इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sarucypurs41733 жыл бұрын
Lasoo fyfulo
@suryanathneupane3313 жыл бұрын
Ihate indreni
@jitmager62363 жыл бұрын
@@sarucypurs4173 ßß
@jitmager62363 жыл бұрын
3
@kpjhjlokom62683 жыл бұрын
तमाङ सेलो मा त डम्फु चहिन्छ
@माम्बातामाङ्ग3 жыл бұрын
धेरै मिठो स्वर को धनी प्रेम लोप्चान दादा र इन्दिरा गुरुङ दिदी लाई धेरै लामो समय पछि देख्न पाउँदा धेरै खुसी लग्यो
@Ghising28933 жыл бұрын
सबै गितहरुलाई उतिनै सम्मान दिएकोमा धेरै धेरै सम्मान छ दाईलाई
@narbahadurgharti6093 жыл бұрын
इन्दिरा गुरुङ दिदीको धेरै गीत सुनेको थिए मलाई लाग्थ्यो निकै उमेरको हुनुहुन्छ जस्तो लाग्थ्यो तर उहाँलाई देख्दा सोचेको भन्दा धेरै फरक र राम्री उस्तै दिदीलाई नमन
@naranaryal51243 жыл бұрын
धेरै धेरै सम्मान छ पेरेम लोप्चन।आग्रज कलाकार इन्द्रा जी लाई ।आज पनि रमाइलो भयो ।यहीँ हो हाम्रो लोक सस्क्र्ती ।भनेको जय इन्द्रेणी परिवारलाई ।🙏👍️🌷💗👏
@gautamaayusha85673 жыл бұрын
पुराना गीत हरु कति राम्रो हो के जति जति सुने पनि सुनिरहु जस्तो लाग्यो ।अग्रज कलाकार हरुलाइ उच्च सम्मान छ 🙏🙏
@yamsingjai92253 жыл бұрын
Nanu hjr sakkali aayushaa hoki nakkallii aayashaa honi plzz
@ramsharantamang74763 жыл бұрын
Nice sister 🙂 God bless you always have a great weekend ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sumankhadka92263 жыл бұрын
😍😍😍😍😍
@nirmaljenishaofficialvlog58443 жыл бұрын
NICE NANU
@laxmikarki51803 жыл бұрын
p
@narbahadurgharti6093 жыл бұрын
इन्द्रेणी कार्यक्रम जस्तो नेपाली भाषा संस्कृति र गरिब जनताको दुख सुखमा भगवानका रुपमा सन्चालित यो महान कार्यक्रमलाई राज्यबाट कुनै पनि साथ र सहयोग नहुनु अत्यन्तै दुखद र दुर्भाग्यपुर्ण कुरा हो कृष्ण सरलाई हार्दिक सलाम छ
@ombahadur61693 жыл бұрын
अाे साथी नेपालकाे जस्ताे लाचारि , दलाल , नपुसंक, भ्रष्ट , नरपिचासहरूले सन्चालन गरेकाे सरकारबाट इन्द्रेणी जस्ताे हाम्राे माैलिक कला संस्कृतिकाे सम्बृदि ,सम्बर्दन , विकास मा लागेकाे स्वच्छ सँस्थालाई सहयाेग हाेला भन्नि त सपनामा नि नसेाचम क्यारे जब उखाने , गफाडी , बयलगाडे वलि , शेरे देउवा र प्रचण्डेकाे गाथा गाइन्छ अनि गुलामि गरिन्छ बल्ल सहयाेगकाे अाशा गर्न सकिन्छ । हैट प्रेम लाेप्चा अास्याङ र ईन्दिरा मैच्याङ ताे बदाे रमाइलाे खुसि लायाे ।
@tembasherpa22973 жыл бұрын
Prem jyo jyo le chaleko git nai gaunu bhayana Asana sardo man pardo ...
