Malami || मलामी || Nawaraj Parajuli || Ujjwal Saagar

  Рет қаралды 40,114

Nawaraj Parajuli

Nawaraj Parajuli

Күн бұрын

Poetry Created and recited by ‪@NawarajParajuli‬
Background Score by ‪@UjjwalSaagar‬
'मलामी' कविता नवराज पराजुलीको प्रकाशन्मोख कविता कृति 'घर'बाट लिइएको हो।
This poem is officially uploaded to this channel. Replication in any form is not permitted.

Пікірлер: 178
@RabiKshetri
@RabiKshetri Ай бұрын
दाजु म हरेक कबितामा आफू Narrator भएर सुन्ने गर्छु। आँखा बन्द गर्छु, र कुनै कबितामा रमाउछु, कुनैमा निराश हुन्छु अनि कुनैमा आँसु झरेर सिरानी भिजेको पत्तै पाउदिन। फेरि एक पटक दाजुलाई भेटेर अङालो हाल्ने मन छ।
@futkekasabda
@futkekasabda Ай бұрын
मेरो पनि यस्तै हालत छ 😢❤
@RajanBohara-zz9mg
@RajanBohara-zz9mg 6 күн бұрын
म तिम्रै चोट हरुमा थिए कुनै बेला प्रिय, खोजि लगाउनु मलम तिम्रै गल्ति थियो। I love you Parajuli Dai❤❤❤
@lokrajbhusal8897
@lokrajbhusal8897 Ай бұрын
जो मान्छे लाश सङ्ग बोले जसरि जिंउदो मान्छे सङ्ग बोल्न सक्दैन, त्यो मान्छे बोल्न सक्ने लाश हो .....😮 उत्कृष्ट 🙏 @कविवर Navaraj Parajulli
@rameshpaudel2749
@rameshpaudel2749 Ай бұрын
घाट मात्रै यस्तो ठाउँ हो जहाँ मरेको मानिसले ज्युदो मानिसलाइ, मानिस बन्ने मौका दिन्छ !!❤
@sumanaryal4245
@sumanaryal4245 Ай бұрын
हरेक रात हेड्फोन लाएर सुन्छु र हरेक रात जीन्दगीको मह्त्व बुझेको छु
@SagarSharma-xb8wi
@SagarSharma-xb8wi Ай бұрын
शब्दहरु सदैब जिवन्त हुन्छन् सुनेथे । यो कविता कविता होईन जिन्दगी हो । यो जीवन सगै जिवन्त रहिरहनेछ मेरो जिन्दगीभर ❤प्रेम साथ नमन कर्णप्रीय गुरुदेव्🤗ख्याल राख्नुस नि है
@shivashahi09
@shivashahi09 Ай бұрын
महान् पुरुष भनु की महान कवि ज्यू बरण गर्न नसक्ने तपाईंको कर्म अनि तपाईंको सृजनामा जादुको झंकार छ कि सत्यताको भंसार।।।
@SherBahadurBista143
@SherBahadurBista143 Ай бұрын
मेरो चिता जलेको आगोको प्रकाशले हेर्नु छ मेरो आफन्तको अनुहार !
@raunaksapkota1379
@raunaksapkota1379 Ай бұрын
"इज्जतको जिन्दगि बचाउन खोज्दा जिन्दगिको इज्जत गयो"😍❤️
@ramupanthi6236
@ramupanthi6236 Ай бұрын
शब्द शब्दमा दम छ... यो त कविता नभई जिन्दगी हो कवि जी .....
