नेपाल-भारत सीमा विवाददेखि सिक्किमको विकास र इतिहास केलाउँदै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ

  Рет қаралды 451,904

Galaxy 4K

Galaxy 4K

Жыл бұрын

नेपाल-भारत सीमा विवाददेखि सिक्किमको विकास र इतिहास केलाउँदै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ | EP 41| Lal Mohar
#Galaxy4k #Lalmohar
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 733
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
यो स्कुलको भुरा भुरी हरुलाई बोलाउनु भन्दा हाम्रो देश को सातवटा प्रदेश को सातै जाना मुख्या मन्त्रीहरूलाई बोलाएर पवन सर लाई class दिनु लाउनु पर्ने थियो मुलाकोसाग गोबर मन्त्रीहरूलाई
@khurbindedai6785
@khurbindedai6785 Жыл бұрын
Hamro Nepal ma Pani Kash Pawan Chamling Sir jastai immandar Neta bhaye Hami yesari khadi mulak ko 50 degree ma kaam garnu parthena hola hamro Neta haru desh banaune hoina afnu bhakari chai banaunxan dhukha lagxa Kash Pawan sir jasta dharti putra kahile Nepal ma janminxa hola.
@maxmaxie1328
@maxmaxie1328 Жыл бұрын
तेरो बाउ आउनु पनि पर्यो नी। प्रदेश को नाम राखन नसक्ने लिडेहरु यो कार्यक्रम मा घण्टा आउछ।
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
@@maxmaxie1328 तेरा आमालाई बोलाउनु लाउनु पर्छ्नी गोरु जाँठा तेर बाउ आमाले सिस्ठ र सभ्या बोल्नु सिकाएन त मुला कुखुरा चोर लाई
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
@@khurbindedai6785 होनि हजुर सबै भ्रष्टाचारि र सामन्ती मात्रै छ्न क्यारे हाम्रो देश्को नेता हरु
@maxmaxie1328
@maxmaxie1328 Жыл бұрын
@@bungkshyangchha बोलान त्! तेरो प्रदेश को मुख्य मन्त्री ,हेरुम कति आउदोरैछन्! प्रदेश सभामा त् न आउने तेरो बडे केक काट्न बोलाएजसतो लाग्दो हो तँ बालखा लाई।
@dhruvaregmi3060
@dhruvaregmi3060 Жыл бұрын
म सिक्किमे मुलको नेपाली भाषी भारतीय नागरिक हुँ। मलाई नेपाल राष्ट्रका सम्पुर्ण नेपाली मनपर्छ। हाम्रो राष्ट्रियता अलग छ तर हाम्रो भाषा,संस्कृति, परम्परा एकै छ। रमेश दाइ त झन मलाई कति मन पर्छ (२), म भनेर भन्न सक्दिन...😊🙏
@shankarmahat508
@shankarmahat508 Жыл бұрын
स्वतन्त्र देस भारतलाई बेच्ने जनताहरु
@madhabprasadkafle1699
@madhabprasadkafle1699 Жыл бұрын
India le luteko ho Janata gawar bhayar ho.timiharu Nepali nai ho Indian bhaner naak nafulau
@shankarmahat508
@shankarmahat508 Жыл бұрын
@@madhabprasadkafle1699 एक पटक इतिहास पड्ने होकि ??? लेण्डुपले के के गरेको थ्यो ??
@shankarmahat508
@shankarmahat508 Жыл бұрын
@Pro🇳🇵 हो कुनै समय तर लेण्डुपले भारतलाई बेच्यो । सीक्कीमेली हरु गोर्खाल्यान्ड चाइयो भन्छन् तेस्ता काथर देश बेचुवाहरु कसरी गोर्खाली हुन्छन् के ????🤣🤣🤣🤣
@sadajiban
@sadajiban Жыл бұрын
@@shankarmahat508त्यहाँका जनताहरू पनि नेपालका जनताहरू जस्तै भेडा थिए तर नेपालका जनता त्यहाँको जनताको भन्दा नेपाली जनताहरू अलि बढी नै भेडा छन् नेताहरूले नेपालका विभिन्न भूभाग भारतलाई सुम्पिदै आइरहेको छ जनताहरू चुप छन् जसरी भारतले चुनावमा धाँधली गरेर सिक्किमलाई भारतमा विलय गरायो बिस्तारै बिस्तारै यही पारा हो भने नेपाली जनता काँग्रेस कै भक्त बन्ने हो भने नेपाललाई पनि निल्छ भारतले
@darpanmalla6847
