मन्जु बि.क.को ८४ काटेका गुरु संग ठाडो भाकामा टक्कर, चिज गुरुङको कडा नाँच | Sarangi Sansar Ep. 620

  Рет қаралды 182,977

Sarangi Sansar

Sarangi Sansar

10 ай бұрын

ठाडो भाकाका गुरु, लामो समय देखी कर्मथलो यु.के.लाई बनाउनु भएका अग्रज गायक धन बहादुर गुरुङ र सुमधुर स्वरकी धनी गायीका मञ्जु बि.क. बिच निकै मिठो मौलिक लमजुङे ठाडोभाका प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#dhanbahadur_gurung
#manju_bk
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 620
=======================================
Official Song:
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Dhan Bahadur Gurung
♬ Kasi Devi Gurung
♬ Manju BK
=======================================
=======================================
Chrous Singer
♬ Chij Gurung
♬ Yan Prasad Neupane
♬ Parbati Gurung
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa Magar - Oct Pad
=======================================
Technical Team :
🎥 ‪@TarakantaBk‬
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 228
@ritabhattarai9806
@ritabhattarai9806 10 ай бұрын
यो लम्जुङे ठोडो भाका मलाई सारै मनपरो मैले तेस्रो चोटी भयो हेरेको म पुर्बकी भयेपनी मलाईता आसध्यै मन परो अझै भन्नु पर्दा मंजु बैनिर राजुभाई लेगाएको ता झनै मन पर्छ
@Nosv896
@Nosv896 10 ай бұрын
अाज भेणिखर्के बुवाको याद ताजा भो😭😭😭मैले मनको कुनामा कोरेको थिए भेणिखर्के बुवा अमर हुनुहुन्छ।अाज हामिहरु बिचमा अर्को रुपमा देख्न पाए,सम्मान छ धन बहादुर बुवा प्रति🙏🙏🙏
@narayankc2040
@narayankc2040 10 ай бұрын
बुबा लाई नमस्कार ।मन्जु बहिनी लाई बधाई छ।जय सारंगी जय गित जय सङित
@ishworgurung4900
@ishworgurung4900 10 ай бұрын
आज धन बहादुर गुरुङ्ग बावा लाई सारङ्गी संसार को स्टेजमा देख्दा लमजुङे ठाडो भाका का वादशाह भेडीखर्क साइला अनि देवी प्रसाद बुबाको याद आयो !
@Lax2000
@Lax2000 10 ай бұрын
Thank You 🙏 Very Much ❤❤❤
@harigurung5574
@harigurung5574 10 ай бұрын
आजको लम्जुङ्गे मौलिक ठाडो भाका लाइभ दोहोरी आतिनै उत्कृष्ट लाग्यो साराङ्गी रोधिघर लगायत सम्पुर्णलाई धेरै धेरै धन्नेबाद !
@fzre5di300
@fzre5di300 10 ай бұрын
आदरणीय बुवा प्रति उच्च सम्मान 🙏🙏🙏 लमजुङ्ग को पहिचान ठाडो भाका त्यसै माथि सुमधुर स्वरकी धनी गायीका मञ्जु लगाएत सम्पूर्ण सारङ्गी संसार प्रति आभारी छु हामी प्रदेश मा बसेर यसरी आफ्नो देश अझै भन्दा सारङ्गी संसार बाट आफ्नो जन्म ठाउँको अनि प्यारो लमजुङ्ग को पहिचान लाई यसरी नीहाल्न पाउँदा खुसी लाग्छ दिन भरीको कामले थाकेको यो शरीर अनि एक्लो पनको आभास लाई भेट्न को लागि निकै ठुलो भूमिका निभाई रहेको छ धन्यवाद सम्पूर्ण टीम लाई ❤❤❤
@bishanbbc6500
@bishanbbc6500 10 ай бұрын
गुरु भनेको गुरु नै हो नि , अचम्म राम्रो गित ,नमन
@kamansinghhounjali1738
@kamansinghhounjali1738 10 ай бұрын
सारङ्गी संसार टिमको मादलको धुन एक दम राम्रो छ
@belkumarisunar690
@belkumarisunar690 10 ай бұрын
आहा सुनिरहुँ जस्तो बुवा र मन्जु नानीको गीत सम्मान छ सम्पूर्ण लाई 🎉🎉🎉❤❤❤
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 10 ай бұрын
Aaha Kati mitho thado bhaka gaunu bhayo baba rw baini Manju le sammpurna kalkar lai samman sathai namaskar xa ❤❤❤🙏🙏🙏🎵🎵🎵🇳🇵🇳🇵🇳🇵
@Krishna-yl1bh
@Krishna-yl1bh 10 ай бұрын
भेडी खर्के साइलाको आडैमा बसेर!मादल ठोक्नी बुढा हुन!कि!धन बंहादुर गुरुङ!!
@user-rh8or1yl1r
@user-rh8or1yl1r 10 ай бұрын
शव्द नै छैन बयान गर्नि सबै लाई 🌺🙏🙏🙏🙏👈️साङ्केतिक अभिवादन 🌺🌺हजुर बा लाई सम्मान 🙏👈️
@munnamunna9780
@munnamunna9780 10 ай бұрын
अग्रज कलाकार प्रती सम्मान छ मन्जु बिक लाई बधाई तथा सफताले शिखर चुमुन शुभकामना ❤❤❤❤❤
@pratikgrg5072
@pratikgrg5072 10 ай бұрын
🙏🙏🙏🙏derai derai samman x yo buwa ko prastuti r sarangi pariwar Lai ❤❤
@jhalbahadurthapa8753
@jhalbahadurthapa8753 10 ай бұрын
सारङ्गी सन्सारलाई धेरै धेरै धन्यवाद ! लोप हुनै लागेको ठाडो भाकालाई जगेर्ना गर्दै बुवा मन्जुलाई स्स्लाम । नृत्यमा चिज गुरुङ साथमा निर्जला जस्तो लाग्यो नृत्यलाई बधाई छ । म्युजिसिएन भाईहरुलाई प्पनी बधाई छ ।
@MRJ.Magar6404
@MRJ.Magar6404 10 ай бұрын
बुबाले अामा मेराे नमस्ते छ🙏🙏लेपालमा लाेप हुदै गएकाे डाठाे भाका सुन्दा एक दम अान्नदा लागाे मलाई।
@premram2103
@premram2103 10 ай бұрын
atti utkrist lamjunge thado bhaka buwa Aama haru lai samman xa 🙏 🙏 😊 👌👌👌👌👌👌👌 🌹🌹🌹🌹🌹 👍👍👍👍👍☺☺☺☺☺
@yamrajmahatmahat
@yamrajmahatmahat 10 ай бұрын
लोक सङीत जगेर्ना गर्ने भनेको केहो भन्ने उत्तर पाउन सारङी संसारमा आए हुदो रहेछ ।सबै टिमलाई नमन🇳🇵🙏💖🇳🇵🙏💖🇳🇵🙏💖
@dharmarajtimalsena4169
@dharmarajtimalsena4169 10 ай бұрын
यसपटककाे ठाडाेभाकाले अर्गानिकरुपलिएछ ज्यादै खुसिलाग्याे धन्यवाद सबै कलाकारहरुलाई
@panchabahadur5386
@panchabahadur5386 10 ай бұрын
धन भाहार गुरुङ्ग को ८० बर्श पुग्दा पनि एति मीठो आबाज सुन्न पाउँदा मा आज धेर भन्दा धेरै खुशी लागेको छु धन्यवाद सोर्को धनी धन बहदुर गुरुङ्ग ज्यु र मन्जु बैनी लाई पनि र सम्पुर्ण सरङ्गी सन्सार्को टिम लाई पनि 🙏🙏🙏🙏🙏
@Lax2000
@Lax2000 10 ай бұрын
Thank You 🙏 Very Much really appreciated ❤❤❤ Mhaa Kancha Choraa haiii
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo 10 ай бұрын
कमलसर लगाएत सम्पुर्ण सारङ्गी सन्सार टिम लाई विशेष धन्यवाद लम्जुङ ठाडो भागा एक दम रमाइलो लागो मन्जु बहिनी राजु दादा को भाग 4 पनि ल्याउनु परो राजु दादा नेपाल आउना बितिकै भन चाहान्छु मन्जु बहिनी ठाडो भाका पावर फुल हुनुन्छ अजै अगाडि बड्नु होला चिज बोरो अर्को बहिनी को नाम थाहा भएन तर नाज राम्रो छ सर्‍र्‍र
@ramchandratamang4134
@ramchandratamang4134 10 ай бұрын
मलाई पनि एक्दामै राम्रो लाग्यो ठाडो भाकाको गीत सम्पूर्ण कलाकार लगायत संरगी संसार लाई धेरै धेरै धन्यवाद।।
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo 10 ай бұрын
नमन बुवा आहा गुरु जि लाई देख्न पाइयो मन्जु जि को राजु दादा यो ठाडो भाका मा गाउनु होला
@devgurung541
@devgurung541 10 ай бұрын
अह कति मिठो भाका अनि शब्द, हजुर बुवा को जोश जागर सरै मन पर्यो,र चिज गुरुङ र रुपि सिन्जली बैनी को डान्स दामी.
