यस्तो छ प्रितीले गाउने नयाँ गीत, प्रिती रिमाल बैनीले काठमाडौ पुगेर टंक बुढाथोकीसँग गीत रेकर्ड गराउदै

  Рет қаралды 350,692

Mechikali Khabar

Mechikali Khabar

2 жыл бұрын

प्रिती रिमाल बैनीले काठमाडौँ पुगेर टंक बुढाथोकीसँग गीत रेकर्ड गराउदै। कस्तो छ प्रितीले गाउने गीत ? Preeti Rimal
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Priti Rimal
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 1 100
@krishikagurung4934
@krishikagurung4934 2 жыл бұрын
मनै छुने गरि गाउनु भयो बैनी ले शब्द र स्वर मिठो 💕💕💕💕💕 wow wow 🥰🥰🥰🥰🥰 बैनी सपोटको लागि भोज राज सर र टंक सर एकदम धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏
@sarpjitbhool6760
@sarpjitbhool6760 2 жыл бұрын
धन्यवाद छ है भोजराज थापा ज्युलाई बैनिको उज्जल भबिश्यको लागि एक बरिष्ठ कलाकार टङ्क बुढाथोकी सित मिलाई दिएकोमा
@subassubba2029
@subassubba2029 2 жыл бұрын
धेरै मिठो स्वर प्रिती बैहिनिको साथै मार्मिक गित टंक सर ले अवसर दिनु पर्छ।
@takmagar9074
@takmagar9074 2 жыл бұрын
बधाई तथा सफलताको शुभकामना नानु अझै राम्रो गर्दै जानु 🙏🙏❤️❤️
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
लुकेको प्रतिभालाइ बाहिर ल्याउन सफल हात भोजराज सर लाइ धन्यवाद 🙏 बैनिलाइ प्रगतिको कामना ।।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
भोलि आउछ बाहिर रेकर्डिङ गरेर हेर्न नभुल्नु होला ।
@MajanSingh
@MajanSingh 10 ай бұрын
21:42
@MajanSingh
@MajanSingh 10 ай бұрын
22:13
@MajanSingh
@MajanSingh 10 ай бұрын
22:33 ❤❤
@MajanSingh
@MajanSingh 10 ай бұрын
😊 23:22
@The_puspa13
@The_puspa13 2 жыл бұрын
मन छुने गित अनि स्वर बधाई छ रिमाल जि लाइ❣️😍धन्यवाद भाेजराज दाइलाइ 😍🙏
@kalabhairabconstruction5056
@kalabhairabconstruction5056 2 жыл бұрын
धन्यवाद भोजराज भाइ अझै धेरै धन्यवाद टांका बुढाथोकी जिलाई बहिनिलाई गाउने अवसर दिनु भएको र अवसर मिलाई दिनु भएकोमा बहिनिको त आवज नै मीठो छ र अवसर पनि पाउनु भैसक्यो अब हरेक पल हरेक पाइल्क्क सफल हुँदै जाओस शुभकामना छ!!!!!!
@anilpariyar5039
@anilpariyar5039 2 жыл бұрын
Nice voice all the best rimal sister & thanks all of you...
