Laxmi Prasad Devkota | Pagal | Meghraj Sharma and Manjul | Yadav Kharel | Chandra Raj Sharma

  Рет қаралды 297,817

Music Nepal

Music Nepal

Күн бұрын

Пікірлер: 168
@Sumesh-e5q
@Sumesh-e5q Ай бұрын
अर्कै लोकमा जन्मिनु पर्ने मान्छे झुक्किएर यो पृथ्वी लोकमा जन्मिएर चिन्न नसकिएको एक महान कवि 🙏❤️
@trillionz5747
@trillionz5747 2 жыл бұрын
auta joint tanera yo sunda ta sachi crazy nai banauxa... too Deep Words ...you will always be remember in our heart laxmi prasad devkota you are real warrior .
@nepal5187
@nepal5187 2 жыл бұрын
Thyakkai bihana 7 baje tira uthne bittikai bong hanera sunnu parxa kada suninxa
@miraj735
@miraj735 10 ай бұрын
For real bro
@kiranghimire4347
@kiranghimire4347 6 ай бұрын
Sab stoner haru xan tw comment section ma😂
@kiranbhatt6778
@kiranbhatt6778 3 ай бұрын
The poem indicates to the inexplicable truth through words closen by our lata Maha kabi as his absurd attempt to express the unspeakable. And joint might make the experience with truth as word of a soul.
@sinzzoff810
@sinzzoff810 Ай бұрын
Same vayo😅❤
@MilanMaharjan
@MilanMaharjan 10 жыл бұрын
जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बास्नालाई स्वाद लिन्छु ! आकाशभन्दा पातला कुरालाई छुन्छु ! ती कुरा, जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन ! म देख्दछु ढुङ्गालाई फूल ! जब, जल-किनारका जल-चिप्ला ती कोमलाकार पाषाण, चाँदनीमा, स्वर्गको जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर उठ्दछन् मूक पागलझैं, फूल झैं एक किसिमका चकोर-फूल ! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ! जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा साथी ! छालछाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छा बाचाल तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्छौ म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु ! तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्यिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्दन्छु, तिमी सङ्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैको उल्टो ! तिम्रो संसार ठोस छ ! मेरो बाफ ! तिम्रो बाक्लो, मेरो पातलो ! तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ ! म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको पान्ढिकीको बाटुलो सत्यलाई ! मेरो छ बजे काँढाको साथी !तिम्रो सुनको र हीराको ! तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल ! जरुर साथी ! मेरो एक नशा ढीलो छ । यस्तै छ मेरो हाल ! म माघको ठण्डीमा ताराको सेतो प्राथमिक राप तापेर बसिरहेको थिएँ, दुनियाँले मलाई तरङ्गी भने ! भस्मेश्वरबाट फर्कदा सात दिन टोह्लाएको देखेर भूत लागेको भने ! एक सुन्दरीका केशमा समयका तुषाराको पहिला छिर्का परेको देखेर म तीन दिन रुँदा, मेरो आत्मालाई बुद्धले छुँदा मलाई छटाएको भने ! मैले वसन्तको पहिलो कोकिल सुनेर नाचेको देख्दा, बहुला भने ! एक सूनसान औंसीले मलाई निशास भएर म प्रलय-वेदनाले उफ्रेँ ! मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे ! म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ, मलाई बुज्रुगहरुले, राँची पठाइदिए ! म आफू लाई एक दिन मरेको सम्झेर लम्पसार थिएँ, एक साथीले बेसरी चिमटिदिए र भने, “ए पागल तेरो मासु अझ मरेको छैन !” यस्ता कुरा भए साल, साल ! पागल छु साथी ! यस्तै छ मेरो हाल ! मैले नवाबको मदिरालाई खून भनेको छु, छिमेकी रण्डीलाई लाश भनेको छु ! राजालाई गरीब, सिकन्दरलाई मैले गाली दिएको छु ! महात्मा भनाउँदाको निन्दा गरेको छु ! नगण्य व्यक्तिलाई, तर, सातौं आसमानसम्म, तारीफको पुलमा चढाएको छु, तिम्रा महापण्डित, मेरो महामूर्ख ! तिम्रो स्वर्ग, मेरो नरक ! तिम्रो सुन, मेरो फलाम साथी ! तिम्रो धर्म मेरो पाप ! जहाँ तिमी आपूmलाई चलाक सम्झन्छौ, उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा ! तिम्रो उन्नति, मेरो अवनति,यस्तै छ मोलमोलाइको उलट-पलट, साथी ! तिम्रो विश्व, मेरो बाल ! जरुर साथी ! म बिलकुल चन्द्राहत छु चन्द्राहत, यस्तै छ मेरो हाल ! म अन्धालाई दुनियाँको अगुवा देख्दछु, गुफा-तपस्वीलाई भगुवा देख्दछु, मिथ्याका मञ्च चढेकालाई काला नटुवा देख्दछु ! विफललाई सफल देख्दछु ! प्रगतिलाई अगति देख्दछु ! या हुँला मै ऐँचाताना ! या हुँला मै दीवाना ! साथी ! मै दीवाना ! निर्लज्ज नेतृत्वको नीरस रसनाको रण्डीको नाच हेर ! जन-अधिकारको डँडाल्नोको भाँच हेर ! जब भँगेर-टाउके छापाको कालो मिथ्याले मेरो विवेक-वीरलाई जाली झुठले ललकार्छ तब हुन्छन् मेरा गाला राता साथी ! सल्केको गोलझैं राता ! जब निमुखा दुनियाँ कालो जहर पिउँदछ, पिउँछ कानले, र अमृत भनिठानेर, र मेरा आँखाअगाडि, साथी ! तब हुन्छन् ठाडा मेरा रौं, रौं गर्गनका सर्पकेश झैं, मेरा जिस्क्याइएका रौं, रौं ! जब बाघले मृग खान आँटेको देख्छु, साथी ! या ठूलो माछाले सानो, तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी ! तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा, दुवै ! जस्तो भीमसेनका दाँत ! अनि, प्रकोपको लाल-लाल आँखाका डल्ला, फनक्क घुमाएर एक डबलले, म यो अमानवको मानवजगत्लाई, एक आगोको लप्काले झैं हेर्दछु, साथी ! अफ्रिन्छन् मेरा कलपुर्जा, खलत्रल, खलबल ! तूफान हुन्छ मेरो सास ! विकृत हुन्छ मेरो चेहरा ! बन्दछ मेरो दिमाग, साथी ! बडवानलझैं, बडवानलझैं ! म वन खाने आगो झैं बहुला हुन्छु ! बहुला, साथी !काँचै निलूँ झैं विश्वविशाल ! जरुर साथी ! म सुन्दर-चकोर, असुन्दर-फोर ! कोमल-क्रूर चिडिया, स्वर्गाग्नि-चोर तूफान-पुत्र ! पागल ज्वालमुखीको उद्गार भयङ्कर व्यक्तित्वपाल ! जरुर, साथी ! सन्के मगज छु, सन्के ! यस्तै छ मेरो हाल !
@rojanchhetri7918
@rojanchhetri7918 6 жыл бұрын
Milan Maharjan great work.
@sureshrijal790
@sureshrijal790 5 жыл бұрын
Laakh lakh dhanyabad hajur 🙏🙏
@sushmabhattarai900
@sushmabhattarai900 4 жыл бұрын
धन्यवाद
@davidsrp9523
@davidsrp9523 4 жыл бұрын
Dherai dhanyabaad tapai lai
@diwashsubba5109
@diwashsubba5109 4 жыл бұрын
धन्यबाद हजुर ।
@gokarnanath3909
@gokarnanath3909 2 жыл бұрын
युगले नचिनेको महानकवि को महान रचना 😍😍2078-12-17
@Priosshrestha
@Priosshrestha 10 ай бұрын
I wouldn't say that. Muna madan ra Laxmi Prasad devkota nachinne thorai nai Nepali holan.
