No video

नुन नै बिदेश को खान्छौं, कसरी स्वदेशको माया लागोस त ? Dr Rajiv Jha on Tamasoma Jyotirgamaya

  Рет қаралды 92,181

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

Күн бұрын

Пікірлер: 345
@sewakrai344
@sewakrai344 6 жыл бұрын
एक सच्चा नेपालीले जहाँ जन्मे चाहे हिमाल चाहे पहाड चाहे तराई नेपाललाई यति धेरै माया गर्छ। आज झा सर देखि सिक्नु जरुरी छ। सलाम छ झा सर हजुरलाई मेरो।✊✊
@rabindrathakur2886
@rabindrathakur2886 6 жыл бұрын
दाई तपाईले उठाउनु पछ अब लिपुलेखको बारेमा र नेपालमा गाभीनु पछ
@srzxri2875
@srzxri2875 6 жыл бұрын
सच्चा नेपाली ले नेपाल को भलो चिताउनु पहिलो शर्त हो , धन्यवाद डा राजीव सर ( दाइ)
@ramkumargautam1300
@ramkumargautam1300 6 жыл бұрын
Speechless!!!The height of knowledge & Patriotism.
@thooloongraeee3500
@thooloongraeee3500 6 жыл бұрын
एक दम 100% सहि राजिब सर तपाइको भनाइ मा सहमति जनाउदै तपाई कै शब्द लाई सापटि माग्दै हामी बुद्ध जन्मेको देश बुद्ध को देश मा एकै पल्ट सबैले नेपाल को बारेमा सोचौ र अन्त म कार्यक्रम प्रस्तोता टिकाराम यात्री लाई नि अति गहन भै सबैले हेर्नै पर्ने कार्यक्रम संचालन र प्रश्नोतर गर्नु भएकोमा यो तपाईंको कार्यक्रम सधै राम्रो बनोस धन्यवाद साथै शुभकामना
@pradipgurung3552
@pradipgurung3552 6 жыл бұрын
राजिब सर को नेपाल मै नुन बनाउने बिचार अति नै उत्तम लाग्यो , छिटोभन्दा छिटो नेपाल मा निकालिएको नुन खान पाउ भन्ने आशा राख्दछु !
@ombamjan8459
@ombamjan8459 6 жыл бұрын
राम्रो कुरा सिकौ राजिब सरबाट । पत्रकार ले समाज कता डोराउदैछ? ब्युरोक्रेसिमा यत्रो समस्या छ कानुन बन्न लागेको बेला खै बोलेको खालि सरकारको खिल्ली उडाएर किन भात खाने? देश बनाउने कुरामा कति जिम्मेवार देखिनु हुन्छ राजिब सर ।
@suryathapa2523
@suryathapa2523 6 жыл бұрын
यस्तै सोच विचार भएको बु्दीजीबी देशले प्रश्त्त भए देसले काचुली फेर्थीयो होला
@sharadakumal9071
@sharadakumal9071 6 жыл бұрын
deshko lagi uttam bichar
@parbinmagar358
@parbinmagar358 6 жыл бұрын
Wow कति राम्रो interview फेरि फेरि हेर्न र सुन्न पाइयोस राजिव झा सर लाई धेरै खुलेर बोलिदिनु भो
@bharatsapkota2210
@bharatsapkota2210 6 жыл бұрын
वाओ!!!!!!!!!!!!!!!!!! कति सकारात्मक सोच यदि हप्ताको १ दिन मात्रै पनि यति सकारात्मक बहस हुनि हो भने पक्कै पनि हाम्रो देश समृध बन्न धेरै बर्ष कुर्न पर्दैन।।।
@arjunchalise2728
@arjunchalise2728 6 жыл бұрын
एकदमै सान्दर्भिक तथा देशको हित र विकास चाहने हाम्रो तराईवासी नेपाली डा. राजीव कुमार झा सर। हजुरबाट उपेन्द्र यादव , परमानन्द झा, महन्त ठाकुर , राजेन्द्र महतो, लक्ष्मणलाल कर्णजस्ता नेपालको दानापानी खाएर देश विरोधी गतिविधि गर्ने र भारतीय विस्तारवादी दलाली गर्नेले राजीव सरबाट पाठ सिकुन् । देशको विकासका लागि राजिव सरजस्तो बौद्धिक वर्गहरु अग्रपंक्तिमा आउन र युवावर्गलाई एक बनाएर देशको परिवर्तनका लागि फरक ढंगबाट बौद्धिक रुपमा अगाडि बढ्नु अपरिहार्य छ।
@wp3349
@wp3349 6 жыл бұрын
look what then PM Prachanda had ordered then homeminister BamDev Gautam about Koshi flood. such is the reality. so some overtly do advocate, some covertly do advocate on behalf of their masters.
