नेकपा एस महाधिवेशनः माधव र झलनाथ जोहोरी, घनश्याम बाजी मार्दै, माधव तनाबमा !

  Рет қаралды 15,158

Sagarmatha TV

Sagarmatha TV

28 күн бұрын

नेकपा एकीकृत समाजवादी पार्टीमा महाधिवेशनको सरगर्मी बढेको छ । आईतबारबाट सुरु हुन गइरहेको महाधिवेशनमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल पुनः नेतृत्वमा सर्वसम्मतिमा चयन हुने कसरतमा छन् । तर अध्यक्षको प्रतिस्पर्धामा महासचिव घनश्याम भुसालपनि देखिदा महाधिवेशन प्रतिस्पर्धात्मक हुने देखिएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि महासचिव भुसाललाई नै समर्थन गर्ने जनाएका छन् । नेता खनालले यसअघि आफै अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमा बताएपनि अब भने भुसाललाई नै समर्थन गर्ने भएका छन् । सम्मानित नेता खनाल र महासचिव भुसाल एउटै कित्तामा उभिदा अध्यक्ष माधव नेपालले नेतृत्वमा निरन्तरता पाउनेमा आशंका उब्जिएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 11
@saimon5739
@saimon5739 26 күн бұрын
जमाना फरक भएछ बिना साम्सद पार्टीको जिम्मेवार पदमा मिल्दैन रे है
@aitaramkhadka9446
@aitaramkhadka9446 26 күн бұрын
घनश्याम भुसाल नेतृत्वमा जानू पर्छ कम्युनिष्ट एक हुन्छ
@shreemanaryal9696
@shreemanaryal9696 26 күн бұрын
भगौडा डांका हरुले आफ्नो औकात देखाउनु स्वभाविक हो र हुनु पर्छ नेपाल मा कम्यूनिस्ट थियनन् छैनन्।
@bantawadhumla6127
@bantawadhumla6127 26 күн бұрын
एमाले वाट फुटेर जानुपर्ने औचित्य पुष्टि गर पहिले
@nayanthakulla2152
@nayanthakulla2152 26 күн бұрын
असंभव माधव हटाउन आईते ल्याईतेको काम छैन
@surendrathagunna6800
@surendrathagunna6800 25 күн бұрын
Bhusal Lai dinu parxa
@anirudratimsina2088
@anirudratimsina2088 26 күн бұрын
यो फटाहा मेघेचौधरी
@kalpanarayamajhi9374
@kalpanarayamajhi9374 24 күн бұрын
Bhusal lai banaunu p\x
@madhukarkarki6909
@madhukarkarki6909 25 күн бұрын
Aba ghanti ma janu baru sabai,
@ramesharyal1146
@ramesharyal1146 25 күн бұрын
123 Madab nepal le harnu parxa
@user-fy5jc9jq9l
@user-fy5jc9jq9l 26 күн бұрын
घने हुनु भन्दा माधब नेपाल धेरै राम्रो
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 77 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 59 МЛН
Wolfram Physics Project: Update with Q&A Tuesday, Oct. 19, 2021
3:11:21
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН