कस्तो म्युजिकल क्लास लिएको जस्तै गाउनु हुँदो रहेछिन यि बहिनी ले कस्तो मन पर्यो उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना बहिनी। म पनि नुवाकोट दुप्चेश्वर गाउँ पालिका देखि हेर्दै छु यो अन्तरबार्ता।
@CHULBULEMEDIA2 жыл бұрын
आहा चुलबुले स्वभावकी प्रिती 💟 अब चर्चाको शिखर चुम्ने पालो उहाको 🙏 व्यापक शुभकामना 🙏🙏🙏
@gangajenika32412 жыл бұрын
❤️❤️❤️❤️
@samirshyangbo_beeFarm2 жыл бұрын
hi sis good lok
@krishnagurung26182 жыл бұрын
so sweet voice sis, best of luck
@bhadurlama22352 жыл бұрын
धेरै धेरै शुभकामना
@durgabahadur4477 Жыл бұрын
@@gangajenika3241 🎉 3:29 😅
@sramofficals49922 жыл бұрын
यो हो गाउँजो अर्गानिक स्वर।गायन कला जन्मदै गलामा सरस्वती माताको बास र आशीर्वाद हुन्छ।यी बहिनिको गलाको कलाले करोडौं दर्शक श्रोताको पक्कै जित्नेछिन।प्रीति बहिनीलाई उज्ज्वल भविस्यको कामना ।सन्चारकर्मी भाइलाई धन्यवाद।
@MajansinghRai-fu8gl Жыл бұрын
Petition.. Behind. Tapa pain sanchacha holadhanebadh
@rodan..86512 жыл бұрын
पृथक यो आवज हरेक नेपालिको मन मुटुमा बस्न सफल होस । उज्ज्वल भबिस्य को शुभ - कामना दिदी।
@khimarana82872 жыл бұрын
आहा!!! कत्ति मिठो .... voice पर्तिको अगामी दिनको धेरै .... धेरै शुभकामना ❣️ यो इन्टर भुउ 5/6 चोटि हेरे तर पनि सुने जस्तै भएना कत्ति मीठो स्वर उतिकै राम्री , कत्ति सालिन स्वाभाविक बुनु हजुर रुदा मेरि नि आँखा बाट धेरै आँसु झर्यो 😭 आमा सब्द कत्ति महान छ सायद मेरि आमा पनि यो सन्सार मा नभए र होला ।। ❣️😭😭😥😥🙏🙏🙏🙏 भोजराज दादा लाई पनि धेरै धन्यवाद छ ❣️🙏🙏
@entertainmentmobiletv2 жыл бұрын
*_जे होस दु:खमा हुर्केको भए पनि पढाई चाहिँ निरन्तर दिएको रहेछ खुसी लाग्यो ।_*
@tikaramkhanal7602 жыл бұрын
इ बैनिको एत्तिमिठो स्वर 🙏🙏🙏🌹आदरणीय दाजु वसन्त सापकोटा ज्यु सम्म पुगोस् र आदरणीय दाजु वसन्त सापकोटा ज्यु को आशीर्वाद र सहयोग भएमा पृती बैनिको भबिस्य उज्वल हुनेथियो📣📣📣🙏🙏🌹🌹👌
@menatamang5782 жыл бұрын
Wow very nice sis
@dipak.thapa27362 жыл бұрын
कति राम्री नानी।कति राम्रो गाएकी लौ सबैले भाइरल गराउनु पर्यो यो नानीलाई भोजराज सर।
@dabalbam52682 жыл бұрын
असाध्यै मिठो स्वर छ अरु कुरा तेस्तै भएपनि युटुबेहरुले यस्ता गाउँ बस्तिका कुना कन्दराका आवाजलाई चाहिँ पहिचान तथा प्रसार गरेको छ । यश मानेमा धन्यवाद छ । प्रितिको आवाजमा जादु छ उनको साँगितिक यात्राको शुभकामना
@gaganlamichhane12492 жыл бұрын
आहा! मान्छे कति राम्री अनि स्वर कति मिठो! उहाँ लाई भविष्य मा एउटा प्रचुर संभावना बोकेको गायिका भन्न मिल्छ, यस्तो प्रतिभावान व्यक्ति अनि प्रतिभालाई उजागर गर्नु भएको मा भोजराज जी लाई धेरै धेरै धन्यवाद छ, साथै प्रयास गरे यो दुनियामा असंभव केही छैन सफलताको पहिलो श्रेणी नै प्रयास हो भन्दै आगामी भविष्य मा सफलताको धेरै धेरै शुभ-कामना!!!!!!
