जति सुने पनि कहिल्यै मन मान्दैन , दिन को दुई पतक हेरि,सुनी धित पूरा गर्छु।गर्ब लाग्छ ,म नेपाली हुनुमा।एस्तै-एस्तै गित-संगीत ले भरिएको यो सुन्दर र बिशाल हाम्रो नेपाल मा कुनै प्रतिभा ,साहस,अनि चमत्कार कमि छैन हामिमा।धेरै -धेरै बधाई छ,अनि नयाँ -नयाँ प्रतिभा देखाउदै जानू,सफल हुँदै जानू हजुर सबै लाई अग्रिम शुभकामना ।।।जय गित,जय संगीत ।।जय नेपाल।जय नेपाल माता कि जय हो।।।
हजुर निकै मीठो अनि राम्रो सब्दमा कमेन्ट् मार्फत सुझाव सल्लाह संगै पर्गतिको कामना गर्नु हुने सम्पुर्ण सम्पुर्ण लोक गीत संगीत प्रेमी मित्रहरू मा मनै देखि आभार प्रकट गर्न चाहन्छु....।
@harichhetri78757 жыл бұрын
Timi sanga dohori gauna man lagyo
@nakkaltamang7 жыл бұрын
Ritu Thapa Magar,गीत अति मीठो छ।
@लाङघालीमगरकान्छातनहुँ7 жыл бұрын
Ritu Thapa Magar sis aba magar cultural song haru pani gaunu paryo hai..Kaura,salaijo,sorathi haru pani jhorle...
@mohanpoudel50197 жыл бұрын
Nice song
@manojgautam45607 жыл бұрын
तपाईंको voice, acting, and physical body साच्चै नै धेरै आकर्षक छ ।आगामी दिनमा उत्तर उत्तर प्रगतिको शुभकामना ।
@haribamsaadhikari17363 ай бұрын
मेरो मनपर्ने फेब्रेट गित प्रसारण गरिदिनु भएछ,, धेरै धेरै धन्यवादछ ल ? भाइ बैनी ,,
@sarojbista10387 жыл бұрын
रोशन जि र रितु जि यो गित र भिडीयो मा कुनैपनि कमि कम्जोरी छईना रारै रामरो छ फेरि पनि एसतै गित हरु गाउदै अगाडि बहढनु होला सफलता को धेरै धेरै शुभकामना
@nainamagar4987 жыл бұрын
Saroj Bista 8
@sarojbista10387 жыл бұрын
Naina Magar धेरै धेरै धन्यवाद naina ji
@roseroseroserose76527 жыл бұрын
रितू रोशन गित दामि छ
@gangadharpandey20757 жыл бұрын
सारै राम्रो गित
@sameerraee13027 жыл бұрын
Gangadhar Plike andey
@krishnakarki23897 жыл бұрын
अतिनै रमाइलो रोइला गीत ...धेरै धेरै शुभकामना बैनी रितु लाई।
@kesharrai5117 жыл бұрын
रितु बहिनीको रुप,स्वर र हाउभाउले हरेक स्रोता र दर्शकलाई माेहित बननएकाे छ।
@aanchhitmg19965 жыл бұрын
Hgébuï
@aanchhitmg19965 жыл бұрын
Ryp
@dhanbsunar13787 жыл бұрын
दुबैजनाको स्वोर र शब्दा उस्तै छ । ल बधाई छ । दुबैजनालाई अझै नयाँ नयाँ गित वा प्रतिभ लिएर आउनुहोला ...!
@buddihichhetri60907 жыл бұрын
झ्याप्पै रिसाएर आफ्नै बाटो लाग भन्छौ__बिरालोलाई बाघ भन्छौ✌✌रितु जि सफलताको शुभकामना 🌹🌹
@bishnuwagle16717 жыл бұрын
superb. साह्रै मिठो गीत । दोहोरी साच्चै को दोहोरी जस्तै छ । मज्जा आयो । शब्द स्वोर लय सबै राम्रो मिठो छ ।
@manojgautam45607 жыл бұрын
मलाई अतीनै मन परेको video हो यो 6/7 पटक हेरे । thanks for great and grave presentation .
