YUMA MUNDHUM :: सामाजिक र सास्कृतिक इतिहास :: मुन्धुम बहस

  Рет қаралды 5,956

GLOBAL NETWORK

GLOBAL NETWORK

Күн бұрын

Пікірлер: 35
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 3 жыл бұрын
माराेहाङ सर अनि तुतु चित्र वनेम ज्यू लगायत युमा मुन्धुम बहसमा उपस्थित हुनुहुने तुतु आदाङ्बाहरुमा सेवा ताेङ्दुङ्लाे अब म आफू भाषाकाे हिसाबले कमजोर छु । तापनि आजको युमा मुन्धुम वास्तवमा संक्षिप्त र मीठो प्रस्तु भएको छ। आनन्द लाग्यो । वहाँ तुतु चित्र वनेम ज्यूलाई अनि उपस्थित हुनुभएका तुम्याङ्हाङ्हरुमा याेरिक नाेगेन भन्न चाहे । अर्को डाक्टर माराेहाङ सरसँग एउटा कुरा शेयर गर्नु मन लाग्यो । अर्थकाे अनर्थ हुनगएमा माफ पाउ । युमा माङ्काे मुन्धुम विषयमा चर्चा हुँदै गर्दा, युमा माङ् मात्रै होइन , उनी त सृष्टि कर्ता र कतै के माङ् कतै के बुढीबाेजु , त्यसरी चर्चा भइआएकाे देखिन्छ । अर्को याक्थुङ लिम्बूहरूमा मात्रै सिमित देखिन्न,त्यसाे भएको हुँदा , उनी युमा धर्म त छदैछिन् । दर्शनको रुपमा पनि मान्ने पाे हाे कि, जस्तै युमा Philosophy अर्थात युमा दर्शन , याे मेराे आफ्नो बिचार हाे । सेवाराे !!!
@purnalimbu4141
@purnalimbu4141 2 жыл бұрын
मुधुम बहस रान्रो लाग्यो है ।
@dhanserkedem3536
@dhanserkedem3536 3 жыл бұрын
युमा मुन्धुमबहकोलागी धन्यबात आदाङबासे
@limbutej4309
@limbutej4309 3 жыл бұрын
सारै राम्रो लाग्यो युमा मुधुम भहस र सबै सबै लाइ बधाइछ।
@kumarangdembe3176
@kumarangdembe3176 3 жыл бұрын
सेवारो यरिक यरिक नोगेन वा सम्पुर्ण team लाई
@bhawanilimbu8117
@bhawanilimbu8117 3 жыл бұрын
सर्बप्रथम ग्लोबल नेटवर्क टिमलाइ धेरै धेरै धन्यवाद यो प्रोग्राम राख्नुभकोमा ,,,,, अनि सम्पुर्ण मुन्धुमसाब बुद्धिजीवी आदाङ्बाहरुमा आसेवारो आनि केरेक सावायेहाङ याक्थुसाहा तागेरानिङ्वाफु युमामाङरे आप्लुङ्ताङ्सेप आगत्लफाआङ सेवातोन्दुङ्लो ,,,,, हजुरहरुको छलफल सुन्दा अत्तिखुसिलाग्यो येसरी छलफलबाटनै सत्यतथ्य कुराहरूको पत्तोलाग्छ आदाङ्बासे ,,,,,, अनि मेरो जिज्ञासा कुन्यारे ( फुपुले)अरुप्सु भन्नेबारेमा त्यो युमाको फुपुचाही कोथिन ? किनकि तागेरानिङ्वाफुमाङ्कै एकरुप युमानाराहुन भने त्यो फुफु बैनिहरु भन्ने कुरा कसरीपो आयो आदाङ्बासे ? नोगेन आसेवारो ,,,,!
@lalitlimbu5791
@lalitlimbu5791 3 жыл бұрын
सारै मजा आयो यो मुन्धुम सुन्दा
@premlimbu9848
@premlimbu9848 2 жыл бұрын
धेरै राम्रो
@kiranlimbu9570
@kiranlimbu9570 3 жыл бұрын
युमा माङ चै सेनदाङ कुला खेमसिकपा को धनि त होईना होला थेबा माङको चै हो
@boliprasad8767
@boliprasad8767 3 жыл бұрын
बहस धेरै राम्रो ।
@bhaktalimbu9687
