ओलि ज्यादतीले सिमा नाग्यो; मङ्सिर ७ भन्दा भीषण आन्दोलन हुँदै;कुलमान बालेन नचलाउन चेतावनी

  Рет қаралды 77,217

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

Пікірлер: 300
@bhadhai5863
@bhadhai5863 2 ай бұрын
एमाले र कांग्रेस दुबैको समय सकिदै छ आऊने084 मा बिदा जनताले गनेछन
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 2 ай бұрын
लाेभि,पापि,ज्यानमारा , व्यभिचारी र भ्रष्ट्राचारीहरु पुरस्कृत भएकाे सरकार पर्ने भनेकाे वैतरणि तरेर चाैरासिमै हाे ?
@haripun2187
@haripun2187 2 ай бұрын
व्व्व्वीव्वेक्क्क्क​@@Luffybloxfruit-m9n
@pushpamagar9335
@pushpamagar9335 2 ай бұрын
जए बालेन राजा जनताको राजा हजुर जनताको पक्षमा संविधान जनताको राजा बालेन साहा जएबालेनजि
@umarai8042
@umarai8042 2 ай бұрын
कुलमान घीसीग्ड॰ जीन्दाबाद जनता सडकमा जानैपरछ!
@SunilPokhrel-l2l
@SunilPokhrel-l2l 2 ай бұрын
अहि ले काे सरकार माफिया काे हाे सहि कुरा हाे कुलमान भनेकाे उज्यालाे हाे जन्ता जागनु पर्छ
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 2 ай бұрын
सहि कुरा
@chabindrakarki9530
@chabindrakarki9530 2 ай бұрын
सहि कुरा लाग्याे।
@abisekShrestha-i3t
@abisekShrestha-i3t 2 ай бұрын
Oli लाई अख्तियार लगाउनु पर्छ ।
@shreechamling1709
@shreechamling1709 2 ай бұрын
बाङलादेशमा जनता सरकार बिरुध्द उत्रिए झै अब नेपाल मा पनि जनताले कठमाणडाै घेर्नु पर्ने भयाे?
@khabarfatafat4169
@khabarfatafat4169 2 ай бұрын
रन्ज्न खनाल सरको आजको अन्तरबार्ता महत्त्वपूर्ण लाग्यो बुद्धिजीवी हरुले यसैगरी बौद्धिक खबरदारी मार्फत आफ्नो भुमिका निभाउनु पर्छ धन्यवाद 🙏🙏
@thakurthapa693
@thakurthapa693 2 ай бұрын
सही हो, सबै जनता सडकमा उत्रनु पर्छ, 👍
@subhash7408
@subhash7408 2 ай бұрын
अहिले janandolan suru गर्नुपर्छ नत्र पछि कहिले आउँछ Tomorrow never come.
@Padamramsharki
@Padamramsharki 2 ай бұрын
यति को महा अपराधि , देशद्रोही पो रहेछ यो केपि ओली , अहिले सम्मको एमाले लाई भोट दिएर मैलेनि अपराधै गरेछु ! हत्तेरी !!
@ShyamJoshi-x4l
@ShyamJoshi-x4l 2 ай бұрын
ओलीको ज्यादती अती नै भइसक्यो।बालेन हर्के साम्पाङ गोपाल हमाल सन्दुक रुइत महाबिर पुन कुलमान जस्ता सबै ईमान्दार बिकास प्रेमी ब्यक्तित्वहरु अब सडकमा ओर्लिने बेला णइ सक्यो
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 2 ай бұрын
कुलमान घिसिं राष्ट्रबादी हो भने केपी ओली भ्रष्ट अराष्ट्रबादी हो। प्रधान मन्त्रि पद राज्यको अति जिम्मेवार ,जवाफदेही तथा सम्मानित पद हो।नैतिक रुपमा केपी ओलीले प्रधान मन्त्रि पदमा बस्ने हैसियत गुमाई सके, तुरुन्त राजीनाम दिनु पर्छ।
@subarnabasnet6193
@subarnabasnet6193 2 ай бұрын
सबै बौद्धिक ब्यक्ति एक ठाउमा आएर जनता माझ आउनु पर्‍यो।।।
@rajaramghimire2599
@rajaramghimire2599 2 ай бұрын
केपि ओलि भरष्ट्र कुसासक हुन भन्ने थाहा हुँदाहुँदै किन पुन:प्रधानमन्त्री बनाउँछन ! जन मत बुझ्नुपर्छ पर्दैन ?
