आहुती ले श्रम/पेशा बोध गराउने शब्द लाई जात भनेर व्याख्या गरिरहेको पाइयो । उच्च-निच विभेदको कारण नै श्रम/पेशाको विभाग वर्ण व्यवस्था लाई जात व्यवस्था/प्रथा भन्नू र ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र शब्द लाई जात भन्नू हो। ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र श्रम/पेशाको वर्ण/वर्ग/कक्षा/श्रेणी हो। जुत्ता बनाउने, चर्मकार वा छालाको काम गर्ने शूद्र वर्ण/वर्ग/कक्षा/श्रेणी मा पर्ने मजदुर लाई भनिने शब्द हो सार्की, चमार, shoemaker, मोची। हाल यस्तो श्रम/पेशा बोध गराउने शव्द जुन वास्तविक जात नभएको हुनाले तथाकथित जात भनिएको पाइन्छ। ब्राह्मण/बाहुन देखी शूद्र वर्ण/वर्ग मा सम्म दुलाल वंशीय थर भेटिन्छ। त्यो बाहुन, कामी, सार्की श्रम बोध गराउने तथाकथित जात लाई हटाई खस दुलाल मात्र भएर हिड्ने गरे विभेद हट्ने थियो कि। विद्वान भनिएका हरु ले नै त्यस्तो विभेदीत कुरा बोकि हिड्छन भने कहिले समानता आउलार खै !!
@beyondinfinity38765 ай бұрын
एकदम सहि आहुतिको बिचार।
@govindarasaili914 Жыл бұрын
आहुती सरलाइ सुनेपछि अरुलाइ त सुन्नै मन लाग्दैन।जय होस्।
@bikashsahshankar7996 Жыл бұрын
यो देश लाई समृद्ध तिर लाने हो भने। आहुति भन्दा अरु विकल्प छैन।
@binodlama1811 Жыл бұрын
right
@indraprasadrai5450 Жыл бұрын
Very informative and educational interview. All these discrimination must end in our generation.
@gopalnepal3427 Жыл бұрын
आहुती जि संग हरेक प्रस्न को चित्तबुझ्दो अनि सरल जवाफ कसरी आउँछ तपाईं साच्चिकै अति बौद्धिक ब्यक्ति हो दुई मत छैन
@jiwansahshankar8381 Жыл бұрын
प्रश्नकर्ता को गुणस्तर ले बहस अत्यन्त रोचक र गहिराई मा पुग्दो रहेछ सुरेन्द्र सरको आहुतिको ज्ञान उजागर गर्न बेस्ट र सरल गुणस्तरीय प्रश्नले श्रोतालाई छर्लङ्ग पारिदियो।🎉🎉
@freedomfreedom-d2q Жыл бұрын
यो ठाउमा टिकाराम यात्री भएको भए बूढो गोरुले छेरे झैं वनाउथ्यो!😆 टिकाराम 😆😆😆😆यात्री
@balaramdhakal9797 Жыл бұрын
सुरेन्द्र होइन सालिक सुवेदी हो प्रश्न कर्ता ।
@tilprasaddxn6637 Жыл бұрын
क. आहुति को बिचार अध्यान धेरै उत्कृष्ट छ देशलाइ खाँचो छ उहॉंको काम बिचारले साँच्चिकै समाजबाद आउछ
@cson5545 Жыл бұрын
नेपाली समज र जनताले आहुती र उनको बिचार अनुसरण गर्न आवश्यक छ । आहुती एउटा ब्यक्ति होइन बिचार हो ।
@vijaypanthi7300 Жыл бұрын
आहुति जत्तिको नेपाली समाज र विश्व समाजलाई बुझ्ने मान्छे नेपालमा कमै होलान्। उनको अन्तरवार्ताबाट गहिरो ज्ञान लिन सकिन्छ अनि विचार, सिद्धान्त बनाउन सकिन्छ।
@abhinashonlinenepal4133 Жыл бұрын
यो देशले आहुती लाई चिनु पर्छ।👏👏🙏
@ganeshkumar4420 Жыл бұрын
sahi bicharko paxeyama janalahar bdaeraxa
@Jagat2024 Жыл бұрын
अब नेपाली जनताले आहुति लाई चिन्नुपर्छ
@tikabudha4040 Жыл бұрын
आहुती कमरेडको विचार सिद्दान्त र दर्शनमा विप्लवक कमरेडको सांगाठानिक नेतृत्व मा वैज्ञानिक समाजवाद सम्भव छ।
@BiswaarajSingh Жыл бұрын
❤❤❤❤❤❤अबको नेपालको नेतृत्व आहुति ले गर्नु पर्छ ❤❤❤❤
