देशका राजपरिवारले नपायको न्याय , शहकारी पीड़ित देशका आम जनताले पाऊलान सम्भव छ ?
@BidurShibakoti-wr6ez15 күн бұрын
तर बाख्रेलाई कुनै हालत्मा अब छोड्नु हुदैन यो बाख्रो धेरै कराएको थियो
@MayaRagmi-r6e15 күн бұрын
हो तनी
@Lilasubedi15814 күн бұрын
अब बाख्रा खानु पर्छ रवि जी 😂😂😂😂😂😂 जये होस् हजुरको
@khagendrarai982114 күн бұрын
पिडितलाई पनि सोद्नु पर्छ यो कति न्याय भयो ?
@bikasbhandari6315 күн бұрын
पुराना पार्टी र कैलास सिरोहिया लाई जनताको अदालतले भएपनी कारबाही गर्नुपर्छ।
@tekkhatri987515 күн бұрын
जय रबी जय जनता
@mahajitrai292015 күн бұрын
म न्यायाधीश भए रविलएइ बिना धरौटी छोडेर गगनलैइ 6 महिना जेल हाल्ने थिये
@narendrakumarthapa531015 күн бұрын
व्यवस्था होइन अवस्था परिवर्तन गर्छौ भन्दै यहि संघारेता र गनाउने तन्त्रमा तर्मान बालेनको क्रेजमा स्वतन्त्र पार्टि खोलेर आएको व्यक्तिहो रवि कुनै चोखो व्यक्ति होइन ।
@KumarChauhan-zg5zf14 күн бұрын
Liked by many people is Mr.Ravi.Live Long.
@GopalSingh-ud3dr15 күн бұрын
रबि जि काे रियाई बुडा बा हरुकाे बिदाई अबस्या हुनुपर्छ , सम्पुण जनताले उहाँ लाईसाथ दिनुहुन अनुराेद छ,जये रबि।
@gopalshrestha972315 күн бұрын
जय रबि जय घन्टी जय रास्वपा जय देश जय जनता जय
@nirmalashrestha959915 күн бұрын
Shri pasupati natha le rakcha garun👍️💐💖jaye ghanti🙏
@gomapoudel988415 күн бұрын
🛎️🛎️🛎️🛎️🛎️🙏🙏🙏good
@YogendraKoirala15 күн бұрын
रबिले सबैअदालत् बाट क्लिन्चिट पाउनु पर्छ अनिभ्रस्ट हरुलाइतर्तिप गरेर सकारि पिडीत्को पैसा फिर्ता गर्नु पर्छ
@SabitraNeupane-ls1wm15 күн бұрын
नेपाली सज्जन जनता तेति लाटा छैनन् भन्ने कुरा सबै नेताहरुले बुझ्न जरुरी छ। प्रमाणै बिना कसैलाई पनि फसाउन पाइँदैन पाइदैन।
@DevrajChalaune14 күн бұрын
Best luck ravi dai
@keshavprasad778315 күн бұрын
Hello. रबि दाई जीन्दबाद
@JangaBahadurKarki-j9f15 күн бұрын
म पोचुगलबाट जय घण्टी जय रबि हजुरको साथमा
@sukramsunar131114 күн бұрын
Nepal ko 1/matra real hero ravi lamichane sir
@madhavxtr158915 күн бұрын
गगन थापा को औचित्य समाप्त भयो सत।सी अर्ब को अपचलन पै सटटी ल।ख धरौटी म। सकियो अरु पैसा क।ह। कोले ख।यो गगन थापा देउवा केपि जिम्मा लिनुपर्छ आफन्त ल।इ छुट रबि ल।इ दमन यही हो देस को निती नियम अरबौं रुपैयाँ अपचलन गरी र।जी निती छोडे मिन।ह। हुन्छ सरबसो हरण गर
@RohitRijal-si8cc15 күн бұрын
जय रबि दाइ ❤🙏🔔❤️🇳🇵🌷
@Sitaramdhungana-s2r15 күн бұрын
धनेबात निति सहर लाई
@Pritamthewanted14 күн бұрын
❤❤❤❤🎉🎉🎉
@lalrawat81715 күн бұрын
सहकारी मा सोरत नखुले को ठूलो रकम को अनुसन्धान गरि कालो धन जम्म गर्ने लदि कारबाही गर्नु पर्छ
@chetanale296714 күн бұрын
रबी जी न्याय मरेको छैन।धैर्यता टुटन दिन हुन्न।हामी साथमै छौ।सत्ता र शक्तिको दुरुपयोग गर्ने यी दलाल ,भ्रष्ट र तानाशाहको अन्त्य गर्ने दिशामा दृढ सङ्कल्प राखेर अघि बढ्नुस ।हामी तमाम तयार छौ।न्याय धिश नितिज राइलाइ पनि धन्यबाद दिन चाहान्छु।
विश्लेषण बिलकुल ठीक महशुस भयो , धन्यबाद अादरणिय अधिवक्ता ज्यू ।
@MRGOVINDRAWAL15 күн бұрын
❤
@Sangmbabu15 күн бұрын
❤❤ i love you rabi dai ❤️