@uttamrimal927
@uttamrimal927 2 ай бұрын
सहि सत्य बचन🙏♥️♥️♥️🌷
@kiratikumar666
@kiratikumar666 2 ай бұрын
कुल्मान लाइ निकाल्यो भने ओलि निबास लाई गुलेली हान्ने हो खाते प्रधान मन्त्री लाई नेपाली जन्ता ले छोड्छ ???
@SumitraKhadka-zp3le
@SumitraKhadka-zp3le 2 ай бұрын
आहा...कति राम्रो कति आनन्द को कुरा धन्यवाद ,हजुर हरु लाइ👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@dhankumaripun7027
@dhankumaripun7027 2 ай бұрын
100% right.
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 ай бұрын
अहिले चर्चा मा आयकाे बारम्बार प्रधान मन्त्री आलाेचनाले एमालेपाटिकाे जन्ता प्रती काे क्रेज घटाउन हाे कि साचै यमालेले गल्तिनै गरेकाे हाे जन्ताले मुल्याकन गर्न जरुरि छ महिले पनि २५ ब्रष देखि निरन्तर एमालेपाटि मा मत दिदै आयकाे थिय कतै मेराे मत गलत ठाउमा पाे परेकाे रहेछ कि जस्ताे लाग्न थाल्याे
@b.mpradhan4129
@b.mpradhan4129 2 ай бұрын
Yes Yes Yes Khanal ji 🙏 thanks 👍 Kulman ji 🙏 we are proud of you ❤ go ahead 🙏
@Karkisuniljung
@Karkisuniljung 2 ай бұрын
जति तो कमेन्ट पढ्ने हुनुहुन्छ एउटा गुण लगाउनुस् देश लाई कांग्रेसी एमाले अनि माओ लाई त्यागेर अर्को राजनीतिक पार्टी वा राज संस्था लाउँ साथ दिनु होला
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 2 ай бұрын
Nice
@gorkhalinewstv
@gorkhalinewstv 2 ай бұрын
good
@bhumbdrgautam3440
@bhumbdrgautam3440 2 ай бұрын
100% सहि
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 2 ай бұрын
याे भ्रस्ट गुट लाई छिटाे खेदनु पर्छ 84 सम्म देश रहँदैन के काे 84 हाे सबै सडकमा आउन पर्छ छिटाे 😬😬😬
@padamshrestha8257
@padamshrestha8257 2 ай бұрын
1oo percent right sir
@bharatbasnet2810
@bharatbasnet2810 2 ай бұрын
कराएर हल्लागरेर केही हुदैन महासये! यो भन्दा यिइ मरेका मुर्दा छुरी घोद्दा पनि ऐया नभन्ने जनतालाइ यिइ जागरुक गराउनुहोस सडक्मा जनता ल्याउनुहोस सर्खार चलाउने देस द्रोही,तस्कर अपराधी हरुलाइ भाट लाउनु पर्दछ।यो काम गर्नुहोस।
@indirakarki5858
@indirakarki5858 2 ай бұрын
हेर्नुस् सबै दल को अन्ते गरि राजा साझा हुँदै 80% नेता कार्यकर्ता लाई जेल कोच्नु पर्छ यो बेबस्थानै लुट हो दलीय लुट
@RamakantaGhimire
@RamakantaGhimire 2 ай бұрын
Yes you are right sir 👍🙏
@rj-e2f
@rj-e2f 2 ай бұрын
अब 84 मा नेपाली जनताले बिदाई गर्नुपर्छ 🇳🇵🇳🇵
@KavirajThapa-w9w
@KavirajThapa-w9w 2 ай бұрын
केपिलाई यो देश नेपालबाट बाट नेपालीहरुले लखेट्नु पर्दछ
@gajendrajirel2897
@gajendrajirel2897 2 ай бұрын
चुनाबको खर्चा उठाउनु पर्यो नि मौका येहि हो तेहिभएर यो गाइजात्रा गर्न खोजिरछ।
@sanushrestha4958
@sanushrestha4958 2 ай бұрын
ओलि कहिले पनि मर्दैन छि छि छि
@bomthapa9608
@bomthapa9608 2 ай бұрын
माफिया को पक्षेमा छ।
@kbrayamajhee7344
@kbrayamajhee7344 2 ай бұрын
काे छ प्रष्ट भनम् न !
