Maya Mohani Hasirakhaula Sunita Thegim Bheshu Inshan Magar

  Рет қаралды 1,925,691

Mero Sirjana

Mero Sirjana

Жыл бұрын


Vocal: Sunita Thegim
Bheshu Inshan Magar

Lyrics Compose & Music Arrange:
Bheshu Inshan Magar

Record: Sagar Pun

Mix Master: Kumar Sanu Pun

Record At: Shankara Digital recording Studio, Baghbazar

Guitar: Raj K Samal

Bass: Anup Das

Flute: Ratna Bk

Madal Tabala & Dholak: Dipak Samip
Video:
Pad: Pritam Thapa Magr.
Dholak: Sunil Bardewa.
Flute : sudip Magar.
Madal: Dibi Sagar Rai.
Bass: Prem Gurung.
Keyboard: Dipak Samip.
Guitar: Raj K Samal.
M U A : Smriti Rai.
Camera: Padam Lwagoon
Lachhuman Lwagoon.
Edit: Samip Sunar.
Post production: Mayur Live Studio .
1. टाढा हुदा मन बुझाउथे तिम्रै तस्बिर हेरि
दिल खोलेर बोलिदेऊ न भेट हुदा खेरि
माया मोहनी
बोली राखे पो बढ्छ माया मोहनी
नबोले त माया को हो को होनी
2. म पनि त दिन बिताउथे
तिम्रै बाटो हेरि
रात बित्थ्यो छट्पटिमा
कोल्टे फेरि फेरि
बोली राखौला
हासी राखौला माया बोली राखौला
अब संगै माया जुनी काटौला
3. हराईरहन्थे भेट्ने दिनको
मिठो कल्पनामा
हसिलो त्यो मुहारलाई
राखी सम्झनामा
4. दिनैभरि तिम्रै झल्को
रातमा सपनी
धड्किरहन्छ ढुकढुकी यो
तिम्रै याद बनि
5. तिमि संगै मुटुभरी
मिठो माया लाउन
सयौँ जंघार तरि आछु
तिम्रै माया पाउन
6. देविदेउता भाकल गर्थे
तिमिलाई नै मागि
जोवन साची राखेकि छु
माया तिम्रै लागि
7. भेट भयो यो मनले
बल्ल पायो चैन
तर अब मायालुलाई
छोड्न मनै छैन
8.अझै रंगिन लाग्न थाल्यो
पिरतिको रंग
मलाई पनि मनै छैन
छुट्न तिमिसंग
9. हिड्न पाऊ जुनीभरी
समाउदै हात
धन्य भयो जिन्दगी यो
पाए तिम्रो साथ
10. अब तिम्रै जिम्मा भयो
मेरो यो जिवन
सम्हालेर राख्नु सधै
नरुवाउनु मन
11.जीन्दगिको गोरेटोमा
नयाँ बाटो खनी
एउटै यात्रा हिडौलानी
सहयात्री बनी
Unauthorized downloading and uploading on KZbin channel is strictly prohibited and will attract punitive measure from Mero Shirjana youtube channel.
