जसलाई जहाँ बस्ने उप्युक्त वातावरण मिल्छ । त्यही बस्नु राम्रो हुन्छ । तीन करोड नेपाली नेपालमा पनि बाँचेकै छ । द:ख सुख सर्वत्र छ । जानकारीका लागि धन्यवाद छ ।
@ashishgautam27163 күн бұрын
दुःख गर्न गएका हुन्। नेपाल मा टिक्न नसकेर। नेता, मीडिया र भनाउदा बुद्धिजीवी हरु जस्तो राष्ट्रघात गर्न नसकेर । राष्ट्रघात गर्ने ले त नेपालमै dolor कमाइर छन् नी।
@chhabilalpun82822 күн бұрын
वकवास । दुःख त नेपालमा पनि गर्न सकिन्छ नि विदेशै जानुपर्छ र भन्या ?
@ambukarn83932 күн бұрын
अथवा क्रमचारी हो की क्या हो! दुःख त गड़ने तर दुःख गरेको आफूले केही पाउनु पर्यो नी, की नेता र क्रमछाड़ी ले खाने हो?
@bikashgyawali1208Күн бұрын
@@chhabilalpun8282 नेपाल मै भए 40° खाडीमा 35/40 हजारको लागि रहर ले जान्थेँ?? जोत्ने खन्ने बाहेक अरु के छ नेपालमा दक्ष मान्छे अवसर जहाँ पाउँछन् त्यहाँ जान्छन् average income nai monthly 4 to 5 लाख हुन्छ 10% मात्र नेपाल पठाए पनि नेपालमै सफल मानिएका बराबर हुन्छ।
@arnabmaurya2367Күн бұрын
Aaba yeha alag alag bichar ka manxey hunna sakxan Tara auta kura prastha parda bidesh jaun sikun skill experience garun naya technologies ideas hunna thik kura ho Tara teii paxi nepal farkera garna sakun skilled xa technically sound xa mero bichar ma
@dilarampandey88942 сағат бұрын
Thanks you so much for news 💟🙏🏼💟🙏🏼💟🙏🏼
@ghumphirstudio2292Күн бұрын
अब म फर्किदै छु नेपाल ।❤️🇳🇵🙏🏻
@bhushanshrestha27323 күн бұрын
समसायक कुरा उठाउनु भएको मा धन्यवाद । आज हरेक युवा हरु अझ शिक्षित हरु को त सपना को देश नै भएको छ । आज हरेक ब्यक्ति देश मा बस्न चाहदैनन् । यो हाम्रो परम्परागत मानसिकता को उपज हो कि राजनैतिक परिस्थिति ले हो ? यहि अबस्था को निरंतरता भए कुनै दिन देश रित्तिन बेर छैन । एउटा कुरा मा तपाईं संगै मलाइ पनि हास उठेर आयो । देश छोडेर जुन सुकै बहाना मा देश छोडेर गए पनि देश प्रती माया जनाउनु भएको मा खुसी लाग्यो ।
@AshtaBhatriVlogs10 сағат бұрын
जानकारीका लागि हार्दिक धन्यवाद प्रिय लेखक सुधीर शर्माजी।
@rammenyangbo90162 күн бұрын
Thank you very much for information.
@indrapoudel62032 күн бұрын
जानकारी दिनु भएकोमा धन्यवाद
@shyamshrestha33329 сағат бұрын
Great Informations
@ShyamRai2024Күн бұрын
अमेरिकामा रहेका नेपालीहरुका बारेमा जानकारी दिने सुधीरजीको यो प्रस्तुति नितान्त उहा सम्मिलित नहुनु भएको सोधपत्रमा आधारित हो तसर्थ जे प्रस्तुत गर्नु भयो सो कार्य मात्र पनि प्रशंसनीय छ I
@damberbasyal622819 сағат бұрын
Comprehensive research study report- many thanks to the research team and presenter!
