या् हाङमा रैछ तर नाहाङमा भन्निदो रैछौ र यो मुन्धुम सुन्न पाउदा अति खुसि लाग्यो अनी शब्द उचारणमा गल्ती रैछ, जानकारी दिनु भयेकोमा धैरै धेरै धन्यवाद मुन्धुमसाबा ज्युलाई। यो अनुस्ठान बाबू आमा नहुनेले मत्र गरीन्छ भन्ने र्गछन् हो कि होईना? नुगेन।
@ashokmaboyakthung16233 жыл бұрын
Nice
@rudrasanyakyakhthumlimbu63073 жыл бұрын
सेवाराे सम्पूर्ण तुत्तु तुम्याङ ज्यूहरुलाई नाहाङमा साम्माङ मुन्धुमले चौबिसका संयक्पा ,नयङबा, थक्सुबा, लाङ्बेवाहरुलाई भन्ने गरेकाे मुन्धुमसँग नजिक जस्तो लाग्यो । याे मुन्धुम विस्तृतरुपले छलफल हाेस् भन्न चाहान्छु । सेवाराे नुगेन !!
@krishnalimbu61203 жыл бұрын
यो नाहाङमा मुन्धुम भन्दा अलिक अगाडि को मुन्धुम , थाबु सिङलाङ मुन्धम र अया पङलुम को मुन्धुम जस्तो लाग्यो, हुन त उहाको संकलन मा त्यस्तै होला, नाहाङमा साम ल्याउने सेत्छेरे सेनिङ फोक्वा हो।
@kiranlimbu95703 жыл бұрын
मुनधुम त भनने हो तर उलटो।उलटो मुनधुम भाको छ
@bhawanilimbu81173 жыл бұрын
तेत्लालाजम्तिक्मा ठिकैहो तर नाहाङ्मा मुक्साम्बारे अझ अध्यन गर्नुपर्ने देखियो आदाङ्बासे ,,, नोगेन आसेवारो ,,,,