@bilanmali7081 Жыл бұрын
Sudan ko halat huncha
@BiswaarajSingh Жыл бұрын
@@bilanmali7081 Diyara herana ani k hunxa
@rajsuwal593 Жыл бұрын
अाहुति जिले प्रस्तुत गर्दै गर्नु भएकाे समाजवाद अन्तर्गत हाल विश्वकाे कुन देशमा व्यवहार गरिरहेकाे छ हाेला ? जिहृासा ।
@santoshkumarramdam590 Жыл бұрын
अति राम्रो बहस दुबै लाई धन्यवाद बिचार को लागि
@govindamagar2498 Жыл бұрын
सम्पुर्ण नेपालीको जातनै नेपाली राख्ने भए सुगन्ध हुने थियो
@RamKishan-ho7wq Жыл бұрын
sahi vannu vyo sabai Nepali ko thur Nepali nai rakhego vye vividh hune thiyena
@bikrambk3961 Жыл бұрын
अहुती जि ले आफ्नो बिषय राम्रोसँग राख्न पाएको कारण उत्कृष्ट अन्तरबार्ता लाग्यो ,पत्रकार को सालिनतापुर्ण बिषयपरक प्रतिप्रश्न ले झन स्पष्टता प्रदान गरायो ।तर कति छोटो अनुभुती लाग्यो ।फेरि अर्को अन्तरबार्ता छिट्टै गरौं है पत्रकार ज्यु
@mr_budha Жыл бұрын
आहुति निर्विकल्प नेपालको नेतृत्व हुन् ।
@krishnalimbu5780 Жыл бұрын
अहिले को नेपाल को परिबेस मा कसै को कुरा सुन्न मन लाग्छ भने त्यो ब्याक्तित्व हो आहुती...वहाँ को कुरा ले मस्तिष्क का कुना कन्दरा हान्छ...यद्यपि मन मा उठेका प्रस्न धेरै छन..प्रस्न सोध्ने ले नि तेसो भन्दा यस्तो प्रस्न सोधी दिए हुन्थ्यो जस्तो नलागेको भने होइन...
@rajeshkc3237 Жыл бұрын
आहुतीको बिचार ,सान्दर्भिक छ ।
@pranayatamatta-mo6ts Жыл бұрын
comrade Aahuti is a great scholar .
@AdrishyaOnlinetv Жыл бұрын
वहाँको बिचार राम्रो छ।
@ganeshregmi830011 ай бұрын
एसरिनै जानेहो भने एक पटक अवश्य देशले मुहार फेर्ने छ सलाम छ आहुति कम्रेड्लाई
@santoshlimbu5464 Жыл бұрын
भित्री मन छोयो यो अन्तरबार्ताले🇳🇵
@fromchitwan1067 Жыл бұрын
जब सम्म जातको आधारमा पानी पनि चल्दैन तब सम्म नेपाल मा विकाश हुँदैन
@gopalpunmagarpunmagar4697 Жыл бұрын
great leader.
@naamekbjrai Жыл бұрын
आहुती जि को कुरा धेरै राम्रो लाग्यो है। बाहुनवाद मुर्दावाद।😅
@saugatpachavaiya8 ай бұрын
Bahun vayer k napayu xayu ra??😅😅😂😂
@gurungrajkumar8978 Жыл бұрын
Salute ahuti comrade u r great
@santoshlimbu5464 Жыл бұрын
धेरै राम्रो अन्तरबार्ता ✅
@premyonjan4454 Жыл бұрын
❤ good leader
@muskanabril6678 Жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो सर यो होनी समाज बाद
@John-s8n4e Жыл бұрын
आहुति सर बौद्धिक मान्छे हुन। क्षेत्री वाहुन भएको भए यति बेला ठूलै ठाउँमा हुन्थे यिनी।। यिनको अगाडी कोही टिक्न सक्दैनन् र जन्मेका पनि छैनन् यो देशमा।।
@mineshbishwokarma4956 Жыл бұрын
बैज्ञानिक समाजवाद जिन्दावाद ।
@sagaradhikari7906 Жыл бұрын
Baad le kehi hune haina bhai, mukh ma maad laagna kaam huna parxa rojgaari, business ko batabaran huna parxa
@kumarbaraili2568 Жыл бұрын
वाद तपाईँले भनेकै विषयहरुकाे वातावरण बन्छ नि ।
@harrymitrakoti7238 Жыл бұрын
नेपाल कै सबैभन्दा उत्कृष्ट विश्लेषक हुन् आहुती !