@shobhakhatiwada3783Күн бұрын
राम्रो जानकारी
@suryathapa-chhetri56382 күн бұрын
Very informative video. Thanks
@TopBahadurKarki-jq3bh2 күн бұрын
सर धन्यवाद राम्राे जानकारि हामिमाझ राख्नुभएको छ। नेपालमा नेताहरूले देश र जनतालाई लुटने भन्दा अरू केहिपनि रहेन । राणा र राजाहरूले सम्म नेपाईमा प्रबिधिकाे बिकास गरेनन ,अाज नेपालिहरू यसरी बाहिरीनुकाे कारण यहि हाे ।
@rujanpoudel3 күн бұрын
Thank you 🙏 so much
@nakulkumarojha88573 күн бұрын
Very good info.hjr,,thank you so much
@mespangrai52403 күн бұрын
1. नेपाली हरु अमेरिका,बेलायत, युरोप, जापान, हंगकंग आदि मुलुक हरु गएर धनी हुन्छन , उन्नति गर्छन - 2. तर , त्यहि नेपाली हरु नेपाल लगायत दछिण एसियामा प्रगति गर्न सक्दैनन् , किन ??? 3. राजनैतिक कारण पक्कै हैन - किनकि लोकतन्त्र (Democracy) नै छ , यता पनि अनि त्यता तिर पनि! 4. किन ??? कारण के हो ??? सुधिर जी?
@aslamimagyar63032 күн бұрын
यत्रोको प्रगति गर्छन् त, बाहुनवाद भन्या प्रगति गर्नु भन्दा अर्काको प्रगतिमा अवरोध लगाउन ध्यान दिनु या शिक्षित हुनु हो।
@Himalayanhunk882 күн бұрын
System .j garna paani tapailai freedom xa Nepal jasto hoina kehe garxu bhanyo aanek hurdles create hune kehe gari Business suru gari haale paani copy garera sabaile aafnu paani dubxaan aani aru paani
@sentvchannel8 сағат бұрын
कुरा त् बुझियो अमेरिका बस्ने नेपालीहरुको कमाई बर्षको १५ हजार देखी १ लाख डलर हुने कुरा तर खै त सामान्य कुरा गर्दा पनि कति खर्च हुने कुरा बताएको ?
@memestudio563 күн бұрын
जातीय पहिचान रे सबै बाहुन क्षत्री छ त कहाँबाट उनीहरूलाई जातीय पहिचानको कुरा आउँछ। बरु धर्म उनीहरूको रोजाइमा पर्दछ।
@Asha-e7r2 күн бұрын
Right analysis.thanks
@mahanandkc3 күн бұрын
informative
@ManiKumar-ht1cf3 күн бұрын
नेपाली अमेरिकन वाअमेरिकन नेपाली जस्ता कन्फ़्लिक्टिंग कॉन्सेप्ट को सट्टा नेपाली ागरिकताशब्द नेपाली द्वारा सम्बोधन गरिदिनु भएकोमा धन्यवाद मात्रै त कम्ति हुन्छ बरू बधाई दिन नैसहीत्यो नेपाली शब्द भित्र पर्बते वा गोर्खा र मंदिसे सबै परे। डाटासंकलन बेस छ। Duaspora भनेकै फरकिने हुना ले Nepali diaspora शब्द नरहेकोमासहीछ । साधारणत : बाहिरका लाई आउन inspired गर्ने ठूलो साधन हो काम गर्ने सुबिधा - हुनै पर्छ।देशको माया त देशको कुकुरलाई पनि छ र त बाहिरका खिच्चा ाई देख्ने ासााथझम्टिन्छ तर मानिसको समाज छ अवस्थाछ यसको सहीकरण को ज़िम्मेवार बरत्मान सरकार हुनै पर्छ। अत: कम सेक्ने काम गर्न सक्ने अवस्था नभई कोही फर्केर आउनु भन्ने सोच नै गलत होसमाजको।कामकोअधिकार मात्रले हुदैन किनभने नेपालमा राजशक्तिबिहिन केगर्नु आउने? राजनैतिक अधिकार नपाई देशमा आएर के गर्ने।राजनीतिक हक पाए मात्रै परिबर्तन ल्याउन सकिन्छ।यसकारण आजकोनेपाल वाभारत मा राजनीतिक अधिकार नभए पनि हुन्छ म सेवा गर्नुआएको भन्ने चै या त जासूस हो देश बिगार्न पसेको वा पागल ! डामणिकुमार शर्मा 3/1/2024
@bheshraj16833 күн бұрын
Very useful information!
@Uran0s13 күн бұрын
गएको २/४ बर्ष सम्म चाहिँ नेपाल नै फर्कने हो भन्ने र ८/१० बर्ष पछि खोइ अब त फर्केर पनि के गर्ने हो भन्ने म आफै र थुप्रै चिनेजानेकाहरु छन,बिश्वको विभिन्न देशमा रहेका र सम्बन्धित देशको स्थाई बसोबासको अनुमती पाएकाहरु मुखले जति गफ दिएपनी तितो यथार्थ ९९.९९% नेपाल सधैको निम्ति फर्कदैनन झन सन्तानहरुको त के कुरा गर्नु
@OmSitaula-w1s2 күн бұрын
Good.
