आफ्नो गाउको प्रचार प्रसार गरिदिनु भएकोमा उहाँहरुलाई धेरै धेरै धन्यवाद।
@parikrama15 ай бұрын
स्वागत छ
@ambirtv4979 ай бұрын
सुन्दर vdeo को साथमा सबैलाई नमस्कार अनि मिठो सोर हजुर धेरै राम्रो
@GORETOगोरेटो9 ай бұрын
सचिन सर र तपाइलाइ सम्मान छ🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल
@nirmalmagar68249 ай бұрын
हजुरहरुको प्रस्तुती हेर्दा यस्तो लाग्छ कि आफू नै यत्रा गरिरछु।।।😍😍😍🤗🤗🤗
@savitribhandari56509 ай бұрын
हाम्रो नेपाल धेरै राम्रो छ तर,के, ग्रनू बिकसित हून सकेको छैन,धेरै सारा,धन्यवाद हजूर,हरू सबैलाई, म,परदेशी भूमिदेखि देखदैछू, 👏
@parikrama19 ай бұрын
धन्यबाद
@KhemPun-ms9qb9 ай бұрын
यही जनै लगाउने केही पुन हरुको गुरुप हो हामी पुनमगर हैन भन्दै पुन जात दर्ता गरेको हरु ५ लाख बदी पुनमगर बाट ९_१० हजार छुट्टीयका छन
@bhuwansinglimbu76869 ай бұрын
Time haru lai kun bahun le xuttayo ho feri murkha pandit haru Bahun le afnai daju vai lai ni xuttauxa hai lata haru
@mgr4359 ай бұрын
सहि कुरा मगर एक हौ ।
@yampun19 ай бұрын
khem pun एकदमै सहि भन्नु भो । यहि अन्नपूर्ण गाउ पालिकाबाट पोखरा तिर झरेका पुनहरु नै मगर होइनौं भन्नेहरु हुन् ।
@ChitraYogiofficial9 ай бұрын
धेरै राम्रो ठाउ आज नै घुम्न जाउ जस्तो लाग्यो ❤❤
@shivaprasadsitoula94429 ай бұрын
सुन्दर ठाउँ रमाइलाे यात्रा।शुभकामना ।
@parikrama19 ай бұрын
धन्यबाद सर
@sarupandey-m1v9 ай бұрын
दुवै जना सरहरूकाे भिडियाे खुव मन पछ
@harirambhetwal75069 ай бұрын
राम्रो भिडियो
@parikrama19 ай бұрын
धन्यबाद
@tulpsdmagar15849 ай бұрын
जनाइ लगाउने पुन हुदै होइन दुब्लिकेतहरु हुन्।
@thaparamesh44789 ай бұрын
मिडिया सरलाई नमन गर्दछु यहाँ को राम्रो राम्रो ठाउँ हेर्न पाएको मा म साउदी अरब बाट हेर्दै धन्यवाद
@RajanOli-n5e9 ай бұрын
राम्राे हाेनी मगर पनि हाम्रै दाजु भाइ त हुन जति जति छेत्ररी र ब्रहममण काे जात हुन्छ मगर काे पनि सियम तेहिजात हरु हुन्छ मगर घर्ती हुन्छ भने क्षेत्री पनिहुन्छ र ब्रहामण घर्ती हुन्छ ब्रहामण भुजेल नी हुन्छ मगरनी हुन्छ कस्तरी पनि हुन्छ राणा मगर नी हुन्छ क्षेत्रीपनी हुन्छ लामी छाने मगरनी हुन्छ ब्रहामण पनि हुन्छ मगर बुढा पनि हुन्छ बुढाछेत्री पनि हुन्छ बुढाथाेकी मगपनी हुन्छ छेत्री पनि हुन्छ थापा छेत्री पनि हुन्छ मगर पनि हुन्छ बाेहरा मगर नी छन् छेत्री पनि छन् ब्रर्हनमण पनि छन् याे कसरी भयकाे तर मलाइ थाहा छैना तर मेले यस्काे यितिहास र थर हरु ले यउटै दाजुभाइ यउटै जाती भयर फुट भयकाे अनुमान गर्ना सकिन्छ
@anuraggurung42968 ай бұрын
मगर जातिहारुलाइ त थरमा थर यस्तो उस्तो भन्दै क्रम मिलाएर हाम्रै दाजुभाइ हुन् भन्नुभयो जबकि ज्यान र अनुहारको बनावट नै मिल्दैन तर जनै नलगाउने जात र थर मिल्ने ज्यानको र अनुहारको बनावट पनि मिल्ने दलित समुदायको दाजुभाइ दिदीबहिनीलाई हाम्रै समुदायको हुन् उँचनिचको भावानाले हेरिनु हुन्न भनेर सार्वजनिक ठाउँमा भन्ने कि नभन्ने ? मुखले सर्लक्का तेल घस्ने तर व्यबहारले तर्काउने त तपाइँकै क्षेत्री/बाहुनको समुदाय नै हो कमेन्ट गर्न जति सजिलो छैन होला पक्कै तपाइँलाई 😁😃
@gorkhaman37859 ай бұрын
धेरै धेरै धन्यवाद कस्तो राम्रो भिडियो बनाउनु भएको रहेछ
@parikrama19 ай бұрын
प्रयास गर्दैछौं, यसरीनै भिडियो हेरेर प्रतिक्रिया दिदै गर्नुहोला 🙏
@shivaramrana41409 ай бұрын
Good information good job and myadi District magar basubas Janine Laine .
