चिजले पनि जिन्दगी पाएको नैं हो नी त अस्मिता छउन्जेल उसैको पोइ हुदा हुदै लास्टमा फुस्सा भयो यसपालि त तेस्तो नगर्नु होला है सानु मायालु सबैले उसैको निर्जला पोथी को पोइ भनेको छन् त मायालु सानु मिस
@mgrbaral4575 Жыл бұрын
सर्व प्रथम सम्पूर्ण मा नमन मिलन सर जत्ति उमेर गयो उति नै जवानी देखिन्छ सार्है रमाइलो मान्छे हुनुहुन्छ साथ मा निर्जला बहिनी भेटे पछि त झनै सोरहा वर्ष कै जोस नी बरै बधाई छ डोय लोकदोहोरी गायक गायिका हरुमा सफलता को कामना आगामी दिनहरूमा
निर्जला गुरुङ को गित गाउने शैली,गीतको टुक्का फर्काउने शैली धेरै राम्रो लाग्यो,सफलताको शुभकामना ।
@kedarbhurtel4714 Жыл бұрын
निर्जला बैनी र मिलन जि को दोहोरी र शब्दचयन मन्परो दुबैलाइ शुभकामना धन्यबाद
@buddhijang4437 Жыл бұрын
मिलन र निर्जला को दोहोरी ज्वादै राम्रो छ ।
@Hari_2659 Жыл бұрын
मिलन लामा जस्तो राम्रो लाईभ दोहोरी कसैको लागेन❤🎉😊
@dibasskr1977 Жыл бұрын
umm k hai sathi❤❤❤
@hajuraama2726 Жыл бұрын
😅
@laxmigurung-ls1up Жыл бұрын
q1†77777777777 @@.)))8+_z go once u
@labanyarajniraula-tr6jf Жыл бұрын
Nirjala ko sabda chayan ,saralta,mayau swobhav, sabai ramro lagchha. Bhaba bhayaka ra sakaratmak sabda Rachana garna chahane nirjala Lai gayak Pani stariya sabda pharkaune parun. Milan dai lama ra bijaya banijya sanga ko dohori ramro lagyo. Daya baya ka gayika haru Pani kala gala bhaeki ,ra rupma Pani ramri hunuhunchha. Nepali Lok sanskriti Lai ramra sabda ka mala le sajai rahanu hola nirjala bahini. Dhanyabad! Labanya raj Niraula. Narayanthan Bata.
@BaburamBhattarai-vs9yq Жыл бұрын
राम्रा कलाकार सङग राम्रो गित गाइन र्निजला बइनि ले कमापछि न मातिनु गित गाउने सइलि ठिक छ वा वा
@sureshgurung7142 Жыл бұрын
"थोरै थोरै कुरामा पिर मान तिमी बोइफ्रेन चिज मेरो सिरमान" निर्जला गुरुङ्को यो बोली सत्यतामा परिबर्तन गराईदिनु भगवान यहि प्रथाना गर्न चाहान्छु🙏🙏🙏🙏 कस्लाई कस्लाई यो जोडि रियल जोडिमा देख्न चाहानु हुन्छ यता हाजिर हुनुहोला।
@sesehang_limbu3108 Жыл бұрын
Milan lama ra Ramji khaad sang ko voice ma Nirjala gurung ko voice over suit garne rahex❤❤❤❤❤
@nirajkc1885 Жыл бұрын
Llp
@nirajkc1885 Жыл бұрын
Biasoenoe ni
@nirajkc1885 Жыл бұрын
Ko pl
@bishnukumarshrestha9997 Жыл бұрын
दोहोरी गीत प्रस्तुति सुन्दा त दुबै जना बीच एक अर्कामा अन्तर आत्मा देखी नै माया पिरेम बसे जस्तो लाग्यो गाॅठे।दोहोरी सुन्दा सुन्दै बहुत मजा लिन पाईयो। दुबै जनाको जीवन सफल र सार्थक बन्न सकोस।धेरैधेरै शुभकामना छ।
@sanumaya9553 Жыл бұрын
❤❤❤❤
