मुटू रेटिने गीत पुष्कल दाजुको सधैको फ्यान हु म यो गीतले पनि मन जित्यो।
@diluthadaraipalpali.palpal21194 жыл бұрын
Nikai ramro puskal dai ko song...
@RS2Entertainment4 жыл бұрын
म पुस्कल सर र हजुर को पनि फ्यान हु सर
@mohankhatri2674 жыл бұрын
Mw puskal Sharma rw surya khadka ko Thulo fan❤️❤️
@prakashpandit8344 жыл бұрын
हजुर को पनि ठूलो फ्यान हो म सुर्य दाइ
@deepakrajchandoffical44474 жыл бұрын
Mo poni fan
@MandirMusic4 жыл бұрын
तपाईहरूको माया ममता प्रति म आभारी छु । साथ सपोर्ट प्रति म धेरै आभारी छु । सबैले राम्रो कमेन्ट गर्नु भाको छ म धेरै खुसी छु । तपाईको एक क्लिक ले मेरो जीवनमा सफलता हुनी छ फेरि हेर्नुस् है ।पुस्कल शर्मा
@amritkc52084 жыл бұрын
Really heart touching song daju aji pargati ko suvakamana...
@गोर्खाली-य8द4 жыл бұрын
Mero dada miss you
@गोर्खाली-य8द4 жыл бұрын
❤️❤️❤️
@गोर्खाली-य8द4 жыл бұрын
❤️❤️❤️
@गोर्खाली-य8द4 жыл бұрын
❤️❤️❤️
@TikaSanu4 жыл бұрын
आहा गित रुवायो
@koteshwaronlinekhabar38614 жыл бұрын
आहा यो हो नि तरिका एउटा कलाकार ले अर्को कलाकार लाई साथ सपोट गरेको देख्दा निकै खुशी लाग्यो miss you tika di❤️❤️
@padambhat92474 жыл бұрын
Very nice song
@padambhat92474 жыл бұрын
Tika bainee lai miss👩❤ you l
@haripant85594 жыл бұрын
Miss you lop you Tika Diii
@dipakbaduwal40714 жыл бұрын
magic vocal puskal dai I love u🌹🌹🌹🌹
@Kabaddiseries12344 жыл бұрын
पुष्कल शर्मा को सबै गीत मन पराउने जति यता हजुर
@manishgaming25734 жыл бұрын
No pushkar Sharma ka panche Baja
@manishgaming25734 жыл бұрын
Pushkar Sharma ka panche Bajaj finance committee meeting is at geet Arun
@gurungsarashoti35774 жыл бұрын
Look geet is my day to start a new
@sunilpariyar44143 жыл бұрын
Lala badhi xa dai
@dineshadhikari80573 жыл бұрын
@@sunilpariyar4414 Mkpppppppp
@MandirMusic4 жыл бұрын
तपाईहरूको यति धेरै मायाको रीणी भएको छुकी म जीउदो रहदा सम्म पनि रिण तिर्न सक्दिन होला मेरा भगवान रूपि तपाईहरू प्रति म सधै कृतज्ञ छु । तपाई हरूकै मायाले बाचेको मान्छे म कतै माया विना मर्नित होईन ?? आशा उहि मायाकै... पुस्कल शर्मा
@srcreation98654 жыл бұрын
Love u dai plz reply me❤️❤️
@tikarambc40154 жыл бұрын
Dada namaskar ramroo xa hjrko git hjr ko git darii dinpaxi suna pahuda darii kisii lageko xa
@aashu90914 жыл бұрын
❤️❤️❤️❤️
@lovelyashok24884 жыл бұрын
Maya sadhai hjr lai th ho dasai git pani aaunu pareo hai happy birthday to you daa
@amritkc52084 жыл бұрын
Happy Birthday dai Geet LA manai royao aji Pargati ko suvakamana x dai
@Lilaram_Regmi4 жыл бұрын
200 पटक भन्दा धेरै हेरी सके मैले KZbin मा मात्र बाहिर हिन्दा लगभ 60/70 चोटी सुनिसके अझै पनि हेर्न मन लागिरहेको छ यस्तो पो हो त गीत बनाऊ ने भने को त धेरै धेरै राम्रो छ यस्तै यस्तै गीत बजारमा ल्याउनु हाेला है
@anujnepal46204 жыл бұрын
पुस्कल दाजुलाई मन पराऊने ले यता लाई ठोकम है
@DharmendraSingh-ms6vq4 жыл бұрын
Nice ❤️❤️ song
@गोर्खाली-य8द4 жыл бұрын
❤️
@sarmilabaraili12364 жыл бұрын
🙇♀️❤
@krishnakhanal63864 жыл бұрын
Lovely son
@MandirMusic4 жыл бұрын
Thank u all my fan,frn and subhachintak i love u all i miss u all
@गोर्खाली-य8द4 жыл бұрын
Miss you dada
@rukdai85474 жыл бұрын
finally, देख्न पाइयो TRENDING मा...Congratulation dai!