@dkdk596
@dkdk596 10 ай бұрын
पियारी बहिनी मन्जु लगायत सम्पुर्ण अग्रज लगायत सबै मा समान
@LekhanathSapkota
@LekhanathSapkota 10 ай бұрын
❤❤Dharai ramro i love tharo baka
@krishnaportel9957
@krishnaportel9957 10 ай бұрын
धेरै धेरै सम्मान छ अग्रज आदरणीय बुबा अनि सम्पुर्ण कलाकार टिम लाईनै धेरै सम्मान छ हाम्रो अर्गानिक मौलिक शुद्ध नेपाली पन झल्किने अत्ति समधुर राम्रो लाग्यो मलाई ओर्गिनल र अर्गानिक शुद्ध पन राम्रो लाग्छ लेखको कुवा को पानी जरिबुटि को जराको रस को पानी पियेको जस्तो हिमाल को कलकल शुद्ध पानी पियेको जस्तो मिठो आन्न्द हुने
@narayanbhusal6029
@narayanbhusal6029 10 ай бұрын
Wahooo buwa Jose jagar Lai mannu parch
@saugatgurung243
@saugatgurung243 10 ай бұрын
धेरै धेरै सम्मान छ बाबा हजुरहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@hypergaming-pg1ts
@hypergaming-pg1ts 10 ай бұрын
मंजु जी लाइ क्या सिम्पल, क्या राम्री देख्या हौँ, म त भुत्तुकै भए
@minkhatri4020
@minkhatri4020 10 ай бұрын
So nice song my fabared saringe sansar miss you too all time 💗❤️💕💕❤️❣️
@ChapagainSubash-dy7yd
@ChapagainSubash-dy7yd 10 ай бұрын
एकदमै राम्रो छ अब चिज गुरुङ र मन्जु दिदि को पनि आउन परो❤❤
@durgabhattrai2160
@durgabhattrai2160 10 ай бұрын
साँरगी सन्सार मा आफ्नो गाउको मान्छे पनि देख्न पाउदा खुसी लाग्दो रहेछ धन्यवाद सारगी सन्सारको टिमलाई🙏🙏🙏
@punamduwadi5576
@punamduwadi5576 10 ай бұрын
Dhan b.gurung buwa , lok sor sameat raju pariyar dai ra manju sisko thado vaka herna man x launa kamal dai meso milaaunus na hai🎉🎉🎉❤
@Minupun4760
@Minupun4760 10 ай бұрын
चिज गुरुङ्ग सोल्टि को पनि जानू पर्यो है १/२ टुक्का मा साउदि अरेबिया देखि सुनिराछु आनन्द आइराछ ❤❤❤❤
@dbkarsang6187
@dbkarsang6187 10 ай бұрын
असाध्यै रमाईलो थोरै भाबुक पनि भए म त कमल सर 🙏 यो त साच्चै ऐतिहासिक नै हुने छ। अहिलेको ठाडो भाकाकि राणि मन्जु ,बुवा लगाएत सम्पुर्ण ईन्टायर टिम लाई नै धन्यवाद यो लाईभ ठाडो भाका बुवाले भने जस्तै सन्सार भरिनै पुग्ने छ जापान त आईपुगिनै हाल्यो फेरि पनि बुवा , बहिनिको एस्तै भाका सुनिरहन पाउ जै गितसङ्गित ❤❤❤❤❤❤
