मिलन कसको ? ईब्सल कि निर्जलाको ? Milan Lama, Nirjala Gurung, Ibsal Sanjyal @Sarangi Sansar Ep. 665

  Рет қаралды 434,949

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 197
@sukhrajangdembe3679
@sukhrajangdembe3679 Жыл бұрын
अहिले बजारमा अति नै चलेकी दुइ दोहोरि गायिका माझ दर्सकलाई अत्यधिक मनोरंजन दिनु हुने मिलन लामा ज्युलाई एक साथ देख्नु पाइयो कमल ज्यु, जसको लागि सारंगी संसार परिवार प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दै आउदो दिनमा श्याम राना ज्यु संग यी दुई गायिकाको दोहारी भिडान्त हेर्नु पाए अझ रोमान्चकारि हुने थियो कि भन्ने विश्वासको साथ लण्डन बाट मनोरंजन लिदैछु धन्यवाद !
@bikramhang6163
@bikramhang6163 Жыл бұрын
आहा कति रमाइलो दोहोरी , मिलन लामा, निर्जला गुरुङ र इब्सल को अति जमेको जोडी सुन्न रमाइलो लाग्यो । सबै गायक ,गायिका हरुलाइ बधाइ तथा शुभ कामना छ ।
@youmeegahamagar715
@youmeegahamagar715 Жыл бұрын
साह्रै रमाइलो लाग्यो अर्को भाग पनि आउनु पर्छ अब निर्जला र इब्सलको बिचमा सन्चिता चेपाङ्ग बहिनिलाइ लियर आउनु पर्छ मिलनले।
@Defender-du7gr
@Defender-du7gr Жыл бұрын
मिलन जी लोक दोहोरी को दोस्रो किंग सम्मान छ👌❤. यो समय को चर्चीत स्टार गायिका इब्सल कस्तुरी . निर्जला गुरुङ . संजीता चेपाङ्ग सुपर ❤❤❤. मिलन जी+इब्सल सांगीतिक जोडी Superb 🥰🥰❤❤👌👌👍👍।
@ChhabilalGole
@ChhabilalGole Ай бұрын
Dhanne bad xa sarangi rodhi ghar ka sanchalak vailai babal ramailo dohori kalakar haruko jamka vet grnu vayeko ma
@shantisapkota7496
@shantisapkota7496 Жыл бұрын
अति आनन्दित लोकदोहोरी सम्पूर्ण मा जय श्री राम 🙏🙏🙏🙏🙏
@TikaThapa-w2j
@TikaThapa-w2j Жыл бұрын
Good
@baltamang9038
@baltamang9038 Жыл бұрын
Wow आज अझै रमाइलो हुने भयो।। भाग दुई पनि चाहिन्छ है कमल ज्यू।।
@bhagisarighartimagar4123
@bhagisarighartimagar4123 Жыл бұрын
Dami dami ❤❤❤❤thank you saragi sansar group lagat milan lama sir nirjala baini kalikot ki naya udai man baini 3 star haru Ko dohori sunera rat vari duty basera Thakit nindra lai pani Maya marera geet sunera enjoy gare sabai kalakar prati ma hridaya dekhi saman garxu kalakar vane Ko Hamro manma chot lageKo ghau ma malam patti lagai dine doctor hun runa bat hasna banchna sikaune dhun hun dhukdhuki hun tesai le kalakar banchnu parxa kalakar Janminu parxa kalakar banche vane hami sabai banchxau sayat geet Nasunne yo sansar Kohi naholan thank you ❤❤
@gurung681
@gurung681 Жыл бұрын
❤milan दाजुले एक छत्त बजार तताईराख्नु भाको छ!!! best of luck मिलन दाजु निर्जला जि लगायत कमल सर र साराङ्गी टिम
@omthapa1807
@omthapa1807 Жыл бұрын
Wow so very nice lok dohory geet gaunu vo tin jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷
@hirabdrregami3920
@hirabdrregami3920 Жыл бұрын
लु है एस्तै खाले र इनै कलाकारहरु सङै हामी पनि रमाइलो हेर्नी हो कमल सर, साचिनै मिलन दाजी निर्जला बुनु र पछिल्लो पल्तको निकै मिथास पनले गाउनुहुने बुनु ल अर्को भागम
@bimabasnet977
@bimabasnet977 Жыл бұрын
आहा कति मिठो भाका त्यसै माथि हँसिलो मुहार झलल हाम्रो मिलन दादा निर्जला दिदी र इब्सल बहिनी को मीठो सुमधुर स्वर मा हाम्रो सारङ्गी संसार रोधी घरले अझै यस्तै यस्तै मीठो दोहोरी लिएर आउनुस् धेरै भन्दा धेरै रमाइलो लाग्यो जय गीत जय सङ्गीत🙏🎤🎧🙏👏👏🎧🎧🎤🙏🙏
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 Жыл бұрын
आजको नयाँ दोहोरी रमाइलो छ।तिनै जना जहाँ गयो त्यहाँ उज्यालो धन्यवाद !कमल सर!!
