राजु सुनामको शब्द ,संगीतमा मेरो र शिला आले, सिमा सरु, पार्वती परियारको आवाजमा, निशान बानियाको निर्देशन, अमर सुनारको कोरियोग्राफीमा, टिका सानु, रबिना भण्डारी, सलिना नेपाली र अन्जली बि.क को अभिनयसहित नयाँ तीज गीत "मितिनी ज्यु" सार्वजनिक गरेका छौँ, कस्तो लाग्छ हेरेर यहाँहरुको माया, साथ, हौसला र प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
@BMSG-OFFICIA4 ай бұрын
हिन्दु नारि हरुको महान चाड हरितारिका तिज को अवसर पारि अत्यन्तै सुन्दर शब्द सङित , साथै समधुर आवाजमा निक्कैनै लोकप्रीय कलाकार हरुको बेजोड अभिनय नृत्य को साथ मा सुन्दर साङितिक कोशेलि मितिनि ज्यु सार्बजनिक गर्नु भएको छ ! मन्जु बिक जि लगायत सम्पुर्ण कलाकार लाई हार्दिक बधाई तथा सुभकामना ! मेरो ( कृष्ण रुचाल ) को नेतृत्व मा हाम्रो BMSG परिवार बाट केहि कलाकार ले पनि यो अवसर प्राप्त गर्नु भएको छ ! यसको लागि आयोजक टिम लाई धन्यवाद साथै हाम्रो ग्रुप को नाम MBSG नभएर BMSG हो सच्याई दिनु होला धन्यवाद !
@SamitaRawal-offlcial4 ай бұрын
आहा कति राम्रो मितिनि ज्यु तिज गीत ल धेरै बधाई छ मन्जु दिदिलाई यहीँ माथि मेरो प्यारो मुटुको टुक्रा सानिले अभिनय गर्नुभएको रहेछ असाध्यै खुसि लाग्यो है मलाई म लाईक र सेयर पनि गर्छु ल है दिदि मेरो प्यारि टिका सानु मेरो सानिलाई मनै देखि धेरै बधाई दिन चाहान्छ है अभिनय गर्नु भएको मा ❣️❣️💋💋sani
@MilanThapa-k7y4 ай бұрын
धेरै रामों छ सबै जनालाई सुबह काना छ
@PuspaMalla-d4h4 ай бұрын
आहा कति मिठो मितिनी ज्यु तीज गीत मन्जु जी लगायत सम्पुर्ण कलाकार दिदी बहिनी हरुमा धेरै धेरै बधाई का साथ अझै धेरै सफल्ताको शुभकामना छ है 🎉🎉🎉❤❤❤❤
@kanchanregmi34444 ай бұрын
आहा कति राम्रो झन टिका भयपछी यसै राम्रो
@meghraj16066hfjh3 ай бұрын
Waw super congratulations all teams lai ❤❤❤❤❤❤❤❤❤❤
@rajkumarsoni-kq1mk4 ай бұрын
समाजमा पच्ने खालको र घरपरिवार सङग बसेर सुन्न सक्ने खाको तिज गित को लागि सम्पूर्ण टिमला🎉बधाई छ्🙏🙏🙏
@user-umbahadurpulami7rj9om4v4 ай бұрын
आहा अति राम्रो मिटिनी ज्यु , ,सम्पूर्ण तिमलाई सफलता को शुभकामना 🙏❣️❣️❤️
@BestonlineRajukafle4 ай бұрын
यसपालिको तिजको अहिले सम्मकै मिठो गित भिडियोले मन छोयो 😢😢
@BhagirathChalauneOfficial3 ай бұрын
आहा शुभकामना ❤❤
@JamunaSanamOfficial4 ай бұрын
सफलता को भब्य शुभकामना टिमलाई❤❤
@SumanThapaMagar114 ай бұрын
निकै मिठो गित सफलता शुभकामना है
@SalinaNepaliSaneOfficial-zb5zu4 ай бұрын
सबैलाई नमस्कार म सलिना नेपालि हामि नाचेको मितिनि ज्यु गितलाई सबैले माया गरिदिनुहोला
@prakashkalpana9964 ай бұрын
Best dance ❤❤❤❤
@fzre5di3004 ай бұрын