@bikashhamal8206 Жыл бұрын
@@sanumaya9553qqqqqq
@SuntaliTamang-lq1uy Жыл бұрын
मिलन लामा र निर्जला गुरुङ को दोहोरी धेरै राम्रो छ ।
@sushilabaral8728 Жыл бұрын
आहा सारै राम्रो र रमाइलो गिग उसै माथि त्यो मिलन गुरूङभनेको त्यो चन्र्दमा जस्तो हसिलाे मुहार जतिसुकै हेर्दा पनि नअघाईने जति हेराे उति झन हेरूम हेरूम हुने सारै राम्रो मिलन भाई लाई सलाम छ
@NirmalRatagaiya-w9rАй бұрын
🙏❤❤
@rameshbhattarai1435 Жыл бұрын
पछिन्लो समय मिलन लामाको सक्रिय ता देखिन थालो दोरोरी मा❤
@rajutamang2558 Жыл бұрын
कति राम्राे गाउनु हुन्छ निर्जला र मिलन दाईले सारै मन पर्छ। बिबाह त चिज सग हुन्छ भन्नि बिस्वास छ।।
@ChandradeviBhattarai-uu1vn Жыл бұрын
My L L
@hgyi8fu144 Жыл бұрын
आहा कति मीठो स्वार सब्द र लयमा सजियको गित हङकङ आइडीले सानो हुदा टिभीमा हेरेक याद आयो 👌❤️❤️🙏
@manigurung1469 Жыл бұрын
दोहोरी ता यस्तो पो होता स्रोतहरू । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
@bhupipaudel5799 Жыл бұрын
आहा कति रमाइलो दोहोरी ।दुबै जनालाई सम्मान छ्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@nirparajtimilsena8065 Жыл бұрын
मिलन लामा दाई र निर्जला गूरूङ दिदि को दोहोरी सारै रामरोछ जहिलेपनि झलको आईरहने धन्यवाद।
@gokarnasinghdhami934 Жыл бұрын
आदरणीय दाजु मिलन लामा र निर्जलाकाे हासाे कस्ताे मिलेकाे ❤
@shalikrambohara6293 Жыл бұрын
निर्जला र चिज को हेर्न मन छ दुबै चर्चिच ।
@manojsauad6359 Жыл бұрын
दोहोरी भनेको यस्तो पो हुनुपर्छ सम्पूर्ण कलाकार हरुलाई धन्यवाद
@bhajindrabudhathoki8837 Жыл бұрын
खुशी लाग्यो, निर्जला को मुख बाट चिज मेरो श्रीमान भनेको सुन्न पाउदा।जे होस माया को बीउ टुसायर अंकुराउन थालेछ।
@manupaudel9900 Жыл бұрын
😊😅😮❤
@manupaudel9900 Жыл бұрын
❤@!\
@yukeshgurung5096 Жыл бұрын
Yes
@khemalemagar7755 Жыл бұрын
@@manupaudel9900 ŕŕrŕrrŕ
@LaxmiBhattarai-lb9rk Жыл бұрын
@@manupaudel9900😅
@NarBahadurAmgai Жыл бұрын
आफ्नो देशको धर्म संस्कृति को बारेमा गीत गाएकोमा मिलन लामा भाई लाई धन्यबाद |
@sunitakcnani Жыл бұрын
अर्को भाग मा चिज गुरुङ मिलन लामा दाइ र निर्जला तीन जनै भए कति रमाइलो हुन्थ्यो होला😊😊😊🙏
@humlaladhikari9356 Жыл бұрын
सहि कुरा
@purnatamang3175 Жыл бұрын
Sai honi sis bhag 2 ma chij pni hunu parxa
@manibgurung8499 Жыл бұрын
Realy aagraj dai dai nai ho
@sunitakcnani Жыл бұрын
@@purnatamang3175 रमाइलो हुनिथियो है
@manishachapagain2349 Жыл бұрын
eswsrryy
@lilgurung4230 Жыл бұрын
यो भाका कहिल्यै पुरानो भयेन बधाई छ मिलन सर अनि निर्जला बैनि
@sanusunar2872 Жыл бұрын
