रिजन नेपालको प्रस्तुतिमा ज्योति मगर रीतिका कुँवरको मौलिक तीज गीत "मितिनी" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@lilabahadurlilabahadur54853 жыл бұрын
बधाइ छ मिति तिम लाई 👌👌👌👌🙏🙏🙏🙏🙏🎤🎤🎤🎻🎻🎻
@gaurabjungkunwar43313 жыл бұрын
यस्तो नि मौलिक हुन्छ ? मौलिक भनेको पहिला के हो अध्यन गर । जान्दैन गाउदैन रे कस्तो होला यो गित लेख्ने , शुद्ध नेपाली बोलिने भाषा मा त गाउनी
@hastakalacreation23513 жыл бұрын
@@gaurabjungkunwar4331 सुन्ने लेनि सुधारेर सुन्न सकिन्छ । कित नसुन्ने बधाई छ मितिनी तिमीहरूलाई मेरो तर्फबाट
@gaurabjungkunwar43313 жыл бұрын
@@hastakalacreation2351 धन्यवाद राम्रो सुझाव दिनु भएकोमा
@keshabrajjoshi69863 жыл бұрын
लौ ज्वती मगर सुध्रिछन् खुसी लाग्यो, तर ज्वतिले विगतका गल्तिहरुको बारेमा म बाट गलित भएकै रहेछ हाम्रो संस्कार यस्तो रैनछ, मैले उत्ताउलो गरिछु भन्मे आत्मआलोचना गर्नै पर्छ है !
@aasishpun24043 жыл бұрын
So ramro baneko roixa yo teej ko geet taw badhai xa jyoti ra ritika jiu lai 🙏🙏🙏🙏🙏tipkal xa hooo
@manishaadhikari98713 жыл бұрын
गित सगै ड्रेसप नि सारै राम्रो लाग्यो अहिले कति राम्रो देखिएको सारिमा
@ranbahadur61233 жыл бұрын
2mitini ko Jodi babal yar 👌👌👌
@ramusharma24643 жыл бұрын
आज सम्म को ज्योति दिदी को सबै भन्दा राम्रो तिज गित । सभ्य सुहाउँदो पहीरन अनि सुद्ध मिठो गित। अरू बिग्रिदै गए ज्योति दिदी सुध्रिदै जानु भएछ। खुसी लाग्यो। best of luck all team
आहानि ज्योति दिदिको गित साहारै मन पर्ने सबै टिमलाई अग्रीम शुभकामना छ 💞💅💗🙏
@rijannepal3 жыл бұрын
मन पार्दिनु भाको मा हार्दीक धन्यबाद🙏🙏
@durlovesharma51613 жыл бұрын
खास तीज को गीत जस्तो लाग्यो! मितिनी र टीम लाई शुभकामना।
@rijannepal3 жыл бұрын
मन पार्दीनु भाको मा धन्यबाद🙏🙏
@chandrashahthakuri61583 жыл бұрын
तिज आउनै लागेको बेला हराउन पर्नि गहना पनि! नरोऊ प्यारि पुकुलि ज्योति ! निलो सारीमा गजब सुहाएको छ मितिनी दुबैलाई। आकाशको सबै स्टार तिमीलाई दिए।❤❤❤❤❤❤❤❤❤❤❤
@ghartitb64703 жыл бұрын
दुबै मितेनी को सम्बन्ध राम्रो देख्दा खुषी लाग्यो
@abcdcdba35893 жыл бұрын
बल्ल यो भैसी सुध्रेछ धन्यबाद बद्री पंगेनी को टिम लाई यो अबस्थासम्म बनाएको मा यो जोति लाई तर अरुका छाडा गित पनि गाईदिन्छे त्यो पनि रोकाऊनु पर्यो है👌र तै लाईन लिईराछे पिर्ती आले हो कि के हो।।
@BANDUDHITAL13 жыл бұрын
दुइटै मितिनी मन पर्यो, looking same
@tekbahadursunar91093 жыл бұрын
