गोरखाली ठाडो भाका | भयो उधुमै रमाईलो | Chij Gurung vs Manju BK | Sarangi Sansar Live Dohori Ep. 567

  Рет қаралды 560,003

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमुधर स्वरका धनी चर्चित लोक दोहोरी गायक चिज गुरुङ र सुमुधर स्वरकी धनी गायिका मञ्जु बि.क. बिच मौलिक भाका लोक संस्कृति अन्तरगतको ओझिलो भाका गोरखाली जिल्लामा गायिने ठाडो भाकामा लाईभ दोहोरी प्रस्तुती गरेका छौँ । हेरेर साथ दिनुहोला साथै भिडियो सेयर गरिदिनुहोला जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
@SarangiSansar
#Chij_Gurung
#Manju_BK
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 567
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Manju BK
=======================================
Chrous Singer
♬ Shital Gurung
♬ Rijan Sunar
♬ Rabindra Sunar
♬ Prema Rana
♬ Rupi Sinjali Magar
♬ Ramila Bishwakarma
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Sunil Bardewa - Madal
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
♬ Suraj Shrestha - Bass Guitar
♬ Raj Kumar Samal - Rhythm Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 427
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
हाम्रो गोरखा जिल्ला को ढाडो भाका चिज सोल्टी र मन्जु बहिनी अति राम्रो गाउनु भको मा यो सबै टिम लाई बेस्ट लक अब छिटो भाग 2 छिटो हेर्न पाउ कमल सर ।
@kumar_skb
@kumar_skb Жыл бұрын
अचेल गोर्खाली र लम्जुङ्गे ठाडो भाका ले अति मन जितेको छ❤जति सुन्यो उति सुन्न मन लाग्छ।गित सुन्दै गर्दा गाउमा रोधी बसेको नाचेको पुराना याद बल्झाएको छ,मन्जु बहिनिले राम्रो गाउनु भयो अलिकति लयमा कम भएको होकि जस्तो महसुस भयो तर राम्रो छ।चीज को कुरै नगरौ उहाँ शब्दको खानी पनि हुन❤ भाग 2 पनि आओस भन्ने चाहन्छु।चिजा🆚चिज को गोर्खाली भाका राजु परियार दाइ 🆚शिला आलेको लमजुङ को ठाडो भाका सुन्न मन लाग्यो, मन्जु बहिनिलाई धेरै शुभकामना किनकी बहिनिले जस्तोसुकै गित पनि गाउन सक्ने अबल गायिका रहेछन
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
आहा आज भोलि ठाडो भाका ले यति मोहनी लागेको छ भन्ने सिमाना छैन धन्यवाद सम्पूर्ण लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@parugurung2598
@parugurung2598 Жыл бұрын
ञ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉😢😢😮😮😅😅😊😊😅😅😊😊
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा लो आज पनि निकै रमाइलो होला जस्तो छ है साथि हो सारै राम्रो कलाकारहरुको जमघाट भएको छ ।🍒🎋🌹🍅🍈🇳🇵🍇🍇
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
आहा अलराउनडर कलाको चिजभाई अनि ठाडो भाकाकी रानी मन्जु बहिनीको गोर्खाली ठाडो भाका अति रमाइलो भयो ♥️♥️💐💐👌👌 भाग 2अलि लामो ल्याउनु होला कमल सर plz🙏🙏💐💐👌👌
@mankumarthalang1024
@mankumarthalang1024 Жыл бұрын
मन्जु बि क मिठाे श्वारकाे धनि सलेाटछ झापा बाट
@santakumarkumar4571
@santakumarkumar4571 Жыл бұрын
अाहा कति मीठो ठाडो भाका चिज जी र मन्जुजीलाई धरै भन्दा धेरै धन्नेबाद🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@ChanrdaBayalkoti-jr3ui
@ChanrdaBayalkoti-jr3ui Жыл бұрын
आहा कति मिठो गोर्खाली ठाडो भाका सफल्ताको सुभ कामना छ सम्पुर्ण टिम्लाई❤❤कमल सर एउटा् रिकोस्ट चिजा तामाङ्ग र राजु परियार सर लाई एक चोटि भिडाउन पर्यो लुत❤❤
@bharatbahadur8855
@bharatbahadur8855 Жыл бұрын
म भने तनहुँ को परे तर🙏🙏 ठाडाे भाका भनेसी असाध्धै मन पार्ने❤तेहिमाथी चिजदाजुको ठट्टाउलि सब्दहरु😃😃 धेरै आनंद लिए यो गित मार्फत ❤ बधाइ छ सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️
@GaneshPrasad-rn5tt
@GaneshPrasad-rn5tt Жыл бұрын
नाम अनुसार गाएन तेसै चिज भएको होइन होकि होइन सबैले भन्नुहोस ❤❤❤❤धेरै धेरै माया अनि उन्नती प्रगतिको कामना चिज दाइ❤❤❤
@rekhbahadurkami8558
@rekhbahadurkami8558 Жыл бұрын
Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Use the edit icon to pin, add or delete clips.