@arjunbasel1926
@arjunbasel1926 10 ай бұрын
Didi dance kati ramro super
@dkdk596
@dkdk596 10 ай бұрын
आहा कति मिठो जति सुनो उति सुन्न मन लाग्ने❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amritdhengamagar7636
@amritdhengamagar7636 10 ай бұрын
औठी चुरी जन्टर फिर्ता दिएर अग्रज गुरु सँ ग गाउँ दा लास्ट time मा गुरु सँग आशिर्वाद माग्नु भएको भए अझै सुन्नमा सुगन्ध हुन्थ्यो कि । गित जति सुने पनि धिट्मरेन ।सम्पुर्ण कलाकार लाई सम्मान गर्दछु ।।।।। गुरु हरुको अरु केही चाहिदैन आशिर्वाद भए पुग्छ
@rounnythapa194
@rounnythapa194 10 ай бұрын
बुबा लाई नमस्कार ।मन्जु बहिनी लाई बधाई छ ।सार्ङगी सन्सार लाई धेरै धन्यवाद ❤❤🎉🎉
@banuragi1310
@banuragi1310 10 ай бұрын
धन्नै आँसु पो टप्किन पुगे परेली भरि-सलाम छ अग्रज कलाकार द्वय बुवा र मन्जु बैनी लगायत सारा टिम प्रति-💖माया छ धेरै धेरै कमल सर💖
@margarhasta7295
@margarhasta7295 10 ай бұрын
आहा कति राम्रो गाउनुभय को गुरु अनि चेला को गाउनेशैली नि कति मिले को मन्जु बैनी को त कुरै नगरौ 🙏🙏चिज अनि रुपि सिन्जाली बैनी को नाच 💃💃💃💃💃ले त झन सुन मा सुगन्ध 🙏🙏
@babypun
@babypun 5 ай бұрын
Okkelarogari
@kalpanaale8186
@kalpanaale8186 10 ай бұрын
malai thado bhaka sarai man parxa sarai khushi lagyo manju ji ra buwa❤❤❤❤❤
@birendragurunggurung8057
@birendragurunggurung8057 10 ай бұрын
Wow dhan bhadur gurung sir
@ritabhattarai9806
@ritabhattarai9806 10 ай бұрын
अझैपनी सुन्न पाऊ यो ठाडोभका
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 10 ай бұрын
❤❤❤❤ ८४बर्षकाे बाबालाई ढाेग प्रणाम छ याे उमेरमा आएर यसरी ठाकाे गाउनु अझै सुस्वास्था रहनुस यहि नै बुद्ध भगावन बुद्धसँग प्रार्थन छ र चिज कुमार छाेराकाे नाच त देखेकाे थियाे तर रुपि सिन्जालि छाेरीकाे नाच त देखेकाे थिएन रुपि छाेरी नै हाेईना र नानिबाबुले सुनमा सुगन्धा गरेर सारङीसन्सार काे शाेभ अझै बढेकाे छ वा कमल बाबु यसरी नै हागडि बडनुस लाेपउन्मुख भाकाहरु काे सँरक्षण गर्दै जानू भाकाे छ बदाई छ कमल बाबुलगायत सम्पुर्ण सार्ङगिसन्सा र परीवारलाई
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 10 ай бұрын
धेरै राम्रो छ
@prithvigurung2314
