चौरीको चाम्रो छुर्पी CHAURI KO CHAMRO CHHURPI / Tanka Budathoki / Ashok Darji / AR Budathoki

  Рет қаралды 39,073,399

TANKA BUDATHOKI

TANKA BUDATHOKI

Күн бұрын

Пікірлер: 26 000
@TANKABUDATHOKI
@TANKABUDATHOKI 10 ай бұрын
✅श्री केश Hair Oil ❤️410 ml ✅Saptarishi Aayurved सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ✅सम्पर्क : Landline - 014593151 Mobile/ whts app +9779803364296 / || #shreekesh #shreekeshhairoil #stophairfall #newhairgrowth #dandruffcontrol #herbalhairoil #saptarishiayurved1 #nepaliproduct #tika011 #tankabudathoki
@rajeshdorjee7537
@rajeshdorjee7537 7 ай бұрын
Ashok Bhai lai dherai dherai badhai xa aganta din haruma asteri nei ramory gan gaunu ramra ramra album niskaunu mo suno ko lagi wait gari rakxu💞🙏
@roghubirchetry6515
@roghubirchetry6515 5 ай бұрын
P
@Sashiwalaao
@Sashiwalaao 4 ай бұрын
❤🎉😢😮😮😊
@AynulIslam-jq9wo
@AynulIslam-jq9wo 16 күн бұрын
Rriad
@namasthapa6069
@namasthapa6069 6 жыл бұрын
अामा भन्दा राम्री कोइ छैन संसार मै! चौरीको चाम्रो छुर्पि✋✋✋✋ वाह वाह वाह वाह वाह वाह✋✋
@sangitaraithuluang6900
@sangitaraithuluang6900 6 жыл бұрын
Wow nice
@yourajbhandari9444
@yourajbhandari9444 6 жыл бұрын
ए आर बूढाथोकी अनी बाबू असोक भाईको धेरै याद आयो अझ्झै धेरै प्रगती गर्नु पर्छ । भाइहरू शुभकामना छ भाईहरूलाई।।
@yaamu5301
@yaamu5301 6 жыл бұрын
धेरै धेरै धन्यवाद छ यति राम्रो भिडियो बनाउनु भएकोमा धेरै राम्रो र अरु भन्दा फरक छ । साच्चै आमा भन्दा ठूलो कोइ छैन सन्सार मै अशोक हिरो देखिएको छ
@pobonkumar9897
@pobonkumar9897 4 жыл бұрын
Nice nepali song
@ARMYLOVER-kn3ie
@ARMYLOVER-kn3ie 3 жыл бұрын
I am from India this song is so superb .म भारतबाट हुँ यो गीत एकदम राम्रो छ☺😊
@hope2453
@hope2453 3 жыл бұрын
Bahut achha laga aap nepal ko pyar karti ho lots of love and respect from nepal
@rudrakshmehra3538
@rudrakshmehra3538 3 жыл бұрын
So beautiful song because I love ❤ nepal i am from india but nepal is great ful country so I love this nepal man'
@nirmalthapa6509
@nirmalthapa6509 6 жыл бұрын
मलाइ त येति मन पर्यो नि कसम मै खायेर भन्छु यार अइले समन येति राम्रो गीत सुनेको थियेन सधै येस्तै मीठो गित लेउनु धन्यबाद टन्क दाइ लाई अनि असोक बाबू अनि एआर लाई
@paramilathapa5548
@paramilathapa5548 6 жыл бұрын
Nice song😍😍
@राजघले-ग4फ
@राजघले-ग4फ 6 жыл бұрын
चोैरीको चाम्रो छुर्पीको भिडियो कहिले आउला र छिटो छिटो हेर्नु अातुर भएको थियो आज आएछ बधाई तथा सफलताको सुभ कामना दिदै सबै जनाले एक लाईक ठोकाम त साथी हो👍👌
@amarkambang9464
@amarkambang9464 6 жыл бұрын
Super beautiful song and words sarai mon xune gayeki jhanai ashok and Ar babu ani tanka sir lai mo portugal bta herdaixu it is special for my mum
@xettriisback703
@xettriisback703 6 жыл бұрын
सारै राम्रो गित छ । एॊ गित मनपराउनी ।एता हाजिर गरम त ।।🌹🌹🌹🌹🌹
@gyalpolama2523
@gyalpolama2523 6 жыл бұрын
ashok vai ko voice ekdamai ramro xo...👍
@vipinpanwar660
@vipinpanwar660 3 жыл бұрын
क्या गजब की आवाज है आपकी, क्या गजब गाना लिखा है आपने म्यूजिक का तो क्या कहना आपको मेरा दिल से सलाम है भाई बहुत बहुत शुभकामनाएं ।form 🇮🇳
@reshamhvloge84
@reshamhvloge84 6 жыл бұрын
गीत सारैमनप्रयो 👍👍👍👍👍👍👌👌👌👌👌👌 सफलता को शुभकामना टंक दादा अशोक ar भाइलाइ
@gurungniru9159
@gurungniru9159 6 жыл бұрын
वाउ एक्दमै राम्रो लाग्यो अशोक बाबु को स्वर निकै निखारेको छ झन् फुपु र अशोक लाई सँगै देख्न पाउदा त अशोक बाबु को ति विगत का दिन हरु सम्झेर कस्तो आसु आयो । अनि यो गित को अन्तिम सब्द ले त झन् मलाई एकछिन त स्तब्ध नै बनायो म्म्म्म्म्म्म मेरो आमा को धे ......... रै याद आयो र आसु थाप्नु सकिन एकछिन रोए पनि । वाउ 👍👏सारै राम्रो मार्मिक गित । दिन मा 6/7 पल्ट नहेरी चितै बुझ्दैन । यति राम्रो गित बनाउनु भएको मा टंक जि, टिका जि, अशोक बाबु ए आर बाबु , रूपक भाइ सबै लाई धेरै धेरै धन्देबात छ । यो दोस्रो गित पनि सफल होस् भनि भगवान सँग प्रथाना गरेकोे छु अवस्य सफल हुन्छ हुन्छ 🤞🤞🇳🇵🇳🇵 जय होस् ।
@nanimayathapamagar3479