@sonitasonita4507
@sonitasonita4507 2 жыл бұрын
🏕🏕🏕🏕💔
@damangamingff3402
@damangamingff3402 2 жыл бұрын
Jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj
@MadanKumar-rc4bl
@MadanKumar-rc4bl 2 жыл бұрын
Qqdddt
@premmagar8177
@premmagar8177 2 жыл бұрын
🌹.भोजराज सर लाई मुरि मुरि धन्यवाद❤️.. प्रीति रिमाल को उज्ज्वल भविष्य को सुभकामना .🥀🥀🥀
@amartajpuria6772
@amartajpuria6772 2 жыл бұрын
बईनिकाे स्वरमा याे गित धेरै राम्रो छ। बईनिकाे स्वर मिठो छ।बईनिलाई अगाडि बढ्ने माेउका पाउनु पर्छ। बईनि काे अाउने भबिस्यकाे लागि शुभकामना छ।❤
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
सर्वप्रथम भोजराज थाहा सर लाई धन्यवाद अनि प्रीति नानीलाई अग्रिम शुभकामना🇳🇵🙏
@sushilabelbase7802
@sushilabelbase7802 2 жыл бұрын
Badhai xa
@Ghumphirmedia
@Ghumphirmedia 2 жыл бұрын
Ho ni hai
@kashiramgm7532
@kashiramgm7532 2 жыл бұрын
निकै मिठाे गीत अनि निकै मिठाे स्वर पनि। कराेड क्लबमा जानेछ भन्नेमा दुईमत छैन।
@MajanSingh
@MajanSingh 10 ай бұрын
24:08 ❤❤❤❤❤❤❤❤❤❤ 24:25
@jkentertainmenthub234
@jkentertainmenthub234 2 жыл бұрын
Ama maa maa kati ramro kati deep voice ... really I love ❤️ this voice ....god bless you ❤️ beautiful soul 💖
@khalbirbudhathoki358
@khalbirbudhathoki358 2 жыл бұрын
आहा निकै मार्मिक गित मेरो जिन्दगी मा नि मेल खान्छ यो सब्दले। भोजराज सर प्रिति दिदि टंक बुढाथोकी सर लाई धेरै धेरै धन्यवाद छ। यो गित्तीको प्रतिक्षा मा छु छिटै सुन्न 🎧पाइयोस
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
बिषेश धन्याबाद हाम्रो असल इमान्दार र सामाजिक पत्रकार भोजराज ज्यु लाई, तेसपछी राजेश अर्याल जी टंक जी सबै दर्सक ज्यु लाई, प्रीती बैनी को उज्जल भबिस्य को सुभकामना छ,
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
प्रिति रिमाल बहिनिको अावाजले अब देश खान्छ र यो गितमा प्रिति रिमाल बहिनिको perfect सुनिएको छ साङ्गितिक सफलताको शुभकामना
@vinodrajsharma5620
@vinodrajsharma5620 2 жыл бұрын
Lovely voice of priti Rimal.yes must be recorded.
@shaktikumarpariyar4906
@shaktikumarpariyar4906 2 жыл бұрын
भगवान स्वरुप भोजराज सर लाई मुरिमुरी धन्यबाद लाग्छ मलाइ यो गित ले100%सफलता पाउने छ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
बधाई छ पृती बहिनीलाई सफलताको धेरै शुभकामना दिन चाहन्छु ।।तर आफ्नो ठाउँमा रहनु होला ।।समिक्षा अधिकारी को जस्तो व्यबहार सुन्न नपरोस् ।।अनि मेनुका परियार ले जस्तो गित हिट हुँदै गर्दा बिहे चाहिँ नगरी हाल्नुहोला।।पहिला आफ्नो करियर बनाउनु अनि पछिको सोच्नुहोला।।दर्शक हरुले मन नपराउने घृणा गर्ने काम झुक्केर पनि नगर्नुहोला।।र आफू कसरी सफल भएको हो भन्ने कुरालाई कहिले नबिर्सनु होला।।रचना रिमाल जस्तो बन्नुहोला ।।धन्यवाद ।।👌👌👌
@gitamagar9531
@gitamagar9531 2 жыл бұрын
भोजराज सर लाई धेरै धेरै धन्यवाद ।र धेरै मिठो स्वर छ प्रीती दिदी को उज्ज्वल भबिस्यको शुभकामना ❤❤
@prcprc3248
@prcprc3248 2 жыл бұрын
बैनिकाे स्वर धेरै मिठो धेरै राम्रो छ बैनिलाई अवसर दिनु भएकोमा टङ्क सर भाेजराज सर लाई धेरै धेरै धन्यवाद
@rajeshgurung4238
@rajeshgurung4238 2 жыл бұрын
Sarai ramro lagyo, she can be a gem under Tanka sir’s instruction. Wish her lots of luck in this music field.
@aakashraiaakashrai8170
@aakashraiaakashrai8170 2 жыл бұрын
बधाई छ प्रिती बईला अगिम बधाई छ गित पनि रेकट हुन लागिरहेको छ धन्यवाद सपुण टिम लाई बधाई छ मचाही वोमन बाट हो सर🇴🇲🇴🇲
@sarjanthapa3302
@sarjanthapa3302 2 жыл бұрын
Very nice voice of sis best of luck.
