उहाँको नयाँ अन्तर्वार्ता हेर्नुहोस् kzbin.info/www/bejne/mHyXcneohraehZI
@santoshbhujel4784 жыл бұрын
आफ्नै नेपालीलाई दुस्मन भनी भनी मार्ने धेरै interview सुनाए तर यता मारे पनि नेपाली उता मारे पनि नेपाली यो निकै मार्मिक छ ।आफ्नो कर्तब्य को पालना गर्ने र आफ्नो परिवारको भविस्य हेर्ने निस्वर्थ नेपालको महान् सपुटलाई मरेको ।पाप देखपर्दैछ प्रचन्ड लाई ।।।
@manbahadur78144 жыл бұрын
अती मार्मिक शब्द आर्मीको पोसाक लगायर पेन्सन पकाउने लाखौं सेनाहरु छ्न । देशको लागि लडाइँमा होमिएकोमा देशको लागि केही गर्न पायको गर्व गर्ने कर्शाब मेरो सलाम जय गोरख ।
@dilbhadur80334 жыл бұрын
wow chatta bujne kura sunna payoo
@majorngurung55024 жыл бұрын
True sir
@maheshbhatta46693 жыл бұрын
@@dilbhadur8033 ,,,,
@BTSVLOG3 жыл бұрын
true fact sir
@knowledgeway22463 жыл бұрын
हजूर संग्ग धेरै हिडियो सर म पनि नया गोरख को हो गणेश पुर को घटना अझै झलझलको आउछ यस्तो महान नेपाली सेना को लडाकू अति नै आत्म बाल सहनशीलता र युद्ध कौसल भएको योग्य officer हो हजूर। हजूर ले नाचिने पनि हामीहरु हजुरलाई चिनका छौ। यस्तो सेना को लागि अति आवश्यक र महत्वपूर्ण ब्यक्तित्व कर्नेल मै अवकाश भएको सुन्दा बडो दुख लाग्यो सर
@SunauloTV.3 жыл бұрын
तपाईं कतै पर्नु भो कि नाइ सर ?
@knowledgeway22463 жыл бұрын
rolpa ko ramja ajaya dal ko dui jana birgati prapta captain gambhir ghaaite hunu bhaeko thiyo aru sana tina ta kati ho kati
@SunauloTV.3 жыл бұрын
@@knowledgeway2246 तपाईंको कथा पनि सुन्न र सुनाउन पाए हुन्थ्यो सर
@mohanshrestha16553 жыл бұрын
@@knowledgeway2246 1
@dilipdahal732 Жыл бұрын
आज फेरि पनि नवल शाहको अन्तरबार्ता सुन्न मन लाग्यो❤
@SunauloTV. Жыл бұрын
हस्
@BTSVLOG3 жыл бұрын
salute sir One of The Best Interview Nepal Army को शाहसी कमाण्डर मध्यको एक हुनुहुन्छ। म पनी सॅगै बस्ने अवसर मिलेको थियो। नेपाली सेनाको शाहसी कमाण्डर नवल शाह, प्रेमसिॅह वस्न्यात proud of you. #Nawal_shah #Premsing_basnyat
@govindabhandari66564 жыл бұрын
सलाम कनर्ल जी, अजय गुल्म को कुरा धेरै सुनेको थिए , हजुर को साहासी र साहासी पुण कामको लागि सलाम, ग गढेरपुर मा आर्मी ले कडा देखाए को छ , हजुरको काम योगदान पुण छ , माओबादी ले सबै ईन्टरभीउमा 95% गफनै हानेको छ ,
@sitaramrai63143 жыл бұрын
माओवादीका हरु अझै पार्टीको कार्यकर्ताहरु छन त्यै भएर हावा गफ बडाइचढाइ गर्छ
@@sudipbasnet6248 tehi khatra vayera khara ra ganeshpur ma vageka hola. Hareko ma ta hareko vannu va cha ta. Maobadi jasto hoina abja garna gako nasakepachi dusman leh Ni jitena Hami leh Ni harenam reh.
@sombikramsingh16504 жыл бұрын
आदरणीय नेपाल तारा अबकास प्राप्त कर्णेल श्री नवल शाह ज्यु प्रति हार्दिक नमन तथा सलाम। मुकुट र मुलुकको लागिको यहाँको कर्तब्य र सेवाको अहिलेको व्यबस्थाले अवमुल्यम गरेकै हो तर पक्कै एकदिन समयले यहाँको उच्च सम्मान गर्ने नै छ। लडाइँ र सेवाबाट भुक्तभोगी राष्ट्रवादी र देशभक्त तपाईं प्रति हाम्रो राष्ट्रवादी अभिवादन। सलाम सर। जय अजय।
@basantaadhikari25594 жыл бұрын
ज्ञान शिप बुद्धि र क्षमता भएको देश को सपुत लाई सलुट
@poshannicesongyogi69823 жыл бұрын
Good sir
@basantkumar81803 жыл бұрын
Derairamoraicha. Sirjou
@Nirumagar80903 жыл бұрын
@@basantkumar8180 pp Lppp.pppjp
@Nirumagar80903 жыл бұрын
L look
@Nirumagar80903 жыл бұрын
P Pp Ppppp Ppp Pppl
@mrb15954 жыл бұрын
गुलरियाको अन्तरवार्ता जनमुक्ति सेना बाट सुनेको थिए आज हजुर बाट पनि सुनियो तपाईको बहुत ठुलो भुमिका छ जय नेपाल
@govindabahedar57473 жыл бұрын
भिक्टोरिया क्रस जस्तै नेपाली तारा पाउने एक बहादुर अफ्सर हुन।नबल शाह सलाम छ।
@LB-9174 жыл бұрын
धेरै यूवाहरुलाइ माओबादीले गाउँ बाट बाध्या बनाएर लगेका थिए । तिनिहरुले सेनामा आत्मसर्पण गरे पछि पासपोर्ट बनाएर कयौ लाई गल्फ तिर पनि पठाइ दिएका थिए सेना ले
@lamatamang85004 жыл бұрын
Maubadi ra.npl army ...dubai le satautyo......bina galti ...tetikai kuthyo.....sabai maubadi ra sabai army eutai hudaina....