@darpanmalla6847 Жыл бұрын
सिक्किम मा बाहुनहरुलाई राजनीति मा ठाउँ दिदैन नि त्यहि भएर बिकाश भएकाे हाे ।
@gyankirantrai1771
@gyankirantrai1771 Жыл бұрын
🤣🤣🤣🤣👍👍👍🤟🤟🤟
@hukumthapa5551
@hukumthapa5551 Жыл бұрын
सही हो । जहाँ बाउन त्यहाँ शोवहा।।।।।।।।।
@binoduprety2596
@binoduprety2596 Жыл бұрын
तेरिमा दनुवार बिकाश जात ले गर्ने होइन दिमाग ले गर्ने हो ।।
@tamang5202
@tamang5202 Жыл бұрын
@@binoduprety2596 Aile desh ma j bhayeko xa kasle gareko tei bhaniyeko xa esma kina tauko dukhai?? nadhati bhannu parda desh ko yo halat banako bahun haru Le nai ho
@MrAndroidAsia
@MrAndroidAsia Жыл бұрын
@@binoduprety2596 ठिक भन्नू भयो दिमागले बिकास गर्ने हो, तर ब्राह्मणले बढी दिमाग लगाएकै कारणले नेपाल बिग्रेको हो भन्नू अत्युक्ती हुदैन। यहाका नेता, अधिकाश जिम्मेवार पदमा बसेका अधिकारीहरु ब्राह्मण हुदा खाली कमीसन, घुसखोरी, भ्रष्टाचार मौलाउने फर्मुला बनाउन दिमाग लगायौ। जसको कारण पियन देखि सचिब, मन्त्री सम्म भ्रष्टाचारमा लिप्त भए।
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
हेर्नुपर्ने एक मात्र कार्यक्रम लालमोहर रमेश सर सलुट छ हजुरलाई सातसमुन्द्र पारी बाट जय नेपाल्🇳🇵🇳🇵
@debendragc2847
@debendragc2847 Жыл бұрын
नेपाली जनताको आँखा खोल्ने कार्यक्रम।नेपाली जनताले श्रीलंका हुनबाट जोगाउन पर्छ नेपाललाई।छिट्टै सोच परिवर्तन गरौं रवि दाईलाई साथ दिनै पर्छ
@duganaa7315
@duganaa7315 Жыл бұрын
धर्मको खेती गर्ने रबिलाई साथ दिनु आवस्यक छैना!!! रबि जेलमा हुदा राई,लिम्बु,मगर,गुरुङ,कामी, दमै,सेर्पा,सुनार,सुनुवार,लामा,चेपाङ, अरु थुप्रै जनाजातिले लाठी खाएको थिए बाहुन क्षेत्रीहरुले मात्रै लाठी खाएको थिएनन् 😡😡
@ramudhimal7211
@ramudhimal7211 Жыл бұрын
Linden lai 1 chanc dinu parxch aryan.haru le dherae gare abo palo janjati ko
@sudeepkarki4090
@sudeepkarki4090 Жыл бұрын
हाम्रो जस्तो पहाडी देशमा बाहुनले राम्रो नेतृत्व दिन सक्दैन पवन चम्लिङ जस्तो वा राजेन्द्र लिङ्देन वा हर्क साम्पाङ जस्तो नेता चाइन्छ।
@BihaniTv
@BihaniTv Жыл бұрын
We need harka sampang
@durganeupane2012
@durganeupane2012 Жыл бұрын
Yesto chetana jatle lyaudain...ajhai paxaute kura nagarnus...
@sudeepkarki4090
@sudeepkarki4090 Жыл бұрын
@@durganeupane2012 किन हुन्न? अहिले सम्मको ईतिहास हेर्नुस न। बाहुनले कति लुटेको छ। एस्तो कुरालाइ पछौटे मन्नेले नै हो लुट्ने।
@rajanpudasaini4830
@rajanpudasaini4830 Ай бұрын
चुनाव लडेर यि ब्रह्मण हरूलाई हरायर देश चालाउन कस्ले रोकेको छ र बहुदलीय प्रतिसपदॅा माफॅत चुनावमा भाग लिन जो कोई नेपाली नागरीकले पाउॅछ भनेर संविधानले भनेकै छ क्यार कुनै एक दुई जाना फटाह बाहुन जात भयकोले बेईमन भयो भन्दैमा सम्पुणॅ ब्रह्मण जाति लाई गलत भन्नु के जायज होला
@durganeupane2012
@durganeupane2012 Жыл бұрын
एकपटक सिक्किम जाँदा वहाँकाे भाषण सुनेर राेकाे छु म । नेपालीलाई बिरबहादुर मात्रै हैन, जित बहादुर बन्नुपर्छ भन्ने जस्ता राष्ट्र भक्तिका कुरा गर्नुभयाे ।त्यसै 25 बर्ष जनताले चुनेनन् ।नेपाली नेताले धेरै सिके हुन्छ पवन सरसँग । हार्दिक सम्मान छ वहाँलाई । धन्यवाद रमेशजी ....
@wochyu1
@wochyu1 Жыл бұрын
Ho yesto asaye ko kura waha bata maile pani patak patak suneko chhu.