@jasdhojgurung595
@jasdhojgurung595 2 жыл бұрын
नानीको स्वरमा खोट छैन ।अनुशासित मर्यादित भएर जीवनका पाइलालाई होसियारीपूर्वक चाल्नू।हार्दिकताकासाथ शुभकामना छ।टङ्क भाइ , भोजराज भाइ र अर्याल भाइलाई पनि धन्यबाद छ।दीन दु:खीको दिन यसरी अाउँछ।
@sujankunwarkunwar5960
@sujankunwarkunwar5960 2 жыл бұрын
बधाई छ नानू प्रगति गर्दै जानू होला हजुर
@padambahadurthapa7537
@padambahadurthapa7537 2 жыл бұрын
wow dherei ramro sound xa bahini thanks you bhoj sir ra thank sir
@viveksharma-my5rz
@viveksharma-my5rz 2 жыл бұрын
बधाई छ बहिनी! आफ्नो जिवनकाे रक्षा आफै गर्नु धेरै लेडिजले माेडलिङ , गायन, नृत्य क्षेत्रमा आफ्नो कुमारित्व लुटाउन बाध्य छन्, त्यसैले भाेजराज सरकाे संरक्षणमा मात्र रहनु, दुष्ट पापीहरुकाे बिगबिगी छ । याे नानीलाई साेझाे पनकाे फाइदा उठाउने तरीकाले प्रयोग गर्ने वा शाेषण गर्ने काम नहाेस् ।
@laxmi342
@laxmi342 2 жыл бұрын
Yes you are right
@Anticorr318
@Anticorr318 2 жыл бұрын
Beautiful melody voice,God bless you,Advance congratulations,
@samjhana481
@samjhana481 2 жыл бұрын
धेरै धेरै धन्यवाद भोजराज दाईलाई अनि उज्ज्वल भविस्य शुभकामना साथी प्रीतिलाई
@bharatbista8555
@bharatbista8555 2 жыл бұрын
बधाइछ भोजराज सर्लाइ अनि एति मीठो स्वोर्किधनी नानिलाइ
@sarojsah4994
@sarojsah4994 2 жыл бұрын
Dhanybaad patrakar Bhojaraj Thapa sir Tanka Bhudathoki sir lai best of luck sister?
@sadikshabhatta971
@sadikshabhatta971 2 жыл бұрын
Such a wow voice🥰❤️We should support her and all thanks goes to bhojraj dai. You are really doing a great job😊😊
@nathjayalal4467
@nathjayalal4467 2 жыл бұрын
गित राम्रो छ सोर्पनी तेतिकै मीठो छ धन्यबाद टन्क सर र भोजराज सरलाई
@bharathxettri6024
@bharathxettri6024 2 жыл бұрын
भोजराज सर हजुरलाइ धेरै धेरै धन्यवाद Best of luck sister ❤
@premsherpa4230
@premsherpa4230 2 жыл бұрын
बहिनिको स्वर धेरै राम्रो छ।सफलताको धेरै-धेरै शुभकामना।
@manishaadhikari6173
@manishaadhikari6173 2 жыл бұрын
धेरै राम्रो स्वोर अनि गित उतिनै राम्रो छ धेरै धेरै सुभकाना बुने अनि भोजराज सर लाइ पनि धन्यवाद
@manisha_khanal2413
@manisha_khanal2413 2 жыл бұрын
Vojraj dada iam proud of you ❤️❤️ ani aakdam ramro xa tanka dada uhalai Chance dinu parxa😘😘 lots of love ❣️😘 dherai congratulations piyari pirti ❤️❣️🥀💝💝💝i waiting your song 😙❤️🥀😘💝
@rajendrarai3194
@rajendrarai3194 2 жыл бұрын
Wow 🙏 dherei ramro sound xa bahini. thank you bhoj sir ra thank sir.🙏❤️🙏
@goleentertainment...9353
@goleentertainment...9353 2 жыл бұрын
दुर्गम् गाउको त्यो उकाली ओराली बाटोहरूहिडेर नयां नयां प्रतिभा हरूको खोजि गर्दै हिड्ने भोजराज जि प्रति साथै अमेरिका बाट सर्ब प्रथम गीत रेकर्ड गर्ने अवसर दिनुहुने मनका धनि वाहा प्रति हृदय देखिन् नमन गर्दछु, प्रिती रिमाल नानु तिमीलाई धेरै धेरै बधाई छ , सरश्वति माताले तिमीलाई सधै साथ दिईरहुन् अन्तमा शिखरको फुल चुम्न सफल हउन् , आमालाई सधै सुख र खुसीमा राखून् है नानु......