@prithvigurung2314 10 ай бұрын
यो उमेरमा यस्तो गाउन बुबालाई सम्मान🙏🙏 अनि मन्जु बहिनीलाई पनि साथै चिजभाइ के सार्है हुनुभाो हो हर चिजमा फिट नमस्कार सारंगी संसार टिमलाई 🙏🙏👌👌💐💐💐♥️♥️♥️♥️♥️♥️♥️♥️
@hombahadurgurung7229
@hombahadurgurung7229 10 ай бұрын
Thanks all u to protect our Thado Bhakta. Tc.❤❤❤❤❤❤❤
@koldharako
@koldharako 5 ай бұрын
आदरणीय जमदार धन बहादुर गुरुङ्लाई नमन सगै मन्जु नानीको आखाको ढिलपिल आशुलाई सम्मान
@limbooking2796
@limbooking2796 10 ай бұрын
मन्जु दि को स्वर चाइ जत्ती सुनेनी सुनी rw जस्तो👌👌👌
@bishnuprasad3727
@bishnuprasad3727 10 ай бұрын
Buba ko kala lai salute
@bharatsunar2145
@bharatsunar2145 10 ай бұрын
अती सुन्दरम् जती तारिफ गरेपनी कम् छ।
@magarlove3359
@magarlove3359 9 ай бұрын
सारै मन पर्छ म लाई ठाडो भोका❤❤❤❤❤नयाँ पुस्तामा मन्जु बि क दामी लाउछ ठाडो भाकामा साथमा चिज😘😘😘😘
@denjarmanandhar964
@denjarmanandhar964 10 ай бұрын
Manju बहिनीको git sabai damdar nai hunxa राम्री pani sadhai kati ramri देखिन्छ ❤❤❤❤❤❤❤waowaowao
@abinashthing252
@abinashthing252 10 ай бұрын
धेरै धेरै राम्रो हाम्रो लम्जुङ्को सान मन्जु अनि सम्पुर्ण कलाकार समान छ 🙏🙏🙏🙏🙏🙏
@kamalprasadsunar6869
@kamalprasadsunar6869 10 ай бұрын
Manju baini hjr ko kati mitho sor ki dhani ujal vabiseko suva kamna manju namskar
@khushigurung1267
@khushigurung1267 10 ай бұрын
Chij babu r Rupi nani ko nach dami wow❤❤❤👌👌👌👍👍👍👍
@gandeshshahi7399
@gandeshshahi7399 10 ай бұрын
यो 80 वर्षको बाबाको जोश देख्दा अति खुशी र हर्शले एउटा छुट्टै किसिमको उर्जा देखिएको छ यो बाबालाइ फेरि अर्को बर्ष invitation नभुलेर गर्नु है कमल भाइ 🙏🙏🙏
@subashjrln4486
@subashjrln4486 10 ай бұрын
Dherai dherai Samman xa Buwa hajur lai🙏🙏🙏🙏🙏🙏🙏
@bistaregbahadur5458
@bistaregbahadur5458 10 ай бұрын
Aaha mitho xa Dohori and chij gurung ko dance dami xa👌👌♥️♥️♥️
@dkdk596
@dkdk596 10 ай бұрын
धन बहादुर बुवा को शब्द सुन्दा कता जता मनै रुवायो लब यु बुवा❤❤❤
@yamsunar5473
@yamsunar5473 10 ай бұрын
Dear Manju sis I m yr big fan. Beautiful voice. God bless you.