@DeepakShrestha-dw2ke
@DeepakShrestha-dw2ke 2 ай бұрын
Uhale vannuvako kura sahi kura ho la
@dilurai2116
@dilurai2116 2 ай бұрын
मासिने बेलामा कमिलाको पनि पखेटा पलाउँछ रे तेस्तै होलान नि जन्ताले नेता चिन्ने मौका यहि हो।।कागले सबैलाई कालै देख्छ रे भ्रस्ट नेता हरुको हेराइ पनि तेहि हो। जन्तालाई १८ घन्टा सम्म लोड्सेडिङ मा पिल्सिएर बस्नु पर्दाको पीडा बिर्सिएका छैनौ। कुल मान लाई निकाल्ने ? खवदार! जय कुलमान। अब त जन्ताको आवज उठनै पर्छ।। अपराधी नेताको पतन हुनै पर्छ।
@devendraangbo5830
@devendraangbo5830 2 ай бұрын
अब जनताले पनि बिध्ुत बिल नतिरौ तानासाहा लाई सरकारबाट लखेटौ
@trustme145
@trustme145 2 ай бұрын
दुर्गा प्रसाई , बालेन् शाह, ज्ञानेन्द्र सहि रवि लाई साथ दिउँ यिनीहरू को पत्ता साफ हुन्छ।
@nabarajshrestha6637
@nabarajshrestha6637 2 ай бұрын
हो उहाँ हरु छिटै जन्ता लाई साथ लिएर आन्दलोन गरि यो सर्कार लसि हटाउनु पर्यो अब यस्तो ना सर्कार चाहिदैन भ्रष्टचारी एमाले हरु कामै छैन
@ghanashyamchhetri3395
@ghanashyamchhetri3395 2 ай бұрын
रविकाे पार्टी भारतले संचालन गरेकाे देखिहालियाे, ज्ञानेन्द्र साहि राप्रपामा थान्काे लागिसकाे, दुर्गा प्रसाईं बैंक ठग हाे। हेर्दैजाअाे कस्काे पत्तासाफ हुनेहाे।
@sushmasen4266
@sushmasen4266 2 ай бұрын
Very good news ❤❤❤🎉🎉🎉
@rajannepali2475
@rajannepali2475 2 ай бұрын
sahi kura.
@Luckyaqua9
@Luckyaqua9 2 ай бұрын
👍️👍️
@BishnuShrestha-k9r
@BishnuShrestha-k9r 2 ай бұрын
हाम्रो देशमा जोले राम्रो काम गर्छन् त्यसको भ्यालु कहिले पनि हुँदैन। रवि जस्तै चाहिन्छ हाम्रो नेपालमा किनकि ऊ भनेको बोलेर मात्र ठिक्क पाल्ने रवि हो
@UttamlalShrestha
@UttamlalShrestha 2 ай бұрын
सहि कुरो हजुर।
@palchhangyonzon5969
@palchhangyonzon5969 2 ай бұрын
सलाम छ सर
@kiratikumar666
@kiratikumar666 2 ай бұрын
रबि भनेको ओलिको झोले हो रबिलाइ 84 मा चित्वन्बाट खुलित्तै
@LilBahadurJargha
@LilBahadurJargha 2 ай бұрын
एमाले र काङ्ग्रेस अबको चुनावमा नामोनिशान हराउस भगवान यही चाहन्छु म जय देश जय नेपाल 😡😡😡🇳🇵🇳🇵
@dhanbhujel6406
@dhanbhujel6406 2 ай бұрын
HO GOOD VNUVYO
@MilanAcharya-ir7ut
@MilanAcharya-ir7ut 2 ай бұрын
योसरकार,नौटंकिबाद,र,बोकाहरू,कमिसनखोर,नेपालआमालाई,जताततै,बाट,गिद,जस्तै,लुछ्ने,हरूकोझुडहो,,रन्ज्न,खनालसर,अबचुपलागेरबस्नु,रांटगातहो,😮
@tulalimbu2081
@tulalimbu2081 2 ай бұрын
अब नेपाली जनता कङ्रेस्स एमाले सकाउने अभियन्मा लाग्नु पर्छ नत्र अबका दिन्हरुमा निकै दुख दाइ हुन सक्छ
@durgpaud2735
@durgpaud2735 2 ай бұрын
केपि ले राम्रो काम ग्रदैनन
