नमस्कार स्वागत छ यहाँ हरु लाई हाम्रो च्यानल मा यदि तपाई हरु नंया हुनुहुन्छ भने सब्क्रैब गर्न नभुल्नु होला । यस् भिडियो लाई सामाजिक संजाल बाट समायोजन गरिएको छ। धन्यवाद
Пікірлер: 126
@yashoriraii567911 сағат бұрын
😢 द:ख लाग्यो मानु को कुरा सुनेर। किना? एटसम गरुछ।
@roshnimagar123453 күн бұрын
हो बुनु पीडा सहेर बस्नु हुँदैन दोषी हरु लाई केस गर
@bimaladhakal158217 күн бұрын
मेराे नानू आफै लड न्याय काे लागि
@harkapaudel698417 күн бұрын
यो आमाको नानी र ठुली आमालाइ पनि ल्याउनुस मिडियामा
@surendratamang537214 күн бұрын
Aama ta biitisakyo😢😢😢
@bijaygajmer112917 күн бұрын
दोषीहरू जति सबैलाई केस गरिदेउ तिमीले न्याय पाउनै पर्छ।
@NikhilSharma-cj9bk17 күн бұрын
यस्तो पीडा खपेर मन भित्र लुकाएर न बसा न्याय को लागि अघि बढ नानू सबैले साथ दिन्छन् यस्त पापि नर्क हरूलाई कारबाही हुनै पर्छ 😡😡😡
@bhunakumarineupane517017 күн бұрын
यतिधेरै पीडा सहन महिला हरुलाई मात्रै किनपर्छ के महिला लाई स्वोतन्त्र भयर बाच्ने अधिकार हुदैनर कानुन लेत भन्छत महिला पुरुस दुबै को अधिकार बरा वर हो भन्दै
@kashsres106417 күн бұрын
#JusticeforNeha 🙏🏼🗣️
@user-ke7fv8ke2i15 күн бұрын
be strong nanu 😂😂😂
@princegurung-r1k4 күн бұрын
K va ho❤
@saradapanta864317 күн бұрын
बिचरा यो नानीलाई छिटो न्याय दिनुपर्यो।छोरी चेली गुहार माग्दा गुहार नदिने अनि घटना घटीसकेपछी भने अनि भाइरल बनाउनु राम्रो होईन ।
@kamalatamangchaudhary12016 күн бұрын
म त जति तिम्रो कुरा सुने त्यती तिमी संग रोय😢😢😢😢😢😢😢
@MarthayeihКүн бұрын
nanu yasto abaradi lai karbai hunu parxa
@namitadewan444513 күн бұрын
Be strong nanie ..😘😭😭
@deepagyawali975016 күн бұрын
आमापनी सौताने परिछ की क्याहो 😭😭आफ्नो छोरीको भवना नै नबुझ्ने कस्तो जनाबर आमा रईछ ! बहीनी हीम्मत गरेर अगाडि बढ्नु 😢तिमीले न्याय पाऊनै पर्छ 👍
@preranashah831017 күн бұрын
Nanu,be strong and positive, come out from that he'll and ask for help in right place plz don't take any wrong decision
नेहा नानु डिप्रेसनमा नजाउ।you have to fight.संसार स्वार्थी छ।तिमीलाई माइन्ड फ्रेस हुने उपाय सिकाउँछु।तिमी महिला पुलिस सेलमा जाऊ।निवेदन लेख।domestic violence सहनु हुन्न। आमा र फुपु काे level of thought त्यस्ताे छ।तिमीले बाँच्न,हाँस्न पाउने अधिकार खाेसिदैछ।मानसिक state नविगार।strong बन। ज्यान बचाऊ।
ताे तिम्रो आमा फुफु ले तिमिलाई बिश्वास नगरेर अरुलाई गर्ने कारण के हाे भनेर लकाे र तिमिलाई राखेर साेधपुछ गर्नु नि तिम्रो आमार फुफुकाे दिमाङ नभाकाे हाे कस्ताे आमा हाे? हिमत नहार । नानि
@ambikasharma-hr5iq12 күн бұрын
Xory tmilai nyay milos good pless
@menukakhadka-yl1zz16 күн бұрын
😭😭😭😭😭😭😭😭😭♥️♥️♥️
@MarthayeihКүн бұрын
mami lya pani
@iratamang324715 күн бұрын
सम्बन्धित निकायको धायन जावस 😢😢😢😢
@Klmn12218 күн бұрын
हिमत नहार कस्तो आमा हो त्यो?? आमाको नाममा कलन्क ।😢 मुद्दा लगइदेउ कानुन लाग्छ ?
