के गर्नु विदेश देखि यति रमाइलो देउसी भैलो सुन्दा हेर्दा सुन्दा हेर्दा मनै छिया छिया हुन्छ हजुर 😢😢 नविन खड्का ज्यु को टिम प्रति आभारी छु 💐🙏
@mahendrashrestha68402 жыл бұрын
aaha kati mitho song 💋💋💋💋💕❤❤❤❤❤❤❤❤❤
@dineshamagarad1989Ай бұрын
हो हजुर सारै मन छुने😢 कमेन्ट गर्नु भयछ हजुरलाई सदै भगवानले रक्षा गरुङ ❤❤❤
@pokharelkc46177 жыл бұрын
सारै नै मिठो देउसीरे गित। धन्न्यबाद अरुण उपत्यका लाई। नेपालीको शान अरुण उपत्यका।
@rinapal29012 жыл бұрын
99999999999999999
@mukundaadhikari47582 жыл бұрын
आहा आहा कत्तीरमाईलो हाम्रो परमपरा पर्वचाहड वाच्नुमानै यसैमा छ जिवन जोगाउ हाम्रा कलासंस्कृती सबैवाई शुभकामना जय बुढासुब्बा जय शिव गोरख 🎉❤
@karanchhetrikiran44706 жыл бұрын
सबसे बेस्ट पुर्वैली कि के को देवसी हो । नबीन जी हरु टीमलाई बधाई । करण भाई दार्जिलिङ
@bijayrairai7361Ай бұрын
हामी पनि दार्जीलिङ तिरै देउसी खेल्दैछौ!!
@98410193246 жыл бұрын
पुर्बेली देउसी भैली अनि नबिन खड्का सर को देउसी भैलो गित बजेको सुन्दा मात्र तिहार आको आभास हुन्छ, Thank you Nabin Khadka Sir and Music Nepal
@jagatsinghmahat1672 Жыл бұрын
आहा कति मिठो देउसी गीत ! हिन्दु धर्ममा आधारित चाडबाडहरुले सबैलाई एक अर्कामा सद्भाव माया प्रेम टाढा टाढा भए पनि परिवार अनि समाज जोड्न एउटा माध्यम बनी आएको छ । हाम्रो कला संस्कृति धर्म विश्वमै उत्कृष्ट लाग्छ । तिहारको सबैमा शुभकामना ।
@crystalcrazy16982 ай бұрын
म आज 2081/07/13 गते 12 बजेर 37 मिनेट मा यो लोकगीत सुन्दै छु । शुभ दिपावली ❤सबै नेपलिजनहरुमा
@janakkc46613 жыл бұрын
साच्चिकै अरुण उपत्यका स्वर्गको मुटु नै रहेछ। आफ्नो सस्कृति परम्परा र संस्कारलाइ मरिमेटेर जोगाउन खोज्ने सर्जक कलाकार अन्य सम्बद्ध महानुभावहरुमा कोटी कोटी नमन नगरी रहन सकिंदैन। जहाँ सम्म यो द्यौशीको कुरा छ यसले बोकेको महिमा बयान नै गर्न नसकिने खालको छ। अगुवाइ गर्ने कलाकार श्री नविन कुमार खड्काजी, अन्य कलाकारहरु र सम्बद्ध सबैको जति प्रशंसा गरे पनि पुग्दैन। कुनै कुरा पनि नखट्किने किसीमले यसरी संयोजन गर्न सक्नु अदभूत क्षमता हो। यसको मीठो सुमधुर र सुन्दरपन साच्चिकै मोहित तुल्याउने खालको छ। सबैमा लाख लाख अभिवादन र शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना। सबैको उत्तरोतर प्रगति र जय होस।
@jasbadurmajar42173 жыл бұрын
Super song
@jyotishmaaya-196 жыл бұрын
भाई मुझे बहुत अच्छा लगा...इतना सुंदर आप लोग गाते हैं और नाचते हैं.. जिसका कोई जवाब नहीं... मुझे इस तरह के गाने पहुत पसंद हैं... मुझे समझ मे नही आता पर यह धुन ओर नाच बहुत अच्छा लगता है...👍👍👌👌
@sharmarudra4 жыл бұрын
तपाईंलाई धेरै धेरै धन्यवाद। नेपाली सिक्नु होला। सजिलो भाषा हो। आप का बहुत बहुत धन्यवाद।
@bibashbista34346 жыл бұрын
सारै राम्रो पुर्बेलि देउसि आज फेरि याद🌹🌹🌹 आयो गाऊ,घर साथि संगिको साथै🌹🌹 अरुण उपत्यका सम्पुर्ण मा धेरै-धेरै🌹🌹🌹 धन्यबाद 🌹🌹🌹🌹
लु ......, यो बर्षको तिहार (देउसी -भैलोको )शुभ- कामना अरुण उपत्यका समुह का साथ साथै सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा !!!
