Рет қаралды 169
आ-सेवारो यहाँहरु सम्पूर्णलाई 🙏🙏
बिसेस गरि नाहांग्मा लिम्बु समुदायको परिवार भित्र गरिने एक सांस्कृतिक परम्परा हो। नहांग्मा गर्दा फेदंग्मा 'लिम्बु समुदायको मूल धामी ' उहाको अगुवामा गरिन्छ। जो कोहि सामान्य मान्छेले बिधिगत रुपमा नाहांग्मा गर्नु सक्दैन। जसको नाममा नाहांग्मा गरिन्छ उहाको आगामी दिनहरु सुभ-सफल रहोस रोग बेथा अर्चन आदिबाट बाचुन भन्नु नै नहांग्मा परम्पराको मूल उदेस्य हो ।
😍TERRACE RICE FARMING IN MONSOON SEASON | Agricultural Country | KHOTANG VILLAGE EAST NEPAL NATURE
• 😍TERRACE RICE FARMING ...
Homemade Momo Challenge
• HOMEMADE PORK MO:MO CH...
गाउ-घरमा असारे गित गाउदै कोदो रोपाई | Agricultural Nepal Barley farming in Village | ASHARE SONG😊
• गाउ-घरमा असारे गित गाउ...
WATCH KHOTANG जिल्ला DIKTEL BAZAAR FULL 4K DRONE FOOTAGE | खोटाङ्ग दिक्तेल बजार
• WATCH KHOTANG जिल्ला D...
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed)