टिकाराम जि को अन्तरवार्ता लिने शैली र त्यस प्रतिको अध्यन जानकारी धेरै नै मन पर्छ
@rajukunwor30296 жыл бұрын
आनन्दित भैयो ! धन्यवाद टीकाराम सर ।
@मनकोआवाज-र7छ Жыл бұрын
अत्यन्त शालीन भद्र लाखौं शब्द गुच्छा हरुलाइ समय र बिषय अनुसार प्रस्तुति दिन सक्ने क्षमता भएको टिकाराम यात्री सर 🙏
@madanraaz4206 жыл бұрын
यस्ता साहित्यिक अन्तरवार्ता लाई निरन्तरता दिनु पर्यो। कम्तिमा एक महिनाको एउटा। टिकाराम जी जत्तिको अध्यायन गर्ने अरु कुनै पत्रकार नेपालमा छन जस्तो लाग्दैन। टिकाराम जीले बोलेको सबै कुरा मन पर्छ।
@bashuparajuli99876 жыл бұрын
खुशी लाग्छ यस्ता मान्छेलाई देख्दा 🤗🤗,53 मिनेटको अन्तर्वार्तामा कति धेरै कुरा सिक्न सकिन्छ टीकाराम sir ko tallentlai mannai पर्छ ।।
@netkuti6 жыл бұрын
अहा कति मिठो प्रस्तुति ! पानीको घाम पढेदेखि नै म अमर न्यौपानेको शाव्दिक कारिगरीको फ्यान हुँ । सेतो धरती मात्र हैन, अमरका प्रत्येक कृतिहरु नेपाली साहित्यजगतमा सधैं सधैं अमर छन्, हाम्रो युगका अनमोल उपहार हुन् ती । यो कार्यक्रम तमसोमा ज्योतिर्गमय आफैमा जीवन र जगतको नजिक छ, आजको बसाइ त अझ उत्कृष्ट रह्यो । यस्ता नेपाली साहित्यिक श्रष्टाहरुलाई अरु धेरै देख्न सुन्न र भेट्न पाइयोस, नजिकबाट बुझ्न पाइयोस ।
@kamalghimire73846 жыл бұрын
सरल तर दिल छुने अन्तर्वार्ता धन्यवाद टिकाराम जी।
@bivekbhandari72786 жыл бұрын
साह्रै राम्रो लाग्छ मलाई यो कार्यक्रम । प्रत्येक महिना साहित्यकारलाई ल्याउनु हुनेछ भन्ने अास गरेको छु ।
@srzxri28756 жыл бұрын
यति गहिरिएर सुने कि म आफै भित्र हराइ रहेको थे , धेरै धेरै धन्यवाद,
@gyanendraojha9646 жыл бұрын
टिका जि म तपाईका सबैजसाे अन्तरबार्ता हेर्छु ,राम्राे लाग्छ जिबनका सबै पक्ष लाई जाेडन खाेजनु हुन्छ। पात्रहरूकाे छनाेट र बिषयबस्तु दर्शक काे रूचि अाफ्नाे अान्नद ,त्यसपर्ति तपाईकाे सर्वाङगिण चेत म बुझन सक्छु,अान्नद अाउछ।अमर जि ले भने जस्तै र तपाई ले पनि अनुभब गरेजस्तै जिबनमा जाे मिठास ,अान्नद वा क्षमता देखिनछ या अनुभबमा अाउछ त्याे देखायर हाेईन भएर अाएकाे हाे याे म पनि अनुभब गर्छु। याे प्राक्रितिक पनि हाे ,तपाईका सबकुरा ठिक लाग्दा लाग्दै पनि मलाई कता कता के लाग्छ भने तपाईकाे प्रश्तुतिमा नजानिदाे पारामा यसकाे अतिक्रमण भएकाे छ कि?