@dipakthapa3065
@dipakthapa3065 Жыл бұрын
चिज को स्वार मा दमादार सक्ति छ जस्तै दोहरि गीत हरु सजिलो गाउनु सक्छ मन्जु परि पक्का गीत गाउने दोहरि को सुन्दरि लाग्छ मलाई अन्त मा कमल भाई को सबै कलाकार मा UK बाट शुभकामना छ ।
@anilgyawali784
@anilgyawali784 10 ай бұрын
10:17
@chijgurung
@chijgurung Жыл бұрын
सम्पुर्ण दर्शक श्रोतामा नमस्कार अनि सम्मान। गोरखालि ठाडोभाका के कस्तो लायो प्रतिक्रिया दिनुहोला।धन्यबाद🙏🙏😊😊
@rajendrathapa3638
@rajendrathapa3638 Жыл бұрын
Welldone bro.
@kamalapokhrel5213
@kamalapokhrel5213 Жыл бұрын
अति उत्कृष्ट भाइ ❤❤
@Dordilapasibot9
@Dordilapasibot9 8 ай бұрын
Super chija ngolo raja baball
@kesharrana4273
@kesharrana4273 Жыл бұрын
पश्चिमी नेपाल मगर को नारी पहिरान कति सुहाएको मन्जु बहिनी लाई ।पुर्खेउली संस्कार जगेर्ना नमन अभिबादन 🙏दुबै गाएक गाईका तथा सम्पूर्ण टीम लाई ❤️💕💕
@kalakharka4358
@kalakharka4358 Жыл бұрын
चिज र मंजु भए तेसै दमदार भैहाल्छ मलाई नाचौ,नाचौ लाग्यो दुबैलाई शुभकामना |धन्यावाद सारंगी संसारलाई |
@lalkumarmagar5635
@lalkumarmagar5635 Жыл бұрын
असाध्दै मन पर्ने दुबै गायक र गायिका आज साह्रै रमाईलो दोहोरी सुन्न पाईयो 🌹🌹👌👌
@Grg1077
@Grg1077 Жыл бұрын
J ll
@Grg1077
@Grg1077 Жыл бұрын
A
@ParnikRai
@ParnikRai Жыл бұрын
​@@Grg107711😂😂 to no no 5th see ft see TFT bi no TV in no see no see Oct see See
@Durga803
@Durga803 Жыл бұрын
अाहा धेरै उत्कृष्ट स्वर र शब्श सबै जनालाई सफलताको सुभुकामना छ।
@somgurung3186
@somgurung3186 Жыл бұрын
सारै मजा आयो ठाडो भाका सुनेर फेरि भाग 2 को आशामा 👌🙏🌹
@deepadevkota2501
@deepadevkota2501 5 ай бұрын
Oĺp
@MandikaGhale-zg1pf
@MandikaGhale-zg1pf 3 ай бұрын
​@@deepadevkota2501😊😊
@TularamBishowkarma
@TularamBishowkarma Ай бұрын
11:25
@reshambabustha4946
@reshambabustha4946 Жыл бұрын
दामी गोर्खाली ठाडो भाका सलुट कमल दाई फेरि अर्को भाग चाहिन्छ
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
ठाडो भाका भनेसी हुरुक्कै हुन्छु। एक दम राम्रो लाग्यो दुबै लाई धन्यवाद छ। Next time mixed ठाडो भाका सुन्ने मन्छ, मञ्जु बहिनी काे स्वार मा त लमजुंगे भाका मिठो लागियो, thank you to hole team its brilliant, awesome, love it, see you soon guys on next episode है त।
@dhurba3499
@dhurba3499 Жыл бұрын
आज गोखाॅली ठाडो भाखामा प्यारा कलाकार ले गाएको सुन्न र हेनॅ पाउदा खुशीको सिमा नै छैन।
