मनोज गजुरेलको मनमौजी २ दिन । Manoj Gjurel ।

  Рет қаралды 1,298

Drishya TV

Drishya TV

Жыл бұрын

मनोज गजुरेल हाँस्यविधाका एक परिचित कलाकार हुन्। हाँस्यव्यंग मात्र होइन करुणाले भरिएका बिषयमा पनि उनी उत्तिकै जमेका कलाकार हुन् भनेर संसारभर छरिएर रहेका नेपाली दर्शकले जानेबुझेका छन्। आमा शीर्षकको पछिल्लो प्रस्तुतिले मनोजको प्रतिभाशाली व्यक्तित्वमा नयाँ पहिचान थपिसकेको छ। कलाकारिताको दुनियाँमा उनी एक उत्कृष्ठ कलाकार हुन् भन्नेमा कुनै शंका छैन ।
मनोज यसपटक दृश्यटिभी टिमसँग उत्तरपूर्वको परिचित पहाडी नगर जिरी भ्रमणमा थिए। कुनै पूर्व योजनाबिनाको अवलोकन भ्रमणलाई चलचित्रको छायांकन जस्तै बनाए स्थानीय बाटो, बजार, पर्यटकीय स्थल र स्थानीय मानिसहरुसँगको घुलमिलबाट मनोजले। सिलसिलावध्द कुनै कार्यक्रम पनि थिएन, यात्राकै क्रममा विश्राम गर्दै जीवनका अनेक आयामबारे चर्चा पनि गरियो, ठट्टा गर्न पनि बाँकी राखिएन। मनमौजी थिए मनोज कुनै छेकबार थिएन। चिनेजानेका कलाकार आफ्नै बजारमा घरआँगनमा झट्ट देख्दा धेरैले पत्याउन पनि सकेनन्। पहिलो पटक भेटेका मानिससँग समेत उमेर अनुसार साईनो लाएर वात मार्ने शैलीले जोसुकै पनि मनोजसँग झ्याम्मीहाल्थे। यो रोचक पक्ष रहेछ मनोजको।
काठमाडौंबाट जिरी जाँदा, त्यहाँ बस्दा र फर्किंदाका विविध दृश्यहरु समेटिएको यो दृश्य सामग्रीले मनोजको मनमौजी शैली नकिजबाट जान्न सहज हुने छ।

Пікірлер: 4
@dhrubadahal6321
@dhrubadahal6321 11 ай бұрын
खुबै मनपर्छ यो साथी।
@BoharaNaresh377
@BoharaNaresh377 11 ай бұрын
Beautiful 🥰😍🥰😍
@rabindrapandey9085
@rabindrapandey9085 11 ай бұрын
Nice one Baldy
@Gauri7-vv5mo
@Gauri7-vv5mo 11 ай бұрын
manparne kalakar
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 16 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 504 М.
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
LIVE: Lok Sabha proceedings
2:26:47
ThePrint
Рет қаралды 12 М.
Tension in Crimea
13:27
NEXTA Live
Рет қаралды 313 М.
Хитрая МАТЬ делит НАСЛЕДСТВО между ДЕТЬМИ 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 1,3 МЛН
Just a joke 😂
0:11
ARGEN
Рет қаралды 2,7 МЛН
Парковка ТАКСИ от клоуна!
0:22
Клаунхаус Kids
Рет қаралды 4,4 МЛН