@RudraPrasadRai
@RudraPrasadRai Ай бұрын
R❤😂🎉
@gsrizal6662
@gsrizal6662 Жыл бұрын
म पनि सिक्किमको एक सजग नागरिक भयेको र भित्रीय आँखाले पवन चामलिङ सिक्किमका एक त्यागी नेता भयेर उनले सिक्किम र सिक्किमेलाई गरेको सेवा अनि योगदान देखेर आज पनि म पवन चामलिङको नेत्रृत्वमा सञ्चालित एस डी एफको एक सहयोद्धा हूँ। गत 6 जुलाई 2022 मा आयोजित " डा डिल्लीरमन रेग्मी फाउन्डेसन" ले प्रदान गरेको विश्व शान्ति पुरस्कारले सम्मानित हुनुभयेकोमा हामी सिक्किमे कृतज्ञ छौ। हाम्रा प्रिय नेता पवन चामलिङलाई बधाई अनि शुभकामना व्यक्त गर्दछौं। रमेश प्रसारलाई लालमोहर मिडियाबाट हाम्रा नेता पवन चामलिङले सिक्किमलाई दिएको सेवा मिडिया मार्फत उजागर गराई दिएको खण्ड शुभकामना व्यक्त गर्दछौं।
@starawasthi4600
@starawasthi4600 Жыл бұрын
एक दिन रबि दाइ लाई लेउनु पर्यो आज सम्म कसैलाई पनि रबि दाइ ले अन्तरबार्ता देको छैन plz रमेस सर यो सौभाग्य तपाईं लाई मिलोस । अब जान्नेलाइ छान्ने प्रिय रबि लामिछाने दाइ दुर्गन्धित राजनीति लाई सदा हिम्मत र बिबेक ले आशा र भरोसा लायक बनाई देश र देशबाशिको सिर गर्व ले उठ्ने बनाउनुहोस हामी तपाईंको साथमा छौं टिबि कार्यक्रम झैँ जनताको काममा जुझारु भै लाग्नु जित सुनिश्चित छ रबि दाइ जब सम्म इ ठुला भनाउदा पार्टीको पत्तासाप हुदैन तब सम्म नेपाल बन्ने वाला छैन आसाको दियो बल्दै छ अब बेला आयो उठौ जुटौ सचेत नेपालि ।।।। हजुरको सुभचिन्तक पर्देशी माइला हाल साउदी अरब घर कैलाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thomrajkarki2053
@thomrajkarki2053 Жыл бұрын
नेपालको पवन चाम्लिङ राजेन्द्र लिङ्देन हुन सबैले बिचर गरौ है
@surajthapa4608
@surajthapa4608 Жыл бұрын
धन्यवाद रमेश जी, विशेष धन्यवाद अतिथि पावन चाम्लिङ सरलाई। अति उत्कृष्ट अंक।
@limbusurendra3378
@limbusurendra3378 Жыл бұрын
वाह वाह साह्रै चित्त बुझ्यो आजको यो समसामायिक विषय अन्तर्वार्ता कार्यक्रम सिक्किमी भु.पु.मुख्य मन्त्री सर पवन चाम्लिङ ज्यु प्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु मुरिमूरी धन्यवाद नमन रमेश प्रसाई ज्यु सात समुन्द्रपारी हाल हङकङबाट ।। 👏👏😘😘💞❣️🙏🙏
@user-tw8go4uh9f
@user-tw8go4uh9f Жыл бұрын
पवन चामलिङ हाम्रो गौरव हाम्रो सान हो 🌱🥀
@rinzingbhutia6907
@rinzingbhutia6907 Жыл бұрын
🛇1
@francisikkim893
@francisikkim893 Жыл бұрын
Proud to be Sikkimese under pawan chamling leadership he was an artist of modern Sikkim … hats off to you sir
@ironmaiden3959
@ironmaiden3959 Жыл бұрын
What proud ????? No fifa / icc standard football / cricket stadium in Sikkim No USA / Europe / Australia / japan / gulf countries embassy in Sikkim No big factory / industries in Sikkim No quality road .. wide road in Sikkim No national sports team of Sikkim No international airport in Sikkim Living under Indian rules / policy
@roshanbisht3937
@roshanbisht3937 Жыл бұрын
Love from Nepal
@ranbahadurlimbu7065
@ranbahadurlimbu7065 Жыл бұрын
@@ironmaiden3959 “
@laxmibisht4726
@laxmibisht4726 Жыл бұрын
@@ironmaiden3959 kun thau bata ho hjr?
@ironmaiden3959
@ironmaiden3959 Жыл бұрын
@@laxmibisht4726 Country of Buddha Country of Hinduism Country of kirat Country of ram - sita Country of worlds highest 8 mountain 🏔 including “ Everest “ Country of “ Gurkhas “ NEPAL 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵
@tilaknarayanshah4828
@tilaknarayanshah4828 Жыл бұрын
धेरै राम्रो कार्यक्रम! अति महत्वपूर्ण अन्तरबार्ताको लागि रमेश प्रसाईं ज्युलाई हार्दिक धन्यवाद। साथै उच्च सम्मान छ आदरणीय सच्चा प्रेरणाको खानी , रियल मोडेल, लोकप्रिय महान विद्द्वान नेता डा. पवन चाम्लिङ ज्युलाई। आगामी २०२४ को निर्वाचनमा सानदार जितको अग्रिम शुभकामना !
@sherukammu2882
@sherukammu2882 Жыл бұрын
अहिले जतिपनी मुख्यमन्त्री भएको छ नेपाली मुलको को मुख्यमन्त्री भएको छ सिक्किम मा । र धेरैजसो नेपाली मुलकै जनता छ्न। कालान्तरमा यो नेपालमै गाभिने सम्भावना प्रबल छ।
@sanjayyadav-ke8ze
@sanjayyadav-ke8ze Жыл бұрын
Uso vaye madhesko harek neta vartiya mulko x. Madhesma pahadi haru paxi aako ho mul Basi madheshi haru ho. Varat Basi vaninx pahadi harule. Madhesh pani varat ko vuvag ho madhesh varat lai firta gar.