©All Rights Reserved by ‪@bheshuinshanmagar‬ Bheshu Inshan Magar 2022

Пікірлер: 571
@bheshuinshanmagar
@bheshuinshanmagar Жыл бұрын
नमस्कार 🙏 म यो गीतको गायक संगीतकार रचनाकार अनि एरेञ्जर Bheshu Inshan Magar । हजुरहरुको साथ र मायाले आज यो गीतले १० लाख दर्शक कमाउन सफल भएको छ। यो साथ र मायाको लागि हजुरहरु सम्पूर्णलाई लाख-लाख धन्यावाद टक्र्याउन चाहन्छु। यो गीतमा सहकार्य गर्नुहुने प्रशिद्ध गायिका बहिनी Sunita Thegim ज्यूलाई आभार व्यक्त गर्दछु। यो गितको अडियो र भिडियो निर्माणको क्रममा जोडिनुहुने सम्पूर्ण वाद्यकलाकार, प्राविधिकज्यूहरु प्रति नतमस्तक छु। एकमुष्ट सम्झन चाहन्छु। मेरो थोरै मात्र subscribers रहेको सानो च्यानललाई subscribe गरेर म संगै जोडिनुहोला। आगामि दिनमा पनि यस्तै सांगीतिक कोशेली ल्याउने कोशिष गर्नेछु। धन्यावाद 🙏❤
@krishnatamang0061
@krishnatamang0061 Жыл бұрын
Qì9m
@brikhagurung136
@brikhagurung136 Жыл бұрын
1😅😅0😅😅
@user-yk2qy8kx8d
@user-yk2qy8kx8d 11 ай бұрын
वाह ! वाह !! क्या संगीत छ
@badirajraiofficial7799
@badirajraiofficial7799 10 ай бұрын
साह्रै मन छोयो।गित राम्रो।tiktokमा हेरेर यो हेर्ने सुन्ने मौका जुरेउ❤
@ramoli7560
@ramoli7560 10 ай бұрын
जति सुनेनी मन नभरीने गीत बाध्यबाजन उस्तै मीलेको मान्नै पर्छ भाईको अरु गीत पनि सुने तर यो गीतले मुटुनै हल्लीयो।
@dillirajshahi7384
@dillirajshahi7384 Жыл бұрын
हुन त म पश्चिमी हु तर पनि पुर्बेली गित अतिनै मन पर्छ ।त्यसमा झन सुनिता बहिनि को आवाज ले त मन नै पुर्बेली गित तिर मोहनी लगाइदिन्छ।keep up it bahini .❤️💕🙏
@samikshamagar6647
@samikshamagar6647 Ай бұрын
❤️❤️👍️🙏
@rabisilwalisking4576
@rabisilwalisking4576 Жыл бұрын
सुनिता जि को song आली ढिलो आउन थालेको छ तर ढिलो आउँछ निकै मन xune भाका लिएर आउनु हुन्छ बधाई xa है सब टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@suryashrestha6007
@suryashrestha6007 Жыл бұрын
सुनिता बैनीको यति राम्रो स्वर छ तर विदेशको कार्यक्रममा कम किन देखिन्छ ? झारपात गायकहरुले थुप्रै मौका पाएका छन् तर यति राम्रो गायिकाले के भएर मौका नपाएको होला ?
@saranofficial7916
@saranofficial7916 Жыл бұрын
एकदम सुनिता थेगिम को गायकी ले मन छुन्छ तर खै उहाँ को लगायत सबैको आ आफ्नो समस्या पनि हुन सक्छ सर
@ishworkc7525
@ishworkc7525 Жыл бұрын
हाम्रो पुर्बी लोक भाका लाई सुसेली हाल्ने सुनिता बैनी यति मिठो स्वर त सायद बिरलै पाइन्छ ,जति सुनो उति सुनिरहु जस्तो लाग्छ ।
@bisamrai9171
@bisamrai9171 Жыл бұрын
Sahi kuro
