🙏, नमस्कार मेरो नागरिकता मा वंशज लेखन विस्रे को हुन ले परिचय पत्र बन्देन भनै, साचै मा बन्देन बन्दैन सुझाव पाउ सर🙏
@SamjhanaBackup Жыл бұрын
sir. surkhet ghar vako le buba aama dubai le kathmandu batai parichaya patra banako. xora xori ko nabalak parichaya patra pani kathmandu batai banauna milxa ki surkhet nai janu parxa?
@nirmehta192 жыл бұрын
सर कसैको बाल विवाह भइरहेको छ । मलाइ तयो विवाह रोकन के गर्नु पर्छ।. Please 🙏🙏🥺🥺🥺🥺 reply garnu
@NEPALLaw2 жыл бұрын
पुलिसलाई फोन गर्ने
@bikashtimalsina25622 жыл бұрын
सर लेखापढि व्यवसायी को नया exam कहिले हुन्छ र कहाँ हुन्छ बताइदिनु भए अाभारि हुने थिए सर
@taslimali89352 жыл бұрын
Sir namaste 🙏I am 19 years old boy Mero Baba bitnu vako 4 barsha vayo Baba KO jethi Patti KO 3 ta dai hunuhunxa ...ansgha Pam vanera mudda haleko xan 3 ta ley ...bekti KO Rin 25 lakhs xa tirnu Parni ....k ti dai Haru ley Rin natiri angsha khana milxa sir ....natra ma eklai Lai tyo Rin KO Bhar Parni vyo .... please vandinu paryo sir 🙏🙏🙏🙏🙏
@NEPALLaw2 жыл бұрын
बुवाले लिनुभएको ऋण हो भने अहिले नि तपाईले ति रिन लाई देखाउनुपर्छ यसो भएपछि ऋण पनि सबैले तिर्नुपर्ने हुनसक्छ
@aayrarai8011 ай бұрын
Sir nepali ketale bharatiya keti bihe gari janmeko baxhale nabalak parixhaya patra banauna amale afno bharatiya citizenship tyagnu parxha ra??nepali bau bata janmeko baxhale nepali hune adhikar paudaina ra??
@kiranthamsuhang8426 Жыл бұрын
Dear Sir.. =मेराे जिज्ञासाकाे जवाफ दिनुहोला । APPLY गरेपछि राष्ट्रिय परिचयपत्र दिने वा पाऊने धेरैमा र कम्तिमा समय कति हाेला ।
@NEPALLaw Жыл бұрын
यो प्राबिधिक बिषय हो म भन्न सक्दिन। मैले पनि पाइसकेको छैन ।
@mrhawking102 жыл бұрын
Hello brother ma 15 years bhaye ani mero nagrita baneko xaina ani maile passport nabanai Varanasi India jana pauchu ki paudina SEE KO certificate dekhayera
@NEPALLaw2 жыл бұрын
इन्डिया जान केहि चाहिदैन
@indrabist84812 жыл бұрын
Sir नमस्ते चेक अनादारको मुद्दा मा कसुर गरेको ठहर भएमा रकम असुल गर्ने प्रयोजनको लागि चल अचल सम्पत्ति छैन भने थुनामा राख्दा रकम पनि तिर्नु पर्छ कि थुनामा राखे पछि तिर्नु पर्दैन plz sir reply
@NEPALLaw2 жыл бұрын
पर्छ
@indrabist84812 жыл бұрын
@@NEPALLaw २९ लाखको चेक मा कति वर्ष सजाय हुन्छ सर
@सन्यासीजगत2 жыл бұрын
सर नमस्कार सर हामीले १० मीटर घडेली२ जना मिलेर2072सालमा किनेका थियौं रोज गातिको सिलसिलामा लामो समय बाहिर बसेको कारण आफ्नो नाममा गर्न सकिएको थिएन अहिले आफ्नो आफ्नो नाम मा गर्न खोज्दा पास हुन्न भन्छन २६१.१४वर्ग मीटर छ के त्यो कित्ता छुटाएर आँ आफ्नो नाम मा गर्न मिल्छ होलात्त भन्दिए आभारी हुने थिए 📬
@NEPALLaw2 жыл бұрын
अदालतबाट समेत दर्ताको मुद्दा हालेर गर्नुहोला
@hbs61362 жыл бұрын
मेरो कक्षा 8 /10 /12 को शैक्षिक प्रमाण पत्र र नाबालक परिचयपत्रमा उमेर फरक परेको छ अब के गरेर कुन बाटोबाट मेरो नागरिकता अनि रास्तृय परिचय पत्र बन्ला सर ?
@NEPALLaw2 жыл бұрын
नाबालक परिचय पत्रको उमेरलाई सच्याउन
@jhakalemagar68692 жыл бұрын
सर नमस्ते ! मेरो श्रीमती ले महिला उध्धमी मार्फत रिन (लोन) लिएको थियो ।अहिले श्रीमती को मृत्यु भयो र त्यो रिन मैले तिर्नु पर्छ कि पर्दैन ?यदि पर्दैन भने के के गर्नु पर्छ कृपया केहि सुझाव को आशामा ... धन्यवाद !
@NEPALLaw2 жыл бұрын
पर्छ
@satyavachan40682 жыл бұрын
सर तपाईकाे फाेन नम्बर दिन मिल्छ कि तपाईलाई एक पल्ट भेटेर कुरा राख्न पाए हुन्थ्याे ।