@satyanarayanmahato5390
@satyanarayanmahato5390 Жыл бұрын
जसको पुर्खाले सिकिम लाई भारतमा बिलय गरायो तिनिहरुलाई हामिले खुब प्रशन्सा गर्नु लाजस्पद छ। र नेपालमा पनि तराईको भारत को सिमानामा पहडिया जाति भएको भए उहिलै तराई ईन्डियामा गाभथियो होला। राष्टयताको सवालमा पहडिया भन्दा मधेसी धेरै माथि छन। जयनेपाल
@loknathdawadi853
@loknathdawadi853 Жыл бұрын
उच्चसम्मानछ पवन ज्युलाई अब नेपालमापनि पवन ज्यु जस्तै धेरैजन्मिउन जय राष्ट्रबाद
@jagdishthapa6415
@jagdishthapa6415 Жыл бұрын
I like sikkim visited many times and my family’s member are living since 20 years sikkim is the best state
@lokaychhetry
@lokaychhetry Жыл бұрын
साच्चै सरल सहज साधारण 🙏🙏🙏
@navrajkhatri4167
@navrajkhatri4167 Жыл бұрын
धन्यवाद छ रमेश भाईलाई
@kamalprasadjoshi4425
@kamalprasadjoshi4425 Жыл бұрын
सिक्किम दार्जिलिंग नेपाल का भुभाग हुन
@nirkumar2428
@nirkumar2428 Жыл бұрын
पवन चाम्लिङ जस्तो नेता पाये ५० बर्ष सासन गरेपनी हुन्छ ।
@ramailoguf
@ramailoguf Жыл бұрын
अतिनै खुसी लाग्यो धन्यवाद लालमोहरलाई साथै सन्चालक ज्यु लगायत सम्पुर्ण टिमलाई अब बैज्ञानिक कपिल पौडेललाई पनि समाबेश गरौनुहोस
@LalitSharma-rh7ts
@LalitSharma-rh7ts Жыл бұрын
धन्यबाद छहै।
@bhabindrarai3966
@bhabindrarai3966 Жыл бұрын
नेपाली कला क्षेत्रमा मुर्धन्य व्यक्तितव पवन चाम्लिङ ज्युलाई नमन 🙏🙏🙏...
@baburamkharel2276
@baburamkharel2276 Жыл бұрын
Dr. Chamling, an inspiring leader!
@yourdailyupdate5905
@yourdailyupdate5905 Жыл бұрын
Ka ko Dr he is not Dr.
@yourdailyupdate5905
@yourdailyupdate5905 Жыл бұрын
Isn't 4Pass Dr.
@KaluBika-zn9kq
@KaluBika-zn9kq Ай бұрын
हामिलाई चाहिन्छ। पुरै ग्रेटर नेपाल
@narapatisharma3681
@narapatisharma3681 Жыл бұрын
लाभप्रद र रोचक अन्तर्वाता
@zibanraiofficial
@zibanraiofficial Жыл бұрын
भद्रगोल दाजु,,को प्रश्न सहि लाग्यो।
@greenassam4488
@greenassam4488 Жыл бұрын
Salute pawan sir ji lai
@shusilwar7227
@shusilwar7227 Жыл бұрын
कैहिले पाउने हाम्रो देश नेपाल ले यस्तो महान देश भक्त नेता । 🇳🇵🇳🇵🇳🇵🤔
@chandrarai9036
@chandrarai9036 Жыл бұрын
बहुत राम्रो कार्यक्रम🙏! पवन चाम्लिगँज्यु तपाँइले सिक्किमलाई गर्नु भएको बिकाशकोलागि हार्दिक नमन्! वहाँको अन्तरबार्ताको दर्शक/सहभागी नेपालको मुख्य राजनैतिक दलका नेता/उपनेताहरु र सातै प्रदेश प्रदेशका मुख्य मन्त्रीहरु हुनु पर्दथ्यो🙏!!!
@lalitkrai3328
@lalitkrai3328 Жыл бұрын
सही कुरा राख्नुभयो। जनताप्रति नेताको समय, माया र समर्पण बस् यति कुरो भए पुग्छ। चाम्लिंग सरको कार्यकाल लामो 25 वर्ष चलेको मुख्य कारण यहि नै हो। यी चीजहरु बाहिरबाट हेर्दा देखिन्न। यी तीन कुरा नेपाल नेतृत्वमा खरेटो लागेको देखिन्छ। कुनै दिन घाम लाग्ला। पर्खनुछ।
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
साहृै राम्रो बिषय
@neetarai5063
@neetarai5063 Жыл бұрын
He is our pride. We Sikkimese are proud to have him as our fortune writer. He is our living legend. A man with golden heart and great vision. Pawan Chamling.
@su_race555
@su_race555 Жыл бұрын
जय देश 🇳🇵जय नेपाल 🇳🇵 Nepali pan sikkim ma 🙏 Thank you Pawan sir for the interview and best wishes for your upcoming election. Thank you Ramesh Prasai sir and entire team of Lal Mohar and galaxy 4k
@twlepcha0
@twlepcha0 Жыл бұрын
We the Sikkimese people are very proud of you sir…. 2024 is yours sir..
@roshanlemulamchanygurung415
@roshanlemulamchanygurung415 Жыл бұрын
Hahaha ho ra
@meenakumari6961
@meenakumari6961 Жыл бұрын
Hamro sikkim ko shaan Pawan jue. Aja ko din sikkim ma sara janta lay bato heri rako cha. 2024 ma pheri Sukhi Sikkim ra shanti sikkim banawnay ek matra hamro Pawan Chamling jue.yo episode herera ekdum garbha lagyo. Dhanyabad Parsai Sir hamro Neta li interview garnu bhako ma ra ajjai sampurna Nepali basi li chinawu bhako ma. Thank you
@rodhangurung9589
@rodhangurung9589 Жыл бұрын
Our leader our pride, mr. Pawan Kumar Chamling is the reason why we are proud of being sikkimese..