@gloomynovember5676
@gloomynovember5676 6 жыл бұрын
Intellectuals are asset of the nation. यसभित्र Dr Jha पर्नु हुन्छ।
@shivagurung8512
@shivagurung8512 6 жыл бұрын
this one is the best of the best interview ....... malai chai sarai ramro lagyo. Dr. Rajiv sir sarai ramro bichar tapaiko...... very optimistic about the future of nepal.........Dr. Rajiv sir jasto manche lai chai Ambassador banauda dherai faida hunthyo country lai......
@santoshadhikari977
@santoshadhikari977 6 жыл бұрын
सटीक र मर्मस्पर्सी वाक्य, आफ्नो देशमा बनेको नुन खाए पो देशको माया लाग्थ्यो।।।।।
@deepakbanjade4394
@deepakbanjade4394 6 жыл бұрын
दमदार छ , धेरै सिक्न लायक छ !!
@surajdura4269
@surajdura4269 6 жыл бұрын
सहि र प्रष्ट बिचार , निडर पात्र डा.राजिब झा ।निकै निकै राम्रो लाग्यो यो बार्तालाभ
@LimbuwanAutonomousState
@LimbuwanAutonomousState 6 жыл бұрын
चाडै नै नेपालमा नै उत्पादित नुन खान पाइयोस् ।उहाका यि सपनाहरु पूरा हुन्।जहिल्यै भारत दाइ नेपाल भाइको हेपाहा प्रवृत्ति बन्द होस। धन्यवाद ।। सेवारो ।। नोगेन ।।
@rajthapa6038
@rajthapa6038 6 жыл бұрын
राजिप दाइ को सोच लाई सलाम छ ।
@khagendradhakal6433
@khagendradhakal6433 4 жыл бұрын
धेरै पछि यति राम्रो र देशको भिजन भएको नेपाली भुमी पुत्र पाए नमन छ तपाईं प्रति डा. राजीव जी आउनुहोस् मिलेर देशका लागि मिलेर काम गरौ साथ दिन तयार छौ ।
@pritamregmi940
@pritamregmi940 6 жыл бұрын
विद्वान् विद्वान् नै हुन्छ मेरे प्रधानमन्त्री हमारे भारत महान भन्ने मधेसी भुमीपुत्र हु भन्ने ले डा राजिब झा को कुरा सुन
@knadhikari6360
@knadhikari6360 6 жыл бұрын
यो नुनको कुरामा चै दम छ !आफ्नै देशको नुन खान नपाएको ले नुनको सोझो नगरेको हो कि??
@rajeshhamalfanclub9472
@rajeshhamalfanclub9472 6 жыл бұрын
question efg
@newmartina9653
@newmartina9653 4 жыл бұрын
साच्चै वहाँको कुरा सारै मनासिव छ।नेपाल र नेपालीको लागि धेरै सोच्नुभएको रहेछ। वहाँ लागि धेरै धेरै धन्यवाद।
@keshab644
@keshab644 6 жыл бұрын
Man of courage ,man of knowledge,man of love ,man of love for people of his country ,man of lesson for everbody Dr Rajiv Kumar Jha
@Rid_d6z
@Rid_d6z 6 жыл бұрын
what a great thought we Really need this kind of person in our national Leadership ,Really like yours thoughts brother. Jay nepal jay madesh.
@krishnalimbu5780
@krishnalimbu5780 6 жыл бұрын
यो कार्यक्रम को अहिले सम्म कै दम्दार अन्तरबार्ता लाग्यो.....कति धेरै सकारात्मक कुरा हरु पस्केर जानू भो डाक्टर साब le.......तपाईं लाई धेरै धेरै धन्यवाद ।।।।
@coolpanthee4728
@coolpanthee4728 6 жыл бұрын
It is the ground reality of Nepal! Very truth and impressive interview ! Just wow!
@yambam2516
@yambam2516 6 жыл бұрын
oohohohooo, aja ko jasto ramro chetna mulak interview life ma sunya ko thiyannn.....heart touching .1 hourr bitya ko pate vayan.aja sunau sunau lagyooo...