@kaladadirai202
@kaladadirai202 Жыл бұрын
Ho Malini sarai manparne Sunita baini❤❤❤❤❤
@arjunrai7873
@arjunrai7873 Жыл бұрын
Malai pani yestai lagxa
@alenrau6929
@alenrau6929 Жыл бұрын
सुनिता बैनि गित गाउनु नै जन्मेकी हुन जादुछ स्वरमा गीत राम्रो छ सम्पूर्ण टिमलाई एक मुस्ट बधाई छ ।
@abhishekbc6559
@abhishekbc6559 Жыл бұрын
jati sune pani kailai dhit maren hajur yo geet le mohani lagayo aba sangai maya juni kataula
@rainayandra2085
@rainayandra2085 Жыл бұрын
अती अती उत्तम यो गित सुन्दा सुन्दै म पनी कतिबेला दुबी गयछु थाहै भयन, लभ्ली-लभ्ली धन्यबात तपाइहरुको टिमलाई,
@AchyutMusic
@AchyutMusic Жыл бұрын
ढिलै भए पनि भेशु सर र सुनिता जी लाई हार्दिक बधाई। भर पुर न्याए पुर्याएर गाउनु भएको छ। सारै आनन्द आयो ,फेरि पनि यस्तै कोशेली को अपेक्षा राख्दछु। जय सङ्गीत।
@bheshuinshanmagar
@bheshuinshanmagar Жыл бұрын
धेरै धेरै धन्यावाद सर। हजुरको हौसला सधै रहिरहोस्।
@pratimachamlingrai6972
@pratimachamlingrai6972 Жыл бұрын
सारै मीठो गीत, सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😍
@kamalmagar1164
@kamalmagar1164 Жыл бұрын
Gayika vaneko gayika nai ho sunitako voice kati cute beautyful xa Nice aal 2baijana
@maheshbudha8960
@maheshbudha8960 Жыл бұрын
सुन्दर रचना र सृजनाको लागि भेशु इन्सानजी लाइ बिशेष धन्यवाद का साथै साह्रै मिठो स्वरकी धनि सुनिता थेगिम लाइ धेरै धेरै बधाई! म आफु पश्चिमे हुँ र पश्चिममा हत्पति पुर्बेली गीतहरु सुनिदैनन तर म फेरी एक यस्तो अपबाद हुँ जो बरोबर पुर्बेली गीतहरु सुन्दछ र पूर्वेली गीतसंगीत लाई अत्यन्तै प्रेम गर्छ!
@tanishahimal6363
@tanishahimal6363 Жыл бұрын
म यक पुर्बेली हस्ती हु तर म नेपाली भयको नाता ले पुर्ब पश्चिम् सबै भाका हरु सुन्छु😍😍हजुर लाई धेरै धेरै धन्यवाद पुर्बेली गित लाई माया गर्नु भयको मा😘😘😘
@rameshacharya5439
@rameshacharya5439 Жыл бұрын
Purba paschim hami nepaali nepaali git sangit laai mayaa garnu parxani hajur
@indramainali4613
@indramainali4613 Жыл бұрын
नबोले त माया कोहो कोहो नि … मिइइठो गितको लागि जादुगरि स्वरका धनि सुनितार र Bheshu दुवै प्रति स्यालुट👍👌
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद हजुर
@rameshacharya5439
@rameshacharya5439 Жыл бұрын
आहा कति मिठो आवाज सारै मन छुने भाका i love my purbeli song proud of I'm purbeli
@mssimicksimick8937
@mssimicksimick8937 Жыл бұрын
Sunitatheygim jue ko git sarai mitho lagche sadai sunirahsnu man lagcha.
