प्राइम बैंकका साहुले लुटे ५ अर्ब, १००० को बिल्लीबाठ, बालेन-रवि मिलाउने प्रतिवेदन तयार, यस्तो छ खाका

  Рет қаралды 144,297

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 261
@amritthapa7398
@amritthapa7398 3 ай бұрын
सवै देशका फटाहाहरु लाई रवी भारी पर्यो रासोपा एकजुट हून पर्छ
@Syangdan136
@Syangdan136 3 ай бұрын
Sapana ma 😂
@devrajdolakhali545
@devrajdolakhali545 3 ай бұрын
Laado paryo
@Unfoldex
@Unfoldex 3 ай бұрын
Unqualified Home minister 😂
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 3 ай бұрын
😂😂😂
@anticovidnineteen1290
@anticovidnineteen1290 3 ай бұрын
hatti ko kando jatro LOL😅
@rajendraroka3072
@rajendraroka3072 3 ай бұрын
रबिको आश बढिनै थियोे तर रबिको बोली मात्रै देखियो काम देखियन
@Sudanonlinetv2024
@Sudanonlinetv2024 3 ай бұрын
सही बिसलेसल हो यो पुराणो पार्टी संग मिल्नु भनेको सक्कीनू हो
@mahendrachapagain5413
@mahendrachapagain5413 3 ай бұрын
रबि बिनाको रास्वपा कल्पना गर्न सकिदैन जय घण्टी 🔔
@Syangdan136
@Syangdan136 3 ай бұрын
😂😂😂
@Gambler644
@Gambler644 3 ай бұрын
😂bihana bihana hasaune !!! Kam garne tarika dekhiyo ni !!! Kachuwa raexa !!! Oli prachanda le rabi bachaune ani rabi le oli bachaune
@dabalbudha381
@dabalbudha381 3 ай бұрын
रवि बाट देश विकास असम्भव ❤
@RajeshPaudel-z7k
@RajeshPaudel-z7k 3 ай бұрын
रबि मुख मात्र बजाउने हो केहि खुइल्याने होईन तीन जना बुढा हरु को मार्गमा हिडिरहेका छन अब कमाउने धन्दा गरिरहेका छन !
@-Rr1990
@-Rr1990 3 ай бұрын
रविको नाम जोडेपछि भिउजले कमाउने भाडो भर्ने मेलो कहिले सम्म होला। लुट्नेहरुलाई वर्षौदेखी जय-जय गर्नेहरु मेडिया र भक्तेहरु धेरै छन् नेपालमा।
@funloverkathmandu
@funloverkathmandu 3 ай бұрын
रबिले आज संसदमा भनेको २५ वटा फाइल ख़ुलोस अनि मात्रै सबै कुरा थाहा हुनछ !!!
@HiraNanne
@HiraNanne 3 ай бұрын
Thank you Santosh Sir for you energetic presentation. Shaili kharo ho. Khabardari daro ho.
@bhagawatiroka6078
@bhagawatiroka6078 3 ай бұрын
यसबाट काँहा कमी कमजोरी छ सच्चीदै फूट होईन झन बलियो हुने छ रा स्व पा।
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 3 ай бұрын
रवि आफू पनि सकिए बालेनसँग मिले भने बालेनलाई पनि सकाउँछन्।
@ashirbadagricultureform7449
@ashirbadagricultureform7449 3 ай бұрын
रवि र बालेन एक हुदा बल्ल देसले निकास दिन्छ ।
@mukundagautam235
@mukundagautam235 3 ай бұрын
बालेन बालेन नभन रबिका झेलेहरु ,,बालेन बालेन हुन्,भने रबि सहकारी ठग हुन
@Syangdan136
@Syangdan136 3 ай бұрын
Balen Dai lae Rabi Ko Niyat tha xa 😁
@Bista_Kaji
@Bista_Kaji 3 ай бұрын
रबि त कुहिएर जान लागिसक्यो
@princeprince7318
@princeprince7318 3 ай бұрын
अहिलेको विकल्प नै बालेन हुन् र यही नै सत्य हो।
@nandaprasadchaulagain3405