@rajusunar3845
@rajusunar3845 Жыл бұрын
सारौ मीठो दोहोरी सुना पाइयो सबै कलाकार हरु साथै saragi sansar कमाल भाइ लाई
@jungalama1766
@jungalama1766 Жыл бұрын
रमाइलो हुने भयो कलाकार ज्यु हरुलाई उच्च सम्मान रहेको छ।🙏🙏🙏
@Dhangurung19
@Dhangurung19 Жыл бұрын
सबैको प्रस्तुति अति दामी छ । अब अर्को भागमा अस्मिता निर्जला अनि चिज बिज यस्तै प्रस्तुति ल्याउनु पर्यो ।
@SukramaniLama-ee8yt
@SukramaniLama-ee8yt Жыл бұрын
Wow it's outstanding premier live Dohori show
@bhaktaplasadgawtam4601
@bhaktaplasadgawtam4601 Жыл бұрын
Dohori sunda sundai sakeko thahai bayana Arko vhag ma milan sar le naya girl friend liyara aunu parne dekhyo kathale mage paxi
@bishnulama4229
@bishnulama4229 Жыл бұрын
अति सुन्दर काला मिलन र नीर्जला बैनी अनी इप्शल नानु को दोहोरी लाइ सलम 🙏🌹
@yonjantamang5934
@yonjantamang5934 Жыл бұрын
अथाह प्रतिभा को धनी कलाकार मिलन दाइ र इब्सल निर्जला बहिनी सफलता को सुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prayashalemagar9501
@prayashalemagar9501 Жыл бұрын
Aajako dami dohori arko bhag pani
@TankaRai-u1m
@TankaRai-u1m Жыл бұрын
wow Aajhako ko ta jhana ramailo lagyo❤❤❤❤
@BrikhadhwojRai
@BrikhadhwojRai Жыл бұрын
दामी लाग्यो कलाकार भनेको यस्तो हो
@susilagyawali7643
@susilagyawali7643 Жыл бұрын
गित सुन्दा सुन्दै रल्लै परेछु मत सबै टिम्लाइ धन्मे बाद
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
अहा कति मीठो भाका , झनै मिठो शब्द संयोजन , मिलन दाइको हासी हासी गाउने शैली , कस्तुरी र निर्जलाको कोइली को जस्तै सुरिलो स्वर , जति सुने पनि धित नमर्ने दोहोरी प्रस्तुत गर्नु भएकोमा सम्पूर्ण कलाकार हरु र सारङ्गी टिम लाई हार्दिक धन्यवाद !!! जय लोक दोहोरी !