@bimaladhakal1582
@bimaladhakal1582 Жыл бұрын
बधाई छ नानी संसारको मन जित्नु गित संगितले ल।नाम सुभाष फैलाउनु ।जस्जसले सहयाेग गर्नुभाकाेछ सबै प्रति अनुग्हीत हुनु जय हाेस
@sangitapandey884
@sangitapandey884 2 жыл бұрын
Congratulations 🎊🎉💕💕💕 पिर्ति बहिनिको सोर धेरै राम्ो छ मैले सुरुदेखि हेरिरहेको छु बहिनिको प्रगति उन्नति धेरै होस यहि कामना गर्दछु
@bishnubk4856
@bishnubk4856 2 жыл бұрын
भिरमा फुलेको फुल जस्तो अमुल्य हुन्छ तेस्तै अमुल्य होस यो बैनिको जीवन पनि माइ भगवती सङ प्राथना गर्दैछु
@dayarampariyar3700
@dayarampariyar3700 2 жыл бұрын
उज्ज्वल भविष्य को शुभकामना नानि लाइ ।
@kabitaregmi9842
@kabitaregmi9842 2 жыл бұрын
यो गितले मेरो मन छोयो अति मीठो स्वर र त्यति नै मीठो शब्द
@deolsing1605
@deolsing1605 2 жыл бұрын
भोजराज सरलाई धन्यवाद छ! बहिनीलाई सफलताको शुभकामना ल|
@krishnabahadurbista9598
@krishnabahadurbista9598 2 жыл бұрын
दामि छ राम्रो लाग्यो बधाई छ सफल कार्यकालको शुभकामना छ
@chefarjun7741
@chefarjun7741 2 жыл бұрын
Congratulations ❤️❤️ amazing vocal 🥰🥰
@surenkarki
@surenkarki 2 жыл бұрын
मन छुने गित छ बहिनि तिम्रो सोर मा पनि समधुर छ all the best 🙏🙏🙏सर्बप्रथम भोजराज सर भगवान भयर आउनु भयो यस्तै लुकेका प्रतिभा लाई अघि ल्यायर पस्किदै गर्नु होला जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@SumanSampangRai
@SumanSampangRai 2 жыл бұрын
Ati uttam karya bhojraj sir,and tanka sir le abasar dinu vako ma muri muri danyabat👌👌👌💪💪best of luck Prite Bainilai.
@Rai_sushma
@Rai_sushma 2 жыл бұрын
यो सबै भोजराज सर ले गर्दा सफल हुन सकेउ सीस उहाको गुन कैले nabersanu🙏अनी तिमिलाई अग्रिम शुभकामना song पनी यक़दमै राम्रो छ🙏
@DeepakKumar-os4of
@DeepakKumar-os4of 2 жыл бұрын
D̤a̤m̤i̤ x̤a̤
@devendraraya8367
@devendraraya8367 2 жыл бұрын
बधाई छ बैहिनी लाई राम्रो छ गित
@bikashgurung1781
@bikashgurung1781 2 жыл бұрын
Priya boiini ko voice Sahi xa. Man chhune song xa. Dhanyabad Tanka sir ani Bhojraj sir lai.