@nandaprasadchaulagain3405 3 ай бұрын
यसरी ठगी गर्न नपाएकोले ठगहरुले राजतन्त्रफाल्न लागि परेका हुन्
@balrajpradhan9881
@balrajpradhan9881 3 ай бұрын
YOU ARE RIGHT SIR ✅️ 🎉
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
मेयर वालेन शाहजी र गृहमन्त्री रवी लामिछानेजीलाई कुनै भ्रष्ट र माफियाहरले कहिल्यै झुकाउन सक्दैनन । उनीहरू भ्रष्टहरूको चक्रव्यूहमा फसेकाछन तर यो चक्रव्यूह तोडने तागत यी दुवै संग सुरक्षितछ । सत्यमेव जयते ।
@purnapurna8729
@purnapurna8729 3 ай бұрын
एकदमै
@THECARATTITUDE
@THECARATTITUDE 3 ай бұрын
Baaleen baaalen navan mug sahakaari thug ko bhakta haru
@Syangdan136
@Syangdan136 3 ай бұрын
Balen Dai rw Rabi lae compare garnu vaneko Hira rw pital lae compare garnu jastei ho 😂
@deepankathariyatharu1023
@deepankathariyatharu1023 3 ай бұрын
​@@THECARATTITUDE100% agree
@deepankathariyatharu1023
@deepankathariyatharu1023 3 ай бұрын
​@@Syangdan136100% agree
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 3 ай бұрын
यो गनाएको ब्यवस्था लाई स्वीकार गर्नु र KP र प्रचण्ड जस्ता कुख्यात हरु का साथ सह्कार्य गर्नु नै पतन को बाटो थियो।
@Prem.502
@Prem.502 3 ай бұрын
सत्तामा लिप्त घण्टा पार्टी जय Balen
@thunderstrike1998
@thunderstrike1998 3 ай бұрын
Balen jindabad ❤❤🎉🎉
@mathurabhattrai7786
@mathurabhattrai7786 3 ай бұрын
रबिलाइ राम्रो देख्नेहरुले उहीँ प्रचण्ड ओलि माकुने र देउबा जस्ता बिदेशिका झोले हो भनेर चिने हुन्छ
@sovitoli
@sovitoli 3 ай бұрын
जे निचोड निकाले पनि सुध्रिदैन रास्वपालाई साथ कसैले नदिउ बरु यदि बालेनले चौरासीमा पार्टी खोले भने चै बालेनलाइ नै साथ दिनुपर्छ।
@thamanchettri5360
@thamanchettri5360 3 ай бұрын
जे भनेनी भन्यो रबि ले भ्रस्टाचार गर्दैन मलाई बिस्वास छ
@Syangdan136
@Syangdan136 3 ай бұрын
sahakari haru chei Rab ko aakha paryo ki sakiyo 😂
@bishalgaire-oy2ll
@bishalgaire-oy2ll 3 ай бұрын
​@@Syangdan136 tw Randi ko ban mg kei proof xa?
@shivapaudel8452
@shivapaudel8452 3 ай бұрын
😂😂 कठै अन्द दिमाग
@Bista_Kaji
@Bista_Kaji 3 ай бұрын
ओख्खो अझै रबिकै गीत?
@samjhanashah5583
@samjhanashah5583 3 ай бұрын
काम पनि गरदैन मलाई थाहा छ।
@hemranjit7740
@hemranjit7740 3 ай бұрын
अब रबि लामेछाने एमाले सङ्ग पार्टि एकता गरे हुन्छ त्यसाे गर्याे भने सहकारि कान्ड बाट वचन सकिन्छ
@GorkhaKhukuri
@GorkhaKhukuri 3 ай бұрын
RSP बिरुद्ध नियोजित समाचार सन्तोष BK थापा झोले
@roshanchhetri3339
@roshanchhetri3339 3 ай бұрын
रबि र बालेन मिले भने देश को लागि हित हुनेछ।
@KarnaKhadka-zm4hk
@KarnaKhadka-zm4hk 3 ай бұрын
कुरा चाहिँ ठिकै हाे
@princeprince7318
@princeprince7318 3 ай бұрын
सत्य समाचार प्रस्तुत गरेकोमा धन्यवाद।
@hemshaky541
@hemshaky541 3 ай бұрын