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 Жыл бұрын
पवन राई सिक्किमको सान धेरै फेसिलिटी छ सिक्किममा
@ramuraibhojpur1534
@ramuraibhojpur1534 Жыл бұрын
पवन कुमार चाम्लिङ सर हार्दिक नमन ब्यात्त गर्नु चाहन्छु ।🙏🙏❤️❤️
@tejlama1278
@tejlama1278 Жыл бұрын
रमेश सर यस्तो राम्रो प्रोग्राम चालाउनु हुन्छ यो आवाज गाउँ गाउँमा सुनिनु पर्छ लाग्दैन ?? गाउँमा अझै tv छैन मोबाइल बाट Fm त सुन्छन नि Fm बाट पनि सुनाउने प्रयास गर्नुहोस जनता धन्यहुनेछन🙏🙏🙏 पबन सर ब्याक्ति होइन भगवान हो सिक्किम बासिको लागि यस्ता पबन नेपाल मा पनि खाचो छ❤️🙏
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 Жыл бұрын
धेरै राम्रो काम चाम्लिंग को.
@jaikumarbaraily9725
@jaikumarbaraily9725 Жыл бұрын
प्रसाईजी को पत्रकारिता / अन्तरर्वाता अनि चाम्लिङ्जी का उत्तर लाई सलाम ।
@tankagiri6733
@tankagiri6733 Жыл бұрын
पबन चाम्लिङ नेपाल र नेपालीको लागि अनि भारतीय नेपालीको लागि सर्बोत्कृस्ट नेता हुनुहुन्छ , i always respect to you, nepali political in our history .
@famousonlinetv
@famousonlinetv Жыл бұрын
होइन पवन चाम्लीङ लाई नेपालको प्रधानमन्त्री मा उठ्ने आधिकार छ्की छैन्।
@elam_raiy755
@elam_raiy755 Жыл бұрын
Watching from sikkim ...... fruitful session 🙏
@wochyu1
@wochyu1 Жыл бұрын
You should be proud of this great man! I will be visiting Sikkim soon!
@rudrarai65
@rudrarai65 Жыл бұрын
Our great leader Pawan Chamling zindabad 🙏 proud of you sir 😘
@nabinnirdoshi7113
@nabinnirdoshi7113 Жыл бұрын
सिक्किमको रियल हिरो डाक्टर श्री पवन चामलिङ
@user-qm4lm5eg7e
@user-qm4lm5eg7e 8 ай бұрын
पूर्व मन्त्री पवन चाम्लिङ ज्यू विदेशमा बसेर नेपाल र नेपाली प्रति हुरूक्क हुनुभएकाे बधाई। नेपालमा बस्ने नेपालीमा यस्तै गुण हुनुपर्याे।
@buddhisagar5778
@buddhisagar5778 Жыл бұрын
सिक्किम हाम्राे देश काे भारत काे हैन याे सिकिक्म बेचेकाे भारत लाइ लेन्डु दार्जे ले हाे अादाणिया रमेश प्रसाइ दाइ हजुर प्रति म उच्च सम्मान सेलुट गर्दछु
@parsurammagar4378
@parsurammagar4378 Жыл бұрын
Hoina Sikkim alagai Desh thiyo .
@swoapnil4423
@swoapnil4423 Жыл бұрын
Nepal purba ma myanmar dekhi paschim ma kashmir uttar ma tibet dekhi south ma ganga dekhi bengal ko khadi samma failiyeko mahan deah thiyo..
@ukaliorali2865
@ukaliorali2865 Жыл бұрын
Iconic leader of Sikkim
@balkishorsharma2288
@balkishorsharma2288 Жыл бұрын
रमेस जिउ Dhanyawad 🙏👏 तर याे बिकास चाहि Lt. N. B bhandari काे सरकारमा जग बसालिएको हाे, कुनैपनि जानकारि दिदा सहि रुपले दिनुभयो भने हेर्न खुसि लागछ, मैले Shri pawan chamling जिउ लाइ पनि बिकास पुरुस भनछन् अथवा Foundation ramro थियेा अघि बढाउनु भयेा धन्यवाद चामलिग जिउ लाइ।
@ramharikhanal7274
@ramharikhanal7274 Жыл бұрын
Thank you paban sir dherai khusi lagyo.
@user-im4uy9vr8e
@user-im4uy9vr8e Ай бұрын
❤😂🎉😢यो जन चेतना हरु नेपाली जनताले पनि बुझ्न जरुरी छ सबै भन्दा बढी नेपाली नेताहरूले चाहिँ बुझ्नु जरुरी जय जय छ पबन चामलिङ सर लाई
@mahendergurung8235
@mahendergurung8235 Жыл бұрын
Veri NIC Haro chamling Lai ko sochai thak you
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
यो लालमहोर श्रिङखला नछुट्याई हेर्नपर्ने कार्यक्रम रहेछ मईले भरखरै मात्र हाथापाउँदैछु, / ज्ञान मुलक लाग्यो ,,
@humgurung7361
@humgurung7361 Жыл бұрын
पावन चाम्लिङ ज्यु को अन्तर्वार्ता ककसले हेरेको छ ? नेपाली नेता हरुले बुझेका छ कि छैनन् ?हो यसरी गर्नुपर्छ राजनीति ।
@thapamit977
@thapamit977 Жыл бұрын
श्रीलंकामा जस्तैगरी हामीलाई लखेटेमा काहाँ जाने भन्ने सल्लाह गर्दै गर्नु । पछी गारो पर्ला ।
@limbudipakmisum7650
@limbudipakmisum7650 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏सेवारो सेवा नेपाली नेता हरुको निमित्त भालु लाई पुराण 😬
@tirsanakulungofficial4688
@tirsanakulungofficial4688 Жыл бұрын
Thank you Galaxy 4k,,,For giving us this opportunity. Jaya multiple college.