@raisambu11442 жыл бұрын
बिषेस धन्यवाद भोज राज दाई लाई लुकेर बसेको प्रतिभालाई सबै को सामू देखाए को मा अनि प्रिती को सोर एक दम राम्रो छ अझै राम्रो गर्दै जानु तिमी लाई अग्रीम सुभकामना छ ।
@sagarnepali6182 жыл бұрын
अब भाइरल हुने पालो priti दिजुको
@amazinganimals24882 жыл бұрын
एक तालिम प्राप्त गायिकाको भन्दा कम छैन उनको स्वर। उनको सुन्दर भबिस्य उज्वल भविष्यको धेरै शुभकामना। उनको यो स्वरमा हजारौं लोकप्रिय सुपरहिट गीतहरू रेकर्ड भएर सुन्न पाउँ मेरो सदिच्छा।
@gangasharma88242 жыл бұрын
❤️❤️❤️
@Max-ze2dv2 жыл бұрын
Malai man parne git ma Marne bela timi chai aaunu
@bhadurlama22352 жыл бұрын
सहमत
@purnakhatri21732 жыл бұрын
Nice voice
@miramainaly35032 жыл бұрын
धेरै राम्रो छ है
@PremChand-ze3zu2 жыл бұрын
ईन्द्रेनिमा लिनु प्रछ भोज राज सर धेरैई राम्रो छ अगामी दिन को लागि धेरैई धेरैई शुभकामना छ। best of luck bunulai❤️❤️🇳🇵🇳🇵🇳🇵
@binamaharjan57992 жыл бұрын
कति मिठाे साेर बहिदनिकाे❤️❤️
@GobinGMagar2 жыл бұрын
वाह स्वर त स्वरमा निखार पन छ याेस्वरले कुनै दिन बजार तहल्का मच्चाउछ र ब्याबसाइ गाइका बन्न पर्याे र याे बहिनिकाे जस्ताे स्वर भयका धेरै छन् यतापनि अाउनु पर्याे नुहाकाे भन्दा धेरै टाधा पर्छ बाग्लुङकाे गाउ अाउनु पर्याे
@सिहँमानतामाङ2 жыл бұрын
so sweet voice ..best wishes .....kati sundar ani saral...prity 😍
@durgamagar18562 жыл бұрын
मीठो आवाज बैनी ❤️♥️ सुन्दर भबीष्य को शुभकामना 💐💐
@purnaram57622 жыл бұрын
Wow kati mitho sor
@THAKUREE77052 жыл бұрын
बहिनिको उज्जवल भबिष्य देख्छु यो सङ्गीत क्षेत्रमा सबै ले साथ सपोट गरिदिनु होला भोजराज सर बहिनी लाई गाउने मौका मिलाई दिनु होला
@bhabinarai89482 жыл бұрын
Wow beautiful voice sis best of luck ❤️🤞❤️🤞❤️
@bhabinarai89482 жыл бұрын
Next video plz
@shashithakuri85802 жыл бұрын
देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला पत्रकार जि सारै विपन्न परिवार रहेछन्
@amarmahara6022 жыл бұрын
प्रीति बहिनिको यो आवाज ले नेपाली सङ्गित क्षेत्रमा अवसर पाउनु पर्छ
@tarakulung31362 жыл бұрын
कति मिठो स्वर दिदी उज्ज्वल भबिस्यको कामना🙏💜
@homrajkumar68412 жыл бұрын
मान्छे जस्तै राम्री 😍स्वर पनि कति मिठो अगामि दिनमा यी स्वरमा गीत रेकर्ड भएको सुन्न पाउ 🙏🙏
आहा कति मिठो स्वर अगामी दिनको धेरै धेरै शुभकामना ❤️🙏🏻
@binodkarki75932 жыл бұрын