@LimMagar-du9mo9 ай бұрын
कति रमाईलो ठाऊ 🎉🎉🎉🎉जय जय❤🇳🇵🇳🇵🇳🇵
@bijayatamang87379 ай бұрын
Magar and chetri bahun same hun daju vai ,magar ko naak matrai thepcho ho
@sachitapokhrel20799 ай бұрын
Aaha Swargama pugejasto anubhuti vayo kati sundsr xa hamro Matribhumi Nepal... Jai Matribhumi Nepal Dhanyabad yo teamlai...
@parikrama19 ай бұрын
खुसी लाग्यो
@gomumagar8 ай бұрын
❤❤❤
@hemrajpoon80779 ай бұрын
Kati Sundar thau dekhaunu bhako ma dherai 2 Dhanyabad Laxmi Babu ❤❤
Sachin sir in purvi blues and laxmi sir in Parikrama ! Both of you are genius in your own style ! Ramailo duwai ❤
@parikrama19 ай бұрын
Thank you so much
@ramajaliyaman53289 ай бұрын
कुन टपरे हरु ले धागो लगाइदिए सुरुमा मगर समुदायले धागो भिर्दैन
@TekPocoX4pro5g9 ай бұрын
I have foreigner trekking groups for these areas in coming spring season. I have done this trip before many times through MOHOREDADA..I really love this route. Thank you so much for promoting the HEAVEN.
@parikrama19 ай бұрын
Thanks for sharing
@shantishanti-um9nd9 ай бұрын
Just wooow sooo real beautiful place khopada dada views ❤❤❤❤❤❤❤
@parikrama19 ай бұрын
Many many thanks
@subinmagar-x3b8 ай бұрын
Very enjoy , all thanks guys
@parikrama18 ай бұрын
Our pleasure!
@LeelaKumar-j1g9 ай бұрын
उनी हरुको घाटीमा जनैछ जनैलगाका भनियो तर उनीहरुको हातमा चार वटा बेद हरु छन बेदपुराण पढने अधिकार पायका रहेछन भन्ने कुरा त आयन
@parikrama19 ай бұрын
बेद पढ्ने अधिकार त्यो गाउँका मान्छेलाई मात्र होईन यो पृथ्वीका सबै मान्छेलाई छ
@basnetshoesbktm27119 ай бұрын
आफै पुगे जस्तो
@niteshtamang83779 ай бұрын
हाम्रो तिरको मगर हरुले गोत्र थर भन्नु हुन्न भन्ने गर्छ लाजले दरले 😂 आज जन्नै लगाउने मगर पनि देखियो 😂😂
@MountainGurkha149 ай бұрын
Daami Bro good Job
@Dragonman_1238 ай бұрын
Ramro
@parikrama18 ай бұрын
हजुर
@surbirthapa78179 ай бұрын
Ati Ramro Thau
@Anticorr3188 ай бұрын
भारत बाट आएका हिन्दु बाहुनको ठिमाहरु हुनु पर्छ !