नो दया नो माया कदा भन्दा कदा कार्वाही हुनु पर्छ ।कतै बैन्कमा असर पर्छ बा पर्दैन हेर्न बाँकी । पर्छ । प्राईम बैन्क खतरामा त छैन ? के सहकारी जस्तै किन बिस्वाश गुमाउँदै बैन्क हरुले अब बिस्वास गर्ने कस्लाई ? देश सकियो जन्ता सकियो बिश्वाश सकियो भरोसा लायेकको कोहि देखियेन सिवाये बालेन मेयेर साब❤
@makarlimbu8049
@makarlimbu8049 3 ай бұрын
घिच्नुसम्म घिचेछ बज्या चोरहरुले, अब जेलबस्छन् पैसा पचाऊॅछन् केस साम् सुम्
@KamiSherpa-lz8vc
@KamiSherpa-lz8vc 3 ай бұрын
सहकारी ठग पार्टी लगायत देशका सम्पूर्ण भ्रष्ट देशद्रोही बाहुन नेता हरुको सर्वनाश भएर बालेन् हर्क जस्तो शक्ति उदाएको देख्न चाहन्छु
@PRASANNA2045-l8p
@PRASANNA2045-l8p 3 ай бұрын
रवि लामिछानेले मोरङ्ग को खदम खोला जसलाई गछिया खोला को सिरान ले पनि चिनिन्छ उक्त खोलामा संचालित क्रसर बाट लाखौं रुपैयाँ खाएको हल्ला चलिरहेको छ हाम्रो गाउँ मा😢😢😢
@rabindradangal2896
@rabindradangal2896 3 ай бұрын
जसले जे भन्नुस रविको नाम मात्रै हटाएर यो ढकाल लगाएत अरूले फेरि चुनाव लडुन जित्ने त के ५०० भोट पनि ल्याउन सकेछ भने । म यो देशमै बस्दिन।।
@ashesthapaliya3762
@ashesthapaliya3762 3 ай бұрын
लुट्न पाउने पद पाएन मुकुलले माइनोट लेखेर बस्नु परेको छ यतिको फ्रस्टेसन हुनु सामान्य हो
@YubarajThapa-ey5yv
@YubarajThapa-ey5yv 3 ай бұрын
अब यो पार्टी बालेनलाई जिम्बा लगाए हुन्छ ।
@balarampradhan6150
@balarampradhan6150 3 ай бұрын
Dhekar chha, Nepal ko paarti haru. Jai Nepal.
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 3 ай бұрын
पैसा लीयर भाग्न बांकी छ!
@DurgaPunmagar-sh6if
@DurgaPunmagar-sh6if 3 ай бұрын
सहकारी ठगी पाटि कुर्सी को माया ले सकेने भयो
@Animal4100
@Animal4100 3 ай бұрын
Rabi dai ❤️❤️❤️❤️🔔🔔🔔
@surendraadhikari4591
@surendraadhikari4591 3 ай бұрын
अहलेा आएर रासपा केा रेटिङ चाहि पक्का पनि घटेकेा छ
@Krishan-iw1sp
@Krishan-iw1sp 3 ай бұрын
Good news sir 🙏
@dharmaupadhyay4132
@dharmaupadhyay4132 3 ай бұрын
बालेनले इमान्दार मान्छे भेला पारेर पार्टी खोलेमा रा.स्व.पा. औचित्यहिन हुन्छ।
@prakashale7765
@prakashale7765 3 ай бұрын
जुन जोगि आय नि कानै चिरेका
@BalramGiri-y3k
@BalramGiri-y3k 3 ай бұрын
अब यिनिहरुले चलाखी गर्न खोजे किन कि बालेन जन्ताको यारो हुन थाले पछी अब हामी साक्किम भन्नी भएपछी यो चाल खेलेका हुन
@Bhanupathak-g3l
@Bhanupathak-g3l 3 ай бұрын
Mukul sir tapai daraunu hudainaa . hami sath maa xau....
@Sanruth977
@Sanruth977 3 ай бұрын
बल्ल थाहा पाय छ्न बालेन आड मा चुनाव जितेका हरुले हहह😂😂😂😂
@motigurung8357
@motigurung8357 3 ай бұрын
ढकालले सहि विश्लेषण गरेको छ,एमाले माओबादिको फेरो समाएर सत्तामा जानू नै रास्वपाको ठूलो भुल थियो!रास्वपाले सत्तालाई नै केन्द्रबिन्दुमा राखेर बिबादित भैरहने हो भने८४मा दोश्रो विवेकशिल नबन्ला भन्न सकिँदैन!
