बहिनिलाई सफलता को कामना र विशेष धन्यवाद भोजराज सर लाई।भगवान बनेर आउनु भएको छ।धेरै को जीवन मा खुशी ल्याउनु भएको छ।अन्जु पन्त दिजु को स्थान अबस्य लिने छन बहिनी ले स्वर पनि मिल्न गएको छ
@kalisamitasapkota26042 жыл бұрын
00000000000000000000000000
@sujankunwarkunwar59602 жыл бұрын
धेरै खुसीको कुरा हेर्ने पाईयो सफलता को सुभकामना छ नानु
@premkurel54562 жыл бұрын
बहिनिलाइ सफलताकाे शुभकामना
@musicalgroupforyoung15692 жыл бұрын
@@sujankunwarkunwar5960 à
@dapsulekanxo22162 жыл бұрын
धेरै राम्रो voice छ बहिनिको पक्का सफरता पाउछ । अनि शुभकामना पनि दिन चाहान्छु बहिनिलाइ।
@santoshniraula55122 жыл бұрын
दाई यो भिडियो ले आशु नै आयो ।सफलताको कामना मिठो स्वर कि धनी मान्छेलाई
@deepamagar60032 жыл бұрын
Sarba partham ta bhojRaj sir lai muri muri dhanyabad astai astai gau ghara ma lukera baseka new partibha haru lai thau ma puraunu bhayko xa ..aba ka baki din ma pretty sis le nirdhakka bhayra Aafno khusi lai nirantar dinu la i miss 💕💕you pretty sis love you so much-loved khusi hunu din khule timro pani☺ati mitho sumdhur voic xa timro same anju panta ko jasto i hopefully don't cry😂😂
@namsurana18382 жыл бұрын
Vhoj raj sir many many congratulations ani meri pyari dd god bless u lots of love from all neplese 😘❤️😥😥
@surendrakc71832 жыл бұрын
खुशी लाग्यो यो बहिनिको स्वोरले सन्सार हल्लाउने छ सफलता को लागि अग्रिम शुभकामना बहिनी!
@aakashraiaakashrai81702 жыл бұрын
खुशी लागियो बधाई बुनु र भोजराज सर लाई धेरै धेरै धन्यवाद 🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲
@binodkhadka52692 жыл бұрын
कति राम्राे स्वर। याे स्वरकाे उच्च सम्मान भएकाे छ राजेस अर्याल सरलाई धेरै धेरै धन्यवाद।प्रिति बहिनिले अबस्य सफल्ता पाउने छिन। भाेजराज दाइ प्रर्ति बिशेष धन्यवाद ।सफल्ताकाे शुभकामना बहिनी प्रिति💗💗
@RajeshAryal2 жыл бұрын
Thank you sir aba naya video 3 din ma shoot hudai cha
@santoshmahar59442 жыл бұрын
यो सफलता संग, ठूलो अवसर र चुनौतीहरु आउँछन्। सधैं जस्तो जोशका साथ सामना गर्नुहोस्। बधाई छ। यसरी अगाडि बढ्दै जानु तपाईँको गीत छिट्टै सुन्न पाइयोस्
@prakashbabu68462 жыл бұрын
भोज राज थापा दाई ले धेरै लाई उद्दार गर्नु भाछ । धेरै खुशी लाल्छ ।
@takmagar90742 жыл бұрын
धेरै राम्रो प्रतिभा भएको नानीलाई सफलताको शुभकामना 🙏🙏❤️❤️
@SD22AD2 жыл бұрын
शुभकमान बैनी धन्यबाद भोजराज सर
@manuthapamagar37612 жыл бұрын
कति मीठो स्वर रहिछ प्रगति गर बैनी दुख पछि को सुख कहिले नभुल समिक्षा अधिकारी जस्तो नहुनु इज्जत मा राम्रो कलाकार बन्नु आशीर्वाद छ
@bsentertainments36492 жыл бұрын
धेरै धेरै धन्यवाद भोज राज सर हजुर्लाई यति धेरै बिगत ठाउँमा गएर यति राम्रो प्रतिभा लाई ठाँउ दिनु बएकोमा ! बहिनी को हरेक भिडियो मा आँसु जरिहल्छु धेरै धेरै शुभकामना बहिनी राम्रो भ्वाइस छ हजुर्को धेरै अगाडि बड्नुहुन्छ!
