यो सोच्ने बेला र Action लिने बेला हो । आन्तरिक कर्जा र बिदेशी कर्जा बड्ने क्रममा छ । व्यापार घाटा नि बड्ने क्रममा छ । निर्यात पनि घट्ने क्रममा छ । यस्तै हो भने world bank, IMF, ले नि कर्जा दिन छोडछ तेस्पछाडि नेपाल सक्कियो। सरकार मुख्य मुद्दामा होइन काम नभको मुद्दामा अल्झियर बसीराको छ र हामी जन्ता नि अल्झियरनै बसिराको छै कर्जा भने बढ्ने क्रममा छ ।
@bhairammaharjan24119 ай бұрын
मेरि बास्सै नेपाली हरु त कति धनि भएछ नि हो सियो देखि सुन सम्म नानि लाइ दुध देखि नुन सम्म किनेर चलाउने भए , बिचरी नेपाल आमा मात्र टालेको चोली र च्यातिएको फरिया...तै पनि सन्तान को मन किन यस्तो 😭😭😭😭😭
@SanamThapa-so3uz9 ай бұрын
Rip rip rip nepalka sarakar
@Katwalaartic_official19859 ай бұрын
ओहो यत्रो देशबाट आउदोरछ स्याउ अनि के उभो लाग्छ देश कठै यो कुरा मलाई थाहा थिएन
@binamthakuri43169 ай бұрын
हाम्रो हिमाली भेगको साउ कुहिएको छ
@yambahadurshrestha68779 ай бұрын
१० खर्ब फाइदा भए छ त गणतन्त्रमा त्याे भन्दा के चाहियाे
@uttambishowkarma7289 ай бұрын
अझै कस्तो पो हुने हो देशको अवस्था ? देशमा व्यापार गर्न चाहाने व्यक्तिलाई पनि सहज वातावरण छैन । कृषि प्रदान देश भएर पनि करोडौ - अरवैको कृष जन्य वस्तु भित्रिएको छ।
@bhishanpumarai3199 ай бұрын
निर्यात चै नेपाल बाट के चै हुन्छ हौ ? सबै नेता हरु बोल्नु मा स्टन मै ब्यास्त हुदा घाटा नभएर फाइदा हुन्छ?
@khagendraadhikari89579 ай бұрын
बार्सिक 10 अर्ब को किन्ने देस गरिब कसरी हुन्छ हौ।।।आयात घटन को लागि अब नेपाली उत्पादन को मात्रै उपयोग गर्ने ,उत्पादन नभए नाङ्गो बस्ने बानी मा सुधार गर्नु पर्यो,जनता नाङ्गो भयेर ह्हिद्दे भने मात्रै नेता हरुको आखा खुल्छ कि,केही गर्लान् कि। ।
@saugatkhadka76009 ай бұрын
nepal ma falako chai kuaaudei bahira bata laudei kati ramro😆😁
@vipinpuri13429 ай бұрын
थुक्क।😢
@denizbantawa13189 ай бұрын
Nepal ma apple faldaina ho 😂😂
@tharabohara9 ай бұрын
Good luck nepali neta jiu 😂😂😂😂😂😂😂😂😂😂😂😂😂 Bidesh jane nepali le aba sano ghar kharch matrai pathau aba baki paisha jata kamayo utai jamma garnu parxa
@NischalMagar-b6f9 ай бұрын
Amama kati dherai khado roix yar nepali le .ma t parsam 1,2 choti matrai khanxu yar 😢😂
@debulama24809 ай бұрын
Nepal ma apple pauna xadyo ki kya ho aaja voli😂🤣😊
@hombahadur35629 ай бұрын
Nepal kailey upo lagdina
@laxumanthakuri58239 ай бұрын
Nepal ko sau fala fal xa bides bat yati dherai aayat wow chor sarkar
@pralhadmahat69909 ай бұрын
Nepali lai dhesha ma kam garne batabarn xaina ani ayat badhi halxani niryat dherai garnu parne thauma yasti ta dhesha dubxa ho
@Nimraj_Khanal9 ай бұрын
😂😂😂😂
@ordinarylayman93529 ай бұрын
When criminals fugitives against Nation 🇳🇵 based all Nepal's National immigrants politicians bureaucrat's people's Republic of Nation's 🇳🇵 overcrowdedly migrated in capital especially such CHAO'S organised with the helps of constitution systems incorporated by Congress democracy mawobadi ganatantra etc etc... congratulations all Nepal's National immigrants people's for destroying everything in Nation 🇳🇵....