नेपालका गनिएका पत्रकारले पनि आहुतिसंग अन्तरवार्ता लिन डराउँछन् । किनकी उहाँसंग नेपालका नेता मात्रै होइन गनिएका पत्रकारको पनि ज्ञानको लेभल पुग्दैन् ।
@matha-o6p Жыл бұрын
100% true he is legend 🙌
@Classicalabcd5 ай бұрын
100%
@sushilsubedi74629 ай бұрын
बिच बिचमा राम्रा सब्द सुनियो के देस जोगाउने मोर्चाको पछयमा हो भने सुभ कामना छ
@Info_animation_Np Жыл бұрын
यो लेभलको ज्ञान भएको नेता नेपालमै छैन् ।
@MrPema420 Жыл бұрын
🤝 🤝 Agreed
@dhrubalamsal1816 Жыл бұрын
आहुति आफैमा एक विश्व विद्यालय हुन..
@rajeshkc3237 Жыл бұрын
माहान,बिचारआहुतिको,बैज्ञानिक समाजवाद ,जिन्दावाद
@aakashbishunke7224 Жыл бұрын
आम जनमानस यतिको नेता पनि नेपालमा छन् यो खुशिको कुरा हो । हरेक देश विदेशका युवाहरुले एकपटक आफनो मानसपटलबाट विचार गरौ है । अब उहाको नेतृत्व आवश्यक छ देशमा । हरेका पार्टीका कार्यकर्ताहरुले पनि सोचौं ।
@VV-vo6xm Жыл бұрын
यिनलाई छविलालले धेरै नै ठूलो “ धोका “ दिएका रहेछन् , यती धेरै छविलालका मिडीया लागदा पनी यिनलाई मनाउन सकेनन् ? SON KEEP GOING WITH YOUR FAITH. Cheers
@MrPema420 Жыл бұрын
Gem of Anthropology
@Kshitij786 Жыл бұрын
बिलकुल सही विश्लेषण
@manojpariyar9913 Жыл бұрын
Aahutii,,, it's self is great Nepal,❤
@navinvishvkarma228610 ай бұрын
Good आहुति सर
@matha-o6p Жыл бұрын
What a autism annalise ❤ respect 🙏...
@Jaybhim4915 Жыл бұрын
जुनसुकै बाद सिद्धान्त को सफलता हासिल गर्न लाई आर्य ब्राम्हण कथित उच्च जात हरुको अगुवाइ अर्थात् बहुसंख्या रहेको पार्टी वा संगठन बाट जुनसुकै बाद हासिल गर्न 100%असम्भव! असम्भव!!असम्भव!!!
@rameshworyadav2137 Жыл бұрын
tapai line eutai chha hamro party बैज्ञानिक समाजबाद पार्टी जिन्दवाद 🤳
@purshotamghimire Жыл бұрын
जो युद्धमा सामेल थियन निर्दोष सोजाको हत्या भएको छ तिनिहरुको जिम्मा कस्ले लिने? वा को जिम्मेवार छत । अफुनकुल कुरालाइ बग्याउन मिल्छ
@101k87 Жыл бұрын
आहुति🌺🌺
@NarbahadurmidunMagar Жыл бұрын
बकम्भुसे गफ यिनिको काम भनेको इतिहाससलाइ कोत्त्याउने ईतिहास र हिन्दु धर्मलाई गाली गर्ने सोझा जनतालाई सामाजिक दिप्रेसनमा पारेर ब्याक्तिगत फाइदा लेने ब्याक्तिहुन।
@rajeshkc3237 Жыл бұрын
ज्ञानेन्द्र साही ,आहुतीबाट ,केहि सुन,सिक
@devsksk84 Жыл бұрын
❤good
@sharmilasunar4173 Жыл бұрын
❤❤❤
@dipendrarai8129 Жыл бұрын
अब।तपाईं आहुती जि नेपाल मा प्रत्यक्ष निर्बाचित कर्यकारी रास्ट्रपति हुनुपर्ने अवस्था आयो।कथा ले मागेको अहिले को नेपाल को अवस्था।।।
@nebb.k8943 Жыл бұрын
✊✊
@mohannembang4658 Жыл бұрын
👍️👍️👍️
@ishworsharmapoudel965 Жыл бұрын
Abishek joshi lai bolaunu paryo
@atitblog5271 Жыл бұрын
कहाको राजाराम कहाको गुले भडारि
@sankarluhar2876 Жыл бұрын
बिश्व स्तरीय समाजबादि बिश्लेस हैसियत छ उहाँको
@belkoshashahi876 Жыл бұрын
Ho khltiko bikas bhayekai ho yokura thik ho
@Jaybhim4915 Жыл бұрын
आहुति ज्यू को त्यो बेजोड अध्ययनले किन देख्न सकेन ??? यो देशको समस्या भनेको नसलिय बर्ण बिभेद मात्रै हो यो महसुस नगरेको नदेखेको हो की देखेर पनि त्यो भन्न र त्यसको बिरुद्दमा ब्रह्माण्ड बादको बिरुद्दमा लड्न डराउनु भएको हो ?
@prembishwakarma6704 Жыл бұрын
जात वार्ता ,वर्ण व्यवस्था र वर्गसंघर्ष भन्ने पुस्तक छ त्यो पढ्नु होला सर आहुतिको अन्तर्वार्ता अरु पनि धेरै छन हेर्नुहोला सर 😊
@kamalshenchury9269 Жыл бұрын
डा. गोपाल गुरुङ भन्दा प्रखर इतिहासको प्रमाण र सैद्धान्तिक तर्क सहित हिन्दु धर्म र ब्राह्मणवादी हरुको कन्दनी खुस्काउने एक मात्र ब्यक्ती आहुती, कृपया आहुती बारे तपाईंको अध्यान बढाउनुहोस।