@मायापौडेल4 жыл бұрын
त आतंककारी जस्तो सोच कुकुर गफ नदे यतिछिटै बिर्सिस सुराकी कुकुर
@LB-9174 жыл бұрын
@@मायापौडेल तिमिलाइ कतै सेनाले बलात्कार गरे जस्तो लागो मलाइ त । सेना बाट पनि निर्दोस मान्छे त मरे तर हतियर को यूद्ध कस्ले सुरु गरेको हो प्रश्न त्यहा उठ्छ नि बाबुराम लाई दुइ खेप प्रधानमन्त्री प्रचण्ड लाइ दुई खेप प्रधानमन्त्री बनाएउ अनि के पाइयो अहिले मलाइ त माओबादी पहिला पनि अहिले पनि मन पर्दैन
@ashoklingden69704 жыл бұрын
@@मायापौडेल माया पौडेल बोली चाई खत्रा हो जाठा तेरो। मान्नु पर्छ...😀😀😀
@मायापौडेल4 жыл бұрын
@@LB-917 त कुकुर ले यसरि बोल्न सक्ने र दलित देखि मंगोल सम्मले प्रधानमन्त्री हुन पाउने सम्पुर्ण जनताले आआफ्नो धर्म मान्न पाउने सर्कार को नराम्रो काम मा खुलेर बोल्न पाउने त कुकुर यसरी घुक्न पाउने तेरो बाउ सामन्ती दमनकारी ज्ञानेन्द्रेले ल्याइदियको हो! युद्ध कस्ले सुरुगर्यो अन्धो होस हिजडा छक्का त सामन्य राजनीति गरदा सरकार को गलत कुराको प्रदाफास गर्दा पुलिस सेना लगायर सानो दिलबादुर रम्तेल 7, दिन को सुत्केरी लाई बलात्कार गरि हत्या गरेपछी माओवादी ले हतियार उठाको हैन छक्का हिजडा अनि तेरो आमा लाई माओवादी ले बलात्कार गरेर जन्मेको तैहैन कुकुर यतिसजिलै बिर्सिस तेरो सेना बादुर भय जिन 2, लाख सेनाको घेराभित्र बसेको बिरेन्द्र को परिवार जोगाउन सकेन प्रचण्डे लाई टाउको को मुल्य तोक्दा पनि माओवादी सेनाले बचायो अनि किन आफ्नो देस को सिमा चाइना ईन्डिया ले हस्तक्षप गर्दानी बचाउन सग्दैन र सिमा मा आयर जनता मार्दानी चुप बस्छ मासुभात खादै यतिका भ्रष्टाचार अत्यचार हुदानी किन भ्रष्टाचारिको जुत्ता बोकेर हिड्छ त्यही भ्रष्टाचारिको आदेस पायो भने तुरुन्त जनता मार्न पुरै फौज तयार हुन्छन अनि जनता ले के मन ले नेपाली सेनालाई सयोग गर्न,जे भयपनी सत्य देखेको भोगेको कुरा बोल्दा राम्रो हुन्छ रिस उठेको छ मनपर्दौन भनेर सत्यलाइ असत्य बनाउने असत्य लाई सत्यबनाउने अथवा कालोलाइ सेतो सेतो लाई कालो बनायर इतिहास फेरिदैन हो मलाई पनि हत्यारा प्रचण्डे बाबुराम केपि काङ्ग्रेस यमाले राप्रपा र राजा बादी यी सब देसद्रोही देस बेचुवा जनता मारा बलात्कारि हत्यरा हरु मन पर्दैन र सपोट पनि गर्दिन जिन्दगी भोट पनि हालिन तर यहि लोकतन्त्र ल्याउन 17,हजार नेपाली को के दोस र के स्वार्थ छ र देस बदल्न र देस लाई सम्पुर्ण जाती सम्पुर्ण धर्मलम्बी हरुको हक हित को लागि लडेका छन र 3 करोड जनताले मनपरेको सर्कार को खुलम्खुला बिरोद र सरकार छान्न पाको छन मूर्ख अनपड गोबर सामन्ती अत्यचारी शोषक हरुको दिमाख पहिलापनी यहि यैलेपनी यहि कालोलाइ सेतो बनाउन खोज्ने त जस्तो आतंककारी हरु भयपछी देस कसरी बिकास हुन्छ
@biratjosii4 жыл бұрын
ढिला आयो कडा आयो भनेजस्तो भयो। अर्जुन सरलाई धेरै धेरै धन्यवाद। यस प्रकारको अन्तरवार्ताले तपाईलाई माओवादि समर्थित पत्रकार भन्ने आरोपलाई चिर्न मदत गर्छ।
@SunauloTV.4 жыл бұрын
धन्यवाद कमेन्टको लागि ।
@AppleMediaOfficial3 жыл бұрын
मेरो सेना , मेरो सान , देशको विरुद्धमा जानेलाई ताकि ताकी हान .....Proud of my Army huge salute Sir🙏🙏🙏🙏
@यादहरू2 жыл бұрын
20/25 jana ta maile pani dhale hola count garne vaneta 🤣
@bashuwagle42612 жыл бұрын
@@यादहरू yu8iu6u
@Knowledge-76762 ай бұрын
@@यादहरूmaile ni khawobadi ko halchal army lai vanidieko thieye kamti ma pani 43 jana lai marna success vaiyo 🎉🎉❤😊
@rabinghimire99093 жыл бұрын
धैरै रामराे सेनाकाे मान्छे। Iam really appricate from him.Good Interview.
