मिन दर्लामीको उत्कृष्ट सँगीत सृजना ! Manai Chhainara ! Bima Kumari Dura, Raju Pariyar ! Min Darlami

  Рет қаралды 1,033,784

Min Darlami

Min Darlami

Күн бұрын

🎬Song :- MANAI CHHAINARA
गीत :- मनै छैन र
🎬Singer :- Bima Kumari Dura & Raju Pariyar
🎬Music :- Min Darlami
🎬Lyrics :- Baburam Panthi
🎬Music Creation and Rights :- Min Darlami
📱7735516192 United State America.
🎬Recording Studio :- Prijma
🎬Audio Mastering :- Shyam Sweet
🎬Video Director :- Prakash Bhatta
🎬Cinematographer :- Durga Paudel
Min Darlami Officials Presents:-
©Min Darlami [ Lekbesi Media ], 2021
------------------------------------------------------------
Social links:-
• खुमन अधिकारी र जुना श्...
KZbin:- tinyurl.com/y6...
Please like, share & subscribe Min Darlami (Lekbesi Media's) official videos.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Lekbesi Media. Embedding to a website is allowed.
Plz. 🙏 Click here to watch other videos
---------------------------------------------------------------
/ mindarlami
• मिन दर्लामीको सांगीतिक...
• Jor Sankha Fukera ! Kh...
• Meso Milai Milai by Mi...
• मिन दर्लामीको मौलिक सृ...
• मिन दर्लामीको Ma Ta Ji...
• मिन दर्लामीको पॅंचे बा...
• मिन दर्लामीको Pandheri...
THANK YOU 🙏

Пікірлер: 247
@MINDARLAMI
@MINDARLAMI 3 жыл бұрын
हजुरहरूले औधी मन पराई दिनु भएको मनै छैनर गीतको फुल अडियो भिडियो सहित च्यानलमा अपलोड गरेको छु माया र साथको धेरै आशा गरेको छु ।
@deepakrayamajhi3735
@deepakrayamajhi3735 3 жыл бұрын
You are one of the geniune signer of Nepal .
@ishantlamichhane4017
@ishantlamichhane4017 3 жыл бұрын
Dharai man parxa ❤❤❤💓💓❤💓
@CHANDPMILAN
@CHANDPMILAN 2 жыл бұрын
हस
@kamalagharti7307
@kamalagharti7307 2 жыл бұрын
yakdam man parxa hjr yo geet
@maldivv8797
@maldivv8797 2 жыл бұрын
@@deepakrayamajhi3735 w us up on dp I'm sorrywe sorrow for the first🥇🥇🥇 tim right I was feeling good👍 fir kya kar⌚ w myenna w will get d dp the same as well
@yubarajbc20
@yubarajbc20 2 ай бұрын
बालापन सक्किने बैँस भरिने बेलाको त्यो मीठो माया , समयलाइ आफ्नो बसमा राख्न नसकिने रहेछ , यो गित सङ्गको अन्योस्रीत सम्बन्ध अनि असफल प्रेमको अधुरो कहानी अनि उसको मायाले रुवाउछ ।😢
@premmogar2056
@premmogar2056 3 ай бұрын
पुरानै मायाको याद आयो ।युटुबमा भेटेएर सुन्ने जुन 7/8 बर्ष पहिला यहि गित जस्तै थियो!तेसपछी!अनि छुटियौ र आज आ आफ्नै ससारमा जिन्दगी बिताई रएका छौ😢😢