@seasonyangshian99469 ай бұрын
Bahun gau hoichha
@anuraggurung42968 ай бұрын
होइछ भन्ने चाहिँ कुन भाषा रहेछ 😁
@devindrathajali63459 ай бұрын
Jay Buddha jay nepal 🌻🇳🇵
@anupamshrestha44859 ай бұрын
भौतिक रूपको परिवर्तन हुनू मात्र बिकास होइन ा भएको पार्कितिक अवस्थालाइ व्यवस्थापन गर्नु पनि बिकास नै हो
@Mankmr66729 ай бұрын
आफ्नो अस्तित्व आफ्नो पहिचानको अज्ञानताले मात्र हो नत्र मगर समुदायको मान्छेहरले जनै लाउदैन
@kalidas26489 ай бұрын
१००००००० सत्य।
@donerastrabadi9 ай бұрын
timiharu lagaudainau kasaile ta lagauxan ni ta .. yasma k aapatti bhayo ra
@GorkhaKhukuri9 ай бұрын
Ta mujile lagaudainad vandai lagaunr sanga k ko aaris pahila aafulai chin na jatha liday😡
@Mankmr66729 ай бұрын
@@GorkhaKhukuri तेरो जनै संग किन आरिस गर्नु खाते अर्को कुरा तेरो जनैको बिषयमा मैले नराम्रो बोलेको छैन जाँठा तेरो जस्तो मानसिक्ताले गर्दा आज तेरो ब्रामणबाद र हिन्दुबादको अस्तित्व संकटमा परेको अवस्था थाहा छकि छैना यति ठुलो कुरा तैले चाहि जनै धारण गरेको छौ?
@Dilrai19 ай бұрын
Herda herdai 29k subscribe parikrama
@KNp.pesGamer79 ай бұрын
मगर भनेको यस्तो जाती हो , जुन ब्रहमण बिना केही काम सप्पन्न नहुने रैछ , कहिलेकाही आफ्नै मान्छे हरु भन्न नि लाज लाग्ने , कहिले मगर हैन भन्ने कहिले हिन्दुराज्य कायम गर्नु पर्छ भनेर लाग्ने
@Govind-b5l9 ай бұрын
लु लू.... गुटुणटूण साथी हामी सबै हेरियो हो?
@prakashjoshi4769 ай бұрын
You are doing great service to our nation through your content creation. ❤️❤️🙏🙏
@parikrama19 ай бұрын
Thank you so much 😀
@prakashjoshi4769 ай бұрын
@@parikrama1 Thanks to you brother for beautiful content ❤️❤️
@reshamlimbu81629 ай бұрын
Asaddai chaklagdo video banayera hami Samu leadinu vakoma dhanyabad ma pani yesari ghumera video banaunu man xa ab khi barsha paxi npl aayera yesarinai ghumne video banaunenai xu malai pani sprout gardinu hola❤❤❤
@indirathapa58279 ай бұрын
बाग्लुङ को कुनै ठाउमा पनि जनै लाको देखेको छु म
@anupamshrestha44859 ай бұрын
भौतिक परिवर्तन मात्र बिकास होइन भएको पर्कितिक अवस्थालाइ व्यवस्थापन गर्नु पनि बिकास नै हो है
@jimeenilam24514 ай бұрын
🙏🙏🙏👌👌👌❤❤❤
@ramrijal25169 ай бұрын
होइन सर पुर्बी blues सचिन सर सङ devorce भएर😂😂 अर्को कार्यक्रम परिक्रमा ल्याउनु भयो कि के हो?तपाईंहरु सङै भएको राम्रो है सर🙏🙏🙏🙏
@CdP1509 ай бұрын
हाम्रो राम्रो म्यागदी❤🎉
@parikrama19 ай бұрын
Dhanyabad
@Timetravel19959 ай бұрын
Malai ni support garnu na hai; subscribe garera janu huss
जीवन को रित नै यही हो, कोही फुट्दै त कोही जुट्दै-कोही मिल्दै त कोही छुट्दै
@Nayagoreto9 ай бұрын
Wow 🎉🎉🎉🎉🎉
@barnatho83319 ай бұрын
सबैभन्दा हिन्दू को प्रभाव परेको जात मगर
@Angburavlog9 ай бұрын
साउदी बाट मेरो पहिलो comment ❤❤❤
@parikrama19 ай бұрын
Thanks rai bro
@Timetravel19959 ай бұрын
Malai ni support garnu na hai; subscribe garera janu huss
@hiddenfact68589 ай бұрын
अधिकाम्स जनैवाला पुन हुन् ,जसले अहिले मगर होइनौं भन्छन् ,बेइज्जतीहरू...