@tankmangurung2804
@tankmangurung2804 Жыл бұрын
अहा जति सुन्यो उति नै आनन्द कति रमाइलो हो मेरो लम्जुङ्गे चेली मन्जु बहिनी र गोर्खली भइ चिज को ठाडो भाका अर्को भाग पनि छिटो हेर्न पम है कमल सर 🙏🙏🙏🙏
@devhimal8804
@devhimal8804 Жыл бұрын
मौलिक पुरानो ठाडो भाका लाई यसरी सबै ले माया गर्नु पर्छ र कलाकार लाई पनि उतिकै सम्मान माया गर्नु पर्छ .मन्जु ज्यु लाई अगुवाइ को रुप मा सबै ले पछ्याउँदै सबै कलाकार ले सिक्ने कोसिस गर्नु होला सफलता को शुभकामना 🙏🙏🙏
@अम्बिकाभट्टराई
@अम्बिकाभट्टराई Жыл бұрын
आहा आफ्नो जिल्ला बासी भाइ चिज गुरुङ्ग र लम्जुङ्गे बैनी मन्जु बिक लाई कोटि कोटि नमन गोर्खाली मौलिक ठाडो भाका अत्यन्तै मीठो बालापन को याद हरुमा ❤❤❤❤❤❤जय गित सङ्गीत ❤❤❤❤❤❤
@birktamatta811
@birktamatta811 Жыл бұрын
अती रमाइलो ठाडो भाका अझै अगाडी राम्रो गर्ने अग्रिम शुभकामना.
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
❤️आहा गोर्खाली ठाडो भाका आज भाइ चिज र बैनी मन्जु ले सारै न्याय दिएरा गाउनु ।भो सुन्दा आनन्द आयो ।शुभकामना ❤️❤️
@tulshrestha3059
@tulshrestha3059 Жыл бұрын
भाग 2छिट्टै आउनुपर्छ ❤❤❤
@krishnarajsedhain2490
@krishnarajsedhain2490 Жыл бұрын
मौलिक गीतहरु जोगाइराख्न चिज र मञ्जुहरु लागि परिरहून् । माया गर्नेहरु बढीरहून् ।
@samirkanchha448
@samirkanchha448 Жыл бұрын
,,,सबैमा,हृदय देखिनै सम्मान,,याे हाे दाेहाेरी,,चिज,भाइ,,,नमन,,दिदी,,मञ्जु,,ढाेग,,,पुर्खाैलि,,झल्काे❤❤❤
@gurungpritamsing4885
@gurungpritamsing4885 Жыл бұрын
❤❤❤ वा अति रमाइलो बधाई छ दुबै भाइ बहिइनी र सम्पूर्ण टिम प्रती
@gurungrajkumaro1
@gurungrajkumaro1 Жыл бұрын
वाह , क्या आनन्दित आयो यो गित सुनेर चिज भाइ र मन्जु बैनी सफलताको शुभकामना सबैलाई नमन 🙏
@Jamansing-b9y
@Jamansing-b9y Жыл бұрын
साराङ्गी सनसार लाई धन्यवाद चिज र मन्जु जस्तो कलाकार बाटा पुराना ठाडो भाका गित सुन्न पांउद डिउटी जानालाइ पनि ढिलो भएछ,🙏🙏🙏🙏🙏🙏
@surayalaltamangj2337
@surayalaltamangj2337 Жыл бұрын
कति धेरै राम्राे दोहोरी गीत दुवै जना लाई धेरै धेरै बधाई तथा शुभकामना छ अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु जय गीत जय सङ्गीत ❤
@harikrishna9590
@harikrishna9590 Жыл бұрын
गायिका तर्फ मन्जु बि.क. एकलौटी जम्नु सम्म जमेको छन् ठाडो भाकामा। बिस्तारै लोकप्रियताको रस आउँछ होला,खासगरी शहरी जनता तिर यो अनौठो भाकाले निकै ध्यानाकर्षण गरेको होला !!!
@ShovaKc-o9q
@ShovaKc-o9q 2 ай бұрын
साह्रै राम्रो छ याे ठाडाे भाकाले पनि देश तथा बिदेशमा धेरै प्रसंसा बटुलाेस अग्रिम शुभकामना मौलिक भाका सबैले जानुन
@arjunbk6438
@arjunbk6438 Жыл бұрын
सारै आनन्द आयो सुन्दा सारै मिठो ❤❤❤ good luck
@baburamkafle3762
@baburamkafle3762 Жыл бұрын
टिकटकमा देखेर युट्युबमा खोज्दै आएको म ठाडो भाका भनेसी अत्यन्तै मन पर्ने र असाध्यै राम्रो प्रस्तुति धन्यवाद सम्पुर्ण टीम लाई
@ishworkoirala8655
@ishworkoirala8655 Жыл бұрын
म धेरै जसो मन्जु बिक को गित लाइभ दोहोरी हेर्ने गर्छु तर आज राजु परियार संग गाएको लम्जुङे ठाडो भाका पछिको उत्कृष्ट गोरखाली ठाडो भाका एकदमै मन पर्यो ४१ मिनेट गएको थाहा नै भएन बधाई छ चीज गुरुङ & मन्जु बिक😍
@reshambabustha4946
@reshambabustha4946 Жыл бұрын
Dami salut चिज र मञ्जु जी
@amarkhadka4739
@amarkhadka4739 Жыл бұрын
आहा गित भनेको यस्तो हुनुपर्छ तर मन्जुको चाई गितठान मा अलि लमजुङ को ठाडो भाकाको जस्तो उठान भयो कता कता बाकि बधाई छ सबै जनालाई चिजको त के कुरा
@PremPrem-be2qm
@PremPrem-be2qm Жыл бұрын
सारै मजा आयो गोर्खाली ठाडो भाका सुनेर🇳🇵🇳🇵🇳🇵🇳🇵
@omrajtamang9519
@omrajtamang9519 Жыл бұрын
Aaha yo honi gorkhali thado vaka safala ta ko suvakamona hjr haru lai i like song❤❤❤❤💐💐💐👍️👍️
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 Жыл бұрын
अत्यन्त मीठो ठाडो भाका प्रस्तुत गर्नू भाकोमा दुवै कलाकार मा हार्दिक बधाई ❤❤लभ यु❤
@durgapandey2864
@durgapandey2864 Жыл бұрын
Love you too both चिज भाई manju sister दामि गित अझै शुभकामना ❤❤❤❤❤❤❤❤
@yomassgegaltixabiplabkogur6302
@yomassgegaltixabiplabkogur6302 Жыл бұрын
माउलिक गित जागरण गरेको मा भाइ बैनी लाई धान्ने बात अति उताम
@padambdrpun3710
@padambdrpun3710 Жыл бұрын
ल बधाई छ सदा गरेको र मिहिनेत गरेको फल मिलोस यहि सुभकामणा
@rajkumarsoni-kq1mk
@rajkumarsoni-kq1mk 10 ай бұрын
म पश्चिम तिरको भएनी ठाडो भाका सारै मन पर्नी मा परे गित लाई न्याय दिएर गाएको अनुभव पाए यस्तै यस्तै भाका को अपेक्षा मा रहने छु धेरै धेरै धन्यवाद सम्पूर्ण तिमीहरूलाई र गायक गायिका ज्यु लाइ सफलता को अग्रिम शुभकामना 🤝👏👏🤝🤝🙏🙏
@santoshgurung2338
@santoshgurung2338 Жыл бұрын
पुराना सस्कार र भाकालाई अहिलेको सन्तातिलाई स्मरण जगेर्ना सँरक्षण र हस्तान्तरण गर्नु भएको छन यही हो एउटा सक्षम र दोहोरीको नायक गायक राजाले गाउनु पर्ने सलाम छन दुवैजना दोहोरीको जादूमय गायक चिज सर र अन्जु मिसलाई
@abhash465
@abhash465 Жыл бұрын
यो पियोर गोर्खाली ठाडो भाका होइन,चिज गुरुङले पियोर गोर्खाली ठाडो भाका सिक्ने भए थालाजुंगको बीर बहादुर गुरुङ,धन बहादुर गुरुङहरु संग सिक्नु
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
AILE KO NAYA GORKHALI THADO BHAKA DAMI XA 😜🤪
@KhadakRokamgr
@KhadakRokamgr Жыл бұрын
धेरै मिठो सुमधुर स्वरमा सझिएको सधैं सुनौ सुनौ नाचौ नाचौ लाग्ने ठाडाे भाका अझै पनि नयाँ नयाँ यस्तै यस्तै गित सुन्न पाउ💕💕💕💕💕
@अम्बिकाभट्टराई
@अम्बिकाभट्टराई Жыл бұрын