@indrapradhan8301
@indrapradhan8301 4 жыл бұрын
Dr Rajiv,तँपाईले नेपाल र ने राजनीतिको उद्धार बिकासको वास्तविक बिचार राख्नु भयो,नेपाली जहाँ रहेपनि नेपालको माया लाग्छ,तँपाईको सत्य बचन प्रति धन्यवाद साथै शुभकामना ।
@jhumkachija834
@jhumkachija834 6 жыл бұрын
हाम्रो देस का नेता ज्यु हरु को बुद्धि कहिले फिर्ला त ।।। डा .राजिभ कुमार झा ज्यु ले भनेका कुरा झै नेपाली जनता लाई समृद्धि बनाउन लाई
@aryankarki7900
@aryankarki7900 6 жыл бұрын
ज्ञानवर्धक अन्तरवार्ता।
@nirmalkharal
@nirmalkharal 6 жыл бұрын
OHHho.. कति सारो राम्रो INTERVIEV हो, यो मन पराउनेले SUBACRIBE गरूम है कति रैछम र !!!!? LOVE YOU ALL..💕💘💗💞💝
@chetanathniraula1643
@chetanathniraula1643 6 жыл бұрын
सारै सकारात्मक सोच भएको ब्याक्तित्व हुनुहुदोरहेछ डा राजिभ झा।उहाँको हरेक भनाइको अन्तर्यमा देशप्रेम झल्कियो।खुशी लाग्यो।
@Shahdeepak266
@Shahdeepak266 6 жыл бұрын
टीकाराम जी अाज भाेली तपाईले अन्तरबार्ता लिदा प्रश्न साेधे पछि उत्तर दिने समय सम्म धेर्य गर्नु पर्याे के?????
@nabalrai7782
@nabalrai7782 6 жыл бұрын
उत्कृष्ट
@manmohanshrestha6367
@manmohanshrestha6367 6 жыл бұрын
Dr.Rajib excellent views.Appreciated.
@lax2873
@lax2873 6 жыл бұрын
Yo honi real talking ...nice
@sudhirkhadka8625
@sudhirkhadka8625 6 жыл бұрын
very emotional interview , am i the only one crying ? hats off Dr. Saab
@bishukuinkel7417
@bishukuinkel7417 3 жыл бұрын
देशले यस्ता सच्चा मानवहरुकाे नेतृत्व खाेजिरहेकाे छ हरेक क्षेत्रमा सलाम छ सर सिङ्गो राजनीतिक बृत्तमा सिङ्गो राज्य प्रणालीमा भिजन भएकाकाे बर्चस्व हुनुपर्छ तबमात्र सबै मिल्छ तेसकालागि शक्षमलाई राज्यको हरेक निकायमा प्राथमिकता दिने रास्ट्रिय नीति हुनुपर्छ तबमात्र मिल्छ सबै
@prayashbhandari9039
@prayashbhandari9039 6 жыл бұрын
टिकाराम दाइको मन घरि घरी उकुस्मुकुस हुन्छ होला,,लिने ठाउँ मा भन्दा दिने ठाउमा हुनु पर्छ म भनेर।। अन्तर्बार्ता
@dhakal27
@dhakal27 6 жыл бұрын
एउटा मधेसी छोरा ले नेपाल को भलो को लागि येति सोच्दछ भने ।। लाल बाबू रावत मदेसि नेता अब त छोड भारत को तलुवा चाट्न ।।
@amarkhanal8180
@amarkhanal8180 6 жыл бұрын
w
@khadgathapa5817
@khadgathapa5817 5 жыл бұрын
I have great respect for Jha ji ! Why Tikatram ji is so unfair to Oli apparently is questionable since he hesitated to listen him while he was talking about KP Olis contributions !
@bijaysharma7267
@bijaysharma7267 4 жыл бұрын
के जुन देशमा नुन उत्पादन हुदैन त्यो देशमा देशभक्त हुदैनन् ?
@soccer_lovercool307
@soccer_lovercool307 6 жыл бұрын
There are really few names that I really like to follow their interview programmes as long as I have time they are Bijaya Kumar(disha nirdesh), Bhusan Dahal(fireside), Dilbhusan Pathak(Tough talk) and TikaRam Yatri(Tamasoma jyotirgamaya), very much well respected names in Nepali Media.