@Entertainments.506
@Entertainments.506 2 жыл бұрын
राम्रो स्वर मन छुने गीत ।बधाई छ preeti didi
@sumitgurung7616
@sumitgurung7616 2 жыл бұрын
song dherai ramro chha god bless you bahini 🌹🙏
@prasannarai6172
@prasannarai6172 2 жыл бұрын
amazing voice really sis try garnu dherai mathi pugchhau badhai 6 😍😘
@lilasangraula766
@lilasangraula766 2 жыл бұрын
Dukheko dukha ma aashupuchnebhai tankabhai bunukopani ramro chasoorrrrr 🥰🥰🥰🥰
@pabitamang6939
@pabitamang6939 2 жыл бұрын
धेरै धेरै बधाई छ टंक सरकाे टिम लगायत भाेजराज सर लाई र बहिनीकाे स्वर मिठाे छ उज्ज्वल भविष्यकाे शुभकामना ।
@bharathxettri6024
@bharathxettri6024 2 жыл бұрын
सेम अन्जु पन्त को जस्तै स्वर छ बहिनी उज्ज्वल भविष्य को सुभकामना
@kabitarai7250
@kabitarai7250 2 жыл бұрын
आहा! साह्रै राम्रो छ गीतको शव्द अनि प्रिती बहिनीको प्रयास धेरै खुसि लाग्यो धेरै धेरै धन्यबाद छ राजेश अर्याल सर,टंक सर अनि भोजराज सरलाई छिट्टै यो गीत रेकर्ड भएर बजारमा आएको सुन्न मन छ कति खुसि लाग्छ होला बहिनीको त्यो भगवनरुपि ममिलाई! भनिन्छ नि संघर्ष नै जीवन हो भनेर आज यो दिन आउनलाई रहेछ हिजो त्यति धेरै दु:ख पिडा सहेर पनि प्रिती को ममिले कति पनि हरेस नखाईकन ज्युँदै टुहुरा छोरा छोरीहरुलाई साथ दिएर अगाडि बढ्नु भयो तर बहिनी भोलि आफ्नो भविष्य राम्रो भयो भनेर हिजो आमाले तिमीहरुको लागि गरेको संघर्षलाई कहिल्यै नभुल्नु है! धेरै धेरै शुभकामना छ।(Best of lock Sister)👌👏👍✍️👈🥰😍
@aalitamobiletv6587
@aalitamobiletv6587 2 жыл бұрын
मन छुने गित
@mybookismylife.2798
@mybookismylife.2798 2 жыл бұрын
Wow...Kati mitho awaz..WAA WAA..esto real talent lae thaauu dinu parcha.. good 👍 yo baini lae 👍
@hemantlamichane3948
@hemantlamichane3948 2 жыл бұрын
नानी को सुर ताल सारैनै सुरिलो र गित पनि राम्रो छ नानी सफलता मिलोस् फलोस फुलोस धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस टङ्क सर को मिडिया नै सारैनै रमाईलो छ टङ्क सर लाई धेरै नै धन्यवाद शुभकामना छ।
@bijayashrestha5123
@bijayashrestha5123 2 жыл бұрын
Congratulations bune and good luck
@puskersharma7829
@puskersharma7829 2 жыл бұрын
Ramro xa song watching from usa.