नाम जस्तै स्वर र रूपनी रै छ
@mtxgamer22242 жыл бұрын
@@binodkarki7593 1 CT
@ghamandigaming65142 жыл бұрын
GoodNani
@umaghimire57402 жыл бұрын
कति मिठो स्वर बहिनी को
@megrajrai90072 жыл бұрын
T t
@abcrana59372 жыл бұрын
जति मिठाे स्वर छ ते ती नै मान्छे नि रामरी छिन । आहा कत्ती मिठो स्वर छ । हरेस नखानु है जिन्दगी मा बगे को खोला फर्किदैन है सुख्ख दुख्ख नै जिन्दगी हो यो नानी को मुख मा स्वरवती को बास छ र पढन पनि राम्रो आउँछ होला । सर्घस नै जीवन हो नानी । मेहेन्त गर्नु सफल्ता अबस्य मिल्ने छ नानिलाइ
@rameshgurung7192 жыл бұрын
सर्वप्रथम भाेज राज सर लाई मुरी मुरी धन्यवाद भन्न चाहान्छु। यति राम्रो बहिनीलाई खाेजेर ल्याउनु भएकोमा र प्रिति रिमाल बहिनीलाई मिठो भन्दा मिठो स्वर रहेछ धेरै नै मिठास लाग्यो आगामी दिनकाे लागि शुभकामना ।
@sureshrokayachhetri29932 жыл бұрын
कसम...! यो स्वर ले प्रथामिकता पाउनुपर्छ। यार को हुन अन्जु पन्त,को हुन मेलिना राई भन्ने नै भुलाईदियो । बिछट्टै मन पर्यो मलाई त्❤️❤️😘😘 pritiiii😍😘😘
@kalpanathamsuhang33572 жыл бұрын
sahi ho 👍👍
@newkhabar61402 жыл бұрын
@@kalpanathamsuhang3357तपाईंको च्यानल subscribe गरिसके मेराे पनि च्यानल subscribe गरिदिनुहाेला plzz
@balikarai32882 жыл бұрын
🥰🥰💯🙏
@dipakdhakal3752 жыл бұрын
आहा!! कति राम्रो voice priti लाई आगामी दिनको सुभ कामना
@suryabahadur31602 жыл бұрын
Woww verry nice swor sis ko yauta geet gauna dinu paryo sir
@merryrai49782 жыл бұрын
😀 beha garnu vayo dai😁
@rupasunuwar93812 жыл бұрын
wowowo so nice
@Ramesh_Koirala_Official2 жыл бұрын
Nice voice priti g..
@surjasubbasurjalimbu1795 Жыл бұрын
7
@sandeshshrestha49312 жыл бұрын
प्रिती बहिनीको स्वरको फ्यान भए म, मान्छे जस्तै स्वर पनि उतिकै राम्रो / मिठो , आगामी दिनमा यो स्वरको गीत रेकर्ड भएको सुन्न पाऊन् 🥰🥰 आगामी दिनको धेरै धेरै शुभकामना 🙏🙏
@tejgurung70252 жыл бұрын
प्रकृतिको सुन्दर फूल हौ तिमी कला र संगीतको मूल हौ तिमी तिम्रो कलाकारिताको धरातल आकाश जस्तै फराकिलो बनोस्, हार्दिक शुभेच्छा नानू !
@bhawanatarami37942 жыл бұрын
love
@dilbahadurmalla39682 жыл бұрын
बैनी को सोर कुनै चर्चित गायिका भन्दा कम छैन धेरै सफलता मिलोस सुभकामना छ बहिनि भोजराज भाई भाई धन्यवाद 🙏🙏🙏
@tejbahadurkarki71742 жыл бұрын
भन्नुकेही छैन मात्र भन्नचाहे आहा..... निरन्तरता पाए बैनिको भबिस्य सुन्दरछ शुभकामना !
