मृत व्यक्ति जुरुक्क उठे- CCTV आयो, गंगाको धङधङीले प्रचण्डको कुर्सी गुम्दै, सुपारी डनले यसरी लुटे

  Рет қаралды 187,306

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Rajendra KC
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Jit Bahadur Khatri
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel

Пікірлер: 288
@kbadhikri8418
@kbadhikri8418 10 ай бұрын
सलाम छ hajur पत्रकार jee लाई ❤❤❤❤
@arpanghale1641
@arpanghale1641 10 ай бұрын
राष्ट्रघाति , भ्रष्ट दलाल अपराधी प्रचण्डे , सेरे , केपि लगायत उनिहरु को छोरी बुहारी र छोराहरु को दादागिरी युवराज युवराज्ञि हुदै देश कंगाल पारेको मा सन्तोष बिके थापा सर र yoho tv परिवारलाई धेरै धेरै धन्यवाद 🙏🙏
@SupinGolayOfficial
@SupinGolayOfficial 10 ай бұрын
नव राजा पो निस्किएछ सर्वहरा वर्गको प्रचण्डपथ।
@Aayrathapa
@Aayrathapa 10 ай бұрын
कलियुग को युवारागि पतन पक्का हुने छ बस इन्तजार
@chetpaudel8212
@chetpaudel8212 10 ай бұрын
माओवादी सकिनु पर्छ नेपाल मा
@GhanashyamDhakal-n9h
@GhanashyamDhakal-n9h 10 ай бұрын
नेता र उनीहरूका पारिवारिक हर्कत सुन्दा देश र जनता के हुने हो आशंका लागेको छ ।
@anantsapkota8404
@anantsapkota8404 10 ай бұрын
सुपारी सुन रक्तचन्दन आदि जे जे सामानहरु पनि खुला गरिदिएर नेपाललाइ समृद्द बनाउने नितिमा जानुपर्छ। तर नेपाली किसानको उत्पादन को उत्कृष्ठ मूल्य दिनुपर्छ।
@sureshbhatta8803
@sureshbhatta8803 10 ай бұрын
हैट गद्दार प्रचण्ड सरकार थुक्क थुक्क ।
@madanthakuri3349
@madanthakuri3349 9 ай бұрын
Gaddar gobar daridri ekxak ta janata hun.tnaile jitaeka aparadhi hun voj khaera vot de kyarnu ta karaera.
@ashishkc5245
@ashishkc5245 10 ай бұрын
जति भष्ट्र्चार गरेपनि कसैलाई जेल हाल्ने कानुन छैन, प्रहरीको कुनै औकात छैन जेल हाल्नु, आर्मी आऊन् देश बचाउ।। भष्ट्र्चारि लाई जेल हाल
@madanthakuri3349
@madanthakuri3349 9 ай бұрын
Nepalka aarmi r pulice prasan ta tamase xeruwa r pani maruwa hun k herera basxan.huthara.aparadhilai salam thokera basne.
@urmilakc1728
@urmilakc1728 9 ай бұрын
Right hajur Thapa hajur
@bisanukc-uk8cu
@bisanukc-uk8cu 10 ай бұрын
नालायक प्रचण्ड लाई जेल हान नेपालमा कानुन छ भने
@urmilakc1728
@urmilakc1728 9 ай бұрын
Right hajur
@prakashshrestha4760
@prakashshrestha4760 10 ай бұрын
सम्पत्ति सबैको राष्ट्रियकरण गरि यिनिहरुलाई नझुनड्याईकन देशको उन्नति हुनै सक्दैन ।
@Sanbdrkarki
@Sanbdrkarki 10 ай бұрын
यी भ्रष्ट हरु लाई जेल हाली सर्बसो छिन्नु आबस्यक छ
@ramchandrakarki8616
@ramchandrakarki8616 10 ай бұрын
चाेर नेताहरु।। सबलाई छाला निकालेर नुनखुसानि दल्नुपछ।
@madanthakuri3349
@madanthakuri3349 9 ай бұрын
Gorkhali dadeldhure r jhapali janatako karamat ho yo.tnai hun gaddar gobar r ekxak daridri vukhmari.
