मिरालाई पेट बोकायर सुरेश सुन्दास फरार, आखिर किन गरे यस्तो ? हेर्नै पर्ने भिडियो । ०७७-०५-२५ ।। HD

  Рет қаралды 273,639

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 449
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@rajubk8590
@rajubk8590 4 жыл бұрын
मगन्ते ,, गुरुप,, अाफै कमाउ सहयाेग,,, best
@madanpokharel4320
@madanpokharel4320 4 жыл бұрын
राजेस हमाल लाई लेराउनु परो यक्चोटी
@kusalraut74
@kusalraut74 4 жыл бұрын
Krishna kadel sir aak choti rabi sir lai liyaunu paro hou indreni programme ma
@sheerkc2378
@sheerkc2378 4 жыл бұрын
सुरेलाई आरप कतीहो आरपलैन जानेकी
@खडकबोहरा-म4स
@खडकबोहरा-म4स 4 жыл бұрын
Okie
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
कति मीठो ठट्यौली दोहोरी!! मजा आयो,🙏🙏🙏🎤🎤 प्रगतिको शुभकामना छ, जय इन्द्रेणी।।
@kalpanaranamagar1103
@kalpanaranamagar1103 4 жыл бұрын
दुबै जनाको दोहोरी राम्रो छ आगामी दिनमा पनि अझै प्रगती हुँदै जावस यहि छ शुभकामना
@sumantamang9756
@sumantamang9756 4 жыл бұрын
आजको नाच धेरै अनौठो छ मन पर्ने जति यता हाजिर हुने है साथी हो 👇👇👇👇👍👍👍👍
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
म मिरा रायमाझी, मिना, को तर्फबाट सम्पूर्ण देश बिदेश मा बस्नु हुने आदर्णि दर्शक हरुमा सम्मान साथै मलाई यो यो अवसर दिनु हुने भगवान रुपि कृष्णा दाइ र इन्देणि परिवार मा आभार प्रकट गर्द छु 🙏🙏🙏🙏🙏🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
किन त नाम सानुमाया???? आफ्नै नाम अनि फोटो राख्नु न
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
Has hajur tq🙏🙏🙏
@amargaha885
@amargaha885 4 жыл бұрын
आज को दोहोरी पनि जोरको तोड भयो सुरेस सुन्दास र मिरा राइमाझी को छत्र छत्र शाही लक दाउन फसे जस्तो छ 👍️
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
पर्खिदा पर्खिदा आज त धेरै ढिला पो आयो इन्द्रेणी आउँदैन जस्तो लाथ्यो। रमाइलो दोहोरी
@rajthapa9645
@rajthapa9645 4 жыл бұрын
आहा कती मिठो गीत जय इन्द्रेणी साथै शर्मिला ज्यू को मुस्कान पनि दामी छ
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
इन्तजार को फल बल्ल मिठो हुने भो , जन जन मा इन्द्रेणी, परदेशी दर्सक को अङ्ग अङ्ग मा इन्द्रेणी, जय इन्द्रेणी
@babumagar4892
@babumagar4892 4 жыл бұрын
शुरेशको शब्द चयन मन पराउने हाजिर हौ
@sheraptamang376
@sheraptamang376 4 жыл бұрын
Sabda chayna kaha bata ramro xa suresh ko ?
@surendrachandthakuri7377
@surendrachandthakuri7377 4 жыл бұрын
Me
@krishnatimalsina1155
@krishnatimalsina1155 4 жыл бұрын
म छु
@babumagar4892
@babumagar4892 4 жыл бұрын
सुन्नुस न राम्रो सँग अनि यहाँ भन्दा अगाडिको एपिसोड हेर्ने गर्नुस
@tirthawasti2132
@tirthawasti2132 4 жыл бұрын
सरै राम्रो छ सुरेस को सब्द चएन।धन्यवाद सुरेस भाइ
@zeenajoshi5010
@zeenajoshi5010 4 жыл бұрын
आज त कुर्दा कुर्दा बल्ल आयो इन्द्रेणी साथमा टीका बहिनी र मनमाया दिदी को हासो रमाइलो भएको क
@govindaesmali5160
@govindaesmali5160 4 жыл бұрын
मीठो आवाज को धनी मिरा बहिनी। 2second तिर्थकुमारी।। मेरो लागि।
@bishnumama1625
@bishnumama1625 4 жыл бұрын
अाजको नाचचाहि एकदमै राम्रो लाग्यो । अब बाल्चन्द र टीका बैनिको गित सुनौन एकपटक कीस्न दाइ👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩
@ratnamaninath
@ratnamaninath 4 жыл бұрын
ढिलो आयो कडा आयो????मिरा जी ले साच्चिकै पात्र बनेर गाएको दुबै जना लाई धन्यवाद ।सम्पूर्ण इन्द्रेणी का कलाकार हरुलाइ पनि धन्यवाद ।कृष्ण दाइ अब भिम जी र मिरा जी सङ्ग गाउन लगाएमा असाध्यै आभारी हुने थिए ।मिरा जी को स्वस्थ्य को कामना गर्द्छु।
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
धन्यबाद सर हजुर । भिम सर सग पनि गाउने कोसिस गर्छ हजुर हरुको माया सधा पाई रहु 🙏🙏
@khemgautam4806
@khemgautam4806 4 жыл бұрын
शहर पस्यै बिर्षियाै घर कि लाई भने काे सारै चित्त बुझ्याे यस्तै भैराछ घर कि लाई सज्जन र कुल घर काले नबिर्षाैउ यहि हाे कुल काे छाेरा र मुल काे पानी भनेकाे साेछ्छ भावना र बिचार अाफ्नाे सस्कार भयकाे हाे।
@bholarai6363
@bholarai6363 4 жыл бұрын
अति मिठो गित सुननमा गाउको याद आयो । जय इन्द्रेणी गाउ, पाखामा गित गुनगुनाउने भाकाहरुपनी समाबेस होस ।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
लौ मध्ये रातमा झुल्को त अाज इन्द्रेणी ल है मीठो अायो यो पनि भाका राइफल छाऊनिमा 🤗😘😍
@mayagiri1023
@mayagiri1023 4 жыл бұрын
Wow baini
@sushmita43jlllkrmkhadka64
@sushmita43jlllkrmkhadka64 4 жыл бұрын
अतिराम्राेे लाेकदाेहाेरि जतिसुनाे तेतीसुन्नमनलाग्ने
@bharatbahadur392
@bharatbahadur392 4 жыл бұрын
सम्प्रिया बैनीलाई टक्कर दिने नृत्य अाजपो अायो है😃😃 शारिरीक बनोवट(मोटाई) पनि उस्तै👌👌
@bashantbahadur3211
@bashantbahadur3211 4 жыл бұрын
मेरो पनि नम्बर आए त हुने हो 😂दुबै जनाको अती मीठो गीत सम्मान छ हजुर harulaaइ
@pritamregmi940
@pritamregmi940 4 жыл бұрын
वा इन्द्रेणी खिमा को हासो को फ्यान जति यता होइ
@mohansmrrai7414
@mohansmrrai7414 4 жыл бұрын
कृष्ण कडेल भगवान सर हाम्रो छोटे भाइ छत्र कता हराउनु भयो ? वा कुनै समस्यामा पर्नु भयो ? सबै फर्की सक्नु भयो उहाँको उपस्थिति देखिएन इन्द्रेणीमा ।
@sambarkhadka3474
@sambarkhadka3474 4 жыл бұрын