@mrjanak104315 күн бұрын
Aaba sabai vrastrachari haru Lai jail halnu parxa 🇳🇵🇳🇵🇳🇵
@rishiramkoirala978815 күн бұрын
जनताकाे सहकारि काे धन वापस गराउने पहल गरनु प्रयाे
@kabeebista758515 күн бұрын
Rabi dai ko jaye hos jaye ghanti
@Aamagharnepal15 күн бұрын
सहि कुरा गरनु भयो सर ले
@ripeshpahadi915815 күн бұрын
rabi dai hi hi
@RasmilaGrg15 күн бұрын
Jay Rabi Jay 🙏🙏🙏💪💪🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
@somabralal123515 күн бұрын
Jaya rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
@BilLama-m3c15 күн бұрын
जसले राजनीिक दम्बा देखाएको, उसाई को राजनीति च्याट ।
@AnupbabuShrestha-i9t13 күн бұрын
गंगान थापा ले सहकारी प्रमाण देखाउन नसके पछि यसलाई पनि सम्पत्ति छानबिन दायरामा लिनुपर्छ ।
@MayaRagmi-r6e15 күн бұрын
Jaya ghantii jaya rabi
@ramjipaudel609415 күн бұрын
रबि जि अब ground 0 ka जनता को लागि काम गर्नु होला । welcome back
@lokbogati67214 күн бұрын
Wow slot
@indrarai369415 күн бұрын
जय रबि ज़िन्दाबाद ।
@devichudal701915 күн бұрын
मेरो देशमा न्याय बाचिरहेको छ कि भन्ने केहि आभास भएको छ।
@RadhaGiri-c3e15 күн бұрын
Good kura❤❤❤❤❤
@RedmiA2-mz2js15 күн бұрын
रबि लामिछाने लाई सहकारी बटा पैसा लिएको प्रमाण म संघ छ भनेर खाली पन्ना को खोस्टो देखाउने गगन थापा लाई मेन कार्वाही हुनुपर्छ अरु केपो ओलि रामेश लेखक बिश्वा प्रसाद अर्जु देउवा सेर देउवा हरुलाई ता गगन ले नै खोर्सानी को बोटमा चाडएको हो
@LekhBc15 күн бұрын
Ravi dai jindabad
@Amar-grg15 күн бұрын
सहकारि मा 1 कराेड भन्दा माथी पैसा राख्ने को पनि छानबिन हुनुपर्छ यो कुरा सबैले उठाउनु पर्छ ।
@SangitaBaniya-y8l15 күн бұрын
Jai rabi🔔🔔🔔🔔🔔🔔
@BuddhiKumariGurung-nj3wp15 күн бұрын
Jay rabi sir 🙏🙏🙏 jay 🔔🔔🔔
@BinduShrestha-r9u14 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔
@narayankhatri78515 күн бұрын
जय रबि सर
@lokbogati67214 күн бұрын
Hi rabi
@BidurThapa-z5z15 күн бұрын
रबी सर के हजुर साच्चै हजुर छुट्नु भयको हो त
@bhupenshah63115 күн бұрын
Congratulations ❤🎉rabi jiu
@kasammajhi682614 күн бұрын
Ravi daai 😢😢😢khusi vaye
@raidhanraj924515 күн бұрын
जब सम्म रबी प्रधानमन्त्री हुदैन तबसम्म सहकारीको पैसा फिर्ता हुदैन किनकि अहिलेको सरकारलेनै खाकाेछ सहकारीको पैसा
@shyampathak-rn8or15 күн бұрын
छुट्नु भो रबि सर म सारै खुसी छु तर तपाई लाई दिएको माया र भरोसा नतोड्नु होला जुन तपाई लाई फसाऊने लाई कसरी हेर्नु हुन्छ
@jitendramaharjan746815 күн бұрын
नैतिता भए गगनले आजै राजनिती छोदे भन्न सक्नु पर्छ ,फताहको संगत लागेकाहरु
@bikasbhandari6315 күн бұрын
जय रबि जय घण्टी ।
@bhuvanmansingh484115 күн бұрын
निश्पक्ष ढंगमा कानुनी प्रावधान अनुसार सरकारी, निरदलिय राष्ट्रिय पंचायती सरकारका भूपु सदश्यहरू, भूपु मन्त्रीहरू, २०४५ साल पछिका बहुदलिय प्रजातन्त्रवादी भूपु मन्त्रीहरू र २०६२/२०६३ पछिका लोकतन्त्र र गणतन्त्रवादीहरू भूपु मन्त्रीहरू, एनजिओ-आएनजिओ सरकारी तथा गैर-सरकारीहरू, विभिन्न सॅध-संस्थाहरूमा जागीर खाएकाहरूको अनि भूपू सांसदहरू-वर्तमान सांसदहरू, भूपु मन्त्रीहरू र वर्तमान मन्त्रीहरू र भूपु-प्रधानमन्त्रीहरू तथा वर्तमान प्रधानमन्त्री एक/एक को हिसाबको छानविन गरी अपचलन भएका चल-अचल सम्पति राष्ट्रियकरण गर्नुपर्छ । राष्ट्रलाई ऋण बोकाएको सबै पैसा चुक्ता गर्नु पर्छ । अनि मात्र मुलुकले मुहार फेर्न सक्छ ।