मन्जु बैनिको त मैले धेरै पैले भेरिखर्के बुबा सङ्ग गायको सुनेको हो स्वार्घिय बुबालाइ सम्झिदै सम्पुर्ण टिम्ला मन मुटु बाट धन्यवाद ❤❤❤❤❤म गिर्खाली चेली बसाइ लगनखेल ललितपुर बाट ❤❤❤❤
@noorbahadur2372
@noorbahadur2372 Жыл бұрын
धन्यबाद सारङ्गि सन्सार लाई यो पटक ठाडो भाका लियर आउनु भयको गित हेरेर धेरै रमैलो गरियो
@Mohangurung-r5d
@Mohangurung-r5d 11 ай бұрын
राजु परियार र चिचा तमाङ लाई भिडाउन पर्छ ठाडाे भाका ल छिटाे हेर्न अतुर छु हामि
@ambikakhanal1865
@ambikakhanal1865 Жыл бұрын
लम्जुङको भाका राम्रो लाग्छ ! तै पनि यो पनि राम्रो छ मन्जु र चिज दुबै पिर्य कलाकार !
@pitamtamang3032
@pitamtamang3032 Жыл бұрын
चिज सरको ठाडो भाका अती राम्रो लागछ मलाई अरु कोहि हुनुछ यता तिरा आउनुहोस❤सुनना🎉 चिज सरको सबै गितहरु राम्रो लागछ उहाँको गित नछुटयाइ हेर्ने गरदछ।चिज सरको ठुलो फयान हो म❤❤❤❤❤
@indragurung16
@indragurung16 Жыл бұрын
wow salute xa manju baini gorkhlali thado vaka pani mazale gaunu bhayo hjr ko kala prati naman xa
@caflay
@caflay Жыл бұрын
लोक कला सस्कृती को जगेर्ना गरौ । कलाकार लाई सम्मान गरौ 🙏
@ramkumarroka8783
@ramkumarroka8783 Жыл бұрын
Aatee Ramro x Sarangi sansar teemlae yestae thadoo vaka haru Launu hola...❤🎉
@basantathapa8265
@basantathapa8265 Жыл бұрын
कला संस्कृति को जगेर्ना गर्नु कलाकार हरुको दायित्व हुन्छ
@grgd1522
@grgd1522 Жыл бұрын
चीज भाईको लाइब ठाडो बाँकी थियो सुन्न पाइयो दोहोरिमा जस्तै हसाउने खालको टुक्का पनि रहेछ अरु भाग पनि सुन्न पाम उज्वल भबिस्यको कामना 🎉🎉❤❤
@laxmanpandey4873
@laxmanpandey4873 Жыл бұрын
यो जोडिको लमजुङको ठाडो भाका नि सुन्न मन छ है
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
👌👌👌
@Gopalbudhachettri
@Gopalbudhachettri Жыл бұрын
नमस्ते म गायिका सुर्खेति झुमा म सङ पनि जोडियर साथ दिनु होला धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rudrabgurung2508
@rudrabgurung2508 Жыл бұрын
Good listen and see Gotkhali Thadobhako Chij bhai Bainee Manju outstanding singer in Nepal they don’t have any attitude at all so god bless all sarangi Sansar team thank you Kamal Kumar bhai
@singgurung7206
@singgurung7206 Жыл бұрын
I am biggest fan of manju bk❤❤❤❤bhedi kharke saaila sanga gauda dekhi nai ma uha ko fan bhako ho❤so best of luck manju & chij yo geetko lagi ❤❤❤
@mohanpakhrin9263
@mohanpakhrin9263 Жыл бұрын
एकदम राम्रो लाग्यो बधाई तथा शुभकामना Chij and Manju
@lokrai7606
@lokrai7606 Жыл бұрын
Mero lokdohori icon Chij GRG sir babalxa 💗💗💗… lok dohori ko king👌
@dbgurung9475
@dbgurung9475 Жыл бұрын
supar nice song hammro gorkha ko gorkhali thadoo bhaka
@yougbahadurmgr3362
@yougbahadurmgr3362 Жыл бұрын
Malai ta ananda ra ramailo lagyo gorkhali thado vaka feri pani sunna paiyos safaltako suvakamana xa
@bgg5017
@bgg5017 Жыл бұрын
Beautiful thado bhaga, dubai jana lai badai chha.