हाम्रो लम्जुङ्ग को माटोले जन्माएकी एक होनाहार प्रतिभाकी खानी मञ्जु विक को दिन दुई रात चार गुणा हुँदै गएको छ अझैं धेरैं सफलताको शुभकामना सम्पुर्ण टिमलाई बधाई छ 🎉❤🎉❤
@keshavneupane76674 ай бұрын
यस्लाइ भन्छ्न नि तिजको गित जुन सुन्दा र हेर्दा छुट्टै रमाइलो लाग्छ ।। यो गितले बल्ल महिला दिदिबहिनिहरुलाइ तिज आएको जस्तो अनुभव गराउछ ।।।
@shankarbc76954 ай бұрын
आहा राम्रो गित ❤❤ धेरै धेरै शुभकामना दिज्यु लगायत आबद्ध सम्पुर्ण टिमप्रती ❤❤
@KamalaBhandari-n2e4 ай бұрын
आहा सारै रमाइलो मिठो लाइभ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
@umapanta36994 ай бұрын
बधाई छ सम्पुर्ण टिमलाई एकदमै मिठो छ गित झन् हाम्रो सलिना बैनीको नृत्य र अभिनयले सुनमा सुगन्ध थपिएको छ
@RamailoRishingOfficial4 ай бұрын
Aspaliko teej ma ahi git ma nachinxa hai💕badhai xa samourna mitini jiu team 🙏💕💕
@dineshshrestha68864 ай бұрын
एति मिठो गित आएको रैछ सुनेर सारै रमाइलो लाग्यो ❤❤❤❤
@DordiEntertainment4 ай бұрын
मौलिक लाग्यो आबद्ध टिमलाइ सफलताको शुभकामना ❤❤
@romancenepal52064 ай бұрын
आहा ❤❤ क्या मिठो तीज गीत "मितिनी ज्यु" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@prayashalemagar95014 ай бұрын
Wow ramro lagyo geet sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
@rajbhakta26554 ай бұрын
झकास मिठो तिज गीत नयाँ लय शब्द संगित नाच सबै राम्रो लाग्यो ।
@AxcsnabinDurbakoti4 ай бұрын
ल सबै जना लाई सुभकामना छ अनी मीठो सम्झना है ❤❤
@devraj.rasaily1964 ай бұрын
धेरै नै राम्रो लाग्यो। बधाई छ सबैजनालाई❤❤
@bishnudhakal37204 ай бұрын
सवै कलाकारलाई सफलताकाे शुभकामना ।
@ombcgulmi51314 ай бұрын
धेरै राम्रो गित मन्जु बैनि
@sajankunwarnirajan4894 ай бұрын
माैलिक प्रस्तुतीलाई सलाम✊✊✊
@subashbogati42254 ай бұрын
प्रखाइ मा छु ❤❤😊
@suryagole82624 ай бұрын
धेरै धेरै बधाई छ। कति रमाइलो गित ।
@JinuGurung-h4d4 ай бұрын
Aha Sarai mitho teej KO Geet Sampurna kalakar Lai Saman gardai safaltako Suva kamana n audai gareko teejko pani Suva kamana xa❤❤❤❤❤❤❤❤
@PasangSherpa-tw6gl4 ай бұрын
Derai ramrox hai manju sieste and all sieste harolai badai❤❤❤❤😊
@shamsersunar87004 ай бұрын
ल हेरियो है "मितिनी ज्यु" 👏👏
@TaraSingh-xb8wr4 ай бұрын
La Hai ayo tij KO Geet Manju bk heri sath Dinu hola❤
@rupkhatri33614 ай бұрын
आहा सारै रमाइलो तिजको गित सम्पूर्ण चेलिहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🎋🎋🙏🇳🇵
@sundarbk36364 ай бұрын
अत्यन्तै मिठो मौलिकता झल्काउने तिज विशेष गित सारै राम्रो रैछ सफलता को अग्रिम शुभकामना छ ❤❤❤❤❤