ईन्द्रेणिका सम्पुर्ण टिमलाई शुभकामना आजकाे नाच चाहिँ दाेहाेरि भन्दा बबाल छ कसरत राम्राे भएजस्ताे छ ।
@sunilpandit3036
@sunilpandit3036 4 жыл бұрын
हैट तेतिस्म जेलै चाहिँ नहालहाे हाे बरु फेरि मिलिजुली बस्नु दुबै जनाकाे राम्राे छ गाउनि कला 😆😆😆😆😆😆अति रमाईलाे भयाे।
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
हाहा हस tq
@bimalakhadaka6930
@bimalakhadaka6930 4 жыл бұрын
दम्दार छ आजको दोहोरी आरोप आरोप मै सकियो दोहोरी सधै यस्तै हेर्न पाउ 👈️ अनि नाच्ने दाइ त झन खत्रा😋😋👏👏👌👌👌👌👌
@bishalmahar9269
@bishalmahar9269 4 жыл бұрын
मैले त हेर्ने पाछैन कति खेर हेराउ भनेर आतुर भाछु दिनमा समय मिलाएर हेर्छु तै पनि मिठो नै होला धन्यवाद छ गाएक गाईका लाइ मजा आउला नि अनि इन्द्रेणी टिम पुरै लाइ सम्झना कृष्ण दाइ लाइ सलाम
@shashisambahamphe6567
@shashisambahamphe6567 4 жыл бұрын
शर्मिला श्रेष्ठकाे दाेहाेरी हेर्ने मन छ उहालाई पनि माैका दिनु हाेला।
@anitarana3122
@anitarana3122 4 жыл бұрын
चिज भाइ पशुपति शर्मा,बाल चनद्र भाइ सङ भिडन्त गराउनु है कृष्ण दाजी शर्मिला बहिनी लाई छिटो हेर्न पाइयोस्
@bikashbasnet1027
@bikashbasnet1027 4 жыл бұрын
आज ढिलो आयो तर कडा आयो दोहोरी राम्रो छ ।🤣🤣🤣आज नयाँ दाजु को नचाई नम्बर1
@roshanavagi8
@roshanavagi8 4 жыл бұрын
कृष्ण दाजु छ्त्र भाइ किन आउनु भएन बोलाउनु होला हजुर दाजु छ्त्र साही नदेखेको धेरै भयो
@lalitasubedi1364
@lalitasubedi1364 4 жыл бұрын
बालचन्दरजीको कमेन्ट अतीउत्तम र गायकी ।क्षमता दुबैको उत्कृष्ट ।
@zsen2438
@zsen2438 4 жыл бұрын
आज धेरै धिला आयो तर कडा आयो किन भने इन्द्रेणी का गायिका हरू सबै खुश छन्न सधै यस्तै खुशी मिलोस जय कला जय गला जय संगीत जय जय होस् इन्द्रेणी सधै चलोस् इन्द्रेणी
@manigurung1469
@manigurung1469 4 жыл бұрын
आजको नाच संप्रिया संग म्याट्च हुने रहेछ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@priyasapkota2808
@priyasapkota2808 4 жыл бұрын
यो जोडिको दोहोरी फेरि चाँडोभन्दा चाँडो हेर्ने ईच्छा लाग्यो ।
@lakshmanthappa4
@lakshmanthappa4 4 жыл бұрын
लौ झकास छ हेर्न नछूटाउनू होला साथीहरु तथा ईन्द्रेणी टिमलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु हाल केराला ईन्डीयाबाट लक्ष्मण थापा
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिमिलाई धन्यवाद छ मंन माया र शर्मिला श्रेष्ठ नाच्नु पर्यो
@anitarana3122
@anitarana3122 4 жыл бұрын
हो हो
@bikramsundas8871
@bikramsundas8871 4 жыл бұрын
आज को शुक्रबार नि video हेरेर रमाइलो भो हुर्‍र्‍र्‍ मेरो बेस्ट प्रोग्राम 😍😍😍😍
@gbghangtan3632
@gbghangtan3632 4 жыл бұрын
मज्जा लिन पयो आजको छोटो दोहोरी म र सथै बेला बेलामा मनमाया र चिज मसकेको देख्दा त झन् आनन्द मिलेयो धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई ।