@laxmikhanal82065 жыл бұрын
malai ni man paro tara download vayana kina ho
@mohanthapa96317 жыл бұрын
आहा कति राम्राे सारै मन पर्यो गित रितु र खिमा लाइ देख्दा झन खुसि लाग्यो अझै स्याड़जाली पनि ओहो ....
@chirangaha54187 жыл бұрын
रितु थापा मगर ✋✋मान्छे पनि अति राम्री😍😎 गित पनि झनै सुरिलो ✊✊ thum up..😀😀
@pangreaakash23157 жыл бұрын
chiran gaha सरि भाइ रितु मेरो भाउजू हुनुहुन्छ
@chirangaha54187 жыл бұрын
भाउजू भए म के गर्नु त हजुर राम्रीलाई राम्री भन्नू पाउदैन र ??
@pangreaakash23157 жыл бұрын
chiran gaha पाइन्छ नि हजुर किन न पाइनी हो राम्री भन्दिनु भयो धेरै धेरै धन्यवाद
@chirangaha54187 жыл бұрын
pangre Aakash" Well Come" छ हजुरलाई नि ।।अलिक ठाडो-रुखो भाषामा भन्नू भयो के नजर नै लगाए जस्तै तेस्तो हैन हजुर I'm al ready mature person jst only suport to her it's mean I'm not crazy to her okz thnx✋✋✋
@minagaire57147 жыл бұрын
savr
@sunilgpoudel8037 жыл бұрын
बबाल दामी रच घम्सा घम्सी रोइला !!!
@sugamsomo12476 жыл бұрын
गित धेरै राम्रो छ सम्पुर्ण टिमलाई पुर्ण सफलताको शुभकामना...!
@adviksingh27755 жыл бұрын
37
@bharatjungupreti53734 жыл бұрын
यो कालजयी दोहोरी हो। कलाकारहरूलाई धेरैधेरै शुभकामना र बधाई छ ।
@manbahadurthapa53206 жыл бұрын
अति मीठो स्वर छ रितुको
@SetaSeta-hy7yb6 жыл бұрын
Hi
@SetaSeta-hy7yb6 жыл бұрын
Hi
@amarpurbelibhattarai85436 жыл бұрын
एकदमै मिठो स्वर दुबै जनाको बधाई तथा शुभकामना जतिसुकै हेरेपनि हेरिरहनु जस्तो छ मैले त ५० पटक हेरे होला अनि तपाईंले कति हेर्नु भयो?
@lachhiram626 жыл бұрын
स्वर र रुपकि धनी रीतु बहिनीले जुनसुकै गीत गाए पनि साह्रै मन पर्छ मुख्य कुरा त कथाले मागेकाे उत्तर दिन सक्ने उनकाे अदभूत क्षमताकाे कदर गर्नु पर्छ।
@dillbahadur56887 жыл бұрын
कति राम्रो रोइला गित सम्पुर्ण टिमलाई धन्न्यवाद। रितु जि किन त्यसरी झटारो हानेको र झटारो सङ्गै हाउभाउ स्वर शब्द साह्रै मिठो ।प्रगतिको कामना।
@MusicNepalPvtLtd7 жыл бұрын
Thank You For Your Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
@khimoli68847 жыл бұрын
अहिले सम्मको उत्कृष्ट रोइला येक्दम राम्रो छ जति सुन्दा पनि मन कहिले भरिदैन दुबै जना येक्दम जमेको छ बेस्ट उफ लक ।।।।।?
@अर्जुनशाह-ग7म7 жыл бұрын
Sarai ramro lagyo roila song pahilo choti hereko thiye tara dherai ramro lagyo ma sudur paschimeli vaye pani tapai haru ko yo geet lai sunau sunau lagxa ho manxe jati ramro tyo bhanda jhanai sumadhur swor raixa antama tapai haru ko yesai gari unnati ra pragati ko safalta le chumirahos bhanna chahanxu...