@shantikokhojima60402 жыл бұрын
प्रीति रिमाल नानूको गित को पर्खाइमा छु☺️
@basnetyagya3912 жыл бұрын
धेरै राम्रो voice सफलताको शुभकामना हजुर। विशेष गरी भोजराज धारालाई धन्यवाद।
@tulsioli55342 жыл бұрын
सर्ब प्रथम भोजराज जी लाइ धन्यवाद, तेसपछी सहयोगी मनकारी राजेस अर्ज्याल जी लाई सेलुट, साहारा बिन लाई साहारा दिनु ठुलो धर्म हो, आज खुसी को आँसु आयो,बैनी को अगाडी को साङ्गीतिक यात्रा सफल होस,
@bharatoli50092 жыл бұрын
धेरै धेरै बधाई तथा शुभकामना बहिनीलाई best of luck .साथै भोज राज सरलाई पनि धन्यवाद छ।
@vishmachimariya43142 жыл бұрын
प्रीती बुनु बोइस नेपाल मा जाउ तिमी लाई हामी सबले सपोट गर्छु
@dhurbakhatri2172 жыл бұрын
छोरी भयर आमा लाई यति धेरै माया गरने छोरी सबैको होस प्रगतिको कामना छ
@himalgazmer87972 жыл бұрын
आवाज धेरै राम्रो छ हजुरको हजुरको गीतले त आँशु नै आयो लौ।❤❤
@netrabdrstha18232 ай бұрын
छोरी कति राम्री हो सोर राम्रो उज्जल भबिस्य बधाई शुभकामना नानी राम्रो गित रेकर्ड होस।
@pratapwaiba41192 жыл бұрын
बधाई छ बहिनीलाई धेरै राम्रो स्वर छ गित रेकर्डिङ पछि अबस्या पनि हिट हुने छ।
@samikshasingh33622 жыл бұрын
Sarai ramro saphaltako shubhakamana bahini❤️❤️❤️
@MajanSingh Жыл бұрын
❤❤ 13:03
@MajanSingh Жыл бұрын
13:14
@MajanSingh Жыл бұрын
❤❤❤❤ 13:37
@MajanSingh Жыл бұрын
@@samikshasingh3362😢 13:57
@saruchaudhary91002 жыл бұрын
aasu nai aayo video herda Suvhayatra preety lai an dai lai dheraii dheraii thank you preety lai sath dinu vako m
@mbb48382 жыл бұрын
धेरै राम्रो काम गर्नु भो सर सुभ कामना आगमी दिन मा धेरै नै प्रगती देख्न पाइयोस् दिदी को 💗
@krishnarai8372 жыл бұрын
धेरै - धेरै शुभकामना प्रिती बैनी धेरै धेरै प्रगती होस । 🎉🎉🎉💐💐💐🌸🌸🌸🌲🌲🌲🌲👏👏👏👏👍👍👍
@tularamsubba66702 жыл бұрын
नयाँ कलाकार बहिनिलाई मौका दिनु हुने सम्पुर्ण टिमलाइ धन्यबाद र बहिनिलाई बधाई।
@PremKumar-h2v5s7 ай бұрын
Nice safaltako suvakamana अामा छाेरि कस्ताे भन्ने हाेला साथिसाथिजस्ताे हगी जय जय जयहाेस भाेजराज सरकाे
@tejbahadurbudhathoki38042 жыл бұрын
आहा लौ हार्दिक शुभकामना नानी लाई अब यो नानी को स्वर ले बजार पाउनुपर्छ ।अब पाउछ पनि खुसी लाग्यो भावुक भय म पनि
@amarlimbu55382 жыл бұрын
Good luck preeti baini and beautiful bunu..🥰🥰♥️♥️😘😘💜💜💟💟🌹🌹🎵🎵
@raisambu11442 жыл бұрын
बिषेस धन्यवाद भोज राज दाई तपाई को च्यानल बाट गाउँ मा गुम्से र बसेको आवाज लाई सबै को सामू ल्याई दिनु भयो र अनि प्रिती ले आज यो अबसर पाउनु भयो सफलता को अग्रीम सुभकामना प्रिती......।
@Prakashkc1722 жыл бұрын
गित पनि हिट होस् र सधैं सफलता मिलोस्।भोजराज दाइ हजुरलाई पनि धेरै धन्यवाद छ।अब एउटा नयाँ मीठो आवाज गुञ्जिने भयो हाम्रो नेपाली सङ्गितमा ।।
@limbubir12492 жыл бұрын
साचिकै राम्रो स्वर छ बैनिको। उज्वल भबिस्य को सुबकामना
@gurungdeepa92072 жыл бұрын
बहिनी को आमा गितले रुवायो साच्चिकै हामी प्रदेशमा हुने को पीडा त्यही छ १८ घन्को ड्युटी ३/४ घन्टा सुताई त्यो भन्दा बढी आफ्नो परिवार को सम्झना र यादहरु😭😭सफल्ताको कामना छ नानू उन्नती अनि प्रगती हुँदै जावस अझै धेरै.........