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
अाज किना हाे ईन्द्रेणि युटुबमा खाज्दा खाज्दै बेहाल बनायाे । खाना खाना मन पनि लागेना ।तर अहिले डिउटिमा अाकाे २ घण्टा पछि बल्ल अायाे । जेहाेस् ढिलैभयपनि अायाे । धेरै खुसि छु अहिले ।बधाई छ सबैलाई
@laliramkandel9545
@laliramkandel9545 4 жыл бұрын
मीठो प्रस्तुती मिरा बहिनिलाइ स्वास्थ लाभको कामना ।अगाडि बढ्न प्रोत्साहन दिन चाहन्छु ।सुरेस भाइको त जवाफ छैन ।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
दिनभर इन्द्रेणिको बाटो हेर्दा हेर्दा आँखा दुखेर सुतेको राती पो आइपुगेछ।सायद बाढी पहिरोमा पर्यो कि???? सबै सबैको जय होस।
@karnachhetri5992
@karnachhetri5992 4 жыл бұрын
नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई आज पनि सारै रमाईलो भयो तर छोटो पनि सारै छोटो भयो र अब लकडाउन पछि राजु भाई र कालीका नभए देबी आलेको दोहोरी सुन्न मन लागेको छ र साथीहरू तपाईहरू लाई पनि यो जोड़ीको दोहोरी सुन्न मन लागेको छ भने एता।
@dilbahadurpariyar9074
@dilbahadurpariyar9074 4 жыл бұрын
कलाकार लाई गाउन अफ्ट्यारो हुँदा दुःख लागेको छ । स्वास्थ्य कामना ।
@sharmilashrestha8031
@sharmilashrestha8031 4 жыл бұрын
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाको लागि अनुरोध गर्दछु।यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला।। तपाईं पनि इन्द्रेणी सङ जोडीएर सहयोग गर्न वा समस्या टिपाउन चाहनुहुन्छ भने हाम्रो आधिकारिक फोन 9841489835 मा सिधै सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । धन्यवाद जय इन्द्रेणी , जय गित जय संगीत, जय कलाकातिता
@ishwor85
@ishwor85 4 жыл бұрын
सुरेस सर मुइया ले हदै पेल्यो बरै आज । Thanks indreni team .
@shivadolakhali6386
@shivadolakhali6386 4 жыл бұрын
हैट सुरेसलाई ट्र्याक मा ल्याएरै छोडिन यार मिराले,,haha रमाइलो भो,,
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
Dhane bad hajur
@santoshsunuwar9422
@santoshsunuwar9422 4 жыл бұрын
ईन्देणि टिम को सबै कलाकार हरूलार्इ एकैसाथ देख्दा खुसी लाग्यो जय देश जय ईन्देणि
@namastedigitalhub7029
@namastedigitalhub7029 4 жыл бұрын
इन्द्रेणी को झ झल्को सपना समेत आउने भयो। धन्यवाद छ हजुर हरूको तीम लाई धेरै खुशी छु।यस्तो रोमान्टिक कार्यक्रम मात्र नभई दुःखी लाई समेत सहयोग सपोट निरन्तर गरिरहेको छ। यसले गर्दा इन्द्रेणी लाई सबैले सहयोग सपोट गरिदिनु हुन विनर्म अनुरोध गर्दछु। 🙏🙏🙏🙏🙏🙏🙏🙏
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद सारै रमाईलो भयो यो दोहोरी उहाँ दुवै जाना कलाकार लाई पनि उत्तर उत्तर प्रगति को शुभकामना.छ.धन्यवाद.आज मनमाया जी को हाँसोरक्दैरोकिएन सर को डांन्सले देखेर के भाको यस्तो . साथै. उहाँ सर को नाच ले त. हामी लाई पनि.हसाँएरै नै मार्यो. धन्यवाद.....