@nanimayathapamagar3479 5 жыл бұрын
Nice song
@deshpradeshonlinekhabar782
@deshpradeshonlinekhabar782 6 жыл бұрын
मैले 30 चोटि हेरे जस ले आमा लाई माया तियो नै महान हो ।।सो 11 घन्टा मै 1 million view होस यता हाजिर हुम त🌹🌹🌹🌹🌹🌹 हरेक interview मा अशोक ले सब नेपाली लाई सम्झेका हुन्छ्न किन कि हाम्रो माया पायर झन खुशी भएका छन ।।। बधाई छ।।
@samsunglimbuung3463
@samsunglimbuung3463 5 жыл бұрын
👍👍👍👍👍
@narblrshresthasantoshi5997
@narblrshresthasantoshi5997 5 жыл бұрын
Kuwait👍👍👍Ko👍👍👍TANKA👌Ko👍👍👍👍
@aditighale
@aditighale Жыл бұрын
Wowowowo
@mt.everestgaming9187
@mt.everestgaming9187 6 жыл бұрын
यति राम्रो गित लेख्ने संगित दिने अनि दुई छोराहरुलाई सबै सामू चिनाउन सफल टंक बुढाथोकी दाजुलाई नमन सबै बधाई छ यो नयाँ गितकोलागि । साथै अशोक बाबु र एर बाबुलाई पनि अनेकौ बधाई तथा शुभकामना
@subashkhanal9918
@subashkhanal9918 6 жыл бұрын
असोक दर्जी भाई को Fan हरु यता हाजिर हौ त छिटो ✊✊👋👋🇳🇵🇳🇵🇳🇵😘😘
@angelinalee1052
@angelinalee1052 6 жыл бұрын
Me too ✋✋n love you @Ashok babu
@gurungniru9159
@gurungniru9159 6 жыл бұрын
म पनि अशोक बाबु को बिग फ्यान हो 🙋‍♀️🙋‍♀️
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@gurungniru9159 plz maro chhanal subscribe garnuna haiiii
@satyagurung3450
@satyagurung3450 6 жыл бұрын
सारै राम्रो bhidiyo अनि गीत अती नै उत्कृष्ट बनेको छ बधाइ छ सम्पुर्ण टिमलाइ अनि हामी सम्पुर्ण नेपाली लाइ
@TankRaja-z7o
@TankRaja-z7o 7 ай бұрын
बधाई छ टंक सर एकदमै मिठो गित धेरै धेरै धन्यवाद बाबुहरु लाई नि❤❤
@jibrajpahadi7756
@jibrajpahadi7756 6 жыл бұрын
अति राम्रो शब्द संयोजन तथा संगित ,, नृत्य पनि कति राम्रो , वाह वाह ।। आमा शब्द नै यती प्यारो छकी, बर्णन गरेर कहिलै सकिन्न । अर्को कुरा यति छिट्टै अशोकमा आएको परिबर्तन सबै टंक दाइको देन हो।टंक दाइ हजुर महान हुनुहुन्छ अशोक दर्जीको नाम सुन्न साथ टंक दाई लाई सम्झिन्छु, अनि टंक दाइको नाम सुन्न साथ अशोक दर्जीलाई सम्झिन्छु । हजुरहरूको साथ कहिलै नटुटोस ।
@nainagurung7346
@nainagurung7346 6 жыл бұрын
एकदम राम्रो गीत मलाई त आमा को याद आयो यो गीत सुनेर बधाई छ सम्पुर्ण लाई टिम लाई 👍️👍️😍😘
@bishnughimire6271
@bishnughimire6271 6 жыл бұрын
यस्तै राम्रो गीत गाउँ को गरीब को छोराछोरी कला र गला भएको मानिस लाई खोजी गर्नु र उनलाई चीनाउने टंक दाजु लाई धन्यबाद
@dipaknepali6259
@dipaknepali6259 4 жыл бұрын
नमस्कार टंक बुढाथोकी दाई मन छुने गीत बनाउनु भएको छ फ़ेरी पो पनि यसै गरी राम्रो हुदै आगाग्यामी दि न राम्राे देख्न पाउ
@sarisasanu459
@sarisasanu459 6 жыл бұрын
टंक भाइ , अशोक भाइ , ए आर भाई लाई मेरो हृदय देखि नै शुभकामना छ 😍😍😍
@kbranachhetri5971
@kbranachhetri5971 6 жыл бұрын
आमा सब्द नै काफी छ... साछिकै आमा जस्तो यो संसार मा कोही छैन अति नै मन पर्यो TANK जी त्यो माया त्यो सधभाओ ।
@ranjupudasaini969
@ranjupudasaini969 Жыл бұрын
Ptqtyal5u55555555555555555yu5u5u5u55yu55555555555555555555555555555u5ul95qqlq❤
@bidurshrestha1670
@bidurshrestha1670 6 жыл бұрын
आमालाई समेट्नु भको रेछ राम्रो छ यो गीत ३ जनालाई सफ़लताको सुभकामना १ करोड जान्छ भिउज
@sarithaphatak9878
@sarithaphatak9878 5 жыл бұрын
Vire nice
@ghanashyamlamichhane5050
@ghanashyamlamichhane5050 4 жыл бұрын
राम्रो लाग्यो
@khatribipin4853
@khatribipin4853 6 жыл бұрын
आहा कति राम्रो काती मिठो बाबुहरु को स्वर र कति राम्रो टन्क दाजु को सोच लाग्छ कम्मेन्ट मा बख्या गरेर सक्किदैन ।कम्मेट मन परे लाईक गर्नु होला अनि साथी हरु दाजु हरु दिदी हरु तपाइहरु लाई यो गीत कस्तो लग्यो कम्मेन्ट गर्नु होला है त ।
@Indra87252
@Indra87252 6 жыл бұрын
Ho atinai ramro git ani babuharuko aawaj
@priyankakarki9376
@priyankakarki9376 6 жыл бұрын
वाउ एक्दमै राम्रो लाग्यो अशोक बाबु को स्वर निकै निखारेको छ झन् फुपु र अशोक लाई सँगै देख्न पाउदा त अशोक बाबु को ति विगत का दिन हरु सम्झेर कस्तो आसु आयो हो मलाई त । अनि टंक जी को अन्तिम को सब्द ले म एकछिन स्तब्ध भए म्म्म्म्म नेपाल मा हुनु भएको मेरो आमा को याद ले आसु नै आयो । धन्देबात छ टंक जि, टिका जि, अशोक बाबु ए आर बाबु , रूपक भाइ फुपु लाई । यो दोस्रो गित पनि सफल होस् भनि शुभकामना छ 🤞🤞🇳🇵🇳🇵 जय नेपाल ।
@mylo8318
@mylo8318 6 жыл бұрын
बाउ एकदमै राम्रो लाग्यो रे , अनि आमा नराम्रो 🤣🤣
@shirina_2432
@shirina_2432 5 жыл бұрын
poll
@Minarai877
@Minarai877 6 жыл бұрын
दसैं आको जस्तैः खुशी लाग्यो टंक दाइ, अशोक बाबु र ए आर बाबुको गीत रिलिज हुँदा , धेरै मिठो अनि सबै भन्दा उत्कृष्ट गीत हो यो आमा भन्दा राम्री कोइ छैन सन्सार मै
@sahil74406
@sahil74406 4 жыл бұрын
edi,skskhekheiyd ta xx huss he
@reetadevi3978
@reetadevi3978 4 жыл бұрын
भाई नेपाली तो समझ नहीं आती । पर गाना बहुत अच्छा लगा ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵। पापा मेरे नेपाली है । I like this song 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍😘😘😘😘😘😘😘😘😘😘
@gammargurung2578
@gammargurung2578 4 жыл бұрын
😷🤐🤐🤭🤑😏🤨😏🤨🙄🤩🤐🤨🤨😏🤑🤩🤑😐😒😛
@gopalpuri1391
@gopalpuri1391 6 жыл бұрын
Wow साह्रो राम्रो रहेछ। एक्छिन त हराउन पुगेछु नेपाल मा हुनु भयेको आमा लाई सम्जिन पुगेछु गाना सकियेको नोइ थाहा भयेन।
@samarpansandesh
@samarpansandesh 6 жыл бұрын
टंक दाजु हजुरलाइ धेरै शुभकामना ।अझै धेरै सफलताले शिखर चुमोस ।एउटा झुपडिमा गुम्सिएको प्रतिभाले आज यति राम्रो गर्न सकेको छ ।सबैको भगवान बन्नु भएको छ ।हामी जस्तो परिवारबाट टाढिएर अरुको देशमा आफ्नो पसिना र परिश्रम बेच्न बिबस ।आमाको न्यानो काख छोडेर बस्नु पर्दा झलझली सम्झाउने गित बनेको छ।आमाको सम्झनामा पल पल तड्पिदै बाँच्नु पर्दा आफुसँगै आमा भएको अनुभव भएको छ ।जब यो गीत हेर्छु एक्कासी आँखा रसाउछ ।संसारमा आमाको मायाँ ममता भन्दा माथी केही हुन सक्दैन ।संसारको सबै भन्दा ठूलो सम्पत्ती भनेकै आमा हुनुहुन्छ ।अझै सफलताले शिखर चुमोस शुभकामना।
@dolmakanxi8082
@dolmakanxi8082 6 жыл бұрын
Wow nice
@kamlapandey1927
@kamlapandey1927 6 жыл бұрын
good job dada
@samarpansandesh
@samarpansandesh 6 жыл бұрын
thank u
@rajpun5924
@rajpun5924 6 жыл бұрын
मन बिनाको धन र यो गित सारै मन पर्यो मलाई त लाग्छ ।टंक सर जस्तो पो कोई छैन संसारमै झै लागीरहेको छ ।यस्तो बच्चा हरुलाई यत्ति माया र संस्कार ले हुर्काउने कमै बाउले गर्छन धन्य छ धन्य टंक सर लाई मान्नै पर्छ ।
@sujanpardeshi4281
@sujanpardeshi4281 3 жыл бұрын
साचै राम्रो लु बधाई छ 🌹🌹
@bhojpuronlinet.v825
@bhojpuronlinet.v825 6 жыл бұрын
गित् को टेलर मात्र हेरेको थिये आज गित सुन्न पाइयो गित पनि येति मिठो लागो सुन्दा सुन्दै कति छिटो गित सकियो ।खै मैले त तेस्तो सुधार्नु पर्ने कै पनि देखिन येत्ती को गर्न पनि धेरै मेहनत थियो तेसैले अब आगमी दिन्हरुमा पनि येस्तै मिठा,मिठा गित ल्याउन सफल हुनुस ए आर ,असोक,अनि आदरणीय टङ्क दाइ युनित्लाइ सफल साङगितिक यात्राको सुभकामना दिन चाहान्छु
@sureshbista626
@sureshbista626 6 жыл бұрын
Awesome song
@sangamsapkota787
@sangamsapkota787 6 жыл бұрын
गित होस त यस्तो सुपर हिट हो आज कुवेतमा 3 दिन सम्म लगातार टेन्डिङ्ग नं १ मै छ आखिर अशोक भाईले बिश्वालाई हल्लाउँदै छ्न गित मार्फत 🎶😀😁😆😍😘💞💗💋👌👍️
@Ramprasad98
@Ramprasad98 6 жыл бұрын
फूल को स्याहाहर सम्भार राम्रो संग गर्यो भने त्यसको सुगन्ध सधैं लिन सकिन्छ भन्ने उदाहरण अशोक दर्जी को कमिटी ले दिएको छ। नत्र यो मुलुक मा कति मान्छे केही समय को लागि भाइरल बन्छन् थोरै सहयोग पाउँछन् अस्ताएर गएको हामीले देखेकै हो तर अशोक दर्जी लाई त्यो catogery मा राख्न कदापि सकिएको छैन। उसका हरेक स्टेज प्रोग्राम अनि यसरी आउने नयाँ गीत ले साच्चिकै त्यसको उदाहरण दिएको छ। लव यू अल। एण्ड धेरै धन्यवाद टंक बुढाथोकी ज्यू।
@debshrestha1359
@debshrestha1359 6 жыл бұрын
सही बिश्लेषण ।।
@mrclotwelvemlshumrclotwelv3859
@mrclotwelvemlshumrclotwelv3859 3 жыл бұрын
Sir, Tanka good job👍👏 n u r kind hearted I used to listen every song🎵 Love❤ from Nagaland, India🇮🇳
@nirmals5739
@nirmals5739 6 жыл бұрын
बधाई छ hjr dada यसरी नै राम्रा गीत निकाल्नु होला धेरै राम्रो छ धेरै राम्रो छ 🌹🌹🌹😂😂
@susususu7965
@susususu7965 6 жыл бұрын
Nice song
@tpindratapindra1635
@tpindratapindra1635 6 жыл бұрын
यति धेरै राम्रो गित especially आमाको लागि thank you टक सर र बाबुलाई अग्रिम शुभकामना ........
@govindanepali5549
@govindanepali5549 6 жыл бұрын
इतिहास रच्न सफल भय को मा हार्दिक बधाइ टन्क र अशोक दर्जी लाई आउदा दिन मा पनि यत्तिकै सफल रहोश
@angelinalee1052
@angelinalee1052 6 жыл бұрын
Yap.... love you @Ashokbabu😚💞✌
@kimbungrai5938
@kimbungrai5938 6 жыл бұрын
आमाको मुख समेत हेर्न नपाको मोले यो गीत सुन्दा धेरै रोएको छु।सायद यो गीत मेरोलागीनै बनेको जस्तो लाग्यो।सारै मन छुयो यो गीतले बधाई छ।दाइ हजुर।।येस्तो राम्रो गीत ल्याउनु भयो।।अनि सानो भाइहरु त अब सन्सार्कै हिरो भन्न रुचाउछु र भोलि का दिन्हरुमा भाइहरुले नेपाल् देश हल्लाउनु हुनेछ जसरी आजो त्यसरी नै भोलि पनि।।।।।
@purnaoli9210
@purnaoli9210 6 жыл бұрын
wow nice voice damiii dada ani ashok r ar ko jodi damiii xa hai dada jodi tadha nabanaunu ha dada mero tarfa bat dherai dherai subhakammna hai dada
@ghisingOfficial2013
@ghisingOfficial2013 6 жыл бұрын
आमामा आधारित गीत भिडियो धेरै राम्रो गीत छ मन बिनाको धनको जस्तै धेरै सफलता पाइयोस हार्दिक शुभकामना टिमलाई😘😍😍
@Lokendra-Khatri
@Lokendra-Khatri 6 жыл бұрын
यति गहकिलो सौन्दर्यता ले भरिपूर्ण छ कि बयान गर्ने शब्द नै पाएन मेरो दाइ
@mamatakrk
@mamatakrk 4 жыл бұрын
No words for the concept of this video..just speechless ❤️❤️
@aarjuchaudhary6577
@aarjuchaudhary6577 3 жыл бұрын
,,,,
@westernnepal664
@westernnepal664 6 жыл бұрын
आहा.... अति मिठो र मार्मिक छ। बधाई छ सर।
@rs3familytv520
@rs3familytv520 6 жыл бұрын
Sahi geet nari ko samman ma samarpit good job
@ranzanpudasaini
@ranzanpudasaini 6 жыл бұрын
निकै राम्रो शब्द र लय छ । असोक ले र ए.आर को सुमधुर र मासुम आवाज ले मेरो मनलाइ नै छोयो । अझै प्रगती गर्दै जानू । अग्रिम शुभकामना ।। सांच्चैनै !! आमा तिमी जस्ती राम्री कोहि छैन संसार मै ।
@prayashk4729
@prayashk4729 6 жыл бұрын
Damii xa
@nabinbc8216
@nabinbc8216 6 жыл бұрын
Ho sahi kura lau dami dami
@जंगेदाइ-ष1ट
@जंगेदाइ-ष1ट 6 жыл бұрын
निकै राम्रो शब्द रहेको छ , र अभिनय धेरै नै राम्रो छ । फूपू पनि हुनुहुन्छ खुशी लाग्यो , सबै मिलेको छ कुनै कुरा को कमि छैन । धन्यवाद टंक दाजु यति मिठो गित सुन्न र हेर्न पाइयो ।
@harkeshbahadurbist30
@harkeshbahadurbist30 6 жыл бұрын
wowaa टंक दाजु अशोक र ए र बाबु जस्तो कोहिछैन संसारमै ।।
@kerabarionlinetv1533
@kerabarionlinetv1533 6 жыл бұрын
चौरिको चाम्रो छुर्पी कतारमा trending 2 मा पर्न सफल बधाई छ tanka भाईलाई ।
@debshrestha1359
@debshrestha1359 6 жыл бұрын
01 trending
@razanmgr6155
@razanmgr6155 6 жыл бұрын
1 nepal
@prabinnepal9892
@prabinnepal9892 6 жыл бұрын
कमेन्ट ‌पढ्दै भिडियो हेर्ने सम्पुर्णलाई स्वागत छ ‌।‌🙏🙏😊😊 टङ्क दाईको यो प्रस्तुति एकदमै राम्रो लाग्यो । आफु एउटा गुरू बनेर आफ्ना दुई चेलाहरूलाई सिकाएको र आफु भन्दा बाबुहरू Focus गराउन खोजिएको धेरै राम्रो छ । हजुरलाई बधाई अनि आउँदा ‌दिनहरूका लागि शुभकामना ।।‌😍😍
@shashankthapliyal232
@shashankthapliyal232 4 жыл бұрын
wow it's amaxing composition love from India ❤️❤️
@nepal6444
@nepal6444 6 жыл бұрын
आमा भन्दा बिउटी कोहि हुदैन संसारमा आहा क्या मिठो गाना मेरो त मनाइ छुयो
@krishnakhati9636
@krishnakhati9636 6 жыл бұрын
आमाको साथ बाट टाढा रहेका हामी प्रदेशिका लागि त आज यो गीत सुन्दा लाग्छ हामी सङै छौ गीत त झन नसकिएर बजि रहोस जस्तो लाग्छ। दिनको एक चोटि सुनेर मात्रै सुत्ने गरिन्छ। धन्यवाद यहाँहरुको बधाई तथा उन्नतिका कामना गर्दछु। दुबई बाट
@NayaOnlineTV1
@NayaOnlineTV1 6 жыл бұрын
पहिला शब्द सुन्दा सामान्य जस्तो लाग्यो तर तर पुरा भिडियो हेरिसकेपछि लाग्यो यति गहन शब्द छ साथै भिडियो कन्सेप्ट नि अत्यन्तै मनप¥यो । ट्रेन्डिङ नम्बर एकमा पर्न सफल भएछ । सम्पूर्ण टिमलाई बधाइ छ ।
@taramakeovers2214
@taramakeovers2214 6 жыл бұрын
Naya Online TV mah ni tei socheko thya herera thaha vayo ❣️❣️♥️
@luckmanmiya6631
@luckmanmiya6631 4 жыл бұрын
Wowww very nice song
@newar_dev_kr
@newar_dev_kr 6 жыл бұрын
अती राम्रो छ गित टंक सर अशोक बाबु एआर बाबु तिनै जना लाई बधाई साथै थप सफलताको शुभकामना👍️👍️👍️😍😍😍
@karmachopel8515
@karmachopel8515 6 жыл бұрын
Heart touching song 💖💗💞👌👌👊👍
@sadhuramtajpuria6780
@sadhuramtajpuria6780 6 жыл бұрын
अत राम्रो छ म साउद बाट
@sadhuramtajpuria6780
@sadhuramtajpuria6780 6 жыл бұрын
🎶🎤
@kalpanatharu9984
@kalpanatharu9984 6 жыл бұрын
दामी छ असोक एआर र दादा tanka ko song badhai xa
@saritabhandari2080
@saritabhandari2080 6 жыл бұрын
more then awesome..socheko vanda ni ramro..ashok💕 and ar💕..keep it up..love u tanka dada🙏❤
@sangitakhadka9926
@sangitakhadka9926 6 жыл бұрын
आमा भन्ने शब्द नै कति मिठो... धन्यवाद छ टंक दाई हजुर लाई येस्तो मार्मिक अनि भाबुक गित सुनाई दिनु भको मा👧
@sabinlang8122
@sabinlang8122 6 жыл бұрын
Maelata 500 saya choti hari saky Tara ni sunayra thakina yo git ta
@yubrajkatwal3983
@yubrajkatwal3983 4 жыл бұрын
राम्रो छ
@gambesicanalgambesicanal8757
@gambesicanalgambesicanal8757 6 жыл бұрын
म अहिले बिदेश मा छु जब मैले यो गित हेरि सके पछि घर मा आमा लाई फोन गरि हाले आम को बोली सुनेर रुन मन लाग्यो । निकै मन छुने गित छ tanka sir दुई जना बाबू को भबिस्य बोकेर अगाडि बडनु भको छ बाबू हरु र हजुर लाई यो संगीत को यात्रा मा सधै सफलता मिलोस यहि शुभ-कामना छ । मेरो तर्फबाट thank you
@gorkhalikd7487
@gorkhalikd7487 6 жыл бұрын
Oow ek damii ..dheraii vanda dheraii ramlo x ..tanka sir hjr lai dheraii vanda dheraii badhaii x..e sana balak haru lai uha haru ko ujwal future ko bato dekhaidenu vayo..hjr ek vagman vanda kamii hunu hunna..aajhai ramlo ramlo music video banaudai garnu hola hamii hjr haru ko video ko partyxa ma xam..all the best
@deubahadurthapa5528
@deubahadurthapa5528 6 жыл бұрын
good very nice xa
@kamalabasnet8537
@kamalabasnet8537 6 жыл бұрын
Wow wow wow so nice ekdami man paryo ra last ma aakha pani rasayo
@meropratibha2018
@meropratibha2018 6 жыл бұрын
शब्द संगीत स्वर अनि भिडियो पनि राम्रो छ मेहनत राम्रो छ । All the best भन्न चाहन्छु।
@balaramsaud9638
@balaramsaud9638 4 жыл бұрын
Damii
@diyamagar4558
@diyamagar4558 6 жыл бұрын
धेरै राम्रो छ बाबू हरुको मोइले त 7.8 पटक हेरे कति राम्रो छ दादा अज धेरै राम्रो राम्रो गित भिडियो हरु हेर्न पाम पछिला दिन हरु मा पनि एकदम राम्रो लायो मोलाइ त
@deshiboy828
@deshiboy828 6 жыл бұрын
Super bro
@chamanbasnet1516
@chamanbasnet1516 6 жыл бұрын
आमा भनेकी नारी हुन्। आजकी छोरी-चेली भोलिका आमा हुन्। आज नारीहरु (आमा, छोरी, चेलि..) अत्याचारमा तड़पेको र रोएको सुनिन्छ /देखिन्छ। तेस्तो समयमा यो गीतले हामीसबैलाइ एउटा सकारात्मक संदेश दिन सफल भएकोछ जस्तो मलाई लाग्छ। भिडिओको त कुरै नगरौँ अति उत्तम। म आसामबाट गणेश बस्नेत हुँ। टंक भाइको बोलि मिठो, मन मिठो, सोचाई मिठो, ब्यबहार मिठो, काम गराई मिठो, सघाउने हृदय मिठो अनि... मान्छेपनि मिठो। आउने दिनहरुमा यस्तै स्रिजनशिल कोसेलिहरुको कामना गर्दछु।
@sonjayrajbanshi1211
@sonjayrajbanshi1211 6 жыл бұрын
Yes good songs
@ganeshnepali7620
@ganeshnepali7620 6 жыл бұрын
very nice song
@debshrestha1359
@debshrestha1359 6 жыл бұрын
*कोही छैन संसारमा आमा भन्दा राम्रि* 🤱👌 *कोही छैन संसारमा* 🤱🙏 RESPECT ALL MOTHERS 🤱🙏
@govindabhusal9054
@govindabhusal9054 6 жыл бұрын
Damii xa dai
@Basant259bk
@Basant259bk 6 жыл бұрын
Dami lageko xa dada
@nirmalaangbolimbu
@nirmalaangbolimbu 6 жыл бұрын
SUPER HIT Song
@amanbk1016
@amanbk1016 6 жыл бұрын
Dami xa dada💐💐💐💐
@kaldharuchaudhry5474
@kaldharuchaudhry5474 6 жыл бұрын
All the best
@ajeetarora6578
@ajeetarora6578 Жыл бұрын
Film actor ajit arora bahot badhiya bachonki mehnat sare group ko pranaam
@himalmagar.