@saruadhikari74683 жыл бұрын
I’m 22years old girl. Gulabi umer padera sakaye writer g le merai kahani lekhidiyejhai laagyo.. Ma feri purai 14 15barsa maa farkiyera gaye.. Dherai kura marmik laagyo kati galti gareki thiye kati sahi gareki thiye purai analyze garey .. Uhako interview herna Hjr ko mai aaipuge agadie diary liyera baseki chu uhale vaneka maan choyeka points haru lekhdai chu.. Manai furungai vayera aayo hjr haruko interview sunera thank you so much❤️
@pardanbalram4026 жыл бұрын
नमस्कार टिका , अमर न्यौपाने सर लगाएत तमसोमा ज्योतिर्गमयको सम्पूर्ण युनिट टिम लाई धेरै गहकिलो संगै मार्मिक पनि लाग्यो मलाई हप्तामा एकपटक साहित्य अग्रज हरुलाई पनि एथा स्थान दिनु भए म जस्तै धेरै दर्शक आभारी हुने थिए।
@ishworneupane32046 жыл бұрын
दाइको अन्तरबार्ता हेरेर धेरै आनन्द मिल्यो।
@The55427916 жыл бұрын
सारै राम्राे छ, जय हाेस भाइ अमर ।
@sunitagurung36233 жыл бұрын
अमर न्यौपाने को त म फेन नै भए। यति धेरै मन पर्छ वहाँको लेखन शैली। सेतो धरती को त स्थर के छ छ।
समाजिक सन्जालबाट टाढा रहेकि म ७ मा पढ्दा सेताे धरती रेडियो मार्फत प्रसारण हुने थाहा पाए पछि म कस्तो हाेला त भनेर कुरेर बस्ने म अहिले आफैंले यसरी हजुरकाे अन्तर्वार्ता हेर्न पाउँदा एकदमै खुसी छु याे अन्तर्वार्ता ३ बर्ष अगाडिको भए पनि पहिलोपटक सुन्ने अवसर पाए🤗
@kaajithapa36396 жыл бұрын
हार्दिक नमन अमर न्यौपाने ज्यु।
@sauravshresthaTA6 жыл бұрын
atentai ramro program..sadhai naya episode ko pratichya rahancha..naya episode aayo vane aba naya kura sikna paaune vayo vanne jhai laagcha.
@musafir_krishna6 жыл бұрын
यहि भयर त मैले यो कार्यक्रम सधै हेर्ने गर्छु .......
@deviramlamichhane15176 жыл бұрын
आहा!! कति राम्रो कुराकानी
@kedarmanibhattarai55616 жыл бұрын
तर्कपूर्ण नभइ हृदपरक प्रस्तुतका कारण संवाद प्रिय लाग्यो ।
@ashokkumarrai71156 жыл бұрын
आनन्द आयो ।
@JoonGurung6 жыл бұрын
You are my best writer Ammar ji, Seto Dharti is best book.
@vishnunepal14484 жыл бұрын
He's a great writer...his seto dharti made me cry 😪😪😪
@bivekadhikari79815 жыл бұрын
ekchin harayechu,dhanyabaad tapaiharulai
@kiranrai79396 жыл бұрын
Praiseworthy.....insightful
@Lovely-sharma4116 жыл бұрын
thank you tikaram sir
@rabindramoktan52466 жыл бұрын
महिनामा १ episode साहित्यलाई समर्पण राम्रो बिचार
@sanjayadhikari37816 жыл бұрын
Sarai talent Tika ram sir Herak bida ma uttikai gyan aabal
@nixonniraula90376 жыл бұрын
Tikaram sir u r great........... What a talk.......
Tikaram sar ko har manxele bolauda ko aaphaima hune garna parne tayari perfect hunx ati man par
@लोकसेवातयारीकक्षा-ढ5ट6 жыл бұрын
कत्ती राम्रो
@s.dphoto68996 жыл бұрын
प्रिय संवाद
@keshabpant66386 жыл бұрын
Great talk, loved it.