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 ай бұрын
सहि हाे कुरा 👍️
@yamkumarrijal3381
@yamkumarrijal3381 2 ай бұрын
बा भनौदा हरु पनि अब नाति बन्ने वाला छ्न। जब बालेन कुलमान हर्क र गोपाल एक हुन्छ्न । तब कुनै पाटी र कुनै बा रहने वाला छैन्न। 2084 बालेन को हात मा हुन्छ यदि जन्ता भेडा छैन्न भने
@rajankarki9768
@rajankarki9768 2 ай бұрын
समय-सापेक्ष विष्लेषण रंन्जन सर ।
@rabibaral9333
@rabibaral9333 2 ай бұрын
१००% ठिक ।
@somurai-d7o
@somurai-d7o 2 ай бұрын
👍👍👍
@AmritPun-wq1ci
@AmritPun-wq1ci 2 ай бұрын
सर हजुर हरू गफ भदा सडक नै चायन पूरा भित्र पूरा पुरायकाछन तेस कारन भित्र कालाे अरिगाल पसेकाे छ फालन गाराे छ सर
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg 2 ай бұрын
U are absolutely right ❤❤❤
@bhupendrahamal2614
@bhupendrahamal2614 2 ай бұрын
वास्तबमा केपि भन्ने जन्तु को हो?केपिले आफ्नो अधिकार भन्दा बढी प्रयोग गर्दै छ।यस्ता मान्छेलाई सिधै गोलि हान्ने अधिकार दिनुपर्छ।एमाले चोर देश छोड।
@realnicemi803
@realnicemi803 2 ай бұрын
सहि हो हजुर
@daltmg2014
@daltmg2014 2 ай бұрын
सहि कुरो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@babaghimire4748
@babaghimire4748 2 ай бұрын
नेपाल बाट पार्टि भन्ने पाखन्ड हटाएर राजसँस्था ल्याउन अति जरुरि देखिन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binodchhetri8002
@binodchhetri8002 2 ай бұрын
100p ho ja das ja ja ja napal🇳🇵❤️ja ja koolman sar🇳🇵
@devendraangbo5830
@devendraangbo5830 2 ай бұрын
यो केपि निरंकुस तानासाहा हो भनेकै हो
@Mohanilaal
@Mohanilaal 2 ай бұрын
अबको आन्दोलन सफलताको बाटोमा जानेछ ।२०७२ को संविधानले मुलुकमा राजनीतिक अस्थिरता कायम गरायो। चारैतिर अराजकता , खुलुमखुला अरबौको भ्रष्टाचार , हत्याहिंसा फैलियो ।त्यसैले गणतन्त्र खारेजी गराउने काममा लागौं ।
@gagandhami1041
@gagandhami1041 2 ай бұрын
ऊम सत्यम शिबम सुन्दरम 🙏🙏🙏🇳🇵🚩🇳🇵🚩🇳🇵🇳🇵🇳🇵
@bimalthapa8576
@bimalthapa8576 2 ай бұрын
वीर गोर्खाली मिडिया 👍️👌☝️
@kedaradhikari8771
@kedaradhikari8771 2 ай бұрын
यो चोर सरकार हो
@dipakkumarray5214
@dipakkumarray5214 2 ай бұрын
Great analysis sir 👍
@dudrajgurung4830
@dudrajgurung4830 2 ай бұрын
your right
@nabarajshrestha6637
@nabarajshrestha6637 2 ай бұрын
देश प्रती माया गर्ने नेता
@HaribolKc-i3u
@HaribolKc-i3u 2 ай бұрын
Good sir
@balramgainju6393
@balramgainju6393 2 ай бұрын
good job
@basantashrestha8404
@basantashrestha8404 2 ай бұрын
84-84 nagrou eniharulai ahilenai taha lagaunuparxa.