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
पहिले पहिलोको भाग जस्तै उखुमै रमाइलो होला जस्तो छ आज को दोहोरी पनि ल धन्यवाद सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉
@sangitagrg1667
@sangitagrg1667 Жыл бұрын
आहा नि कति मिठो दोहोरी नि बाबै ❤❤सफलता को सुभ कामना ल सम्पुर्ण मा🤗🤗🙏🙏
@manbahadur5487
@manbahadur5487 Жыл бұрын
नामै मिलन काफि छ।धेरै नव प्रतिभा कलाकार भाईवहिनालाई गित सङ्गितमा अगाडि बढाउने अभावका काे भुमिका निरभागरि विश्वास दिलाउने र गित सङ्गगितमा याेगदानकाे महसुस भएको छ। अाम अामदर्शकमा। म खुसिछु।
@suryagole8262
@suryagole8262 Жыл бұрын
आहा कति मिठो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।
@dikcharaut7326
@dikcharaut7326 Жыл бұрын
अाहा सारै रमाइलो
@somkumarbanjin1574
@somkumarbanjin1574 Жыл бұрын
धेरै राम्रो प्रस्तुति सबै जनाको रमाइलो लाग्यो
@premadhikari5155
@premadhikari5155 Жыл бұрын
आहा गित भने को यस्तो पो हो ❤❤❤❤
@singgurung7206
@singgurung7206 Жыл бұрын
Firstly 🙏🙏🙏🙏to saarangi sansaar team laai and 🙏🙏Lasso fyafulla milan jee aasim maya ra samman nirjala ji ra ibsal ji laai best of luck and respect all singers musicians and all teams❤
@NetraSharma-s2l
@NetraSharma-s2l 9 ай бұрын
Ibsal vs Milan lama KO dohori dekhnu Ra Sunu ayara Khushi lagyo Fari fari pani tapai haru KO dohori aye rahos please
@shreeramkhanal8093
@shreeramkhanal8093 Жыл бұрын
राम्राे प्रस्तुति। सम्बन्धित सबै कलाकारलाई बधाई ।
@etfdzdgddx2522
@etfdzdgddx2522 Жыл бұрын
जता मिलन लामा उतै रमाई लो 👌👌🙏🙏
@mohantamang3596
@mohantamang3596 Жыл бұрын
हाम्रो कला हाम्रो सस्कृति, मिलन सर, निर्जला र कस्तुरी बैनीको अति सुन्दर प्रस्तुति❤🙏 सफलताको धेरै धेरै शुभकामना छ कमल सर🙏❤🌹💐🌺👍
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
@narattiwari1735
@narattiwari1735 Жыл бұрын
Ahaa kitomitho ho git!
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u Жыл бұрын
रमाईलो दोहोरी❤❤❤❤❤
@lokendrakadayat6770
@lokendrakadayat6770 Жыл бұрын
अग्रज कलाकार मिलन र स्थापित कलाकार निर्जला र नव प्रतिभा ईब्सल सन्ज्यालकाे उत्कृष्ट दाेहाेरिका लागि कमल जिलाईधन्यवाद ।
@urajsen3125
@urajsen3125 Жыл бұрын
अादर्नीय मिलन लामा लाेक तथा सास्गितक क्षेत्रकाे अग्रज कलाकार सलाम छ❤❤❤❤
@khushigurung1267
@khushigurung1267 Жыл бұрын
❤❤❤❤❤❤❤superb👌👌👌👌👍👍👍aarko chayiyo lanthu jjastai dherai vag ma herna pam ma ta milan lama sir r nirjala nani best fan hun
@kabitagurung9242
@kabitagurung9242 Жыл бұрын
part 2 Pani aaunu paryo
@dhirendrakc-i6t
@dhirendrakc-i6t Жыл бұрын
Very nice song congratulations 🎊 all the best ❤❤❤🎉🎉🎉❤❤❤
