सर नमस्ते, तपाईलेआँपको कलमी गर्ने तरिका सहज किसिमले बुझिने र गर्न सकिने किसिमले बताउनु भएको छ यो विडियो हेर्ने सबै लाभान्वित हुने छन्
@welcometvnepal255427 күн бұрын
धन्यवाद
@TulsiramGyawali3 ай бұрын
सर नमस्कार तपाईको भिडियो घेरै हेर्छम र रिपलाई दिनु हुन्न किन हो नभ्याएर हो कि मेरो बारि छैन घरको छतमा एक बर्स मा फल्ने आप र सुन्तला सानो बुटा हुने मेवा ईस्टबेरि बोडि सानो फल्ने तने लौका घिरौला करेला सेबि खुर्सानि प्याकेट मा पाईने कुन राम्रो हुन्छ बताई दिनु सर 💐💐🙏 र सबै लाई हुने किटनासक औषघि को पनि नाम बताई दिनु पाल्पा बाट हो मेसेन्जर मा ह्वाट सबमा पठाई दिनु
@welcometvnepal25543 ай бұрын
छतमा माटो राखेर खेती नगर्नुहोला, छत बिग्रिन्छ । ड्रम, ईट अथवा फल्याक, बाल्टिन, क्रेटहरुमा माटो भरेर खेती गर्न सक्नुहुन्छ ।
@shibaprasadsubedi8886 Жыл бұрын
धन्यवाद
@danprassedsubedi80518 ай бұрын
शर 5 वर्षको आँपको विरूवा भयो तर फलेन त्यसमा कलमी गर्न मिल्छ की नाई शर please
@ghumanegharjetha22Ай бұрын
Milchha
@indrabista2823 Жыл бұрын
सर नमस्कार कलमी कुन महिना राम्रो हुन्छ, सर साइन कति पुरानो हुनुपर्छ जानकारी पाउन
@welcometvnepal2554 Жыл бұрын
माघ15 देखि फाल्गुन 15 सम्म उपयुुक्त हुन्छ । साईन 1 बर्ष पुरानो हुनुपर्छ ।
@innocentkarkigurung-qc4hp2 ай бұрын
Very nice
@ranjema703 Жыл бұрын
एभोकाडोको पनि बनाउनु होला सर
@welcometvnepal2554 Жыл бұрын
बनाईएको छ । हेर्नुहोला
@gangaparajuli848410 ай бұрын
सर agarwood ko बिरुवा लाइ कलमि गर्न मिल्छ मिल्दैन । मिल्छ भने कसरि गर्न्रे कृपया भन्दिनुहोला
@maxbax2493 Жыл бұрын
Sir yo plastic kata painchha hola?
@welcometvnepal2554 Жыл бұрын
हार्डवेयर पसलमा
@SAFAL19864 ай бұрын
Kalami garda root chai k ko banaune kasari banaune hola?
@shreelama1205 Жыл бұрын
Sir Aamp ko Air Layering kun mahina ma gara best ho ?
@welcometvnepal2554 Жыл бұрын
aap ma air layering hudaina
@binodkarki24972 жыл бұрын
Sir hajur ko kura ta ati man paryo tara ali bujhina k yo aap ko kalami garda anya j ko biruwama moxing garda pani hunxa
@welcometvnepal25542 жыл бұрын
आँप बाहेक जुनार र सुन्तला मा पनि गर्न सकिन्छ
@bhawaniprasadbhattarai21682 жыл бұрын
आपको लागि आपकै जात चाहिन्छ।
@DevBahadurkumal-kx3nu Жыл бұрын
👌👌👌👌👌
@chudamanipun1982 Жыл бұрын
आपको कलमि कुन्न महिनामा गर्रिन्छ बताई दिनु होला
@welcometvnepal2554 Жыл бұрын
फाल्गुन र जेठ महिनामा गर्दा राम्रो हुन्छ
@_Shadow-yoyo. Жыл бұрын
Sir maile suntalako biruwa aafaile lagako xu 2 ta bot Umriyera thulo vax ta ra faleko xaina tesma kagatiko kalami garna milxki nai hola bot katna maya lagera rakheko xu
@welcometvnepal2554 Жыл бұрын
तपाईं कुन ठाउँ बाट हुनुहुन्छ ? सुन्तला को लागि ठाउँ उपयुक्त छ छैन भन्ने बारे बुझ्न हाम्रो यो भन्दा अगाडिको भिडियो हेर्नुहोला । ठाउँ मिलेको छ भने भिडियो हेरेर उपचार गर्नुहोला । फल्छ ।
@GopalChetry-oh5xn8 ай бұрын
Thank you
@_Shadow-yoyo. Жыл бұрын
Meroni kalami gareko aap ko biruwaho 5 barsa vayo Faldainat
@welcometvnepal25543 ай бұрын
तपाईको जवाफ हामी आगामी भिडियो मार्फत दिनेछौ, हेर्दै गर्नुहोला । धन्यबाद ।