@tanishahimal6363
@tanishahimal6363 Жыл бұрын
सुनिता बहिनी को कति मीठो स्वर 1000 चोटि सुन्दा पनि अझै सुनौ सुनौ जस्तो लाग्ने🤩🤩🤩🤩🤩
@gautamrajpokharel
@gautamrajpokharel Жыл бұрын
उत्कृष्ट पुर्वेली गित कलाकार साथीहरु मा बधाई ।।धन्यवाद
@bibashchamling5332
@bibashchamling5332 Жыл бұрын
8 बर्ष पहिला सुतिता दिदी को र मेरो भेट राम्हिटी एउटै कन्सर्ट मा भएको थियो।खुसी लाग्छ हजुर को प्रगती देखेर😊😊❤️
@rambk3652
@rambk3652 Жыл бұрын
Wow😱 Best of the best song. मैलेत टिकटकमा सुनेर यहाँ हेर्न अाएकाे। मेल भन्दा पनि फिमेल voice राम्रो छ। दुबैजनालाई शुभकामना 💐💐
@gangarana8113
@gangarana8113 Жыл бұрын
❤हामी नेपाली हाम्रो नेपाल अनि हाम्रो आफ्नो लोक भाकालाई जोगाई राख्ने वाहाहरुलाई भूई सुहारी झोर्ले सेवारो ।
@mahendrakmr.budhamagar9442
@mahendrakmr.budhamagar9442 Жыл бұрын
मिठाे गीत पुर्वेलीभाकाकाे प्रशंसक 😍🇺🇲
@khemdahal253
@khemdahal253 Жыл бұрын
Aaha kati mitho swar Sunita Thegim bunu ko thank you ❤️
@roseramil5595
@roseramil5595 Жыл бұрын
साच्चिकै स्वरमा जादु छ है सुनिता जि को ❣️
@harirai7611
@harirai7611 Жыл бұрын
नेपालमा सुनीताको जस्तो मीठो आवाज भएको गाईका हरु हिजो पनी थिएन आज पनि छैन भबिष्यमा चही था भएन
@musicloverbijayasubedi
@musicloverbijayasubedi Жыл бұрын
सुनिता बैनिको स्वर नै जादुमय छ।
@ramapoudyal8663
@ramapoudyal8663 Жыл бұрын
निक्कै मनपर्ने गायिका सुनिता थेगिम धेरै प्रगति र सफलता मिलि रहोस्
@rambk3652
@rambk3652 Жыл бұрын
बिदेशमा छु, जति सुन्याे उति सुनाैँ सुनाैँ लाग्छ सुतीता थेविङकाे अावाज👌👌
@rameshofficial150
@rameshofficial150 Жыл бұрын
अाहा यति मिठो,, अझ सुनिता दिदकाे जाेडि Rai is King दाजुले गाउनु भएको भए सुनमा सुगन्ध हुने थियो,,,
@pikeshlimboo7135
@pikeshlimboo7135 Жыл бұрын
सुनिता बहिनीको स्वार इस्वरको बर्दान झै लाग्छ ।यो गित मात्र 100 time भन्दा धेरै सुनी सके ।
@premprasadseling6448
@premprasadseling6448 Жыл бұрын
यरिक यरिक नुगेन ❤️ सुनिता थेगिम नानि को समधूर आवाज को म निरन्तर प्रशंसक हुँ सदैब सफलता को कामना गर्दछु।
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
साहै मीठो स्वार दुबै जनाको बधाई छ ❤️❤️❤️
@jamessamal6686
@jamessamal6686 Жыл бұрын
Atinai Sundar sabda sangitani swor ta jhan aha ..ucch koti ko 👌🙏🙏🙏 gayek gayika jiu Hardik badhai 🎉🎉🎉😊
@B.B.LAMA12
@B.B.LAMA12 Жыл бұрын
कति मिठो गीत मनै चसक्क छुने ❤❤
@user-ub5iq5tx1z
@user-ub5iq5tx1z 9 ай бұрын
Geet bhaneko yasto hunu parcha Sachai ramro xa geet ko laya sabad sarai ramro xa best up luck sunita sis hajur lai
@jhapalisoch1044
@jhapalisoch1044 Жыл бұрын
के छेत्री के बाहुन के लिम्बु हामि पुर्बेलि 😍😍😍
@rajendrabhandari341
@rajendrabhandari341 25 күн бұрын
निकै सुमधुर स्वर छ पुर्बेलि चेलि सुनिताको !