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
चिज गुरुङ्ग र मन्जु बि क को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गोरखाली ठाडो भाका गीत सुन्न पाइयो सारै रमाइलो लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@dilsingmagar3268
@dilsingmagar3268 Жыл бұрын
सरासरी तीन पटक हेरे तर अझै अघाएन मलाइ । बधाइ छ साराङी सन्सारलाइ यस्तै यस्तै मौलिक थाडो भाका अरु भाग पनि ल्याउनु हुनेछ भन्ने आशा राखेको छु ।
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Жыл бұрын
Ati nai Ramro prestuti dinu bhayo Bhai chij & Manju baini le yo gorkhali thado bhaka lai jagerna gardai janu duniyan ma chinaunu hjr haru lai muri2 dhyanbad safalta ko subhakamana ❤️❤️🙏🙏
@rajugiri2214
@rajugiri2214 Жыл бұрын
Damdar thado vaka chiz vai ra manju bahini lai suvkamna ❤❤
@prasadsoam7939
@prasadsoam7939 Жыл бұрын
धन्यवाद भाइ र सारन्ङी परिवार्लाइ अर्को भगमा पनि चिज गुरुङ र मन्जुलाइ नै ल्याउनु पर्यो भाइ ।
@SumitFF817
@SumitFF817 Ай бұрын
Thado bhaka jati sune Pani utai sunna man lagxa ❤❤❤❤
@jeewanpoudel9542
@jeewanpoudel9542 Жыл бұрын
Wow kati ramro xa gorkhali thado vaka.
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
❤Wow excellent thado bhaka all the best whole team from uk 🇬🇧
@kamaldevkota72175
@kamaldevkota72175 Жыл бұрын
Kati ramaelo ho jati sunani dhit namorni , ❤
@shaktighimire3214
@shaktighimire3214 Жыл бұрын
कलाकार हरु लाई धेरै धेरै धन्यवाद। धेरै राम्रो गाउनु भएको छ। फेरि पनि सन्न पाइयोस। लमजुंगे र गोर्खे ठाडो भाका बेला बेला मा सुन्न पाइयोस।
@mohanthapa7092
@mohanthapa7092 Жыл бұрын
gorkhe thado vaka ramailo lagyo purkheuli gorkhali ho ni
@harichandrashrestha5108
@harichandrashrestha5108 7 ай бұрын
❤लोपोन्मुख भाकाको जगेर्ना गरेकोमा चिज भाइलाई बधाई तथा शुभकामना ।❤
@KaleJhankri
@KaleJhankri Жыл бұрын
एक दम ठिक छ भाका गोर्खाली सुन्दै र हेर्दै रोल्पाली
@DaniyalThapa
@DaniyalThapa Ай бұрын
गाईका मन्जु बि क साचिकै ठाडो भाका रानी नै हुन खास मन्जु बैनी तिमी दोहोरिमा आयकै ठाडो भाका गाउनको लागि नैहो जस्तो लाग्छ र चिज सर कोत झन कुनै चर्चानै नगरौ चिज सरको त जुन सब्दछनोटनै बबाल छ उहाको हरेक सब्दको फ्यान भयको छु अब भाग २ को पर्खाइ माछु कहिले आउँछ सर
@sulovegurunq6016
@sulovegurunq6016 Жыл бұрын
आहा आज गोर्खालि ठाडो भाका सुन्न पायो मजा आयो भाग 2 पनि छिटै ल्याउनु परियो
@khilgurung9800
@khilgurung9800 Жыл бұрын
अति आनन्द आयो चिज भाई र मञ्जु बैनीको गितले दुबै जनालाई शुभकामना छ।
@kajipatamagar5197
@kajipatamagar5197 Жыл бұрын
भाई चिज र बहिनी मञ्जु लाई प्रगतीको शुभकामना
@reshambastakoti993
@reshambastakoti993 Жыл бұрын