@mdmamunkhan1154 жыл бұрын
Miss u sir
@dipendrapaudel13644 жыл бұрын
miss u daju
@yelbisongs17444 жыл бұрын
Dai yasarinai hajur hajur aafnai panma aairakhnuhola hai hjrlai thanahuna sakxa hami jahile lokgeetma hajurlai parkhirakheka hunxau hjurko sabda music jhan ramro avinaya mahan direction sabai thik xa sano gauma radio sundadekhiko hjurko fan hu sabaikhale geet hajurma painxa ajhe sentimental geetle badi Man retxa dai feri feri aasa rakhda xau barambar heriraheko xu yakdn love you miss u 🙏🌹❣️❣️❣️
@gopalsubedi92174 жыл бұрын
पुस्कल दाजुले साेचेकाे जस्तै मिठाे गित ल्याउनुभयछ।। पुस्कल दाजुलाई मन पराउने यता हाजिर गर्नुहाेस ।।।।।
@narayankawarnarayankawar80494 жыл бұрын
रढढररररसरससस,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,फ,
@reyarokaya64284 жыл бұрын
धेरै धेरै धन्यवाद दाई हजुर लाई
@Bharat123314 жыл бұрын
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर 29+1=30 भएको छ ।साथै बेल आईकन नभुलेर बजाई सकेको छु ।।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् न है थ्याङक्यु ।
@buddamagar33804 жыл бұрын
आहा मेरो दादा को गित ले दुनियाँ रुने भो फेरि पुस्कल दादा को सबै गित मन पराउने जति हाजिर एता हुम त 💕💕🙏
@Singer-kamala4 жыл бұрын
सारै राम्रो प्रतिक्रिया यस्तै राम्रो प्रतिक्रिया जानुहोस हाम्रो शुभकामना
@yamunaaryal58044 жыл бұрын
सिन्दुर सगं जिन्दगि साटेर बाचेकि छु कलेजि काटेर आहा यो गित सुनेर नरुने को नै होला बधाई छ दादा👏👏
@muskanthapa82583 жыл бұрын
/mm/Mnmm
@cruznepaliff28262 жыл бұрын
Ma roana
@apekshyabhatta45214 жыл бұрын
बिष्णु माझी लाई देख्नेबित्तिकै लाइक गरेकी छु गितै नसुनी कन यी गाकिका यति मन पर्छ कि कुरै नगरम 😘😘 म जस्तै अरु को को हुनुन्छ बिष्णु जि को शुभचिन्तक 🤔🤔She is my one and only my fav singer #bishnumajhi💝💝💝💝😘😘
@sherrana30094 жыл бұрын
मेरो पनि favourite singer bishnu dd
@suryathapa43853 жыл бұрын
Manai chhoyo puskal ji
@shivadolakhali63864 жыл бұрын
आहा सार्है राम्रो गित,,पुस्कल सर,यति राम्रो गितलाइ सबैले एकचोटी हेर्नू होला,,
@ashokroseregmi77704 жыл бұрын
पुस्कल शर्मा को फ्यान जति हाजिर हौ त ।
@Singer-kamala4 жыл бұрын
सारै राम्रो प्रतिक्रिया यस्तै राम्रो प्रतिक्रिया जानुहोस हाम्रो शुभकामना
@bhajansaud40394 жыл бұрын
म पनि सहमत
@vijaythapamagar71614 жыл бұрын
Me
@Samrachan4 жыл бұрын
पुस्कल शर्मा को सङ्गीतिक यात्रा नै फरक छ जुन यात्रा जोकोही गर्न सक्दैन धेरै राम्रो छ गित😍😍😍♥️😍♥️😍😍 मत तिम्रै हुनि भन्थेयौ जुनी जुनी पारेउमलाई रुने रहिछेऊ रहिक्षौनी बैगुनी यो गीत बट पुस्कल दा को frn थिया अनी आहिले सम्म पनी पुस्कल कै छु पुस्कल हीरो दा♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💯💯💯 तपाईको सांगीतिक यात्रा सदै सफल रहोस् आन्गिंती सुभकमना सब्द हरु अर्पण गर्न चाहन्छु जय नेपाली सङ्गीत 🇳🇵🇳🇵
@kanchhonabin22774 жыл бұрын
सुनकै थाल्मा दुध र भात खाए ,, दुख पोख्न दोइलो मा नआए ,, मेरो दाई #Puskal कुन शब्दले बयान गरु ❤️❤️ ❤️❤️
@Bharat123314 жыл бұрын
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर 94+1=95 भएको छ ।साथै बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है ।
@aashu90914 жыл бұрын