@kadelkamalkumar5623
@kadelkamalkumar5623 4 жыл бұрын
आज किन यति राती इन्द्रेणी कुर्दा कुर्दै मध्यरात बित्यो ❣️
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
शुरेश सुन्दास को दोहोरी मनि सुन्दैछु है 😍😍😍
@ranrai8561
@ranrai8561 4 жыл бұрын
धोहोरी अति नै झकास छ है यस्तै भाकामा शुसिला लामा जि लै पनि इन्द्रेणीमा हेर्न मन छ है कृष्ण सर
@kishanban4283
@kishanban4283 4 жыл бұрын
सुरेश भाई र मिरा रायमाझी बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित भाई को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ कृष्ण सर रमाइलो भयो
@danbahadurrana406
@danbahadurrana406 4 жыл бұрын
जेहोस आजकोदोहोरी साह्रै खत्रपोरहिछत किनढिलाभयो दोहोरी आउनकिनलेटभएकोथियो साह्रै खत्राछ दोहोरी त जेहोस मिरा रायमाझी खतरनाकगायिकारहिछत बबिता बानियाँले भन्दानी खत्रागाउदोराहिछ धन्यवाद छ साथै स्वागत पनि गर्दछु यतिखत्रागाएकोमा मुरिमुरी धन्यवाद
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
आज को दुहोरी असाधै रमाईलो भयो मीरा राईमाझी ले जवरजस्त गीत गाउनु भयो नृत्य त झन बवाल छ ।
@pun_mgr2080
@pun_mgr2080 4 жыл бұрын
दुश्मणको बस्ति प्रदेश बाट हेर्ने को-को हुनुहुन्छ?? हाल-मलशिया
@yakaichhinramailo4455
@yakaichhinramailo4455 4 жыл бұрын
सालम छ इन्द्रेनी टीमलाई अनि छात्र शाही इन्द्रेनीमा कहिल्यै देखिन चड़ो ल्याउनु पर्यौ
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 4 жыл бұрын
मिरा रायमाझी को पुर्ण स्वास्थलाभको कामना सहित उहाँको साहसलाई सलाम
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
धन्यबाद सर न मरि बाचे कालले साँचे फेरि पनि आउने छु हजुर हरु को माझ्मा 🙏🙏🙏🙏
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 4 жыл бұрын
@@miraminarayamajhi335 जिन्दगी मा कति भोग्न बाकी छ अझै एत्ति छिटो मरिन्न हजुर ढुक्क हुनुहोस
@DDDD-cj1qz
@DDDD-cj1qz 4 жыл бұрын
सम्बिया दिदी ले सारै मीठो सब्दा अनि कानुनि हिसाबले गाउनि भयो
@sukhrajangdembe4610
@sukhrajangdembe4610 4 жыл бұрын
हैट नाच भनेको एस्तो पो हुनु पर्छ त जुन सुर, ताल र जोस त्यस माथि अति नै खरो दोहारी ! सम्पूर्ण सहभागी कलाकारहरु प्रति हार्दिक सम्मान साथै नमन !! ( लण्डन बाट आनन्द पुर्बक हेरी रहेको छु हजुरहरुको कार्यक्रम )
@gyanubhattarai7031
@gyanubhattarai7031 4 жыл бұрын
मिना बैनि को आवज सारै राम्रो लाग्छ मलाई
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
Dhane bad hajur
@krishnatimalsina1155
@krishnatimalsina1155 4 жыл бұрын
इन्द्र्नि म एक दम हेरिरहनुछ तर मलाई मन परेको गित देबि आले र sundra gire र आज को पनि राम्रो छ लोक गीत मा कथावस्तु कस्तो हुन्छ तेहि अनुसार हुन्छ sundra gire को comment kasto aako xa oh ??????????