@ramkrishnawagle5557Күн бұрын
Great effort but this data looks very skewed, there are over 2500 doctors and over 7500 Nepali engineers alone all earning over $150k and other high earning profession. Would love to see a more detail research on this in future. Thanks for the video.
@lmm456617 сағат бұрын
What is the source of your numbers? 2500 doctors and 7500 engineers seem a lot. But i do agree there are lot of them making much more than 150k.
@RupilalGhartiКүн бұрын
नेपाली हरुकाे जिम्मा नेपालका नेताहरू बुध्दिजिबि भनाउदा हरुले लिनुपर्छ 😮😮
@jeevanmagar75993 күн бұрын
Good news
@visnukarki86113 күн бұрын
नेपालमा आउने पुस्ता को भविष्य म देख्दछु । आज उनीहरू आफ्नो देश छोडेर गएका छन् भोलि इनी हरु नै आफ्नो देश लाई जोड्न र प्रगति गर्न आउने छ । त्यस बेलाको हाम्रो देश कस्तो होला जब हामी हुँदैनौं तर हाम्रो पुस्ता ले त्यो देखने छन्न । जय नेपाल
@ktmagar72 күн бұрын
Jata gayepani bachney nai ho. Sabai nepali haru Le Pragati ra ramra garun. :)
@One-Rider-nepal2 күн бұрын
❤❤
@janardandhungana9806Күн бұрын
डलर मात्र कमायेत भैगोनि ! तर सामान्य मध्यम बर्गलाई थात थलोछोडाउने बाध्यता बनायेर जमीन खेती नगरिने खण्डहर बनाये।समाज्बादी राजनीति लाई माध्यम बनायेर यसोगरे।बधाई छ समाजबादी कामरेड हरुलाई ! यहीहो युबा हरु बायुभयेर अमेरिकआ भाग्नु ।
@SangitaShrestha-1974Күн бұрын
Ohm Sri sangita type type murtima press vajan hernus thanks
@baniyaranjit70682 күн бұрын
बस्न को लागी ४ तले काठमान्डौ मा घर छ तर परी घर फर्कने डर छ 🤭गार्हो छ सबै लाई 😊😊
@beyondinfinity38763 күн бұрын
Very informative!
@rajkumarmagranti32992 күн бұрын
जुन बर्गलाइ राज्यसत्तले सयौबर्स देखि अगाडि बढाउने कार्यमा सहयोग त्यही बर्ग को प्रतिनिधित्व बढी देखियो ,चाहे त्यो स्वदेशमा होस या बिदेश मा
@कट्टर-NepaliКүн бұрын
नेपालीहरु नेपालमा काम छैन, अवसर छैन भन्दै बिदेशिँदैछन । तर भारतबाट बिहारिहरु नेपालमा प्रसस्त काम र अवसर छ भन्दै नेपालमा परिवार सहित पस्दैछन । ती बिहारिहरुले नेपाली नागरिकता पनि हात पार्दैछन । यसले भबिष्यमा नेपालमा बिहारिहरुको बर्चश्व हुने र नेपाल फिजी जस्तै हुन बेर छैन ।
@kaskilamjung1807Сағат бұрын
ठिक कुरा भन्नु भयो हजुरले।😢😢😢
@msbhusal3 күн бұрын
Nepalese Scholar haru ka wa Nepal Mathi gariyeka selected paper haru ma series nikalda ramro hunthyo hola Sudheer Dai, research paper padne-garne kura ma chaso badauna sahayogi hunthyo ki
@maanu255913 сағат бұрын
कस्तो के गर्छन नेपाली हो र ? नेपालमा जुनकामलाई सानो भन्थे जुन काम गर्न ego ले दिदैन थियो त्यहि गर्छन होला मलाई DV पर्ला कि भन्ने आशाले भाडा माझ्ने पोछा हान्ने toilet cleaning मा expert भैसके DV पो नपर्ला जस्तो छ ८ औ पट्क भैसक्यो कामको experience लामो हुनेभयो
@arnabmaurya2367Күн бұрын
Remittance ko kura malaii kasto lagxa vanda manau ma student visa ma US janna vaii 20 to 25 lakhs lagxa hola clz fees yeta uta accommodation eeti aadi garera yeti 20 to 25 lakhs ko loan liye maile ani when I started earning I started paying back debt tyo pani tah remittance ma count hunxa yesle remittance tah badeko dekhinxa Tara k upalabdi vyo
@kaidechrailama6092 күн бұрын
त्यहाँ भएको gun violence सुनेर देखेर म चाहिँ जान डराए र gun violence रहुन्जेल गैन पनि किनभने जिबन त video game ko army, police जस्तो फेरि फेरि फर्केर आउदैन नि त बाई 🙏
@completenepal238Күн бұрын
सबैले बुझ्ने गरि बोल " न्यारेटिभ" भनेर धाचा पार्नु पर्दैन
@rinzinpassangsherpa13122 күн бұрын
जाबो समित बर्गलाई अन्तरवार्ता लिएर पुरै नेपाली कुरा ठान्नु गलत हो
@karbiswa5783 күн бұрын
Nepal is a peaceful country of the world. But about 5 million Nepalese people are out of the country in search of food and water.