@jibu2057
@jibu2057 19 күн бұрын
म आज पनि भन्छु "एक्लै कविता ले बाँचेको हुँ" आज यो कविता सुन्दा मर्न डराइरहेको छु । किनकी म जहाँ छु त्यहा मेरो लास को मलामी कोहि हुनेछैन र मलामी भएको ठाउसम्म लास पुग्ने सम्भावना छैन । म अहिले ठ्याक्कै मर्न डराइरहेको छु ❤ नमन कविज्यु दुई पटक जति नजिकै बाट तपाइलाइ सुन्ने मौका पाएको थिएँ यति काफी छ ।
@arjunkandel4116
@arjunkandel4116 Ай бұрын
त सँग हुने ले, तलाई बुझने छैनन् तलाई बुझने, त सँग हुने छैनन् Another Masterpiece by Nawaraj dada
@ekantapremi5339
@ekantapremi5339 17 күн бұрын
ए दाइ, के खाएर लेख्नु हुन्छ हौ यस्तो कविता ? शब्द कहाँ बाट फुर्छन ? कहाँ बसेर लेख्नु हुन्छ? एउटा ज्युदो मनुष्यले एउटा मरेको मनुष्य(लाश) ले आफू मरेपछि के के हुन्छ भनेंर यसरि बयान कसरी गर्न सक्छ भन्या ? अदभूत हुनुहुन्छ दाइ तपाई । तपाईंले जसरि एउटा लाशको बनेर लाशको भावमा यो सबै लेख्नु भयो त्यसरी नै म एउटा मृत मनुष्य (लाश ) बनेर चिता मा निदाइरहेको अनुभव गरेर सुने । ओ हो ! यति शरल शब्दमा कति गहिरो वाक्यहरु । दाई हजुर अनि हजुरका कविताहरु दुबै अमर रहुन । १)घाट मात्रै एउटा यस्तो ठाउँ हो । जहाँ मरेको मान्छेले ज्युदो मान्छेलाई , मान्छे बन्न सिकाउछ । Love you dai ❤ dherai maya ♥️🕉️
@razzindra445
@razzindra445 Ай бұрын
श्रद्धेय कविज्यूको कतिता पहिले लाइक गरिन्छ अनि बल्ल सुनिन्छ! किनकि यो कविता पनि सदाको जस्तै उत्कृष्ट छ जस्ले जीवनलाई थप बुझाइदिनेछ!
@umeshbaral10
@umeshbaral10 Ай бұрын
हरेक शब्द शब्दमा आफ्नै बेक्लै दम छ । यति गहिरिनु नै सुन्दर सिर्जना लाग्छ, कवित्वपन लाग्छ। गजब Namaraj Sir.
@user-vp9wt4zl2j
@user-vp9wt4zl2j Ай бұрын
सरल शब्द तर त्यही शब्दको प्रहार ले मुटु छेडिने कस्तो कला?? amaizing ❤️❤️❤️ i always respect you..😍😍
@bijayadhakal6805
@bijayadhakal6805 Ай бұрын
मन परेको शब्दलाइ कमेन्टमा लेख्न मन लागेर सुनेको पुरै कविता लेख्नु पर्ने रहेछ ❤❤❤
@Dammu247
@Dammu247 Ай бұрын
मान्छेहरु संग मान्छेलाई सिद्याउने कला पनी सुन्दर छैन।।।।।।। अती सुन्दर।
@kshitizkshetri661
@kshitizkshetri661 Ай бұрын
आङै सिरिङ्ग बनाउने शब्दले मन नै हलाइदियो। आज सुत्न सकिएन भने यो रातको जिम्मा कवि ज्यू ले लिनु पर्छ है। साँच्चै निशब्द बनायो यो कविताले😢😢😢
@nishagautam6923
@nishagautam6923 Ай бұрын
जिन्दगीको पहिलो मलामी मैले सबैभन्दा प्रिय मान्छेको गए म त्यो खरानीको पनि मलाई त्यति नै प्रेम भयो😭
@TheKn0wnStranger
@TheKn0wnStranger Ай бұрын
आफुलाइ जलाइ रहेको आफ्नै आगो को उज्यालो ले म पनि हेरौ मेरा आफन्त हरु को अनुहार, म मेरा भनिएका सबै लाई देखु जस्ले म भित्र को जिउदो उज्यालो म जिउदो हुन्जेल कहिले देखेनन 😢 Beautiful poetry Nawaraj sir ❤
@samjhanathapa3451
@samjhanathapa3451 Ай бұрын
आज सोच्दै छु कि जल्दा जल्दै पनि एति धेरै महसुस हुन्छ आज फिल भयो 😢 उ आइन 🥺 धेरै माया अनि सम्मान कवि ज्यु ♥️
@RozilaNiroula-bi7ej
@RozilaNiroula-bi7ej Ай бұрын
Literally those words made me cry🥺❤
@BibaKhati
@BibaKhati Ай бұрын
पत्तै नभएको कुरा फ्याट्टै आइदियो। यस्का लागि प्यारो कवि हजुरलाइ लाखौ कवि शुभकामना!!🎉❤❤❤
@sushilashakya9475
@sushilashakya9475 Ай бұрын
Ohh my goes kasari sakxa k euta jeudo mavxe let yesari las ko katha barnan varna hats off❤❤
@bibeknishani
@bibeknishani Ай бұрын
म जसरी उसलाई यहाँ पर्खिरहेको छु, कतै त्यसरीनै उ मलाई, उता पर्खिरहेकी त छैन? 🙏♥️♥️♥️
@P-G08
@P-G08 Ай бұрын
Heart into millions pieces 💔
@KamalBishwo-ys8gp
@KamalBishwo-ys8gp 27 күн бұрын
म हरेक रात यस्तै यस्तै कविता सुन्छु ,कवितामै डुबेर रमाउछ !!❤❤
@JibanPoudel-t2s
@JibanPoudel-t2s Ай бұрын
साहित्य प्रेमि ❤ एक पटक कविता सुनेर विचार गरौ त कस्तो अनुभूतिको सिर्जना हुन्छ । तितो सत्य कवितामा कवि नवराज पराजुलीले सत्यता कविता सिर्जना गर्नु भएको छ कविता राम्रो स्पष्ट सरल सहज रहेको छ ❤😊
@DIPAKTHAPALOKSEWA
@DIPAKTHAPALOKSEWA Ай бұрын
इज्जतको जिन्दगी बचाउँदा जिन्दगीको इज्जत गयो । 😭
@villapoudel679
@villapoudel679 Ай бұрын
दामी आज कान खुशी भयो हजुरको स्वर शब्द सुनेर
@kushalkhanal8791
@kushalkhanal8791 Ай бұрын
जो मान्छे लाससँग बोले जसरी जिउँदो मान्छेसँग बोल्न सक्दैन त्यो मान्छे बोल्न सकने लास हो। उत्कृष्ट सर।
@user-lo9dh6ky8c
@user-lo9dh6ky8c Ай бұрын
रोदनी भाव , कारुणिक शब्द सम्याेजन , रक्त तरङ्गित प्रस्तुतिमा मानवताको खोजी
@koshisprayas8287
@koshisprayas8287 Ай бұрын
सदाझैँ उत्कृष्ट । एउटै मन छ कती पटक जित्छौ दाजु
@RBmagar_Official
@RBmagar_Official Ай бұрын
जय सर्जक जय नेपाली साहित्य 🇳🇵
@ajitbk3069
@ajitbk3069 27 күн бұрын
❣️💐🙏🙏🙏💐❣️ जो मान्छे लाश सङ्ग बोले जसरी जिउँदो मान्छे सङ्ग बोल्न सक्दैन । त्यो मान्छे बोल्न नसक्ने लाश हो ! अनि, जो मान्छे आफू लाश हुँदा बोले जसरी जिउँदो हुँदा बोल्न सक्दैन । त्यो मान्छे लाशको जिन्दगी हो । ❣️💐👏👏👏💐❣️
@muraripaudel7925
@muraripaudel7925 27 күн бұрын
घाट मात्र एउटा यस्तो ठाउ हो जहाँ मरेको मान्छेले जिउदो मान्छेलाई मान्छे बन्ने मौका दिन्छ।
@HarishBhatt-8848
@HarishBhatt-8848 Ай бұрын
त सँग हुने ले, तलाई बुझने छैनन् तलाई बुझने, त सँग हुने छैनन्........ .
@Priteemagar-fk2de
@Priteemagar-fk2de 15 күн бұрын
सान्दर्भिक 🙏
@chandradevpathak143
@chandradevpathak143 Ай бұрын
Aaha those words.....💗
@narayan4416
@narayan4416 Ай бұрын
हालैमा कसैको मलामी जाँदा को सम्झना ताजा गरिदिनु भयो। साच्चिकै मुर्दा बोल्छ जस्तो लागेर छेउमै धेरै पल्ट तातो आगो तापेर बसेको सम्झना फेरि एकपल्ट ताजा भयो। हजुरका शब्द हरु पनि क्रेन र फिर्वल एकसाथ मिले जस्तै ठ्याक्क ठ्याक्क जोडिन पुग्छ। आफ्ना मलामी लाई देख्नु भन्दा अघि हजुरका अरु धेरै कविता सुन्न रहर छ।❤🙏
@traveller144
@traveller144 Ай бұрын
नवराज पराजुली को कथा मन पराउने को को हुनुहुन्छ यता हाजिर गरौ त हेरौँ 🙏
@susmitakhadka4481
@susmitakhadka4481 Ай бұрын
शब्द शब्दमा हराउछु शब्दमा डुब्छु अनि एक झर रुन्छु अनि तपाईंका प्रत्येक कवितामा हराउछु ।
@karunneupane5696
@karunneupane5696 Ай бұрын
ॐ............🖤
@munabasnet1948
@munabasnet1948 Ай бұрын
Nabaraj dai ko tw sunnw ni pardaina,naya kabita aayeko dekhne bittikai khusi😍😍😍😍
@sushilaacharya519
@sushilaacharya519 Ай бұрын
5 पटक भन्दा धेरै सुनिसके😢 अझै सुनिरहन्छु 💗 एकदमै मन छुने शव्दहरु😭
@MiraKoirala-yr6cw
@MiraKoirala-yr6cw Ай бұрын
शीर्षक, विषय, पात्रविधान, र परिवेश सबै तत्वहरू समेटिएको हृदयस्पर्शी एवम् यथार्थपरक कविता पढ्ने मेलो जुराईदिनुभएकोमा धन्यवाद कविज्यू ।
@PrashantJoshiSomeGuyThough
@PrashantJoshiSomeGuyThough Ай бұрын
inspired me lots on writing poems, And sorry I'm copying your style of reciting and writing, love you a lots daju...
@ishwarnyaupane4450
@ishwarnyaupane4450 Ай бұрын
Bandhu 🙏 Ani dherai sadubad ......! Yo kabitamaa maile Malai bheteko xu , thank you hajur !!!👍
@RzesRajesh
@RzesRajesh Ай бұрын
बहुत मार्मिक हुन्छ नबराज जि को।
@sahityabhitramo
@sahityabhitramo Ай бұрын
साहित्य छुट्टै मिठास बोकेको कवि ज्यु ❤❤❤
@srijanatripathi6581
@srijanatripathi6581 Ай бұрын
कति मार्मिक शब्द ❤
@devendravlog9244
@devendravlog9244 25 күн бұрын
म अन्तिम सम्म युके देखि हेर्दै सुन्दै छु।
@KamalJungBishwokarma
@KamalJungBishwokarma Ай бұрын
त सङ्ग हुनेले तलाई बुझ्ने छैनन्। तलाई बुझ्ने त सङ्ग हुने छैनन् । वाह वाह 👏👏
@user-lo9dh6ky8c
@user-lo9dh6ky8c Ай бұрын
कमेन्ट पनि गजल
@shivashahi09
@shivashahi09 Ай бұрын
तपाईं यस धर्तिमाता को महान् पुरुष प्राण भएकै जिन्दागीमा त कत्ति समय अरूले स्मरण गर्छन् अन्त्य नभएको कवि ज्यू
@Nirajanpandey555
@Nirajanpandey555 27 күн бұрын
Dar lagyo
@ganesh.068
@ganesh.068 Ай бұрын
23:18 जो मान्छे आफू लास हुदाजसरी ज्यूँदो हुँदा बोल्न सक्दैन, त्यो मान्छे लासको जिन्दगी हो।।❤
@sirjanahumagain5847
@sirjanahumagain5847 Ай бұрын
Wow❤❤❤❤ निशब्द ... touching..every words...🤔🤔🤔🤔🤔🤔🤔 hmmmm really masterpiece...❤️❤️
@NirajanKatwal-og1jx
@NirajanKatwal-og1jx Ай бұрын
सार्है मन दुख्यो सहन गाह्रो भयो 😭😭😭😭😭❤️‍🔥❤️‍🔥❤️‍🔥❤️‍🔥
@sundartimalsina4284
@sundartimalsina4284 28 күн бұрын
आँसु रोक्न सकिन
@ThapaKaji75
@ThapaKaji75 Ай бұрын
दाजुको कवितामा चलचित्र देख्छु ❤❤❤❤
@nabinaneupane1225
@nabinaneupane1225 Ай бұрын
Hey hey hey nawaraj ji you create magic❤️❤️❤️❤️
@P-G08
@P-G08 Ай бұрын
Goosebumbs ❤🥹
@justlearn2506
@justlearn2506 Ай бұрын
Uff😢words❤
@abinashpandey6835
@abinashpandey6835 Ай бұрын
सारै राम्रो लाग्यो ❤❤❤
@AdeepBasnet
@AdeepBasnet Ай бұрын
Masterpiece ❤
@Madav123
@Madav123 Ай бұрын
each and every words has next level vibes
@user-gs5xj6bg8y
@user-gs5xj6bg8y 24 күн бұрын
येस्तै येस्तै अलि फरक शिर्षक मा सधै सुनिरन हेरिरन पाउ सुन्न पायेन भनी निन्द्रा हराइ जान्छ बानी पार्‍यो कवि ज्यु
@Amriit10
@Amriit10 26 күн бұрын
अरे मेरो दाइ , ❤❤❤❤❤
@ranjugairhe3241
@ranjugairhe3241 Ай бұрын
Ta sanga huneyle talai bujne chaina Ra talai bujne ta sanga hunechhainan Wahhhh😍🙃