@krishnagadal5873 Жыл бұрын
सुनौलो टिभी मा भएको प्राय सबै अन्तरवार्ता हेर्छु सुन्छु मैले हेरेको र सुनेको मध्य मा सबै भन्दा उत्कृष्ट अन्तरवार्ता यो हो ।।यो कति चोटी सुने हेरे म आफै लाई थाहा छैन अझै पनि हेर्छु सुन्छु ।।अब खारा 1 भिडन्त काे भारत लामा काे अन्तरवार्ता सुन्ने मन छ
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद सर
@madangharti48844 жыл бұрын
दुई दुई पटक हेर्ने जति ले यता हाजिर गरौ त
@hdhhdhd90254 жыл бұрын
४ पटक हेरिसके महिले त
@rameshshaha34854 жыл бұрын
Gadpati SAP sangai ma pani thiya saap ko sahas dekhara ma aajha pani soch ma parxu hamle rokna parthiyo tyo din pailo toli ma ma pani sangai thiya
@rameshshaha34854 жыл бұрын
Hjr ko yeed malai aajha pani xa Sir tyo din ko yed le malai aajha ni satauxa achanak maubadi sathe haru le hami mathe ekasi aakarman garyako thiyo tara hamro sahas le sabai lai vhagna baddya banai diyou
@bishnumagar15444 жыл бұрын
Ma pane
@dalbahadurrana73303 жыл бұрын
10पटक भयाे जति सुने पनि धित मरेन
@ashokghimire88664 жыл бұрын
धेरै धेरै धन्येबाद सुनौलो टिभि।। अब खारा आक्रमणको बारेमा त्यहाका सफल सन्ये कमान्डर हरिबाबु बोगटीको पनि अन्तरबार्ता लिनु पर्यो।। यो अदभूत अनि ऐतिहासिक सस्मरणहरु आशा छ आउदा दिनमा पनि पाउने छौ।
@aawajtv13924 жыл бұрын
plz arjun sir
@SunauloTV.4 жыл бұрын
प्रायास रहने छ हाम्रो सधैं ।
@Factsraven3 жыл бұрын
@@SunauloTV. CO Bogati ko interview sunna paune asha ma.
@prempaudel58834 жыл бұрын
आफ्नु बिपक्षी लाई मार्दा पनि आफ्नै नेपाली मर्छ राम्रो होइन भन्ने सर को शब्द ले सर लाई धेरै माथी पुर्याउछ ।
@baburamdahal85484 жыл бұрын
तेहि भएर मार्दै मारेनन होला है डाका हरु
@siddharthajungshah11414 жыл бұрын
@@baburamdahal8548 तपाई को घर मा कोही तपाईलाई मर्न आएके गर्नु हुन्छ सिर ।
@sanatkc6304 жыл бұрын
@@baburamdahal8548 yusle namareko vaye hamro maubadi ko daju vai le chai baki rakhthiye re . khel twa hatiyar ko nai ho
@premkhadka5084 жыл бұрын
जे गर्नु भयो मेजर साफ ले ठिक गर्नु भा छ
@manojranamagar17674 жыл бұрын
@@baburamdahal8548 jatha chor, namareko vaye tero khatey ko baan maaubadi haruley tesai jana dinthiyo ni sahi sena haru lai haina....tero parchandey ley timiharu lai kera dekhaidiyo ailey aayera
@sagardarlami503 жыл бұрын
२ भाग हेर्न मन लग्ने जति एता हाजिर गरुम त ।।
@BTSVLOG3 жыл бұрын
s sir ma ni xu hjr
@Ramk.c.263 жыл бұрын
नेपाल आर्मी हुनु मा गर्व छ मलाई 😊
@premkhadka5084 жыл бұрын
नेपाल तारा का हिरो तपाईं लाई जयनेपाल जयदेस
@arjunrana33284 жыл бұрын
पहिलाको अफिर हरु भनेको हिराको हार जस्तै हो तर अहिले का ठेऊ कप्तान हरु उम्रिन नपाउँदै तीन पात भन्या। नबल शाह सर सलाम हजुर।
@bibekjung74044 жыл бұрын
## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZbin पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब
@chitrabahadurpun1982 Жыл бұрын
chineko pailot bhannu bhayo maile helikaptara ahaa raknuhosha bhane ra rakhe helikaptara rakhnlaai headqutarako aadesha lina parne hoina ra
@rameshthadarai14534 жыл бұрын
