*पुर्ण बा. आले मगर* साइनोले माइती हुनुन्दो रैछ ! खुसी लाग्यो ! सिमित साधन श्रोत र अबसर को कमि हुँदा पनि यति धेरै गरेर देखाउन सक्छन भने, यदि यस्ता ब्याक्ती सम्पन्न रास्ट्रमा जन्मिनु भने, वास्तबमा उहाँले ठुलै धन नाम र स्याब्बासी पाउने हुनुन्छ !
@yeshukopremmagar4752 жыл бұрын
खुशी लाग्यो हजुर लाई बधाई छ 🙏हजुर को योजना सोच पूरा होस् धन्यबाद God bless you all
@Barbnepoly5 жыл бұрын
नेपालमा talent को कमिछैन सीर्फ अबसर अनि सहयोगको कमि छ र त पछाडि छ नेपाल👈☝ सलाम छ दाजुलाई😍
@subashshrestha78985 жыл бұрын
यस्ता ब्यक्तीहरु लाई संरक्षण गर्न सके नेपाल को नाम अज्ज उच्च हुने थो हजुर।के गर्नु बिडम्बना सरकार लाई केही मतलव छैन।
@छिजितेन्द्रअभागी5 жыл бұрын
एकदमै सहि कुरा हो।।नेपाल सरकारको कुनै चासो नै छैन।घुस खान र भ्रष्टाचार गर्नु बाहेक।
@sabbirrahman3035 жыл бұрын
Yo hamro Nepal sarkar ko kamjori ho yeti dherai prativa vako manxe lai sahayog nagarne
@SundarSudur1-2-3-45 жыл бұрын
Salam xa dajulai
@silentkiller-dt7sc5 жыл бұрын
Yesto talent bhako manxe lai kaha sahayog garxa tani nepali harule nepali haru ta garnu parne thauma gardaina nagarnu parne thau ma matrai hunxa
@ghimiraydeepak5 жыл бұрын
Wow धेरै राम्रो काम।
@tulmagar96875 жыл бұрын
बधाई छ आले भाइलाई आगामी दिनहरूमा पनि पनि सफलता को कामना गर्दछु
@gagankhadka80765 жыл бұрын
धेरै राम्रो काम अझै प्रयास गर्दै जानू धेरै बधाई छ
@parshuramrai89945 жыл бұрын
ल बधाई छ आर्गनिक बैज्ञानिक भाईलाई अब माहाबिर पुन सङ्ग भेट गराईदिनु होला !!
@anishdahalvlog5 жыл бұрын
धेरै राम्रो काम 👏👏👏 सलुट छ दाइलाइ ,उहाको काम प्रती 🇳🇵🇳🇵🇳🇵
@nepalimanbirbaduwal27315 жыл бұрын
सारै राम्रो प्रतिभा छ सफलताको कामना।
@shantakhadka20475 жыл бұрын
नेपालमा गाउ गाउमा यस्ता लुकेका प्रतिभा हरु धेरै छन!! दुइ चार कक्षा पढेका युवाहरुले हवाइजहाज, हेलिकप्टर , पानीजहाज, मोटरसाइकल, प्याराग्लाइडिङ, ओकेटोके, रोबोट लगायत धेरै कुराहरु बनाएका छन। यस्ता प्रतिभाहरुलाइ सरकारले राम्रो शिक्षा तालिम र अबसर दिने हो भने देशले ठुलो फाइदा लिन सक्ने थियो!!!
@pamsyphone35945 жыл бұрын
yasta sip ra jagar buddi bibek vayakalai sarakar le sayog gari unati ,psrgsti garos vsnn chahanxu......