@diwakarjungthapa7985
@diwakarjungthapa7985 28 күн бұрын
वाह ॥
@DevanandRajbanshi
@DevanandRajbanshi 29 күн бұрын
गोलीगाँठा वाला is m favourite line❤
@raunaksapkota1379
@raunaksapkota1379 Ай бұрын
Outstanding😍❤️
@sabindraparajuli5814
@sabindraparajuli5814 Ай бұрын
Beautiful words by beautiful man ❤❤❤
@bindushahthakuri6475
@bindushahthakuri6475 Ай бұрын
शब्द मा बयान गर्न नसकिने अथाह सम्मान मायाँ अनी प्राथना आदरणीय कवि।हजुरका रचनाको तारिफ गर्ने शब्द बुन्ने क्षमता म सँग छैन।❤हजुरका कविता मात्र नभई वास्तविक हजुर पनि सरल अनी सम्मानकिय हुनुहुने रहेछ।हजुर जस्तो मान्छे सायदै होलान्।❤❤
@sumanbist2955
@sumanbist2955 Ай бұрын
You are absolutely amazing lots of love and support daju you words inspired me a lot ❤❤❤
@siridharpoudel6827
@siridharpoudel6827 22 күн бұрын
❤❤❤
@anilkc3554
@anilkc3554 24 күн бұрын
🙏🙏🙏
@gobindaghimire9877
@gobindaghimire9877 Ай бұрын
कल्पनाको भित्र को लासले सोधे जस्तो लाग्यो ❤
@surendrakhadka1172
@surendrakhadka1172 Ай бұрын
एउटा ले घुडा मात्र रोकिने आट गरेको भय आज हामि सङ्गै हुने थियौ😢😢
@maanu2559
@maanu2559 Ай бұрын
२३:२६ सेकेन्ड कविता सङै लाश बनिहेरे तर पनि उनी त्यहा आईन्न 😭😭😭😭😭
@krishnadas1680
@krishnadas1680 Ай бұрын
@P-G08
@P-G08 Ай бұрын
Omg😭kunai word Lekherw Bayan garey Ni lekh Ko bejyat Hunxa 🥹kati Mitho ya vanam kati tito(malami) suninjel Ko Yo samaya🥲🫶🏻❤️
@Lifeisfun67
@Lifeisfun67 Ай бұрын
Words have power... 🎉🎉
@asmitabhandari3393
@asmitabhandari3393 Ай бұрын
Your voice your poem I really love it❤
@user-vo3eb4cb1k
@user-vo3eb4cb1k 13 күн бұрын
Aja pani mero akha bata ashu jhareko xa 🥺😢😭 Ekchoti ruwayera pugena ra timlai patak patak ruwayeu Ki timlai manxe ruwaune tender pareko xa 😢😢😢💔
@sanskritikhadka9066
@sanskritikhadka9066 Ай бұрын
Every word from ur poem hits hard Amazing good sir Keep going on ❤
@ShresthaSujan-cd4xt
@ShresthaSujan-cd4xt 26 күн бұрын
🙏
@DipakGhimire-dw6zf
@DipakGhimire-dw6zf Ай бұрын
उत्कृष्ट ❤️❤️
@sudipmarasini
@sudipmarasini Ай бұрын
Masterpiece ☺️❤️
@JaliJindagi
@JaliJindagi 22 күн бұрын
best creation yrr keep creating yrr..