@rokamagarprakash40562 күн бұрын
जान नमिलेर हो युरोप अमेरिकाले फ्रिमा नाका खुल्ला गर्दिने भय सिंगो नेपाल खालि भयर युरोप अमेरिका जान्थे।आऊदो १०/१२ बर्श पछि नेपालमा 50% मान्छे बिदेशमा हुने छ।नेपालका गाऊ मा गयर हेर्नु कुनै कुनै गाऊ हरु खालि भई सकेका छन।
@rajgiri75333 күн бұрын
We don't get any jobs in Nepal. There is dream life of only leaders not common people. so we are here not for luxrious just for survival.
@uttamdasshrestha89472 күн бұрын
हरेक मान्छेहरूको लागी भन्न मिल्दैन म आफै गईन । डिभी परेर नजानेहरू पनि धेरै देखेको छु तपाईं आफ्नु बक्तब्य सच्चाउनु होला। सन २००० तिर नेपालमा माओबादि आन्दोलनको कारणपनि धेरै नेपालीहरू उता पुगे।
@user-ki1vb2rt1e2 күн бұрын
Anyone who leaves his country pretending to be ramro manxhay is actually a coward who could not fight the system in his own country and ran away. Bidesh jaanay haru lai khatra manxhay naa sochay hunxha. They are teaching younger generations to become gutlesss and slaves of Western imperialism. A real Nepali will stay in Nepal and improve the country. Yo kura is the same as aafno ghar maa problem xha bhaney ghar baatai bhagay jasto.
@chhallihool35002 күн бұрын
You can't fight the establishment and corruption by yourself. Jati roi karai gare pani, sidha kaam garera Nepal ma pragati garnu sarai nai garo chha, even if not impossible. I mean some people will do well of course, but they are the exception, not the norm. 'Coward' is a wrong label. It could go either ways. For ex, you could say those who refuse to leave the comfort of their surroundings to make a life for themselves abroad are the real coward ones. All sojho sajho Nepali are victims, those who went abroad, and those who decided to stay put. Also, you brought a point about being slaves to western imperialism, I found that ironic because, the biggest victim of the said thing are the people living IN the global south themselves, not the other way around.
@karnashahi81882 күн бұрын
१२ घण्टा काम गरेर ४ लाख जति नेपाली रुपैयाँ कमाई हुदोरहेछ सो.....
@milanmagar172216 сағат бұрын
हाम्रो गाउँ को एक जना सुरुमा रेष्टुरेन्टमा भाडा माझ्ने काम गरेर प्रगति गर्दै १० बर्ष भयो अहिले सोही रेष्टुरेन्ट को मेनेजर भएर महिनाको १५ हजार डलर अर्थात नेपाली रुु २३ लाखसम्म कमाउदो रहेछ ।
@harkarai66763 күн бұрын
पैसा को भारी पुगे पछि नेपाल आए हुन्छ , बचिन्जेल औरुक काम गर्नु पनि राम्रो होईन 😂
@badrikarki91372 күн бұрын
Canadako barema pani research garau na bro.
@ajaysubedi17963 күн бұрын
सर यश प्रतिवेदनकाे लिङ्क पाउ न र
@sudheerktm12 күн бұрын
Description box ma cha!