@MusicNepalPvtLtd7 жыл бұрын
Thank You For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
@bhagiramdhamala67987 жыл бұрын
रितु बहिनी र रोसन जि दुबैलाइ सफलता को शुभकामना सबै राम्रो छ । आफ्नो प्रतीभा बेच्ने हो है गाइका को नाममा अहिले का आफ्नो अङ्ग पर्दसन गर्ने हरु हराएर जाने छ्न । यसलाई अन्यथा नमानी दिनु होला ।
@durgabahadur77697 ай бұрын
सारै राम्रो रोइला गित स्वरका धनी रोसन भाइ अनि स्वरकी धनी रितु बैहिनी शुभ कामनाछ🌺❣️❣️
@krishnatamang43317 жыл бұрын
निकै मिठो लाग्छ रोशन गैरे को प्रस्तुति
@SetaSeta-hy7yb6 жыл бұрын
Hi
@ashishkhadka93154 жыл бұрын
वाउ!! खत्रा रमाइलो लाग्यो बरै गित। अफिस जादा आज यसो बाटोमा सुनेको थे अनि युटुभमा सर्च गरेर हैर्दै छु हौ😉😉😉
@MountainFilms277 жыл бұрын
गित धेरै राम्रो छ सुन्दा र हेर्दा साह्रै रमाईलो लाग्यो १० पटक हेर्दा पनि धित मरेन यस्तै गित संगित सृजना गर्दे जानु होला सम्पुर्ण टिमलाई पुर्ण सफलताको शुभकामना
@bisnufar36147 жыл бұрын
Naic'voiv
@harilalparajuli97737 жыл бұрын
Mountain Films xa
@bhaimatipun53387 жыл бұрын
Mountain Films p
@rekhathapa88327 жыл бұрын
Mountain Films
@rekhathapa88327 жыл бұрын
Mountain Films .
@hariaryal1373 жыл бұрын
बनको बाटो अाको धन्नै बाघले खाएन कति मिठो स्वर शब्दमा भरिएको गीत धेरै धेरै राम्रो छ। दुबई को स्वर मिठो छ। सब टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
@md.kalimmiya14527 жыл бұрын
तिम्लाइ थाहा छकी नै मन पराउने चाइदैन मन परेको पाइदैन । साच्चै यहि नै हो रोइलाको विशेषता तसर्थ त हामी नेपाली गीत सङीतलाइ माया गर्छौ।
@soccerhubs14355 жыл бұрын
00000
@rabinrainrabinain81296 жыл бұрын
खास भन्ने हो भने रितुले दोहोरी को झटारो कसरी हान्छ भनेर हेर्छु र सुन्छु मजा लाग्छ रितु बैनिको दोहोरी र आज खिमा को साथमा हेरे प्रगती को कामना रितु बैनिलाइ🌹🌹🌹🌹🌹
@laxmankc16167 жыл бұрын
I really enjoy it.yesari nai hamro mulikata lai nirantar dinu hunx bhanne ani gaire ji nayanaya vaka ma yesti geet liyera aaunu hunx bhanne lageko x aagami din haru ma
@hombahadur23697 жыл бұрын
सुन्दर केता सुन्दरी केति तेहि माथी अति सुन्दर आवाज क्या मिलेको जोडी हिरो हिरोईन जस्तो नेपाल को लोक दोहोरी मा पहिलो पल्त होला एति मिलेको जोडी ,जति हेरे सुने पनि मन्ले मान्दैन हेरिरहु जस्तो सुनिरहु जस्तो वा रितु
@qbsvolg37367 жыл бұрын
स्याङ्जाली बाहुन टाठो छ केटो 😎 मगर्नी लठै ।✋✋✋✋✋✋ 😃😃😃😃
@Pravinthapa6786 жыл бұрын
Bibas Adhikari yetra syanjali tatho
@nidarraj44466 жыл бұрын
Pravin Thapa hello aru ko naramro vanne hoin la solta tero ghar kata ho van ta ani ma ans dinxu
@prakashbhujel36704 жыл бұрын
@@nidarraj4446 y
@amarmagar49247 жыл бұрын
बहुनै त होनि खस्राक गर्दा डराउने मै हु भन्दै कराउने धेरै राम्रो रोइला गित रितु अनि रोसन बधाई छ ।
@naryanalemagar68664 жыл бұрын
2020 मा फेरि हेरियो । सार्है राम्रो लाग्छ रोइला गीतहरु।
@pathakpawan71467 жыл бұрын
मजा आयो,,स्याङ्जालीले बबालै दिएछन् 😆😄😃😄
@nijgadh7 жыл бұрын
आहा अति सुन्दर शब्द अति नै मीठो रचना , मज्जा आयो धेरै दिन पछि रोईला गीत सुन्न। सङीत अनि आवाज सबै राम्रो । बधाई छ रोशन गैरे जी । जय होस
@rosangaire23107 жыл бұрын
thanku sir
@educationforthebest25717 жыл бұрын
Timro Katha Mero Aawaaj
@nabclm64777 жыл бұрын
Timro Katha Mero Aawaaj Isttgukmnn
@pratikshyakhanal48147 жыл бұрын
Timro Katha Mero Aawaaj qwer
@purnakumarishrestha5786 жыл бұрын
Timro Katha Mero Aawaaj 7u7y0 the best 5
@birendraranabhat19816 жыл бұрын
येति राम्रो स्वोरकि धनी रितु थापा मगरलाई भर्खरै मात्र चिन्ने अबसर मिल्यो। नया पुराना सबै गीतहरु खोजीखोजी हेर्ने गर्दैछु।
@MusicNepalPvtLtd6 жыл бұрын
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@HariDC7 жыл бұрын
सयौं पटक सुनियो हेरियो गीत चाहिँ यस्तो हुन पर्छ । सारै रमाइलो छ
@MusicNepalPvtLtd7 жыл бұрын
Thank you for your comments.Please do subscribe to our channel and keep loving nepali music.