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
हजुर सर म बिरामि हुनाले अलि राम्रो गर्न सकेको छैन अब अरु मा सुधार गर्ने छु 🙏🙏🙏
@krishnatimalsina1155
@krishnatimalsina1155 4 жыл бұрын
Sanu Maya ok
@krishnatimalsina1155
@krishnatimalsina1155 4 жыл бұрын
सर्मिला र गिरि लाइ एक फेर दोहोरी गाउनु परो sundra gira
@tirthawasti2132
@tirthawasti2132 4 жыл бұрын
सारै राम्रो दुबई जनाको गित।केटापक्षले केटी पक्ष सङ उम्कन र केटी पक्षले जसरी भए पनि आफ्नो अधिकार लिनेे कुरो सारै राम्रो लाग्यो ।@
@nirsen7734
@nirsen7734 4 жыл бұрын
ल हरेस न खानु मिरा राय्माझि सुरेश सुन्दास लाइ उतर उत्तर पर्गति
@govindaesmali5160
@govindaesmali5160 4 жыл бұрын
लोक दोहोरी गायक रेसम थापा मगर लाई खोजेर इन्द्रेणी मा ल्याउनु पर्यो कृष्ण दाजु।। यता तिर पनि इन्द्रेणी को ध्यान जानु पर्यो।
@danbahadurrana406
@danbahadurrana406 4 жыл бұрын
नमस्कार सम्पुर्ण इन्द्रेणी टिमलगाएत माहानदर्शक माहानुभवहरुलाइ आजभोलि भनेटिकासानु नियमित रुपमा उपस्थिति देखापरेछ अनित इन्द्रेणी चमक र झमक लागेछ तर छत्र शाही काहागयो कताहरायो किन गुपचुपभाकोहोला हिजोआज छत्र शाही
@lilamberthapa1241
@lilamberthapa1241 4 жыл бұрын
हिजो इन्द्रेणी कुर्दा कुर्दै सुतें आज ठ्याक्कै छुट्टी परेको बेला मजाले हेरियो सबै सबैमा हार्दिक नमन नमस्कार !
@narayanrokaha2500
@narayanrokaha2500 4 жыл бұрын
ल है कृष्ण सर इन्द्रेणी प्लेट पम्मा मिरा बहिनिलाइ नी स्थान दिनु होला बिरामी भने नी आफ्नो प्रस्तुती राम्रो सङ्ग पस्किनु भयो ।
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
धन्यबाद हजुर म मिरा रायमाझी को तर्फबाठ हजुर हरु ले माया गर्नु भयो भने मेरो प्रस्तुति लाई मन पराइ दिनु भयो भने म फेरि पनि हजुर हरु माझ आउने छु 🙏🙏🙏🙏
@gopalpokharel2579
@gopalpokharel2579 4 жыл бұрын
दोहोरी राम्रो छ । यो दोहोरीमा एक जना पुरुषले जस्तो जाने त्यस्तै नाचे तर उसको नाचलाई हेरेर हाँस्नु भनेको जिस्क्याएको हो । सबैभन्दा बढी हाँस्ने टीका सानू हो , लाज लाग्नु पर्ने टीका सानू लाई ! माफी माग्नु पर्छ उनिले !