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 10 ай бұрын
गंगाले जनता लाई बगाउँछ कि बाबुलाइ बगाउँछ हेर्न बाँकि छ जय पशुपति नाथ कल्याण गर देश र नेता हरुकाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@keshavpdadhikari8742
@keshavpdadhikari8742 10 ай бұрын
Sher bahadur deuba ko chhora jaya bir deuba byapar ma Emale Bishnu paudel ko chhora baluwa tar ko sarkari jagga pass gari line bhrastachar ma.
@kumarkoirala4565
@kumarkoirala4565 9 ай бұрын
कली युग को महा भारत को अन्धो धृतराष्ट्र हो प्रचण्ड।
@ashakc-ym3pl
@ashakc-ym3pl 10 ай бұрын
Excellent news sir
@BishalThapa-k3u
@BishalThapa-k3u 10 ай бұрын
चोर मन्त्री को नाती चोर नै हुन्छ.😡😡
@tejuaryal1997
@tejuaryal1997 10 ай бұрын
Excellent news thank you 🙏
@narendrapandey8055
@narendrapandey8055 10 ай бұрын
Dhannebad patrakar jiu santos bk thapa ❤❤
@homnathlamichhane739
@homnathlamichhane739 10 ай бұрын
ॐ नम: शिबाय।जय अम्बे भवानी ।।जय हिन्दुराज्य नेपाल ।।।ॐ शान्ति ।ॐॐॐॐॐॐॐॐॐॐॐॐ।।।।
@sushil7567
@sushil7567 10 ай бұрын
गणतन्त्र सङ्घीय वा लहेरौत सुसासनमा कुसासन।।जय राजालाई साथ
@tejtamang8862
@tejtamang8862 10 ай бұрын
किन चहि सबै एक भएर बिरोध गर्या होला यिनीहरु भन्दा फरक आखिर को नै छ र
@humlalthapa6776
@humlalthapa6776 10 ай бұрын
Amresh sir thank you
@DineshBishwakarmailam
@DineshBishwakarmailam 10 ай бұрын
आतंककारीहरु बाहु नै गतिलाे भए पाे छाेरा छाेरी पनि गतिलो हुन्थे त । बाहु नै चाेर अनि छाेरा छाेरी पनि चाेर हुने भएनि😳
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 10 ай бұрын
जनयुद्ध गरेर आएको प्रचण्ड को काम देखेर दुनिया नै चकित भएका छ्न देश डुबाउन का लागि जे पनि गर्न पछि नपर्ने प्रचण्ड ले यति पैसा चाहिँ के गर्छ्न
@sumansingh2605
@sumansingh2605 10 ай бұрын
Good news thank you
@hastagurung1650
@hastagurung1650 10 ай бұрын
नेपाली समाजमा आफ्नो बाहेक अरु,अर्कालाई कसैले नहेर्ने,नदेखने भयो,रहेछ।वास्ता छैन,अचम्बकै ,पसु ब्यबहार।
@kbadhikri8418
@kbadhikri8418 10 ай бұрын
सबै देशद्रोही लाई जेल halnu पर्छ.