@nabarajrai2527
@nabarajrai2527 Жыл бұрын
मगर भाईको नि स्वर त दामी लाग्यो,सुनिता त कुरै नगरौं
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद हजुर 🙏🙏
@kusdevbantawarai4547
@kusdevbantawarai4547 11 ай бұрын
Woww sahrai mitho geet🎶🎤🇳🇵♥️ badhai tatha subhakamana entire team lai especially sumdhurr sworki dhani gayeeka bainiee sunita thegim lai always blessing yesyai mitho mitho manchhune songs hami majh paskindai januhola
@RockybOss-sk9vq
@RockybOss-sk9vq 11 ай бұрын
एकदम राम्रो छ गीत तपाईँ हामी सबैलाई मन पर्ने गायिका सुनिता थिगीमको आवाजमा रहेको माया मोहिनी अब युएईको प्रोग्रमहरु पनि बोलाउनु परेऊ युईमा रहनु हुने आदरणीय नेपाली समितिले हरुले thank you keep
@manmaya5678
@manmaya5678 Жыл бұрын
Jati sunyo uti sunnirahana manlagne so beautiful song congratulations holl team🙏❤️
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद हजुर
@tulsalimbu1483
@tulsalimbu1483 Жыл бұрын
Din ma kati palta sunchhu r pani mero dhik mardaeena yo song le mlaee ta mohani lagayo keep it up ❤❤🙏🙏🥰❤️‍🩹from UK
@bheshu
@bheshu Жыл бұрын
धेरै धेरै धन्यावाद हजुर 🙏🙏
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 Жыл бұрын
सुनिता थेगिम ज्यु को त आवज को जति तारिफ गरे नि कमि नै होला साथमा Bheshu Inshan ज्यु को पनि आवजमा जादु नै पाए शब्द संगीत उत्कृष्ट लागो मिठो पुर्वेली लोकलय सफलता को लागि शुभकामना enter team लाइ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀
@PhilipRai-lo9gu
@PhilipRai-lo9gu Жыл бұрын
Sunita Thegim 😌💕💕💕one of the best singer🎤💕💕
@kalpanalamsal1672
@kalpanalamsal1672 Жыл бұрын
गीत असाध्यै मिठो सम्पूर्ण टीमलाई सफलताको शुभकामना💐💐
@bheshu
@bheshu Жыл бұрын
🙏🙏
@allaykailacmickmu5670
@allaykailacmickmu5670 Жыл бұрын
Hriday pagaali dine mitho swar duwai ko b ses Susri Sunita bahini ko swar ma atti mithas rahexa hjr.
@dipeshyakthungba6659
@dipeshyakthungba6659 Жыл бұрын
Sabda sangiet ajambari rahirahane chh sarai mitho giet baneko rahecha ahile saman kai mitho lok giet badhai subhakamana chh god bless you
@purnakhadka3325
@purnakhadka3325 3 ай бұрын
कोईलिको जस्तै सुरिलो स्वरकी धनी सुनिता लाई सफल्ताको शुभकामना 🎉🎉
@railphangkiranti1883
@railphangkiranti1883 Жыл бұрын
मुटु छुने गीत। साह्रै मन पर्यो💘💘🙏
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद हजुर
@pawanchamling7894
@pawanchamling7894 Жыл бұрын
अति उत्कृष्ट शब्द सङ्गीत र स्वर को त कुरै नगरम सुनिता थेगिम को स्वर लाई जर्ज गर्न म जस्तोलाई नैतिकता ले दिँदैन मात्र आहा उत्कृष्ट 🙏🙏🙏
@dambarbahadurlama838
@dambarbahadurlama838 Жыл бұрын
एक्ज्याक्ली नेपालमा सहि मानिस सहि योग्यताको अहिलेसम्म काहां कदर भएको छरा उधारन को लागि वरिष्ठ इन्डियन गायक उदितनारायण झा नेपालकै जनकपुर अंचल बासिन्दा रेडियो नेपाल मा स्वर परिछ्यण मा फेल गरिएका ब्यक्ती हैनर तर फलस्वरुप आज इन्डिया मा पूरा सम्राट जमै रहेको छ।