@रमाइलोछ-र9म
@रमाइलोछ-र9म 4 жыл бұрын
हो है पछाडि बसे कालो मुख लाउने अगाडि बसे सिकाउने अनि अरुलाइ खिस्साउने
@gopalpokharel2579
@gopalpokharel2579 4 жыл бұрын
@@रमाइलोछ-र9म सहि हो
@yubhakishan3356
@yubhakishan3356 4 жыл бұрын
छ्त्रसाई,छ्त्र,,,छ्त्र,,,छत्र,,, छत्र,,,,खोर्डत कृण्ण सर एकचोटी ल्याउने प्रयास गरनु पऱ्यो
@sankhuwasabhaonline866
@sankhuwasabhaonline866 4 жыл бұрын
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रममा हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको एउटा मन्दिर हो यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्त जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर भगवान रुपि मन्दिर हो इन्द्रेणी कार्यक्रम इन्द्रेणीको जय होस्* *🙏🙏🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफी ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान*
@purnachaudary2460
@purnachaudary2460 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी तिम लाई संगीतक नमस्कार ।आजको दोहोरी संगै । दाजुको नाच्ने तरिका सारै रमाइलो 🙏🙏🙏🙏🙏
@ghimirekamal1440
@ghimirekamal1440 4 жыл бұрын
😂🤣🤣🤣 हैट दाइ को नाच चाहिँ मान्नै पर्ने हो फुर्तिलो खतरा
@kishankarki2763
@kishankarki2763 4 жыл бұрын
रमाईलो भयो दुई जना उस्तै खप्पिस ।
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
दोहोरी छोटो भय पनि राम्रो छ तर नाच ले दोहोरी लाई ओझेलमा पार्यो गाइका बहिनीलाई स्वास्थ्य लाभ को कामना 😍🙏
@nabinmagar9233
@nabinmagar9233 4 жыл бұрын
रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️
@ramparsadpoudel2182
@ramparsadpoudel2182 4 жыл бұрын
कृष्ण सर छत्र शाही कता गएका हुन।उनलाईजसरी भएपनी बोलाउनु ।छ्त्रबिना ईन्देणी खल्लो भयो।😁😁😁😁😁😁
@jeevankarki9360
@jeevankarki9360 4 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन शुरेस जी र मिरा सिसकाे दमदार बबाल छ नाच्ने दाजुकाे नाच बबाल हजुर ल बधाई छ नाच्ने दाजुलाई ।।
@krishnarasailirasaili1409
@krishnarasailirasaili1409 4 жыл бұрын
यो एपिसोड गित भन्दा नाँच चाहि बबाल हो जय होस इन्द्रेणी
@kusalraut74
@kusalraut74 4 жыл бұрын
Rabi lamichane lai indreni ma liyaunu parxa vanele tala like 👍👍garnu hola
@manojkarki2008
@manojkarki2008 4 жыл бұрын
दुबै जनाको प्रस्तुति उत्कृष्ट छ अब कोमल वलि दिदी र रेशम निर्दोश लाई पनि बोलाउनु पर्छ इन्द्रेणी मा ।
@dipakdipak228
@dipakdipak228 4 жыл бұрын
अाज कति ढिला अायो कायकम अातियको थियो हेन नपायर हजुर धन्यवाद छ
@santoshsunuwar9422
@santoshsunuwar9422 4 жыл бұрын
ईन्देणि मा नाचनु हुने दिदी कता जानुभयो अहिले नाम बिरसिए
@chandradhungana51
@chandradhungana51 4 жыл бұрын
सुप्रिया खड्का
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
सम्प्रीया हो के रे खै कता गइन कुन्नी
@khemgautam4806
@khemgautam4806 4 жыл бұрын
शंम्प्पिर्या खड्का बैनि हाे सधै हेर्नि ले त पैसा पनि दिनु र कलाका, लाई पनि संझनु परेा निे हाेईनर भाेलि गयर राम्रो लायाे याे ईन्देणि चलाउने काे हाे भन्दा सुहाउँदैन क्याँ हजुर राम्रो लाई न भुलाै नराम्रो लाई भुलाै है उल्टाे नहाेस कृष्ण भाइ काे जय हाेस ।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
@@khemgautam4806 भन्न खोज्नु भएको के हो बुझिएन नि?