@sostikapandey16 күн бұрын
मलाई चै यस्तो खासै सुन्न मन लाउदैन म नि छोरी मान्छे त हो तै नि पडेकै रैछौ सिस अनि किन पटक पटकपटक सहेउ त अनि किन अहिले खोलेउ गएर रिपोर्ट गर नत्र गल्ती छैन भनेजे छ तेसैले बजाउन आफू आफ्नो लागि लड्ने हो बा आमा सम्झियो भने त्यो बेला इज्जत जान्छ भन्छन आफै लड्ने हो 1 उठाउदा तिमी अर्को उठाउनु चुप भै हाल्छन नत्र कि वर हुन्छ कि पार ज्यान हुन भनेकिन इज्जत चाहियो हामी अब आफै सक्षम हुनुपर्छ केटा होस वा केटि आफ्नो लागि आफै लड्ने
@PunamayaShrestha-sn3ku16 күн бұрын
ओ माइ god कस्ती आमा !!आमा शब्द ले कति घृणा पायो छि छि 😭😭😭😭बढी सस्कारी बन्ने नक्कली नारी थु थु तिमी हरु जस्तो रन्डी हरुले गर्दा आमा अनि नारी रत्न को छबि धुमिल छ, आफ्नो बच्चाको कुरा नसुन्ने लाई korraa हान्नु पर्छ
@sovaacharya368717 күн бұрын
पुलिस केस गर्नु नि बहिनी यस्तो कुराहरु भोलि गएर मर्यो भने पनि मार्यो भने पनि नराम्रो आरोपहरु लाउँछन् यसरी केटासँग लागेको भनेर नराम्रो आरोप लाउँछन् त्यसैले पुलिस केस गर्नु डि कुराहरु सबै भन्दिनुस्।
@Chitwan-kitchen17 күн бұрын
नानी कानून मा ले जाउ ती पापीनीहरुलाई
@nirugkc12 күн бұрын
तिम्रो आफ्नो परिवार नै राम्रो होइन।अरु को के कुरा गर्नु।😢😢❤❤
@RadhikaAdhikari-s4t13 күн бұрын
दाेषिलाई समाएर कडा भनदा कडा जसाय दिनु पछ
@chandrika-et1dd15 күн бұрын
❤️🙏🏻🌈🇳🇵
@sugamlawati306517 күн бұрын
😢😢😢 अनुसन्धान होस कार्बाही होर कस्तो अपराधी हरु आफ्नै फुपु😮😮😮😮😮थुक्क थुक्क तिमिले बाच्नु पर्छ त्यो पापी हरु लाई सजाय दिलाउलु पर्छ
@user-xh3nn9hs2j12 күн бұрын
Kasto aama hola
@apsaranepal931017 күн бұрын
Be strong baini 😢😢
@Gemma078713 күн бұрын
Neha chori, dont cry, be strong, take Legal step, you did good in sharing your problem, they are not your true family, dont trust anybody. You are victim of domestic violence. Seek some lawyer advice on the that. Be strong then only they will not attack you. They will pay the price for their act. GOD ALWAYS BE WITH YOU. Keep praying to God, ALWAYS. GOD WILL be your strength, courage and protection.
@jaytamang35417 күн бұрын
OMG
@Nishasharma1233516 күн бұрын
Be strong dear unharulai case haldeu aba tmle nyaye paunai parxa 😢
@ramupandey885317 күн бұрын
बस स्ट्रूंग बैनी 😢😢😢😢😢😢
@shashipanta17 күн бұрын
Baba mummy lai aafnta lai vandeu
@Ok-nx1js16 күн бұрын
Maharaja chori jasala timi lai Napa ko thyo tas lai. Kahe garara dakhu la har namana timi awe ya aagi badachu ❤❤❤❤u
@Comedyshorts295517 күн бұрын
Aaphno janma dine Aamale ta ysto garna sakdaina ho ke sunnu parxh nanu be careful be safe be strong nanu