@krishnatamang6792 жыл бұрын
मान्छे पनि पुर्णिमाको जुन भन्दा कम छैन स्वरको त झन् कुरै नगरौं बहिनीको उज्ज्वल भविष्यको शुभकामना धेरैधेरै
@bydvlogdinesh2 жыл бұрын
साह्रै राम्रो बैनी को स्वर अझै गाउनु होस🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@gajendramagar61642 жыл бұрын
Dherai ramro xa uhako shor uhako chadai geet rekat hos uhalai aagami dinko subhakamana
@BishnuEkata2 жыл бұрын
अहा! सुन्दर स्वर नानूको भविष्य उज्जल छ नानु को। भोज भाईलाई पनी धेरै धन्यवाद।
@खबरभित्रकोखबर2 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट कला गला अहिले सम्म किन होला अोझेल मा परेको प्रिति राजधानि नजिक भयर पनि best of luck xitai priyi ko स्वर रहेको गित सुन्न पाईयोस
@mkamrita53972 жыл бұрын
जादुमय स्वर उज्ज्वल भबिस्यको सुभकामना बहिनी लाई।
@krishnadas-wl6tv2 жыл бұрын
Dherai ramro x sor
@dhanlo2182 жыл бұрын
wow ! कति मिठो स्वर, जिउडाल पनि असाध्य मिलेको , रुपको त के कुरा गर्नु ? एउटा कलाकार बन्न योग्य हुनु हुन्छ। सफल्ताले शिखर चुमोस शुभकामना छ बुनु ,नानी ।
@rajendrakarki86182 жыл бұрын
आहा कति राम्री मान्छे उतिनै राम्रो स्वर यो प्रतिभा लाइ हामिले अगाडि ल्याउनु पर्छ सबै जनाले share गरौ 🤚🤚
@gokulthapa8887 Жыл бұрын
राम्री मान्छेको जादुमय स्वर अब छिट्टै कुनै आफ्नै गित सुन्न पाईयोस सफलताको शुभकामना ।🎉❤❤💕🎉🎉👏👏
@bindukc77382 жыл бұрын
अाहा कति मििठाे स्वर अागामि दिनकाे धैरै धैरै सुभकामना बुनु
@roshanipuri10792 жыл бұрын
साह्रै मिठो स्वर बुनुको उज्वल भबिष्यको शुभकामना भोजराज जी लाइ धन्यवाद🙏💕
@lelinthapa97102 жыл бұрын
आहा ! कति मिठो स्वर, भोजराज ब्रो को खोज पत्रकारिताको लागि मेरो सलोट ।
@indragurung15122 жыл бұрын
ओहो यो बहिनीको आवाजको म त ठूलो शुभचिन्तक भए, यो बहिनीलाई मिडिया हरुले फुल सपोर्ट गर्नुपर्छ, यति सपोर्ट गनुपर्छ कि यो बहिनीको एउटा भुकम्प निरोधक घर बनोस❤️❤️🙏🙏🙏🙏🙏
@premmoogar33802 жыл бұрын
आहा!कति मिठास स्वर बहिनीको उहाले गाएको गितले भाबुक बनायो मलाई ।बहिनी हजुरलाई उज्ज्वल भबिस्यको सुभ कामना।
@keshabgautam76372 жыл бұрын
सबैले सहयोग गर्नु पर्छ यति राम्रो स्वर छ बैनी को,,,यति राम्रो स्वर ओझेल मा नपरोस्,,,,
@chandkrishna4392 жыл бұрын
आहा कति मीठो स्वर उज्ज्वल भबिस्यको शुभकामना
@sajanagc37992 жыл бұрын
उज्वल भबिस्यको कामना दिदी।❤️❤️
@swami.10082 жыл бұрын
उज्वल भविष्य निश्चित छ बैनिको, अनन्त शुभकामना छ प्रिती बुनू!! संघर्ष नछोड्नुहोला।
@anjanaadhikari54942 жыл бұрын
मेरो पनि नुवाकोटको तारकेश्वोर गाउँपालिकामा नै हो। वाह!♥️ दिदीको आवाजमा सच्चिकै निकै जादु छ। प्रीति रिमाल दिदिलाई धेरै धेरै शुभकामना।♥️
@rakusaktm66992 жыл бұрын
येतिको स्वरले दुनियाँ खानेछ तर ठाउमा आएर रियाज गर्नुपर्यो संघर्ष चाहिँ गर्नै पर्छ हिम्मत हार्नु हुन्न है प्रीती बैनी लाइ सफलताको शुभकामना छ 💖💖💖💖✋✋✋🙏🙏🙏
@jaabchams84712 жыл бұрын
Wow कति मिठो स्वर चेलीको अब गित संगीतमा आउन पर्यो नेपाली संगीतमा चेलीको स्वरको खाचो छ अब अगाडिको यात्रा सहज सबल सफल रहोस् चेलीको शुभ कामना 💐💐
@rakshagiri2132 жыл бұрын
You are amazingly talented. Nepal film industry. You already have gems in your country, don't let her go. Lots of love from Darjeeling ❤ Keep supporting her.
