No video

नेपाली कसरी शुद्ध लेख्ने ? (३. शुद्धलेखनका लागि सात अक्षर) Dr. Mati Prasad Dhakal

  Рет қаралды 30,251

Reading Culture Campaign - 2076

Reading Culture Campaign - 2076

Күн бұрын

नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने जिज्ञासा नेपाली भाषाका सचेत प्रयोक्ताहरूमा बढ्दै गएका सन्दर्भमा 'नेपाली कसरी शुद्ध लेख्ने ?' नामक शृङ्खलाको प्रारम्भ गरिएको हो । भाषिक शुद्धता कायम गर्ने सन्दर्भमा नेपाली भाषाविद्हरूमै निराधार विवादहरू सदैव कायमै रहे पनि यथासम्भव आधारको खोजी गर्दै नेपाली भाषाको शुद्धीकरणका लागि हामी सबै प्रयोक्ताहरू नै अग्रसर हुनुपर्छ ।
यसै सिलसिलामा तेस्रो यस शृङ्खलामा शुद्ध लेख्नका लागि श, ष, स, ब, व, ह्रस्व र दीर्घ यी सात अक्षरको ख्याल गर्नुपर्दो रहेछ भन्ने बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ ।

Пікірлер: 34
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 Жыл бұрын
नमन गुरु
@dca358
@dca358 11 ай бұрын
Thanks 🙏❤
@khimprasadsapkota2713
@khimprasadsapkota2713 3 жыл бұрын
हार्दिक आभार गुरु जि
@readingculturecampaign-2077
@readingculturecampaign-2077 3 жыл бұрын
हार्दिक धन्यवाद खिमजी !
@premoli5671
@premoli5671 Жыл бұрын
अतिनै उपयोगी जानकारी प्राप्त भयो गुरु धन्यवाद ।
@readingculturecampaign-2077
@readingculturecampaign-2077 Жыл бұрын
जय होस् !
@sanjivpandit3876
@sanjivpandit3876 3 жыл бұрын
धन्यवाद सर
@readingculturecampaign-2077
@readingculturecampaign-2077 3 жыл бұрын
जय होस् ।
@milanpaudel471
@milanpaudel471 2 жыл бұрын
धन्यवाद सर म बाग्लुङ अमलाचौर देखि हो हजुर को भिडियो म जहिल्ये हेरिरहन्छु।
@readingculturecampaign-2077
@readingculturecampaign-2077 2 жыл бұрын
खुसी लाग्यो । म पनि साविक अमलाचौर-५, बुकेनीबाट हाल गैँडाकोटमा ।
@prakashghimire2805
@prakashghimire2805 Жыл бұрын
गुरु नमन। गुरु श मा पूरा डिका नदिने पढेको शब्दकोषमा पनि पूरा डिका छैन तर आजभोलि पाठ्यपुस्तकमा पूरा डिका दिएको पाइन्छ सहि कुन हो गुरु प्रष्ट पारिदिनुभए आभारी हुने थिएँ।
@parajulikamala2798
@parajulikamala2798 3 жыл бұрын
Wow thank you sir🙏❤
@bigstarg5318
@bigstarg5318 5 ай бұрын
Good sir ❤
@readingculturecampaign-2077
@readingculturecampaign-2077 5 ай бұрын
हार्दिक धन्यवाद !
@bivashadhakal533
@bivashadhakal533 3 жыл бұрын
nice guru
@readingculturecampaign-2077
@readingculturecampaign-2077 3 жыл бұрын
हार्दिक धन्यवाद ।
@bivashadhakal533
@bivashadhakal533 3 жыл бұрын
thanks for your video
@MrMBRYT
@MrMBRYT 2 жыл бұрын
Thanks you 💖
@readingculturecampaign-2077
@readingculturecampaign-2077 2 жыл бұрын
जय होस्
@MrMBRYT
@MrMBRYT 2 жыл бұрын
You are great sir 😚
@saroj234
@saroj234 2 жыл бұрын
M Saroj dhakal tapai Pai dhakal
@readingculturecampaign-2077
@readingculturecampaign-2077 2 жыл бұрын