@ramkajirai_officialchannel89975 жыл бұрын
खुशीको कुरा नेपालीको लागि र अब यस्ता सीप भएको युवालाई नेपाल सरकारले सहयोग गर्नु पर्छ ।
@thaparamesh44782 жыл бұрын
हजुर लाई धन्यबाद छ यहाँ को सफलता प्राप्त होस् चाहेको कुरा पूर्ण होस् तर हाम्रो माफिया सरकार गतिलो भएन हाम्रो देश मा धेरै जानकारी युवाहरु हुनुहुन्छ तर सरकारले वास्ता गर्दैन
@limbubikramraj73095 жыл бұрын
सरकारले सहयोग र वैज्ञानिकता दिनुपर्छ यस्ता प्रतिभाहरु र उत्पादनहरूको।
@anupbhandari915 жыл бұрын
kati ramro soch ani kati emandar manxe, u r great 🙏 purna bdr magar, god bless u, best of luck
@डाफेमुनाल5 жыл бұрын
यो राम्रो कामको लागी बधाई छ I देशमा राम्रो अवसर दिनु पर्छ नेपालमा गरीखाने वातावरण बनाइदिनुपर्छ l
@kanchanmagar11205 жыл бұрын
Ho hai
@छिजितेन्द्रअभागी5 жыл бұрын
उहाँ लाई लाखौं लाख सलुट छ,उहालाई उच्च सम्मान छ। नेपाल सरकारले उहाँ जस्ता महान खुबी,कला भएका देशकै ठुलो सम्पत्तिहरुलाई अति साथ सहयोग हरेक कुरामा गर्नु पर्छ र गर्नु अति आवस्यक छ।नेपाल सरकार घुस खान र भ्रष्टाचार गर्न अनि जनतालाई उखान मात्रै सुनाउने होईन र हसाउने होईन उहाँ जस्ता महान ब्याक्तीहरुलाई साथ र सहयोग गर....।सेवारो,नमस्ते। इलाम हाल मलेसिया।
@bishnuthapa43345 жыл бұрын
महाबिर पुन ले संचालन गरेको आबिस्कार केन्द्रमा जानू पर्यो
@abinice67215 жыл бұрын
you are right
@kumarlama07852 жыл бұрын
La Mani auxu hola boli ko din ma Mahavir pun sir ko ma
@ekrajmagar36405 жыл бұрын
great ur adventure. salute sir. you are really genius and hero scientist of history of nepal.
@chhabikoirala91775 жыл бұрын
बधाई छ साथी ।सरकारको ध्यान यता जावोस।
@rajtamang20065 жыл бұрын
नेपाली बैज्ञानिकलाई बधाई , दु:खकाे कुरा याे देशमा रष्ट्रकाे हितमा काम गर्नेलाई मन्यदिदैनान्
@chaukote5 жыл бұрын
हो यस्तो यस्तो कुराको पो भिडियो राख्नु पर्छ । राम्रो काम
@arjuntamang98752 жыл бұрын
P
@flutetraineron23days9 ай бұрын
राम्रो कुरा हो, बधाई छ भाई लाई। वोकेटोके जस्ता, कुरा बनाउदा radiation, रहित भयो भने, भाभी पिढी हरु लाई मद्दत पुग्छ।जय होस हामी नेपाली हरु को।
@devlimbu80845 жыл бұрын
सहयोगको सट्टा ताल परे सरकारले । जेलमा हालि दिन्छ ।कु बुद्धि भएको नेपाली सरकार।
@rajumarasini92215 жыл бұрын
विश्व चकित पार्ने नेपालि आबिस्कारको कमि छैन छत केवल सरकारको नेपाल अहिले बिस्वको नं १ हुनिथियो सज्जन ब्यक्तिको हातमा नेपाल भैदियको भय सलाम छ आफ्नो क्षे त्रबाट सहयोग गरौ सरकार लुट्नमै ब्यस्त छ।
@namastesolu28075 жыл бұрын
सरकारले वास्ता गर्ने हो भने जे पनि गर्न सक्ने ब्याक्तीहरु छ्न नेपालमा
@bhaikumar17235 жыл бұрын
सलाम गर्दछु युवा बैज्ञानिक आले ज्यु
@sudhandhami34155 жыл бұрын
तपाईंको सीप क्षमता प्रयोगलाइ हार्दिक सम्मान छ पुर्ण सर ।
@khenpokarma195 жыл бұрын
सलाम छ, हाम्रो नेपाली वैज्ञानिकलाई
@pramukhbayambu69445 жыл бұрын
Great Magar Daju.