@phanadharpoudel63652 жыл бұрын
अाहा कति मिठो स्वर यी बेैनिको ( कुनै तालिम पराप्त ) को भन्दा कम छैन ।।।।धेरै पर्गति होस ।।।।
@bhimkanxa28592 жыл бұрын
धेरै राम्रो छ बैनी को गाएकी आगामी दिनमा अझै राम्रो प्रगति हुँदै जाओस् उज्वल भविष्यको कामना बैनी चाडैनै स्टुडियोमा गीत रेकर्डिङ भएको हेर्न र सुन्न पाइयोस् सबैले सपोर्ट गर्दिनु होला धन्यवाद ।
@damubhai53512 жыл бұрын
आहा हजुर को यो कला लाइ सलुट गर्छु म हाल साउदी बाट हेर्दै छु 🙏🙏🙏🙏
@baniyanarayan1562 жыл бұрын
साँगितिक क्षेत्रमा अर्काे एक ध्वनि गुन्जयमान हुदैछ,बैनिकाे स्वरकाे कदर गर्दै अागामि दिनमा साँगितिक क्षेत्रमा रमाइरहेकाे देख्न पाँउ।भाेजराज भाइ नयाँ प्रतिभाको खाेजिगरि मिडियामा फैलाईदिनुभएकाे धेरै धेरै धन्यवाद ।
@entertainmentmobiletv2 жыл бұрын
_जीवन भर दु:खमा साथ दिने ईमानदार धेरै माया गर्ने श्रीमान पाउन सकुन ( यी नानिलाई भगवान ले सधैं रक्ष गरुन् )_
@dipendra49482 жыл бұрын
wow स्वर निकै राम्रो छ बहिनिको बहिनी को गित छिटै बजारमा सुन्न पाईओस। कुनै गायिका भन्दा कम छैन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@surendrarkl32112 жыл бұрын
आधुनिक गीत vanda दोहरी गीत ma ramro lageyo Nic voice dami dami best of luck 👍 💖
@tikarampariyar98882 жыл бұрын
आहा कति राम्रो सोर रचना रिमाल को दुरुस्तै छ उजल भबिस्या को काम्ना छ्🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌸🌸
@chemjonglimbu91922 жыл бұрын
प्रीति रिमाल बैनिको स्वर साच्चिकै जादुमय छ कसैले एक अबसर दिए भबिस्यमा नेपाल गीत सगीत उद्योगमा एक इटा नै हुन 💜💜💜
@sitashrestha39132 жыл бұрын
ati ramro dherae ni ramro xa bainiko aawaj sowar ssbae le sath saport garera sath dinh parxa
@shantikokhojima60402 жыл бұрын
अहै कति मिठो अर्गानिक स्वर ☺️💜🙏
@kamalnepali25062 жыл бұрын
मलाई त हजुर सारै मन पर्छ 😀
@tenjingsherpa32592 жыл бұрын
Wait
@sanjushahi65912 жыл бұрын
Kata mito sor bunu 🤭🤭👍👍🙏🙏💕💕💕❤❤❤
@pujabk82332 жыл бұрын
Aaha dami xa voice sis dherai suvakamna xa hjrlai agani haru ma sadai khusi hunula
@ghatalonlinetv2 жыл бұрын
आहा निकै मन छुने स्वर छ प्रिति जि को ❤️अबसर पाउनु पर्छ अग्रिम शुभकामना ❤️❤️🙏
@johnraya28532 жыл бұрын
आहा!कति मिठो स्वर प्रीति बहिनि को उहाँ भबिस्य को एउटा राम्रो गयिका निश्चित छ।म त बहिनी को स्वर को आजैदेखि ठुलो फ्यान भए।बहिनीलाई उज्ज्वल भबिस्य हार्दिक शुभकामना व्यक्त गर्द्छु।❤️🙏🙏
@priyachhetri20312 жыл бұрын
आहाँ कति मिठो voice बहिनी को उज्जल भविष्यको शुभकामना
@ganeshdangi35992 жыл бұрын
अतिनै राम्रो स्वर बहिनिको। आत्मसाथ गरेर अगाडी बढनु शुभकामना छ।