आज सम्मकै सबै भन्दा लामो अन्तर्वार्ता १ घन्टा ५० मिनेटको तर पनि १ मिनेट पनि स्किप नगरि हेरियो निकै मजा आयो आज । कती यथार्त कुरा गर्नु भयो सा:बले । २०५८ साल देखी ६२ साल सम्म को युद्दमा आर्मी जम्मा १४०४ जनाको मिर्त्यु भएको थियो त्यो पनि प्रत्यक्ष्य युद्दमा भन्दा पनि यम्वुसमा पारेर मारिएको थियो । दोहोरो भिडन्तमा पनि छापामार युद्दमा मात्र सेना तर्फ अलि बढी क्षयती हुन पुगेको थियो । तर माओबादी तर्फ भने २०५८ को अगाडी भन्दा पछी निकै ठुलो क्ष्यती हुन पुगेओ । किनकी माओबादी को सबै भन्दा ठुलो भ्रम नै आर्मी लाई पनि पुलिस लाई जसरि नै समाप्त पार्छौ भन्ने थियो तर ९ महिना ट्रेनिङ गरेर तालिम प्राप्त सैनिक सँग बिचारा १३-१४ वर्ष का बाल बालिका हरुलाई लडाई मा होमाएर अहिले घर न घाट को बनाइदिए । सबै आर्मी माओबादी प्रती स्रदा सुमन तथा श्रन्दान्जली किनकी आखिर जो मरे पनि नेपाली आमाको नै काख रित्तियो 😰😰🙏🙏🙏🌹🌹❤️❤️
@SunauloTV.4 жыл бұрын
सत्य र यथार्थ बिचारको लागि धन्यवाद सर ।
@cr-79434 жыл бұрын
मैले पनी स्कीप गरीन 😂😂😂
@sudirrai81804 жыл бұрын
Beniko hiro raju nepaliko pain leunu paryo
@bibekdc4 жыл бұрын
सही कुरो सर मैलेनि १ चोटि स्किप गरेन
@sanatkc6304 жыл бұрын
@@SunauloTV. arjun sir nabal sir le goli hanera yuddha vanga gareko vaneko yo jarsab lai goli haneko ho yo vedio hernu hola sir ekchoti.kzbin.info/www/bejne/jJy6hoamj8mhgsU
@sanatkc6303 жыл бұрын
आज फेरी कर्साबको भिडिओ हेरियो . निकै राम्रो छ तपाई जस्तो अदिकृतले गर्दा सेनाको सांख उच भएको थियो. साथै तपाईको पोहिलो लडैमा बीरगति प्राप्त गर्ने सम्बु बिसुंखे लाई सलाम . दुवै तिर बाट बीरगति pratpa गर्ने नेपाली लाई हार्दिक श्रदान्जली .
@karnaadhikari15414 жыл бұрын
सलिउट सर हजुर लाई म सदा बाघ नै ठान्दछु जब हजुर सङ्ग अप्रेसन हिँड्दा को जोस र जाँगर नै फरक महसुस हुन्थ्यो हजुर लाई आत्मै देखि सलाम छ सर
@SunauloTV.4 жыл бұрын
तपाईं पनि संगै हुनुहुदो रहेछ, कुराकानी गर्न पाए हुन्थ्यो ।
@karnaadhikari15414 жыл бұрын
म बाहिर छु सर अहिले दुबइ मा
@SunauloTV.4 жыл бұрын
@@karnaadhikari1541 हो नि, आएमा भेटाैं है त ।
@sharadbhandari20454 жыл бұрын
धेरै राम्रो काम र प्रस्तुति ।जति सुने पनि सुन्न मनपर्ने ।
@everestnepal41504 жыл бұрын
नबल सरले गुलेरियामा लडेको लडाइँ भनेको मैले नेपाल टेलिभिजनबाट उबेला समाचारमा सुनेको थिए, आज प्रत्यक्ष सुन्न पाइयो । तपाई जस्तो ब्याक्तित्वसँग म फेसबुकमा जोडिएको छु, म आफुलाई भाग्यमानी ठान्छु ।
@binodbastakoti68184 жыл бұрын
के छ वहाँ को नाम फेस्बुक
@everestnepal41504 жыл бұрын
@@binodbastakoti6818 nawal shah
@ramchandrapokharel18763 жыл бұрын
तत्कालीन समयमा नेपालकाे शसक ले सेनालाई राजनीतिक दबाब र प्रभाबमा नपारि पूरा अधिकार दिएर माअाेबादि सिध्याउने अभियान थालेकाे भए गाउगाउमा गएर सबै सिध्याउन सक्ने र क्षेमता रहेछ भन्ने कुरा पछि खुल्दै अाकाे छ।
@coinch4 жыл бұрын
मावोबादि को भन्दा नेपालि सेना को साहास सुन्दा नेपालि हुन मा गर्ब लाग्छ..
@rnrworkshop31873 жыл бұрын
Man ko kura vannu vo.... Tapi le
@dbkarki62633 жыл бұрын
१००% सहि हजुर देशको रक्षा गर्नको लागि सुरक्षा फौज भएर काम गर्दा गर्व लाग्छ ताकी बिदेशीको इसारामा आतंक मचाएर होइन।
@chandrakajimanandhar65743 жыл бұрын
@@puskargurung8243questions q
@nirmohisankalpa78902 жыл бұрын
हतियारको बलमा साहस हो नि त्यो त ! तर यो बिगतको कुरा हो है !!!
@s__editz42 жыл бұрын
हो माचिक्ने सर्बसाधार लाई गोलि हानेर फुलि लाइने जाथाहरुको ध्वस्
@aarohanprogaming3208 Жыл бұрын
Armies are real heroes, they are pillar for the nation, Salute to this officer.