@mohantamang35963 жыл бұрын
लास्सो फ्याफुल्ला नमस्कार हाम्रो कला हाम्रो संस्कृति 🌹 अति सुंदर ❤️ धेरै रमाईलो 👍 जय इन्द्रेणी टीम 👍👍
@ramgautam36613 жыл бұрын
Sab bhanda ramro/mitho xa hamrai sanskara.
@tulsioli55343 жыл бұрын
आहा अग्रज कलाकार प्रेम ज्यु र इन्दिरा ज्यु पनी देख्न पाइयो दुबै मान्य जन प्रती उच्च सम्मान छ पुराना गित हरु मा संस्कृति बोकेको मिठो गित र छुट्टै आनन्द आउँछ, मनमाया ज्यु र प्रेम ज्यु को दोहोरी excellent, जय इन्द्रेणी , जय कृष्ण दाइ
@kalpanasfamily18553 жыл бұрын
आह इन्दिरा नाना अनि प्रेम ज्योज्यो को प्रस्तुति इन्द्रेणीमा धेरै धन्यवाद कृष्ण दाइलाई सबै कलाकार हरुलाई संमान गर्नु भएर उहाँ हरुलाई निमन्त्रणा गर्नु भएकोमा 🙏🙏🙏🙏🙏
@oasbahadurkarki.84433 жыл бұрын
गाइका इन्दिरा गुरुङ्ग गोले लाई धेरै पछि आज कार्यक्रम इन्द्रेणी मा देखियो. खुसि लाग्यो.
@chudamanibhusal88733 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा प्रेम लाेप्चन जि इन्दिरा गुरुङ जि साथमा मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।सबै जनाको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।
@onlinetv36483 жыл бұрын
साच्चिकै हामी नेपालीको कति राम्रो सस्कृती छन् । यी सबै हाम्रा सम्पत्ति हुन् । संरक्षण र सम्बर्द्धन गर्नु पर्छ । हरेक जातिको सस्कृतीलाई ! धन्यवाद इन्द्रेणीलाई 🙏🙏 एक चोटि चन्द्र कुमार दोङलाई ल्याउनु पर्यो ।
@budhamoktan73673 жыл бұрын
धेरै रामाइलो कडा सेलो जति हेरे पानी नपुग्ने आजाको कार्यक्रम जय इन्देर्नी pream lopchan dai ani indera gole didi dami selo next time pani
@narchhantyal91163 жыл бұрын
प्रेम लोप्चन र इन्द्रा गुरुङ्ग को काल झै गित र भाका हरु इन्द्रेनि युनित लाइ धन्नेबाद
@countryloversindra71143 жыл бұрын
आज दिदि इन्दिरा र प्रेम लोप्चनजी को गीत सुन पाएरा धेरै खुसी लागेऊ ।प्रदेशबाट हेर्नु हुने कोको हुनु हुन्छ हाजिर हुनु है ।
@manbahadurtamang90103 жыл бұрын
प्रेम लोप्चन र ईन्द्र गोले तमाङ तमु दिदीको धेरै गितहरू सुन्ने गर्थ्यो । सह्रै मीठो लाग्छ ।
@krishnapaudel32733 жыл бұрын
शुभसन्ध्या सम्पुणँमा साह्रै राम्रो छ अाजको ईन्द्रेणीको बसाइँ जय होस ईन्द्रेणी सलाम
@uttamrawal19083 жыл бұрын
इन्द्रेणी हेरेर बस्नु भयको सम्पूर्ण नेपाली जन मनलाई 🙏🙏 नमस्कार म कतार देखि हेर्दै छु
@sanchalal49203 жыл бұрын
🙏🙏🙏🙏🙏प्रेम लाेपचन दाजु र ईन्दीरा गाेले नाना लाई सम्मान छ हजुर हरुकाे गीत हरु धेरै हेरिन्छ र सुनिन्छ मनमाया जि काे हाँसो र मुस्कान नै मीठो बाबल रमाइलो लागेउ आज पनि जय कृष्ण दाजु जय ईन्द्रेणी 🙏🙏🙏
@sonamsherpa20543 жыл бұрын
धेरै खुशी लाग्यो प्रेम लोपचान को आवाज सुन्नु पायो
@mitralimbu68763 жыл бұрын
इन्दिरा दि लाई धेरै पछि इन्द्रेणिले देख्ने मौका जुरायो💖🙏🇴🇲
@pitamberthapa41633 жыл бұрын
आहा सलामछ पुराना कलाकार हरुलाइ अनि सलाम छ सम्पुर्ण इन्द्रेणी तिमलाइ
@teresahsiao9473 жыл бұрын
Amazing program. I love so much Indreni. I am from Burma(Myanmar)..