@supernepalipiano9477
@supernepalipiano9477 Жыл бұрын
जति सुने नि सुनिरहु हेरिरहु जस्तो सारै मन छुने शब्द शैली स्वर पुर्बेली लोकभाकमा आधारित million views पुग्न सफल होस बधाई तथा धेरै शुभकामना सबै सवै team लाई👌👌❤️💕💜🙏🙏🙏🙏🙏मेरो favourite veshu & sunita💕💕
@ramoli7560
@ramoli7560 11 ай бұрын
मैले नी यो गीत प्रत्यक दीन सुन्ने गर्छु म सुनीताको सुभचीन्तक हो तर यो भाईको गीत सुनेको थीएन कति मीलेको जोडी जति सुनेनी सुन्न मन लाग्छ।
@archanapradhan8234
@archanapradhan8234 3 ай бұрын
Wow kati majja la feel ma geet gawnu vako... Love this song ❤ Love from India 🇮🇳
@rajendralimbu1508
@rajendralimbu1508 Жыл бұрын
सारै राम्रो गित ,संगित सम्पुर्ण टिमलाई सफल्ता काे सुभकामना
@shishirwaiba1698
@shishirwaiba1698 Жыл бұрын
कति राम्रो स्वर हो मलाई त मिलन नेवार को जस्तो लाग्यो सेम।
@shankarghising581
@shankarghising581 3 ай бұрын
एक अर्काबिचको voice एकदमै जमेको छ संगै गितपनी उस्तै उफ………सुन्दा सु्दा मेरोत आंसुनै आयो धन्यवाद हजुर
@DG.51299
@DG.51299 Жыл бұрын
सुनिता बैनी संगीत को रानी हो❤️❤️❤️❤️
@tenzingsherpa5671
@tenzingsherpa5671 Жыл бұрын
Mo chai sunita ko dayrai big fan ...! Voice chai ho k hjr ko ...! Nepal ko singer ma sabai bandha sweet voice hjr ko nai lagcha molai chai...! Eak choti sunita bahini lai bheatnu maan cha molai ta hjr ko big fan bayera
@nirmalatamang277
@nirmalatamang277 Жыл бұрын
धेरै राम्रो छ मामा।
@indralimbu7665
@indralimbu7665 Жыл бұрын
अतिनै मिठो स्वर यो गित सुनेर मनै हलुङ्गो भयेको महसुस भो ।यहाहरुको साङितिक सदा सदाबाहर बनी रहोस।
@dilmagar1965
@dilmagar1965 Жыл бұрын
वाउ क्या मिठो स्वर सुनिता थेगिम बैनी को,अनि हाम्रो ज्वाइँ भेसु को त झन कुरै नगरौ।जे होस धेरै धेरै धन्यवाद छ होल टिम लाइ यति मिथो पुर्बेली गित सुनाउनु भएको मा।
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद जेठान साब 🙏🙏
@sujitasunwar7928
@sujitasunwar7928 3 ай бұрын
धन्नै भये यो तपाईं कलाकार हरुको मीठो गित सुन्न पाउँदा यसरी नै तपाईंहरूको कोशिश अगाडी बडोस धन्नै बाद।
@govindabelbase4895
@govindabelbase4895 Жыл бұрын
आहा कति राम्रो गीत..... 👌👌👌👌👌
@bheshu
@bheshu Жыл бұрын
🙏🙏
@nanukanxitmg633
@nanukanxitmg633 Жыл бұрын
Akdamai mitho aawaj sabda poni sunita sis ko voic mitho
@buddhiangdembe8791
@buddhiangdembe8791 Жыл бұрын
आहा कति राम्रो गित जति सुने पनि सुनी रहौ लाग्ने बल टिकटकबाट थाहा पाएको।
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद हजुर
@laxminarayanagarwal201
@laxminarayanagarwal201 8 ай бұрын
Song with full 11:59 11:59 expression of effetion true love ,desire promises and what not from enternal heart with exellent voice and music.A boon for listeners like me.A lot of thanks to you all members of team.