@birendrathakuri47963 жыл бұрын
माओवादी हरु को अन्तरबार्ता सुन्दा गफै बढी हुन्छ । तर आज आर्मी अफिसर कर्णेल नवल शाहको अन्तरबार्ता सुन्दा साचो यथार्थ महसुस भयो । सलाम छ सर । मिठो अन्तरबार्ता दिनु भो।
@shambhuthapa25944 жыл бұрын
नेपाली सेना देशको शान राष्ट्रसेवक ।
@bibekjung74044 жыл бұрын
## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZbin पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब
@BTSVLOG3 жыл бұрын
s
@saurabgamerz86132 жыл бұрын
Kalapani lipulek ko dhoti haru Lai katum na paila
@bishnulimbu57803 жыл бұрын
बडो गजबको भिडियो हेरियो धन्यवाद छ सुनोैलो टिभी र भुपू कर्णल साहाब लाई
@SunauloTV.3 жыл бұрын
धन्यवाद
@sprakashdc3 жыл бұрын
गर्ब लाग्छ हजुर को नाम सुन्दा पनि।। फेरि पनि सलाम सर।।जय अजय
@saugatkumal82494 жыл бұрын
अहिलेसम्म माओबादीले आफ्नोे बढाउ चढाउ गरेर मात्र बोल्थ्यो आज नवल सरले धेरै राम्रो पर्तीकृया दिनुभएको छ यसको लागी धेरै धेरै धन्यबाद !!!; जय भैरब
@govindabhandari66564 жыл бұрын
मावोबादी हरु ले धेरै गफ लाउछ 🤣🤣😋😋 यो कर्नल सग राखेर कुरा ग्रनु प्रछ् ,
@imagine66954 жыл бұрын
कुरा त केपी वोली को पनि सत्य लाग्छ ,,तर त्यो सत्य हुदैन
@sanatkc6304 жыл бұрын
@@imagine6695 ah kura twa prachand baburam ko ni satya nai lagcha Desh lai siwzerland banauchu vanthiye Sundai ramrai lagya thiyo tara satya vayena
@imagine66954 жыл бұрын
@@sanatkc630 Raza ra Congress le jasto mahakali dekhi mechi samma becheko xain maobadi le
@sanatkc6304 жыл бұрын
@@imagine6695 mahakali mechi bachne aile.ko superme commander ko jigri dost kp ba le bacheko ho . oni raja Congress le sakenan vanera hami garxau vanera aako hoina bharat sanga surung yuddha garchu vanera aako hoina khoi twa oni afu le garnu parni bela na garne oni afu mathi questions uthayo vani purano sasak lai gali garera afno kura lukane khojne aba raja bata vayena hami garxau vanera thula thula ding hanera America samrajebad bharat sanga surung yuddha garchu vanera aaune aaile tai bharat rwa America ma upachara garna jane . afu chai Kai garna na sakne arka lai vana sajilo hunxa tara afno herum poila
@sudhatmakarki85343 жыл бұрын
a really honest Interview by Colonel, really feeling proud for such a brave commander. On another side, it's a civil war and a big loss for the country whoever has lost their life. Jay desh.
@bibasbb44794 жыл бұрын
यस interview बाट छापामार हरूले पनी सहि सत्य बोलुन् राम्रो भाषा प्रयोग गर्न प्रेरेरणा मिलोस् ।
@baburamadhikari49384 жыл бұрын
Good interview sir salam hajur
@metalicgrunzzee8423 жыл бұрын
padnu lekhnu bhanda lutera khana palkeka haru ley sahi satye ramro vasa bollan bhannu nai bebakufi ho.
@rajanchandthakuri32593 жыл бұрын
नवल सर हजुर नेपाली अार्मिको हिरो हो म हजुरलाई सलाम गर्छु
@mahendragrg464 жыл бұрын
Nepal Army मा बहादुर र रणनीतिक युद्ध कौशल भएका कमान्डर मध्यका एक कुशल कमान्डर.....नवल शाह
@BTSVLOG3 жыл бұрын
s sir mani sangai basne awasar mileko thiyo
@ugplayr66452 жыл бұрын
@@BTSVLOG . . Mm
@rajendrashahi6862 жыл бұрын
माअोबादि सेना अार्मि लाई भेडा भन्थ्ो।बरू ससस्त्र बाट डराउथ्यो।
@maniram38212 жыл бұрын
बिडम्बना । कुशल ब्यक्ती लाई पिलि को डाडो मा थन्काइ दियो नि त। नेपाल का सडयन्त्रकारी नेता हरु ले
@arjunrai6446 Жыл бұрын
😂I🎉🎉p😂ppl😂o😂p
@dilipdahal2514 жыл бұрын
५ पटक भिडियो हेर्नेले हात उठाउनुसन🤚
@SunauloTV.4 жыл бұрын
धन्यवाद ।
@gurungumesh74914 жыл бұрын
10 patak pugyo naval shah such great hero
@SunauloTV.4 жыл бұрын
@@gurungumesh7491 धन्यवाद, धेरै पटक हेरेर धेरै भ्युज पुराइदिनु भएकोमा ।
@keynep99024 жыл бұрын
Maile 50 palta vo hola hereko download ni gareko xu
@SunauloTV.4 жыл бұрын
@@keynep9902 अन्लाईन मै हेर्नुहोला धन्यवाद
@kiranjungpyakurel58434 жыл бұрын
I love this person big and huge salute dear sir you’re the one Real Army Real GORKHA Real hero !! Big salute for you . You should be be chief of army but blunder mistakes by dirty political parties.