@mukeshprasaddhamala64613 жыл бұрын
बिदेशी भुमिमा बसेर भएपनी उरानो गीत सुनाउनु भएकोमा कृष्णदाइ प्रेम दाइ र इन्दिरा दि अनि संपुर्ण उपस्थित महानुभाब हरुमा धेरै धेरै धन्यबाद 🤗🙏🙏🙏
@debendrabasnet30953 жыл бұрын
जहिले पनि नया अनुहार देखाउने नेपाली ईतिहास बचाउन ईन्द्रेणी लाई सलाम छ।
@bullaterazza22603 жыл бұрын
हाम्रो ६२ बर्षिय प्रेम लोप्चान दादा र इन्दिरा गुरुङ दिज्जुको आजको प्रस्तुति जिबन्त रहोस्
@hiralalpunmeroyoutubechann62933 жыл бұрын
प्रेम लोच्न र इन्द्रे गुरुङको ओहोरी माया दोहोरी गाउँ भन्ने तामाङ सेलो सुन्दा मजा आयो सँचिकै इन्द्रेणी भनेको सबेताको जनानी हो सला छ कृष्ण कडेल सरलाई जय इन्द्रेणी जय देस सल्यान नेपाल हाल साउदी बाट
@indragurung15123 жыл бұрын
Hurrrrr hurr hurrr 😂😂 Ah ha tamang vasa ko yati mitho geet hudo rahexa mazza aayo. Prem lopchan rw indira gurung ma'am lai 😍😍🙏🙏🙏
@rajustha43003 жыл бұрын
हेरक पुरानो सर्जक लाई यसरी इन्द्रेणीमा ल्याएर पुरानो गित सुन्नु पाइयो खुशी लाग्यो ।। जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵
@yamvikramshah74473 жыл бұрын
धेरै राम्रो लोक संगित सुन्न पाइयो इन्द्रेणी टीम लाई धन्यवाद छ..।।
@gagandhami20213 жыл бұрын
आहा आज पनि धेरै रमाइलो लाग्यो जय ईन्द्रेणी
@indrasunuwarrai44702 жыл бұрын
तामाङ सेलाेकाे गायक प्रेम लाेप्चन र गायिका इन्दिरा गाेले indreni मा उपस्थित भएर गित गाउदा धेरै खुसि लाग्यौं , सम्पुर्ण कलाकार टिमलाई बधाई छ।
@binodadhikari76523 жыл бұрын
कृष्ण कँडेल, मनमाया र कृष्णालाई मैल त धेरै पहिलेदेखि नै भनेकै छु नि मेरा आदर्णीय डाक्टर हुन् भनेर।
@mingmartamang33693 жыл бұрын
मेरो तर्फबाट धेरै सम्मान छ अग्रज कलाकार प्रेम लोप्चन दाई अनि इन्दिरा गुरुङ दिदी जिउलाई अजा धेरै रमाइलो भयो यहि हो हाम्रो लोक संस्कृति भनेको होल इन्द्रेणी टिमलाई धन्यवाद🙏👌👌👍🇳🇵🌺
@deeptamang11983 жыл бұрын