@subhash7408
@subhash7408 10 ай бұрын
Laketnu rambro yesta chor lai ki mardinu percha
@ritashrestha9507
@ritashrestha9507 10 ай бұрын
Ejhole hru lendupeko sntan ko jg jgi nepalnai skhap par ne bhy Nepal arkako poltam a gypxi bides lagnehola
@krishnagiri7475
@krishnagiri7475 10 ай бұрын
चलनचल्तिका नोट ५००र १००० का नोट ब्यान्ड गरि नया नोट छाप्नु पर्छ भर्ष्टहरू ले लुकाएको कालो धन राष्टियकरण गर्नुपर्छ तुरून्त
@AchyutPanday
@AchyutPanday 10 ай бұрын
ज्यान मारा काे छाेरी ज्यामारा नै हुन्छ
@laxmanthapa652
@laxmanthapa652 10 ай бұрын
जब सम्म याे प्रचन्ड सेरे केपि माधव जस्ता नेताहरु जिउदाे हुन्छ तब सम्म देस बन्दैन । यनिहरु भष्टचारि दलालहरुकाे महा नायक हुन
@Danuwar768
@Danuwar768 10 ай бұрын
Mareni inka xoraxori rajkumar rajkumar ... chamcha le bai raaj garxan... k garnu ... sakinai parxan jara dekhi tupo sama..ani ferinxa baldinxa desh ...
@rewatiguragain6872
@rewatiguragain6872 10 ай бұрын
छानबिन हुनुपर्छ अनि सरकार ले ठाउ छोडेर जानू पर्छ
@sureshbhatta8803
@sureshbhatta8803 10 ай бұрын
हैट गद्दार प्रचण्ड सरकार धिक्कार छ ।
@milanchand5431
@milanchand5431 10 ай бұрын
Right 👍👍👍👍👍👍👍
@atmaramram9921
@atmaramram9921 10 ай бұрын
देशका प्रायः जसो प्रमुख नेताका छोरा छोरी देशका प्रमुख अपराधी काण्डमा देखियका छन । इनलाई कानून लाग्दैन / छुदैंन् ?
@karkibijaya1645
@karkibijaya1645 10 ай бұрын
Very good Anusandhan hos
@CartoonVideotv915
@CartoonVideotv915 10 ай бұрын
Thanks you sir🎉🎉🎉🎉for your news
@binduranakhatri4480
@binduranakhatri4480 10 ай бұрын
Thanku for good news.❤❤❤
@minbahadurthapa8154
@minbahadurthapa8154 10 ай бұрын
याे सरकार हावादारि ,अनुपयुक्त, अस्वभाविक कार्य गरि रहेकाे छ ।
@lilarajpaudelpaude2480
@lilarajpaudelpaude2480 10 ай бұрын
छाेरी त्याग्न भन्दा पद त्याग्न सजिलाे हुन्छ जाेसुकै लाई!
@Jhakashtiwari
@Jhakashtiwari 10 ай бұрын
😢😢😢😢😢😢एका बाबुकाे हतिहारखाउ
@matrikadhungel1269
@matrikadhungel1269 10 ай бұрын
8४कोबाटो नहेरौं तुरन्त प्रचन्डेलाई पैला संसदबाट हटाउँ।अनीमात्र संवैधानिक रजतंत्र खडागर्नुपर्छ।
@dipakmalla6091
@dipakmalla6091 10 ай бұрын
यी दलालहरुको हिसाब अब एउटा सानो फलामको टुक्राले गर्छ।अरुले कुनै हालतमा हुदैन।😅😅😅😅
@Depressed986
@Depressed986 10 ай бұрын
My best news television❤❤
@ameerkc5033
@ameerkc5033 10 ай бұрын
२०६४ साल मा जिबन मा पहिलो पटक आज सम्म तेइ एक पटक भोट हालेको मावोबादी लाइ,जिन्दगी भर पछुतो हुने भो,उमेर न पुगेको भए नि हुन्थ्यो नि त्यो बेला भन्ने लाग्छ,पछुतो त लाग्दैन थ्यो😢😢
@devmgar4050
@devmgar4050 10 ай бұрын