ओहो धेरैराम्रो अनि मीठो तिज गित अज राम्रो ज्वती मगरको पहिरन कति सुहाउँदो शुभकामना
@bhusalmasti20243 жыл бұрын
यस्तो सबै मिलेको देख्न पाइयो धेरै धेरै शुभकामना ँ सबै टिमलाइ
@Sailoprakash20473 жыл бұрын
Wow nice song अति राम्रो गीत ❤️❤️👌👌
@नबिनाराना3 жыл бұрын
हार्दिक बधाई ज्योति दिदी र सम्पूर्ण टिमलाई ❤️❤️अति सुन्दर अनि मौलिख तिज गित👌👌👏👏👏
@manjukhadka50693 жыл бұрын
कति राम्रो गित ❤️❤️ मितिनी त same देखिरानु भाछ दुइजना😊
@gairekhetbahadur58713 жыл бұрын
अाहा कति राम्रो रोइछ दुइ मितिनीको तीज गीत सफलता को शुभकामना सबै टिमलाइ
@shalikramgaire69893 жыл бұрын
आहा तिज गित भनेको त यस्तो पो त साच्चिकै मन छोयो अति राम्रो छ ।बधाई छ शरद भाइ अनि मितिनी का सम्पुर्ण तिम लाई ।
@rajusunar28303 жыл бұрын
WOW ऐसपालि को तिज गित जोति को गित ले तहलका पिटनि भयो सारहि टिपिकल अरगानिक छ गित जोति जि सबै टिम लाई भदाहि सफलताको शुभकामाना छ😍😍😍😘
@aashishtamang37753 жыл бұрын
धेरै मन पर्यो दिदी हरुको यो शब्द लय अनि स्वर बबाल छ♥️♥️♥️♥️♥️
@KrishnaReule3 жыл бұрын
धेरै राम्रो गीत बनेको छ बहिनिहरुको यो कामबाट असाध्यै खुसी लागेको छ। बधाई अनि सफलताको शुभकामना।।
@rijannepal3 жыл бұрын
मन पार्दिनु भाको मा हार्दीक धन्यबाद🙏🙏
@reemareema41663 жыл бұрын
धेरै राम्रो छ
@rajkumarsunar8343 жыл бұрын
आहा तीजको गीत यस्तो पो हुन्छं, संपूर्ण टीम लाई बधाई अनी सफलताको कामना।
@rijannepal3 жыл бұрын
मन पार्दीनु भाको मा धन्यबाद🙏🙏
@apentertainment5823 жыл бұрын
जोती र मितिनी लाई मन पराउने जति हाजिर होउ
@dhanraj18103 жыл бұрын
आहा कति राम्रो तिज गित जोति मगर को सम्मान छ सम्पुर्ण तिम लाई
@barundhungana1063 жыл бұрын
राम्रो छ सरल छ तीज को गीत यस्तो हुनु पर्छ शुभकामना
@nirmalacharya50213 жыл бұрын
Dammiiii 💯👍
@narayantiwari23443 жыл бұрын
ल राम्रो छ ज्योति ले U टन मार्यो है मौलिक गित संगीत मा अब का आउदा दिन हरुमा यो भन्दा पनि उत्कृस्ट देख्न पाएयोस तिज को सुभकामना
@shibabhattarai7403 жыл бұрын
आहा यो होनि तिज गित बधाई सुभकामना मितिनी टिम लाई विशेष ज्योति मगर sis लाइ
@yampun843 жыл бұрын
ज्योती मगर लाई डान्सिङ उइथ इसटारस ले मौलिक को प्रगति तिर फर्काउन मदत गरेछ । लौ बधाई छ ज्योती मगर लाई राम्रो छ को तिज गीत।
@कालेदाइ3 жыл бұрын
आहा👌
@khimkumarmuskan43423 жыл бұрын
यो हो नि हाम्रो सस्कृती , हाम्रो तिज
@oasbahadurkarki.84433 жыл бұрын
सुभकामना छ ज्योति मगर लाई. गित राम्रो छ.