@shyammagar5008
@shyammagar5008 2 жыл бұрын
ती पुराना अतीत हरुको याद आयो एफएम रेडियो मा सुनेको सुपर हिट लोक गीत मुक्ति साथ एफएम पाल्पा अनि रेसुङ्गा एफएम मा सारै सुनिन्थ्यो।।
@MukunMagl
@MukunMagl 5 ай бұрын
धेरैं पुरानो गीत यो गीत सुन्दा म धेरैं सानो थिए अहिले पनि यो गीत सुन्दा म छु जस्तो fel हुन्छ मलाई सारै मन पर्ने गीत हो यो 🥀❣️ अहिले पनि सन्दै छु 2081 मा अरू को को हुनुन्छ सुन्ने
@MINDARLAMI
@MINDARLAMI 5 ай бұрын
यो माया नै हामी सर्जकका लागि अमृत हो ।
@tekmanmagar6690
@tekmanmagar6690 2 жыл бұрын
मेरो अति मन परेको गीत मनै छैनर जति सुने नी सुनम सुनम लाग्ने गर्दछ मिन दर्लामी मगर दाई,राजु परियार दाई अनि बिमा कुमारी दुरा दिदि तपाईंहरूलाई अग्रिम शुभकामना ब्यक्त गर्दछु । All the best all of you ❣️🙏
@premmmagar295
@premmmagar295 2 жыл бұрын
याे गित सङ्ग सङ्गै केहि नाता गासिएकाे थियाे अहिले उसले छाेरा छाेरि पाईसक्याे म जहाँ काे त्यहि छु रुन मन लाग्छ😪😥एउटा कुरा यी model modelni lai media ma lyaunu paryau kati ramro avinaya❤️💘
@chandanmagar372
@chandanmagar372 2 жыл бұрын
😓😓😢😢😭😭😭😭Hora lafa
@therisingnepal7429
@therisingnepal7429 2 жыл бұрын
😀😀😀😀
@rawjoobeekaw3745
@rawjoobeekaw3745 Жыл бұрын
❤❤
@devgurung1620
@devgurung1620 Жыл бұрын
Eklai ta talai ni hunu hunna hola ni ahile😢
@aanuchhedmagar3844
@aanuchhedmagar3844 11 ай бұрын
म मेरो जस्तै एकान्त मन मिल्ने तपाई पनि म पनि त्यहि दिनको सम्झनामै छु😢😢😢😢😢😊
@mohanbohara1017
@mohanbohara1017 Ай бұрын
आहा कति आनन्द आउँछ पुराना गित सुन्दा पनि ,पुराना गायक ,गायिका भनेको हाम्रो देशका गहन हुन ,वहाँहरुलाई जोगाई राख्नु पर्छ वहाँ हरु प्रति सदैव उच्च सम्मान छ ,जय गित ,जय सङ्गीत ❤❤🙏🙏
@yashikaakulkarnni8436
@yashikaakulkarnni8436 2 жыл бұрын
ती दीन अली फरक थिए।कती पबीत्र थिए जुन दिन यस्ता गित हरु आऊथे, आज भोली का गीत संगित हुन् की के हुन्।दिक्क लागेर आऊछ, फेरी उनै पुराना दिन फर्किन मन् छ।उनै श्रष्टा,यिनै लोक संगित का धुन् सुन्न हेर्न मन् छ।कहिले यस्ता दिन पनी थिए रेडियो मा गित बज्यो कि कोही श्रष्टा को इन्टरव्यू आयो कि भाग्दै आएर रेडियो को छेऊ मा बसिन्थ्यो भाबुक भएर, अहिले यस्ता दिन छन् श्रष्टा हुन् कि बिकृती का जरा हुन् सोध्नबुझ्न चिन्न मनै लाग्दैन , गित सुन्नै मन् लाग्दैन धेरै धेरै धन्यवाद मिन दाजु आज १००/मा ५० पुरानै दिन मा फर्काईदिनु भएको मा , फेरि पनी पुरानै भाका हरु जस्तै ल्याईदिनु होला 🙏🙏🙏