@Amar-u7t13 сағат бұрын
भिसा पाये सबै जान्छन् कोहि नि नेपाल मा बस्दैनन।
@mrcgfriend48592 күн бұрын
Ramro video sir! Yo sabai IC, Euro ra dollars ma bikeka desh hankne bwansa harule desh chalara ho! Aba rajtantra establish gari multiparty system hataera India sanga ko boarder fencing gari Industries establish gari technical education marfat brain drain roknu parxa. Bideshi ko system hacking sabai banda garnu parxa
@bhimsenkhadka5478Күн бұрын
भाडा माझ्नेदेखि लिएर कम्प्युटर चलाउने सम्म काम गर्छ्न!
@sandiplimbu16852 күн бұрын
Youth, new comers harulai kina politics ma aauna didaina aaye thegan lauxa yo kina hola kasari yo aauta khutta ghat ma pugeko budhalai ladayera new revolution huna sakxa aru desh ko example sahit video banauna paryo Sudhir Ji
@KrishnaAdhikariКүн бұрын
42% 15000 Dollar yearly bhanesi ta nepal ma 15000NPR Monthly kamaye jastai ho ni - kina mari hatte garnu - USa 🇺🇸 bhaner.
@ilovenepal1Күн бұрын
Vai if you understand English, that population is not even 20%, most of them are new comers students. Most of the Nepalese households income in US is well above $100k/year
@milanmagar172216 сағат бұрын
हाम्रो गाउँ को एक जनाले ता महिनाकै १५ हजार डलर कमाउछ , रेष्टुरेन्ट को मेनेजर हो ।
@subashlimbu68602 күн бұрын
बा .हुन ???????? 😂😂😂😂😂😂😂 यो कस्को पाप कस्को ।।।।छोरी ले जबाफ दियो आमा 😔😔😟बा हुन
@forevermp15302 күн бұрын
Yo data pura wrong cha
@Kjhgfd1233 күн бұрын
Nepal Government should take the necessary steps to link Knowledge rich and Resource rich Nepali diaspora in USA / Europe / Australia with opportunities in Nepal. (Will that ever happen? NO.)
@JagLama-me8li19 сағат бұрын
Greencard dharilai nepal aauda visa system garnu parxa Nepal sarkarle
@jaya-kumari-oli2 күн бұрын
भ्रष्ट सरकार भयकाले नेपाली बिदेशीन चाहन्छन् ।
@prabhuewai99053 күн бұрын
Loktantra ra pashchimi laai haamro social media maa haami raatdin gaali garchhau, tara haami tyaha ratarat kasari pragati garna sakchhau bhanera sochne ra bhanne imandari chhaina!
@sureshkhattri5492Күн бұрын
Main reason chai - Nepali ko dekhawoti pana le ho. Samaj ma dekhauna parney - choro chora USA chan vanera- kasari bachiracha tha chaina . Yeuta gaun bata arko gaun basai sarda ta kati dukha hhncha - 7 samundra aauda aba afai bichar garnus. Sabai depression le marchan- na dekhaune vanera matra ho
@radhalamsal-mm9pcКүн бұрын
Basi basi thaker ta hola nepaliharu bidesma kajin janxan
@balprasadshrestha3942Күн бұрын
Mero bichar ma kunai pani desh ma paisa kamaun janu hos but tehin permanent basne kam garnu hundain kin bhane aru desh ma 84 lakh juni samma aune wala pidi le dukh paunchhan ani teyo desh ko mulbasi kahi le pani hun sakdainan hamesha aparwasi Nepali ko nam le chininchhan ani mulbasi le naramro najar le herne garchhan
@bilanmali70813 күн бұрын
Majority Chhetri Bahun - why would anyone be surprised? Aarakchyan ra quota le garda pani dherai auna badhya chhan. Arko karaan - academically they tend to do better (even if its in an environment where their native language is not used) and they get scholarship and eventually job Arko reason - Nepal ko largest ethnic group hun, tyo demographic yeta pani reflect hunu swabhawik ho
@prabhuewai99052 күн бұрын
Dear sir/madam, you are seriously mistaken. Nepal maa sabai bhanda dherai Aarakchhyan/quota bahun chhetri ( dherai jaso bahun) le payeka chhan - mahila ko naam maa. Aru le ati kam - jastai 30/35 percent population hune aadibasi janajati le sirf 11% seat pauchhan - jun dherai Newar le linchhan. Chhetri 16% ra bahun 12% population kasari majority bhayo? BC are currently academically and economically better because of the privilege they have enjoyed for more than 250 years. Finally, please read about Affirmative action policy in the USA.