❤️❤️❤️❤️
@Singer-kamala4 жыл бұрын
सारै राम्रो प्रतिक्रिया यस्तै राम्रो प्रतिक्रिया गर्दै जानुहोस हाम्रो शुभकामना
@birendrakadayat99494 жыл бұрын
मेरो वास्तविक जीबनमा मेल खाने गीत नै हो यो पनि हजुर ले गाउनु भएका जति पनि वियोगान्त गीत हरु सँग सबै मेरो जीवनमा मेल खान्छन् दाइ म हजुरलाई हरेक पलअनि हरेक क्षण सम्झिराख्नु सधैभरी हजुर को गीतको प्रतिक्षा मा हुन्छ।
@ashokroseregmi77704 жыл бұрын
बिष्णु माझी को फ्यान जति हाजिर हौ । साथीहरू ।
@sherrana30094 жыл бұрын
म पनि
@premgotame29244 жыл бұрын
M pane
@Bharat123314 жыл бұрын
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर 17+1=18भएको छ।साथै बेल आईकन नभुलेर बजाई सकेको छु ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है ।
@ramkumarbudhathoki19194 жыл бұрын
म पनि🖐️🖐️🖐️🖐️
@sangitakunwar1523 Жыл бұрын
🤚🤚🤚🤚🤚
@birushahi87094 жыл бұрын
हाम्रो नेपाली समाज राम्रो भन्दा नराम्रो लाई धेरै हेर्ने बनी छ आखिर यो गीत मा केको कमि छर मलाई त धेरै मन परो तर views कम्ता तर हाम्रो लागि भनेर कलाकारले कति दुःख गरेका हुन्छन् तर हामी दर्शकले पनि कलाकारको दुःख बुझदिनी हो भने राम्रो अथवा कलाकारलाई हौसला हुन्थ्यो होला सबैले फेरि हेरम है
@karanRajput-vt8cf2 жыл бұрын
P
@raj_awasthi74 жыл бұрын
आहा !! मुटु छुने जतिले यता है त सफलताको भब्य सुभ-कामना पुस्कल दाइ । #राज_अवस्थी
@Bharat123314 жыл бұрын
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर 99+1=100 भएको छ ।साथै बेल आईकन नभुलेर बजाई सकेको छु ।यदि मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र।
@bambahadurshahi23334 жыл бұрын
एउटा अजम्बरी जिबन्त गित जसले मनै रुवायो बधाई छ पुस्कल जि र सारिका करोड क्लबमा पुगोस ।शुभकामना
@lalitgiriofficial76064 жыл бұрын
३ बजे आउछ भनेर ६ बजे सम्म म जस्तै कुर्ने को को उपस्थिति हुम्
@sarupokhrel21414 жыл бұрын
Ma xuni
@amritkc52084 жыл бұрын
Mee too
@susamranjan88844 жыл бұрын
यस
@Singer-kamala4 жыл бұрын
सारै राम्रो प्रतिक्रिया यस्तै राम्रो प्रतिक्रिया जानुहोस हाम्रो शुभकामना
@maheshediter10 Жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂,,,@@sarupokhrel2141 ❤😂qq no😅
@lakesidetv49194 жыл бұрын
9.51 best drone shot and realistic too ! awesome geet daju
@MakarRawat4 жыл бұрын
happy birthday to you सधै खुसी हुनु सदै पर्गती गर्नुहोला तपाईको जीवन मा कैले दुख भन्ने न आवस यहि छ मेरो तर्फ बाट हजुर लाई जन्म दिनको लाखौ लाख सुभकामना मेरो दाइ Sathai Dherai dherai badhai xa Naya lok dohori geet Lyaunu bhayako ma
@himalkarki95544 жыл бұрын
पाल्पाका हिरो पाल्पालीको सन ३ करोड मान्छेको मन मुटुक मा बस्न सफल लोक प्रिय #गायक #पुस्कल सर्मा सर लेख्ने कुनै शब्द छैन प्रशंसा गरेर कहिलै सकिदैन सबै दर्शक स्रोताको मनमुटुमा बस्न सफल होईसिन्छ अझै उन्नति प्रगतीको कामना गर्छु हजुरलाई जन्मदिनको लाखौलाख शुभकामना दिन चाहान्छु 🎂🎂 ones agin Happy Birthday to u sir 🎂🎂
@सुरजबाबुरसाइली4 жыл бұрын
भिडियाे हेर्दा बितिकै facebook मा सेयर गर्नि कति जना हुनुहुन्छु यता हाजिर हुनु त हेरुम पुस्कल दाजुकाे big fan best of luck dada सारै बियाेगान्त गित 😭😭😭😭
@h.s.mahara56304 жыл бұрын