@rameshbkvlogs56422 жыл бұрын
7समुन्द्र पारी बाट भएँ पनि amrica बसेर पनि एउटा केही गर्छु भन्ने एउटा नेपाली चेली लाई गीत काे अवसर दिएँ काे मा राजेश आर्याल सर लाई मनै देखि सलाम गर्छु सलुट गर्छु God bless you ❤❤ra yo बहिनी काे उत्तर उत्तर प्रगतिको हार्दिक बधाई टक्र्याउँदछु र धेरै धेरै शुभकामना❤ छ प्रगतिको हार्दिक
@qamarsayed61992 жыл бұрын
आज धेरै खुशी लाग्यो बैनी लाई गीत रेकर्ड गरनी अबसर मिलेको मा धेरै धेरै धन्यवाद
@dalbahadurkhadka66492 жыл бұрын
रचना रिमाल जस्तै भएकाे देख्न पाईयाेस । प्रिति रिमाल । प्रगतिको शुभकामना ।🙏🙏🙏🙏
@bikrambhattarai76902 жыл бұрын
सबैभन्दा पैला त गित को लागि अफर गर्नुहुने मन्कारी दाजु लाई धेरै धेरै धन्याबाद र यति धेरी साथ दिनुहुने पत्रकार भोजराज सर लाई त के भनेर बयान गरु र बहिनी लाई सफल्ता को धेरै धेरै सुभकामना धेरै पर्गती गर्दै जानू आमा लाई सदै यस्तै माया गर्नु सबैले साथ दिनुहुने छ भन्ने पुर्ण बिस्वास गरेको छु best of luck bunu❤️❤️
@sanjangautam21452 жыл бұрын
यो बहिनि रश्टिय कलाकार भन्दा कम छैन \ सफलता को शुभकामना छ /
@kunwarmahesh66892 жыл бұрын
बहिनि लाई सफता को सुभकामना छ अनि भोजराज दादा लाई मन देखि नै धेरै धेरै सुभकामना है दादा miss उ सो much dada
@hrjoshi39722 жыл бұрын
सफलताको कामना,र गाईका बनेर सपना पुराहुन अामाकाे अासुपुछनु बैनिलाई अग्रिम सुभकामना,र भाेजराज भाइ लाई पनि विशेष धन्यवाद🙏जयहाेस
@bartakhimbule68762 жыл бұрын
सारै मीठो स्वर बहिनी को सफल्ताको धेरै धेरै शुभकामना बहिनीलाई 👌👌❤️❤️
@rupeshthapa16572 жыл бұрын
बधाई छ बहिनी। उज्जवल भबिष्यको कामना गर्दछु। सबै दर्शकले माया गरिदिनु होला यो बहिनीलाई। सबै लाई बिन्ती छ🙏🙏
@lakhesantosh32552 жыл бұрын
Aati ramro voice
@krishnabc38042 жыл бұрын
धेरै राम्रो स्वर छ बहिनीको सफलताको अग्रिम शुभकामना ।।
@gamingtopclips84682 жыл бұрын
धेरै धन्यवाद अबसर दिनु हुने सर लाई अनि आगामी दिनको सुभकामना बहिनी लाइ❣️❣️😍
@uttamshrestha24632 жыл бұрын
म तेहथुमबाट धेरै दामी छ बैनी स्वर सफलताको सुभकामना
@narayanbohara96382 жыл бұрын
सफलता को धेरै धेरै शुभकामना तिम्ले सोचेको कुरा हरु सबै पूरा होस बैनि 🙏🙏
@roshanshrestha78552 жыл бұрын
धेरै धेरै सुभकामना बैनि तिम्रो गित सुन्न आतुर छौ हामि so best of luck priti bahini❤️❤️❤️
@kashiramrokayasumitrarokay88952 жыл бұрын
आमा प्रती समर्पित गित ले असाध्यै भावुक बनायो सफलताको सुभकामना बहिनी।
@dipendra49482 жыл бұрын