@suzanteams77445 жыл бұрын
हाम्रो नेपाल मा बैज्ञानिक को कमि छैना गरिबी को कारण ले मात्रा हामी पछि परेको छम anyway बधाई छ दाइ हरुर लाई🙏🙏 जय नेपाल 🇳🇵
@lalthapa20265 жыл бұрын
मगरहरुलाई ढेणे कोक्लेटो लाटो भन्छ क्षेत्री बाहुनहरुले भन्छन, तर मगरहरु कोहिभन्दा केही कम छैन ।
@prashantlamchhane69405 жыл бұрын
Ragat sabai ko eutai ho daaju, talent Jun jaat ma pani jaminxa!!
@khusikhati43745 жыл бұрын
Testo bhnne nepali hoinn magar rai limbu bahun sarki damai kami sab autai ho sab nepali ho akdum ramro kam garnu bhax mahabir pun sir le
@ronishsilwal6115 жыл бұрын
Testo haina Hami bahun ley ni magar haru lai respect garxan
@sherbahadur50542 жыл бұрын
धेरै राम्रो लाग्यो मलाई मेरो देशमा प्रगति भई रहेको छ गर्व छ भाई लाई
@darshantamangdcompany26145 жыл бұрын
राम्रो काम गर्नु भएछ जेठान 👍️👍️. भगवान बुद्धले अझै पनि राम्रो काम गर्ने आशिर्वाद दिओस ✋
@dearziandagi90465 жыл бұрын
Ooh...great brother...jaha ichha tyha upaya...hats of to your great hardwork 👍👍👍👍👍khusi lagyo nepali le kahe garna sakxa vanne pura example woha le proved garnu vo.👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@narayankhimding19635 жыл бұрын
राम्रोकाम हो ... अझ नयाँ नयाँ कुराहरुमा ध्यान जावोस अरु कसैले बनाइ सकिएका कुरामा भन्दापनि अरुनयाँ नयाँ उपकरण हरु निर्माण गर्नुहोला बधाई छ हजुरलाई ।
@samritasapkota88695 жыл бұрын
Very good job bro
@PremKumar-fh2rj5 жыл бұрын
Narayan Prakash Khimding 🏚
@inspireandmotivatealways9985 жыл бұрын
कस्तो राम्रो काम.. बधाई छ धेरै धेरै 👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵
@just_vinsm0ke3515 жыл бұрын
Nepal requires your inventions sir, keep it up
@rabinpaudelkshettry85785 жыл бұрын
Superb creation, all the best brother. Big salute from my side.
@musicloverlkb30925 жыл бұрын
नेपालि कम होईन तर नेपालका नेता कुकु पो राम्रा छैनन
@kumarlama62592 жыл бұрын
कतिरा राम्रो बोलि भाईको केगर्नु हाम्रो नेपाल्मा येस्तो कुरा सुनेसरकार छैहिन भाई
@nirmalabomzan41895 жыл бұрын
Wowww great job👏👏👏 ekdamai khushi lgyo daju ko talent lai dekhera sabai le support grnu pryo
@nettv56212 жыл бұрын
स्मार्ट टि.भी. लाई लाखौं लाख शुभकामना तथा धन्यवाद। यहाँ ले यस्तो महत्वपूर्ण कार्य गरेको भिडियो बनाउनु भएको मा हृदय देखि नै हार्दिक बधाई। कुनै कुनै यूट्यूब पत्रकार हरु ले बेकारको भिडियो बनाउने गर्दछन्। शिर्षक एउटा लेखेर, अर्कै भिडियो देखाउने पनि गर्दछ।अझै कुनै युट्युब हरु ले त झनै सुन्नै नहुने लाज मर्दो कुरा राखेर भिडियो बनाउने गर्दछन्। यस्ता युट्युब हरु लाई चाहिँ मैले के भन्न चाहन्छु भने वहाँ हरु पत्रकार बन्ने योग्यता पुगेको छैन, बोल्न र लेख्न धेरै सिकेर आउनुस् अनि मात्र बल्ल यूट्यूब चलाउने गर्नु होस् भनी सुझाब दिन चाहान्छु। राम्रो काम गर्न स्मार्ट टि.भि.संग सिक्नु होला भनी अनुरोध गर्दछु।