@deepakthapa7991
@deepakthapa7991 3 ай бұрын
नेपाल बिगाडेको नै कर्मकाण्डी विश्लेषकहरूले हो।
@vishnukumarkumar8249
@vishnukumarkumar8249 3 ай бұрын
Very good
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 3 ай бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी ले सरकार बाट बाहिर बस्नु पर्ने जनादेश हो😢गणतन्त्र भनेको नेताहरू पावर कानुन खुट्टा मुनि राखेर संविधान को चरम उलंघन दुरुपयोग गरेका छन् जनता पीडित पिडा उस्तै छन् हजारौं बलि लाखौं अङ्गभंग घाइते विस्थापित सयौं पुल सरकार सम्पत्तिलाई सुरक्षा कर्मी घर ब्यारेक आगो गृहयुद्धमा नयाँ नेपाल भनेको भ्रष्टाचार हो प्रस्न लोकतान्त्रिक सरकार हो भनेको कार्वाही कहिले सम्म ब्याज साउ पनि खाने नेता छन् 👉️जनता दु:ख सर्वहारा बिचल्ली 👈️
@baniyakaji213
@baniyakaji213 3 ай бұрын
Very well journalism 🫡🫡👏👏👍👍
@dipeshbhandari6957
@dipeshbhandari6957 3 ай бұрын
🔥
@Bashyal815
@Bashyal815 3 ай бұрын
बालेन आवस जो आवस पुराना दल जब सम्म भोट गर्छौ तब सम्म काम गर्न मिल्दैन।।।
@kasmerbohora7308
@kasmerbohora7308 3 ай бұрын
Mukul ko good analysis
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 3 ай бұрын
सबै जफत गर्नु पर्छ र जन्म कैद गरौ ति सन्चलक चोर हरुलाइ
@bamacharanSharmaacharya
@bamacharanSharmaacharya 3 ай бұрын
Good
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 3 ай бұрын
Rabi jyu ra Balendra lai purana party Neta haru le gherabandi ma Pareko dekhinchha. Ramro kam garna agadi badnu rahanu hola janata sath ma hune nischit chha.
@jawansinghtamang
@jawansinghtamang 3 ай бұрын
Balen को लोकप्रियता र sentiment देखेर हतार हतार सोही नाममा बिना एजेण्डाको पार्टी खोलेर त्यो मत तान्न सफल भयौ भलै सरकारमा या प्रतिपक्षमा सफल हुनत परै जावस कहिँ पनि जनताको मुद्दा देखिन्न लाखौ पिडित जनताको सहकारी मुद्दा ओझेल बनायौ त्यहि भएर *व्यक्ति र व्यक्तित्व* अर्थात नियत सफा साथै नैतिकता हुनुपर्छ अझ जनताको मेयर अन्तरास्ट्रिय रुपमै लोकप्रिय भैसकेको अवस्थामा बालेनको नाम भजाएर फेरी जनता झुक्याउछु भन्ने नसोच्नु अब साँच्चिकै नयाँ आउछ भन्ने कुरामा तिमीहरुलाई थाहा भैसक्यो होला त्यहि भएर आत्तिएका बुझ्न कठिन नहोला जनतालाई😀😀
@BalBahadur-kh
@BalBahadur-kh 3 ай бұрын
८४ मा ४ सित हुन्न बेरछैन यस्तै ताल्ले माछा समाउन गयका गृहमन्त्री भ्याकुता मात्र समाते छ ?यो त पुरानै दल्को अभ्यास गरेको जस्तो भयो कुरा गर्ने काम नगर्ने
@jagatkhatri240
@jagatkhatri240 3 ай бұрын
रबि बालेन मिलेर जानुको विकल्प छैन !!