दामी छ सम्म्मान छ लशो फ्याफुल्जी थुचेछे नमस्ते सबै सबै इन्द्रेणी टिम र प्रेम जोजो र इन्दिरा नाना लाई सबै सबै कलाकार ज्यु हरु सबै मा जय होस
@sukumansherpa50413 жыл бұрын
Yo episode ma prem daiko Geet sanga bir Bahadur bishokarma ko tungna vako vaye sun ma sugandha hunthyo ❤️❤️❤️
@prabhattamang8643 жыл бұрын
अहहहह कति रमाइलो आज त हुर हुर धेरै धेरै धन्यवाद कृष्ण दादा लाई आज प्रेम ज्योज्यो र इन्दिरा नानालाई लेउनु भाकोमा 😍😍😍🙏🙏🙏
@mayapasangthokar6711 Жыл бұрын
Super तामाङ को त ससुराली मामा घर्😆😆😆 प्रेम ज्योज्यो🤗🤗
@ashmitadhungel30763 жыл бұрын
अाज भने मनकाे मान्छे काे अागमन भयाे धेरै खुशि लागियाे सबै सबै टिमलाई सफलताको शुभकामना ।
@laxmitamang18743 жыл бұрын
अहा नि कति रमाइलो इन्द्रेणी मा आदरणीय इन्दिरा दिदी र प्रेम आस्याङ लाई भेट्न पाउँदा निकै खुशी लाग्यो जय इन्द्रेणी 🙏🙏धेरै सम्झना सम्पुर्ण टिम साथै धेरै सम्मान मेरो आदरणीय दाइ कृष्ण कडेल 👨❤️💋👨
धेरै सम्मान हाम्रो दाइ प्रेम लोप्चोन र इन्दिरा गुरुङ दिदी प्रति🙏🙏धेरै रमाइलो लागेउ पुरानो गित सुन्न पाउदा
@amritsunuwar32373 жыл бұрын
हो बल्ल आज चाही निकै समयदेखि खोजियको सेलोहरुको कार्यक्रम पस्किनु भयकोमा ईन्द्रेणी को कृष्ण कडेललाई धेरै धेरै धन्यबाद
@rantamang33143 жыл бұрын
प्रेम सर लाई त नेपाल पुलिस क्लपमा हुनु हुन्थियाे जस्ताे लाग्याे ईणेनि टिम लाई धन्यवात आज धेरै बर्ष पछि प्रेम दाई लाई देख्न पाईयाे ।
@yopantyalina49753 жыл бұрын
दर्सन नमस्ते सम्पुर्ण ईन्द्रेणी टिम लाई मलाई अति मन पर्ने ईन्द्रेणी म हालँ साउँदि बाँट 🙏🙏🙏👏👏👏👏🌴🌷👌🌷👏👏👏
@YT-hp9mv3 жыл бұрын
अति मीठो प्रस्तुति प्रेम लोप्चान,इन्दिरा घले गुरुङको त ठूलो fan हु
@karnagurung7693 жыл бұрын
अति रमाइलो लाग्यो झन इन्द्रेणी को कार्यक्रम पुरानो स्रस्ट लाई सम्मान अनि नयाँ कलाकार लाई प्रोत्साहन यहि हो इन्द्रेणी को पहिचान !