@puspalimboo809
@puspalimboo809 2 ай бұрын
सुनिता बैनी को गाना कुनै नभुली सुन्नु मन लाग्छ ❤🙏अत्ति नै राम्रो स्वर बैनी को साथै यो गाना सुनेर त कहिले पुग्दैन मलाई 🙏🙏💞❤
@user-zo6jq6te7j
@user-zo6jq6te7j Жыл бұрын
आहा कति मिठो धुनको साथमा पुर्वेली भाका सम्पूर्ण टिमलाई शुभकामना आगामी दिनहरुमा पनि यस्तै भाका सृजना गर्दै जानू होला पुर्वेली मन जति सुन्छु यो गित नाचौँ नाचौँ लाग्छ झन 🙏🙏🙏🙏🙏🙏
@bheshu
@bheshu Жыл бұрын
🙏🙏 धन्यावाद हजुर
@arjunthapamagar7832
@arjunthapamagar7832 Жыл бұрын
"नबोले त माया कोहो कोहो नि" वाह!! राम्रो छ सर म पनि बोले है यसै भन्दै🙏😍😍
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद सर हजुर 🙏
@durgethebe7081
@durgethebe7081 Жыл бұрын
❤❤❤❤ अति सुन्दर गित मेरो जीवन सग मेल खाने
@ushakiranrai582
@ushakiranrai582 Жыл бұрын
Dherai Mitho Srijana Saaila
@magarraika8224
@magarraika8224 Жыл бұрын
धेरै राम्रो लाग्यो। बधाई र शुभकामना छ।
@deepakthapa5273
@deepakthapa5273 Жыл бұрын
Ma Deepak thapa magar.delhi bata Sunita baini ko swar jasto laye yo ganama kasaile Pani swar milayera yo ganama gauna sakdaina la Kasai laipani gawaera hernus mero aasirbad chha. Eniduitai. Lai
@bheshu
@bheshu Жыл бұрын
🙏🙏 धन्यावाद हजुर
@jitrai6171
@jitrai6171 Жыл бұрын
Sunita thighim good singer
@DG.51299
@DG.51299 Жыл бұрын
सुनिता को बैनी स्वर मा जादू छ क्या दामी स्वर भोकल
@mx2manirajrayee353
@mx2manirajrayee353 Жыл бұрын
🎼🎵🎶कान पबित्र भयो आज🎼🎵🎶📢📢📢
@JARBUTENEPAL
@JARBUTENEPAL Жыл бұрын
यो भिडियो ५० पटक भन्दा बढी हेरि सके मैले धेरै राम्रो लाग्छ।
@Dhankuta667
@Dhankuta667 Ай бұрын
हाम्रो पूर्वका ताराहरु ❤❤❤
@armylifebruneidarusalam5885
@armylifebruneidarusalam5885 Жыл бұрын
Wow awesome amazing mesmerizing perphomence perphomence you have a lovely voice best luck and best keep singing.
@RoshanRoshan-ch4qt
@RoshanRoshan-ch4qt Ай бұрын
Atisarhai marmik git rachana kari &gayk kari salam yo ho pratibha bhaneko .
