वालेन देखेर हेर्न आउनुहुने जत्ति यता आउनु होला देशको एक मात्र आशाको किरण वालेन शाहा जय देश जय वालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhimbahadurkarki881218 күн бұрын
हामी 3 करोड जनताका आशाका ढुकढुकी श्री श्री श्री बालेनसाहाको जय
@AuritBhai18 күн бұрын
हामी ३ करोड नेपाली हरुका आशाका बाबजुद 🎉🎉जय बालेन शाह सर
@damodarrijal786218 күн бұрын
बालेन जीन्दाबाद
@AnandRana-eb6rd18 күн бұрын
देश र नेपाली जनताहरूलाई सच्चा सेवक हृदयदेखी माया गर्नेअति मिलनसार युवा सांसद सुनील केसी.ज्युलाई पनि सबैले स्यालुट गर्नैपर्छ l😮😮❤
@SomnathPoudel-v1l18 күн бұрын
जय बालेन जय बालेन जय नेपाल जय नेपाली
@MaheshBaral-w6d17 күн бұрын
एक्लै एक्लै यात्रा गर्दा रबिलाइ झै यो देश खोक्रो पार्ने पापिस्ठ धमिराहरूले टिक्न दिंदैनन नयाँहरू सबै मिलेर जानुपर्छ जय देश 🇳🇵🇳🇵🇳🇵
@KrishnamoktanKrishnamoktan-r6u18 күн бұрын
जय बालेन
@PrakashAcharya-m1x16 күн бұрын
धेरै गर्नु छ बालेन जि कृपया भ्रस्टचारि को कुनैपनी बेला चलखेल हुनसक्छ फसाउन को लागि बहुत ध्यान दिनहोला हर पाइला मा किनकि कचडा ठाउ मा पाइला राख्दा सचेत हुनुपर्छ ताकि हामी बालेन को झोले भन्न मा गर्व होस् सधैंभरि 🙏🙏🌹
@Poweroftru18 күн бұрын
देश को बिडम्बना राम्रो काम गर्न अनेक अबरोध आउँछ देशको गरिमामय पदमा निर्वाचित जति पनि छन् सब नालायक छन् । माओवादी जंगलबाट आयो हजारौं नेपालीको बिदाई गरेर रगतमा होली खेलेर देशलाई स्विजरल्याण्ड बनाउँछु भन्थे आफै धनि भयो। मेरो एक दाजु आर्मी एक माओवादी दुबै मरेर गए आज न देश ले केही पायो ,न जनताको बिदेशिने बिकल्प फेरियो, मात्र एक आशा शान मेयर बालेन आएका छन् सबैको साथ र सपोर्ट आबश्यक छ जय देश जय बालेन ब्राण्ड 💪
@SangitaAcharya-s1v18 күн бұрын
Balen ji 🙏 love you brother xoto tara kada.❤❤❤❤❤❤❤❤❤
@rojankhatri185018 күн бұрын
Love you dear Balen❤️💐
@Jitman-u8h18 күн бұрын
Jay balen Jay Nepal
@Laxman-g1818 күн бұрын
धन्यवाद छ बालेन सर 🎉🎉
@SijanThapa-o8d18 күн бұрын
Jay balen sir
@gyanlamanyasur430316 күн бұрын
jai balen sha👍️🙏🇳🇵🇳🇵🇳🇵
@sushmajoshi564018 күн бұрын
Baleñ is great 👏👏👏
@yogendrasuryabanshi-vm2ol18 күн бұрын
Balen is king
@urmilagyawali382118 күн бұрын
बालेन्द्र शाहा जिन्दाबाद 🎉तर कपाल चाही काट्नै पर्यो है सर 😅
@junumaharjan939218 күн бұрын
Jay Nepal 🇳🇵 jay jay balan shah JINDABAD 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