@Dhurba_Devkota4 ай бұрын
यस्तो हुन्छ सँस्कृति भन्ने हाँजिर गरम है ❤
@PremBirahiOfficial4 ай бұрын
धेरै धेरै बधाइ सबैजनालाइ गाउ घरको याद दिलायो निसान सर भिडियो धेरै राम्रो लाग्यो🙏
@nikithapaofficial4 ай бұрын
अाहा बैनि कति मिठाे गित
@KhemSubediOfficial4 ай бұрын
आहा धेरै राम्रो बनेको रैछ भिडियो अनि गित
@bhimgiri78584 ай бұрын
🎉🎉🎉 la dherai dherai badhai xa hjr lai
@SubbaSunar-lo6xo4 ай бұрын
अ।ह। कति रा्माे मितिनी ज्यु धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार टिम लाई
@PramilaAlemagar-h5j4 ай бұрын
Git saarai raamro x congratulations all
@Chandar-sy1oc4 ай бұрын
बधाई छ सबैलाई ❤❤❤
@dukagurung80214 ай бұрын
Congratulations
@dipikapunmagar104 ай бұрын
आहा कस्तो मिठो तीज गीत ❤😊
@gayatrimagar60754 ай бұрын
मौलिकता झल्काउने तीज गीत एकदमै राम्रो छ सबैले सुनेर हेरेर प्रतिक्रिया राखिदिनुहोला। यो गीत ले सफलता पावोस कामना छ!सम्पुर्ण लाइ🎉🎉🎉🎉🎉🎉🎉🎉
@krishnaportel99574 ай бұрын
अब तिज को सुरुवाती हुन थालेछ निकै रमाइलो लाग्यो सम्पुर्ण कलाकार टिम लाई नै धेरै धेरै सम्मान साथै आउदै गरेको तिज को पनि अग्रिम सुभ कामना बधाई अनि अझै धेरै सफलताको सुभ कामना सम्पुर्ण चेलीबेटी हरु लाई
@tigerlama33214 ай бұрын
अतिनै राम्रो सफलताको कामना ।
@RajanDural-k7z4 ай бұрын
धेरै राम्रो छ सबै जनालाई शुभ कामना छ
@barshagurung24894 ай бұрын
यति राम्रो गित छ, लाइक र कमेन्ट कति थोरै हो
@arjunnepaliofficial88954 ай бұрын
आहा उत्कृस्ट भिडियो अनि अडियो शुभकामना सबैजनालाइ
@sumanneupane7254 ай бұрын
आहा राम्रो मौलिक तिज गित मितिनी ज्यु बधाई सङ्गै सफलताको शुभकामना मन्जु दिदी लगायत सम्पूर्ण टिमलाई
@nareshbhandari14284 ай бұрын
आहा क्या मौलिक अनि रमाइलो ❤❤🎉🎉❤❤ सफलताको शुभकामना
@rameshgirirolpa49784 ай бұрын
❤❤❤❤ आहा सारै राम्रो रहेछ हेर्दैछु है हाम्रो टिका बहिनी को पनि समाबेश रहेछ धेरै खुसी लाग्यो र सम्पुर्ण कलाकार टिम सहभागी हुनुहुने सबै लाई सम्मान छ तिज को शुभकामना छ सबै चेली हरुलाई साच्चै कति राम्रो रहेछ के ❤❤❤❤❤❤
@belkumarisunar6904 ай бұрын
पर्खाइमा थिएँ अब मजाले घन्काइन्छ मितिनि ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@RemParsad4 ай бұрын
Good ramro xa shila je Ra manju je ko dame xa teeg
@anjitpoudel94604 ай бұрын
प्रगति राम्रो छ पोख्रेलली चेलीको👊👍️👏❤️🙏
@Dipeshpesh4 ай бұрын
Aaha dami teej get manju dee subakamana xa🎉❤🎉❤
@aryandanai48464 ай бұрын
ल है दामी छ दामी
@ashrushah-fw6kw3 ай бұрын
सम्पुर्णमा सफलताकाे शुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@BMSG-OFFICIA4 ай бұрын