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Жыл бұрын
मायामा‌ लागे पछि अरुले केही भटकाउने पनि बुझेर हाम्रो माया भनेको माया नै हो सत्य तत्य बुझ्ने छु भन्नु पर्ने इब्सलले तर सिधै छुटेको छ गीतबाटै अलि नमजा भयो । निर्जलाले चाहिँ बडकाएर छाडे राम्रो तर आफ्नो युके सुके लाहुरे भए पछि त घरिघरि सराप्नु नहुने थिए गीत हो भने पनि मिलनले पनि लास्टै भए पछि मात्र सरापे मिलन दाईको एकदमै राम्रो सही कुरा शब्द छन् । दुबैको माया पाउनु त के उल्टो गाली संका सराप धेरै भए पछि म सिंगल अब देखि भन्नु त झनै उत्कृष्ट शब्द किनकी केटीले धोका दिएको पहिलै देखि पनि गाली गलौज सराप गरेन ।
@arjunchaulagai8094
@arjunchaulagai8094 Жыл бұрын
हेर्न आतुर
@RajuAcharyaDeep
@RajuAcharyaDeep Жыл бұрын
अहिलेको सुपरहिट गायिका निर्जला र इब्सल बहिनीहरू र मिलन दाजुको संयोजनको दोहोरी निकै मनपर्छ।
@santagurung2640
@santagurung2640 Жыл бұрын
Aja Sarangi dai xeuko nani k vo reactions xaina ta kina......my favorite ❤
@bhakgurung2425
@bhakgurung2425 Жыл бұрын
मिलन जि निर्जला गुरुङ्ग ईब्सल बैनी लाईफ लोक दोहोरीका किङ्ग गायक गायिका हुन
@TaraSingh-xb8wr
@TaraSingh-xb8wr Жыл бұрын
Milan Dai kalikote sis ani nirjala le udhumai machayo❤
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरका धनी सरजक बरिष्ट भाइ मिलन अनि स्वरकी धनी नरजला अनीईस्ब्ल बैनि सबै लाई सन्मानछ🌺❤️🙏
@tanjenmoktan2708
@tanjenmoktan2708 Жыл бұрын
Beautiful smile nirjala bai ko 🌹🙏🌹🙏🌹🙏🌹
@narayanpaudel8241
@narayanpaudel8241 Жыл бұрын
कति रमाइलो हो मैले त video download गरेर दिन भरी काम गर्दै सुन्छु है 🙏🙏🙏
@dhanakarki578
@dhanakarki578 Жыл бұрын
Good luck sabai lai ramailo dohori 1 vag dhakhe nachutai harako xu my favorite sarangi sansar aba vag ma salina nepali bohelai bolanu hai kamal sir dohori gauna ❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Super best interesting romantic sweet nice song 🎵 Kamal sir best of luck & Thanks all singers ⚘👌
@ambelimbu1870
@ambelimbu1870 Жыл бұрын
Asadya ramro Tinai janako sawal jabaf bejod 43:46
@AnjanGrg-jb1lz
@AnjanGrg-jb1lz Жыл бұрын
Milan dai feri single haha nirjala le ramita herna payo kalikote nani pani ke kam ..nice dohori
@khumang7390
@khumang7390 Жыл бұрын
बिष्णु खत्री,राजु परियार,मिलन लामा , बिमलराज श्रेत्री लाई ल्याउ पर्यो एक साथ। इन्द्रेणी भन्दा लोकप्रिय हुँदै गाको छ सांरगङगी सन्सार
@BirendraSaru-ke7ei
@BirendraSaru-ke7ei Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@SitaNipal-fx5bv
@SitaNipal-fx5bv Жыл бұрын
Good luck ❤❤ nirjala gurung
@bibasgauli1779
@bibasgauli1779 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤Nice song..
@singgurung7206
@singgurung7206 Жыл бұрын
Damdar prastuti ❤ most romantic I enjoy ❤❤❤❤
@magartanka3392
@magartanka3392 Жыл бұрын
आहा कति दामी सबैलाई नमस्कार
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
Great intertainment Salute you all jai hos
@bhimbahadur1026
@bhimbahadur1026 Жыл бұрын
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
@MayaAcharya-p6b
@MayaAcharya-p6b Жыл бұрын
यो कमल बाबूले कती राम्रा गएक ल्याऊछन आहा कती मीठा गीतहून कती रमाईला गीत
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Жыл бұрын
मायामा‌ लागे पछि अरुले केही भटकाउने पनि बुझेर हाम्रो माया भनेको माया नै हो सत्य तत्य बुझ्ने छु भन्नु पर्ने इब्सलले तर सिधै छुटेको छ गीतबाटै अलि नमजा भयो । निर्जलाले चाहिँ बडकाएर छाडे राम्रो तर आफ्नो युके सुके लाहुरे भए पछि त घरिघरि सराप्नु नहुने थिए गीत हो भने पनि मिलनले पनि लास्टै भए पछि मात्र सरापे मिलन दाईको एकदमै राम्रो सही कुरा शब्द छन् । दुबैको माया पाउनु त के उल्टो गाली संका सराप धेरै भए पछि म सिंगल अब देखि भन्नु त झनै उत्कृष्ट शब्द किनकी केटीले धोका दिएको पहिलै देखि पनि गाली गलौज सराप गरेन । सराप त एक दुई शब्दमा मात्र बोल्ने केटा पक्षले त एक चोटी मात्र फर्काए सराप दुई दुई जनालाई तर राम्रै छन् दुई जना केटीले अलि गाली गलौज संका आरोप गरे पनि पछि कसरी राम्रो सँग छुट्ने व के कसरी गाउने सुधार्नु राम्रो । मिलन दाइ र अस्मिता डल्लाकोटीले एकदमै राम्रो सही तरिकाले मिलाएर गाउनु भए बिचमा भडकाउन सिद्दार्थ आले थिए तर बिना गल्ती प्रमाण नदेखे पछि भडकाउन सकेन र आलेले भडकाउने रोलमा धेरै साचिकै सरापेको जसरी हुने गरि घरिघरि त के एक शब्द पनि बोलेन सिद्दार्थ आलेको पनि एकदमै राम्रो सही रोल छ हामी त घरिघरि सुन्दै छौ त्यो मिलन ,आले, अस्मिताको अर्को भागमा पनि त्यसरी नै गीतको कुरा हो भन्दैमा सराप्ने धेरै गाली गलौज नगरि गाएर ल्याउनु भए हामी खुसीले हेर्ने छौ ।
@ombhadurdangi5241
@ombhadurdangi5241 Жыл бұрын
J
@bibishab.k6258
@bibishab.k6258 11 ай бұрын
आहा दोहोरौको झिल्के हिरो मिलन सर जोसङग पनौजोडौजम्छ।
@DRTamrakar-pg8bl
@DRTamrakar-pg8bl Жыл бұрын
Sir maile pani gaune vaneko thiya yo sarangee sansar maa aaune dhoko thiyo❤❤
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो गित।🙏🙏🎋🍒🍒
@GomaGiri-k8e
@GomaGiri-k8e Жыл бұрын
रमाइलो दोहोरी
@Dolkhalirkvlogs12
@Dolkhalirkvlogs12 Жыл бұрын
Milan sir ko ohaiiiiii chai dammilagcha mlai
@saraswatiale3283
@saraswatiale3283 Жыл бұрын
Daamii xa👌👌👌🥰🥰🙏🙏
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Жыл бұрын
घरि-घरि गीतबाट भए पनि सिधै सरापेको चाहिँ नगाउनु राम्रो
@rameshpun3061
@rameshpun3061 Жыл бұрын
मिलन लामा जस्तो रगिलो कलाकर त अहिले सम्म त अरु कोइ छैन ।
@Sonimekah-xy3vx
@Sonimekah-xy3vx Жыл бұрын
Nice song I like very much from india ❤
@NetraSharma-s2l
@NetraSharma-s2l 9 ай бұрын
Wow nice motivation
@NiruDongTamang
@NiruDongTamang Жыл бұрын
Dherai ramailo dohori xxa Ajako saman xxa Milan Jojo 🙏 Lagayet sampurna sarangi sansar pariwar lai🙏🎉❤❤❤❤❤❤
@ramkc822
@ramkc822 Жыл бұрын
nice song.