@bhaktalimbu9687 3 жыл бұрын
सम्पुर्ण यक्थुङ समुदाय ले हेर्नै पर्ने मुन्धुम कार्यक्रम बहस
@makarlimbu8049
@makarlimbu8049 Жыл бұрын
होईन आजभोली चित्रवनेम दाई कताजानुभोहोला ग्लोबलनेटवर्कमा देखिनु हुन्नत
@hangmilan2513
@hangmilan2513 2 жыл бұрын
यहाहरुको सम्पुर्ण टिमलाई यरिक यरिक नोगेन।
@kajimanlimbu1395
@kajimanlimbu1395 3 жыл бұрын
युमा मुन्धुमको घटनाक्रमलाई बिचार गर्दा, यो चाहि थिबोङ् याक्थुङको पछिल्लो समयको मुन्धुम हो। यसमा आधुनिक लिम्बु थरहरुको बिकास पनि भइ सकेको भेटियो। मेरो एउटा प्रश्‍न, सावा येहाङ एरा बाट थिबोङ याक्थुङ एरा को सुरुवात कहिले र कसरि भयो ?
@sandiplimbusandiplimbu5083
@sandiplimbusandiplimbu5083 3 жыл бұрын
सेवाराे
@birensubba7189
@birensubba7189 2 жыл бұрын
सेवारो मादेनसाम्बा
@TheSujan7
@TheSujan7 3 жыл бұрын
युमा साम्माङ काशी तिर बाट घुमेर आउदा वया तेम्बे, चिम्लिङ तेम्बे भन्ने ठाउँमा निस्किए । त्यो ठाउँ कहाँ पर्छ पत्ता लगाउनु होला ।
@kiranlimbu9570
@kiranlimbu9570 3 жыл бұрын
युमा माङ त यो।संसारमा डुलेको छ येसको मुधुम त भनेर भनन सकिनदैना हे
@sitalimbu9461
@sitalimbu9461 3 жыл бұрын
सेवारो तूतूमीहा़ंग म एवटा कुराभननु चाहनछु गलतीमा क्षमा पाऊं । मुनधूम जस्तों छ तेसतै भनढीनु भो भने रामरो हकि भनछु । कसै याबा सा़म्बालेत काशी जल गंगा जल भनछन् मांग त सबै मनुष्य को एउटै हो किन कांशी ईंनदियामा छ र कोशी मां कांशी बनाउनु हुन छ।
@balsenehang7339
@balsenehang7339 4 ай бұрын
Yarik nuba waro nogen sewaro 😮😮😮😮😮😮❤❤❤❤
@BrijuhangSubba-xf3od
@BrijuhangSubba-xf3od Жыл бұрын
sewaro
@tejbahadur4222
@tejbahadur4222 3 жыл бұрын
जतीसुकै बहस गरेपनि लिम्‍बुहरुको मुन्‍धुम मिल्‍दैमिल्‍दैन ꫰किन भने आ आफ्‍नो थुम अनुसार को भाषाअलिक भिन्‍नता हुनाले नमिलेको हो꫰ जतीसुकै जे भनेपनि तागेरा निङवा फु माङ नै हाङवा माङवा बाँड्‍नुलाई बिभिन्‍न रुपधारण गदैं देखापरेको कुरालाईलिएर हाम़ाेपुखां तुम्‍याङहाङ र या साम्‍बा फेदाङमाहरुले लय मिलालाएर मुन्‍धुम भन्‍दै मान मान्‍यतो गदैं आएको हो꫰ तेसैले तागेरा माङ नै युमा हो युमानै तागेरा निङवा फु माङ हो एस्‍मा दुईमतनै छैन꫰
@NarjunMangol
@NarjunMangol 8 ай бұрын
Jai mongol ❤
@shreedhojchemjong4270
@shreedhojchemjong4270 3 жыл бұрын
🙏👍❤
@Karanlingdensukhim
@Karanlingdensukhim 3 жыл бұрын
👍👍👍🙏🙏
@BhimkumariLimbu-ne8zm
@BhimkumariLimbu-ne8zm 6 ай бұрын
Mundhum re tajeng nuba waeo nogen
@munajabegu4018
@munajabegu4018 3 жыл бұрын
🙏🙏🙏🙏👌👌👌😍😍
@TheSujan7
@TheSujan7 3 жыл бұрын
बाहुनले माता नाम लगाइ दिएको छ युमालाई ।
@lagmohang