हिन्दु नारि हरुको महान चाड हरितारिका तिज को अवसर पारि अत्यन्तै सुन्दर शब्द सङित , साथै समधुर आवाजमा निक्कैनै लोकप्रीय कलाकार हरुको बेजोड अभिनय नृत्य को साथ मा सुन्दर साङितिक कोशेलि मितिनि ज्यु सार्बजनिक गर्नु भएको छ ! मन्जु बिक जि लगायत सम्पुर्ण कलाकार लाई हार्दिक बधाई तथा सुभकामना ! मेरो ( कृष्ण रुचाल ) को नेतृत्व मा हाम्रो BMSG परिवार बाट केहि कलाकार ले पनि यो अवसर प्राप्त गर्नु भएको छ ! यसको लागि आयोजक टिम लाई धन्यवाद साथै हाम्रो ग्रुप को नाम MBSG नभएर BMSG हो सच्याई दिनु होला धन्यवाद ! Krshna Ruchal
@RjPremChhetariofficell99864 ай бұрын
हिन्दु नारी हरितालिका तीज को हार्दिक मंगलमैय शुभका मना सम्पूर्ण दिदि बहिनी आमा लाई ❤❤❤❤❤👌👌👌👌❤️❣️❣️❣️🎊❣️❣️❤️👌👌❤️❤️👌❤️❣️❤️❣️❤️❤️❤️❤️❤️
@meghraj16066hfjh4 ай бұрын
Congratulations all teams and verry nice nice songs
@bimalabhandari30994 ай бұрын
बधाई एवम् सफलताको सुभकामना सबै टिमलाई र सलिना बैनि को नित्य अति नै मन पर्यो❤️❤️❤️❤️
@dhanakarki5784 ай бұрын
आहा कति राम्रो गति धेरै धेरै शुभकामना सबै जना लाई ❤❤❤
@SonitekrajSoni4 ай бұрын
मेरो एकदमै मन पर्ने टीका दिदी मन्जु दिदी सिला दिदि सबै लाई बधाइ मौलिक गित एक दमै राम्रो बनेको छ यस्लाइ दर्शक ले माया गर्न समय लाग्ला तर एक पटक सुने पछि सबैले मन पराउने छन
@prashantdangi18444 ай бұрын
अतो रमाइलो तिज गित सबैलाइ बधाइ छ यो सालको तिज खाने भो अब❤🎉🎉🎉🎉
@sanjitsunar7404 ай бұрын
समधीनीं ज्यू सफलताको शुभकमाना 🎉
@kumarshil-92834 ай бұрын
गित शब्द संगीत स्वर सबै राम्रो छ । भिडियो र मोडलले गर्दा गित खासै चलेन ।
@rajbhakta26554 ай бұрын
एउटा मितिनीको नाच हेर्दाहेर्दै सक्यो तिज गीत ।
@purnarajsaud77954 ай бұрын
यो पालीको सबैभन्दा मीठो तिजको गीत हो यो ।
@ChetraGurung-b8p4 ай бұрын
हाप्पि तीज सबै लाई बधाई होल्ड टीम लाई
@shivadolakha924 ай бұрын
हेरियो मितिनी ज्यु,हरु पनि,❤अब मीत ज्यु हरु आउनु पर्यो। 😂😂
@NitishaXhettri-zo8pp4 ай бұрын
Congratulations whole team ❤Shalina di ko dance best❤❤
@ratnaraut56994 ай бұрын
सबैलाई छमछमी नचाउने गित , हार्दिक शुभकामना ।
@srijanphotovideography4374 ай бұрын
Mitini gIu lai Safalta ko Suvhakamana
@tekgurung99414 ай бұрын
Wow really nice song baini good luck all entire team ❤❤❤
@MeenaSubba-jr5cb4 ай бұрын
Ati ramro Manju sister Shila Ale jiu, Tika sanu sis, Salina sis lagayat Manju sis lai aja yakai thauma dekhna paiyo khusi lagyo safaltako suvakamana🙏🙏🙏🙏
@roshan-w7l4 ай бұрын
गित भिडियो सार्है राम्रो अहिलेसम्म कै बबाल तिज गित दिन रात यहि गित बजाउदै छु म त omg kati ramro geet video