@gopasaru91307 жыл бұрын
अतिनै रामाे् गित छ जति पटक हेरे पनि धित् मरेन मेराे त हजुरकाे अझै उन्नति बड्दै जावश उहीँ मेराे सुभकामना
@krishnahariadhikari60187 жыл бұрын
प्रगति हुँदै जाओस् रोहिला गीत ।धेरै राम्रो छ।कलकार लाई धन्यवाद ।
@RaselBd987 Жыл бұрын
Im Frome Chittagong, Bangladesh.❤❤❤❤❤
@सुमनगिरि-झ3च7 жыл бұрын
शब्द निकै मन पर्यो,,मन छोयो।उत्कृष्ट गित।
@kamalthapamagar83586 жыл бұрын
धेरै राम्रो छ नानू रोइला गित अझै अगाडि बद्दै जानू मिस्स यु सो much💕😍
@karnapanta54287 жыл бұрын
बाहुन र मगर को दोहोरी असाध्य रोमान्चक हुन्छ। पशुपती शर्मा को सुन्या थी आज यो गीत सुन्दा रमाइलो लाग्यो
@sarjankhamcha5635 жыл бұрын
Ritu dee nice hajur ko voice hajur number denuna has
@lilachongbang70345 жыл бұрын
Karna Panta
@suntoast81515 жыл бұрын
अबाे तेजेस काे हेर्नाेस
@kirtimanchettri36347 жыл бұрын
Sarari mann paryo Ritu madam ko vokal
@रीमरानामगर7 жыл бұрын
ऋतु बैनीको उज्वल भविष्यको कामना
@bimalbaral34376 жыл бұрын
हेहेहे रोसान को नि राम्रो झनाई राम्रो रिता को ।।।।कति राम्रो गिदाको ।।जति सुने तेति मज्जा
@milankumar38297 жыл бұрын
खुसी लाग्छ मगर्नी चेली हरु ले यस्तो मिठो मिठो गित हरु गाउदा र दुख पनि लाग्छ तेहि मगर्निको छोरिहरुले लोक संगीत मा तेस्तो छाडा पन गर्दा।
@लाङघालीमगरकान्छातनहुँ7 жыл бұрын
Milan Kumar kunai Pani xetrama ramro naramro paxxe hunxa,tesaile hamile ramro Lai wasta garne ra naramro wastei nagare tiniharu afai bisthapit hunxa.hoina ra. ..