@himalmagar. 6 жыл бұрын
सोचेको भन्दा राम्रो बनेछ गित 🌹🌹 बधाई छ सम्पुर्ण नेपाली दर्शकलाई
@RaajRaaj-gg1rp
@RaajRaaj-gg1rp 6 жыл бұрын
Wow
@ComRohanEditor
@ComRohanEditor 6 жыл бұрын
नमस्कार टंक दादा भिडियो को के कुरा गीत नै यति मिठो अशोक र आर्यन को अभिनय मंत्र मुग्द बनाइडियो बधाई छ स्टूडियो९को परिवार लाई।
@Atishmapun
@Atishmapun 6 жыл бұрын
टंक दादा अशोक बाबू ए आर को फ्यान जति येता हाजिर हुनु 🌹🌹🌹
@krisnohajong2221
@krisnohajong2221 4 жыл бұрын
🤩😍😲
@krrishmagar4391
@krrishmagar4391 6 жыл бұрын
आहा ! निकै सुधार आएछ बाबू अशोक को गायनमा, टंक बुढाथोकी प्रति असाध्यै आभारी छु यति राम्रो सिर्जना र प्रशिक्षणको लागि ।। 💕💕💕🇳🇵🇳🇵🇳🇵
@sureshsharki1215
@sureshsharki1215 2 жыл бұрын
यो गितको गयान गर्न सकिन म निशब्द छु आहा 👌बधाई छ टंक सर लगायत बाबुहरु
@ajaysah
@ajaysah 6 жыл бұрын
Tanka sir jasto manxe koi xain yo sansar mai 😍😍👌👌
@roshanchannel3708
@roshanchannel3708 6 жыл бұрын
महिला लाई धेरै सम्मान गरेर गित बनाउनु भाको छ धन्यवाद टन्क दाजु. सलाम छ तपाईं लाई
@binitachaulagain5251
@binitachaulagain5251 6 жыл бұрын
आमा पार्ट लाई जोडिनु नै यो गीत को सबैभन्दा उत्कृष्ट पक्ष हो त्यसमाथी टन्क दाइ र अशोक अनि य.आर. को एक्दमै राम्रो प्रस्तुति । बधाइ छ यो Team लाइ
@shresthaganesha7336
@shresthaganesha7336 6 жыл бұрын
Sayad hola kin ki song sunda gf tir dhana garx tar video herda aama parti ra last ma aama jasto kohi xain sansarma sayad yasti le garda sabaiko man ma basna saphal vako hola mero b4ma
@PositiveFanOfAlresh
@PositiveFanOfAlresh 6 жыл бұрын
*_अरे वाह वाह अति राम्रो सुरु मा धन बिना को मन ठूलो की मन बिना को धन ठूलो को म्युजिक सुनियो त्यसपछि अशोक र ए आर बुढाथोकी को आवाज़ सहिद हाम्रो प्यारो दाइ टंक बुढाठोकी दाइ को आवाज़ गुञ्जयमान भयो र अति उम्दा लाग्यो_* 🔥🔥🔥🔥
@vkeystha4825
@vkeystha4825 6 жыл бұрын
Babu dherai ramro lagyi
@indrarahima6048
@indrarahima6048 6 жыл бұрын
Good song
@mirashrestha5446
@mirashrestha5446 6 жыл бұрын
ekdamai ramro lagyo tanka dai man xh ne xa dherai khusi lagyo din ma 10 choti herxu ...😍😍
@navrajgyawali770
@navrajgyawali770 6 жыл бұрын
@@indrarahima6048 good song
@Nayakkrishitv
@Nayakkrishitv 6 жыл бұрын
सोचेको भन्दा राम्रो बनेछ गित 🌹🌹 बधाई छ सम्पुर्ण lai
@maheshbastola449
@maheshbastola449 6 жыл бұрын
यो गीत मन पराउनी यता हाजिर हुम होइ✌✌✌
@manisharukum9331
@manisharukum9331 6 жыл бұрын
ramro pasutti
@maheshbastola449
@maheshbastola449 6 жыл бұрын
Ho bahut ramro xa
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@maheshbastola449 plz daiii maro chhanal subscribe garnuna haiii
@sarunepali7395
@sarunepali7395 2 жыл бұрын
Wow
@pusppapuspa9028
@pusppapuspa9028 6 жыл бұрын
अाज धेरै पछि एस्ताे गित सुनेर अासु अायाे धेरै धेरै राम्रो छ भाइ टङ्क र बाबू बाबू दुबैई जानाकाे धेरै शुभ कामना अनि धेरै धन्यावाद 💕💕💕💕💕💕💕💕💕💕
@hiralalramdam5261
@hiralalramdam5261 6 жыл бұрын
आमा जस्ती राम्री कोहिछैन सन्सार्मा अँखा बाट आँसु आयो धेरै मार्मिक छ 20 चोटि जति हरे आमा सब्द नै काफी छ
@syntnlorence219
@syntnlorence219 6 жыл бұрын
✋🙋‍♀️🙋‍♀️👌👌👍👍👍
@ruparamroho8821
@ruparamroho8821 6 жыл бұрын
Gati sondani.agindain.mata din ma 5 palta sounxu..Aama ko ydayo...