@chamlingpawanrai Жыл бұрын
aahuti sir ko bislesaan eakdamai maan parcha
@chitrabbarali8683 Жыл бұрын
Sundar bicarak AHUTI❤❤✊✊
@Jagat2024 Жыл бұрын
दिग्गज विष्लेशक तथा राजनीतिज्ञ आहुति जी
@hajarjuni Жыл бұрын
आहुति सर को वोलि, विचार दार्शनिक हरुको जस्तो लाग्छ ।
@tejlimbu6603 Жыл бұрын
अन्तरबार्त सान्दार्बिक र छर्लङ्ग हुनुमा बिसेसत प्रसनोता ले ठिक् ठिक् प्रस्न गरीदियो भनेन प्रस्ट र छर्लङ्ग गरी जनमानस ले बुज्दछ कती राम्रो बहँस स्यलुट छ आहुती जि.र कार्यक्रम सन्चालक ज्यु लाई जै बिज्ञ्यान ।
@vishalbahadur7196 Жыл бұрын
Salam comrade aahuti he is a great thinker.
@tikabudha4040 Жыл бұрын
नेपाल र नेपालीले चिन्नैपर्ने नेता हुन आहुती
@kumarbaraili2568 Жыл бұрын
"नेपाली राजनितिकाे प्रमूख समस्यानै जात ब्यबस्था हाे" याे कुरा आहुतिले यसै भन्नू भएकाे छैन, जात ब्यबस्थाले निषेध नगरेकाे भए, यि विद्वान आज राज्यकाे उपल्लाे नीति निर्माण तहमा आफ्ना विचार प्रयाेग गरिरहेकाे देख्न पाईन्थ्याे।
@jiwanmagar3725 Жыл бұрын
Aahuti grate leader
@indoeurosouth Жыл бұрын
पत्राकारको ज्ञानलाइ सम्मान 😍😍
@ReshamGhatane-v9l Жыл бұрын
Great leader aahuti sir
@munalratnavlogs8365 Жыл бұрын
देस का जनताले आहुतिलाई चिन्नु पर्छ र साथ दिनु पर्छ
@Tangsang_1 Жыл бұрын
सधै लड्यौं अरुको लागि अब लडौं आफ्नै लागि!
@kajisurkheti4021 Жыл бұрын
दुलाल लाइ सलाम छ १ बक्ता हुनु हुन्छ
@kamaldanagi7461 Жыл бұрын
My respected leader ❤❤
@jiwansahshankar8381 Жыл бұрын
यो अन्तर्वार्तालाई अंग्रेजीमा डविङ गरेर बिश्वब्यापी रुपमा कुरा बुझाउनु जरुरी छ।
@BinitaBaraili-bn8sc Жыл бұрын
Yes absolutely right
@khimsunar2723 Жыл бұрын
नेपाल टेलिभिजन को घैटो मा घाम लागेको देख्दा खुशी लाग्यो!
@yamrisjal8131 Жыл бұрын
म पनि खुशी छु
@rnvlog66 Жыл бұрын
Aahuti is the great politician great anylaisist of current affairs
@himalalgaire5378 Жыл бұрын
Aahuti is top most intellectual leader of Nepal. He’s a hope
@torilaure6575 Жыл бұрын
मलाइ एक्दम मनपर्ने अत्यन्तै बौद्धिक समाजबादी नेता आहुती जस्ले बिषय लाई जरा सम्म पुगेर केलाउने र सत्य निष्कर्स सहित तथ्य लाई सरल भाषा मा जनमानस ले बुझ्न सक्ने गरि ब्यक्त गर्ने क्षमता राख्नुहुन्छ , बास्तावमै नेपाल मा यो स्तर को नेता कोहि छैन
@rupsinghbhandari622510 ай бұрын
आहुतिले भने झैँ अहिले उनको परिवार मा नै समाजबाद ल्यऊँन गारो छ ! यो युटोपियन सोचाइ हो !
@NgkAg-0788 ай бұрын
अब आफ्नो गाउँ फर्कन हतार भएको छु, वैज्ञानिक समाजवादको वास्तविक जीवन जिउन चाहन्छु म पनि। आजको लोकतन्त्रले परदेशमा पुर्याएको म, मेरो गाउँ समाजको बिचल्ली देखेर सम्झेर विरक्त लाग्दो।।। आहुति जस्तो विश्लेषक कहाँ पाईन्छ र सधैं। Now out of country..,.from Japan 🗾
@Jun-mn9qh9 ай бұрын
Samaj ko dherai gyan payeko bujhiyeko anubhuti bhayo. Thank you tapain haru lai.