एकदमै मार्मिक हजूर दादा बधाइ छ ! लोग सड़्गित छेत्रको एउटै छूट्टै हिरो प्राय तपाइको गितहरू भित्र लूकेको एउटा छूट्टै सन्देस छ जून आम दर्सक हरू को जिबन सग मेल खान्छ !💞💞💞💞💞💞💞💞💞💞💞
@tapendrasaud65584 жыл бұрын
पुस्कल शर्मा दादा आज जन्मदिनकाे धेरै धेरै शुभकामना हजुर लाई आम दर्शकको तर्फबाट
@Singer-kamala4 жыл бұрын
सारै राम्रो प्रतिक्रिया यस्तै राम्रो प्रतिक्रिया जानुहोस हाम्रो शुभकामना 😍
@गोर्खाली-य8द4 жыл бұрын
❤️
@lokeshshrestha91994 жыл бұрын
🙏पुस्कल शर्मा को जति पनि गितहरु छन ती सबै भाबुक र मनै छुने खालका छन नेपाली लोक गाएन क्षेत्रमा एउटा छुट्टै चर्चा कमाउन सफल पुस्कल शर्मा मेरो सबै भन्दा best गाएक हुन 🙏
@kanchhonabin22774 жыл бұрын
म जस्तै पुस्कल दाइ-को #BIG फ्यान यता हाजिर हुम त Guyssss #love_you _always_mero_dai_puskal ❤️❤️ गर्ब लाग्छ मेरो दाईको #BIG फ्यान हुनु-मा ❤️❤️
@dhansinghdhami65314 жыл бұрын
💕💕💕
@Lilaram_Regmi4 жыл бұрын
ma ni xu hajur
@aashu90914 жыл бұрын
❤️❤️❤️❤️
@गोर्खाली-य8द4 жыл бұрын
❤️
@bikashsedai58284 жыл бұрын
🥰🥰😍
@laxmansharma55814 жыл бұрын
मज्जाले कमेन्ट पढे अनि सबै सबै राम्रो देख्दा धेरै खुशी लाग्यो पुष्कल दा को सबै गीत ले सबै सबै लाई रुवाउने गर्दछ
@g.r.pandey90464 жыл бұрын
वाउ वाउ ❤️❤️❤️ सम्झना आउला एक दिन.. हिजो मेरै छातिमा निदाउने मायालाई आज सपनिमा पनि किन देख्दिन खै किन देख्दिन ❤️❤️❤️❤️😘😘😘😍😍
@Gauladai4 жыл бұрын
😍😍😍😍😱😱😱😱
@bikashsedai58284 жыл бұрын
🥰🥰
@g.r.pandey90464 жыл бұрын
@@Gauladai 😍😍😘😘
@g.r.pandey90464 жыл бұрын
@@bikashsedai5828 😘😘🤗🤗
@basantakhadka94384 жыл бұрын
सबै माझ नपुगेको जस्तो लाग्छ सबै ले भिडियो सेयर गरेर साथ दिनु पर्छ पुस्कल दादा को लागि
@सुरजनेपाल-द6श4 жыл бұрын
निकै मिठो बिष्णु माझि😍😘
@binitapoudelsubedi3444 жыл бұрын
अक्सर , उनिहरुकै जन्मदिन बर्दान भैदिन्छ , जस्ले मनमै डेरा जमाएर बसेका हुन्छन् । पीडा सहिदिने अनि दुख लुकाउने हजुर अरु हसाउने , आफैलाइ रुवाउने हजुर मनका भारी बिसाउने चौतारी अनि सुखका पल बाड्ने र फुकाउने हजुर जन्मदिनको शुभकामना प्यारो दादा❣️ त्यो मीठो बोली , मलाइ माया गर्ने ,स्वछन्द व्यबहार , सकारात्मक सोचाइ सधै अगाडि बडाइरहनु अनि आफू पनि बडिरहनु💕 जन्मदिन बर्षले एक र भोगाइले सय गुना तन्नेरी बनाउने शुभ उत्सब हो, जसको व्यापक शुभकामना दादा 💕
@nishanbhandari45024 жыл бұрын
कसम मन छाेयाे पुशकर सर अति मार्मिक गित त गाउनु नै हुन्थ्याे तर याे भने त झनै दुखी राकाे घाउ माथि अर्काे प्रहार भयाे मलाई बिशेस गरेर सरलाई ह्दय देखि धन्यावाद सगै सगै अल हाेल टिमलाई म सुशान्त भन्डारीकाे सफलताकाे कामना गर्दछु मुटु छाेयाे मेराे सुत्ने बेलामा पनि सिरानीमा याे गित लगायर सुत्छु र याे गित मैले सुटिङ भय देखि नै युटुबमा सर्च गर्नी गरेकाे थिय अाज भेटे धन्यावाद
@deartirtha3m4 жыл бұрын
😭 मुटुको धड्कन बढ्छ यो भिडियो धेरै मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति देखिन्छ। बधाई छ पुस्कल शर्मा ज्यु।
@prembohara45104 жыл бұрын
धरोहर गितका खानि हुन्न! पुस्कल सर! हजुरलाई उच्च सम्मान छ! 🙏🙏पुस्कल शर्मा दाइको फ्यान जति यता हाजिर गर्नु होस्। त👍✌✌👈
@pabinasunar89634 жыл бұрын
puskal sharma dada ko fan jati yeta hajir hum tw ❣️❣️❣️
@yelbisongs17444 жыл бұрын