@ManbahadurPariyar-b9r4 ай бұрын
स्बई जन्लाई बध्ई छ दामि गित छ अनि शुभ काम्ना पनि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sandipbk6914 ай бұрын
अर्गानिक तिज कोसेली,बधाई छ टिमलाई
@Dubai7393 ай бұрын
राम्रो छ मन्जु अनि सलिना के सारो प्यारी भएकिन तिमी
@roshan-w7l4 ай бұрын
तिज गित भनेको यस्तो हुनुपर्छ wooo
@BMSG-OFFICIA4 ай бұрын
हिन्दु नारि हरुको महान चाड हरितारिका तिज को अवसर पारि अत्यन्तै सुन्दर शब्द सङित , साथै समधुर आवाजमा निक्कैनै लोकप्रीय कलाकार हरुको बेजोड अभिनय नृत्य को साथ मा सुन्दर साङितिक कोशेलि मितिनि ज्यु सार्बजनिक गर्नु भएको छ ! मन्जु बिक जि लगायत सम्पुर्ण कलाकार लाई हार्दिक बधाई तथा सुभकामना ! मेरो ( कृष्ण रुचाल ) को नेतृत्व मा हाम्रो BMSG परिवार बाट केहि कलाकार ले पनि यो अवसर प्राप्त गर्नु भएको छ ! यसको लागि आयोजक टिम लाई धन्यवाद साथै हाम्रो ग्रुप को नाम MBSG नभएर BMSG हो सच्याई दिनु होला धन्यवाद !
@Gomapariyr4 ай бұрын
बधाई छ दिदी हरु सबै लाइ❤️🙏
@amritagahatraj92633 ай бұрын
धेरै राम्रो गित सुनी राखने खाले रहेछ धेरै धेरै धन्यवाद हजुरहरूलाई यति मिठाे गित बनाउनु भयकाेमा
@pmkomara50923 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤hhh
@rajbhakta26554 ай бұрын
दामी लागेर 2 चोटि हेरिसके ।
@lilram36674 ай бұрын
जति हेर्द सुन्द पनि पुगेन यो हो गीत
@chetnathmijar33624 ай бұрын
Safalta ko suvakamana
@ghanshyampun21984 ай бұрын
गिटराम्रो छ है सबैतिमला बधाई छ है
@simasaru2524 ай бұрын
राजु सुनाम दाजु को शब्द सङ्गीत मा रहेको एस पालिको तिज गित मितिनी ज्यु लिएर आएका छौ हामी 4 चेली स्वर रहेको छ सिला दिदी म सिमा सारु मन्जु दिदी पार्बाती दिदि को आवज मा अभिनय मा टिका सानू अन्जली सलिना रबिना सबै ले हेरेर साथ सर्पोट गरिदेनु होला ❤❤ सल्ला सुझाप पनि दिनु होला
@dayaramkc38754 ай бұрын
Yo git dang tira ko tharu geet sanga Laya milx
@krishpariyar85784 ай бұрын
Dami dami
@manojpardeshi69394 ай бұрын
Wow so nice ❤❤ happy teej 💃💃
@MinBahadur-e5z4 ай бұрын
Dance राम्रो सबैको भन्दा प्रकाश टाटेको Girl friend सलिना नेपालिको छ ।
@naulosuvaadsen43744 ай бұрын
Tika didi rw manju didi tw mero favourite singer❤❤
@narayan-vf9ne4 ай бұрын
Wow super song❤❤❤❤
@RabiKarki4 ай бұрын
शुभकामना
@purnarajsaud77954 ай бұрын
यसको views तिजमा राम्रै जान्छ हेर्नुहोला।
@Sonusunar-oe2ev4 ай бұрын
Parbati pariyar best of luck ajhai ramro garnu
@Santosh-g2z1c4 ай бұрын
very nice teej song whole team best of luck ❤❤❤❤🙏🙏🙏🙏🙏👜👜👜👜👜👜👜👜