@Khag1120
@Khag1120 5 жыл бұрын
सार्है राम्रो लाग्यो। तार्किक र छोटो बिश्लेषन। तर पत्रकार भन्ने सबै अरुको कुरा काट्ने मात्रै हुन्दो रहेछ।
@dharmarajacharya712
@dharmarajacharya712 4 жыл бұрын
आज चैत्र २३ गतेको लकडाउन दिनभरको समय बितेको पत्तैभएन डा राजिब झा काे दुइवटा अन्तर्वाता हेर्दा र सुन्दा ।डा साबमा ज्ञान पनि प्रशस्त र इमान्दारीता पनि रहे भएको अनुभुति भयाे । यहांका विचार यसरीनै मिडियामा आइरहोस् । नेपाल पनि अवश्य सुध्रने छ । बेमानहरु पाखा लाग्दै जान्छन ।इमान्दारलाइ जनताले चिनेपछि ठाउंमा पुर्याउने छन ।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 4 жыл бұрын
एक सच्चा नेपालिले लिने बिचार, झा एक राष्टभक्त।
@jeevangiri1070
@jeevangiri1070 6 жыл бұрын
Dr Rajiv great Nepal lover person . I love you. God bless you.
@poshanpandey7068
@poshanpandey7068 6 жыл бұрын
उत्क्रिस्त्त तथा उर्जाशील अन्तरबार्ता !! All points are valid..what a good statement.. we all are subset of nepal not nepal is subset of us..plz keep on writing and more interviews with your clear views on national international medias ....Hats of Dr. Rajib jha sir!!✌️👌🙏
@nm2859
@nm2859 6 жыл бұрын
Tikaram Yatri sir lai Salam ... Dr. Jha lai Hridaya dekhi NAMAN.
@suriyakumar4413
@suriyakumar4413 6 жыл бұрын
सलाम छ राजिब सरलाई 100%सही कूरा
@Danurbu
@Danurbu 6 жыл бұрын
What a great interview.. sulute you sir
@user-ty2qc7km8s
@user-ty2qc7km8s 6 жыл бұрын
सारै गफाडी छ यो टिके प्याच बोलिहाल्नु पर्ने , तै जान्ने बुज्ने भए तै बोले भैगो नि किन अरुलाई बोलाउनु !!
@nirabdhungana7117
@nirabdhungana7117 6 жыл бұрын
Ramailo, afule bujheko kura bhannu parcha unlai
@akashkarki724
@akashkarki724 4 жыл бұрын
Hagur ko kura ati sahi lago ..
@DineshRana-td2ls
@DineshRana-td2ls 6 жыл бұрын
Wah great job sir dherai dherai dhannebaadh pasupatinaathle tapailaai sakaratmak shakti diun
@thakurihorizon7840
@thakurihorizon7840 6 жыл бұрын
हाम्रो राम्रो डाक्टर र बुद्धिजीवीहरु त विदेशमा हुनु हुदोरहेछ !
@narendradhakal7870
@narendradhakal7870 6 жыл бұрын
नमन झा सर् ,wow ...
@sumitsubedi9031
@sumitsubedi9031 6 жыл бұрын
Rajiv sir ko interview herera dherai khusi lagyo ekdamai mon xoyo.... Sir saga sambhab bhaye vetna mann lagyo. DESH Ko lagi kei garau vanne utsaha jagera aairaxa✊
@chandramaya4288
@chandramaya4288 6 жыл бұрын
राजीव कुमार झा सरले भन्नुभएको कुरा एकदम मनन योग्य छ। हामीले भारतबाट हैन चिनको विकासबाट सिक्नुपर्छ। नेपालको कर्मचारितन्त्र अल्छे तिघ्रो स्वादे जिभ्रो भएको छ यिनीहरुबाट देशको हितमा काम लिन कडा कानुन अावश्यक छ। भ्रष्टाचार , बलात्कार , देशद्रोह गर्नेलाई फाँसी अत्यावश्यक भएको छ। यति गरेमा सबैजना चिनमा जस्तै फटाफट काम गर्न थाल्छ।
@cjansapkota
@cjansapkota 6 жыл бұрын
सर, चाँडोभन्दा चाँडै नेपाालमै बनेको नुन खान पाईयोस ।
@anjankuikel4236
@anjankuikel4236 6 жыл бұрын
नेपाल को लागि राम्रो सोच्ने नेपाली पनि छ्न धन्यवाद राजिब सर लाई
@gaulebabu6696
@gaulebabu6696 6 жыл бұрын
wau!!!+ve wideangle point f view&tikaram ji ko qst'n style jhan gryand salute!!!