Nepali loksongeet ma uttaulo geetle sthan pauxa haina aahkir yasto geetle pani isthan pauxa vanne sandes puskal daiko geet bata parpta hunxa bastabik hami nepali ra hamro Pan yahi Ho lok geetma puskal sharma sadhai hunuparxa feri feri aasa rakhdaxau 💕💕💕💕💕all congratulation
@divyakafle17164 жыл бұрын
Puskal Sharma is my best singer lots of love ❤❤
@anjalikharel55124 жыл бұрын
Yes💖💖
@santoshacharya98864 жыл бұрын
Pukal sharma is my best singer lots of love 💕💕💕
@rekhegharti33614 жыл бұрын
पुष्कर दाजू मार्मिक शब्द हरु कसरी केलाउनु हुन्छ तपाईं ले सधैं मन रुने गीत
@jivanparajuli23904 жыл бұрын
पुस्कल शर्मा र विष्णु माझी का फ्यान जति यता हाजिर गरौँ त कति छौं हामी✋
@SujanAnjan4 жыл бұрын
आहा! मर्मस्पर्शी मार्मिक गीत पुष्कल दाजुको शब्द, लय, डाइलक, आवाज, म्युजिक एरेन्ज सबै उत्कृष्ट हुन्छन् ।
@birushahi87094 жыл бұрын
पुष्कल शर्मा को FN यता हाजिर हुनु हाइत
@ramsaud7584 жыл бұрын
आहा कति राम्रो गित मिठो सोर दामि अभिनय बधाई छ सबै टिम लाई
@gopalbhattarai56904 жыл бұрын
धेरै पछि पुकल दाजु को गित सुन पाइयो धेरै खुशी लाग्यो गित र भिडियो अति नै राम्रो छ धेरै शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mamnayarai80104 жыл бұрын
अतिनै मन छुने गित पुष्कल जि एस्तै एस्तै गित सङ्गित सुनिरन पाहिरउ धेरैधेरै अग्रिन शुभकामाना साथैई जतिपनि सकारि मित्रा हरुमा पनि मिटो माया मिटो सम्झाना छ
@janakbaduwal58024 жыл бұрын
प्रतीक्षा को फल मीठो हुन्छ भने झैँ , पर्खिदा प्रखिदा बल्ल पुष्कल दाइको मीठो गीत सुन्न पाइयो।
@aakashmaya-lumalla42624 жыл бұрын
अति सुन्दर छ दाइ यो गीत तर म तपाई को ठूलो fan हुँ अनि तपाई को गीत धेरै मन पर्छ love you dada तपाईँ को सबै गीत हरू मलाई अति मन पर्छ आगमी दिन मा पनि यस्तै गीत लिएर आउनु होला dada tapai ko गीत को लागि woit garxu
@pabinasunar89634 жыл бұрын
कति को जिबनमा मेल खाने अति मार्मिक गीत सरै मन छोयो दादा आज परेको हजुरको जन्म दिनको धेरै धेरै शुभकामना दादा यो गीत trending 1 herna Pau best wishes dada 💐💐💝💝
@aashu90914 жыл бұрын
पुस्कल शर्मा दाजुका हरेक गितहरूले सबैका मन मस्तिकमा बसेको हुन्छ जस्तो गित त्यस्तै पर्न जान्छ ! हरेक गितले मन नै रूहाउछ मलाई त सारै मन पर्छ पुस्कल दादा का गितहरूले सधै सुत्ने बेला यक्लै भाको बेला सुने झन आफैलाई नै यस्तो लाग्छ कि मलाई नै भाको जस्तो I like you puskal daju. Lovely song ❤️. Miss you n love you Mero Mutu ❤️❤️❤️❤️
@khabarsangalo61504 жыл бұрын
जन्म दिनको लाखौ लाख सुभकामना पुस्कल जि ।गित सारै राम्रो बनेको रैछ ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌
@Bharat123314 жыл бұрын
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु ।साथै बेल आईकन नभुलेर बजाई सकेको छु ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है सर।
@Raj416844 жыл бұрын
यो गित सुनेर एकपटक फेरि भुपु वालिको याद आयो मेरि भुपु नि पाल्पाकी पुस्कल दाइ नि पाल्पा लि मेरो मायाप्रेम शीत ठ्याक्कै मेल खायो यो गित ले करोड करोड शुभकामना
@dpgaming3734 жыл бұрын
दादा काे गित लाई लाखौं करोडौं दशकले हेनु हाेला माया गनु होल एक दिनमा 5 लाखौं दशकले हेनु हाेला नमकार म पुस्कल शर्मा को पयान दपण पाण्डे
@VillageNepal4 жыл бұрын
पुस्कलका फ्यान जतिले लाइक गर्नुहाेस त कति रहेछम
@karanshahu7894 жыл бұрын