@shantikumal1702
@shantikumal1702 Жыл бұрын
नेता भनेको पबन चाम्लिग जस्तो हुनु पर्छ जय नेपाल
@netrabasnet9640
@netrabasnet9640 Жыл бұрын
14 बर्स सम्म नरबादुर भनडारीले चलाये र पवन चामलीङगले 25 बर्स सम्म चलाये सिक्किम राज्य मा भ्रष्टाचार हुदैईन मलाई रामरी थाहाछ मता दुई नेता सङग हीडेकोछु
@prithbirai5432
@prithbirai5432 Жыл бұрын
Salute to Mr Pawan Chamling for his visionary leadership who has done a tremendous development in Sikkim, India.
@premdarlami9678
@premdarlami9678 Жыл бұрын
रमेश सर नमस्कार यस्तै कार्यक्रम लिएर आउनु होला अलिकति कुरा बुझ्छन् कि हाम्रा नेता भनाउँदा हरुले हजुरलाई धन्यवाद नमस्कार
@motisaramagar7613
@motisaramagar7613 Жыл бұрын
हाम्रा देश नेपालका नेताले ,पबन चामलेङ बात धेरै कुरा सीकेर राजनिती गरे हुनेथियो
@yamghale7184
@yamghale7184 Жыл бұрын
Manai chhune kuro garnu bhayo sarai ramro lagyo chamlingjieulai Maya rapyaro bhai rameshjieulai Pani dherai dhanyabad
@protikdas5489
@protikdas5489 Жыл бұрын
पवन चाम्लिङ sir lai dhara dhara nameste..... i proud because i am from north east in india
@rk-rk6zs
@rk-rk6zs Жыл бұрын
मुख्यमंत्री पवन चाम्लिङ बाट नेपाल चलाउने बाहुन हरुले धेरै कुरा सिक्न सक्नु हुनेछ।
@swoapnil4423
@swoapnil4423 Жыл бұрын
Subassh nembang prithvi subba gurung barsaman pun sherdhan rai le chai ghanta garyo ta
@ishworish7493
@ishworish7493 Жыл бұрын
सिक्किमको नागरिक धेरै भाग्यमानि रैछन
@harshuchettiri5620
@harshuchettiri5620 Жыл бұрын
Sikkim k thiyo k banai dinu bhayo Tai bhayera hamro Pawan chamling sir lai 5 patla vote ma jitayera 28 years sikkim sukhim ra banaune sikkime janta ko sewa garne mauka deko ho!Chamling lai dherai dherai maya ra samjana respect ❤️❤️💓💓🙏🙏
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
आजको सिक्किम बनाउनु हुने इमान्दारिता असल लिडरसिप गर्नु हुने पवन चाम्लिङ जस्तो लिडर पाउनु सिक्किमे जनता एकदमै भाग्यमानी हुन नेपालमा पनि यस्तै लिडर चाहिएको छ विश्वास छ विस्तार हाम्रो पनि हर्क साम्पाङ जन्मिँदै छ 🙏😍
@damberkumarchhetri4610
@damberkumarchhetri4610 Ай бұрын
मैले पच्चीस वर्ष सम्म सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको सरकारको पालामा मेरो नानीको किड्नी खतरनाक रोगको उपचारका लागि सहयोग राशी प्राप्त भएन र केही सहुलियत पाईएन सिक्किममा गुण्डा राजमा गुण्डा शासन चलाएर सिक्किमको नागरिकहरूले बिर्सेको छैन र सिंगताम विश्वविद्यालयको विर्ध्यार्थीहरू मंहगो फिस लगाएर त्यत्रो अंके रूपियाँ एक लाख गरिब जनताहरूले तिर्ने नसक्ने अवस्थमा पवन कुमार चाम्लिङले गरिबहरू माथि अन्याय अत्याचार अशान्ति गरेर नेपालवाणी हरूलाई ढाँट छल गरेर झुट बोलिरहेका छन् र
@lonelybaba9908
@lonelybaba9908 Жыл бұрын
Wow great thought ex cm sir lots of love from Assam india hei sir😍🥰🥰
@deepakarjel1395
@deepakarjel1395 Жыл бұрын
प्रत्रकारीकता को धर्म निर्वाह गरेको पुर्ण रुपले पाएं जयहोस
@deepakarjel1395
@deepakarjel1395 Жыл бұрын
पाएं
@krishnabahadurrai3247
@krishnabahadurrai3247 Ай бұрын
Pawan.chamling.sir.ramro.kura.bataunu.varo Dherai.dherai Badhai.xa.tapai.ko.chahana.pura.hos
@balkrishnaghartimagar6916
@balkrishnaghartimagar6916 Жыл бұрын
samman paban chamling interview liyako maa parsai g lai many many thanks
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
Best wishes for your lifestyle and future jyo jyo laso fyafulla pawan chamling you are great leader of sikim and future president of India keep go ahead I'm with you
@sagarmatha2186
@sagarmatha2186 Жыл бұрын
What a great personality. Nepalese leader need to learn from chamling sir We all proud of you sir. And we need to because we all brothers and sisters from same motherland. We never feel different with each other.