@RanBGurung-s3d
@RanBGurung-s3d 2 ай бұрын
Good speech.
@vijaylama9295
@vijaylama9295 2 ай бұрын
Very.good.analysis.bakeuta.uthau.parxa
@shibaupreti8832
@shibaupreti8832 2 ай бұрын
जय कुलमान।
@Nursery657
@Nursery657 2 ай бұрын
Good 👍
@SHIVADALLAKOTI
@SHIVADALLAKOTI 2 ай бұрын
S
@sushmajoshi5640
@sushmajoshi5640 2 ай бұрын
True
@purnabk9985
@purnabk9985 2 ай бұрын
100%rights
@LokbGurung
@LokbGurung 2 ай бұрын
ओलि लाई देश निकान्लु पर्छ
@aitaramkhadka9446
@aitaramkhadka9446 2 ай бұрын
असत्येका पक्षमा छ।सरकार ओलि देउवा माफिया हुनु
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 2 ай бұрын
K.poli Asaty Ko Pax ma X,kamisan Khannapayer Pagal Bhayex
@SenSen-nb7ln
@SenSen-nb7ln 2 ай бұрын
सही सल्हा
@singhabdrthapa3668
@singhabdrthapa3668 2 ай бұрын
प्राधिकरणमा सबै एमालेका कर्मचारि भयपछि के गर्गु त
@udekgurung2314
@udekgurung2314 2 ай бұрын
Sahi kuro 🎉jai Kulman
@TilakRana-y8t
@TilakRana-y8t 2 ай бұрын
सबैभन्दा राम्रो ३ वटा मुख्य देश उथल पुथल पर्ने भाइरस सिध्याइदेने राम्रो ल
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 ай бұрын
राज धानी नै सार्नु पर्छ !
@geetamalla5535
@geetamalla5535 2 ай бұрын
Kulman ji Satya KO paksh ma mehanat imamandari lai sath dinus sab milau
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 2 ай бұрын
RIP kp oli ra sher b.d.r deuba, Jay kulman sir
@pralhadthapa2739
@pralhadthapa2739 2 ай бұрын
Janataa laai.j.gagaraa.pani hunaa.bhandai hapnaa aayoga sabit bhayakaa.sarkaar.hutanaa kadaa aandlon.gari.bharast laai ghaasarnaa naparos.lutau .2.parkaaa.samaya.aaudai.chaa
@samjhanalama9997
@samjhanalama9997 2 ай бұрын
good andolan garnu psrxa
@somnathchapagain8969
@somnathchapagain8969 2 ай бұрын
हे हजुर ? किन मंसिर सम्म पर्खने? तत्कालै ठेगान लगाउन जन्ता तयार नभए देश रित्तो पार्छन् यि अधर्मीहरूले।
@sabikamanandhar9405
@sabikamanandhar9405 2 ай бұрын
सडक तताउन जरुरी छ
@balrajpradhan9881
@balrajpradhan9881 2 ай бұрын
MARWADI LE OLI LAI SIDDHAU CHA HOLA ...🎉🎉
@MinTamang-z7y
@MinTamang-z7y 2 ай бұрын
हो नि त अब नेपाली जनताले बुझेको छ हजुर
@basnetkarki352
@basnetkarki352 2 ай бұрын
ती सबै अमेरिकाको प्यारा हुन्।
@mamtashrestha9144
@mamtashrestha9144 2 ай бұрын
Aba janta uthnu poryo Jay Nepal 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 11 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 35 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,4 МЛН
DURGA PARSAI || NET WORTH
5:53
Narad Ojha
Рет қаралды 543 М.
भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
19:57
Nabaraj Kapri Dhadinge Bhale
Рет қаралды 1,2 МЛН
Learn Git - Full Course for Beginners
3:43:34
freeCodeCamp.org
Рет қаралды 760 М.