आहाँ ! कति राम्रो गीत छ पुष्कल शर्मा र बिष्णु माझीको स्वरमा बधाइ छ सम्पूर्ण टिमलाई ।
@artgaming19264 жыл бұрын
पुस्तक शर्मा ले गीत गाएको गितप्रति धेरै आतीय
@रविरायमाझी4 жыл бұрын
Puskal dada 2 hat Jodi namaste hjr ko harek prastuti haru dherai ramra hunxan jati sune Pani sunau sunau hunxan yo song le Pani jivan ko Mel khayaka sabda video xa thanks dada Ani Sarika Didi parti
@rahulsunar8904 жыл бұрын
धेरै लामो समय पछि को प्रतीक्षा सारै मिठो गीत सुन्न पाइयो पुस्कल दादा ❤️❤️❤️❤️
@Singer-kamala4 жыл бұрын
सारै राम्रो प्रतिक्रिया यस्तै राम्रो प्रतिक्रिया जानुहोस हाम्रो शुभकामना
@shahidhushain95424 жыл бұрын
धन्यवाद दाजु फेरि नया दिनुभएकोमा
@dhansinghdhami65314 жыл бұрын
अाहा मन्छोएव मेरो दाई 💕💕💕 गर्व लाग्छ हजुरको फ्यान हुनमा 💕💕 love you puskal dada 💕💕
@bimlakc48954 жыл бұрын
Atinai mitho git puskal vai git vneko yesto hunu parxa dherai ko jiban ma mel khayo malai pni yestai vko x wow kunai sabda vetuna bolne safalako kamana vai ❤❤❤
@KBEntertainment1214 жыл бұрын
आहा कति मन छोयो गित ले बधाई तथा सफलताको शुभकामना ❤️❤️❤️
@बिक्रमनेपालीबिक्रमनेपाली4 жыл бұрын
Puskal dada ko सम्झना एक दिन आउँला गित कहिले आउँछ भनेर पर्खिएको थिए दादा आज यो यो गति पनि धेरै धेरै मेरो मन को आँसु पुछ्दै रोएको छु म मलाई यस्तै भयको थियो र आज पुरा भयो गित सुनेर दादा एस्तै एस्तै गति गाउँनको लागि धेरैधेरैशुभकामना छ दादा
@bikassunar4124 жыл бұрын
पुस्कल शर्मा दाईको ठुलो फ्यान म दाईको सबै सृजनाहरु मलाई निकै उत्कृष्ट लाग्छ। म ओडियो गीत सुन्छु त मात्रै पुस्कल दाईको गीत सुन्दा सुन्दै म पनि भावनामा डुब्दो रहेछु, अनि आफैलाई थाहा हुँदैन म सपनामा छु, कि विपनामा आहा बधाई छ, दाईहजुर
@Lilaram_Regmi4 жыл бұрын
malai Pani man parx
@AmitBabuRokaya4 жыл бұрын
आहा दाइ 💗💗
@GopalSharma-dx2zp4 жыл бұрын
मनै छोयो दादा जिवन मा मेल र दुनिया मा चलि रहेको छ यो काथा लाई गित मा उतार्नु भयोको मा हजुर रियल हिरो मेरोे दादा आसु झरो धैरै रोकनन सकेनन । Trinng.No 1#ma .. l badai xa da happy birthday 🎂 to you da
@गोर्खाली-य8द4 жыл бұрын
❤️
@kanchhonabin22774 жыл бұрын
पहिरो-ले परिवार लग्यो ,, पराइले माया गर्नि मान्छे लग्यो -- आज म एक्लै छु ,, -- कसैको जिबन मा मेल खाने कथा #एक_दिन ,, कति साथिहरु ले हेर्नू भो अनि कस्तो लाग्यो लु यता हाजिर हौ त Guyssssss
@reshamgautam25354 жыл бұрын
दर्शक श्रोताहरुको निकै प्रखाइमा रहेको गीत पुस्कल शर्माको सम्झना आउला "एक दिन"
@manimrc93214 жыл бұрын
धेरै सयय देखे यो गित को प्रतीक्षा मा थिए आज सुन्न पाइयो!👍️👍️👍️ Nice heart taching Songs 💞💞💞💞💞
@nikhilkhadka70724 жыл бұрын
पुष्कर सर को सबै गीत हरु धेरैं मन पर्छ मलाई 👌💞🌹👌
@Bharat123314 жыл бұрын
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु ।साथै बेल आईकन नभुलेर बजाई सकेको छु ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है सर।
@nikhilkhadka70724 жыл бұрын
@@Bharat12331 ok सर गरे भर्खर
@Bharat123314 жыл бұрын
@@nikhilkhadka7072 थ्याङक्यु सो मच सर। तर यहाँ धेरै मित्रहरु यस्तो पनी हुनुहुन्छ सर।सब्स्क्राईब गरी सके भनेर नगर्ने पनी धेरै हुनुहुन्छ । गरी सके पछी पनी पछी अन सब्स्क्राईब गर्नु हुदो रहेछ। धेरै दुख लाग्यो सर । हजुर ले पनी यसो नगरी दिनु होला है सर।। किन की यहाँ एक ,एक पानीको थोपा जस्तै जोड्नु पर्छ नी हैन र सर??? मैले पनी हजुरको च्यानल सब्स्क्राईब गरेर, बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।ढुक्क हुनुहोस् है सर।