@MusicNepalPvtLtd7 жыл бұрын
Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music.
@siddhakalimata44987 жыл бұрын
Dai pane aamala
@gonathaparai79346 жыл бұрын
Music Nepal ķk
@gonathaparai79346 жыл бұрын
ganesh jogi kk kll
@whitestar15686 жыл бұрын
nice
@mukhtiarrai63184 жыл бұрын
तपाई हरू को देउसी खिले को प्रोगराम एक दम रामरो लागेयो जय नेपाल🌹🌹🌹🌹🌹
@rajumagar77426 жыл бұрын
जिन्दगीमा यति रमाइलो फेरि गर्न पाउला कि नपाउला । सारै रमाइलो देउसी गित वाव (उरुण उपत्यका टिम) गित सुनेर आँसु झार्ने यता हाजिर गरुम त ✋✌🌹🌹🌹🌹
@disangartaula49412 жыл бұрын
By up
@lalbhdthapa18633 жыл бұрын
सलाम छ हजुरहरु प्रती सरै मर्मिक पुर्बेली देउसी गीत 😭😭😭😭😭😭पर्देसमा बसेर यो गीत सुन्दा आँखा बाट आँसु बगेको पत्तै पयेन ।
@lalitkarki89727 жыл бұрын
mlae ysto lagxa lokgit bhaneko jewanko ak sarthi angaho I love this video nabin dae pustaka sis aste git gaerahnu r afuni khusi rahnu r arulaeni romantik yo videyo Verne sampurna lae 2074 salko suvkamna
@thirdeyetrek5539 Жыл бұрын
हाम्रो जिल्ला वासीले खेलेको देउसी सारै राम्रो छ है।
@nakulrayamajhi1044 Жыл бұрын
अहिले सम्मको एकदमै उत्कृषट
@itsmebikrammagar79412 жыл бұрын
2079 आउने नेपालीहरुको महान चाडपर्व दसैं तिहार देस तथा बिदेश मा रहनु हुने नेपालीआमा बुबा दाजुभाइ तथा दिदिबहिनी धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️
@MusicNepalPvtLtd2 жыл бұрын
धन्यबाद ।
@ashanmukarung9372 жыл бұрын
tysm n sme to you❤️😍
@rajsubedi933 жыл бұрын
मिठोभाका पुर्बेली लय ! सलाम छ नबीन दाजु बैनिलाई !!
@rajanthapa56924 жыл бұрын
अरुण उपत्यका + का लोकगीतहरू म बराबर सुन्ने गर्दछु l श्री नवीन कुमार खड्काजी, पुस्तका खड्काजी लगायत अरुण उपत्यका परिवारप्रति मेरो असीम श्रद्धा छ l पूर्वेली लोक गीत संगीतको क्षेत्रमा उहाँहरूको योगदानको मुग्ध कण्ठले प्रशंसा गर्न चाहान्छु l भारतमा उहाँहरूलाई सम्मान गरेको देखियो । नेपालमा कस्तो मूल्यांकन भएको छ मैले त्यति थाहा पाइन l
@dalhangnembang74135 жыл бұрын
नवीन खडका ज्युलाई हार्दिक बधाई !सधै तिहारमा यस्तै राम्रो देउसी तपाईंको नेतृत्वमा खेलेर बिस्वका नेपालीहरुलाई मनोरञ्जन दिन सक्नुहोस !!
@samjhanarai71932 жыл бұрын
जे होस पुर्बेली गितहरुले नेपाललाई नै हल्लाएकोमा खुशी लाग्छ।❤️
@SubbaPokhrel Жыл бұрын
❤
@RajanRajan-zm5wh Жыл бұрын
होनि साथि हाम्रो पुर्वेलि गित भाका अती मन छुने छ 👌👌👌
याे देउशी गित सुन्दा त मनै सिरिङ सिरिङ भाे के गर्नु प्रदेशी को जिन्दगी छ र पनि भिडियो हेरेर भए नि मन बुजाकाे छु हजुर
@sachinthakuri48773 жыл бұрын
Sachi
@VishalMohora2 ай бұрын
Hjr KO jindagi ramailo bitos
@mohanchettri54393 ай бұрын
2081 मा सुन्ने जति एटा हाजिर हुनुहोस ♥️
@अम्मरथापामगर4 жыл бұрын
फेरि पनि यो दिन आयो अब सबैले सेयर गरुम है 👍️
@khagendradhakal64333 жыл бұрын
लोकभाका सस्कृती जगेर्ना गर्न पुर्बेली भाकाको यो देउसी गित अत्यन्तै मार्मिक आङ्गै सिरिङ्ग गर्ने उत्कृष्ट रचना अझ पनि उत्तिकै कर्णप्रीय बनाउनु भएकोमा नवीन खड्का लगायत सम्पुर्ण अरुणबासी टीमलाई धन्यवाद तथा यस्तै अन्य गितहरुको लागि शुभकामना छ ।
@Suneetagamer3 жыл бұрын
C(
@donyamraj25983 жыл бұрын
@@Suneetagamer 0
@shyamdumzon55702 жыл бұрын
कति राम्रो हाम्रो संस्कृति आजीवन अमर रहोस् है।
@madhavsunuwar97665 жыл бұрын
Arun Upatya's songs We have all favourite every moment ...हाम्रो तिहार गित सधैं बाची रहोस् हाम्रो सस्कृत र परम्परालाई संरक्षण गर्यौ सबैले लोप नहोस् .. We have respect to all who had composed this song really heart touching 💕💕
@sirjanayadab2234 Жыл бұрын
Kati hyre Pani dhita namarne to deushi vailo Nepal record ⏺️ rakheko xa ❤❤❤❤
@SayalSunuwar2 ай бұрын
सारई मिठो सङ्गीत अब यो भन्दा राम्रो देउसी गित नबनला सायद यो पालिनी धित मेटायर हेरे। एकदमै रमाइलो आनन्द अनि आफु नेपालमाई भाको फिल भयो नबिन जी र सम्पूर्ण हजुर को टिमलाई धन्यबाद साथै समस्त नेपालीहरु मा ह्याप्पी तिहार 2081
@MusicNepalPvtLtd2 ай бұрын
धन्यबाद ।
@anuprashpradhaan4 жыл бұрын
हाम्रो संस्कृति हाम्रो धर्ममा छ । विदेशी धर्ममा होईन
@RatnaKRai Жыл бұрын
यो अरूण उपत्यकाको देउसी भैलो गीत सुनेपछि तिहारको रमाइलो मनैबाट आउँछ नवीन खडका पुस्तका खडका संम्पुर्ण टिमलाई धेरैधेरै शुभकामना
@MusicNepalPvtLtd Жыл бұрын
धन्यवाद ।
@devendrabhandari42885 жыл бұрын
Nabin khadka dai you are genius.. Thank you Arun Upatyaka Sangh for restoring our pride and glories.. Much love from Darjeeling
@santoshshrestha48844 жыл бұрын
V
@AmbikaLimbu-m5u Жыл бұрын
आहा कति रमाइलो तिहार सबै लाई शुभ कामना छ है देउसि भैलि हजुर हरु लाइ❤❤❤❤❤
@Teach-i1l2 жыл бұрын
आज मिति २०७९/7/25 रात को 11.28 बजे फेरी नि यो कालजयी गीत सुन्दै छु अनि यो comment यही छोड्दै छु, कूनै दिन हजुर हरुले यो comment मा like या reply गर्नु भयो भने मलाई माया स्वरूप notification आउने छ अनि मलाई फेरि यो कालजयी गीतको झल्झलको आउने छ 🙏🙏🙏🙏
@jagritgajurel3817 Жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chudamanibaral5303 жыл бұрын
सधैँ ताजा याे पुर्वेली देऊसि, जति सुनेनि अघाईदैन ।
@dr.janardanpaudelphd47497 жыл бұрын
This is the original culture of all Nepalese people. Let us try to promote it. Very Good.