कराेड कल्बमा जाअाेस,शुभकामना
@sagargc5108
@sagargc5108 Жыл бұрын
Manju bahini ko aawaj dherai ramro cha verry beast❤
@kumarguru5386
@kumarguru5386 Жыл бұрын
Chij &manju also best❤❤❤❤❤❤🎉🎉🎉
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Wow super Dohori chij bro and manju sis hahaahhhahaha hahahahhaha👌👌♥️♥️♥️🙏
@shivashrestha-zo8qp
@shivashrestha-zo8qp Жыл бұрын
टिकटक हेर्दै गको राती को यक बजे देखेर युटुब मा आयर हेरेको सारै मजा आयो हो के सारो रमाइलो गाउनु भएको दुबै जना को टुक्का।।आहा।।❤❤❤ सधै यस्तै प्रस्तुति दिदै जानू हामिलाइ यसरी नै मनोरञ्जन दिनु हामी खाडी मा बस्ने को गाउँ बेसि रोदि भयर।। सफलता को शुभकामना ।।
@sundeshsaru6201
@sundeshsaru6201 Жыл бұрын
अर्को भाग पनि हेर्न पाम
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
केटिको मेलोडि गोर्खा तिर गयन!!उतै लमजुङ!तिरै गयो!!
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
SYANGJA TIRA PO GAYO
@hulakimama
@hulakimama Жыл бұрын
आह!!! यो जेनरेसनको भाइ बहिनी हरुले त्यो युगको गित लाई कति मेचोत अनि त्यो थेतसब्द हरुलाइ नियालेर गाउन सक्नुभएको बधाई छ चिज भाइ अनि मन्जु बहिनीलाई अर्को भागपनी सुन्न आतुर छौ 🎉
@3439305
@3439305 Жыл бұрын
हाम्रो मौलिक भाका जतन गरी बेला बेला नया पुस्ता माझ ल्याउनु हुने सारङी संसार टिमलाई धन्यबाद
@chokbahadurbhandari740
@chokbahadurbhandari740 Жыл бұрын
सारै मन पर्यो ❤म पनि गोरखाली भयर होकि यस्तो गित फेरि पनि सून्न पाई रहू जय सङ्गीत
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै राम्राे छ तर यस्ताे भाका अाफुलाई गाउना नअायनि सुना मजा लाग्याे बधाई छ 👌👌👌👌🌹💯
@ganeshgurung8000
@ganeshgurung8000 Жыл бұрын
चीज भाई र बहिनी मन्जुको संगीतिक जोडी असधैं मिल्छ पनि र जुनसुकै भाकामा गाउँदा पनि धेरै नै मर्मिक शब्दहरूले सजाएको हुन्छ धन्यवाद छ भाई बहिनीलाई अनि sarangi all team लाई ❤❤
@lokrai7606
@lokrai7606 Жыл бұрын
Yo lokdohori here ra malai chahi yati Dherai has uthyo hait babal… Ramailo…
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति 🎉🎉🎉राम्रो छ 🎉🎉
@menumagar2234
@menumagar2234 Жыл бұрын
sakkeko hora yeti ramailo vairaheko thiyo aba part 2 kahile aaune hola parkhaima basne ta hola hami darsak haru 🙏🙏
@himbahadurdhakal3704
@himbahadurdhakal3704 Жыл бұрын
सुपर
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 29 МЛН
Сёстры это вторая мама 😁только по строже
0:13
Рамина Алмас
Рет қаралды 6 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,2 МЛН
ЛАМПОЧКА ВО РТУ #shorts
0:20
Паша Осадчий
Рет қаралды 1,4 МЛН
Ghost of childhood
0:23
ARGEN
Рет қаралды 4,4 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
0:38
МишАня
Рет қаралды 2,1 МЛН