मिलन दाजुको गीत सुरु गर्नि तरिका नै सारै राम्रो लाग्नि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@tejbahadurkhatri9879 Жыл бұрын
मिलन दाईकाे गाउने सहिलेनै मन लाेभ्याउछ दुबै जानकाे यक्दमै रामाे् पस्तुति छ
@ChetKawar-wb8zh Жыл бұрын
जे होस नि+चिजको मायाँ प्रेम रहेछ। भन्ने कुरा चाहि पत्ता लाग्यो।र छिटोभन्दा छिटो बिहे भयको देख्न पाईयोस।।।
@jayabohara1344 Жыл бұрын
निर्जला बहिनिको गित गाउने शैली सारै मन पर्छ बधाई छ भबिस्याको सुभ कामना बहिनी लाइ❤❤❤❤❤
@taraprasadsharma3872 Жыл бұрын
जहाँ लामा तेहि रमाइलो बधाई छ दुबैलाइ
@eshankhadka646 Жыл бұрын
अहिले सम्म को खतरा लाईभ दोहोरी यो लागो मलाई मिलन दा उस्तै राम्रो गाउने र फेरि निर्जला झन कडा ❤❤
@numlalthapa5 ай бұрын
दाजु मिलन लामा अनि निर्जला गुरुङको यति रमाइलो दोहोरी हुन्छ सधैंभरि हेरौँ हेर लाग्छ अझै त्यसमाथि निर्जला गुरुङको पहिरन त झन् वा वा👌👌
@nandulaltamang2539 Жыл бұрын
अहा कति रामईलो दोहोरी मिलान् दाजु गजब रामईलो गर्नुहुनछ निर्जाल भहिनी पनि कमछैन खत्रा गउनुहुन्छ ❤️❤️❤️👌👌👌
@kailashoffical6993 Жыл бұрын
👉️ मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️🌸❤️🙏🙏
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, मिलन लामा ले गाएको दोहोरि नराम्रो हुने सवालै भएन, फेरि पनि यो जोडिलाई दोहोरि गाउन लगाउनु होला❤❤😅😊
@BairagiVlog518 Жыл бұрын
मिलन लामा दोहोरी गाउदा मलाइ खुब मजा आउँछ हुटिङ गर्दै गाउदा आहा
@BikramLama-u6z Жыл бұрын
निर्जल दिदी को भ्वाईस अनि टुक्का हरु लास्ट मन पर्यो
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमाईलाे त छदै छ तेहि मा मिलन लामा दाइ काे गाउदा खेरी गाउने हाउ भाउ देख्दा धेरै राम्राे लाग्छ बधाई छ 👌👌👌💯🇳🇵❤️❤️🌹
@reshamdarlami2464 Жыл бұрын
अतिनै रमाइलो दोहोरी सबैलाई शुभकामना
@paudyalloknath5462 Жыл бұрын
हैट कडा आयौ दुबै जनालाई सफल ता को शुभकामना फलोस् फुलोस् सागिती जोडी जय होस्
@KapilBK-ie8er9 ай бұрын
😅😮😊
@20nu_stha Жыл бұрын
निर्जला त मेरो बेस्ट दोहोरी गाईका नै हो ल।❤❤
@anjanlamatamang4707 Жыл бұрын
कठै कति मन पर्ने जोडि को दोहोरी अएछ ❤❤❤❤ हेर्दै छु सरै दामि
@NirjalaRodhiGhar Жыл бұрын
धन्यवाद है सम्पूर्ण मा एति मिठो अबसर को लागि सिद्धकाली रोधी का सबै मा
@chpvlog786 Жыл бұрын
सोर पनि कति मीठो होके ❤❤
@manishmundra9224 Жыл бұрын
🎉🎉🎉🎉❤❤❤❤
@dalbahadur56911 ай бұрын
P@@chpvlog786
@dalbahadur56911 ай бұрын
@@chpvlog786😊
@SitaGelal-qd2xt10 ай бұрын
@@chpvlog786 क्क्क@क्क्कक्क्क
@StruggleBabu Жыл бұрын
लाइभ दोहोरिमा छाउने अब निर्जला गुरुङ्ग नै हो❤❤❤❤