@lazaruslovelyfam2011
@lazaruslovelyfam2011 6 жыл бұрын
साच्चैनै लाभदायक अन्तरबार्ता लाग्यो
@muktidata1
@muktidata1 4 жыл бұрын
Never listened such an interveiw in my life. Thank you Dr. Jha.
@devendrakarki4032
@devendrakarki4032 6 жыл бұрын
very nice discuss jha ji
@c.kkshetri2243
@c.kkshetri2243 6 жыл бұрын
रास्टबादी सोच भएका महान बेक्ती हुन झा ।
@mandipthapa1293
@mandipthapa1293 6 жыл бұрын
kati satya prashta ra spasta kura....dherai aashalagda bichar harule bharipurna interview
@happyxoro1741
@happyxoro1741 6 жыл бұрын
Wow super awesome interview ❤️❤️❤️😍😍
@gyanendrarajrai2907
@gyanendrarajrai2907 4 жыл бұрын
I am indeed overwhelmed by greatly inspired national thoughts of Dr. Jha ji. You are a great and true son of Nepal and an example to all Nepalese regardless where we live. Keep up Dr. Jha Ji. As a Nepalese, We all love you
@krishnauchai3145
@krishnauchai3145 5 жыл бұрын
Dr shab le sarai ramro kura garnu vo uhako bechar lai 100% samman garxu
@chetangurung8820
@chetangurung8820 6 жыл бұрын
Very good interview.
@kamalthapa5867
@kamalthapa5867 6 жыл бұрын
Very positive & real opinion on OBOR, hope our economic experts r listening it.
@soccer_lovercool307
@soccer_lovercool307 6 жыл бұрын
Hello TikaRam SIr, I love to watch your programme, great to have this show but I have just advice for you that please let your gusts to speak more, allow them to express in full before you raise questions. Be a better Listener rather than speaker . I am really pleased to listen to Dr RAjiv Kumar Jha Sir. What an amazing and inspiring Talent he is.
@wecookeasy
@wecookeasy 6 жыл бұрын
बिचार सहि लाग्यो । यथार्थ कुरा सुन्न पाइयो ।भएको कुरा भन्दा चिनियाँ भन्ने पत्रकार ज्यु ?अति त नभन्नु न हो । नेताहरुको बिचार यस्तो भए देश कहाँ पुग्थ्यो होला । हेर्नुहोस त एउटा मधेशी छोरोमा कत्ती रास्ट्रबाद झल्किन्छ । सबै मधेशिले अनि सबै नेपालिले यस्तै सिकुन । जय देश
@prabinshrestha2823
@prabinshrestha2823 6 жыл бұрын
Very good interview. Nepal ko karmacharitantra as a whole change garnu paryo.
@dipeshyakthungba6659
@dipeshyakthungba6659 6 жыл бұрын
Dr Rajiv jha nepal ra nepali ko hit ko lagi sahi bisleson r sahi kura vanai garnu vaeko chh i great respect you
@joeytiberio2470
@joeytiberio2470 6 жыл бұрын
A-ha sachch des vakti nepali vaneko ta Dr jha jasto swacha man. vako po hunu par6a,maile aja samma yeti ramro chitta bujdo bislesarn suneko thiyena,dil khus vayo.
@dr.rasaily4878
@dr.rasaily4878 6 жыл бұрын
Proud of you, Rajiv sir. I still cherished the moment we had together in China. Still learning from you.
@bijayabhusal8520
@bijayabhusal8520 6 жыл бұрын
दमदार लाग्यो,, राम्रो बिच्रार
@debenrama8489
@debenrama8489 6 жыл бұрын
wowooo Dr jha great man of nepal
@basantabhattarai4531
@basantabhattarai4531 5 жыл бұрын
ATI Uttam bichar
@nunaworld
@nunaworld 6 жыл бұрын
huge respect to Jha ji!