@MusicNepalPvtLtd7 жыл бұрын
Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music.
@arbindahal7230 Жыл бұрын
Nice video deushi and bhailo songs❤❤❤❤❤❤❤
@prakashharidahal10277 жыл бұрын
बल्ल नेपालीपन भएको देउसी आयो ,,, अति नै उत्कृष्ट भनेजस्तै .....यस टिम का सबै कलाकारहरुलाई सुभदिपावलीको अवसरमा मंगलमय शुभकामना !!!!!!!
@ishastha19646 жыл бұрын
prakash hari Dahal
@sharmabishnu17406 жыл бұрын
prakash hari Dahal 9989
@SitaBhattlarai5 жыл бұрын
9861606019
@ratnathapa24202 жыл бұрын
J
@nirmallama9544 жыл бұрын
Purbeli gett sangeet last man parxa ma madhemanchalko ho nuwakot tirko ma sabai geet sunxu lagxa maninutai janmeko va jasto lagxa 😘😘😘
@shibaharikarki4939 Жыл бұрын
I am proud to have been born and brought up in this culture, and we are always ready to preserve this tradition in the future 🎉😢❤
@SiluDungjanTamang2 ай бұрын
Yo dhun ani geet sunera sarai man royera aauxa.😢
@itsrabin72044 жыл бұрын
आज गाउको धेरै याद आएको छ । काहा गए होला ती साथिभाइ जो सग यसरी देउसी खेलिन्थ्यो
@saraswatimanadhar8051Ай бұрын
आज २०८१/७/१८ गते बिहान ११:४० बजे तिहारको दिन पनि मैले यो गित सुन्दैछु । मलाइ धेरै मन पर्ने देउसुरे ❤ सम्पूर्णमा नमन ढोग 🙏🙏🙏♥️♥️♥️ को को हुनुहुन्छ आज पनि यो गित सुन्नु हुने??
@gangabahadur42543 жыл бұрын
म पुर्बेली त होइन त पुर्बेली जति राम्रो देउसे गित काहिको पनि हुदैन मलाई सारै मन पर्छ एक्लै सुने भने अँखा बाटा आसु आउँछ मेरो
@nirmalarai21533 жыл бұрын
O .M G
@MilanMagar-q5hАй бұрын
🎉
@bhaktimainali87364 жыл бұрын
Nabin khaka ko Deusi song ‘ sabai bhanda best Deusi song lagxa 👌👌 wow awesome!!! Very Nice 👌👌
@ritashrestha85513 жыл бұрын
M tw junai sal pani yahi deushi man parxa mero baba bitnu vayo tara pani yahi deeushi herira baba lai dherai miss garxu thank you so much 🥰❤️❤️❤️❤️❤️
@Sitadevi-c7t2 ай бұрын
Jay Jay diusi veeli jay God beless to get all time excellent
@anjanadhungel35352 ай бұрын
Kati mitho deusi geet jati sune pani sunirahu lagne. man ananda vayo. Sampurna yo deusire teamlai muri muri dhanyabad. Laxmi matale sadhaibhari bharipurna pari rahun. Jai hos sabaiko