@kamaladhikari2359
@kamaladhikari2359 12 жыл бұрын
मेरे पछि सम्मान गर्ने नेपाली समाजमा बाचेका यी अमर सपुतलाई भेट्ने अवसर त मिलेन नै तर उनका जीवन्त कृतिले साहित्य प्रेमीहरुलाई" पागल " पढे पछी उनी जस्तै भावुक , अव्यक्त अन्तरव्यथाले आक्रान्त पार्छ यू टुबमा राख्ने यी महासय मेगराज शर्मालाई धन्बाद अर्पण .....!
@shawallimbu2130
@shawallimbu2130 6 жыл бұрын
शब्द मनमा एति गड्डीन्छ सायदै लेखिन्छ यस ब्रह्माण्डमा नै दुर्लभ एक उत्कृष्ट सृजना
@Travel_Lover3
@Travel_Lover3 5 жыл бұрын
सारा जगत बिस्व ब्रह्माण्डमा अभुत्पुर्व र सर्वत्कृसठ रचना । अत्यन्तै मर्मस्पर्सी र चेतनामुलक।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@tapeshneupane9068
@tapeshneupane9068 2 жыл бұрын
WHAT IS THIS CREATION??? Seriously, I'm obsessed with this poem.
@LYRICBEAST
@LYRICBEAST 4 жыл бұрын
Seriously, this never stops to hit me, regardless the time lapse. I've heard it since 6 years prolly, and I must say, the presence of voice has a role in it. Dope stuff.
@joyousboy77
@joyousboy77 7 ай бұрын
Not even half million view on this video says people havent realised poetry, maybe after 50-60 years this video gets recognized.
@celestialkd4587
@celestialkd4587 4 жыл бұрын
Every time I hear this, I get goose bumps.This men was ahead of time,Legend ❤️🤍🙏🏻thanks for upload 👍☮️
@Bidari09-27
@Bidari09-27 2 ай бұрын
I Still get goosebumps whenever I listen this poem..024/10/23 जरुर साथी म पागल ! यस्तै छ मेरो हाल !
@bibeklakaul1262
@bibeklakaul1262 11 жыл бұрын
I've never heard heart touching poem like this that why laxmi prashad devkota is alive in every people heart.
@Superdega1
@Superdega1 11 жыл бұрын
Best poem ever! There is english version too its called lunatic
@dipenshrestha3802
@dipenshrestha3802 2 жыл бұрын
Kasle bujhne Yesto gahakilo sabdo haru… Mahakabi: Davkota 🙏🙏🙏🙏❤️
@Arjun_budathoki
@Arjun_budathoki 2 жыл бұрын
Manche gaye pani kabita haru jawan nai chaaa❤️
@ashishlimbu4386
@ashishlimbu4386 4 жыл бұрын
Amazing 😍✨😮✨😊👍✨...Legend is always Legend ❤️❤️👌🙌🙌❤️..😊👍✨.Maha kabi LAXIMI PARSHAD DEVAKOTA.😘
@samikshapoudyal4244
@samikshapoudyal4244 5 жыл бұрын
2019/09/12 and still I get goosebumps whenever I listen this poem..
@meow0036
@meow0036 2 жыл бұрын
Same
@sushilaparajuli1216
@sushilaparajuli1216 2 жыл бұрын
@@meow0036 🌸
@aryabhattarai
@aryabhattarai 2 жыл бұрын
November, 2022. Still powerful. Still meaningful.