@vishalthapa9246
@vishalthapa9246 10 ай бұрын
chij dai ko naach khatra cha miss you dada😊😅😊
@ratanbk6355
@ratanbk6355 10 ай бұрын
सबैलाई 🙏🙏🙏🙏 अर्गानिक ठाडो भाका
@user-fr1fe7hy7i
@user-fr1fe7hy7i 10 ай бұрын
80को उमेर मा पनि यतिको जोस जागर 🙏सारङ्गि संसार धेरै धेरै धन्यबाद जति हेरेनि हेरि रहु लागि राछ
@prithivijimee4726
@prithivijimee4726 10 ай бұрын
Thado bhakako sathma chij r ripiko naahle jhan sun mathi sugandha bhayo khushi lagyo
@user-nm7di3vs4t
@user-nm7di3vs4t Ай бұрын
Aakha koti mitho bhaka manju ko good badai xa thank sabailai namaskar xa sarangi sancharma
@adhikari1651
@adhikari1651 10 ай бұрын
So beautiful manju
@aniladhikari3146
@aniladhikari3146 10 ай бұрын
धन बहादुर बुबा लाई सम्मान छ।देबि गुरूङ काे दाजु भाइले लमजुङको पहिचान माैलिक भाका लाई जाेगाउनु भएकाे छ।पर्बत जि अामा उहाँ हरूलाइ सम्मान साथै साथि लाेक बहादुर लाई सम्झना ।
@DevirasGurung
@DevirasGurung Ай бұрын
उघुमयि रामरो धनबहादुर दाज्यु को सोर मन्जु बिका को सोर लायि बिर्सेर बिर्सनु नसकनि यो सम्जान यो ठारो भाका धन्येबाद नमस्ते सार्ंगे सन्सार🎉🎉🎉😮😮😮
@yamgurung402
@yamgurung402 10 ай бұрын
Manche buda voyeni ranga budo hudaina Sayed sahi ho ❤❤
@baburam7743
@baburam7743 9 ай бұрын
ठाड़ो। भाका की लमजूँगे महारानी मंजु सिस 🎉🎉🎉🎉
@user-ug6mx1cg2j
@user-ug6mx1cg2j 10 ай бұрын
उच्च सम्मान बुवा लाई 🎉❤❤❤
@250Bhumikalamsal
@250Bhumikalamsal 6 ай бұрын
याे उमेरमा पनि बुवाअामाकाे स्वर अाहा! ठाडाे भाका कि रानी अादरणिय मन्जु दिदिलाई नमन❤❤ मैले अाजसम्म प्रत्यक्ष राेधि नदेखे पनि ठाडाे भाका ले मन छुन्छ।।
@subashjrln4486
@subashjrln4486 10 ай бұрын
❤❤❤❤❤
@RabeenaThapaa4384
@RabeenaThapaa4384 10 ай бұрын
धेरै धेरै सम्मान छ बुवा लाई मत हेरेको हेरि भय बुवा को गित सुनेर 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹
@keshabgurung3739
@keshabgurung3739 9 ай бұрын
लम्जुङ्ग को सान ठाढो भाका हाम्रो लम्जुङ्गे को पहिचान🙏🙏
@rajumaghi9310
@rajumaghi9310 10 ай бұрын
हजुर यो हो नि त हामी नेपाली हु भननि सगित ।
@mohanbhujel7087
@mohanbhujel7087 10 ай бұрын
सम्मान छ सबै कलाकार मा ❤खुशी लाग्यो हाम्रो गाउँ ठाउमा गुन जिने मौलिक पुरानो ठाडो भाका सुन्नु पाउदा !समुन्द्र पारी भयपनी गित सुन्ने बेला सम्म म आफ्नो देश को कुना काप्चामा भको आभास भयो 🙏🙏🙏नमन गर्द्छु सबै कलाकार लाई 🌺🌺🌺🌺
@kumarthapa1058
@kumarthapa1058 9 ай бұрын
Sarey ramro suvakamana manju baine lai dhog xa gurug baja lai
@tumisarathapa6795
@tumisarathapa6795 9 ай бұрын
अती रमाईलो बुबा आमा लाई सम्मानछ ठाडो़ भाखा हामम्रो पुरखौली भाखा हो
@kumarthapa1058
@kumarthapa1058 10 ай бұрын
Dhog gurung buhayaa lai suvakamana xa manju baine lai salam kamal g ko tem lai
@user-ej9di7tp7u
@user-ej9di7tp7u 10 ай бұрын
Jhapa bata herdai xu kati Ananda audo po raix hw ba ani nani khatra yr dami
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 10 ай бұрын
So beautiful Intresting romantic program Kamal sir best of luck & Thanks all 👌💓⚘
@baburam7743
@baburam7743 9 ай бұрын