@Salute1119 ай бұрын
Nice tourism place
@parikrama19 ай бұрын
So nice
@Timetravel19959 ай бұрын
Malai ni support garnu na hai; subscribe garera janu huss
@BishnuGurung-sv3zf9 ай бұрын
जनै हि लगाउने मगरको पालो पसुपतिनाथ मन्दिर मा पुजारी को खौई पालो आएको बाहुन को पुच्छर हैट
@khagendragharti34989 ай бұрын
Gurung Ji hami Sabai Shiva Ji ka Santan hau Nepal basne Sabai Bideshiko etihas padher Bideshiko gulami vayar hamro Sabai Kura birseko
@gurungbruce46369 ай бұрын
अब जनै लगाए पछि थर पनि ओमकार परिवार को जस्तो हुनु पर्ने हो।
@donerastrabadi9 ай бұрын
uniharule janai lagayara timiharulai k bigareko xa ra bhai ...
@rekhathapaentertainment62819 ай бұрын
Janai laune rya k ho magar navako kura bahunle po laucha janai
@राजुन्यौपाने-छ9ङ9 ай бұрын
Hunchha sir me hardai Chu myagdi
@Sandip_ghyapchan_chhantyal079 ай бұрын
Dheraii barsa agadi teha Malla thakuri haru leh dabayera teha ka magar hru leh janaii lagaye ka hunn
@GorkhaKhukuri9 ай бұрын
Ani talai chai kina dabana vedo waiyat kura garchas gadha? Magar ko kati thari jaat xa thaha xa
@chakradhanrai68489 ай бұрын
अनि जनाइ लगाउने मगर हरुले जाड रक्सी सुङ्गुर को मासु रागाको मासु खान्छकी खादैन होला कठै धोती को गुलाम
@funentertainment48769 ай бұрын
आफ्नो बाऊबाजेले मानेको धर्मलाई छोडेर जनै लगाउने गु हरुको कहिले दिमाग आउने होला थुईक्का............
@buddiprasadbaset40209 ай бұрын
तिम्रो बाउ बाजे ले कुन धर्म मानेका थिय र भाइ मगर जातिले जनई लगाऊन हुन् भनेर कुन धर्ममा लेखिएको छ भन
@mansinghtamang96299 ай бұрын
Ba hun le oho timita janai launu parxa janai lagaye thulo jatko hunxau bhandai janai lagaidiyeka hun k janai lagayera magar barhmman bhayeta
@thalangbhimkumar28568 ай бұрын
bahunharu le rkssi piunu Ani Magarharole janei lagunu thikai ho.
@parikrama18 ай бұрын
हजुर
@goldstardhaulagiri82349 ай бұрын
❤❤❤❤❤❤❤
@jamunapurja45259 ай бұрын
Tapik ke rakhanu vy ko sir
@anuraggurung42968 ай бұрын
क्षेत्री बाहुनले रक्सी खायो मगरले जनै लायो चैट चैट 😀😁 जातीय सुचाङ्कको आधारमा मगरहरु एक तह माथि ब्राह्मण समुदायमा उक्लिएकोमा जनै लगाउनु हुने सम्पुर्ण मगर जातिहरुलाइ हार्दिक बधाई तथा शुभकामना 🤣🤣🤣
@parikrama18 ай бұрын
धन्यबाद अनुराग जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@RadungMedia9 ай бұрын
लोकतन्त्र हाम्रो - प्राण हो । धर्मनिरपेक्ष हाम्रो - मुटु हो । प्रान्तियता हाम्रो - अंग हो । अराष्ट्रिय झण्डा - बदली गर । मंगोल मंगोल - एक हौ । तर... ...... बाँच्नु ठूलो कुरो होईन ! मुख छ, बोल्न सक्दैन ! आँखा छ, देख्न सक्दैन ! कान छ, सुन्न सक्दैन ! - गोपाल गुरुङ ।
@DineshChemjong-m9w9 ай бұрын
right
@GRK_ODEN.9 ай бұрын
🌹🌹🌹🌹🌹🇳🇵
@nrggurung86969 ай бұрын
होइन जनै लाउने मगर पनि हुने रछ त क्या हौ जिन्दगीमा
@phasgarbuja9 ай бұрын
मगर होइनन
@StephenThapa-q7v9 ай бұрын
Sagar le janai hataye ramro
@yubrajpun66189 ай бұрын