@DURGABC3 жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाइ अति मिठो तिज गित ।
@Agchurchnepal3 жыл бұрын
jOTI मगर लाई धेरै पछि देख्न पाइयो 🇳🇵❤️❤️❤️❤️❤️👌👌👌👌👌
@TheSailenRai3 жыл бұрын
लु , 2021 तिजको super hit song,, diffinatly Million viewers cross गरने छ . awesome, I repeat several times.. 👌
@sushantsunar23363 жыл бұрын
तीज गित सरै राम्रो छ बधाई छ ज्योती बैनी र सबै टिमलाई म अहिले कत्तार बाट हेर्दैछु । धन्यवाद सबैमा
@minanepali3733 жыл бұрын
La राम्रो xa बधाई क्ष ज्योति मगर
@tilakbahadurtamang38113 жыл бұрын
ल राम्रो छ है
@baadalmallachannel96553 жыл бұрын
यो वर्षको नेपाली पन तीज गीत फास्ट नम्बर मा हो यस्तो मिठास तीज गीत निस्केको
@kalpanarai62283 жыл бұрын
राम्रो छ 👌❤️❤️❤️❤️
@riwajpun88533 жыл бұрын
sarai ramro video✌
@manishamagar35153 жыл бұрын
आहा धेरै राम्रो पोसाक पनि धेरै राम्रो आगामी दिनको सुभकामना❣️❣️❣️❣️❣️
@yelbisongs17443 жыл бұрын
Aaha yo honi aama Dd bahiniharuko teej geet suvakamana xa 🙏👏👏👏❤
@manprakasholi6073 жыл бұрын
राम्रो गित😍😍😍 तर ज्वती जि लाई छाेटाे भन्दा लामाे लगाकाे अनि साडि सुहादाे रहेछ सबै टिमलाई बधाई अनि शुभकामना
@danbahadurkatuwal59443 жыл бұрын
ज्यादै राम्रो छ नया मोडेल बधाइ छ
@kumarsharma89453 жыл бұрын
Nice song DD♥️♥️♥️ First song hjr ko ramro geet ayo
@dbdangichhetri39783 жыл бұрын
ज्योतिको ड्रेस परिवर्तन भएको देखियो यसैमा खुशी लाग्यो।।
@rajumagarrajumagar24683 жыл бұрын
कति राम्री देखेको हो जोति मगर जिउ लाई अनि गित पनि एकदम राम्रो छ
@anilshrestha41603 жыл бұрын
अति राम्रो अनि सुन्दर हजुर हरुको मितिनि जोडि त्यही माथी यति राम्रो टिपिकल अनि मौलिक तिज गीत सधै यस्तै यस्तै प्रस्तुतिको आशामा छौ हामी दर्सक हरु सम्पुर्ण टिमलाइ बधाइ तथा शुभकामना छ ।।
@therisingnepal74293 жыл бұрын
यस्लाइ भनिन्छ तिजको गीत आहा सुन्दै आनन्द आउने
@vishalthapa37843 жыл бұрын
Dami xa hajur tij git vaneko ta yasto po hunu parxa herna pauda derai khusi lageko xa
@c.n.shrestha67203 жыл бұрын
ज्योति मगरको यस्तो गित। धेरै राम्रो । सबै मिलि सस्कृति जोगाऔ
@sushilaacharya62003 жыл бұрын
अो हो कति राम्रो हो ज्योति जि आज त हेरेको हेरै बनाउनु भयो दर्शकलाइ ।
@balthapa57343 жыл бұрын
राम्रो छ गित ,, जोति मगर ज्यु ,,बधाई छ सबै टिम लाई
@samjhanashrestha70173 жыл бұрын
आहा साह्रै मन पर्ने मौलिक तिज गीत🌹🌹सफलताको कामना
@nirmalagurung13553 жыл бұрын
आहा बल्ल यो गित सुनेर तिज आको जस्तो लाग्यो राम्रो छ गित😍😍😍😍❤️❤️❤️❤️💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃
@chandragiri20303 жыл бұрын
ज्योती जि को पहिरन यसरी सुधार भयको देख्ने ठूलो रहर थियो आज पूरा भयो अब नाङ्गियको देख्न न परोस सुभकामना सम्पुर्ण टिमलाइ अति राम्रो बनेको छ गित धन्यबाद ज्योति
Sarai ramro lagyo Teej ko geet video dance pny sarai ramro lagyo all team ly badhai chha Jyoti diju nd mitini so beautiful 🥰❤️
@chandraprakash18293 жыл бұрын
Dami
@likhram73653 жыл бұрын
ज्योती मगर ज्युको सभ्य अनि तिपिकल नेपाली मौलिक भाकामा रहेको गीत र भिदियो पहिलो चोती हेर्दैछु।
@tejbahadurbudhathoki38043 жыл бұрын
आहा रमाइलो दोहोरी सार्है मन पर्यो
@jesislimbu49973 жыл бұрын
लु है ज्योति जि छिटो शिव महादेवको आगमन गर्नुपर्यो।
@gaulelifestyl4743 жыл бұрын
राम्रो छ सिर्जना फेरि एस्ता गित नेपालिलाइ कहाँ हेर्न मन हुन्छ र अलि तड्क भडक हेर्छन अनि एस्तो उस्तो भन्छन हेरेसी जय गित जय सङ्गित
@margarhasta72953 жыл бұрын
नाच नाच मितिनी मादलु को तालै मा चैट चैट सैट सैट्💃💃💃💃🤸🤼♂️🤸🤼♀️🤸♂️🤼 एकदम राम्रो गीत बल्ल रोल्पाली कलाकार भनेर भन्न मन लाग्यो।
@mukundabasnet11243 жыл бұрын
Yo ghar pani viral bhayo yo ghar dherai geet ma dekhisake..
@nareshchalaunechhatri49343 жыл бұрын
यसपालि चाहि राम्रो गित बन्यो ज्योति बहिनी सफलताको शुभकामना ।
@surajbmofficial9443 жыл бұрын
यो होनि त तिज गित भनेको ता बधाई छ सबै तिम लै र यो गित ले सफलता पाउस शुभकामना छ
@arjun_giri41403 жыл бұрын
सारै राम्रो छ तिज गित बधाई छ
@paljortseten51153 жыл бұрын
Jyoti and ritika voice and dance amazing dami lagyo sabaijanalai danyabad best of luck
@kamalasaokota85993 жыл бұрын
Wow अती रमाईलो तीज गीत मितीनी
@sangitasharma96893 жыл бұрын
wawa बधाई छ ज्योति ।कट्टु बाट सारीमा आउनु भयछ।एकदम राम्रो
@rijannepal3 жыл бұрын
मन पार्दीनु भाको मा धन्यबाद🙏🙏
@santoshpariyar17093 жыл бұрын
आहा गीत एकदम उत्कृट बनेको छ अग्रिम शुभकामना सबै माँ
@rijannepal3 жыл бұрын
मन पार्दिनु भाको मा हार्दीक धन्यबाद🙏🙏
@rambishmakarma10533 жыл бұрын
सम्पुर्ण टीमलै सफलत को कामना 🙏🙏🙏केहो जोती सीष यस पालीको तिज मात साडी बलाउज मा योपोहोत खुसीलाग्यो अली जोतिसीष मोटी हुनुभयछ 😜😜👏💃👏💃👏💃
@RamBahadur-jc3pi3 жыл бұрын
Aaha kati mitho tijgit dherai dherai dhnebat joti didi
@chefpurna19663 жыл бұрын
Dherai ramroxa 👌
@k.b.adhikari59753 жыл бұрын
कला छ ज्योती तिमिमा भल्गर होइन यस्तै कल्चरल भिडियो खेल गला छ गायकी देउ तिमिलाइ मन पराउछन् सबैले 😘😘😘😘
@nabinmagar92333 жыл бұрын
रमाईलोछ तिज गित👌❤️😜
@jivanoil76763 жыл бұрын
Wow daamixa joti jiko git
@MrKewalrai3 жыл бұрын
यो गानाले ज्योति जिको लाइट अझै चम्केकै हो। सम्पूर्ण क्रिएसन टिमलाई धन्यवाद।
@prabinarai35663 жыл бұрын
Dami dami dami
@abjshiadhikari4783 жыл бұрын
Aaha Ati ramro vayxa jay geet jay sangeet
@gyanuthapamgr81803 жыл бұрын
सारै मिठो तिज गित ज्योति जी 👌👌👍️👍️👍️
@Adhikari2453 жыл бұрын
सबै टिमलाई बधाई छ।राम्रो गित अनि भिडियो रैछ।ज्योति मगरको यति राम्रो फुल कपडा पहिरियको नाच रामै त हुदो रैछ नि।किन छोटा लाउन पर्यो र?? अब स्टेचमा पनि यसरी प्रस्तुत हुनु भए हाई हाई हुनेछ।
@bhimmagar66763 жыл бұрын
Ramro xatw😍😁
@navinsagarofficial67663 жыл бұрын
आहा
@laxmanthapa93263 жыл бұрын
तिज गित भनेकाे यस्ताे हुनु पर्छ हाम्राे समाज मा सुहाउने । कति राम्राे ज्याेति जि
@netrapokhrel20143 жыл бұрын
Jyoti baini geet ani group naach sarai raamro bhaxa badhai xa la
@Lalbahadurchhetrijora3 жыл бұрын
Wow atinai mitho song
@sarishimathapa77453 жыл бұрын
ज्योती भन्या ज्योती हो जस्ले जे भनेपनी ज्योती मेरो बेस्ट कलाकार हो । सफलता को शुभकामना ज्योती दि लाई।
@arjunpangeni24953 жыл бұрын
सम्पूर्ण युनिट लाई सफलताको सुभकामना😊
@dangalibhola5983 жыл бұрын
तिज गित भनेको यो ज्योती सोल्टिनी 💞💞💞all the best 👍️👍️👍️👍️👌👌👌🌼🌺🌷