@MusicNepalPvtLtd2 ай бұрын
धन्यबाद ।
@binitalama82777 жыл бұрын
पुर्बिली हरु को जस्तो देउसी भैलो अरु कसैको छैन सारै राम्रो लाग्यो
आहा कति मिठो देउसे गित कलाकार भनेको यस्तो पो हनु र्पछ हजूर लाई बधाई एवं शुभकामना छ साथै आशिर्वाद मिली रहोस् भगवान बाट 🙏🙏🙏👍🇳🇪❤❤❤❤❤❤❤❤❤
@pragatiboerfarmjhapa66713 жыл бұрын
हाम्रो कला संस्कृति जगेर्ना गर्नुभएको सम्पुर्ण अग्रज कलाकारहरु लाई हृदय देखि नै उच्च संमान 🇳🇵💓💓🙏🙏🙏
@janakkc46544 жыл бұрын
साह्रै मिठो सुमधुर र सुन्दर । कोरोनाले मन धमिलो बनाइ रहेको बेलामा यो देउसी गीतले साच्चिकै मन बिभोर भयो । त्यसै पनि मलाई यो अति मन पर्ने देउसीको उपहार हो । आपसी सद्भाव मेलमिलाप र भाइचारा बढाउने हाम्रो संस्कृति र संस्कारले हामीलाई धेरै धनी बनाएको छ । हाम्रा पुर्बजहरु धन्य हुनु हुन्छ । यसलाई आज सम्म जीवन्तता दिई राख्नु हुने साधक र कलाकर्मीहरुमा लाख लाख नमन पनि ।
यो गीत सुनेर बालापनमा देउसी खेलेको याद आएर सारै रुन मन लाग्यो अव त कहिले त्यो दिन फर्केर न आउने रहेछ😢😢😢😢😢😢😢😢😢
@rupakrai71587 жыл бұрын
Yo honta tihar ko deusi vailo song vaneko ta wow supop arun upateka tnq
@krishnaprasadbhandari8025Ай бұрын
यति मर्मस्पशी ,हिर्दयस्पर्श देउसी गीत सुनेको छैन । जति सुने पनि मन नै अघाउदैन ।
@kurakanionlinetvnepal86497 жыл бұрын
एकदम राम्राे जसले दुखमा रहेकाे नेपालीलार्इ याे भिडियाे हेरेर सुखकाे अनुभुति गर्दछ ।।।
@skrai61812 ай бұрын
आहा कति मीठो देउसे गित, याे गितकाे भिडियो र गित सुनेको पनि धेरै बर्ष भई सकेछ तर कमेन्ट चाहिँ आज २०८१ साल कार्तिक ८ गते बिहिवारकाे दिन धनकुटाबाट गर्दैछु। अब तिहार आउन पनि आठै दिन मात्रै रहेछ, ल है तपाईहरु पनि याे देउसे गित बजाएर आउदाे तिहारहरुमा रमाइलो गर्नु हाेला। सबैलाई तिहारकाे शुभकामना छ।
@gorkha5242 ай бұрын
2024 ma herne jati like garum
@kebalkarki65232 жыл бұрын
अहा कति मिठो गित कति राम्रो चाडपर्ब हामि नेपालिहरुको ।
@musicalvibes27325 жыл бұрын
यो हो नि त देउसी भैलो भनेको 👌👌 ❤❤
@gangadahal25067 жыл бұрын
सार्है मार्मिक पुर्वेली भाकामा गाईएकाे देउसी गित अति सुन्दर ।
@jeymgr88686 жыл бұрын
Kati nramailo laagyo yo deusi video herer ufff yo Pradeshi jiban....