@raiFulahangraiFulahang Жыл бұрын
आहुति जिउको भनाई सत्य भन्नु हुन्छ र सत्य पनि त्यहि हो जो समाजबाद्को दुई भागमा छुट्यायेर सजिलो तरिका बाट बुझाउने क्षमता उहामा छ। तर यो कुरालाई मानेर हामि ब्यबस्था परिबर्तन गर्छौ, अन्तमा ब्यबहारमा हामि लागु गर्न सकिन्छ ? हामि जनताहरु नेताहरुको कुरालाई मानेर हरेक काल खन्डमा हामिले ब्यबस्था परिवर्तन गर्यौ, सन्बिधान सङ्सोधन गरियो पनि तर जनताबाट हैन तिनै नेताहरुबाटनै सम्बिधानको उल्लघण भयेको अवस्थामा हामि नेताहरुलाई कसरि बिस्वास गर्ने ? बिस्वास गर्ने आधार के त ? एसको बिस्वास गर्ने आधार जनतालाई पहिले बुझाउनु आवस्यक छ
@sajannepali987 Жыл бұрын
intellectual conversation
@balgaire2090 Жыл бұрын
Wonderful interview. Discussed thoroughly most relevant and inevitable points that are required to our nation.
@nabinshrestha44248 ай бұрын
आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵
यिनै अगुवा हरु ले दलित र भेदभाव अन्त्य गर्न दिदैन अन्त्य भयो भने यसले के आधार बनाएर राजनीति गर्छ
@motisunar7600 Жыл бұрын
good minds is great true voices respectable Aahuti👍️✊
@पाख्रिन Жыл бұрын
Great man
@ohmyvlogz Жыл бұрын
Ahuti is legend in nepali politics he is gems❤
@rameshsilwal7466 Жыл бұрын
सिक,सिक,ब्राह्मणवादी कम्युनिस्ट हो आहुती बाट समाजवाद मा कसरी जाने भनेर!
@Classicalabcd7 ай бұрын
Vote for aahuti
@bhugol123 Жыл бұрын
पैसा नभै समाजबाद आउदैन त्यस्कोलागि सुरुमा साम्यबाद सुरुमा आउनै पर्छ। अनुसासणमा जनतालाइ नराखि समाज बाद आउदैन। पैसा आर्थिक क्रन्ति ल्यौनु पर्छ।
@sikusinaim-em6kh Жыл бұрын
SO GREAT AAHITI❤❤❤
@HariDulal-ro8qg Жыл бұрын
Good thing aahuti sir
@anilachhmi5867 Жыл бұрын
Right aahuti sir ❤
@arjunsinging5950 Жыл бұрын
अब को नेतृत्व आहुति र विप्लप को हात मा हुनु पर्छ
@shyamgahatraj3426 Жыл бұрын
आहुती एक दार्शनिक हुन्। समयमै चिनौ।
@sunilsagar1650 Жыл бұрын
जनै यहिँ बनाउने हैन कि पहिला जनै बनाउने धागो यहिँ फेरी बनाउनुु पर्यो । नत्र जनैको धागो भन्दा जनै नै सस्तोमा चाईनाले हामीलाई बेच्छ ।
@tarasharma9714 Жыл бұрын
अाहुतीले बुझेझै अरुले किन नबुझे हाेलान?उनकाे र अरुकाे क्षमतामा अाकसपाताल फरक हुनु शाेषणमा परेर हाे वा प्राकृतिक वितरणमा रहेको विभेद हाे?राजनीतिमा सफल हुने र शासक बन्ने भनेकै अाहुतीकाे जस्तो खुबी भएकाले हाे।प्रचण्ड ,अाेली ,गगन सबमा केही विशिष्टता छन् तर चाखिएका व्यक्ति हरु र नचाखिएका व्यक्तिलाई सुन्ने दृष्टिकोणमा अन्तर भएरै अाहुतीलाई सुन्न मात्रै मज्जा अाउछ।
@SOUL9531 Жыл бұрын
लाल सलाम कमरेड ✊
@gopalruchal9380 Жыл бұрын
Kasto chitttt bujni kura ho Katy majale bujaunu hunx aahutyyy sir Salam x tapaiii laiii feri Pani linu holaa xitaiii sirr
@santoshacharya2012 Жыл бұрын
No one is garter leader then Aauhuti
@sankalpatv4165 Жыл бұрын
राम्रो लायो ❤
@Dr.SwarnimWagleFanClub Жыл бұрын
He is a gem of nepali politics 😊
@erosshrestha7476 Жыл бұрын
अझै गहिराई मा पुग्ने समय कम भयाे सुरेन्द्र सर ज्यादै राम्राे अन्तरवार्ता🙏🙏
@sreejangautam5556 Жыл бұрын
great questions by the interviewer .wonderful interview
@WatsyaRajendra2 күн бұрын
विचार जन्माउने थलोको रुपमा पनि त पत्रकारिता गरिन्छ।
@dipakpokharel7642 Жыл бұрын
I liked views of ahuti...