@hemkumar4904 жыл бұрын
सचचा नेपाली देसभकति एक नेपाल अामाको सचा सपूत सलाम सर लाई।
@kamalbhandari8825 Жыл бұрын
नेपाल आमाका एक होनहार सपूत मेन्टली फिजिकल्ली फिट आइन्ड फाइन आदरणीय नवल साह दाजुलाई बिग सम्मान 👏👏छ हजुर हरुले आफ्नो अमुल्य जिबनलाई खुकुरीको धारमा राखेर आफ्नो जिम्मेवारी पूरागर्नु भयो तर नेता नामका ठगहरुले बेइमानी गर्दिए गरिराछ्न अब फेरि एकपटक नेपाल आमाका सपुतहरू एक भएर बर्बाद हुँदै गएको देश समाजलाई ट्र्यागमा ल्याउनुपर्छ
@maniram38212 жыл бұрын
नबल सर नेपाल र नेपाली को नेतृत्व गर्न सफल हुनु हुन्छ जस्तो लाग्छ मेरो ब्यक्तिगत बिचार मा
@samerraj18694 жыл бұрын
जय नेपाल आमा को सच्चा सपूत लाई
@khimbista41914 жыл бұрын
talaai खाते जयनेपाल भने सब्बद कहिले कोले पर्योग गरेक्प्थियो थाहा छ जयनेपाल
@samerraj18694 жыл бұрын
@@khimbista4191 भाते म नेपाली हु मेरो यो बिचार हो त खाते जस्तो नकारात्मक सोच र निच सोच राख्ने पसु होइन बुझी राख
@chirankunwar12713 жыл бұрын
जति सुने पनि मन भरिएन नबल सर जय नेपाल 🔱🇳🇵🇳🇵🇳🇵
@BTSVLOG3 жыл бұрын
s
@santoshbhujel4784 жыл бұрын
यो होनि interview vane ko निष्पक्ष रुपमा दिएको किनकि उनीहरू राजनीति बाट अलग छन् ।एउटा देशको सिपाहीले बोल्ने भावना यस्तै हो ।मेरो बिचारमा
@BTSVLOG3 жыл бұрын
s sir
@SamdenInfoVlogs99 Жыл бұрын
माओबादिले सबै जनतालाई दुःख दिय जनता मारे अजै दुख दिन छोडेको छैन सेनाले जनता जोगाए जय सेना 🇳🇵
@bikashgurung59094 жыл бұрын
मजा आयो कुरै सुनिराखुम झै,,,,,सलुट छ कर्नेल साप🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bijayashrestha59814 жыл бұрын
गणेशपुर घटनामा सहिद हुनु भएका गाेरखा छेपेटारका अति नै मिलनसार अादणिय दाजु भरत श्रेठ्ठकाे बारेमा अाज बल्ल प्रस्टसँग बुझ्ने माैका पाए। त्याे दिन सम्झना लाग्छ अाज नै जस्ताे पुरै टाेलबासि नै स्तब्ध भएका थियौँ। उहाँको स्वर्गमा बाँस हाेस् जय नेपाल।।
@shresthadinesh43694 жыл бұрын
Uni pani Nepal tara hun.haina ra?
@bijayashrestha59814 жыл бұрын
@@shresthadinesh4369 मरेर भएकाे भन्दा जिबितै भएकाे भए अझै बेश हुन्थ्याे।😒 हुन त हुदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक २-४ सपूत मरेर नगए भन्छन।।🙂 कि कसाे
@manojkhadka68324 жыл бұрын
Hardik sardanjali bhai prati
@chakratandav25563 жыл бұрын
Jay hoss wuhako pashupatinath le kalyannn garuuu sworga ko bass hoss
@Factsraven3 жыл бұрын
Hardik shradhanjali tatha salam!! He became immortal among us who love Nepal before anything.
@tilaktilak40044 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट अन्तरबार्ता ।।।।। बोल्ने सैली पनि कति राम्रो ।।
@bhobindrakarki51114 жыл бұрын
नेपाली सेना होनि ।टुप्पा बाटा पलाको मान्छे भयेपो ठुलो कुरा गर्छ्न
@omdeccan78123 жыл бұрын
कति धर्ती आकाश को फरक आर्मी र मावबादी को बोल्ने शैली हेर्नुस त । हासो लाग्छ दया लाग्छ मावोबादी को कुरा सुन्दा।। रास्ट्रसेवक नेपाली सेना लाई स्यालुट।।
क्षमतावान अफिसर को कुरा सुन्न राम्रो लाग्छ।नवल सरको यहि अन्तरबार्ता 3 पटक हेरे अझै हेर्छु होला
@SunauloTV. Жыл бұрын
धन्यवाद
@rajeshsubedi63844 жыл бұрын
I salute this fighter . Freaking he looks still young. Keep our country safe Rambo!
@abhibhujel15694 жыл бұрын
सायद केही पाहिले मैले नै तपाई को भिडियो मा कमेन्ट गरेको थिए सेना को पनि इन्टरभिउ पनि लिनु पर्य भने तपाई ले कमेन्ट मा कोहि बोल्न नै मान्दैन्न भन्नू भएको थियो आज केही समय पोछी सुन्न पाइयो खुसी लाग्यो । धन्यवाद सर
@SunauloTV.4 жыл бұрын
w\c हजुर
@sajanhamal31253 жыл бұрын
Bravery with honesty found rarely. I still remember those days being in Nepalgunj,,become inspired by you everytime and back to barrack with full confidence no doubt.You are our ideal person and inspiration as usual. Boundless respect,,we feel proud on you Sir !! Yours Sincerely.
@aalokatmaa1606 Жыл бұрын
Jaanis so proud sala kukur, Maobadi bata darale bhagera janta mardai hidis. Ma ta Gyaneko fan pani hoina, Prachandeko pani hoina but Nepali sena kukurharule gareko harkat dekhda timeru sabai kutta hau.
@Ask.kdk73 жыл бұрын
१ मिनेट स्किप नगरी हेरियो कर्साबको अन्तर्वाता ।proud to Nepal army 🇳🇵
मैले पनि काम गरेको छु नव शाह सरको कमाण्ड मा रुकुम बोहरा गाउँमा गणपति हुनुहुन्थ्यो सलाम छ सर
@SunauloTV.4 жыл бұрын
अहिले कहाँ हुनुहुन्छ नि ?