@binodkarkikarki61146 жыл бұрын
यो गीत सुन्दा त मलाई पनि नेपाल अाउन मन लागो😍😍😍😍😍
@Heemasharma31422 жыл бұрын
sarai ramailo deuse sundai aananda aayo
@sudarshansubedi91447 жыл бұрын
Dherai dherai danyabad hamro sanskriti bachayera rakhi nepali vanera sansar ma chinayeko uplakshya ma
@gurungyamkala4744 жыл бұрын
Pardesh ma basi yo video herdaichu sarai ghar ani AMA ko yaad ayeko cha !! Aja mahasus hudai cha kati amule ra sundar cha hamro parampara 🙏
@khemrajadhikari3002 Жыл бұрын
यो गित सुन्दा जहाँ भए नि तुरुन्त गाउघर गैहालौ जस्तो हुन्छ
आफनो त दिदीबहिनी पनि छैन तिहार आयो कि जैले पनि आसुको भेलमा डुबछ जिन्दगी थुकक यसतो पनि जिन्दगी कठै ।
@binodkarkikarki61146 жыл бұрын
कस्तो राम्रो गीत यो गीत सुन्दा त नेपाल औन मन लागो 💕💕💕💕💕
@umakharka28056 жыл бұрын
Kina testo vndai hunu hunxa dai, afno dd baini xaina bhndaima yesto vannu hunna ni.. ma Xu Ni baini hjur Ko😊
@saraswatimanadhar80515 жыл бұрын
यस्तै हो के गर्नु हुने हामी दीदी बहिनीको भाइलाई वास्ता गर्दैनन् नहुनेलाई कहाँ पाऊ😢
@kedarkajibhattarai18005 жыл бұрын
same as me
@anjudahal66405 жыл бұрын
Mero ni daju vai hunuhunnna. Sadai na ramailo lagxa bt aaba bistarai man bujhna thaleko xa
@devakisubedi33683 жыл бұрын
Sabai sathi and deusi timilai tiharko derai 2 suvhkamana xa hai sathi haru🙏🙏❤❤
@SandeshBaraily-yp5vd7 жыл бұрын
ramro xa nabin & pustaka khadka lai badhai Khotang ko trfabaat sangit maa jamnu vako ma best of luck
@haribahaduradhikari15342 жыл бұрын
Khotang Hain sankhuwa sava
@gurungtilakbahadur28603 жыл бұрын
kati ramro aawaj vayko gayek gaika haru mitho lagyo majja aayo ma malaysia bata herdai xu.😂😭purbeli deusi vailo jati sunyo teti sarirko kanda umrinxa.prastuti ramro xa .thanks every boddy singers😍😪
@MusicNepalPvtLtd3 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@rabinbasnet77927 жыл бұрын
आहा कति राम्रो पुर्बेली देउसी गीत धन्यवाद नवीन खड्का सर ।
@MusicNepalPvtLtd7 жыл бұрын
Thankyou for your valuable comment.
@gyanbdrkhadka70447 жыл бұрын
नबिनखडका
@lokbahadurkarki67557 жыл бұрын
दामि छ
@kanhaitharu30347 жыл бұрын
Rabin basnet
@harikhatri46876 жыл бұрын
Music Nepal bb
@madhavsunuwar64306 жыл бұрын
आहा कति मिठो गित हाम्रो नेपालीहरुको🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💑💍💕💍💕💍💘💋💋💘😇😀😌😌😊😊😋😋😇😉💔💔💘💞💍🎁💍🌹🌹😎😀😎😁😁😁😁😁😁😁😁😁😅😂😂😅😂😅😂😅😂😅
@sitachetry66224 жыл бұрын
I love these types of songs, Navin Jii you are amazing ♥️♥️🙏🙏 from india watching Nepali songs video always
@balkrishnadahal93614 жыл бұрын
Good 👍👍👍👍
@jitinrai833 жыл бұрын
Manma aama ko maya ani mero samajko yad ma....hi...naman hajur🙏🙏🙏🙏🙏🙏🙏🙏
@nirojbhadtal94412 жыл бұрын
qfagBB.
@puransharma66917 жыл бұрын
It is heart touch deousi song nd v nice keep it up our gorkha culture, thanks,
@JeevanBaraili-e6y2 ай бұрын
Aaha kati ramro git ❤❤ purbeli logita le ta aasune aauxa hu
@agyaadhikari23382 жыл бұрын
एकदमै राम्रो
@SuryaKumarbhujelSuryaАй бұрын
Sachchai Sundar geet ekdam ramailo bhayota hajur dhanyabaad hajurlai 💋🙏🙏💋🙏❤️💕🎉👍👏🤞👋❤️🆗