अब योस्तो अबस्थामा डाक्टर कुट्न मिल्छ कि मिल्दैन
@urmilakc1728
@urmilakc1728 9 ай бұрын
आहाथापाजि कतिरामा् प् सन्गरनुभयो
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i 10 ай бұрын
थुककसरबहाराकाे,नाराबाेकनि,जङगलि,हरुतिमिहरुलाइधिककारछ
@Bhimtimilsina
@Bhimtimilsina 9 ай бұрын
अब चुनाव मात्र होस न तिमिहरुको हैसियत देखिन्छ नि ।तिमिहरु ले जित्ने भनेको कि भोट कब्जा कि गाउँ बिकट ठाउँ यति हो तिमिहरुले जित्ने अरु त ।।।।।।।
@urmilakc1728
@urmilakc1728 9 ай бұрын
होनि गँगाकोहो हामो्लागित गँगाजसता तहामा्कामगरनेथिए
@sureshnc389
@sureshnc389 10 ай бұрын
प्रचण्ड अलिकति लाज घिन छ भने सत्ता छोडेर खेती किसानी गरेर खौ
@faktanglungrock6951
@faktanglungrock6951 10 ай бұрын
Great
@rajutamang2558
@rajutamang2558 10 ай бұрын
याे गग्गा भन्नि जन्तुलाई राम्राे सग छान बिन गर्नु पर्छ। याे देश बिगार्नि यसकाे बाउ छाेरि नै हुन, सप देश लुटेर सक्नि भयाे हामी प्रदेशमा बसेर के गर्न सक्छ,छिटाे भन्दा छिटाे छान बिन गरि जेल हाल्नु पर्छ।।
@kumarkoirala4565
@kumarkoirala4565 9 ай бұрын
फस्ट लेडी श्री मती हुन्छ गिरिजाप्रसाद को बाउ छोरी को तस्विर देखाउ त अमेरिकन राष्टपती संग को ।
@mukundakafle6152
@mukundakafle6152 9 ай бұрын
प्रचण्ड फटाहारलुटाहातहुदैहुन्
@binodshrestha2524
@binodshrestha2524 10 ай бұрын
Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@KamalaPaude
@KamalaPaude 10 ай бұрын
कुरा सहि हाे प्रचन्डे🐕️🐕️🐕️🐕️🦁🦁🦁
@ManjuSunar-zq7wp
@ManjuSunar-zq7wp 10 ай бұрын
❤❤😊❤😊😊😊😊😊😊😊😊😊​@@KamalaPaude
@NarBahadurSinjali-m5l
@NarBahadurSinjali-m5l 9 ай бұрын
3​@@KamalaPaude
@pushpalatashrestha7839
@pushpalatashrestha7839 9 ай бұрын
A​@@KamalaPaude
@BhojrajDhungana
@BhojrajDhungana 9 ай бұрын
​@@KamalaPaudeLeeessssssssssßßsssßssßlfDD cc fa la l 20:54
@gandeshshahi7399
@gandeshshahi7399 10 ай бұрын
यो देशकै अपराधी हो
@govindkharel2130
@govindkharel2130 10 ай бұрын
पुरई पारचंदेको हात छ
@KrishnakumuriSedai
@KrishnakumuriSedai 9 ай бұрын
जनताले कहिले बुज्ने । देशमा राजा नहि ठिक । यिनिहरु लाई जेल हाल्ने ताकत राजा सङ्ग मात्र हुन्छ ।
@kunwarbhim9639
@kunwarbhim9639 10 ай бұрын
लाज नभाको नेता हुन्छ चोर चमार गुउखानी चोर अन्पड पनि नि भिकारी हरु खजाना माथि लुट्छन राजाहुनी धनको मोरेपछी केकोहो होला? माटो सोच्यो भने मुक्त हुन्छ धन चाहिने खर्च्तो रज्याले ब्योरेकै छत
@sujalkhatri-y7r
@sujalkhatri-y7r 10 ай бұрын
So nice
@Jhakashtiwari
@Jhakashtiwari 10 ай бұрын
मात्र हाेइन कारेशपनि शकिन पछ
@bkoyeerai7737
@bkoyeerai7737 9 ай бұрын
नेपालि जनता अब होसियार हुनको विकल्प छैन।दादा गिरि कहिले सम्म परिवार वाद सरकारको?