@nehadewan8643
@nehadewan8643 6 жыл бұрын
euta sachcha nepali jo aafno deshlai yati maya garxa , salute xa rajib sir lai
@laxmangc9710
@laxmangc9710 6 жыл бұрын
Execlent
@sudarshandhakal672
@sudarshandhakal672 4 жыл бұрын
निक्कै राम्रो विचार
@tilakoli1095
@tilakoli1095 6 жыл бұрын
अति राम्रो अन्तरबार्ता
@surajgurung4797
@surajgurung4797 6 жыл бұрын
Ahile samma ko sabai bhanda ramro interview..... uha ko jasto soch hamro nepal ko politicians sanga bhako bhaye
@bishnubiswakarma232
@bishnubiswakarma232 6 жыл бұрын
Dr saab ko bichar sarai ramro lagyo.Tika ram sir Dr saab lai pradhanmantri sanga vetna vanidinu na ho kehi siknu hunxa ki hamro pradhanmantri jyu le. Dr. saab tapai jasto byagti ko yo desh ma dherai khacho xa xitai swodesh pharkanu hola .
@pankajkoirala7902
@pankajkoirala7902 6 жыл бұрын
It feels good wen you found that some are there who love the nation by heart... Nepal is still surviving due to support of these type of people who are inside and outside the nation.
@sureshkunwar6957
@sureshkunwar6957 6 жыл бұрын
salute dr. Rajiv jha dil khus gardiya aapne✌✌
@bikramnp2354
@bikramnp2354 6 жыл бұрын
wow nice Dr Rajiv ji
@jibanrai911
@jibanrai911 6 жыл бұрын
ramro soj ko dhani yesta bekti nepal le dherai utpadan garnu parchha
@deekpaal
@deekpaal 4 жыл бұрын
Desma noonko factory banaunu parxa vanne kuro atyantai marmik arthapurna ra byabaharik xa... Des bigarne neta vanda pani badhi karmcharitantra ho ekdam real bislesan.. ani desma noon factory kholne tara talachabi factory hataune ... euta positive brilliant ra pabitra sapana... Hats-off to Dr Jha..... impressive interview ever... Tika sir He is docter.. He has more practical knowledge..so let him explain more...
@ramsharandulal1018
@ramsharandulal1018 6 жыл бұрын
Rajiv dr.saap ko interview ekdamm ramro laagyo. Nepal kaa netaa harulai sadh buddhi dinuholaa. Yiniharuko buddhi kahilai aayena.
@begpokhrel7648
@begpokhrel7648 6 жыл бұрын
Rajib jha sir ko kura yekdam ramro chha
@ganeshtimsina4899
@ganeshtimsina4899 6 жыл бұрын
I appreciate u Mr Rajiv Jha, Just we need some more talented people like u. Do your best we are with u.
@bhakatbahadursethi9016
@bhakatbahadursethi9016 5 жыл бұрын
Good like
@krishnabasnet4001
@krishnabasnet4001 5 жыл бұрын
सलाम छ राजिव सर
@rudranathkunwar9355
@rudranathkunwar9355 6 жыл бұрын
Salam xa yesta pratibha vayeka Nepali putra haru lai
@helpforhappynesshelpforhap8243
@helpforhappynesshelpforhap8243 4 жыл бұрын
tika ram jee thank you very much , because of chose the such kind of person FOR interview .
@bimalghimire6658
@bimalghimire6658 5 жыл бұрын
very nice programme.
@vinaykirati9683
@vinaykirati9683 6 жыл бұрын
100% right kuro Baudhik interview sunda aanand vayo.
@puskaradhikari6909
@puskaradhikari6909 6 жыл бұрын
Rajiv ji kura nikai sinirahu jasto lagyo.danya bad.
@Dinesh_Karki
@Dinesh_Karki 6 жыл бұрын
Puskar ji ? Ghar kata 7 no. pradesh ho ta ?
@gowiththeflow2568
@gowiththeflow2568 6 жыл бұрын
i can see truth in his voice. hats off to you sir.
@netrakhadka3386
@netrakhadka3386 6 жыл бұрын
सान्दर्भिक लाग्यो
@krishnabasnet4001
@krishnabasnet4001 5 жыл бұрын
गजब राजिव सर
Dr. Rajiv Jha, Dr. Kum Kum Gupta Jha - GHAM CHHAYA | 2079-12-09
26:09
Nepal Television
Рет қаралды 6 М.
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 25 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 48 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
Jeevan saathi with Mr & Mrs. K.P. Oli - Himalaya TV
20:42
Himalaya TV
Рет қаралды 608 М.
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 25 МЛН