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
Brilliant performance 100% Entertainment thank you so much 🙏 🙏 🙏
@magalran
@magalran 3 ай бұрын
नेस ताममा मिलान दाइ र lbsal sanjyal vay janai ramro huni thiyo
@HariRbc
@HariRbc Жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@JayPraja-m9l
@JayPraja-m9l Жыл бұрын
Kati josx Milan daema
@TikaThapa-w2j
@TikaThapa-w2j Жыл бұрын
अति राम्रो
@mansingh4880
@mansingh4880 Жыл бұрын
Yo dohori suner herer sarai anand aayo aru dinko bhanda Ali farak bishaya bastu ma gayeko bhayer pani hola dohori katikher sakiyo thahai bhayen best of luck to all team
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
दाेहाेरीमा त्रिपक्षीय भिडन्त खत्रै लाग्याे । याे दाेहाेरीकाे संयाेजन गर्दा नयाँ स्वाद र प्रसंग अगाडि सारिएको छ । तीनै जनाकाे शब्द र सवाल जवाफ असाध्यै राम्राे लाग्याे । सबै सांगीतिक व्यक्तित्वहरूलाई सम्मान तथा शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार !!
@sagarmagar8886
@sagarmagar8886 Жыл бұрын
Yak like Hanna man lagyo .milansirko ahoi aawajlai
@KjK-g4g
@KjK-g4g Жыл бұрын
❤️❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🎉🎉🎉
@ramsharanbhattarai4820
@ramsharanbhattarai4820 Жыл бұрын
Very nice song 🎉🎉🎉
@nargurung1368
@nargurung1368 Жыл бұрын
🙏❤❤❤❤❤❤🎉🎉🎉🎉
@tanjenmoktan2708
@tanjenmoktan2708 Жыл бұрын
Very grateful dohori 🌹🙏🌹🙏🌹🙏🌹
@laureisback4151
@laureisback4151 Жыл бұрын
Good song three actior
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Жыл бұрын
अब इब्सल सँग छिट्टै छुट्टी सक्नु भयो अर्को भाग एकमा आउछे हुन्छे भने निर्जला सँग रिस गर्न रेजिना परियार ,रेनुका भट्टराई व रियाहरु जो भए पनि एक जना बोलाउनु भएर दोहोरी तताउनु भए के हुन्छ हामी हेर्ने छौ मायामा छुटे पनि रिसले सिधै छुट्छन् व कसैले भडकाउदैमा सिधै प्रस्ट कुरा बानी व्यवहार नबुझि नछुट्ने भनेर टुङ्ग्याउछन् हेरौ न कमल दाई । चाडै हेर्न मन छौ । धन्यवाद
@ramuchapagai1316
@ramuchapagai1316 Жыл бұрын
Asmita lera aauda hudaina r😂😅😂
@balamtamang7916
@balamtamang7916 Жыл бұрын
Wow nirjala bahini ❤👌👌👌👌🌷
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
गज्जब,,❤
@BhadraThapa-tl5yp
@BhadraThapa-tl5yp Жыл бұрын
Very nice song
@aakgurung435
@aakgurung435 Жыл бұрын
Dami dami
@khadkaji5814
@khadkaji5814 Жыл бұрын
करोडको क्लबमा प्रवेश 🎉
@jamalarai8383
@jamalarai8383 Жыл бұрын
❣️❣️❣️Saraeon parne manxeharuko dohori wow 😘😘🙏
@kashibhattarai46
@kashibhattarai46 Жыл бұрын
रमाइलो भयो कलाकार ज्यु हरुलाई उच्च सम्मान रहेको छ।🙏🙏🙏 यस्तै शब्द संसार सुन्न मन छ ।
Вопрос Ребром - Джиган
43:52
Gazgolder
Рет қаралды 3,8 МЛН
Почему Катар богатый? #shorts
0:45
Послезавтра
Рет қаралды 2 МЛН