@caishiena2126
@caishiena2126 3 ай бұрын
Jay balen Jay balen Jay balen Sahkari thag chorw Ravi
@chakrabista7208
@chakrabista7208 3 ай бұрын
@bhandarihemanta5809
@bhandarihemanta5809 3 ай бұрын
सबै चाेर मात्र छन् देशमा
@M.TSherpa
@M.TSherpa 3 ай бұрын
❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🇳🇵
@asbirasbir4179
@asbirasbir4179 3 ай бұрын
रबिले काम गर्न सक्ला नसक्ला तर भ्रष्टाचार गर्दैन र गर्न दिदैन
@manmayamagar123
@manmayamagar123 3 ай бұрын
😢😢😢😢 sarai dhukha lagdo samachar
@sitagurung3518
@sitagurung3518 3 ай бұрын
Ma Pani Maha mantrinmukul sir ko sahamat xu Tara purano partylai Pani kehi xeuma rakhau
@BikassMagar
@BikassMagar 3 ай бұрын
Geda sakinxa saropa
@jitendradhimal3504
@jitendradhimal3504 3 ай бұрын
Rabi ji le kholeko party, Rabi ji kai karan, sakine bho
@rabichhetri1762
@rabichhetri1762 3 ай бұрын
मुकुल सुमना बिराज तपाईहरु बालेन संग मिल्नुहोस् नत्र रविले तपाईहरुलाई पनि सकिदिन्छ।
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
तेरो जिन्दगी थुक्क
@KamalLimbu-hz1iz
@KamalLimbu-hz1iz 3 ай бұрын
Rabi xa paty xa rabi xaena paty xaena
@TajpuriyaPremKumar
@TajpuriyaPremKumar 3 ай бұрын
Balen Dai jasto neta Nepali janta le paunu vaneko Nepali haruko bhagye chamkinu ho Nepali janta ek vayerw balen dai lae sath dinuparxa 🙏
@durgachhetri9360
@durgachhetri9360 3 ай бұрын
Ravi sir balen shah Gopi Hamal sang Milan parax
@MinbahadurKarki-vo1zy
@MinbahadurKarki-vo1zy 3 ай бұрын
Rabiko karya udho gatitira Chha
@madhushrestha387
@madhushrestha387 3 ай бұрын
मलाई त म आफू बाहेक अरु कसैको पनि भर लाग्नै छाडिसक्यो देशमा सबका सब ठग ।🤮
@dineshchapagain4840
@dineshchapagain4840 3 ай бұрын
मलाई पनि❤
@shivaaryal482
@shivaaryal482 3 ай бұрын
मुकुलकाे ढकाल ज्यु काे दुरदर्शिता लाई यदि रा स्व पा ले समयमा फलाे गर्न सकेन भने कमान्डलु लिएर कासिकाे बाटाे तय गर्नु शिबाए अरु बिकल्प रहदैन ।
@M416sgk
@M416sgk 3 ай бұрын
Astw last thagne halulai ta ram dulai hannu parxo k ani ballo jel halnu parne
@rita7magar
@rita7magar 3 ай бұрын
Hey pravu yo bhastachariharu samachar sunda pani Heart fail hola jasto huncha
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 3 ай бұрын
बुद्धि छ भने स्वतन्त्र पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिल्दा राम्रो
@dipakc7871
@dipakc7871 3 ай бұрын
Jholiyaa mediyaa tait always Ravi Ravi he dejarve lights of Asia 12 vaai jaathaa
@NandaSharma-pl2mq
@NandaSharma-pl2mq 3 ай бұрын
मा चिकने पुलिस पनि बुझ्न सक्ने गरि बोल देउवा को जोले
@LkChamlingRai
@LkChamlingRai 3 ай бұрын
Dharanko baraha dubaune pani yehi prime bank ho bichaima loan dina thappa parera aftheroma parne yehi prime bank ho ra bank rin natireko bhanda barahako property lilam garera barahako bacjat kartaharulai bichalli parne yehi prime bank ho so jun barjako property lilam gareko chha tyo barahalai firta dinu pardachha dharank x lahure ra bachatkarta soyem bank rin tirera chalauchou bhanda ni nadiyera lilam gareko chha yo ghor nindaniya chha sarkarko dhyan jawos.....
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 ай бұрын
बरिष्त अधिबक्ता स्वागत नेपालले भ्रष्टाचारी र भ्रष्ट हरू लाई फासिको सजायको माग त्यतिकै गरेको हैन ।जब सम्म यस्तालाई फासिको कानुन बनाउन्दैन ठगिको सिलसिला हत्नेवाला छैन छैन छैन,,,,,,
@keshavpandey2191
@keshavpandey2191 3 ай бұрын
रासोपा सरकार मा जनुनै गल्ती हो तर रासोपा होल टिम ले अहिलै हतास हुनु हुदैन र आफ्नो एकता काएम राख्नु पर्छ ।
@narendrakaschit5188
@narendrakaschit5188 3 ай бұрын
लामिछाने बा का कुरा कति कति
@santoshdevkota03
@santoshdevkota03 3 ай бұрын
Nic asia यो कार्यक्रम लाई बिज्ञानपन दिएर मुख चुप बनायो हैन । नत्र पहिला त्यसरी खेदो खनेको अहिले fellow up केही छैन त??