@joshibikash75
@joshibikash75 2 жыл бұрын
@@meow0036 super
@evildipanshu8489
@evildipanshu8489 2 жыл бұрын
Same
@kehi_nilo
@kehi_nilo 3 жыл бұрын
🙏🙏thankyou so much for this beutiful recite and keep him our Mhakbi Alive 🧡🧡🧡🧡🧡🧡
@durganandsah7762
@durganandsah7762 5 ай бұрын
Still get emotional after listening this poetry.. in 2024
@heart_of_bisu
@heart_of_bisu 2 жыл бұрын
One of the greatest poem that the world has witnessed. ❤️
@adityabagale4106
@adityabagale4106 2 жыл бұрын
Goosebumps 😘😘🥺 This poet is just wow I am suggested new adult rapper just listen to devkota sir Not to vten
@prabhattimilsina2923
@prabhattimilsina2923 5 жыл бұрын
देवकोटा मैले हजुरलाई हरेक रात याद गर्छु । अमानव अझै मानव हुन सकेका छैनन् । हजुर जस्तै कोहि सन्के मगज पठाईदिनु होला इन्द्रलाई भनेर
@gauravkharel3074
@gauravkharel3074 4 жыл бұрын
Nowadays, this gives me chills for my mornings.
@nikeshthapamagar2853
@nikeshthapamagar2853 Жыл бұрын
Just goosebumps and feeling the feel
@thewondererlive
@thewondererlive 11 жыл бұрын
A superb explicit recitation of the literature. The vibes of the poet seems so intact.
@bipinsatyal
@bipinsatyal 12 жыл бұрын
and my friends say they're ashamed to be a nepali... they actually havent ever realized the riches of this nation.
@5miself
@5miself 10 жыл бұрын
Its really great one... Really touching and inspiring lines with his own part of life in this... Nowdayz it is said that" laxmiprasad nepal ma janmeko le pagan bhaeko ho " ..... :(
@prabeshchaulagain1709
@prabeshchaulagain1709 15 күн бұрын
Goosebump ❤️❤️
@rosannrosann5031
@rosannrosann5031 Жыл бұрын
tesaile ta mah pagal..❤
@nabarajrautnr6047
@nabarajrautnr6047 Жыл бұрын
❤❤❤ I GOT GOOSEBOOM IN MY BODY MISS YOU😢❤❤😘
@randomvideos3114
@randomvideos3114 7 жыл бұрын
only a artist can feel words
@TopGlobalAlucard1
@TopGlobalAlucard1 8 ай бұрын
19/4/24 please like it and remain me this masterpiece ❤
@Dipakkhatiwada
@Dipakkhatiwada 2 жыл бұрын
Best poem ever😍
@mishraujjwal12
@mishraujjwal12 12 жыл бұрын
Akdam ramro bachan sunda maan nai gad gad bhayo......Visual pani ramro cha ..... Yeska sabda ko ta bayan nagarum .....
@jajupandeya2951
@jajupandeya2951 6 жыл бұрын
The best poen in the world
@bimacentury232
@bimacentury232 3 жыл бұрын
Mahakavi laxmi prasad devkota 🙏❣️
@niraj1066
@niraj1066 11 жыл бұрын
Dont have words to appreciate. Its great video
@loveislife8597
@loveislife8597 8 жыл бұрын
yesarinai hamra aaune pusta harule pani ramra-ramra kbita haru lekhauna ra uni haru pani maha kabi devkota jasta bnuna. so nice poime.
@bikramnepal316
@bikramnepal316 4 ай бұрын
Best video on KZbin for myself ❤❤
@suradxetry6578
@suradxetry6578 5 жыл бұрын
Damn he was world class artist.......❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@bishwashrestha
@bishwashrestha 11 жыл бұрын
Superb! I wish there were more of these
@bibekneupane7634
@bibekneupane7634 Жыл бұрын
Masterpiece.....