@mespangrai52402 күн бұрын
@@prabhuewai9905 Durgam pichhadiyeko chhetra ra disabled ko quota , ani garib khas-aarya quota pani Brahmin ra Chhetri le nai dherai upayog garnu hunchha, hajur!
@poojaneupane7988Күн бұрын
नेपाल सरकार ले जाने गरेको हो
@Swapcoin552 күн бұрын
Highly eligible people of Nepalese are going to foreign country 😢shame shame
@kumarpokhrel4892 күн бұрын
Data wrong chha jasto lagyo
@balprasadshrestha3942Күн бұрын
Yo hamro desh ko galat ho desh ka honhar neta le desh ka janata lai aru desh ko gulami hun dinu hundain pl
@Himalayanhunk882 күн бұрын
Yo data maa asylum garne haru parena. Jasto lagyo natra janajaati haru jhan dherai aaisakeka xaan ahile .
@narayanthapa43023 күн бұрын
Ab utoi haraune Hun sab nepali hoinan vane vo ni n manxe ahuxan n xora xori noi ahuxan n poisanoi ahux haraune hun
@rock7world3 күн бұрын
तितो सत्य , ३० बर्षे घर को किस्तामा नै जान्छ मासिक ३०००-५००० हजार डलर , जति कमाएनी खांदा बस्दा ठीक
Yo nepal ko netaa haru ko dimag chain yin lai kadi tira labor garn pathau
@tirthagurung99242 күн бұрын
Khate soch bhayeka haru lai ke thahaa? Kati jana American ani British haru Bidesh ma kaam garchan research garna? Kina aphnai Nepali haru prati negative kura garchau?
@rajendra-20232 күн бұрын
Adhyan kina vo vani sodhda Nepal bata dherai jana thalera ho.
@hikmat20332 күн бұрын
100 wrong conclusion!!
@surendrathapa25022 күн бұрын
amerikako bastawik hawigat n Joanne haru matrai , man paraune , ani amerika ko paisa amerika mai baser nepalko paisa sanga tulna garer pani hun sakcha Tara nepalako paisa nepal ma baser japan ko paisa sanga tulna gare jastai ho ! haal m amerika mai chu m hotel lain ko cook ko expiriyans v a r hola kaam gari rakheko chu but padher wa padhnako lagi aa a ko haru hotel ma vada majhna tyai pani susuper fast ruple kaam garne harule matrai kaam ko mauka pauchan natra janchan bhuskhani ma #
@rajkumarshrestha526317 сағат бұрын
Nepali jantaharu lai tohura banai halyo ta Mafiya haru Le K garxau ta ? Bidesh na gaye
@NaturallifestyleDiscover2 күн бұрын
Hoina Nepal ka bahun kshtri le des lutera America geka hun
@santanauvagnauvag55362 күн бұрын
Aba neta lakhatnuparxa sab farkinuparxa
@amarlungeli2 күн бұрын
kun din bhutan le jastai lajhetxan tyo bela saranarthi nai ho hune t
@AnilThapaMagar-g5c3 күн бұрын
12 क्लास पास ले महिना को एक लाख डलर तलब खान्छ (खान्थ्यो रे) अनि किन नजाने अमेरिका ?
@rock7world3 күн бұрын
१ लाख नेपाली रुपौंया होला महिनाको// बर्षको १लाख डलर कमाउने नेपाली १०-१२ % होलान त्यो पनि masters गरेका हरु,, +२ पासले कमाउने भनेको औसतमा महिनाको २-३ हजार डलर मात्र हो
@rock7world3 күн бұрын
कुरो बुझनुस
@prabhuewai99053 күн бұрын
@@rock7worldmahina maa 1 laakh dollar kamaune ta 0.1% pani napugna sakchha.
@user-ki1vb2rt1e2 күн бұрын
Bhai lay yesto guff haru kata sunayko? It's probably 1 lakh nepali a month, which is less than the per capita income of that country.
@user-ki1vb2rt1e2 күн бұрын
Also, you must remember that 98% of nepalese abroad always try to show that they are doing great. But the reality is very different and they're ashamed of it and worry about being exposed back home in Nepal.
@choonveerrai24512 күн бұрын
Hawadari
@baniyaranjit70682 күн бұрын
बस्न को लागी ४ तले काठमान्डौ मा घर छ तर परी घर फर्कने डर छ 🤭गार्हो छ सबै लाई 😊😊