@harendrabika80164 жыл бұрын
सर्व प्रथमत आदरणिय पुस्कल शर्मा दाई लाई बधाई एवम सफलताको शुभ कामना छ लाख पत्ती बाले बाट तपाईले गरेको कर्मलाई नियाले हेर्दै आको छु जहिले पनि रुवाउनु भाको छ सधै भरी यसै गरी हामी सबैको मन मुटु भरी बास बसी रहनु होला गीत यति मिठो बनेको छ कि बयान गरेर साध्य छैन सबैले सुनेर सियर गर्दै जानु होला राम्रो चिजलाई ध्यान दिने गरौ हामी सबैले जय गीत जय संगीत मेरो नाम Harish BC ठेगाना प्रदेश नं सात सुदूर पश्विम नेपाल डडेल्धुरा हाल भारत चन्नै बाट love you puskal dai❤❤🙏🙏
@grgsajan4 жыл бұрын
Puskal dai love you😍😍😘😘 धेरै दिन प्रतीक्षा गरे यो गीत बल्ल आज हेर्न र सुन्न पाइयो बधाई छ तपाईं लाई अनि जन्म दिन को लाखौं लाख शुभकामना one's more happy birthday daju 😍😍
@hridayagaihre72674 жыл бұрын
Puskal sharma is one of the unique lok geet ko lagi. My favourite singer!!!
@Valleyofmount95504 жыл бұрын
मिठो लाग्यो सुनेर याद हरु विउँझिए आयो याद उसैकै याद 😰🥺👌
@SarojSharma-bz2xw8 ай бұрын
सबै भन्दा मन पर्ने गाएक पुस्कल शर्मा ...✍️✍️
@bharatpariyar32504 жыл бұрын
First comment😭😭😭😭❤❤❤❤💯😭😭❤❤❤💯💯 very good love life songa video puskal daji and Bishnu didi I really miss you ❤❤❤❤❤❤👑
@bishnubhandari37024 жыл бұрын
Aha kati ramro geet dherai dherai dhanyab daju dherai paxi hajurko swar sunna paiyo
@rajeshbohara30684 жыл бұрын
Puskal sharma dai bishnu majhi Di Di ko fan yata new song 💖❤💙💜💛💛💚💛
@amritkc52084 жыл бұрын
Heart touching song, Puskal sharma ani sarika kc ko acting pani akdam ramro x best wishes...
@Paul-oh3ke4 жыл бұрын
Bishnu maji diju ra pushkal sarma daju ko fan thoko like 💘💘💘
@nitupun48274 жыл бұрын
Geet dherai ramro chaa dai bich bich ma nabolnu na dai geet sundai garda maza aaudin best of luck dai😍😍
@dhadingkhabar36004 жыл бұрын
सफलताको शुभकामना दाजु अत्यन्तै राम्रो सिर्जनाको लागि
@kinzikinzi30074 жыл бұрын
Love you puskal dada😭❤️ geet ko t k kura garu ra mutu nai chhska bho 😭😭❤️❤️❤️🇳🇵💕
@binitaadhikari46134 жыл бұрын
Congratulations sarika de big fan puskal sharma dada and all team best wishes ❤️❤️ sarai ramro layo ❤️❤️
@namastemobiletvhd99454 жыл бұрын
जापान टोकियो को रमणीय ठाऊ हरू को भिडियो को लागी मेरो च्यानल तीर विज़िट ग़र्नु होला नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनहोल सब्स्क्राइब आदान प्रदान गरेर एक अर्का को साथी बनौ 🙏🙏🙏🙏✌️✌️✌️👌👌👌👌👍👍👍👍👍❤️❤️
@Singer-kamala4 жыл бұрын
सारै राम्रो प्रतिक्रिया यस्तै राम्रो प्रतिक्रिया जानुहोस हाम्रो शुभकामना
@Bharat123314 жыл бұрын
नमस्ते बिनिता जी।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग 6+1=7औ सब्स्क्राईबर बनेको छु ।साथैं हजुरको च्यानल को बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए आफ्नो इमेल इनबक्समा गएर चेक गर्ने सक्नु हुन्छ ।यदी मिल्छ भने एक मिनेटको फुर्सद निकालेर मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है थ्याङक्यु ।
@Bharat123314 жыл бұрын