बहिनी को यो खुसिको आँसु मलाईनी थाम्न गार्हो भयो भोजराज सर हजुर्लाई धेरैधेरै धन्यवाद छ। यो दिनको पर्खाईमा थिए म नि। बहिनी सफलताको धेरैधेरै सुभकामना छ बहिनी। अब तिम्रो स्वरमा गित सुन पाईनेभयो धेरै खुसी लाग्यो।
@tonykancha70402 жыл бұрын
Hats off to Bhojraj G for your excellent work! Keep doing a good job for a good cause!
@pabitrarai97872 жыл бұрын
Bahini lae suvakamana ra safalta ko kamana
@dambarprasaddahaldahal31492 жыл бұрын
आधुनिक गीत धेरैनै मीठो स्वर लयमा प्रिती नानुले गाउनुभएको छ यसरीनै अगाडी बढ्दै जानुहोला हजुरको सपना साकार हुनेछ नानु
@OppoA-zp4wt2 жыл бұрын
सफल्ता को धेरै धेरै सुभकामना नानू तिमिलाई💓💓
@nepalitiktok20722 жыл бұрын
राम्रो धेरै राम्रो सुभ यात्रा छिटै सपना पूरा होस सुभ कामना । र 100%गाइका र दादा पिलिज जसरी भयनी अर्को भिडियो मा दिदि लाइ यो गित गाउन लगाउनु होला ।यक टुका भय नि नबिर्से तिमिलाइ नपाय तिमिला...
@ThulungRaiKanxa2 жыл бұрын
सफलताको अनगिन्ती शुभकामना पृति जि
@prakashthapa32492 жыл бұрын
Safaltako suvakamana didi
@happykid20912 жыл бұрын
अति राम्रो प्रतिभा सफलताको शुभकामना व्यक्त गर्दछु
@reshamghimire30732 жыл бұрын
सफलताको शुभकामना छ मलाई त आँशु नै आयो भगवन जस्तो दादा हजुर ♥️♥️
@resmaniroula77212 жыл бұрын
Same 🥺🥺
@taralaksamlaksam18272 жыл бұрын
बैनि लाई अत्ति नै धेरै बधाई भोजराज सर को पहल मा सुवर्ण अवसर पाउनु भको छ जीवनमा केही गर्ने ठुलो मौका मिलेको छ। नरुई शाहासी बनि अघि बढ्नुपर्छ है।
@padam__pariyar_official12702 жыл бұрын
कति महान छोरि के आमा ले प्रतिक्षा को फल अबस्य पनि राम्रो होस हार्दिक बधाई छ बुने
@Lalbahadurchhetrijora2 жыл бұрын
अति नै मिठो भोईस छ सिस को सफलता को अगृम शुभकामना छ
@krishnabahadurbista95982 жыл бұрын
शुभकामना छ मेरो प्यारो बहिनी लाइ सबै ले साथ सपोर्ट गरिदिनुहोला
@dhiranrai59342 жыл бұрын
यो बैनिले भोलिको दिनमा दाम नाम सब्बै थोक कमाय पनि भोजराज दाईलाई नबिर्सिनु है ,, बधाई अनि शुभकामना बैनिलाई
@madhunepali31802 жыл бұрын
बहिनी काे गित सुनेर एक दम रुन मन लागाे बहिनी नरुनु तपाई लाई अबसे सफल हुने छ😭😭😭😭
@netrabdrstha18232 ай бұрын
अहिले सम्मको अति सुन्दर सोर राम्री हसिलो बानी प्रीती रिमाल शुभ यात्राको शुभकामना छ भोज सर धन्यवाद 🙏🙏🙏🙏🙏
@Anuragintertenment2 жыл бұрын
सङ्गितमा हजुर शिखर चढेको हेर्न पाउ।
@mahendragharti75812 жыл бұрын
