नेपाली युवाको चमत्कार बनाए विश्वलाई टक्कर दिने बाइक - मुल्य यस्तो छ अब गाडी पनि || Motorcycle Nepal

  Рет қаралды 105,648

Smart TV

Smart TV

4 жыл бұрын

नेपाली युवाको चमत्कार बनाए विश्वलाई टक्कर दिने बाइक - मुल्य यस्तो छ अब गाडी पनि || Motorcycle Nepal
********************************************************************
Interview With Ashim Pandey
Camera/Edit - Jevish Poudel
#Ashim_Pandey #Yatri_Motorcycles
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 282
@altafhusain3174
@altafhusain3174 4 жыл бұрын
यस्तै यस्तै प्रगाती हुन थालोस नेपालमा
@ramutamang5793
@ramutamang5793 4 жыл бұрын
हार्मो अाफ्नै देशमा बनेको सामान प्रयोग गर्नु पर्छ अरुदेशलाई कति धनी प्रार्ने र नेपाली सामान नै प्रयोग गरौ🇳🇵🇳🇵🇳🇵
@laxmitiruwa5629
@laxmitiruwa5629 4 жыл бұрын
बधाइ छ यात्री ग्रोउप लाई ल बजार मा आए पछि म नि किन्छु है त हामी सबै नेपाली ले अफ्नै देश मा बनेको सामन प्रायोग गर्नु पर्छ है 👍️👍️👏👏👏👏
@rrbabu509
@rrbabu509 4 жыл бұрын
ल बधाई छ नेपाल मै बाइक बनाएर जनतालाइ सस्तो बाइक चढ्न सक्ने माहोल बनाइ दिउ बिदेशी बाइक त चर्को कर ले गर्दा सकिएको छैन सरकार को नजर नलागोस प्रगती होस।
@daniellimbu3570
@daniellimbu3570 4 жыл бұрын
अरु कुरो तेस्तै हो साधरण जनताहरुले पनि मेरो देशमा बनेको मोटरसाइकल हो भनेर गर्वको साथ किनेर कुदाउन सक्ने मुल्य राख्नु पर्छ ,,,।।। विदेशमा बनेको 400%कर तिरेर कुदाउनु पर्ने जस्तो बाध्यता नहोस् नेपालमा बनेको बाइकको मुल्य,,,???
@bijaylama3899
@bijaylama3899 4 жыл бұрын
बधाई छ...भाईलाई।देशले गौरव गर्ने काम गरेको छौ।सरकारले मद्दत गरोस्।
@sadhuramkathayat7110
@sadhuramkathayat7110 4 жыл бұрын
सलाम छ इ नेपाली दिमाग् हरु लाइ
@deepakkambangsubba9180
@deepakkambangsubba9180 4 жыл бұрын
धेरै रामो छ
@rajmahar3756
@rajmahar3756 4 жыл бұрын
सबै उमेरका लाई हुने गरि चलाउदा कम्फाेर्ट हुने खालका बाइक पनि बनाउनु हाेला, सफलताकाे शुभकामना।
@nirbahadurjirel8913
@nirbahadurjirel8913 3 жыл бұрын
Great work congratulations to the young team
@deosharansah7314
@deosharansah7314 4 жыл бұрын
Derai khusi lagyo to yatri bick Nepal bane ko sunera,
@thamansharma650
@thamansharma650 4 жыл бұрын
सलाम छ एस्ता ऊर्जावान टेक्नोक्र्यात लाई ।मैले किन्ने निर्णय गरी सके यहाँ हरुको सफलता को शुभकामना
@REMON647
@REMON647 4 жыл бұрын
Good job brother 💪💪💪💪👍
@hdrai3181
@hdrai3181 3 жыл бұрын
Waw dheree2 dhanne bat xa Ashim g dheree gourav lageko xa salut xa tapailai speciale
@devendragautam4349
@devendragautam4349 4 жыл бұрын
अाम नेपालिकाे सेयर मा फ्याक्ट्रि खाेल्नुस बधाइ छ।
@sudhirsarma5427
@sudhirsarma5427 4 жыл бұрын
Congratulations bro for your achievement
@nepalisongsonguitar3883
@nepalisongsonguitar3883 4 жыл бұрын
Dherai badhai xa nepali motorbike daami xa
@nirajanrawda4366
@nirajanrawda4366 4 жыл бұрын
Dimmi thanks A lot
@rajkumarsubba7696
@rajkumarsubba7696 3 жыл бұрын
हुने खाने लाई ठीकै हो तर सर हामी जस्तो सर्ब साधारण लाई गरो छनी आफ्नै देश मा बनेको बाइक हामीलाई पनि चढ्न मन थियो तर के गर्नु त्यो क्षमता हामी मा छैन हामीले पनि चढ्ने र हाम्रो हैसियत ले चढ्न सक्ने प्राइज को बनाउनु पर्यो ४ देखि ५ सम्म को भए त केही कतै ऋण गरेर भए पनि चढ थियौं होला तर यो त अत्ति नै महंगो भो जे होस् यात्री टिम लाई अझ सफलता को कामना छ र यात्री टिम मेरो हृदय देखि नै शुभ कामना फलोस फुलोस जिबन भरी खुसी रहोस यात्री टिम
@thamvshira1813
@thamvshira1813 4 жыл бұрын
ramro khusi lakx Nepalmei asto youth hunuhunxa
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 11 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 42 МЛН
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 21 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 129 МЛН
Bajaj Freedom 125 CNG Motorcycle | ₹1 में 1 km | Gagan Choudhary
13:50
The P-1 Inception
2:44
YATRI Motorcycles
Рет қаралды 8 М.
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 11 МЛН