अब चाडै द भोइस अफ नेपाल सिजन सुरु हुदैछ बैनी जसरी भयनी अडिसन दिनु होला निकै राम्रो सोर छ धेरै अगाडि बढ्ने चान्स छ हामी सबैको सुभ कामना छ
@manishkhadka19502 жыл бұрын
Nepal ka kasai kasai singer vanda kati ramro ho kati ramro😍😘.. keep it up didi❣
@user-bq6wk1fl4b2 жыл бұрын
हजुरको उज्ज्वल भविष्य कामना गर्दछु हजुरको आफ्नै स्वरमा रहेको गीत छिट्टै सुन्न पाइयोस्
@tulsioli55342 жыл бұрын
रुपै मोहनी स्वरै मोहनी प्रीती बैनी को नामै मोहनी, उज्जल भबिस्य को सुभकामना छ,
@prabinarai35662 жыл бұрын
OMG👌voice ko ta kunai sabda xaina hajur Tar dohori gauda kati mitho voice Suneko wow
@thapamagerchampssing19402 жыл бұрын
कति सुन्दर स्वर नानू लाई सबैले सक्दाे सहयाेग र सपाेर्ट गराै ।
@deepashrestha35132 жыл бұрын
आहा कति मिठो भ्वाइस पर्गति गर्दै जानु मेराे सुभ कामना छ सिस ❤️👍👍🥰🥰
@Gaire.911official2 жыл бұрын
प्रिती बहिनी को स्वर सारै राम्रो रहेछ आगामी दिन को लागि एक राम्रो गायिका बन्न शुभकामना 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sulochanajoshi59732 жыл бұрын
God bless you Preeti Rimal .Keep it up your singing .
@allinone-ln2nc2 жыл бұрын
You will sine one day Preeti keep it up ❤️🙏
@madhunepali31802 жыл бұрын
एक दम राम्रो आवज छ बहिनीकाे एक दिन ठुलाे गाईका बननु हुने छ बहिनी नरुनु ल सफल हुने छ एक दिन अब भाेजज राज दाईले सपाेट गरने छन लभाेज राज दाई लाई पनि मेराे🙏🙏🙏
@serchanprabhat25222 жыл бұрын
नेपाली लता मगेंसकर जस्तै स्वर एकदम राम्रो स्वर भगबान देगा छप्पर फारके देगा यो बहिनिको उज्वल भबिष्य छ उज्वल भबिष्यको शुभकामना छ।
@bimalabudhathoki57562 жыл бұрын
न्ह्याे बज्राचार्य , काली प्रसाद बाँस्कोटा अादिकाे हातमा पर्नु पर्ने प्रतिभा रहिछन्।। शुभकामना नानुलाई💐💐
@hengwaleesukun92172 жыл бұрын
कुनैi गायिका भन्दा कम छैन 💞
@sgushzidif87822 жыл бұрын
आहा मान्छे पनि कति रार्मी सोर त झन कुरै नगरौ बैनिको देस बिदेसमा रहनुहुने साथिहरुले साथ सपोट गरिदिनुहोला भन्न चाहन्छु
@d.ksundasyoutube.46362 жыл бұрын
oh my godयति राम्रो राम्रो कला बोकेर लुकेको हुन्छ।सलाम भोजराज सर हजुर लाई।अनि यति मीठो स्वर को धनि चेलि लाई सफलताको कामना ब्याक्त गर्दछु।।।
@sunilmalla-zp3tc Жыл бұрын
साच्चीकै मन छुने स्वर । उज्जल भबिष्य को कामना बहिनी
@maheshtmg20482 жыл бұрын
Priti is a good singar.Beautiful voice.
@samirsubedi22302 жыл бұрын
Wow सधैँ प्रगतिको कामना प्यारी प्रिती
@bhupupandeymusic2 жыл бұрын
best wishes!!
@tararai67952 жыл бұрын
बहिनी राम्रो गाउदै जानू नेपाली हरु धेरै ठुलो मनको छ सबै सायता गर्नुहुन्छ