@libraryofmsa21575 жыл бұрын
आफुले कमेन्ट गर्नुभन्दा अरूको कमेन्ट पढ्न धेरै रूचाउने हाजिर गर्नुहैत
@joshikathapa97735 жыл бұрын
asal sathi ✋✋
@rajubishokarma46525 жыл бұрын
Mee
@puskarmgr79075 жыл бұрын
Me
@milangurung65225 жыл бұрын
महाबिर पुनले यस्तै प्रतिभाशाली नेपालीहरुको लागी भनेर आविष्कार केन्द्र खोल्नको लागी नेपाल सरकार संग सहयोग माग्दा माग्दा थाकेर आफुले पाएको सबै पदकहरु बेचेर, चन्दा संकलन गरेर आफुले भरपुर कोशिस गर्दैछन
@indrabahadur49925 жыл бұрын
wow सलाम्छ दाजुलाई continew राख्नु होला आफ्नो खुबि
@meghpoudel81652 жыл бұрын
Great value video great job God bless you and your teams Bhai
@BharpardoTvNepal5 жыл бұрын
बधाई छ यि भाईलाई
@gandirai92182 жыл бұрын
भाईलाई प्रगतिको धेरै धेरै शुभकामना छ है मेरो सपरिवार बाट धन्यवाद
@purificationofmind27865 жыл бұрын
He is super man not only the talent he is so much helpful , he told he can help for disables , that’s mind blowing , let’s support him 👏👏🇳🇵🇳🇵
@prashantpokhrel148bbb95 жыл бұрын
राम्रो काम भाईको
@chillboyz82895 жыл бұрын
True nepali legendary scientist
@the_karki5 жыл бұрын
यो दाई ले चढ्ने बाईक एक पटक मैले देखेको छु बिशालनगरमा एक दमै खुबिवान मान्छे हुनुहुदोरहेछ खुशिलाग्यो अझ धेरै सफलता मिल्दै जावस।
@karmabhatta69025 жыл бұрын
Good job Ale Dai We proud of you ❤
@sajaneebomjan86175 жыл бұрын
Well done, keep it up. 👌👍🙏
@gorkhalisubash39735 жыл бұрын
ओहो, सलाम दाजु 🙏 हाडीगाउ,गहनापोखरी, टंगाल आसपास म हजुरलाई देखिरहन्छु यो Bike कुदाउनुभको .... अब देख्दा बोलाउछु, अबस्य Bike रोकेर बोल्नुहोला... Subash from Hadigaun
@brm88485 жыл бұрын
maile pani Hadigaun ma dekheko thyo
@kjmalla545 жыл бұрын
हाम्रो तनहुँ को मान्छे पनि कुनै जिल्ला अनि कुनै देश भन्दा कम छैन । खुशी लायो दाजु यसरी नै आफ्नो कम बदाउदै जानू होल सुभकमना
@बिस्नुमगर-भ7ट5 жыл бұрын
नमस्कार छ दादा हजुर लाई बधाई छ हजुर ले धेरै चिज हरु बनाउन जान्नु भये को रैछ येसै गरि गरि अजै खगादि बड्नु होला दा दा
@hbpapularshahi75775 жыл бұрын
धन्यवाद दिन चाहान्छु नेपाली वैज्ञानिक हजुर लाई
@roshanghimire28445 жыл бұрын
मलाई आश्चर्य लागेर आउँछ मलाई तजुक लगेर आउँछ यस्तो कला र सीप नभको हैन नेपाल्मा तर सबै बीलार जान्छ ( नेपालसरकार )
@hanumansingh94215 жыл бұрын
गजब बधाई छ अब राष्ट्रले एक एक बैगानिक पैदा गर्दै छ ।।
@alufasama62325 жыл бұрын
Gudjop brO leep it up Best of luvk👍️👏👏👏👏👏👏❤️❤️💙💙
@jebish_0075 жыл бұрын
Superb bro salute you😮 Nepal pani dammi xa😮
@darkffcame5 жыл бұрын
सलाम बैज्ञनिक जियु
@dewanamrita8 ай бұрын
thanks god भाइ तपाईंको सपना पुरा होस सरकारले देखे पनि नदेखे पनि मेरो आशीर्वाद!