Bhojraj Thapa sir lai dheari dheari dhanyabad xa mro tarfa bato👍❤️
@keshavfitness59702 жыл бұрын
Good luck bright future ahead sister
@padamsaud57782 жыл бұрын
भोजराज दाइलाइ बिशेष धन्नेबाद दिदै पृती लाइ शुभकामना
@shangurung5392 жыл бұрын
हार्दिक बधाई छ बहिनी आउँदा दिन हरुमा प्रगतिको अग्रिम सुभ कामना , बहिनिको स्वर यति मिठास छ 😍😍😍😍
@sushilaacharya16722 жыл бұрын
भोजराज घिमिरेलाई धन्यबात प्रिति बहिनीको यो मिठो स्वर लाई काठमाण्डौ ल्याऊन सहयोग गर्नु भएकोमा म लगायत सबै नेपाली सबै खुसी हुनुपर्छ । सारै राम्रो लाग्यो
@susmatamang44892 жыл бұрын
Congratulations and wish you all the best good luck for your upcoming days 😍😍😍😍😍
@harigharti80212 жыл бұрын
सलुट छ भोजराज जि सफलताको शिखर चुमनु सिस अग्रिम शुभकामना !
@tularamthapa86992 жыл бұрын
Best of luck sister ❣️❣️❣️
@SumanSampangRai2 жыл бұрын
अति उत्तम कार्य भाेजराज सर,यति सुन्दर स्वर भयकि नानीलाई धेरै शुभकामना छ।
@janrai33202 жыл бұрын
Best of luck nanu🙏🙏♥️♥️
@mahanrai40322 жыл бұрын
वाह यो भिडियोले आँखानै रसायो शुभकामना छ बैनिलाई साथै भोजराज सर लाई मुरि मुरि धन्यवाद बैनिलाई यो ईस्तानमा पुराउनु भएकोमा
@krishnashrestha77272 жыл бұрын
मेलिना बहिनिलाई नि भोजराज दाइले नै राम्रो गायिका बनाइदिनु भो र आज फेरि इनलाई नि राम्रो सङ्ग साथ दिएर उन्को पनि सपना पूरा हुने भयो त्यही गुन नभुल्नु तर रुन हुन्न कस्तो आँसु नै आयो मेरो नि😭😭😭
@samanthababy96492 жыл бұрын
Same here
@badaldarlami60712 жыл бұрын
सारै मिठाे स्वर छ बहिनीलाई सफलता काे शुभकामना । साथै भाेज् राज सरलाई पनि नमस्कार ।
@tejbahadurbudhathoki38042 жыл бұрын
शुभयात्रा नानी लाई साथै उज्ज्वल भबिस्य को हार्दिक शुभकामना ।
@safalsharmasafalsharma25222 жыл бұрын
सफलताको धेरै धेरै शुभकामना स्वर सुने अनुसार भबिष्य राम्रो छ प्रिती जी को
@lekalivillagesvlogs2 жыл бұрын
Best of luck pirti.god bless you always ❣️❣️
@apsarathakuri96342 жыл бұрын
Best of luck nanu ❤
@bishnuprasadgaire93792 жыл бұрын
सफलताको कामना बैनीलाई नमातिनु आतिनु एक दिन आवश्यक खुसिको दिन आहुने छ र राजेश अर्याल सर लाई सलुट छ
@sanuchhettri10962 жыл бұрын
Congratulations sis 🙏🏻🥰
@suha_na..0072 жыл бұрын
sis ko anuhar ma Khushi lai dekhda ekdum Khushi lagyo ...... hjur sir lai ekdami dhannebad ...hjurko Karan le yo baine ko face ma muskan Ayo.... may God bless you and all your team...