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 2 жыл бұрын
ल ठिक ठाउँमा आएको ल्याएको छ ल टक जि एकदम राम्रो हिट खोजेर गाउन लगाउन है!!एल चौतारी
@mgrkanxo2455
@mgrkanxo2455 2 жыл бұрын
Voice sarai ramro so geet pani sarai ramro so bhoj raj thapa sar lai dherai dherai dhannyabad so tanka sar lai pani dherai dherai dhannybad so priti baini lai pani safaltako subhakamana
@kanchanjyotienglishschool5772
@kanchanjyotienglishschool5772 2 жыл бұрын
Wow very nice song ani sweet voice preeti bunuko 💕
@khushangnugo9773
@khushangnugo9773 2 жыл бұрын
Waiting for song🙂🙂🙂 Love from sikkim 😍😍
@rojinashrestha2858
@rojinashrestha2858 2 жыл бұрын
Bhoj Raj sirlai dherai dherai dhannebad xa👏👏👏 Lukeko pratibhalai agadi lanu bhayekoma hardik aabhar prakat gardaxu🙏
@yamkumarshrestha6172
@yamkumarshrestha6172 2 жыл бұрын
Priti bahiniko git sunne chahana thiyo Pura bhayo, dherai Khushi lagyo,ajhh ramro gardai janu sis
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
टङ्क दाजु भएसि गित हिट नहुने त कुरै छैन ।
@nabinsubedi6418
@nabinsubedi6418 2 жыл бұрын
Good job sir ❤️❤️
@lamichhanejenish7478
@lamichhanejenish7478 2 жыл бұрын
निकै ‌मिठो आवाज अनि उस्तै राम्रो शव्द छ।
@buddhimantamang2743
@buddhimantamang2743 2 жыл бұрын
अरू जे सुकै हाेस पृतिकाे श्वरमा खाेट त छैन तर साङ्गेतिक ज्ञानकाे अावश्यकता देखिन्छ।तसर्थ चाडाे रेकर्डिङ नगर किनकी ढिलाे गए अवश्य पुगिन्छ चाडाे गरे भन्न सकिन्न ।त्यसैले कमी कमजाेरीलाई अाैल्याएर रेकर्डिङ गराउनु किन तिमी हाेनाहार कलाकार हाै। छिटाे उदाएर छिट्टै अस्ताउनु भन्दा त ढिलाे उदाउनु नै वेश best of luck & best wishes yr bright future all the best sis....
@magarbudda8477
@magarbudda8477 2 жыл бұрын
Good luck pretty ♥️♥️❤️
@kajibahing5175
@kajibahing5175 2 жыл бұрын
very nice voice
@basantmahat2553
@basantmahat2553 2 жыл бұрын
बहुत राम्रो छ, बहुनीको स्वर,अनि गित
@nisansubaru8894
@nisansubaru8894 2 жыл бұрын
उत्कृष्ट बहिनी भोजराज ज्यु लाई धन्यवाद तङ्क ज्यु लाई पनि धन्यवाद
@yogeschams8439
@yogeschams8439 2 жыл бұрын
beautiful voice
@samjhanapari7753
@samjhanapari7753 2 жыл бұрын
Ramro xaa sis ko voice badai xaaa
@bharathxettri6024
@bharathxettri6024 2 жыл бұрын
Best of luck sister ❤
@sanubantawarai5568
@sanubantawarai5568 2 жыл бұрын
La priti baini lai dherai dherai badhai xa charchit gayek tatha sangitkar tanka budathoki sir le git gaune ab sar payeko ma aru pragati garnu hola .
@prabinrai1093
@prabinrai1093 2 жыл бұрын
Sarba pratham vojraj sir lai dhannebad kinaki uhale lukeko prativalai pradasan garne thau samma puryai dinu hunxa
@mangalshrestha7753
@mangalshrestha7753 2 жыл бұрын
Best of luck banna chahanchhu priti baini lai.....💐💐💐💐👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
@ashokthatal415
@ashokthatal415 2 жыл бұрын
Sabda dinu hune,vojraj sir ani tanka sir lai dherai dherai dhanyabad baini ko ujwal vabisya ko kamana git ramro lagyo
@MRGaming-ng8cs
@MRGaming-ng8cs 2 жыл бұрын
प्रिती बहिनी को स्वरमा एउटा गित रेकर्ड हुन्छ भन्ने ठुलो आसा थियो। आज त्यो भगवानले पुरा गरिदिनु भएछ। बिषेश धन्यवाद टंक सर अनि भोजराज सरको टिमलाई। उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना बहिनी लाई।💞
@meerathapa7886
@meerathapa7886 2 жыл бұрын
Bhojraj bhailai dherai dherai dhnybad Priti bainiko ujjwal bhbisyeko dherai dherai subhakamna xa
@deepashrestha3513
@deepashrestha3513 2 жыл бұрын
सर्वपरथम भोजराज दाई लाई धन्देबड
@babishshrestha5227
@babishshrestha5227 2 жыл бұрын
Buland..aawaj..rimal..nanu..super..duper..hit..ati geet sunda ta ati mitho.xa.original..geet..aaye..paxi..ta.babal..hunexa.thank.you..tanka.vai..geet..nd..music..ko.lagi..damdar..xa..music..ani.bhoj raj bhai lai..pani muri muri dhanyabad..best.of..luck..super..duper..hit..likhera dinxu..