@pusparasaily3994
@pusparasaily3994 2 жыл бұрын
10/11 बर्स पहिला मेरो मनमा बसेको गित मनै छैन र। अजा पनि त्यहीँ दिन हरुको याद आयो❤️❤️
@tulsakhareltk9559
@tulsakhareltk9559 2 жыл бұрын
आहा कती मिठो मनै छुने सुनीरहन मन लागने सफलताको कामना अल टिमलाई
@tpahamagarkeshar7042
@tpahamagarkeshar7042 2 жыл бұрын
आहा कति राम्रो गीत आदरणीय दाजु राजु परियार अनि बिमा कुमारी दुरा दिदी🙏🙏🙏 स्वर को खानी हुनुहुन्छ। पुरानो दिनको सम्झना आयो जुन बेला म कक्षा १० मा पढ्दा दमौली बाट पोखरा जाने बसमा यात्रा गरेको थियो र त्यहि बसमा यहि गीत बजिरहेको थियो अहिले ११ वर्ष भैइसकेछ। पुराना गीत सुन्न छुट्टै आनन्द छ शब्द, लय, सङ्गीत,स्वर सबै मिलेको हुन्छ।
@himansurokaya36
@himansurokaya36 Жыл бұрын
यो गित आज भन्दा 7,8 बर्ष पहिले मेरो बुबा साउदी अरब गएर फर्किदा सिडी र यो गितको क्यासेट लिएर आउनुभथ्यो। खुब सुनिन्थ्यो सार्है मिठो गित छ 😘❤❤❤
@khetbdrnepali7805
@khetbdrnepali7805 3 жыл бұрын
निकै राम्रो सुनिरहु लाग्ने बिभिन्न एफ एम रेडियोमा लामो समयसम्म top 1 मा रहेको गीत सुन्दा खुशी लायो मिन सरका अागामी सृजना हरु सुन्न पाइयोस
@hombahadurgurung6946
@hombahadurgurung6946 Жыл бұрын
यो गित सुनेर उसैको झल झली याद आउँछ जो संग गित गाउने मौका जुरेको थिएँ आज भन्दा 13 बर्ष अगाडी ।
@Crazy-c2v
@Crazy-c2v 2 жыл бұрын
यी यस्ता गित अब कहिले सुन्न पाइदैन मीन दाइ नंया कोसेली लेउनु परो हरेक को मन मुटु मा बस्न सफल गित शुभकामना सम्पुर्ण मा
@basantamagar4643
@basantamagar4643 2 жыл бұрын
मिन दाजुको हिजो को दिनमा निकै राम्रा राम्रा सिर्जना हरु सुन्न पाइन्थेयो आज भोलि hjr को सिर्जना हरु आउदैन हो
@MINDARLAMI
@MINDARLAMI 2 жыл бұрын
लौननी मेरो नया गीत आएको छ त “हांसी हांसी गर्यौ बदमासी” भन्ने…
@DurgalalNath
@DurgalalNath 3 ай бұрын
2081 मा मनै छैन र सङ्गीत सुने जति हाजीर हौ है साथीहरू
@KrishnaRanpal-ex5qv
@KrishnaRanpal-ex5qv Жыл бұрын
यो गित को क्यासेट चक्का 2 पट्क किनेको छु धेरै मन पर्योको गित आज जस्तै लाग्छ❤❤
@birajpokhrel2634
@birajpokhrel2634 2 жыл бұрын
उबेला औधी मन परेको गित । अहिले सुन्दा पनि उत्तिकै आनन्द आउँछ 😊😊😊😌😌
@DeviramGurung-t3g
@DeviramGurung-t3g Жыл бұрын
अतीतका यादहरुलाई सम्झाउने यी गितले हिजोआज झैं हुन्छ मन👏
@Jibana7543
@Jibana7543 Ай бұрын
पुरानो दिन को झलझली याद आयो दाई🙏❤️❤️💐 धन्यवाद हजुर लाई
@phaticmgr1359
@phaticmgr1359 Жыл бұрын