@@namastemobiletvhd9945 नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु। बिस्वास नभए हजुरको ईमेल ईनबक्समा गएर चेक गर्ने सक्नु हुन्छ । त्यहाँ कस्ले सब्स्क्राईब गर्यो भनेर म्यासेज आएको हुन्छ। यदी मिल्छ भने एक मिनेटको फुर्सद मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है ।
@binitaadhikari46134 жыл бұрын
@@Bharat12331 Thank you
@susantshrestha85484 жыл бұрын
यति मार्मिक गित सुनेर मेरो जस्तै अाखा रसाउने को को हुनुहुन्छ
@nischalniras91854 жыл бұрын
Nice song good xa
@ramesh.udash.rasaili.4 жыл бұрын
💕💕 कुनै सब्द हुदैन पुश्कल शर्मा का गित सुनेर कमेन्ट गर्न लाइ💖💖💘
@rupa12bhandari154 жыл бұрын
wao daju aaphu janmeko gau ko yekdamai man ruwani geet best of luck daju
@haribg59324 жыл бұрын
दाजु फेरि रुन पाइयो 😭😭😭😭😭 इ कण प्रीय शब्द 👌 सुन्दर दृश्य 👌 दाजु र सारिका दिदिको Action😍👈️ दाजु सधैभरी बाजुन्जेल हजुरका गित सुनेर मर्न मन छ
@premikadevi13174 жыл бұрын
Damiixa puskal sahrma dada ladou dada
@khimbahadurkhatri41564 жыл бұрын
Aha ati marmik song and video puskal daiko thulo friend ho ma pani dadako sabai git marmik xan tra aru gitko jati views gayna sabaile maya grdinu hola💝💝💝
@sandipchhetri47254 жыл бұрын
हेर्न मन पर्नुको एउटै कारण हो । तिमी अरु भन्दा पृथक गाउँछौँ ,कथा बनाउछौ , अनि सबैको मन जित्छौ गितबाट नै ।। शुभकामना अझ धेरै तिमिलाई
@ashokroseregmi77704 жыл бұрын
दामी शब्द राम्रो गीत बधाई छ।
@sunitabagale67734 жыл бұрын
कति हृदयबिधारक छ गितकाे शब्दहरु ,शुभ कामना 💞💕
@bijaybhattarai20344 жыл бұрын
U are the best singer of the world for me.....i can't sleep with out hear your songs.....i always your fan....puskal sharna😍😘😘😗😘😍👌👌👌👌❤❤❤❤💙💙💙💙💙💚💚💚💚💛💛💛💛💛💛....k bayan garu sabda xaina favourite song 👌👌👌
@bihsmamagar36513 жыл бұрын
Kasto marmik got I like
@kumarkartam Жыл бұрын
ᴋᴜᴍᴀʀ
@premshawna4 жыл бұрын
wow मेरे महानायक पुस्कल शर्मा दादा को गीत मानसूनी रोने मात्रे आशु पनीर तेरे तेरे मंजू मेरे पुष्कर शर्मा दादा को गीत ले अजय और को गीत सुनना पाऊं श्याम प्रेम शर्मा😭😭😭😭🙏💓💓💓💓💓
@ramshirpali24444 жыл бұрын
निकै मार्मिक अडियो भिडियो
@sumanbasnet98494 жыл бұрын
पुस्कल दाइ,हजुरलाई मेरो हृदय देखि नै सलाम र सम्मान टक्राउन चाहन्छु ,,नेपाली लोक दोहोरी जगतमा हजुर सधै अमर रहनु हुने छ,हजुरको गितमा नेपालमा भइरहेको गाउँ परिवेश जातीय भेदभाव छुवाछूत लगायत सम्पुर्ण कुरालाई संगालेर बनाउनु हुन्छ,keep it up dada,best of luck your,next song,❤️❤️❤️😢😢😭🙏🙏
@malamala35704 жыл бұрын
पुष्कल शर्माजिले अाफ्नै सुमधुर अावाज माँ र अाफ्नै सुन्दर राम्राे भिडियाे रेकर्डिङिँ गर्नु भयेकाे ऐक्दमै मन छुनेँ अावाज माँ जेहाेस पुष्कलजि सबैकाे प्याराे असल कलाकार भाग्य मानि
@bikasbc14944 жыл бұрын
सारै रुवा गित ले दाजु😘😘😘
@lalitgiriofficial76064 жыл бұрын
पुष्कल शर्मा फ्यान यता हाजिर हुम है
@ramshirpali24444 жыл бұрын
Me
@गोर्खाली-य8द4 жыл бұрын
❤️
@krishnapaudel79294 жыл бұрын
Pushkal sir kata haraunu vayo ma vavuk manxe hajurko git sunna tadpinxu, hajurka git sunera mann vulaune ma, tara aajkal kata haraunu vako, hajurka fan haru tadpinxan k, so I miss you so much❤