@ashokchandrakandangwa455
@ashokchandrakandangwa455 Жыл бұрын
We love you Chamling Sir. 🙏🙏🙏
@atharvaghimire1290
@atharvaghimire1290 Жыл бұрын
Great to hear Pawan chamling sir.
@ramkumarkoirala3418
@ramkumarkoirala3418 Жыл бұрын
its really fruitfull.thanks you ramesh prashai sir and hoal team .
@sanjograi4163
@sanjograi4163 6 күн бұрын
Very interesting and fruitful talks !
@uttamkhatri6437
@uttamkhatri6437 Жыл бұрын
नेपाली भाषा र सस्कृतिका प्रबर्धक भु पु मुख्य मन्त्री श्री पवन चाम्लिङज्युलाई हार्दिक नमस्कार। ईन्डियाले छिमेकी देश सिक्किमलाइ ईन्डियामा नमिलाएको भए पनि चाम्लिङज्युले सिक्किमलाई आजको जस्तो बिकसित तर स्वतन्त्र देश बनाउनु हुन्थ्यो होला। ईन्डियामा विलय भएको कारण सिक्किमले बिकास गरेको अबस्य होइन। चाम्लिङ जस्तो निस्वार्थ र जनता प्रती इमानदारी नेता हुनुको कारण हो। सिक्किम बासिहरु नेपाली दिदि,बहिनी, दाज्यु भाइ हुन। कुनै समयमा सिक्किम र नेपाल एउटै देश थियो, जब ईन्डिया भन्ने देशनै थिएन । दुई सय बर्ष अगाडि दुष्ट अङ्रेज फिरिङिहरुले दक्षिण पुर्ब एसियालाइ आफ्नो उपनिबेस बनाउने सन्धर्भमा हालको ईन्डियामा स्वतन्त्र रहेको पाँच सय भन्दा धेरै देशहरुलाइ उपनिबेस बनायो। नेपालसङ पनि अमानवीय र झुट पुर्ण युद्ध गर्यो र तथा कथित सुगौली सन्धिको नाममा सिक्किम लाई नेपालबाट छुट्टायो। सन १९७२ मा इन्दिरा गान्धिले जाल झेल षढयन्त्र गरिकन सिक्किमलाइ ईन्डियामा विलय गराइ। दुर्भाग्य कुरा ईन्डियाले नेपाललाई पनि ईन्डियामा मिलाउन आफू अङ्रेजबाट स्वतन्त्र भए देखिनै कोशिस गर्दै आएको छ। नेपाल मा पनि लेन्दुप दोर्जे जस्ता नेता भनाउदा बिदेशीका दलालहरु छन। यिनले सक्ने भए नेपाललाई पनि ईन्डियाको एउटा अर्को राज्य बनाइ सक्थे। तर नेपाल बिश्वकै एक पुरानो देश हो। कुनै समय ठूलो, कुनै समय सानो देश भयो होला। अब पवन चाम्लिङ जस्तो नेपाली भाषा र सस्कृतीको गर्ब गर्ने नेताले समस्त नेपालीहरुलाइ नेतृत्व गरेर अङ्रेजले लुटेर ईन्डियामा मिलाएको भुभाग फिर्ता गराइ पहिलेको बिशाल नेपाल बनाउने काममा लाग्ने हो भने सन्सारमा छरिएका नेपालीको समर्थन हुने छ। हालको नेपालमा भएका नेता भनाउदाहरु बिदेशीका दलाल भएका हुनाले गौरबसाली नेपाल बनाउने कुरा उठाउन पनि सक्तैनन् । चाम्लिङज्यु समस्त नेपाल र नेपाली भाषिहरुलाई जुटाइ बिशाल नेपाल पुनर्स्थापनाको अभियान सुरु गर्नु होस। तपाईंको पचिस बर्ष लामो सिक्किमलाई बनाएको अनुभवकोको सदुपयोग हुनेछ ।
@user-ry1ek4sn7t
@user-ry1ek4sn7t Ай бұрын
Jay Nepal
@padamsingh1522
@padamsingh1522 Жыл бұрын
नेपाल मा हजुर लाई स्वागत छ नेपाल अाएर नेपाल का नेता हरुले सिक्किम पुर्ब मुख्य मन्त्री बाट के हि सिकलान कि
@gorkhaman3785
@gorkhaman3785 Жыл бұрын
Pavan Chamling , a great and pure man , has clear vision . He is pride of whole Nepalese family .
@TrishaGurung
@TrishaGurung 4 ай бұрын
Huge respect Dr. Pawan Chamling Sir 🙏🙏🙏 you are our pride our vision and proud myself to be a Sikkimese 🙏🙏🙏🙏
@bishnudevkota4129
@bishnudevkota4129 Жыл бұрын
धन्यवाद नेपाली मुलका पवन चामलिन्ङ्लाई सिक्किमलाई नमुना मुलुक बनाउन सक्नु भएकोमा !