@Lajen215 жыл бұрын
wow brother big clap for your job...i am really impressive n i know that you will definitely get international success one day n i wish for that..n i hope in future u will invent new things...finally thanks uploading this clip
@gopalgautam54805 жыл бұрын
सलाम छ युवा बैज्ञानिक।
@anmolmgr64735 жыл бұрын
होइन यो मगरको दिमाग कहाँ बाट आयो हो । मगरहरु जडिया र सोझो हुन्छ । भनेको त चमत्कार पो गर्दियो त😁😁😁
@sujan33885 жыл бұрын
😀😀
@krishnamali80152 жыл бұрын
Wahan jashto ko lagi nepalma government harayeko chha,hamile shath nadiye bilawnechha, salute my boy all the best,
@birodhpokhrel97115 жыл бұрын
Good job wish you for bright future.He should be trained personality development. He has bright future.
@ashwininfotain88985 жыл бұрын
Great ❗Salam xa dailai 👏👏👏Nepal Sarkarko dhyanakarsan hos ❗
@nisanbaral27625 жыл бұрын
why people dislike this video..👎👎 this video is really great and awesome..😍😍 i think theu are jealous of his art..😑😑
@krishalaghimire17875 жыл бұрын
Wow 😍😍 Too much proud of him
@5thbrotherdubai9665 жыл бұрын
राष्ट्रिय आविष्कार केन्द्र डाक्टर माहाबिर पुन सर सम्म पुर्याउनु पर्यो वहाँ लाई आगामि क्षमता अभिवृद्दि को लागि सजिलो र सुलभ हुन्छ कृपया पत्रकार ज्युले यो काम गरिदिनुहोला ।।धन्यवाद ।।
@renurajbahak7835 жыл бұрын
So glad to hearing he is a nepali keep it up bro
@onthespotonlinetv40185 жыл бұрын
नेपालीहरु दिमाग वालाको कमि छैन तर आर्थिक अभावको कारण पछाडि पर्नु परेको मात्रै हो
@arjunk26275 жыл бұрын
Yakdamai sahi bhannuvo
@hari.chand.13385 жыл бұрын
Good kaam vaiko ajhai pargati gardai jaanu badahie chha🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💯💯🆗🆗🆗🆗💔💔💔💓💓💓❤❤❤💝💝💝💗💗💗💋💋💋💋💋💞💞💕💕💔💔👏👏👏👏👏👏👏👏👏👍👍👍👍👍
@padamsubba41245 жыл бұрын
Great job Bro keep it up....
@haridevofficialschannel5 жыл бұрын
Congratulations dear respected heartly brilliant made for each other brother we are Nepalese laws foundation for everyone say Absualitly great salutes of this generation Qualification for everyone
@pramodpreet75665 жыл бұрын
Creative Nepal, future of Nepal. Let's create history. 🙏🙏🇳🇵🇳🇵❤❤
@reetutamang20835 жыл бұрын
Wow I m proued.gut.job.sir.tack.care😀😍😄
@rompanday73565 жыл бұрын
La badhai chha mitra~^^ Usle yesto saman ta aja vanda 16/17 year's agadi bata banauthiyo usle~
@bikramchamlingrai62485 жыл бұрын
Hajur chiinu hunxa uslai
@rompanday73565 жыл бұрын
@@bikramchamlingrai6248 gothalo jane sathi ho hahaha guchha khelne sathi ho
@sarojbk46345 жыл бұрын
बधाई छ नेपाली भाई लाई प्रगति गर्दै जानुपर्छ ल
@MrKewalrai5 жыл бұрын
Love you brother. There are many person blessed with knowledge and wisdom in Nepal but there is nobody to promote it by governmentally. Nowadays its easy to make anything in this world coz there are many videos in youtube and can buy whatever things we need. Actually its not called scientist and new innovation but its only collection of things and assembling of copy of knowledge which can be very easy for our daily lifestyle.