@akashlimbu5595
@akashlimbu5595 Жыл бұрын
सुनिता नानी तिमी साँच्चिकै दाम्मी गाउँछौ 👍🫶 wish you all the best 😍❤️
@maheshrai3416
@maheshrai3416 5 ай бұрын
यो गित सुनेर म निकै कल्पनामा डुब्छु अनि आनन्दित हुने गर्छु
@udimraibro3355
@udimraibro3355 Жыл бұрын
Wow sarai mitho purbeli git🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@prakashkuwar7669
@prakashkuwar7669 Жыл бұрын
मलाइ सबोइभन्दा मन्पर्ने गाइका सुनिता चेलिहो अब अर्को भोइस अफनेपाल्मा कोच्को sit मादेख्नपाउ
@yamanthapa7157
@yamanthapa7157 10 ай бұрын
Wow अति राम्रो भाक र उत्कृष्ट मिठो स्वर ले सजिएको गित जति सुनेनी सुनी रहु लाग्ने
@tankaaalemagar1979
@tankaaalemagar1979 Жыл бұрын
अाहा!!!! नेपाली सङ्गीतमा एउटा सफल यात्रा ।
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद हजुर 🙏🙏
@naurangisansar
@naurangisansar Жыл бұрын
आहा कति मीठो गीत सबैजनाले माया गरिदिनुहोला।।।।
@bheshu
@bheshu Жыл бұрын
🙏
@remonmagar1692
@remonmagar1692 Жыл бұрын
Wow git anusarko views pani gayxa Khushi lagyo
@arunkumarrai1892
@arunkumarrai1892 Жыл бұрын
गित सुन्दा लाग्छ ढ्ल्केर गएको जोवन फर्काएर फेरि माया पिरतिको सागरको रमाउन मन लागछ नि हौ
@bhimraul
@bhimraul Жыл бұрын
Waaah♥️♥️♥️sunita ko voice mohani
@pikeshlimboo7135
@pikeshlimboo7135 Жыл бұрын
आहा,,कति मीठो गित,,,धेरैलाई सम्झना दिलायो ।
@jaykumarraee6099
@jaykumarraee6099 Жыл бұрын
jati suneni sunirahu lagne..khoob mitho
@ajitkumarrai1262
@ajitkumarrai1262 Жыл бұрын
जति धेरै अरु गित सुने पनि अन्तिम मा पुर्बेली गित नसुनी चाहिँ चित्त नै नबुझ्ने मोहनी लागेको छ हौ के पो भको नि यस्तो 😘
@tekmagar1526
@tekmagar1526 Ай бұрын
सर्वप्रथम मेरो तर्फबाट भेशु ईन्सान मगर दाइ लाई नमस्कार l सारै मिठो गित सब्द सब्दमा कस्तो मिठास पाए l फेरि पनि सुनिता थेगिम ज्यु र भेशु इन्सान मगर दाइ को अर्को पनि गित सुन्न पाउ! धेरै भन्दा धेरै आशा अपेक्षा गरेको छु । आगामी दिनको लागि धेरै धेरै शुभकामना दाई❤❤
@anjitamagar9053
@anjitamagar9053 Жыл бұрын
Best congratulations all timlai...ytiramro ghit haru hami samu paskanu byo .. ujyal bhabhisyako kamana hjrharulai
@gopalthapa4580
@gopalthapa4580 Жыл бұрын
आहा साह्रै मिठो गित सफलताको को शुभकामना सर्❤️❤️
@bheshu
@bheshu Жыл бұрын
🙏🙏
@tikathapa2406
@tikathapa2406 Жыл бұрын
Sweet song best wishes for entire team 👌👌
@mamatashrestha9905
@mamatashrestha9905 11 ай бұрын
Bainiko voice ta theyakai milan newako jastai sunido rahexa sarai mitho soor
@SabinLohani
@SabinLohani Жыл бұрын
आहा! असाध्यै मिठो छ गित 🥰
@bheshu
@bheshu Жыл бұрын
🙏🙏
@kajirai7455
@kajirai7455 Жыл бұрын
waaaaaa atti mitho git ..Dubai janalai badhai xa hai ta...
@khalingentertainment
@khalingentertainment Жыл бұрын
sarai mitho purbeli gana hjr.
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 9 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,2 МЛН
New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
35:41
Maya Mohani
11:14
Bheshu Inshan Magar - Topic
Рет қаралды 124 М.
Sadraddin - Jauap bar ma? | Official Music Video
2:53
SADRADDIN
Рет қаралды 14 МЛН
Iliyas Kabdyray ft. Amre - Армандадым
2:41
Amre Official
Рет қаралды 1,4 МЛН
Malohat
3:35
Xamdam Sobirov - Topic
Рет қаралды 901 М.