@jagrana7659 Жыл бұрын
मिलान दाजु कति रामाइलो गर्नु हुन्छ 😲❤🎉🎉
@bishnupariyar8129 Жыл бұрын
7:20 😊😊
@karnakarki5206 Жыл бұрын
नमस्कार सम्पूर्ण लोक दोहोरी पारखी हरूलाई सारै दामी भयो आज सलाम छ दुबै जानालाई धन्यवाद ज्ये घण्टी। ज्ये लोक दोहोरी।
@khumasubedi529 Жыл бұрын
❤❤बधाई छ याे टिम सहित मिलनलामा काे राेचक उत्साहित सरल सरस मधुरतम अावाज हाउ भाउ कटाक्ष ठट्यौली सहितकाे दाेहाेरि उत्कृष्ट छ❤❤🎉🎉❤बेस्ट अवार्ड याेग्य🎉
@ImberDreams6 ай бұрын
❤
@मायारुम्बातामाङ Жыл бұрын
आहा कति राम्रो दोहोरी मिलन ज्योज्यो🙏🙏 को हङकङ आईडी ले💃💃💃🕉️🕉️🕉️🌷🌷🌷
@padamshrestha8976 Жыл бұрын
आहा निर्जला बुने र मिलन दादा को दम्दार प्रस्तुति
@rupendratamang Жыл бұрын
यतिको कला र शब्दलाई धेरै सम्मान गर्नुपर्छ। प्रतिक्रिया दिन बाध्य बनायो ।
@mankumarlama4007 Жыл бұрын
मिलन दाइ सधै हिरो हो। तर केटि पक्षको टुक्का दरिलो छ
@jibanmagar6936 Жыл бұрын
अब अर्को पार्टमा चिज गुरुङ्ग र निर्जला को देख्न पाईयोस🎉🎉🎉🎉🎉
@sandeshthapamagar9066 Жыл бұрын
रमाइलो लाग्यो तर बिहे चिज गुरुङ्ग संग गर्नु पर्छ 🎉
@ambikapandey3836 Жыл бұрын
आज त झन् रमाइलो भयो ओहो नि यस्तो हो दोहोरी त दुबै तिर देखि कडा कडा प्रस्तुति निकै रमाइलो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@meetyormind5982 Жыл бұрын
निर्जला को प्रस्तुति धेरै राम्रो छ
@rajubohara3870 Жыл бұрын
सधै हसिलो यक मात्र कलाकार मिलन लामा दाई 🤗❤️
@Thapa__kajii Жыл бұрын
❤
@punchokangchok9716 Жыл бұрын
😊😊😊😊
@BuddhaKumari-i1v7 сағат бұрын
😊
@BuddhaKumari-i1v7 сағат бұрын
😅😊😮😅🎉❤😂😢
@birbahadurgurung6807 Жыл бұрын
दाई मिलन को जोस र जांगर कहिल्यै ननिबियोस हर समय यो शालिन्ता को आवज सारा ससांर गुन्जिरहोस।यो आवाजले सम्पुण दर्शकको लागी मेडिटेशन हुदै छ।यसैमा निर्जाला बैनि सगंको सहयात्री। ले निर्जाला लाई थप उर्जा मिलेको छ।बधाईछ।
मिलन दादाको गीत सारै मन पर्छ निर्जला बहिनी को गित पनि उस्तै दामी
@dilipvlogs09 Жыл бұрын
आहा कस्तो राम्रो प्रस्तुति मिलन सर प्यारी निर्जान जि मुटु छुन पुग्नु भयो❤❤❤❤❤धन्यवाद सबैजना लाइ
@UjirBahadurRaut Жыл бұрын
Qlw3rrty8ipp 18:53
@sundarsrest6872 Жыл бұрын
निर्जला लाई माने टुक्का भर्न कस्तो सब्द हो आएको कस्तो गितको हाउभाउ कातो जवाफ आएको हे भगवान अझै धेरै धेरै प्रगति निर्जला स्याबास निर्जला दोहोरी गितको रानी भएर देखाउनु पर्छ निर्जला
@chandrachhantyal5922 Жыл бұрын
के हो आज भोलि त जता पनि निर्जलाको मात्रै दोहोरी हेर्न पाइयको छ मुस्कान नै काफी छ निर्जलाको अब पालो निर्जलाको लाइभ दोहोरी मा धमका मच्चाउने अग्रिम सुभकामना