@Pravinthapa6786 жыл бұрын
Right
@lokkarki33216 жыл бұрын
सबै एउटै हुदैनन्
@ramppandey40574 жыл бұрын
बाहुन र मगर मिलेर गाको रोइला प्रलय मन पर्छ मलाइ ठ्याक्कै गाउँ को झल्को लाउनी # स्याङ्जालि
kati ramro roila git ati man paryo roila git ati ruchauni syangjali parera hoki roshan gaire bhai dhanyabad ritulai ni no paya fn garnethiya dhannai baghle khayan kati ramro
@chaukote7 жыл бұрын
रितुलाई पहिलो पटक सुनेको स्वर नि सुरिलो मान्छे निराम्री best of luck
@purnagaha67277 жыл бұрын
आहै आहै मज्जा आयो है ल रोईला गीत सुनेर बाहुनै त पर्यौ खस्र्याक गर्दा डराउनि मै हुँ भन्दै कराउनी 😆😅😄
@अनिशशम्शेर7 жыл бұрын
Purna Gaha अझै हाम्रो समाज ढुङ्गे युगमा नै छ। जातिय प्रसङ्ग निकाल्दा निकै खुसी लाग्छ है।
@purnagaha67277 жыл бұрын
अनिश शम्शेर त्यो कुरा त शब्द लेख्नेलाई भन्ने होकि ? बाहुनलाई बाहुन मगर लाई मगर नभनेर के ? बाहुनलाई मगर भन्नु पर्यो त ?
@अनिशशम्शेर7 жыл бұрын
Purna Gaha त्यस्तो भन्न खोजेको होइन सर यो जात कहिले देखि स्थापित भयो । र कस्ले गर्यो के हजुर लाई थाहा छ?यहि सानो जात ठूलो जातको भेदभाब ले गर्दा हाम्रो समाजमा कति मानिस मानिस भएर जिउन बाट बन्चित छन। हिज बाहुन छेत्री बाट हेलित भएको कारण होला आज मङ्गोलियन मा जातिए भिन्नता धेरै देखिन्छ यो कुरा जाएत हो।र हामिले यो सोच्न आयोस्यक छ ।हिज हामी हेलित थियौ त आज अरु या दलित हरुलाई सम्मान हुने व्यवहार देखाउन पर्छ । यहि हो मेरो सोचाइ अनि भनाई अन्यथा नलिनु है
@asass96737 жыл бұрын
Purna Gaha
@purnagaha67277 жыл бұрын
अनिश शम्शेर जात भात को सुरुवात कसले गर्यो रे ? तपाईको घरमा सोध्नुस मलाई हैन । अनि मङ्गोलियन मा भेदभाब छ भन्नु भयो कुन जिल्लामा छ एक मङ्गोलिनले अर्को मङ्गोलियनलाई भेदभाव गरेको ? र यो कुरा बुज्नुस कि पहिलो प्रथम हजुरकै परिवारमा यो छुवाछुत को व्यवहार गरिन्छ 100%
@basudevrajupreti35914 жыл бұрын
अति मीठो नयाँ पुस्ताकाेे नयाँ दाेहाेरी गीत ।सबै कलाकारहरुकाे उतराेत्तर उन्नतिकाे कामाना गर्दछु।अझ परिष्कृत रूपमा बिकास गर्दै जान सल्लाह दिन्छु ।। धन्यवाद ।
@mk_vlog1M7 жыл бұрын
२०/२२ पल्ट हेरियो सुनियो अझै पनि मनले हेर्नु मन गर्छ केभन्नु ।
@krishnasharma-ri1ko6 жыл бұрын
yo video ramro cha download garnuhos
@haribaltamang64367 жыл бұрын
रोईला गाना पहिलो चोटी मन पर्दै छ हेर्दै जाउ ✌✌✌
@anjalkunwar92117 жыл бұрын
Hari Bal Tamang cjchvk kvijohj
@PremSingh-py1cr7 жыл бұрын
Hari Bal Tamang @bmpkkb.jmmkujnmjmjkmkmmmnmmmmmvK
@grandrai70386 жыл бұрын
j
@bishnudhakal13716 жыл бұрын
धेरै राम्राे बहुत खुसि लाग्याे
@khadakbhandari79116 жыл бұрын
सारै राम्रो छ गाउले बैनि रोइला गित
@shivasharma1457 жыл бұрын
Dami geet xa...... yo geet jati here pani bore na huni yeta hajir hum ta...
@nbbhusal91697 жыл бұрын
यस्तो पो रोइला गित
@kamalale61774 жыл бұрын
वाह रिति बैनिको बैसले मन छोयो !!
@sabinashrestha75804 жыл бұрын
यो गित जति सुने उति सुन्न मन लाग्छ अाज सम्म 50 भन्दा धेरै सुने होला तर पनि अझै कति राम्रो लाग्छ