@deepakmagar6370
@deepakmagar6370 6 жыл бұрын
Nice songs
@tekubc7541
@tekubc7541 6 жыл бұрын
धेरै राम्रो सोङ
@durgabaskota3093
@durgabaskota3093 6 жыл бұрын
टङ्क सर मन नदुखाउनु होला सबैभन्दा उत्कृष्ट असोकको स्वर love you babu
@charadachatry5083
@charadachatry5083 6 жыл бұрын
Aama vanda ramri koixaina sansar mei
@charadachatry5083
@charadachatry5083 6 жыл бұрын
Good song
@dpskc194
@dpskc194 6 жыл бұрын
jugment na garda nai ramro hola ki
@pushpagurung8699
@pushpagurung8699 6 жыл бұрын
Yes malie pani Ashok voice ekdam maan parcha
@seemanepal9103
@seemanepal9103 6 жыл бұрын
Thanks give me you're number
@nehamehra.
@nehamehra. 3 жыл бұрын
Loads of love from Uttrakhand ❤...
@satyagurung3450
@satyagurung3450 6 жыл бұрын
गीत सङ्गितले सन्सारमा ठुलो प्रभाव पार्छ अति नै मन छुने राम्रो गीत बन्यो यो गीत ले अर्को इतिहास रच्यो बधाइ छ सारा नेपाली
@PositiveFanOfAlresh
@PositiveFanOfAlresh 6 жыл бұрын
*_wo0w म त दूई पटक हेर्दा बल्ल थाह पाए English subtitle पनि राख्या छ पक्कै पनि यो गीतले संसारै जित्ने भो_* !!🌺🌺🌺
@ilovemynepalnepalimoh8522
@ilovemynepalnepalimoh8522 6 жыл бұрын
Woow ‍❤️‍
@yangchenlama4667
@yangchenlama4667 6 жыл бұрын
❤❤❤❤❤❤❤❤❤
@aviruzswar9196
@aviruzswar9196 5 жыл бұрын
Etuoojgdaqadzcbjdueoqgc b Teuqjdhutu*4-2$2(+/8,6!/"gaueoqgdjgoeuegRquejtldjgoegdjglt
@manabziban5793
@manabziban5793 6 жыл бұрын
अशोक बाबु को दोस्रो गित एकदमै मन छुयो बिषेस धन्यवाद टंक सर टिका सर लाई र बाबु टंक सरको छोरा सानु बाबु को पनी स्वर एकदम राम्रो छ / अझ बडी प्रगतीको शुभकामना अशोक तिमीलाई हिलोमा फुलेको कमल हौ तिमी सबैको मन लोभ्याउने///
@manishakhadka2191
@manishakhadka2191 6 жыл бұрын
Malaita Asok baby ramro lagxa song pani mana parxa
@bishal-cr20
@bishal-cr20 4 жыл бұрын
Kathara cha song
@bishal-cr20
@bishal-cr20 4 жыл бұрын
Uncle k ha cha
@sunilchaudhary7834
@sunilchaudhary7834 6 жыл бұрын
Koi xain sansarmai ..... tapai haru 3 jana jastai ni koi xain sansarmai.. last line really beautiful 👍👍👍❤❤❤
@santoshchhetri6445
@santoshchhetri6445 4 жыл бұрын
Nice
@dineshkarki14
@dineshkarki14 6 жыл бұрын
यो गित सुनेर सबैको मन मुटुमा आमाहरुको याद अबस्य आयो र मनभित्रबाट हुक्क हुक्क को हासो अनि टिलपिल आँसु आखामा भएको अनुभव कमेन्ट लेख्ने शब्दकोश नै यहाँ उतार्न अलमल परे बेस्ट अफ लक टङ्क सर अनि साना साना भाइहरुलाई ।
@anmingamingchannel8808
@anmingamingchannel8808 6 жыл бұрын
Ho sure
@krishnapowdyel5230
@krishnapowdyel5230 6 жыл бұрын
Min Mudula o Np szzdbq U""7\
@MadhuGnyawaliTwin
@MadhuGnyawaliTwin 6 жыл бұрын
राम्रोलाई सम्मान नगर्ने यि नर पिचास डिसलाईकेको कैले नि भलो हुदैन पशुपतिका ति वृद्ध आमाको सराप लागोस राम्रो भिडियो सृजना गर्ने टंन्क बुढाथोकी सर सवै टिमलाई बधाई दिन चाहान्छु धन्यवाद! यस भिडियोको आम्दानीको केही हिस्सा ति वृद्ध आमा लाई पनि मिल्ने छ भन्ने आशा राख्दछु धन्यवाद!