@upendrachaulagain5927 Жыл бұрын
सारै खुसी लाग्याे चिज लाई श्री मान भनेकाे मा हार्दिक बधाई छ
@manbahadurgurung6322 Жыл бұрын
पर्मेस घिमिरे सङग गाएको गित पठाउनु होला सक्तो सियर हुन्छ होइन मलाई स्वतः अलौकिक शक्ति मान्छु प्रभू मनि ट्रान्सफर स्टेसन बनाउने हो त हो त तिम्लाई सम्झिन थालेकी आसु नै आउछ हो मर्नु नै परोस हो त तिम्लाई सम्झिन थालेकी मेरो मन कता कता उडेको भान हुन्छ छोडी सकेको खण्डमा पृष्ठहरू दोहोरो तर्कहरू प्रयोग गरिरहेका हुन्छन् त महिलाहरु आउनुस जानौ परेन भयो छदा पनि छैनन् जोतिसले तेती कै लेखेको हुदैन भनेको छु त मैले गर्नु मिल्ने गरी बोलाउनु पर्छ भननननन भयो जसरी भएपनि भागेर हुन्छ त आबु खैरेनीमा जत्ती पनि पाउँछ इस हो तिम्लाई फेरि पनि
@KamalSuryabanshi-w8g3 ай бұрын
दोहोरी टुक्का र फर्काउने शैली निकै राम्रो र रमाइलो छ।
@dhanbahadurgurung9278 Жыл бұрын
Babal po aayo tw aaja tw nirjala sis & Milan dai ko dohori samman xa hjr haru Dubai lai 🌹🌹🌹❤️❤️❤️🙏🙏🙏👍👍👍
@mahendrabahadurrai6023 Жыл бұрын
निर्जला मीठो दोहोरी
@devakishrestha Жыл бұрын
भाग दुई मा चिज गुरुङ्ग पनि हुनुपर्यो है
@sujaldhital4435 Жыл бұрын
क्या हंसीलो र रमाईलो कलाकार दाजु मीलन लामा , नीर्जला लाई चीज गुरुङ सं गै छोडीदीनुस ,, मीठो गीत खुशी लाग्यो ! सम्पुण टीमलाई धन्यवाद
@gangabahadurthapa7374 Жыл бұрын
यक दमै राम्रो top of the दोहरी मीलन जि ,old is gold 😂
@pemalama4052 Жыл бұрын
यो जोडीको छिटोई आर्को दोहोरी सुन्नुपाउ।
@tekparibartan3496 Жыл бұрын
आहा! क्या राम्रो निर्जला गुरुङको प्रस्तुति❣️ कुनै समय मनमाया वाइबा जति मन पर्थ्यो आजकल निर्जला गुरुङको प्रस्तुति मन पर्न थालेको छ।Go Ahead🙏
@DhakBahadhur Жыл бұрын
सारेइ रमाइलो लाग्यो मिलन दाइको दोहोरि सलाम छ दादा रदिदि
@rajendrakumargurung4935 Жыл бұрын
Nirjala nanu ko pragrati dekhera sarai khusi lagyo. Git gauda hasilo mudra gaune saile sarai man parxa. Nanuko sabai dohori hereko chu. Milan ji sanga 2nd time hola sangai gayeko nanule. Sarai ramro chha. Dherai chito pragati hos Nirjala nanuko
@arjundadel48679 ай бұрын
निर्जला मन पर्नेहरु कोको छौ यता हाजिर हुम्त
@InderNath-f5t2 ай бұрын
Best Dhohori singer Miss Nirjala Gurung, ❤❤
@leelasingh7372 Жыл бұрын
नमस्कार छ मिलन लामा सर र निर्जला मीस दुबैलाई नमस्कार छ ऐसैई गरी दोहोरि दीरहनु होला भनने आस छ धनेबादछ 🙏🌹❤❤👌🙏🌹❤❤👌
@santoshranabhat6214 Жыл бұрын
चिज दाइ जस्तो पाउन गारो हृन्छ।
@monmayagrg9188 Жыл бұрын
मिलन लामा मन पनि राम्रो मान्छे पनि राम्रो सारै राम्रो दोहोरी निर्जलसँगको दोहोरी❤❤