❤️❤️❤️मेरो साह्रै मन छुने गित।अझै पनि बेला बेलामा सुनिरहन्छु।🌹❤️यो गित गाएर मेला पात घास दाउरा गर्दा भारी पुगेको पत्तो नै पाउदैनथे।😂दु:ख लाग्छ आज भोलि यस्ता मन छुने कालजयी गीतहरु धेरै कम उत्पादन भएकोमा।🌹आगामी दिनहरुमा 🌹यस्तै यस्तै गीतहरु सुन्न पाइयोस।❤❤👌🙏
@Prem_Pariyar
@Prem_Pariyar Жыл бұрын
यस्तै कालजयि गित हरुले गर्दाइ हो गयिका बिमाकुमरी डुरा र गायक राजु परियार आज सम्म पनि श्रोता हरु माझ लोकप्रीय छन।
@Ramshahi-e8o
@Ramshahi-e8o 10 ай бұрын
यो गित सुन्दा तेहि पुरानो दिन्को याद आउँछ आज भन्दा करिब 16 बर्श अधि कुनै यक साथी लाई भेट्न् दमौली हुँदै मन्पाङ्ग साङ्गे गको ❤❤❤❤
@jaguramchaudhary8042
@jaguramchaudhary8042 3 жыл бұрын
किन हेा किन यस्तै गाना मन्प्रछ किनहेाला आप्नै कल कल्उ्देा उम्मेर ठिव पहिले तेहि भयर हेाल हैै धेरै धेरै शुभ काम्ना छ शबैई लाई 🌹🌺🌷🌼🌹🌺🌷🌼
@muskanpalpali3237
@muskanpalpali3237 3 жыл бұрын
यो गित को अडियो क्यासेट किनेर दिन्को 10/12 चोटि गाउँ थर्काउनी गरि बजाएको तो दिन्को याद आयो धेरै मन परेको लय अनि मिठो स्वोर राजु दाइ दिदी को छ
@tek5656
@tek5656 2 жыл бұрын
त्यो बेला जति मन पर्थ्यो अहिले पनि उतिनै मन पर्छ धेरै राम्रो गित
@premtamang4459
@premtamang4459 2 жыл бұрын
Wou कति खोजे आज bhetaya दामी ।।
@ramprasadchalise3768
@ramprasadchalise3768 2 ай бұрын
साह्रै मन् छुने गीत,जसले पुरानो यादलाई बिउतायो।
@prashanttmang8393
@prashanttmang8393 29 күн бұрын
म बालपन हुदा। निस्केको गित सुनदा आजा मलाई। आफै पनि धेरै वर्ष पुगयो लागछ मन छुने गित यो गित घर देखि सात समुद्र पारि देखि झन सुनन्नु मन लागने
@subbaranabhat7211
@subbaranabhat7211 3 жыл бұрын
Dhari mitho geet mahan dai raju ani mahan gayika nepali lok geet kii rani chari dhari mitho geet dhari sunxu ysta geet aba kaha punu धनयबाद मीन दरलामी दाई.....
@MINDARLAMI
@MINDARLAMI 3 жыл бұрын
यो मायाको लागि हृदय देखी धन्यबाद दिन चाहन्छु ।
@krishnachy3185
@krishnachy3185 2 жыл бұрын
💜💜💜💜💞💞💞👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍💏💏💏💏💏💏💏💏👄👄👄👄👄👄
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 жыл бұрын
गित पुरानो भय पनि धेरै राम्रो छ.
@Ranjitsunar1984
@Ranjitsunar1984 8 ай бұрын
यो गीत ले पुरानो याद आयो😢😢❤❤
@PadamthapaThapa-mp4gn
@PadamthapaThapa-mp4gn Жыл бұрын
यो गित सुनेर अझै पनि उसको समझना आ उ छ ❤❤❤i miss you shrijana p❤s
@ganeshadhikari2920
@ganeshadhikari2920 3 жыл бұрын
धेरै पटक युटुवमा खोजेको एक लोक पि्रय भाका👍👍 बल्ल upload गरनु भएकोमा धन्यवाद!!!
@sanjeebkumarkhatiofficial4245
@sanjeebkumarkhatiofficial4245 3 жыл бұрын
पुराना गितको स्वादै बेग्लै हुन्छ❣️
@babubishwo8679
@babubishwo8679 Жыл бұрын
Aaja pani sundai xu hae 2080 love from butwal afulai sadai yeatai geet man parne 😮😢😢 my fav raju dai
@ummarkanxa550
@ummarkanxa550 7 ай бұрын
हिजोआज खोजी खोजी यो गित सुन्ने कोहि हुनुहुन्छ र
@nabarajbogati313
@nabarajbogati313 Ай бұрын
म पनि खुब सुन्छु तेतिबेलाको गित चक्का किनेर सुन्ने म पनि एक हो
@Gyana882
@Gyana882 3 жыл бұрын
अाहा एकसमय बजार निकै तताएको मलाई असाध्यै मन पर्ने गित 👌👌👍️👍️👌👌👌❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹💕💕😀💕💛💛💛💛💛💛💛👍️👍️👍️👍️👌👌👍️👍️🙏🙏🙏🧡🧡🧡🧡🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️🙏👍️👍️🧡🧡🙏🙏
@MINDARLAMI
@MINDARLAMI 3 жыл бұрын
यो मायाको लागि हृदय देखी धन्यबाद दिन चाहन्छु ।
@saritaoli1343
@saritaoli1343 2 жыл бұрын
अति नै सुन्दर छ यो गित मेरो त मनै छोयो
@nirajanthapamagar6544
@nirajanthapamagar6544 4 ай бұрын
2081 ma pani herxai xu / subdai xu yo geet❤❤❤❤❤
@4xlegendop815
@4xlegendop815 2 жыл бұрын
aaha kasto mitho geet feri naya banaunu vayexa.khusi lagyo.badhai xa.
@sushilbhusal5512
@sushilbhusal5512 Жыл бұрын
गीत पुरानो भएपनी धेरै राम्रो छ।
@nirumagarnirumagar4438
@nirumagarnirumagar4438 Жыл бұрын
आहा कति मीठो गित राजु परियार दादा अनी बिमा कुमारी दुरा दिदीको स्वर मा अति नै मन पर्ने गीत मलाई ❤❤❤❤❤❤❤❤❤
@gitakhadka8495
@gitakhadka8495 Жыл бұрын
😊
@govindashreesmagar3490
@govindashreesmagar3490 Жыл бұрын
बाला पनकाे याद अायाे सारै मनछुने गित
@BikrmKuwar
@BikrmKuwar 2 жыл бұрын
Aaha ab yesta git kaile aaulan😍
@sushilbhusal5512
@sushilbhusal5512 Жыл бұрын
मेरो सास रहुञ्जेल सम्म यो गीत सुन्नेछु।
@LokThapa-g9o
@LokThapa-g9o 5 ай бұрын
जति सुनेपनि धित नमर्ने गित मर्स्याङ्दीमा फुल बगाम् भो को साइड ए र साइड बि निकै सुनियो त्यो समय अहिले यु ट्युबमा हेर्दै छु❤
@tilakkhadkha1388
@tilakkhadkha1388 7 ай бұрын
min darlami dai ko interview herna paya huntheyo
@bisnuthapa2695
@bisnuthapa2695 3 жыл бұрын
ati ramro purano geet jati sune pani man navarine.
@tankaprasad5499
@tankaprasad5499 2 жыл бұрын
Jati sune pani jhan Sunn man laune old Lok geet
@devgurung1620
@devgurung1620 10 ай бұрын
म कम्सिकम 500 चोटि सुने होला यो गीत ❤❤❤❤ नोकियाको जमनामा❤
@ganeshkunwar3640
@ganeshkunwar3640 3 жыл бұрын
अाफु अलिक पुरानाे जवानकाे परियाे तेसैले पुराना गित हरु खाेजि हेरिन्छ
@विमलन्यौपाने
@विमलन्यौपाने 2 жыл бұрын
स्रस्टा लाई हार्दिक सम्मान। ।।
@विमलन्यौपाने
@विमलन्यौपाने 2 жыл бұрын
आहा
@sukbahadurkumal8812
@sukbahadurkumal8812 2 жыл бұрын
Sachai old is gold aslai vanxu.sarai ramro git x sunerahau jsto.
@prismstudio2
@prismstudio2 3 жыл бұрын
शुभकामना ।
@sapnarai4904
@sapnarai4904 Жыл бұрын
आहा कति राम्रो गित को धेरै धेरै शुभकामना व्यक्त गर्दा छु नमस्ते 🙏👍👍👍💚💙💛❤💜
@silakc6525
@silakc6525 2 жыл бұрын
धेरै राम्रो छ है
@parshantsaud7445
@parshantsaud7445 2 жыл бұрын
पुरानो भएनि राम्रो छ❤❤❤
@govindabhandari650
@govindabhandari650 2 жыл бұрын
जति पुरानो भएनि उतिकै मन पर्नै कालझै गित
@prismstudio2
@prismstudio2 Жыл бұрын
हाम्राे स्टुडियाेसँग जाेडिएकाे लाेकप्रिय सृजना । एरेन्जर स्टुडियाेकाे नाम पनि राखिदिनु भएकाे भए हुनी ।
@amritmagar9012
@amritmagar9012 3 жыл бұрын
सदावहार मिठो गीत 👌👌👌👌
@kalapoudel8174
@kalapoudel8174 2 жыл бұрын
Aha Kati ramro git
@purnatekut7028
@purnatekut7028 3 жыл бұрын
अति राम्रो गित
@RoshniKutti
@RoshniKutti 2 ай бұрын
2024 ma sunne Koko hunu hunx guys
@shyamSharma-mx9vu
@shyamSharma-mx9vu 3 жыл бұрын
आहा निकै मिठो गीत ❤️❤️❤️
@krishnaneopane1902
@krishnaneopane1902 3 жыл бұрын
मन छाेयाे याे गित ले
@sundargaire9737
@sundargaire9737 2 жыл бұрын
एक्लै हुँदा पुराना गित सुन्छु
@radhakhanal4318
@radhakhanal4318 Жыл бұрын
Yo geet sunne sunee Varna Jan mn lagtheo kunai time🎉🎉🎉🎉🎉❤❤❤❤❤
@patledarling366
@patledarling366 2 ай бұрын
यो गित सुन्दा पुरानो याद आउछ
@SapanaDhakalBhattarai
@SapanaDhakalBhattarai Жыл бұрын
आज भोलि एस्ता काल झैई गितहरु आउनै छोडे
@Prakash19985
@Prakash19985 10 ай бұрын
आज २०८१" लाग्यो र यो गित 12/13 बर्ष पहिले सुनेको सारै राम्रो लाग्थ्यो ❤
@मरासिनीसुमनहमाल
@मरासिनीसुमनहमाल 2 жыл бұрын
नेपाली लोकदोहोरी बजारले यस्तै कोसेली खोजी रहेको छ ।
@kiransunar5030
@kiransunar5030 2 жыл бұрын
Old is always gold 😍😍😍😍
@PrakashSharma-nb3wd
@PrakashSharma-nb3wd 3 жыл бұрын
सानैमा सुनेको गित साह्रै मन पर्थो हिजोआज किन हो येस्तो सिर्जना न आयको हजुर बिस्नु र पुस्कल को सोर मा तपाईंको सिर्जना को खाचो छ बजारमा बिचार गर्नु पर्यो हजुर । धन्यवाद 🙏🙏
@MINDARLAMI
@MINDARLAMI 3 жыл бұрын
जे जति गर्न सक्ने म संग थियो, जति क्षमता थियो त्यो मैले पुरा गरी सके र त आज पुष्कल शर्मा छौ । अहिलेको सर्बाधिक खोजीको गायिका बिस्नु माझी छन जसमा मैले पनि ईटा थप्ने अबसर पाए । खुसी छु मस्त छु र आभारी छु जो जसले मिन दर्लामी पनि छ है भनेर चिनाउने काम गरे “❤️” I have done as much as I could, I have done as much as I could, so today you are Pushkal Sharma. One of the most sought after singers today is Bishnu Majhi, to whom I also had the opportunity to add bricks. I am happy, happy and thankful to those who have identified me as Min Darlami.