@balbahadurgurung2659 Жыл бұрын
धेरै दिमाग लगाउनु जरुरि छैन ! जात राखे पछि जातीय भावाना हुन्छ ! अाफु खुशि जात राखेर अथवा जात नराखिकन नागरिकता दिने चलन राज्यले चलायेमा , जात चुट्किमा खत्तम हुन्छ ! बाहुनले सार्की राखेर , सार्किले बाहुन थर राखेर , अथवा कुनै जातकाे थर नराखिकन नागरिकता राज्यले दियेपछि देश जात निरपेक्ष हुन्छ ! अनि सबै नेपालीको जात येउटै हुन्छ :- नेपाली ! न रहयाे बाँस , न बज्याे मुरलि ! 😁😁😁😁😁😁
@rajipranapaheli7630 Жыл бұрын
तथ्य सहितकाे तर्क सुन्नेर कार्यक्रम सकिएकाे थाहा हुन्न आहुतिका अन्तरवार्तामा
@umeshkhanal9945 Жыл бұрын
Nice talk show.
@101k87 Жыл бұрын
आहुती!😍😘🥀🥀
@bihanibarshabhujel7215 Жыл бұрын
आहुती Great ❤️👏
@gyanthapa5726 Жыл бұрын
कुरो गहिरो लाग्यो
@thetigris7295 Жыл бұрын
Wow
@ramthapa8525 Жыл бұрын
जातिय विभेद अब कहाँ छ? पञ्चायत कालमा त अछुत भनिएकाहरु नै पदमा थिए त ।सामजिक विभेद कहि कहि बाकि हाेला तर राजनैतिक विभेद कहाँ छ?
@santoshkumargurung750 Жыл бұрын
One an only MNO is against the caste ❤
@Mr.Singh6553 Жыл бұрын
Industrialization and economic development alone is not development. Not enough At the same time, the culture must be modernized. People are not allowed to enter houses, shops and temples where dogs are found, they are killed on the basis of caste when inter-caste marriage is done, and they are beaten up if they touch water! Such a medieval tradition has brought great stigma and dishonor to Nepali society and civilization in front of the world. There are the following ways to solve it. (1)Modernization legal treatment (2) Cultural modernization (3) Modernization in education (4) Modernization of social consciousness (5) Dalit should be removed from the Nepali dictionary and assimilated. Dear respectable leaders mr Bishwa vakta dulal aahuti❤❤❤🎉🎉we always respect and support
@HariDulal-ro8qg Жыл бұрын
Of course
@bhugol123 Жыл бұрын
पहिचानले अप्न्त्व ल्यौछ। तर एमालेनै बाधक बन्यो य्देशको एकता अग्रगमन्को लागि।यो चिर्नै पर्छ। आहुतिको भनाइ थिक छ।
@bijaygahatraj6062 Жыл бұрын
Wonderful interview 👍💪
@Dhru9876 ай бұрын
श्रम बिभाजन लाई पछि गएर जात भनिएको हो ।खास जात नभई श्रम बिभाजनै हो ।
@dhanrajmalla9551 Жыл бұрын
:होइन हो यस्को काम राजतन्त्र, हिन्दु धर्म, जातीयताको बिरोध बाहेक अरु केहि कुरै गर्दैन तर राजासङ त बिकासको roadmapछैन भन्दै भुकिरा हुन्छ तर यसको चही roadmap के छ त बिकासको खाली जुनसुकै interveiw मा एउटै कुरा मात्र गर्छ ।।।
@ramanandarai1811 Жыл бұрын
तिमिमा बुझ्ने क्षमतै रहेनछ त कसरी बुझ्छौ!
@bohoragiree7259 Жыл бұрын
Kura bujnw ko lagi alik faraksochne xemata chainxw.
@ManishYadave-nw2rc5 ай бұрын
आहुती सर लाई pm बनाउनु परछ हो पहल गर्नु पर छ सबै ले