@giriniecmoveraj5687
@giriniecmoveraj5687 4 жыл бұрын
यो टन्टलापुरको काम गरेर थाकेको ज्यानलाई सितल दिने एक मात्र चौतारी इन्द्रेणी सलाम छ है सम्पुर्ण मा
@tikaramparjuli9059
@tikaramparjuli9059 4 жыл бұрын
कस्काे भुडी भन्दा नि ,कस्काे नासाे भिराउन खाेज्दैछाै राम्राे हाेला।
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
आज को गीत कता कता अलि गीत गाउनी हागो नमिलेको हो कि ? जस्त्तो लाग्यो मलाइ ! जे होस राम्रै लाग्यो ! लम्जुङ्ग 😘
@madhabpokhrel8537
@madhabpokhrel8537 4 жыл бұрын
छत्र शाही कल्पना दाहाल र टिकासानु इन्द्रेणी मा अनिबाॠ हुनुपर्छ
@milanshahi3736
@milanshahi3736 4 жыл бұрын
जजम बाल चन्द्र बरालले गरेको सहि छ र दोहोरी मीठो छ
@tchiringlama6042
@tchiringlama6042 4 жыл бұрын
लु दर्शन है सबै जान लाई अहिपुगेयो म पनि आज को नच नबर १ छ र यो नच ले छै सबै जानलाइ चकित परियो बिशेश गरि छै मान माया दिदि र टिक सनु लाई अति नै चकित परेछ ( जय ईन्द्रेणी जय संगीत )
@hembahadur3376
@hembahadur3376 4 жыл бұрын
दुईवटा बिभाहा गर्दा हुने झमेला को बारेमा दिनु भयेको सन्देस मुलक प्रस्तुति लाई बधाई छ दुबै जना भाइ बैनि लाई।
@gurungyam6302
@gurungyam6302 4 жыл бұрын
एकदमै राम्रो गित गाउनु भयो धन्यवाद छ सुरेन्द्र सुन्दासलाई
@pushpasapkota5437
@pushpasapkota5437 4 жыл бұрын
आज किन ढिलो भो इन्द्रेणी लाइब दोहोरिआउन म त बल्ल पो हेर्दै छु जय इन्द्रेणी
@sanuqueen9222
@sanuqueen9222 4 жыл бұрын
Mira dd biram huda pani eati mitho xa dohori aaru Pani chanc dinu parxa yesto manxe lai jaya indirni
@dipakkhanal4034
@dipakkhanal4034 4 жыл бұрын
बल्ल आज खत्रा डान्स देखियो।यस्तो होनि त नाच भनेको।धेरै राम्रो लाग्यो।
@lovestorylovestory814
@lovestorylovestory814 4 жыл бұрын
सुरेस जि सङग यो बैनिको गित भयन हो यक तिर यक तिर मात्र लान छ गित बैनिले
@rajuregmi9874
@rajuregmi9874 4 жыл бұрын
मिरा बैनी लाई चिज भाइ सङ गाउदा दामी हुन्छ जस्तो लाग्छ मलाई
@miraminarayamajhi335
@miraminarayamajhi335 4 жыл бұрын
Gauxu hajur aaba eak choti
@babumagar4892
@babumagar4892 4 жыл бұрын
इन्द्रेणी प्रती हार्दिक नमन साथै सम्मान🙏🙏🙏🇳🇵🇳🇵 इन्द्रेणी कार्यक्रमको नियमित श्रोता हरु हाजिर हौ दोहोरी हेर्न😍
@peshaldahal3572
@peshaldahal3572 4 жыл бұрын
Mira sarai ramro xa.feri feri pani herna sunna man xa.😍😍😍😍😍❤️❤️❤️❤️
@harishmahara6757
@harishmahara6757 4 жыл бұрын
ढिला आयो कडा आयो भने झै राम्रो छ आज धेरै ढिलो आयो त??
@todaynewsnepal4296
@todaynewsnepal4296 4 жыл бұрын
इन्द्रेणी नछुटाइ हेर्ने को को छौ 😍😍✋✋ भोजपुर मा देवर ले आफ्नो 48 बर्षिय भाउजु को पिटि पिटि हत्या गरेका छन kzbin.info/www/bejne/noKwi2eKls-Cqbs
@रमाइलोछ-र9म
@रमाइलोछ-र9म 4 жыл бұрын
गित भन्दा डान्स मन परो मलाई त सुरेश भाइ को जोडी त मिलेन गाउदा, गाउने बैनिको स्वोर भयन है जस्तो पायो त्यस्तै मान्छेलाई पालो नदिनु है कृष्ण दाजु। देवि, मनु शर्मिला, खिमा थियो त ।गायिका भयन
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41