@brikchhya8786
@brikchhya8786 4 жыл бұрын
Kati ramro ❤️
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@kirandevkota4629
@kirandevkota4629 3 жыл бұрын
Legend❤️
@saugat9804
@saugat9804 2 жыл бұрын
Its 2022 /3 /22 still gossebump
@poeticheart6804
@poeticheart6804 2 жыл бұрын
मेरो छाति मा तिमि ✍️
@BiKaShDuLaL96
@BiKaShDuLaL96 5 жыл бұрын
मेरो Best कविता ।
@chaudharysamir465
@chaudharysamir465 6 жыл бұрын
my eyes are full of tear ......
@sagarmanibashyal7877
@sagarmanibashyal7877 2 жыл бұрын
Legend Maha kabi
@Rochak_shrestha
@Rochak_shrestha 8 ай бұрын
Greatest Of All Time
@prashantthapa3968
@prashantthapa3968 3 жыл бұрын
2021 and still it gives goosebumps ❤
@ankitpokharel796
@ankitpokharel796 2 жыл бұрын
BBA ,BBM the lunatic poem 2079-04-28
@DivilChristofer
@DivilChristofer 8 ай бұрын
यस्ता कवि फेरि जन्मलान कि नाइँ जीवन र् जगत कसरी मानिस कसरी पगाल बन्छ कारण र् असर देखाउने पागल कविता
@rubeeAnimates
@rubeeAnimates 3 жыл бұрын
2021, Me: imagining bromance out of this performance😂
@trayad2348
@trayad2348 4 жыл бұрын
Wow...such a profound meaning
@TheHilarious4S
@TheHilarious4S 4 жыл бұрын
तिम्रो शुद्ध गणित सुत्र हर हमेशा चलिरहेको छ मेरो गणितमा एक बाट एक झिके एक नै रहन्छ ! कृपया येस्को अर्थ थाहा छ भने भन्दिनु होला
@c-mantrimal1574
@c-mantrimal1574 4 жыл бұрын
एक आमाकाे शरीरबाट एक बच्चाकाे जन्म हुदाँ आमाकाे जीउ एक नै रहन्छ। १-१=१
@getaasciesh1
@getaasciesh1 3 жыл бұрын
@@c-mantrimal1574 toitt. It just means: Your maths follows rules but mine doesn't.
@meritnationformorning4717
@meritnationformorning4717 2 жыл бұрын
Asmita adhikari😘😘💜💜❤️💓
@lipingoli8037
@lipingoli8037 2 жыл бұрын
2079 still listening 🎧🎧🎶🎶
@sagar-wr8lt
@sagar-wr8lt 2 жыл бұрын
Now this poem cross 10 years its 2022 and i still love this poem at the age of 17
@ruchibhusalkibucha9648
@ruchibhusalkibucha9648 6 жыл бұрын
Nepali sanskriti KO pravardhan garne hajur ko prayas prati aavar byakta gardachuu
@manishchaulagain5119
@manishchaulagain5119 Жыл бұрын
Only 222k view😢😢
@tarand100
@tarand100 12 жыл бұрын
Perfect ! Master pice ! Nepali boheminan rhapsodhy.
@mukeshmishra4983
@mukeshmishra4983 3 жыл бұрын
Fantastic
@theladywithdiamondddd
@theladywithdiamondddd 8 ай бұрын
W poet
@samippoudel1235
@samippoudel1235 7 жыл бұрын
I understand this deep when i'm on weed😀
@sureshrijal790
@sureshrijal790 5 жыл бұрын
Me too
@OmegaGameplay
@OmegaGameplay 3 жыл бұрын
Same here.. bro
@Takemichi4510
@Takemichi4510 3 жыл бұрын
K Tha tapoi haru laii kabita haru ko aartha
@Takemichi4510
@Takemichi4510 3 жыл бұрын
Hami laii Tha hunxa
@mandippyakurel3717
@mandippyakurel3717 2 жыл бұрын
it creates unexpressable feeling in me
@kroywenn5306
@kroywenn5306 7 жыл бұрын
Im going crazy now.....amazing
@ekloboie9668
@ekloboie9668 11 жыл бұрын
Wow !!!