@tamangser17263 жыл бұрын
Derai Khushi Lagyo Prem lopchan Indira Gurung Didi Lai Dekhera congratulation Xora Paunu Bakoma Prem Lopchan Asyang Lai Jai Indereni🙏🙏🙏
@darkworld46023 жыл бұрын
2 legend in a same studio Indira Gole Tamang Prem lopchan Tamang ❤❤❤❤
@chunughale50663 жыл бұрын
Dherai ramailo lagyo hai Indira dd ra prem dada ani kasari ta Indira ddle ta tamang git majjale gaunu hunxa ta 🙏🙏🙏❤️❤️❤️
@karnatamang72543 жыл бұрын
इन्द्रेनी कार्यक्रम लाई धेरै धन्यवाद । नेपालको सबै जातजाति भाषाभाषी संस्कृति मौलिक झल्काउने सम्पूर्ण कार्यक्रमलाई इन्द्रे नी कार्यक्रम मौ कडिनु भाको मा ।।
@topbahaduroli61433 жыл бұрын
दामी लाग्छ हाल म साउदी बाट मेरो मन्को कार्यक्रम ईन्द्रेनी न छुटाई हेर्छु
@ABCbihani3 жыл бұрын
एकदमेै राम्रो इन्द्रेणी कारेक्रम हाम्रो आदरणीय प्रेम दाजु दिदी इन्दिरा गाेले धेरै रमाइलो
@deepaksapkota86133 жыл бұрын
मेरो फेब्रेत ईन्देरेणी सुपर ईन्रेनीले धेरै राम्रो काम गरेको छ ।नेपालमा १० वता जति ईन्देरेणी को अावशयकछ।
@kishortamang50133 жыл бұрын
Wow आजको दिन त इन्द्रेणी हेरेर खुशीले गदगद भए उच्च कलाकारहरूलाई उच्च सम्मान र कृष्ण दाइलाइ मुरीमुरी धन्यवाद 🙏🙏🙏
@charimayatamang14723 жыл бұрын
wow my favourite singer indira gole and prem lopchan😍
@manjusubedi55793 жыл бұрын
जय होस् इन्द्रेणी टिम लाई र धेरै रमाइलो भयो धेरै धेरै धन्यवाद 👍
@aniltamang55973 жыл бұрын
lasso fyafulla hai prem dada indira didi lagayat sampurna indreni tim lai
@shovamagar40073 жыл бұрын
Purano git jati sunae pani sunirakhu jasto Indira dd ra Prem lopchon dai lai 🙏🙏👌👌👌👌
@khumraj58583 жыл бұрын
आज पुराना पुराना भाका सुन्दा कति रमाइलो तामाङ सेलो सुन्दा कति रमाइलो जय इन्द्रेणी
@rachhegurung54423 жыл бұрын
⁰
@gokarnabista52563 жыл бұрын
आदरणीय अग्रज दिदी ईन्द्रा गुरुङ र प्रेम लोप्चन ज्यु हार्दिक बधाई। पुरानो पुस्ताका कलाकारलाई ईन्द्रेणी मार्फत देख्नै मौका जुलाई दिनुभयो कृष्ण कँडेल भाई लाई हृदय देखि धन्यबाद।।
तामाङ सन्कर संस्कृति लाई एकदमै ध्यान दिनु हुने प्रेम लोप्चान दाइ लाई इन्द्रेणी मा देख्न पाउदा एकदमै खुसी लागेउ दाइ
@pushprajkunwar87613 жыл бұрын
शर्मिला जि ले तामाङ सेलो मा राम्रो नाच्नु भयो रमाइलो भयो जय इन्दिरा जि को सोर धेरै मिठो छ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@nandsarumagar87882 жыл бұрын
Kati ho kati ramailo!! Tyopni my favorite sunger manmaya!!!!!!!