@lagmohang 3 жыл бұрын
20 21
@genjhi.limbulimbu6854
@genjhi.limbulimbu6854 2 жыл бұрын
P
@bikenpalungwa3733
@bikenpalungwa3733 3 жыл бұрын
तेमेन वरक कोशी होइना । युमा काशि पुगेको हो जैजिते ख्लबल्लेको मा तेल्ला लासो पाए पछि फेरि तेमेन लाजे जान्छ । तेमेन लाजे जादा तेल्ला बुङ केरा वारि पुग्छ त्यहा बाट तल जादा गंगाको र कोशी मिसिने ठाउमा पुग्छ त्यहा पुग्दा काशी हाङमा मिक चिल्लेक नामा मिक फुल्लिमा हुन्छ । तेमेन वरक तल श्रीलंका छेउको समुन्द्र हो भनेको सुनेको हुँ त्यहा बाट युमा सुम्वान्दो लेक्वान्दोमा आएर नुहाउछ अनि अठप्रे गाउँ घुम्छ अनि फेरि युमा जैजिते क्गल्बल्लेकोमा जादा युमा रिसाउछ र युमा उभो जान्छ र तागेरा फुक्कु मा बस्छ त्यसरी जादा जैजिते खल्बल्लेले पछ्याउदै जान्छ जैजितेले पशुपन्छिको रगत चडाए पछि युमा सेमुक्तु बुङमा माक नारा माक हेला रातो कालो रुप लिएर अल्पिएर फेरि निस्किएर डाणा हिमाल घुम्दै फक्ताङलुङ पशी जान्छ मैले सुनेको मुन्धुम है यो चही ।
@BRSubba
@BRSubba 2 жыл бұрын
Abba Ya, Samba, Phedangba ra Yemanee haru Mundhum book bokayra kaamdai ufrinay ho? Onee abba thaal chai orkailay bajai denay ho.
@bhanjalimbu697
@bhanjalimbu697 3 жыл бұрын
Hahahaha kale yugma poni afno satiyako paricay dinu nashkny yuma vhanaudo limbu haru dekhera poni udekh lagch hija ashti samma limbu vhneko ky ho vhnda jadko jhol piuny ani sungurko mashu khany rakches haru jasto cahi yakthungba haru hr dharmata ky ho ky tha nai navhko harulea pram shiddi falgu nanda guruko aapaman garny jat harulea ky mundhum danty kotha haru gari rako hola ahilea borta man guru aatma nanda guru jiudai hunu hunchta kura ky vhnny kurako shalla garnu aauda ta hunchni manshebung ma aapungi raja vhyra khutiyeko kura haru matra garch jiudo lash harulea
@limbupadamsing
@limbupadamsing 2 жыл бұрын
मैले सुनेको ढुङ्गा खन्याको बिसयमा मेक्षायमको फेदमा श्रीमान र श्रीमती को डिस्कस पर्यो श्रीमानले श्रीमती लाई म भोलेबिहान स्स्म्म भाले नबास्दै यो ड्णामा मन्दिर बनाइदिन्छु भनी धाक दिएको। अनि श्रीमती ले हेर्छु कसरी बनाउछौ भनी। र ढुङ्गा बोकेर आइपुग्ने बेलामा भाले बास्ने बेला नभै कन श्रीमतिले भालेको आवाज बनाएर बादिदिएको ले ढुङ्गा खन्याएको अरे। तेसैले छोरी मान्छेसँग जोरि नखोज्नु अरे चितायोकी बितायो।
Маусымашар-2023 / Гала-концерт / АТУ қоштасу
1:27:35
Jaidarman OFFICIAL / JCI
Рет қаралды 390 М.
Jhuma Limbu - The Samsogha Mundhum (A Musical Documentary)
19:57
Jhuma Limbu
Рет қаралды 66 М.