@FIREGAMING-jg5nx
@FIREGAMING-jg5nx 3 жыл бұрын
I'm from India...it's song go direct in my 💓....thanks for making
@tattatokhabar1
@tattatokhabar1 6 жыл бұрын
सबैमा नमस्कार...अशोक भाईको दोस्रो गीत एकदमै राम्रो लाग्यो मलाई चै .. गीत होस त यस्तो होस... टंक बुढाथोकी दाइ टीका दाईलाई बिशेष धन्यवाद
@rajendra-bp4ym
@rajendra-bp4ym 6 жыл бұрын
Tapai pani ta ramro ho
@nischalmagar7571
@nischalmagar7571 6 жыл бұрын
Hjr pani yakdamai ramro
@hakimmiya6789
@hakimmiya6789 6 жыл бұрын
Bhagye dada malai ni derai ramro lagyo Song hos ta asto
@prakashpanta8605
@prakashpanta8605 6 жыл бұрын
राम्रो छ दाइ
@sanunanu4875
@sanunanu4875 6 жыл бұрын
आमा भन्दा राम्री कोई छैन सनसार मै सारै रामृो बनेको छ बधाई छ टंक सर टिका दादा अशोक एआर सियर पनि गरेको छु ऌ
@hiramagar7632
@hiramagar7632 6 жыл бұрын
साच्चै भन्नेहो भने आमा भन्दा राम्री कोही छैन सॅसारमा आमालेनै दुनिया देखाईन सॅसार चिनाईन ईती सुन्दर जिबन देईन आमा धेरै सम्झना र मुतुभरीको माया तिमीलाई धेरै मनछुने गित टङक असोक एआर तिनैजना लाई धन्याबाद यती राम्रो गित निकालेकोमा ।
@chetanbohara
@chetanbohara 6 жыл бұрын
नेपाली पन झल्कियको छ ।।। अशोक र य आर को उज्ज्वल भबिस्यको कामना छ
@bccreation6145
@bccreation6145 6 жыл бұрын
हो
@MominGabil-td6ul
@MominGabil-td6ul Жыл бұрын
👌👌👌👌👌👌👌
@pradeppradep5446
@pradeppradep5446 6 жыл бұрын
आहा कति राम्रो आमा भन्दा राम्रि कोहि छैन संसारमै। यो गित अनि यो शब्दले त मेरो मन छोयो टंक दादा। हजुलाई अनि हम्रो सानो सानो लोक गायक अशोक भाई र A.R.भाईला आफ्नो भिञि मन देखिनै miss गरीरहेको छु। र अर्को कुरा हजुरले गित त कति राम्रो बनाको रहेछ। त्यसको साथैमा हजुरले नेपालि पहिचान लाई पनि जोड्नु भयको छ। नेपालि डेरेस मा सानादुईटा भाईको साथमा हस्दै,रमाऊदै,आनि आमालाई हात जोड्दै नमस्कार गरे मेरो त मनै छोयो नि।THANKU SO MUCH DADA HAJUR LAI..। र अरु के भन्छु भने आगामि आऊने दिनहरुमा यो भन्दा अझै राम्रो होस भन्न चाहान्छु। दादा फेरी पनि THANKU SO MUCH DADA HAJUR LAI..
@tamangnepall3258
@tamangnepall3258 6 жыл бұрын
😢😢😢😢😢😢😢😢👌👌👌👍👍👍👌😘😘😘😘😘
@TikaRamBudathoki
@TikaRamBudathoki 6 жыл бұрын
Congratulation guys...babu Ashok , son AR & bro Tanka ..u pple are blessed.. thank u all our lovers & supporters...हामीले सो चे भन्दा राम्रो भिडियो Making को लागि लाई ThnK U Kabiraj Sir ....
@mayabk6479
@mayabk6479 6 жыл бұрын
100% right bro tika ram u r also great person
@mayabk6479
@mayabk6479 6 жыл бұрын
दुनियाँमा चर्चामा हुनुहुने फुपुलाइ देख्दा सुनमा सुगन्ध भए जस्तो लाग्यो बधाई छ सम्पुर्ण टिमलाई
@dhaulagiribaglungnepal4716
@dhaulagiribaglungnepal4716 6 жыл бұрын
😍😍😍😍💝💘💗💝💝💘💗💗
@bijayameche2779
@bijayameche2779 6 жыл бұрын
Jaati sune ni man aghaudaina tika sir love u so much all team
@robinsinghcreation6949
@robinsinghcreation6949 6 жыл бұрын
Right bro!!! Congrats 🎈🎉🎊 awesome song with everything
@devrajsampangrai2635
@devrajsampangrai2635 6 жыл бұрын
सारै राम्रो सब्द संगीत र स्वर तिनै जनाको मिश्रण एक दम राम्रो छ र बधाई छ तिनै जनालाइ ल ।
@kewalbhujel1876
@kewalbhujel1876 6 жыл бұрын
Ashokan
@salinrai9606
@salinrai9606 6 жыл бұрын
Atiramro xa dai
@raogopalsingh3537
@raogopalsingh3537 2 жыл бұрын
Jay shri ram ram ji
@rishikhanal6067
@rishikhanal6067 6 жыл бұрын
no 1 treading मा आउँछ भन्नी यता हाजिर गरम त !😍😚
@angelinalee1052
@angelinalee1052 6 жыл бұрын
Me🤚✌
@romandhamala3183
@romandhamala3183 6 жыл бұрын
ho ho
@bhimkc3073
@bhimkc3073 6 жыл бұрын
✊✊✊✊
@abajersal6267
@abajersal6267 6 жыл бұрын
✌️✋
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@bhimkc3073 plz maro chhanal subscribe garnuna haiii
@GaneshBharati
@GaneshBharati 6 жыл бұрын
*Man chhune geet, aashu jharna baadhya banayo yo geet le, sarei ramro baneko xa geet, Best of luck Tanka Dai, Ashok bhai & AR Bhai* 🙏🙏🙏
@samjhanapokhrel7649
@samjhanapokhrel7649 6 жыл бұрын
Yo geet ko dherai waiting ma thiya sune tara jati sune pni suni rahu jasto n tanka dada n ashok babu n Ar babu yadam mn xu gaet gaunu vako x khuc lagyo..
@GaneshBharati
@GaneshBharati 6 жыл бұрын
@@samjhanapokhrel7649 *Hajur, Malai Pani Jati Sune Pani Suni Rahana Man Lagyo Yo Geet*
Famous Nepali Songs Jukebox || Hit of year 2076
28:33
Hari OM Entertainment
Рет қаралды 4,8 МЛН