@bashantidhungana6303 жыл бұрын
कति रमाइलो हो ।पुराना कलाकार को जमघट जोस जागर नयाँ को नयाँ wowwww
@ramitalama63813 жыл бұрын
इन्दिरा दिदिको सोर अझै पनि जवानिको जस्तो छ्♥️प्रेम दाइ त अझै जवनि देखिने रमाइलो लाग्यो सिन्धुपाल्चोक दाइ र दिदिले गित गाउदा
@greenworld14873 жыл бұрын
एकपछि अर्को गर्दै हिट हिट कार्यक्रम ❤️❤️❤️
@Muktic3 жыл бұрын
प्रेम जि इन्दिरा जि ले धेरै राम्रो गित गाउनुभयो फेरि पनि आउनुहोला धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम
@jitmdenator3 жыл бұрын
धेरै वर्ष पछी इन्दिरा दिदीलाई देखें ,, खुशी लाग्यो //
@ajnabiastatamang49493 жыл бұрын
ईण्द्रेणीलाई लाखौं लाख शुभकामना:ईन्द्रेणी बाट धेरै कला सिखीन्छ,धेरै सभ्यता सिखिन्छ,धेरै संख्यामा पिडित हरु सेबा मिल्छ,दुखी असाहय हरुको रोग निबारण हुन्छ,ईन्द्रेणी अमर असल रउत्तिकै इमानदारी पनि हुनुहन्छ,अरु कृष्ण कडेल जि लाई जय नेपाल।
@jokwaiba67163 жыл бұрын
प्रेम लोप्चन दाजु र ईन्दिरा दिदिलाई धेरै समय पछि देख्न पायो धेरै खुशी लाग्यो,
@neematopden36553 жыл бұрын
ला है प्रेम लोप्चान ज्यो ज्यो त राजा नै रहेछ 🙏💗💗
@sunilnepalioffical48923 жыл бұрын
नमस्कार म सुनिल नेपाली यो बेला म पनि इन्द्रेणी मा थिय धेरै रमाइलो भो अब मेरो पनि आउदै छ माया गरि दिनु होला जय इन्द्रेणी
@bishamtmg789103 жыл бұрын
बाबा जति सुने पनि सुन्ना मन लग्ने तामाङ सेलो
@kishanban40373 жыл бұрын
प्रेम लाेप्चन सर र इन्दिरा गुरुङ दिदी काे गित सुनेर धेरै रमाइलो लाग्यो मेरो सलाम छ सम्मान छ प्रेम लाप्चन सर र मनमाया वाइवा बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ
@pradeepmagar48023 жыл бұрын
जये इन्द्रेणी सदैब कल्याण होस इन्द्रेणीको🙏🙏🙏
@myoppo44883 жыл бұрын
इन्द्रेणीमा सेलो गित सुन्न पाउदा खुशी लाग्यो
@bhimkhatri6243 жыл бұрын
अब भने इन्द्रेणी मा साच्चिकै नै रमाइलो हुन लागेको छ ।।।पुराना पुराना सर्जक श्रस्ठाहरुलाइ लिएर आउनुभएको छ दर्सकहरु लाई चिनाउनुभएको छ ।।धेरै राम्रो काम गर्नुभएको छ कृष्ण दाइ।।सम्मान गर्न चाहन्छु इन्द्रेणी होल टिमलाई ।।।।
@tekbadur12083 жыл бұрын
किषन दाई हामीसात दीन छु छपाई प्रदान मतीरि हुनु पर्छ है
@jagadishtamang30153 жыл бұрын
लौ आज त पुरै हाम्रो तामाङ गितहरुपो गुन्जियो।
@KHIMDARLAMI15603 жыл бұрын
यो गीत त प्रेम लोप्चनको पो रैछ गीत त धेरै सुनेको हो तर गायक को नाम थाहा थिएन सारै रमाइलो साथमा इन्दिरा र मनमाया संगको दोहोरी बबाल
@lamaniraj773 жыл бұрын
धेरै राम्रो रमाइलो लागियो, एउटा डम्फू भइदिएको भए अझै सुन्दर देखिन्थे होला । धन्यवाद ।
@chandralama47713 жыл бұрын
मेलम्ची मा ल्होसार प्रोग्राम मा सङै गको मन्माया इन्दिरा दिदी सङै याद आउछ घमेश दै त मातेरा हा ह
Indira diju ra prem daju lai dekna pauda deri khusi lagyo❤
@cbmoktan50792 жыл бұрын
Lasso Fyafulla sabbai Indreeni Group lai...Hamro Sikkim tira paani yasto program vaya ta saarai ramro hunay thayo...