@keshabmoktan70865 жыл бұрын
यो त खुसीको कुरा हो ...तर पक्कै पनि dislike गर्ने भारतीय धोती हुनु पर्छ
@kehi_nilo5 жыл бұрын
Woooooo... Great job Brothr😊😊 Hatsoff to your talent👏👏.
@sorithaa46972 жыл бұрын
भगवानले सधैं बुध्दी जिबी भएको ब्याक्ती बनाई दीउन। जय। होस ।नेपाल मा त कोही कोही ब्याक्ती माहां मुरख पो ज्यादा भेटीन्छ त
@tasbirgurung5 жыл бұрын
यो video dislike गर्ने जति कन्डम फुटेर जन्मने हरु हो ।।
@simagolay80415 жыл бұрын
Oh OMG.....hasayera maryo
@magarofficial43635 жыл бұрын
Hahaha sai ho bro Mero channel tirw pni audai garnu lol
@bhaktabdrpunmagr73252 жыл бұрын
अति राम्रो सोच बधाइछ अजइ बाइक मा जिपियस सिस्तम बनाउने कोसिज गर्नुस हजुरको नाम रोसन हुनेछ
@uzinlama65055 жыл бұрын
Abuii asti varkhar maile clz bata farkida yo dailai yo bikema katro aawaj ma chalayera gako dekheko thiye hami ta kasto aachama vanera haseko ta🤣😂 aafaile po banayeko raicha😱👏👍
@chhabilal88515 жыл бұрын
हैन झट्ट हेर्दा नपत्याउदाे दाईले दिमाग छ रहेछ धेरै अब विश्वलाई चकित पारूम्त हजुर अझै धेरै सफलताकाे शुभकामना ।।।
@renumoktan86745 жыл бұрын
अबको पुस्ता लाई तालीम होस
@jonbkompany5715 жыл бұрын
He is very humble nd loyal guy 😍😍
@shreejanamagar45235 жыл бұрын
wow! brilliant job😍 proud of u bro💕💕
@tilakale9375 жыл бұрын
नेपाली ले पनि ठाउ पाए जे पनि गर्छन् ,यसमा कुनै दुई मत छैन ।धन्यवाद हजुरलाई अझै उत्कृष्ट काम गरेको सुन्न पाउ है।
@हिमालीभोटु-झ8ङ5 жыл бұрын
राम्रो काम गर्नु भएको छ👍️ तर तपाईंहरुको कुनै मुल्य छैन हाम्रो देशमा अनि देशको सरकार भनाउदा सरकरी गुन्डाहरुलाइ तपाईं त नेपाल बाहेक अरु देशमा जन्मनु पर्ने थियो किनकी तपाईं बैज्ञानिक हो तर नेपाल सरकारको लागि हैन हेरै नेपाल सरकारले के गर्ला यो हाम्रो नेपालको सम्पती बैज्ञानिकलाइ
@manjubaral30035 жыл бұрын
धन्यवाद युवा बैज्ञानिक भाइलाइ
@राधानिरौला5 жыл бұрын
I saw him a few months ago riding this bike !!
@yuggrg65465 жыл бұрын
क़ती सालिन अनी सीधा वैज्ञानिक!!यह को उज्जवल भविष्य को कामना गर्दाछु,र सरकार को ध्यानआकर्षण होस!!!!