@kaluking28855 жыл бұрын
Hait !😮😮😮😮what a talked 👏 👏
@nabarajkarki22246 жыл бұрын
Loved it.
@Paschimnepal20253 жыл бұрын
12 choti harako interview legendry person ❤️
@hariadhikari2016 жыл бұрын
Tikaram sir u r great man nai chhoyo
@gloomynovember56766 жыл бұрын
टिकाराम सर बहुआयामिक हुनुहुन्छ।
@rajkumardhakal83426 жыл бұрын
मैले हेर्ने कार्यक्रम मध्ये टीका जि को कैले छुट्दैन
@suvashgorkhali6 жыл бұрын
Achyut Ghimire sir lai bolauna mildaina Tikaram sir??? Waha ko seto dharti lai dherai ramro sanga wachan garnu bhako chha .. malai jhandai 1month bhanda badi samaya lagyo hola tyo katha bata bahira niskina ..
@sivaboko40376 жыл бұрын
Next time pheri amar dai lai bolaunu pryo .hai plz tika ji ...jasari pani aja ko intervew santa herda kheri k nai hola josto bujda kheri aananda ..kura sunda pani .intresting ...wooooo nice
@sanjivluintel81613 жыл бұрын
टिकाजी साहित्यकार भैेरव अर्याल हुन् रिसाल हाेइनन्
@arjunrokaya5613 жыл бұрын
amar neupane is the gift for nepali literature
@randomclips47905 жыл бұрын
My favourite person Tikaram Yatri :)
@sureshbhandari89646 жыл бұрын
Its awesome
@sandeeplama_vlog88826 жыл бұрын
Waw Neupane sir
@tamangsonam173 жыл бұрын
south movies famous lover film here paxi subin bhattrai saya summer love ko yaad aayo tes paxi hamro annapurna school ko young multi talented sir Amar sir ko yaad aayera yo interview hernu puge
@dhrubasubedi88366 жыл бұрын
heart touching
@yubarajbc204 жыл бұрын
Big fan of u...amar neupane..
@bikramthapa68856 жыл бұрын
Ati maja aayo
@shivrajmagar33805 жыл бұрын
यस्ता कुराकानी फेरि गर्नु पर्छ ।
@krishnabakharel97316 жыл бұрын
Ramro lagyo ❤
@36goldfinger6 жыл бұрын
kada line at 8:57
@Agri-Shushil6 жыл бұрын
कोहि नि कम छैन प्रश्न सोध्ने र उत्तर दिनेमा साह्रै मन छोयो
@pradipbhandari29556 жыл бұрын
Nice
@santoshneupane95656 жыл бұрын
Interesting ❤️❤️❤️🙏🙏🙏🙏
@BP_Acharya6 жыл бұрын
my best writer
@hebinbabu3 жыл бұрын
Strong line 34:00 min.
@kiranrai79396 жыл бұрын
Plz gather Aahuti and Yug pathak but this talk is really fruitbearing....
@srzxri28756 жыл бұрын
Kiran Rai किन सर अतिवादी शब्द सुन्न मन लाग्या छ ? सुन्दा मिठो लाग्ला तर तिनीहरु ले तपाइ हरु का लागी बोल्न्दैनन,भ्रम मुक्त हुनुहोस, धर्म, संस्कृति को बलिदानी, अतिवादी बिचार, र भेड़ो पथ मा लागेर उभो लागिदैन ! तपाइ हरु को बिचार लाइ घृणा मा र बल लाइ अराजक मा बदल्नु मात्र हो त्यस को फाइदा NGO /INGO लाइ हुनु हो , आहुति ,युग पाठक , खगेन्द्र संग्रौला डलर का लागी बोल्छन। तिनीहरु ले तपाइहरु को ठेक्का लिएका हैनन,
@anishkhatiwada97846 жыл бұрын
म टिकाराम दाइको कार्यक्रम सदै हेर्छु अत्यन्तै सान्दर्भिक पनि लाग्छ।अझ धेरै प्रगतिको शुभकामना