@rajustha43003 жыл бұрын
इन्दिरा गुरुङ र प्रेम लोपच्न को पुरानो गित सुनेर सारै रमाइलो भयो । मनमाया र प्रेम लोपचनको दोहोरी रमाइलो भयो । जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵
@sommoktan10633 жыл бұрын
आहा कति राम्रो कार्यक्रम कृष्ण कडेल दाइ तपाई लाई भित्रै देखि saalut 🙏🙏🙏
@sunnychhetriofficial3 жыл бұрын
Dherai ramailo dhohori,tamang selo ekdum dami
@bijaylama38993 жыл бұрын
daami lagyo...dhanyebad indreni team lai manoranjan ko lagi..
@sonamgole32853 жыл бұрын
आहा कति रमाइलो हो इन्द्रेणी तिर।
@rrjkubresalli60913 жыл бұрын
आहा सलुट छ इन्द्रेणी लाई किनकि आजको कार्यक्रम को अन्तिममा दाङ्को आमालाइ सन्साराभरिको डाक्टरले 3/4 बर्ष मात्र बच्छ भनेको इन्द्रेणी कार्यक्रम हेरेर 11 बर्ष बचेको रे लाम छ कृष्ण कडेल ज्यु लाई जय जय छ इन्द्रेणी होल टिमलाइ।🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹❣️❣️❣️❣️
@manilalama92783 жыл бұрын
Wow 🙏🙏🙏🙏🙏prem Lopchan jyujyuta jaile pani ustai dekhxa ta.ani indra gole didi ko sor pani jati suneyo tetinai sunna man lagne
@rabigole71593 жыл бұрын
Indreni karyakramko mo pailai dekhi fan hu ra abo jhan prem lopchan aasyang indira gole gurung nana haru jasto tamang seloko ustat harulai lyaunu vayara jhanai manma harsa ra umanga badeko xa dhanyabad krishna kadel dai ani sampurna indreni teamlai pragatiko hardik suvakamana lasso fyafulla🙏🙏
@chandrabahadurtamang78653 жыл бұрын
अहा प्रेम म्हेमे ङैनुन ह्राङ्ला तामाङला ह्रेमठिम त ल्हानन माया अनि डन्बा म्हि तिनिला तामाङ व्हाइ माम इन्दिरा अनि म्हेमे प्रेमला व्हाइ ल्हानन ज्यबा
@manmayatamang77153 жыл бұрын
Indireni kirisnakadel dai Lai dherai dherai dhanne Bata aja hamro tamang selo gauma dinunyakoma yasai gari sabai hamro tamang kalkar haru sabai Lai leunu pare dai dherai khusi lageyo duejana kalakarlai lasso feyfulla thuchenche💞💞
@charimayatamang14723 жыл бұрын
Salute xa indreni team lai 😍
@suryalama23953 жыл бұрын
Waw prem and indira gole gurung dami ramailo 🇳🇵🇳🇵
@himpunmgr40753 жыл бұрын
ईन्द्र गुरुङ्ग र प्रेम लोप्चन दुबै अग्रज कलाकार हरुको अत्यन्त मिठो स्वर शब्द उत्कृष्ट प्रस्तुति सुन्न र हेर्न पाउँदा अत्यन्तै खुशी लाग्यो वहाँ हरु प्रति धेरै धेरै सम्मान छ
@ganeshgomjagomjaganesh78863 жыл бұрын
ajako program pani dami ramailo lagyo all the best all team n indreni
@nirmantapaswee68533 жыл бұрын
इन्द्रेणी कार्यक्रम मनोरन्जन मात्र होइन यो ग्यान को लागि पनि महत्त्वपूर्ण छ, म सिक्ने जान्ने मनोसाय ले पनि हेर्छु।