@rajeshmandal8978
@rajeshmandal8978 9 ай бұрын
ऐकदमसहिकुराहो100%अमरेसशिहजिलेसहिछ
@urmilakc1728
@urmilakc1728 9 ай бұрын
Amreas kumar Right good Manan
@saraswotipariyar8238
@saraswotipariyar8238 10 ай бұрын
हैन हो कस्तो भयो यो देशका डक्टर अब त अस्पताल जान पनि धेरै सोच्नु पर्ने यो डक्टर पढेर आएको जस्तो चाहिँ लागेन घूस खुवाएर डक्टर बनेको जस्तो लाग्यो
@याम्फुमीपासा
@याम्फुमीपासा 10 ай бұрын
भाइ काजु खायौ कि कसो ...???? धमलाको सैलिमा आवाज छ नि
@Smb07613
@Smb07613 10 ай бұрын
प्रताप सदालाइ कसो मैले बचाएको भनेर मिडियामा आएन बिजय साही...🤔 कोहि जिउँदोलाई मृत घोषणा गर्छन कोहि मृतलाई जिउँदो गाराउछु भन्दै हिड्छन हाम्रो नेपालमा
@AaratiRai-n6g
@AaratiRai-n6g 10 ай бұрын
जरा देखि टुप्पा सम्म छानबिन हुनु प्रछ,यो भ्रष्टाचारीहरूलाई अनुसन्धान गरे जस्तो गरेर सेटिङ मा छाड्न सक्छ ।
@rupeshpun5432
@rupeshpun5432 10 ай бұрын
यो देश कंगाल बनाउने भ्रष्टाचारि देश लुटेरा चोरहरु शेरबहादुर देउवा, के पि ओली र प्रचण्ड हुन,, यस्ता चोरहरुलाई भोट दिएर मन्त्री बनाउने हामी जनताहरु नै भेंडा
@sitaneupane3970
@sitaneupane3970 10 ай бұрын
नालायक प्रचण्ड काे याे सबैकाम हाे
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc 10 ай бұрын
\खाओबादीहरुले देश नै खाइसके अब खान बाकी के रहयो र!
@jayarammaharjan5106
@jayarammaharjan5106 10 ай бұрын
वाईह्यात कुरा बाउछाेरि तेहि माथि स्वकिय सचिबले बाउसं सरसल्लाह नगरि यत्राे काममा हात हाल्छन बाउले नै गराएका हुन अप्ठेराे परेमा प्रचण्डले मलाई थाहा छैन भनेर अाफु पन्छिन मिल्ने गरेर गर्न लगाएका हुन् छाेरि माेह साेह हाेईन ।
@tapendraadhikari8779
@tapendraadhikari8779 10 ай бұрын
देस लुटेर सक्ने भयो यो प्रर्चणले
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 10 ай бұрын
सुनसरी बाट रेगुलर
@spsmom7857
@spsmom7857 10 ай бұрын
माओवादी सकिनु पर्छ।
@IndraAdhikari-xp5vy
@IndraAdhikari-xp5vy 10 ай бұрын
हस्पिटल लै पैसा कमाउने मात्रै काम गदोँ रहेछ ! बिरामिको उपचारमा ध्यानै छैन ! यो नै नेपालको अस्पताल हरूमा हुने बिबादित घटना हरु यसैको उपज हो भन्नै पछँ!
@pawankarki1876
@pawankarki1876 9 ай бұрын
अपराधी जोगाउने नेपालका प्रधानमन्त्री,महाअपराधी हुन, होइन भने यतिधेरै काण्ड बाहिरिए तर कुनै काण्डले सफलता पायो त? ती काण्ड धटाउने अपराधी खै?होइन भने अब धेरै दङ्ग द्ङ्ग गन्हाएर सत्तामा टासिरहनु रहनु भनेको नैतिक हिन नालायकीपन हो।
@amritabudhathoki3401
@amritabudhathoki3401 10 ай бұрын
अमरेश अरबपति कसरी भए त्यता पनि छानबिन होस।गङ्गा माथि छानबिन हुनुपर्छ ।
@yogendramandal526
@yogendramandal526 10 ай бұрын
Welcome to top news stories broadcast thanks
@MrRaj445
@MrRaj445 10 ай бұрын
यस्तो गलत समाचार पढ्ने मान्छे पनि मृत समान नै हो! अस्पताल को सन्दर्भमा!
@dibakarbasnet3624
@dibakarbasnet3624 10 ай бұрын
यपरचँनडेकाझोलेहरु रमाँवबाँदि अबँतआँखाँ खोलदेसँभँनदा परचँनडेठुलोहोईन
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 10 ай бұрын
Ganga hos arju hos josukai hos vrastachari haruko sampati xanbin gari rastiye karan garnu parxa.
@nepalitube8750
@nepalitube8750 10 ай бұрын
सुन देखी नुन सम्म सम्म तस्कर हुने देशमा सुपारी को के कुरा गर्ने यहाँ युवा युवती पनि तस्कर हुने देश मा
@aditkarki3599
@aditkarki3599 10 ай бұрын
100%tru prachand currup
@RakeshSharma-sp5gg
@RakeshSharma-sp5gg 9 ай бұрын
Tone change garam ta, Rishi style dekhiyo aafnopan dekhaun hai?
@KrishnaPaudyal-c2o
@KrishnaPaudyal-c2o 10 ай бұрын
कपुरबोटे मिडियाले यो सुनेको छ कि छैन होला ।सन्तोष देउजा अब के गर्ला ।रविको विरोध गर्दा गर्दै यो सुन्ने समय पनि छैन होला
@dipaktimalsina6706
@dipaktimalsina6706 10 ай бұрын
चाडै अनु सन्धान गरि हालौ गङा लाई !
@ShivaSedai-h9m
@ShivaSedai-h9m 10 ай бұрын
परचःड जिले लमजुगका तीलक राज पाःडै हतय किन आफृ भरसट भऎर
@shambhukc2011
@shambhukc2011 9 ай бұрын
गङा,पम्फादेबी एकैहुन।
@hpnp9996
@hpnp9996 10 ай бұрын
गाडोतंत्रका राष्ट्रपिता प्रच्हने परिवारबादमा येसरी लिप्त हुदा फेरि १७००को आत्माको चिरहरण भएको छ, झन्न छोरो प्रकाश समयमै मरेछ नत्र अर्को प्रधानमन्त्री बनाऊ थियो होला, एदी गंगाको कर्तुत पुस्टि भए सडकमा नांगेझार पार्नु पर्छ |
@passangdawa5618
@passangdawa5618 10 ай бұрын
जियेे भने पानी भो 🤪🤪🤪🤪🤪🤪
@premgharti
@premgharti 10 ай бұрын
गंगा दाहाल को बेइज्जत
@tirthabastakoti2212
@tirthabastakoti2212 10 ай бұрын
देश र जनताप्रति उत्तरदायी कहिले बन्नाल यी धन क्रान्तिकारी बिदेशीका दलाल हरु .......
@mayrobintamang
@mayrobintamang 10 ай бұрын
8:27 Blood Money.............
@flawless-du9zv
@flawless-du9zv 10 ай бұрын
हजुरबाउ छोरा छोरी नातीनातीना बुहारी तीन पुस्ते मीलेर लुटेको लुटी जनता को रगत चुस्ने यी हत्यारा आतकॅकारी हरू लाइ फासी दीनु पर्छ
@patb8605
@patb8605 10 ай бұрын
“Baap Numberi, Beti DUs Numberi “. Naam ferì Ganga Rey. Taitttt
@leeladhakal9029
@leeladhakal9029 10 ай бұрын
Rip चन्डेका खलक
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,8 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 125 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,8 МЛН