@its_me_pawaar26262 жыл бұрын
सफलता काे कामना र आगामी दिनहरुमा आफ्नो परिवारको दुःख बुझेर अझै मेहनत गर्नु प्रगति गर्नु समीक्षा अधिकारी जस्तो नालायक नबन्नु नी फेरि नानी 🥀🌹
@waibithapa72122 жыл бұрын
Absolutely rit.....
@lamafamily93322 жыл бұрын
Good job bhojraj jee.baini lai luck
@sharadmagar772 жыл бұрын
Congratulations 🎉👏
@basmatitharu83152 жыл бұрын
कती राम्रो गित गाउनु भयो बहिनीले आसुनै आयो।
@samjhana4812 жыл бұрын
सुभकामना साथी ❤️
@devnarayanrajbanshiofficia81692 жыл бұрын
बहिनीलाई सफलताको धेरै धेरै शुभकामना ।
@vijaygurung73192 жыл бұрын
स्वर कि धनी मान्छे लाई सफल्ता को सुभकामना , भग्वान सधै साथ मा रहुन 🙏🙏🙏
@buddhaghalan23162 жыл бұрын
बैनीको जय जय होस नमस्कार म सर्लाहीबाट बुध्द घलान तामाङ
@ashokthapa37022 жыл бұрын
Big congratulations 🇴🇲🇴🇲
@birkhabasnet52922 жыл бұрын
God bless nani 🙏🙏🙏❤❤❤
@bishalbro30282 жыл бұрын
Wow धेरै धेरै धन्ने वाद your so great विशेष गरि भोजराज सर लाई धान्ने बाद पृती बुनु राम्रोसँग जानू तिमिम गित गाउने छ्याम्ताछ तिम्रो स्वोर धेरै राम्रो छ बुनु god bless u bunu your so nice voice .. भोज्राज सरले धेरैको जिन्दगी लाई अघाडी badai दिनु भायेकोछ भोजराज सर गरिब दुखी को घाउको मलम बनेर आउनु भाकोछ हजुर लाई मेरो मन muttu देखि salut छ हजुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🥀🥀🌺🌺🌻🌻💐💐🙏🙏🙏🙏बधाई छ पृती बुनु राम्रोसँग गित रेकर्ड गरेर आउनु god bless u bunu .. ..aama sarai gaarovo pardeshi zindagi gitle mero aashu jharyo khushiko aashi so nice voice
@santoshadhikari22002 жыл бұрын
धरै राम्रो काम गर्नु भयो भोजराज सर अनि मिठो सुरिलो स्वर कि धनी बहिनी लाई ❤️❤️❤️💚💚💚🇳🇵🙏बेस्ट अफ लक
@bijaygurung1042 жыл бұрын
Dherai khusi lagyo dada le dherai ramro Kam garnu hunchha thaha chha tq dada and good luck sis 💕🌹🥰🥰🥰
@shibaharirimal90782 жыл бұрын
बैनी आवाज धेरै मिठो रहेछ भोजराज सर ले अबसर दिनु भएको मा धन्यवाद बैनी को उज्ज्वल भबिस्य को धेरै धेरै सफलता को शुभकामना 🙏🙏👌👌
@samserkathayat39832 жыл бұрын
Wow dherai khusi lagyo Priti didile geet gauyako Sunn Paine vo
@amitbhusal44132 жыл бұрын
BEST OF LUCK NANU....TIMILE AWASYA SABAI KO MANN JITNE CHHAU...THANKS BHOJ RAJ JI...@ RAJESH ARYAL JI...
@shantarajshrestha97152 жыл бұрын
कतीमीठो स्वरनानी को।अवश्य सफल हुनेछौ नानु।👍❤️💕
@Govindkumar-xv8np2 жыл бұрын
Best of luck Preeti ji laii
@minasubedi44062 жыл бұрын
wow yo baini lai awasar dine ko hunuhunx hajurko jaye jaye hos yo baini ko voice lai aba dherai offer aaunex sweet voice