@sanushrestha495815 күн бұрын
Jay hos rabi❤❤❤❤
@bijaypradhan971615 күн бұрын
विरूपाक्षहरूका दिन सकिदै छन।
@kamalsinghmaharakamalsingh901715 күн бұрын
जय घन्टी
@BhimMardaniya13 күн бұрын
Jay ghanti Jay Rabi Jay janta jagau
@maheshchhatri991115 күн бұрын
Jay rabi
@Something-f9g15 күн бұрын
सत्य काे जित भयाे जय
@nischalchhetry389015 күн бұрын
रवि निर्दोष रहेछन् धरौटीमा ६५ लाख लिनपर्ने काम पनि थिएन। भाई इज्जत बरि गर्नुपर्ने थियो। ६५ लाख लिएर न्यायाधीशहरूले गलत गरे।
@rosykarki326215 күн бұрын
Sahi kura janta lai kasari huncha sath dhinu percha dai la
@ApsaraGautam-v8b15 күн бұрын
Jaya rabi 🙏
@nabrajthakuri497114 күн бұрын
Right 👍👍👍👍👍
@Zenden47615 күн бұрын
I am Tibetan but I like rabi sir so congratulations sir❤️❤️❤️❤️
@nirmaladhodari722015 күн бұрын
Jaya rabi Jaya ghanti
@limbuharka991315 күн бұрын
🔔🔔🔔🔔🔔🙏🙏🙏
@churamani14715 күн бұрын
Jay hos rabi sir🌹🙏
@YogendraBajgaiN15 күн бұрын
❤धन्यबादट❤मोरझबाट❤❤❤
@bindudhungana746115 күн бұрын
अब जनताको मायालाई सम्मान गर्छौ भने बोलेर होईन काम गरेर देखाउ, कुनै पनि पार्टी नेता र बिरोधीहरुप्रति पुर्वाग्रह नराखी काम गरेर जीत।
@mayabasnet5615 күн бұрын
Congratulations rabi dai
@DhanendraRai-m1v15 күн бұрын
Good Luck Rabi👍️👌🙏🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤❤❤❤❤❤
@waibacreation149515 күн бұрын
"प्रिय रवि लामिछाने, तपाईंलाई साहस र दृढताका साथ अगाडि बढ्ने शुभकामना छ। तपाईंले समाजमा सकारात्मक परिवर्तन ल्याउन र मानिसहरूलाई प्रेरित गर्न जारी राख्नुहोस्। सधैं मजबुत रहनुहोस् र परिवर्तनको लागि योगदान दिनुहोस्।"
@Bishnumenu15 күн бұрын
❤❤❤❤ जै घण्टी।
@bhimrajmagar219715 күн бұрын
Congratulations rabi dai jay ganti jay raswapa
@dewasen371015 күн бұрын
जय जय घन्टी🎉🎉🎉🔔🔔🔔🔔💐💐
@MdSherbahadur15 күн бұрын
जय रबि लामिछाने सर राजनीतिक प्रतिसोध भ्रष्ट गठबंधन सरकार मुर्दाबाद
@rajendrasapkota212415 күн бұрын
दाइ माधब पराजुली 🙏🙏🙏🙏🙏
@MayadeviKadariyakhadka15 күн бұрын
Janta haru hosiyar hunuhuncha,Buddiman hunuhuncha🥰🥰🥰🙏🙏🙏
@norbulamajumli176815 күн бұрын
अब देस र जन्ता साेच्नु हाेस
@nischalchhetry389015 күн бұрын
गगनले रविलाई तीन महिना दुःख दिए केही प्रमाण भेटिएन अब गगनलाई गिरफ्तार गरेर छ महिना छानबिन बाख्रा काँटको पनि छानबिन हुनुपर्छ। गर्नुपर्छ।
@silimbulimbu939415 күн бұрын
God bless you rabi ji😮😮😮
@dambarkami831915 күн бұрын
Good luck Rabi sir ❤❤❤
@virgorkhali503915 күн бұрын
अब नेपालको पक्ष्यपाति सभामुख घिमिरेले संबिधान, ऐन, कानुन, नियम बिपरित उखाने भ्रस्ट ओलीको आदेशमा हतारमा सांसद पद बाट निलम्बन गरेको निर्णय तुरन्तै फिर्ता गरेर "म बाट अक्ष्यम्य गल्ति भयो, माफ पाउँ" भन्दै निलम्बन फुकुवा गर्नु पर्छ!