@mohanbhandari54544 жыл бұрын
@@SunauloTV.अहिले बाहिर छु 🙏
@ujitbhattarai12483 жыл бұрын
@mohan bhandari. Thank you tapai ko. Sewa ko lage
@BTSVLOG3 жыл бұрын
शिक्षालयमा म पनि संगै बस्ने अवसर मिलेको थियो सर
@mohanbhandari54543 жыл бұрын
@@BTSVLOG होर हाल कता हुनु हुन्छ सर
@lifewithtour60134 жыл бұрын
जय होस् देसका सच्चा सपुत कर्णेल साहब जय नेपाल सर जय नेपाल आर्मी
@BTSVLOG3 жыл бұрын
jaya
@samratbabu3687Ай бұрын
Voish sone ho❤❤❤
@nabarajrai25274 жыл бұрын
माथिल्लो कमाण्डका ब्याक्तिहरु धेरै भलात्मी,यो जुन सुकै समुहमा हुदो रैछ।
@SunauloTV.4 жыл бұрын
पक्कै पनि ।
@bibekjung74044 жыл бұрын
## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZbin पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब
कस्तो हकि अनि सानदार अन्तरबार्ता करसाब!तपाईंको अवाज सुन्दा पनि गर्व महसुस हुन्छ!२चोटि हेरे!
@SunauloTV.3 ай бұрын
धन्यवाद हजुर
@samratbabu36872 ай бұрын
अायु लामो होस सलटु भनछु ऊहलाई 🇳🇵🇳🇵🙏🙏😍😍😍😍
@bhairabraj60344 жыл бұрын
एकदम सत्य कुरा बोल्नु भयो सर ले सल्युट गरे सर मैले तपाईंलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनौलो टिभीको मिडियाकर्मी हरु लाई यसलाई भन्छ अन्तर्वार्ता माओवादीहरुले जत्ति पनि सेनालाई आरोप लगाएपनि सेनाले कैले पनि माओवादीहरु हाम्रो दुश्मन हो हामीले माओवादी मारेर दुश्मन मार्यो भनेर कहिल्यै भन्दैनन् नेपाली सेनाले तर माओवादीहरुले जैले पनि सेनालाई दुश्मन भन्छ आखिर सेना भनेको सेना हो जय नेपाल कर्नेल साब
@SunauloTV.4 жыл бұрын
w\c धन्यवाद हजुर
@jyotiacharya75734 жыл бұрын
जय भैरब सर।महत गाउँको लडाईलाई हासिल गर्दै थबाङ सम्मको mission पुरा गरेको याद आयो।
@SunauloTV.4 жыл бұрын
अहिले कता हुनुहुन्छ ?
@jyotiacharya75734 жыл бұрын
अहिले बाहिर छु। नेपाल आएपछि भेटौला।
@SunauloTV.4 жыл бұрын
@@jyotiacharya7573 हस्
@namastebardiya3 жыл бұрын
1:33:35 रम्मापुरमा पनि तपाईं हो सर रम्मापुरमा त बाढी आउदा खोलामा मावोबादिको लासै लास बगेको थियो । तपाइको युद्धकला गजब रहेछ इन्डियन ssb लाइ नि तर्साउनु भयछ मजा आयो सुन्न ।
@harimayabhandari76253 жыл бұрын
अत्यन्तै राम्रो कुराकानीका साथ जानकारी पनि
@jitbahadurlama7682 жыл бұрын
उहाँ को भिडियो ३ पटक हेरि सके अझै हेर्न मन लगि रको छ सलुट छ उहाँ लाई ❤
@SunauloTV.2 жыл бұрын
धन्यवाद हजुर
@bammalla16734 жыл бұрын
जनयुद्धका हिराे नवल शाह
@nabinrai40464 жыл бұрын
Yini niti shah ko father ho?
@bammalla16733 жыл бұрын
@@nabinrai4046 खै हाेला थाहा भएन त।
@hariprasadsubedi335110 ай бұрын
चिथर्ने आतंककारी हरुको कुरा सुन्दा पान खायर पेडाको धाक दिन्छ।आर्मी भनेको आर्मी हो जय नबल शाह सलाम
@parempurja4454 жыл бұрын
हो येसरी सत्य तथ्य सिदा बोल्नु नि।छापा मार हरुको त।न बोल्ने शैली।छ।न सिदा कुरा बोल्याछ।।😆
@rohanshrestha46384 жыл бұрын
Jay gorakh sir
@imagine66954 жыл бұрын
त जस्तै अनपढ सबै हुदैनन्
@lilabahadur52054 жыл бұрын
😁😂😄😃🤣😀
@मायापौडेल4 жыл бұрын
सामन्ती राजा बादी कुकुर हरुलाइ झुट चाहिँ साचो हुन्छ साचो चाहिँ झुट हुन्छ कुकुर धेरै नघुक त्यरो बाउ हरुले 2, सेनाको बिच मा बसेको बिरेन्द्र राजा हरुलाइ त बचाउन सकेन जङ्गल देखि आक्रमण गर्दै गर्दै काठमाडौ नाना नाका सम्म हानेर 80% पर्सेन भुभाक कब्जा गर्यो यो बच्चा देखि बुडा र कुकुर लाई पनि थाहा भाकोहो त आतंककारी राजा बादी यतिछिटै बिर्सिस
@imagine66954 жыл бұрын
@@मायापौडेल इतिहास पढेकोले पो थाहा पाउछ ,,,जब सामन्ती राजाको फेला पर्छ तब थाहा पाउछ
@khadkak.c.54304 жыл бұрын
खारा को दोश्रो लडाइँ आर्मी को इन्टरभिउ लिनु पर्यो है ।
@ritusunuwar68904 жыл бұрын
सुनौलो tv मा हेरेको भिडन्तको भिडियोहरु मध्य्यो यो चै one of best लाग्यो आशा गरौ आगमै दिनमा अब यस्तै अब आर्मिहरुको मात्र भिडीयो हेर्न पाउ
@SunauloTV.4 жыл бұрын
धन्यवाद
@durgamagar5558 Жыл бұрын
Wow very strong and tailend comando good lock 👌👌👌🙏🙏🙏
@trumptrump83114 жыл бұрын
I feel proud for life time that i was once a team member of nabal saab in ganeshpur during war...Jay ajay dal...jay nepal
@ujitbhattarai12483 жыл бұрын
Respecte to you sir..thank you for your service.. We are proud of you Jay Nepal
@DronemanfromNepal3 жыл бұрын
thank you for your service sir
@bikramadhikari41173 жыл бұрын
Thank you very much for your service
@hemantchhetri16103 жыл бұрын
Respect sir jay nepal thank u sok much for ur service
@Ask.kdk73 жыл бұрын
Thank you for your service sir salute
@cr-79434 жыл бұрын
🇳🇵🇳🇵🇳🇵नेपाली सेना - देशको धडकन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@BTSVLOG3 жыл бұрын
s
@sunilmahatara25784 жыл бұрын
राम्रो लाग्यो कुराकानी । सलाम छ सर ।
@dinojdipsan60663 жыл бұрын
सारै राम्रो र प्रेणादायी भनाइ जय नेपाली सेना
@alphasmile56293 жыл бұрын
धन्यबाद। very fair assessment and respecting both sides of the war. He is a true hero because he knows his trigger and people he killed on the other side.