@Freedamnn
@Freedamnn 2 жыл бұрын
❤️❤️
@neupanedev
@neupanedev 4 жыл бұрын
❤️
@Qwer2234.
@Qwer2234. Жыл бұрын
2023 ❤
@prakashkhanal37
@prakashkhanal37 2 жыл бұрын
Koi xa 2079 ma pani yo kabita sunne??
@rachanakishorko4526
@rachanakishorko4526 4 жыл бұрын
Yes lai aajai feeling najik puryunA sakinx ..sonche jati majjA aaenA ..
@rambohara6398
@rambohara6398 3 жыл бұрын
2021 lock down ma herne ko ko hunuhunxa.
@punkykrishna123
@punkykrishna123 11 жыл бұрын
sooo awesome
@sujangaming8010
@sujangaming8010 2 жыл бұрын
2079 ❤️man le kojeko
@pritush
@pritush 9 жыл бұрын
sunda siiiiringa ....
@prafullaPyakurel
@prafullaPyakurel Жыл бұрын
Ma pani pagal
@ramnathgartaula6703
@ramnathgartaula6703 3 жыл бұрын
ज्ञानको पराकाष्ठा
@rosannrosann5031
@rosannrosann5031 Жыл бұрын
malai ta mahapagal banaayo ta mahaakabi..
@uttammahata810
@uttammahata810 8 жыл бұрын
dherai ramro xa
@avishekdangal1082
@avishekdangal1082 2 жыл бұрын
Oi ambika chinyau malai
@PJoverland
@PJoverland 12 жыл бұрын
very good job guys :)
@kushbro3422
@kushbro3422 2 жыл бұрын
I can see bright future of nepal due to poems
@pusparana3758
@pusparana3758 Жыл бұрын
🥺❤️😊
@aadityapradhan8570
@aadityapradhan8570 6 жыл бұрын
Anyone in 2075.
@bhupendradhami633
@bhupendradhami633 9 ай бұрын
2080"12/09
@TGSKARMY
@TGSKARMY 4 жыл бұрын
NICR MISS YOU😀😀😀❤️❤️❤️
@SositGe
@SositGe 4 жыл бұрын
3:24 🤙🏻
@bandanarai6042
@bandanarai6042 4 жыл бұрын
omg! nikkai bhabuk vaye
@allgood3639
@allgood3639 4 жыл бұрын
👏👏👏
@ama_varaha
@ama_varaha Жыл бұрын
Mah pagal🍓
@surendradhakal4804
@surendradhakal4804 12 жыл бұрын
gret!
@Leembuboi
@Leembuboi 6 жыл бұрын
Superb
@doyourealise
@doyourealise 2 жыл бұрын
2022 :)
@nikhilshah8803
@nikhilshah8803 Жыл бұрын
2023
@sambadrupakheti8569
@sambadrupakheti8569 11 жыл бұрын
i love this video
@sushmathapa9702
@sushmathapa9702 2 жыл бұрын
Wow
@Samveedan
@Samveedan 4 жыл бұрын
3:24
@ganeshkc7134
@ganeshkc7134 4 жыл бұрын
I came for this only 🤣 tadha tadha samma kei lenden xaina mero yesma aaunu ko other than binayan kuikel ko msg to bishal gautam 🤣
@Samveedan
@Samveedan 4 жыл бұрын
@@ganeshkc7134 same bro 🤣🤣🤣🤣🤣
@deepakacharya9601
@deepakacharya9601 3 жыл бұрын
Malai bhuut lageko vhane.
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Eklai (Slow Version) || Nawaraj Parajuli
17:03
Nawaraj Parajuli
Рет қаралды 107 М.
Manoj Gaurel - BAA (Father's Day Special)
9:23
Gajureal Channel
Рет қаралды 1,6 МЛН