नमस्कार सर यी भिडियो मा मगर गाउँ र जनै लगाउने भन्ने कुरा छिटोभन्दा छिटो हटाउनु होला
@phasgarbuja9 ай бұрын
जनै लगाउने वाला हरु पुन मगर होईनन हामी मगर होइनौ भन्ने मा पर्छन धर्म कर्वा केली भन्छन तर हिन्दु सॅस्कार गर्द छन
@mahendrarana559 ай бұрын
भएको कुरा किन हटाउनु भिडियोबाट?? कुन पुन हो?? किन लगाए त्योचाहि खोजिनुपर्छ अध्ययन अनुसन्धान गरिनुपर्दछ
@khagendragharti34989 ай бұрын
Kin Hataune Bideshiko gulam vayar aafno sabheta sanskriti ritiriwaj parampara bhuleko jastox hajurle mahasay ji
@anuraggurung42968 ай бұрын
किन हटाउने ? मगर जाति भएर जनै लगाउने बाहुन पढाउने अनि साँचो कुरा बाहिर ल्याउँदा किन लाजले हटाउ भन्ने ? त्यतिबेलाको चालचलन राज्यसत्ताको कारण वा अन्य कारणले जनै लगाउन सुरु गरियो भनेर प्रष्ट पार्नुस नत्र चुपचाप कमेन्ट हेरेर बस्नुस् 😁
@kamalacharya7321Ай бұрын
herda herdai ratiko 1 bajyo. time gayeko thahai bhayena
@parikrama1Ай бұрын
धन्यबाद सर
@penpachoesang82428 ай бұрын
Bahunko langato dhune gaun.
@parikrama18 ай бұрын
हजुर
@manranarana44589 ай бұрын
जनै लगाउने मगर होइन हुदैन है बाहुनको दास हुन,यदि त्यो मगरले जनै लगाउछ भने कति सराको लगाउछ त्यो जनै लगाउने मगरले जन्मेदेखि मिर्त्युसम्मको कर्मकाण्ड गर्छ गर्दैन,त्यो केवल दास बनाएका मात्रै हुन,रक्सि पिउने गोरुको मासु खाने कसरी हिन्दु भए? बनाइयो यसो जनै दिएर
@indralama-s5w9 ай бұрын
Bahun ko puxara magar ho
@ganeshlama-si9dw8 ай бұрын
Aajai pani magar haru ko buddi aaye ko xaina ke ho mero saskar dharma vanne barema
@magarpun89199 ай бұрын
कुकुरलेग्रदा मान्छेले लखटि माग्नुभयाे भैसिले लखेटेकाे देखेर हाँसाेलाग्याे मलाईत😂😂😂
@parikrama19 ай бұрын
यस्तै हो जिन्दगीमा कहिले काहि
@sukmantamang19679 ай бұрын
बाहुनको दास्वत्वले कुन जुनिमा बाधेर राखेका रहेछन
@arkopaila9 ай бұрын
अब बाहुन को सत्य मार्गबाट खोसेर हाम्रो हल्लेलुया मार्ग तिर तान्नुपर्छ हौ सबै मगर हरुलाई पनि
@SajanLimbu-pq4wn9 ай бұрын
Yo sab bahun harule racheko khel ho
@greyworld59818 ай бұрын
Janai launey magar nai haina😂 Magar naam nalekh aba bata kuch bhii
@parikrama18 ай бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
हल्लेलुया जप्ने मगर हरुले जति पल्ट जप्छन तेति सुते लगाउछन होला हौ
@khom39409 ай бұрын
Uhile baje haru le bhanne garthyo, limbu haru lai pani janai lagaunu lagayeko thiyo hare, yesko matlab jaatiya promotion nai jasto lagyo barna anusar. Jastai mustang ko bhote raja lai bista chetrri banayeko jasto. Tara limbu haru le janai lagaunu manena bhanthyo
@arkopaila9 ай бұрын
जनै लाउनु हुदैन नि, हल्लेलुया तिर्लाग्नुपर्छ सबै
@khom39409 ай бұрын
@@arkopaila samanti, timarle j bhanyo tai mannu parne. Holy wine khane sabai bahun haru nai chan pastor haru, aafu pastor bhayo bhandai ma aaru lai tai nazar le hernu bhayena kya
@NISHOK12349 ай бұрын
Eutai content dui thau halera kati ullu banauxau hau lathuwa haru? Jhapa ko beijjat nagara ta yasari....