मेरो बागलुङ बलेवा अमलाचौर तल्ला बुकेनी हो पुरानो घर । हाल गैँडाकोट, नवलपरासी ।
@parvinsancheti
@parvinsancheti 2 жыл бұрын
देवनागरी लिपि, जसमा 14 स्वर र 33 व्यञ्जनहरू सहित 47 प्राथमिक वर्णहरू छन्, विश्वमा चौथो सबैभन्दा व्यापक रूपमा अपनाइने लेखन प्रणाली हो, जुन 120 भन्दा बढी भाषाहरूमा प्रयोग भइरहेको छ। उदाहरण: अपभ्रंश, अवधी, भिली, भोजपुरी, बोडो, ब्रज, छत्तीसगढ़ी, डोगरी, गुजराती, गढवाली, हरियाणवी, हिन्दी, हिन्दुस्तानी, कश्मीरी, कोंकणी, कुमाउनी, मगही, मैथिली, मराठी, मारवाडी, मुन्डारी, नेवारी, नेपाली, पाई, पहारी, प्राकृत, राजस्थानी, सदरी, संस्कृत, सन्ताली, सराइकी, शेर्पा, सिन्धी, सुरजापुरी, र अन्य धेरै।....
@jhalakgiri8612
@jhalakgiri8612 2 жыл бұрын
Good morning Sir Jee कौसी र कौशी मा कुन शुद्ध हो ? वैशाख र बैशाख मा कुन शुद्ध हो ? यो मेरो छोरीको वार्षिक परीक्षामा जोडिएको विषय वस्तु भएको हुँदा हजुरको शुद्ध उत्तरको प्रतिक्षामा छु। नोट:- १५० जना विद्यर्थीमा मेरो छोरीको मात्र उत्तर फरक थियो। Dr. Sahab मलाई हजुरको च्यानल राम्रो लाग्यो । म हजुरको नयाँ subscriber
@readingculturecampaign-2077
@readingculturecampaign-2077 2 жыл бұрын
नेवारी भाषाबाट आएको कौसी शब्द र विशाखा नक्षत्रले युक्त भएको पूर्णिमा पर्ने महिना भएकाले वैशाख शब्द शुद्ध हो । हजुरलाई धेरै धेरै धन्यवाद ।
@jhalakgiri8612
@jhalakgiri8612 2 жыл бұрын
@@readingculturecampaign-2077 Thanks full Dr.
@NB-nabin
@NB-nabin 5 ай бұрын
Sir hajur ko note pdf paauna sakinxa ???❤
@readingculturecampaign-2077
@readingculturecampaign-2077 5 ай бұрын
नोट होइन, सामान्य खेस्रा हो । मौखिक रूपमा थप व्याख्या गरिएको हो ।
@NB-nabin
@NB-nabin 5 ай бұрын
Malai kunai best book recommendation garnu na sir !
@readingculturecampaign-2077
@readingculturecampaign-2077 5 ай бұрын
राम्रो रचना : मीठो नेपाली । लेखक- कृष्णप्रसाद पराजुली
@NB-nabin
@NB-nabin 5 ай бұрын
Sundhya nepali lekhana ko laagi kun book ramro hola ni sir ?
@KrishnithapaMagar
@KrishnithapaMagar Жыл бұрын
sir shuddha kasari bolne
@readingculturecampaign-2077
@readingculturecampaign-2077 4 ай бұрын
शुद्ध बोल्न शुद्ध बोल्ने गुरुसँग अभ्यास गर्नुपर्छ ।
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 42 МЛН
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 36 МЛН
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 30 МЛН
राम्रो नेपाली अक्षर लेखन कला:  || Nepali Handwriting || By: Sashidhar Baral (Baral Foundation )
11:48
Baral Foundation बराल वंश प्रतिष्ठान
Рет қаралды 8 М.
osho talks
39:44
Osho journey
Рет қаралды 787 М.
Class-12 Birahinee Damayantee|(Summary)|Nepali|
10:17
SIKDAI SIKAUDAI BY SUJAN TAMANG
Рет қаралды 346 М.
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 42 МЛН