भ्रष्टचारी सबैलाई त्रिशुली नदीमा लगेर बगाउनै पर्छ।
@jasnarayanrai99983 ай бұрын
यिनिहरुले देश सकाउने भए।ईतिहास नै यस्तो खाल्को छ
@singgurung72063 ай бұрын
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪
@rajtamang20063 ай бұрын
🙏 हे प्रभु भ्रष्टचारीको तमस हेर्न पाउँ
@gurungprakash7493 ай бұрын
Very good job 👍
@rajendrapokharel59873 ай бұрын
राजीनामा दिलाएर जोगाउँनत खोजेका रहेछ्न।
@durbakc10753 ай бұрын
Good job❤
@milanthapa10863 ай бұрын
रबि काम खुब राम्रो छ ❤
@DurgaPrasadRijal-e8h3 ай бұрын
पंचायत् कालमा सामान्य प्रशासन् सचिव मंगल कृष्ण श्रेष्ठ (कुशल प्रशाशक) विशेष प्रहरी काे चपेटामा परेका थिय।
@sharathisharma40713 ай бұрын
Namaskar
@GaneshDattJoshi-g7z3 ай бұрын
पढेलेखेका लाेकसेवा पास गरेर जागीर रवाएकाहरु दुई कौडीका नेताहरु संग किन डराउँछन्?कि यिनले भ्रष्टाचार गरेरै अकुत सम्पति कमाएको हुनुपर्छ कि आफु फस्ने बेलामा नेताहरुकाे नाम किन लिदैनन? आफु मात्रै फसेर नेता किन जाेगाउछन?
@harid.lelhak26903 ай бұрын
यो मुद्दा नोटंकी नबनोस, भ्रष्ट्राचारीहरु लाई कडा भन्दा कडा सजाय सुनाइयोस।🦇🦉🐒🤪
@durbakc10753 ай бұрын
Good news
@laxmikadayat20523 ай бұрын
Good luck sir
@LokbahadurAdhikari-j6r3 ай бұрын
भ्रष्ट चारी उच्च तहका कर्मचारी वा नेता पार्टी को सदस्य बन्यो रविलाई करुणा जाग्छ ती बीमारी हुन्छन् घर जान्छन् कानुन त स्याना लाई मात्र हो
@jitenthapa82683 ай бұрын
हे भगवान यी भ्रस्ट्चारी लाई टुडिखेलमा अचानोमा राखेर टाउको काट्ने दिन कहिले आउला!
@singgurung72063 ай бұрын
Jagnu parxa mukhya sajib bhayera ni bhrashtaachaar garne bhrasta laai
@voopazmagar62923 ай бұрын
Mantri lai pani Daam . Chhut paindaina
@kumarlama62873 ай бұрын
नेतालाई मुद्दा नालागने कर्मचारी लाई lagne😂
@bukeshmudbari20373 ай бұрын
हे भ्रष्टहो, तिमीहरू राष्ट्रघातीहौ । देश लुटेर, जनताको हक अधिकार खोसेर, राज्यको ढुकुटी लुटेर आफ्नु ढुकुटी भर्ने गद्दारहरू तिमीहरूलाई जनताले कहिल्यै माफ गर्नेछैनन ।
@dhaniramshrestha82473 ай бұрын
प्रचण्ड को प्यारो मान्छे त भ्रष्टाचारी हैछ !
@Xyzing.ongbing3 ай бұрын
नेकपा एमालेको भ्रष्टाचारीहरुलाई चाहिँ किन समातेर जेलमा हाल्न नसकेको?
धरौटीमा xutauni हो किन टेन्सन गर्नुपर्ने हामीले???? मुख्यसचिव जेल पारे त gadatantra धराप मा parla ni. यो des ma जसले जति लुटन सक्छ लुटे hunx. Kinaki lutni chorni त परम्परा nai ho. Aba des kaile बन्दैन! सकियो देश सकियो aba asaa vaneko Balen matra ho
@nanibabukarki69093 ай бұрын
कमचारिलाइ.80बर्क.पुरैइदेउ.सरकार
@binabina77083 ай бұрын
पार्टीको पहुचवाला लुटेरा नेताहरुकाे अासेपासे नातागाेता भयकाे कारणले अर्बौ रकम कमायकाे हुनुपर्छ ।
@AnandpSah3 ай бұрын
पुरोहित भएर पनि आफू र आफ्ना सन्तानलाई पाल्न सक्थ्यो। आखिर यति सम्पति कसका लागि कमाउन खोज्या हो।
@gaharbudathoki7823 ай бұрын
केभनुर यो एमाले काग्रेस माऊबादी अरूहरू कुन कुन मदेसी पाटीकाहरू जम्मै एट् जेठनै दरबारीया हुदॅै अदलत देखी गाऊॅ घरका सधक्क्षे अधक्क्षे जम्मै चोरनै चोर भ्रष्टनै भ्रष्ट हत्यारानै हत्यारा बोलत्कारीनै बोलत्कारी लुटेरानै लुटेरा घुसीयानै घुसीया बनेको ठाऊमा अझ एस्ताहरूको लागी छुटचै मफलानो पाटीको मात्र भनीसक्दा नसक्दै समीधानमै छुट गराउनु भनेर पुरै देश कब्ज गरेर लुटने दाऊमा उत्रेको नेताहरूका बनेका कर्मचारी अबोत एउ दुई जानाहरू पग्डीयोरे भनेको सुन्दापनी लाज मानुपर्नेहो देश बासी जननताहरूले किनकि नदेखेझै किन हुनुर नत्र अलीक ठुला ठुला गुन्डा देशघाती अपराधीहरू पग्डीदापनी हेलीकप्टरमा हालदै बीरामी भन्दै जानताहरूका आखॅाको नानी जस्तै जनताहरूको मुटु भित्रको मानीसलाई गृहमन्त्रीको पदचै ओली प्रचण्डलेनै चलाहेर गृहमन्त्रीको पदको नाममा एउटा झाक्री भन्ने कित बाहुनको रूपमा उभाहेर पापीहरूको अभिसेक गराउदै चोखीयाउने गर्छन् नेताहरूचै फेरी एता जनताहरूचै ताली मार्दै उनै कुरूर अपराधीहरूको नाईके नेताहरूलाई धन्नेबात टक्राऊनु थाल्छन् हैत
@deepakpoon96793 ай бұрын
Mudda matra haina kanun bata kada vanda kada sajaye hunu paryo.
@khemchhetri19403 ай бұрын
grih mantri ko k hunx hola
@santosh8054Ай бұрын
Is some one serious about this ?
@arjunadhikari27983 ай бұрын
Mukhye sachib nai chor, netaka right hand......
@kamalbhujelvlog40113 ай бұрын
Aago lagaunu parxa yaslai
@tapendrabahadurshahi37893 ай бұрын
Aajiban jelma rakhna parxa Akuch sampati japat garna parxa Baikunthako ra Mohan Basnet ra Gyanendra karkilai kada karbahi hunu parxa Sansad bata nilamban garera Karbahi h?nuparxa
@rajuneupane-ir3lq3 ай бұрын
Nepal ka PhD holder budheejeevee matrai Badmass vaneko arko PhD karmachari pani Badmass niklyo
@MayaUpadhyaya-c9p3 ай бұрын
Teramaxko main . Manis Mohan BDR Lai samateko khoi..?
@asisd57733 ай бұрын
Aba karmachari tantra fail khane bho.. 1 more step for failed state.
@SahilKhatiwada-kr5ud3 ай бұрын
Rajanaitik dalaka kukuraharu lai jela halnu parchh.