@samikshadhakal6661
@samikshadhakal6661 3 ай бұрын
कस्तो होला रास्वपलाई उभिन बालेन चाहिने भन्ने !! त्यो मुकुललाई तु....हटाउनु परो😂
@arjunregmi6471
@arjunregmi6471 3 ай бұрын
Aba kun bank lai biswash garne... Khatam vyo bank sab
@sherjungthakuri7283
@sherjungthakuri7283 3 ай бұрын
Mcc matayar swarnim ko jhole rsp lai saath diye balen harka gopi ko din ganti suru huncha hai rsp dekhi savdhan beware of rsp & Co 😢😢😢
@DaulatLimbu
@DaulatLimbu 3 ай бұрын
This is the public fault?
@LilBahadurJargha
@LilBahadurJargha 3 ай бұрын
ठग्ने पनि नेपाली अनि ठगीने पनि नेपाली नेपाल मै त होनि कहि नभाको जात्रा हाँडि गाउँमा माचिक्नी थु साला जसलाई पनि भ्रष्टाचार नै गर्नु पर्ने
@kamalbishwakarma761
@kamalbishwakarma761 3 ай бұрын
राडाकाे छाेराहरु रबि बिना त तेराे समाचार नबिक्ने भयाे हइ
@videosnepalofficial
@videosnepalofficial 3 ай бұрын
sabai chor matrai chhan yo desh ma
@Syangdan136
@Syangdan136 3 ай бұрын
Balen Dai rw Rabi lae compare garnu vaneko Hira rw pital ko compare garnu jastei ho Rabi ko Niyat thik xoina moh Rabi lae Vote haldina 😂
@sherbatala813
@sherbatala813 3 ай бұрын
अव त कुनै पनि बैंक को विश्वास लाग्न छोड्यो
@yambahadur8334
@yambahadur8334 3 ай бұрын
Naya youw naya party haru miler agadi bade vane k hi xanak aaulaki desh ani janatako Muhar ma haso asuxa ki natra naya vanauda haruni milenan vane janxan kholai khola
@RamMagar-i1f
@RamMagar-i1f 3 ай бұрын
Rasapako Sarkar heriyo Rabi griya mantri KO Kam Vanda purba griya mantri Narayan kaji Shrest KO Kam ramro thiyo Rabiko Kam khoi Rasapa ABA 84 ma bilaya hudaixa
@sunaadhikari6811
@sunaadhikari6811 3 ай бұрын
पहिलो लाइक ।
@tekrajghale7311
@tekrajghale7311 3 ай бұрын
Balen sanga Miley pachhi party ramro hunchha bhanney k gurantey chha ta ni?
@hariprasadadhikari5385
@hariprasadadhikari5385 3 ай бұрын
मुकुल ढकाल र मेरो विश्लेशण मिलेको देखियो। मैले केहिदिन अगाडि स्वर्णिम वाग्लेको बिचार म कमेण्ट गर्दै भनेको थिय धेरै घमण्ड नगर्नुस आफ्नो काम खुरुल्हुरु गर्नुस हैइसियत 84 मा देखिन्छ। यही तालले 84 मा कुनै नया होइन काङ्रेस र एमाले आउने पक्का छ। रास्व्पा को यही ताल रहे confirmed जिरो सिट हुने वाला छ। अझ सभापती र उपसभापती को presnetation नै पार्टीका लागि प्रतीकुल हुने पाक्का छ।
@Rampyaretharu-fs8jm
@Rampyaretharu-fs8jm 3 ай бұрын
Ravi lai balen namilaya hunxa
@DambatBista
@DambatBista 3 ай бұрын
Ra swo pa le balen Ra gopi shanga milnai parchha
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН
The day of the sea 😂 #shorts by Leisi Crazy
00:22
Leisi Crazy
Рет қаралды 1,7 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 396 М.