@manbahadur78144 жыл бұрын
A brave national hero & our pride national army person.each & every army person need to be like nawal shah sir a grand salute sir.
@birendrachand82174 жыл бұрын
नेपालि सेना को बोली मै दम छ है यथार्थ यहि हो बोली पनि गोलि जस्तै छ हो
@sagarlimbu89263 жыл бұрын
सेना जतिको हतियार भर एक महिनामा कब्जा गर्थे माओ बादिले बुजिस
@birendrachand8217 Жыл бұрын
@@sagarlimbu8926 तेले के बुझिस यो हेरेर सुनेर साचो करा सुन्न सकने कान हुनु पर्छ
@laxmigurung36683 жыл бұрын
नेपाली सेनाको तलब धोरै भएपनी सान छ ।अनि दक्षिण एसीयाको कडा सैन्य तालीम नेपाल को हो """ बेलायत मा हुने हरेक training मा नेपाल ले कुनै न कुनै पदक जीतेको छ ::
@GovindDhanuk-sc9fu9 ай бұрын
कुरो राम्रो गर्नु भो तर जनतालाइ बिनाकारण मार्ने काम तत्कालीन शाहिसेनाको तर्फबाठ बढिनै भको हो यो कुरो यथार्थ हो!
@kumarialamagar9708 Жыл бұрын
Wow kati mitho interview. Dayalu man parti🙏❤❤
@yubarajthakuritourandtreko98313 жыл бұрын
हजुर को युद्ध कला र दिमाग लाई म salute गर्छु।।🙏🙏🙏
@ashokgurung70134 жыл бұрын
Aaj dherai khusi lagyo hamro nepal army ko interview herna payo hale ko 11 minet vako raixa hatiar hatiar heryo tq sonaulo TV lai ra nawal shaha sir lai Selut garxu
@SunauloTV.4 жыл бұрын
w\c हजुर ।
@surajthapa79333 жыл бұрын
मजा आयो पहिलो चोटि सुनेको मन भरिएन मजा लाग्यो फेरि सुन्दै छु जय नेपाल आर्मी 🙏🙏🙏
@SunauloTV.3 жыл бұрын
धन्यवाद
@gopalsaud5903 жыл бұрын
पढेलेखेका अफिसर र जंगली आतंककारी बिचको अन्तर छर्लङ्ग छ।
@pashanglama2 жыл бұрын
Thank you 🙏 sunaulo tv teams for bringing brave soldiers interview.
@SunauloTV.2 жыл бұрын
w\c हजुर
@narendrasaud94873 жыл бұрын
सलाम छ सर नेपाली आर्मी को कुरानै मन छुने हुन्छ।
@sureshdhani23594 жыл бұрын
एक्दम सुन्न आतुर थिये बल्ल सुन्न पाइयो ग्रेट म्यान सर।
@yadavrimal Жыл бұрын
मैले सरकाे इन्टरभिउ १० चाेटि हेरे सुने तर पनि फेरि सुन्न मन लाग्छ । सरकाे ईमान्दारितालाई सलुट ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@samratbabu36872 ай бұрын
नेपाली अारमिकानि फिलमा हेरदिन गुरूहरूले काति रामो कुरा सिकाउनु हुनछ मानुपछ दुख को कुराहरूहुनछ अाखा बाट अासु अाउछ
@samratbabu36872 ай бұрын
सबेलाई बचाउनर नबिनलाई खेलामा यकलाई बसि बालु मा घुडा धसेर र केहिनवास भनेर दुईपारे मनगे यासुले तेसरिनेई मागनु हुनछनि तेसरिनेई मागेको बालुवले शिबजिको मानदिर बसेको भेटाई गणलाई😢😢😢😢
@pradhumnarayamajhi84284 жыл бұрын
Salute Nepal Army bravest Army of the World.
@dilipdahal2514 жыл бұрын
Balla khojeko manxe vetiyo thank you so much sunaulo tv🙏🙏
@SunauloTV.4 жыл бұрын
w\c हजुर ।
@sanjayakhadka70174 жыл бұрын
श्री नयाँगोरख गणले युद्धकालमा थुप्रै समय रोल्पा बसेर लडाइँ लडेको रहेछ, त्यस गणको तत्कालीन अफिसर वा कुनै सेनाको नि यसरी इन्टरभ्यु लिनुभए वा इतिहासलाई सम्झने मौका दिनु भए आभारी हुने थिए। यो शृङ्खला उत्कृष्ट छ ।