@tulmayaroka-l8g Жыл бұрын
आहा कति मीठो रमाइलो गीत बधाई छ दुबै जनालाई ❤❤❤❤❤❤
@khimbahadurgurung5840 Жыл бұрын
Well done Nirjala Tamusyo you're One of the Top dohori Singer I liked So much
@manbahadurgurung6322 Жыл бұрын
कति पटकसम्म भनुम म तिमिले अर्काको छोरा बोकेर आउनु हुन्छ त मलाई तिम्रो सम्झनाले सम्हालिएर बस्नु गार्हो भो
@so-omrghale1612 Жыл бұрын
हामी गुरुङ्ग हरुको सान निर्जला सोल्टिनी❣️👍👌
@aleram9802 Жыл бұрын
Hoin k saro ❤mitho sundai ramailo garda gardai ❤sakiyota❤ salam x milan lama and nirjala gurung.❤
@nirmalakunwar5748 Жыл бұрын
मिलन लामा दाजु भएसि कति रमाइलो हुनि हो ❤
@tankasubedi8221 Жыл бұрын
मिलन लामा र टीका सानु दुबैको दोहोरी प्रतियोगीता पूर्वका जिल्लाहरुमा गर्न पाउनु पाए हामी पनि पसचिम को दोहोरि गित सिक्न पाउने थियौं। धन्यवाद
@fireash5807 Жыл бұрын
कति रमाइलाे हेर्न पनि सुन्न पनि धेरै राम्रो छ❤❤❤❤
@Anticorr318 Жыл бұрын
Best Dhohori singer Miss Nirjala Gurung, ❤❤❤🌹🌹🌹
@topabagar2913 Жыл бұрын
Wow ky mitho dohori nirjala ra milan sabi timli dhanybad
@laxmigurungalemagar3584 Жыл бұрын
एकदम खुशी लाग्यो यो दोहरी हेर्दा। हजुर हरु लाई हार्दिक बधाई।।🎉🎉
@HedendraThapa Жыл бұрын
Júru gßeniko googs
@shyamgurung8618 Жыл бұрын
Gurung चेलि नै धमाका मच्चाए पछि Lama ज्यू ले समर्णधन गर्नुनै पर्यो हजुर दुबैलई शुभाकामना !!!
@obmagar2586 Жыл бұрын
मिलन लामा को छेउमा बस्ने त हाम्रो अम्मर सर हो कि
@ganeshgurung8000 Жыл бұрын
Milan dai ra Nirjala baini ati marmik dohori dherai ramailo lagyo dhanyawad xa aru safalta ko kamana Vanna chahaxu ❤❤
@hiralalgurung2530 Жыл бұрын
Evergreen गायक मिलन लामा, र निर्जला नानु को दोहोरी रमाईलो छ। दुबै कलाकार साथै सम्पूर्ण टिमलाई धन्यवाद छ यो मिठो दोहोरी गीत हेर्न र सुन्न पाउँदा खुशी लगियो thank you, see you guys on next episode मा हैं त।
@ganeshprasadkhojwar3792 Жыл бұрын
Kati ramailo Milan daiko rw nirjalako dohori
@khushigurung1267 Жыл бұрын
Nirjala nani ko dohori ta milan lama sanga nai babal dhamaka sathai ramailo action
@surendrakarki4564 Жыл бұрын
Aaha very nice video.milan Sir ra nirjala sister ko dami jode jameko x hai congratulations x miss u all.
@subashshresthaamj7528 Жыл бұрын
लाैन हजुर चिज गुरूङ र निर्जला गुरूङ लाई ल्याउनु पर्याे🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bistaregbahadur5458 Жыл бұрын
Wow super xa Dohori milan dai and nirjala sis majja aayo hahhahhahhha hahahhhahahhhaah👌👌👌👌🙏🙏♥️♥️♥️🇳🇵