@amitpaudel3479
@amitpaudel3479 2 жыл бұрын
Bhojaraja sir lai dherai dhanyvad yasto ramro partiva lai saath saport diyara agadi badaunu bhako xa subhakamana pirti bainilai
@bhumirajrai6276
@bhumirajrai6276 2 жыл бұрын
बधाई अनि सफलताको शुभकामना बैनी प्रीति रिमाल
@ramchandrabasnet2043
@ramchandrabasnet2043 2 жыл бұрын
yekdam ramro suniyako xa priti baini ko aawaj ma yo geet so best of luck vanna chahanxu baini lai
@rajendralama560
@rajendralama560 2 жыл бұрын
Bhojraj sir lai dherai dherai dhanyawad ra tanka sir lai pani yati thulo awasar dinu vayakoma priti bahini dherai dherai subhakamana safaltako
@thapaanuman7835
@thapaanuman7835 2 жыл бұрын
ati sundar swor xa nanu ko jhaha samma malai lagxa yo geet nanuko aawachma suhayeko xa 🙏🙏🎉🎉🎉🌻🌻🌻
@dhambahadurjhakri9102
@dhambahadurjhakri9102 2 жыл бұрын
धेरै मीठो सोर छ यो बोहिनी को मलाई पनि मन परो thanks you भोराज सर लाई पनि भन्न चाहान्छु
@komalmukhia439
@komalmukhia439 2 жыл бұрын
Ekdam ramro vo !!!Good Job .!! God bleass you .preti.
@gaurithapa1387
@gaurithapa1387 2 жыл бұрын
नानीको भबाईस धेरै सुन्दर छ यो गानामा पनि र भाईरल भएको अथवा आमा सँघै बसेर गाएको गाना हरू भ्वास अर्गानी गानाहरु पनि गराउदा हुन्छ ।
@reactionnepal4101
@reactionnepal4101 2 жыл бұрын
गित निकै उत्कृष्ट बनेको छ सुभकामना छ पृती रिमाल लाई good keep it up...👏👏बधाइ छ टन्क सर अनि भोजराज सर 🖐️🙏🙏
@user-mi6cb2oq6l
@user-mi6cb2oq6l 2 жыл бұрын
भोजराज भाइ लाई धेरै धेरै धन्यवाद छ मिठो स्वर को धनि प्रिति नानी को लुकेर रहेको प्रतिभालाई यो स्टेजमा लिएर आउनु भएको मा नानी को प्रगति होस् यही छ शुभकामना
@prabinarai3566
@prabinarai3566 2 жыл бұрын
Jati mitho voice xa tetinai mitho geet pani xa 👌
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
स्वरमा कुनै खोट छैन नेपाली लता मगेंसकर भन्छु मत एकदम राम्रो छ।गित स्वर
@williamskiratrai5507
@williamskiratrai5507 2 жыл бұрын
Dherai ramro gaunu huncha preeti bunu le love n support from India
@shrijanamaya5145
@shrijanamaya5145 2 жыл бұрын
Nice voice bhahini 👍❤️ dherai dherai badhai xa 👏👏 Best of luck 👍
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
गित धेरै राम्रो लागेउ सफलताको शुभकामना बुनु लाई
@rameshrai5503
@rameshrai5503 2 жыл бұрын
वाह साह्रै दामी आवाज एकदमै राम्रो स्वर कताकता अंन्जुपन्त👍️100% रेकर्डिङ गर्नुपर्छ।
@saullepcha9509
@saullepcha9509 2 жыл бұрын
Tank ji lai muri muri ashirbad. Karan preti nanu lai ramro platform dinu bhaye ko ma. Ani bhoj Raj dai lai pani salute cha. God bless you nanuu
@Nepa241
@Nepa241 2 жыл бұрын
dhanyabad bhojraj sir lai best of luck preety baini
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 72 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 14 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 128 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 58 МЛН
Preeti Rimal "Aayo Timro Yaad Aayo..." The Voice of Nepal Season 4 - 2022
4:00
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 72 МЛН