@Subash-Magar1
@Subash-Magar1 Жыл бұрын
उता राई यता कराई काहा मिल्छ त
@Bhaktaraj-om7qm
@Bhaktaraj-om7qm Жыл бұрын
Huge Respect And Love you sir ! 🙏🇳🇵
@wochyu1
@wochyu1 Жыл бұрын
Much awaited one! I remember his 1st visit to Nepal and his answer to the question posed by Saradraj gautam of his purpose of Nepal visit. His response was "Sidra ko bepar ani Pashupati ko darsan!
@Born2Brave
@Born2Brave Жыл бұрын
Waa...! what a great interview with legendary leader Doctor Pawan Kumar Chamling Sir. Every nation every citizens always dream for a great leader like Pawan Kumar Chamling Sir. Respect ! 🙏
@himaparajuli3492
@himaparajuli3492 Жыл бұрын
हाम्रा नेपालका नेताहरुको पनि चाम्लिनको जस्तै बिचार सोच भैदिएको भए नेपाल द्वारिका झै बन्थ्यो होल नी !
@dhurbadhital1256
@dhurbadhital1256 Жыл бұрын
मैले सुरुवातिमानै भनेकाे थिय कि ग्यालेक्सी फाे के टिभि बिदेशी दुताबसहरुकाे संयुक्त लगानिमा खाेलियकाे नेपालीको भाबनाकाे प्रतिकारक मनसुवाले उत्घाटित हाे भनेर अहिले रबि माेहिबाट नाैनि निस्किय जसरि निस्कियाे,अब याे पुर्ब मुख्य मन्त्री ल्यायर बकाउदै छ कि देश बिलय भयपछि जन्तासुखि,प्रान्त समृद्ध भन्ने सन्देश दिन चाहान्छ र रमेशेले महत्त्वपूर्ण भाग हाे भन्नुले यिनिहरु प्रभुकाे आदेशमा परिचालित बुख्याचा हुन भन्नेमा दुईमत रहेन,तर याे जन्ममा दृष्टि बिहिन अर्काे जुनिमा दृष्टि बिहिन र कट्टिमुनि नचल्ले भयर जन्मियाेस याे ब्यक्ति,यसरी देशघाति दाेपायाहरुकाे पक्षधर हुदामा, नेपाललाई सिक्किम बनाउदा वा ईण्डियाकाे उपनिवेश बनाउदा फाईदा हुन्छ भन्ने सन्देश दिनु याे कुलङगारकाे अन्तरबार्ता भयकाे बुझिन्छ याे देश हाम्रा पुर्खाले दुखले आर्जेकाे हाे नेपालिले गर्दन दियर जाेगाउनु पर्नेछन् अन्यथा दुईकाैडिका दलालहरुले नागरिक्ता बाँडेर देश फजि अनि सिक्किम बनाउनेवाला छन् सिक्किमेलि लाई देशकाे माया छैन हाेला तर नेपाली गाेरखालिलाई माया छ तालावान बनेर भयपनि माटाे र खण्डहर भयपनि जाेगाउदछाै सबैलाई चेतनाभया।
@arunghising7785
@arunghising7785 Жыл бұрын
Mero favorite politician mr pawan chamling sir
@adt_xperience
@adt_xperience Жыл бұрын
Hamro jati ja base pni thicho-micho pawchau tara Sikkim ma testo chaina. Mo Darjeeling bta ho tara sampurna Gorkha/Nepali hru lai Maalik mentality saath jiwan jiune hernu iccha cha. Victimized ta syano syano kura ma hunchau hami afnai desh ma tara hamile afnai juni ma yesto stithi lai badlinu prcha. Hami afai grnu prcha, Hamro koi chaina. Long live Pawan Chamling jiu
@rajendrashrestha5573
@rajendrashrestha5573 Жыл бұрын
हाम्रो देश नेपालको कुनै गाउमा यस्तो एकजना मान्छे छ की कुरा गर्दा राम्ररी नबुझ्ने, झर्केलो स्वभाबको तर खाने भनेपछी केही बॉकी नराख्ने, र्याल चुहाइहाल्ने लठेब्रो छ, त्यसलाई के रोग लागेको होला ? कसरी निको पार्न सकिन्छ होला, लौ न केही सुझाब भए दिनुहोला ।
@lim1lim100
@lim1lim100 Жыл бұрын
😂😂😂😂😂😂
@tekkhaikalamagar5355
@tekkhaikalamagar5355 Жыл бұрын
hajur jasto legendary neta dekhna pauda khusi lagxa
@Suckletthestar
@Suckletthestar Жыл бұрын
My proud leader, My political Guru. legendary Pawan Chamling.
@roshanlemulamchanygurung415
@roshanlemulamchanygurung415 Жыл бұрын
Hahaha
@aarohirai2605
@aarohirai2605 Жыл бұрын
हाम्रो दार्जीलिङ मा पनि ह्जुर जस्तो नेता भए को भए हुन्त्यो तर के गर्नु आभगी को खप्पर भरी लेखी दिए छ भाबी ले भने झै छ दार्जीलिङ को हाल
100❤️
00:20
Nonomen ノノメン
Рет қаралды 75 МЛН
Sprinting with More and More Money
00:29
MrBeast
Рет қаралды 183 МЛН
Hot Ball ASMR #asmr #asmrsounds #satisfying #relaxing #satisfyingvideo
00:19
Oddly Satisfying
Рет қаралды 49 МЛН
100❤️
00:20
Nonomen ノノメン
Рет қаралды 75 МЛН