मंजु भय पछी जहां जसरी पनी त्यो ठाऊ उजियालों भईहालछ गीत दोहरीमा धन्यवाद मंजु सिस लाई साथमा चीज भाई लाई पनी
@rambahadurrambahadur9181
@rambahadurrambahadur9181 10 ай бұрын
Jay git sangit love you all
@chpvlog786
@chpvlog786 10 ай бұрын
आहा ठाडो भाका असाध्यै मन पर्ने भाका। यो गीत सङ्गीत भन्ने चिज यस्तो शक्तिशाली हो कि जस्लाई नत बुढेस्काल ले छेक्छ,नत बालापन। धेरै खुशी अनि रमाईलो लाग्यो❤
@prasadsoam7939
@prasadsoam7939 9 ай бұрын
dherai samman buba dhan bahadur gurunglai ra sanchalak kamal sirlai thado bhaka jindabad
@amitgurung2996
@amitgurung2996 10 ай бұрын
Aaha aaja bajey ko dhado/thado vaka ani tesma chij gurung ra rupi sinjali magarko naachley geet sunam sunam ra video heram heram banayo khusi lagyo😊☺
@pokhara9824
@pokhara9824 9 ай бұрын
आहा क्या मज्जा आयो आज नि अर्गानिक सालैजो सुनेर❤❤❤❤❤
@seesamkisan3531
@seesamkisan3531 10 ай бұрын
सयौं बर्ष आयु होस बुबा सारै मिठो गीत
@gunjathapa-4318
@gunjathapa-4318 4 ай бұрын
नमन बुबालाइ !बुबाको चरण हा•हा•हा: भनेर गित उठाउदा छुट्टै छ अरुको जस्तो छैन धम्पु बा,राजु,चिज,आदि कलाकार हरुको भन्दा !मलाइ साह्रै मन परे अनि शब्दमा पनि कति ख्याल गर्नुभएको छ बुबाले! पुर्ण श्रृङ्गार भरिएको,सन्सारको रिति अनि औँठी आहा!बुबाको कला प्रती सम्मान ।मन्जु बहिनिको नि धेरै राम्रो गर्दैछ ठाडो भाकाको रानी बन्दैछ बिस्तारै । 41:40 41:43
@manojpant5266
@manojpant5266 10 ай бұрын
Khusi lagyo❤❤❤❤❤
@khagendragatraj5295
@khagendragatraj5295 9 ай бұрын
buba ko sabdale dherai bhabuk banayo kinaki aafno deshko mayaa kati laagxa vanera pardeshmaa basne pardesilaai🙏🙏😢😢saman xa buba ani manju didi🙏🙏
@3439305
@3439305 9 ай бұрын
एकदम खुसी लाग्यो बाजे बाजे स परिवार सारङ्गी संसारमा देख्दा लक्ष्मी दिदीलाई नमस्कार
@bajindrathapa2877
@bajindrathapa2877 10 ай бұрын
Babalai samman with pranam, sarangi sansarko team lai uchcha samman.
@kumarialamagar9708
@kumarialamagar9708 10 ай бұрын
Wow dami 🙏 baba lai
@rizalrai297
@rizalrai297 10 ай бұрын
🙏❤
@user-wj5kq1ts2s
@user-wj5kq1ts2s 10 ай бұрын
Super Duper nice songs
@Minupun4760
@Minupun4760 10 ай бұрын
Best of luck sampurna ma samman satha pargtiko kamna ❤❤
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 168 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 22 МЛН
Thado Bhaka || New Nepali Dhori Song || Sharmila BC Official
35:33
Sharmila Bc Official
Рет қаралды 229 М.
Sita Gurung 🇺🇸.Thado vaka. Budhiman Dura. Harimaya Gurung. Raju Gurung. Krishna Gurung. Bhim Dura.
36:29
小丑冒险给天使带回玫瑰花#short #angel #clown
0:56
Super Beauty team
Рет қаралды 8 МЛН
え、、、!
0:11
美好秋人
Рет қаралды 14 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 2,7 МЛН
Как котики ложатся спать, до конца!
0:31
🌀 Вирусные видео
Рет қаралды 6 МЛН
Эффект Карбонаро и нестандартная коробка
1:00
История одного вокалиста
Рет қаралды 9 МЛН
tom and Jerry 😱🆕 #trending
0:23
Nemi Shorts
Рет қаралды 19 МЛН
16 июля 2024 г.
0:14
Кира Доронина
Рет қаралды 3,5 МЛН