@mandiraaryal6607
@mandiraaryal6607 2 жыл бұрын
Dheari ramro
@DineshThapa-v2n
@DineshThapa-v2n Жыл бұрын
Yati Ramro Geet Raju Dai Bima Kumari Didi Ko Dhyaraini Sunxu Ma Feri Pani Sunapam Agami Din Haruma Dhyarai Dhyarai Badhai Xa Duijanalai Ani Abhinaya Garnyalai Ra Dubai Janalai
@L-RAHU-Gaming
@L-RAHU-Gaming 3 жыл бұрын
Yo geet sunera purana yadharu taza bhaye khushi xu
@GaganBasnet-j1g
@GaganBasnet-j1g 4 ай бұрын
म भख्रर सुन्दै छु 😅😅ktm me
@pushkalacharya8919
@pushkalacharya8919 3 жыл бұрын
Geet ramro xa dai thank you tapailai
@mangalshahi9287
@mangalshahi9287 4 ай бұрын
❤️🌷 नमस्कारडिजिटल🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🩵
@SoniPadam
@SoniPadam 8 ай бұрын
पुरानु गित यकदम ठिक छ
@therisingnepal7429
@therisingnepal7429 2 жыл бұрын
खोजेर हेर्ने आको म त सम्झना आयो पुरानो दिन अनि सर्च गरेको आइहाल्यो
@taraprakash-gm9nw
@taraprakash-gm9nw 9 ай бұрын
आहा सुनिरहन मन लाग्ने
@CHANDPMILAN
@CHANDPMILAN 2 жыл бұрын
मीठो छ
@sabinasoti923
@sabinasoti923 2 жыл бұрын
Aahaa sumdhur song
@punakalamagar8131
@punakalamagar8131 3 жыл бұрын
Min darlami kun deshko hora yar Isma ghaiyar ko jasto lagchha tar geet mitho chha
@padamaaleaale7845
@padamaaleaale7845 3 жыл бұрын
Super
@sayb4292
@sayb4292 9 ай бұрын
♥️♥️♥️♥️♥️मनै छैनर?♥️♥️♥️♥️
@surajsinghthagunna1876
@surajsinghthagunna1876 Жыл бұрын
Aaja aaear mero life ma melkjayo yo geet le kasam sarai man runxa pahile ni ahile ni 😍😍😍😍😍
@SureshChandrababu-he4pz
@SureshChandrababu-he4pz Жыл бұрын
Mero saas hunjel sama sunneyxu❤😊
@gghartimagar610
@gghartimagar610 3 жыл бұрын
यो गितमा मेरो गहिरो प्रेम छ। सम्झनामा हिजोका भुपु हरु🤣🤣
@indrarana1010
@indrarana1010 2 жыл бұрын
Mero pni xa testai 😂😂
@AmarBahadur-z5z
@AmarBahadur-z5z 2 ай бұрын
​@@indrarana1010sir Maro ta 15 bersa Gati bho aajha man poldai cha
@ThapaTej-gr9cc
@ThapaTej-gr9cc Жыл бұрын
Congratulations ❤all team
@munasitoula9318
@munasitoula9318 10 ай бұрын
Wow super nice songs ❤❤❤❤ 🎵
@हीरालालसिटौला
@हीरालालसिटौला 3 жыл бұрын
सारै।रामरोगित।मनैछुने।दिलमा।घतलाग्दो
@ChhetryGyan
@ChhetryGyan Ай бұрын
❤aaha gauma fm ma suneko geet❤
@kiranadhikari9587
@kiranadhikari9587 2 жыл бұрын
Malai yo gita ko janma vaye dekhi ahile sama utikai man parxa
@poonampoonam5470
@poonampoonam5470 2 жыл бұрын
same me to
@kamalagharti7307
@kamalagharti7307 2 жыл бұрын
Malai pani ho
@rajkumarkhadka9477
@rajkumarkhadka9477 3 жыл бұрын
My lovely song.
@DurgaDevi-n8e
@DurgaDevi-n8e Жыл бұрын
Mero yo saal ma bihe vayeko ho geet sunne bitikai bihe jhalko aauxa sarai man xune geet xa yo
@milanghartimgr3593
@milanghartimgr3593 3 жыл бұрын
Wow nice video
Nisthurilai Bhanchhu Bhetera by Raju Pariyar &Bishanu Maji Old Lok Dohori Song Full Audio
22:38
Lok Geet लोकगीत संगालो
Рет қаралды 266 М.
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
Жездуха 42-серия
29:26
Million Show
Рет қаралды 2,6 МЛН
bimakumari Dura lookgeet  jukebox
39:20
Haripriya Gm
Рет қаралды 731 М.
Best Songs Of Min Darlami !! Collection Part-1
1:26:52
Min Darlami
Рет қаралды 266 М.