@shubhambhusal9313
@shubhambhusal9313 Ай бұрын
आजै मेरा आँखा बन्द भए अनि आजै तपाईंले कहिल्यै नदेखेको मलाई देख्नुभयो, यो संयोगमात्रै त हैन होला है? सारै मन पर्यो दाजु 🩵
@gayatripoudel874
@gayatripoudel874 29 күн бұрын
❤❤😊😊
@loknathbhusal8819
@loknathbhusal8819 Ай бұрын
Big fan ❤❤❤❤❤
@dipakkumarsharma4793
@dipakkumarsharma4793 Ай бұрын
यदि म बौरिएर यो चिताबाट उठेँ भने र पहिले जस्तो थिएँ त्यस्तै भएँ भने के तपाईं मलाई त्यसरी नै हेर्नुहुन्छ जसरी अहिले हेरिरहनुभएको छ ?! …… Nawaraj Parajuli स्वामी ज्यू प्रणाम् 🙏 मिस् यू धेरै…
@Narendra_Mahata
@Narendra_Mahata Ай бұрын
❤ 😍 😢
@vishnu_anita1654
@vishnu_anita1654 Ай бұрын
उत्कृष्ट।
@MADAN_TAMANG
@MADAN_TAMANG Ай бұрын
५ पटक सुनें अझै धित मरेको छैन।
@RabiKshetri
@RabiKshetri 29 күн бұрын
मुख्य विषयवस्तु र अर्थ: मृत्युलाई स्वीकार्नुपर्ने वास्तविकता: यो कविताले मृत्युलाई अपरिहार्य वास्तविकता भनेर चित्रण गर्छ, जसको सामना प्रत्येक व्यक्तिले गर्नैपर्छ। मृत्युलाई अन्तिम समतुल्यकारकको रूपमा देखाइएको छ, जसले सामाजिक, आर्थिक, र सांस्कृतिक विभाजनहरूलाई चिरेर समान बनाउँछ। जीवनप्रति विचार: मृत्युको दृष्टिकोणबाट, यो कविताले पाठकहरूलाई आफ्नै जीवनप्रति विचार गर्न आमन्त्रित गर्छ। यो कविताले भौतिक सम्पत्ति, सामाजिक स्थिति, र अन्य सांसारिक खोजहरूको मूल्यलाई प्रश्न उठाउँछ, जब मृत्युलाई पक्का मानिन्छ। मानवीय सम्बन्धहरू: कविताले व्यक्तिले आफ्नो जीवनकालमा राख्ने सम्बन्धहरूको चर्चा गर्छ। यसले देखाउँछ कि, मृत्युपछि, सबैभन्दा नजिकको सम्बन्धहरू पनि पछि छोडिन्छन्, र व्यक्ति आफ्नो अन्तिम यात्रामा एक्लो हुन्छ। सांस्कृतिक अभ्यासहरू: यो कविताले नेपाली संस्कृतिमा मृत्युसँग सम्बन्धित परम्परागत अभ्यासहरूमा पनि प्रकाश पार्छ, जसमा "मलामी" को भूमिका पनि समावेश छ, जो मृतकलाई अन्तिम गन्तव्यसम्म पुर्याउन साथ दिन्छ। दार्शनिक अन्तर्दृष्टिहरू: नवराज पराजुलीले यस कवितालाई अस्तित्व, उद्देश्य, र जीवनको अस्थायित्वजस्ता गहिरा दार्शनिक प्रश्नहरूको अन्वेषण गर्न प्रयोग गरेका छन्। उनले देखाउँछन् कि कसरी मृत्युले व्यक्तिहरूलाई यी प्रश्नहरूको सामना गर्न बाध्य बनाउँछ, जसले गर्दा के साँच्चै महत्त्वपूर्ण छ भन्ने कुराको पुनर्मूल्यांकन गर्न प्रोत्साहन दिन्छ। समग्रमा, "मलामी" एक गम्भीर तर विचारशील रचना हो जसले पाठकलाई जीवन र मृत्युसँग सम्बन्धित गहिरा पक्षहरूमा विचार गर्न प्रेरित गर्छ। यसको कच्चा भावनात्मक गहिराइ र दार्शनिक अन्तर्दृष्टिहरूले धेरैलाई प्रभावित पारेको छ, जसले यसलाई नेपाली साहित्य र वाचन कवितामा एक महत्त्वपूर्ण कृति बनाएको छ।
@sarurana63
@sarurana63 28 күн бұрын
Uuuh aaina? 😢💙
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 44 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 37 МЛН
भाग्यमा नभाको सम्बन्ध - Full Story
21:38
Ghar || घर || Nawaraj Parajuli
1:05:57
Nawaraj Parajuli
Рет қаралды 51 М.
Maya & Dhoka || माया & धोका || Pradip Rodan
16:30
Pradip Rodan
Рет қаралды 88 М.
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 44 МЛН