प्रेरित ४:१२ १२. अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”
@jeevan-life223229 күн бұрын
ps baa, jai mashi.
@blueleagend814628 күн бұрын
याे पाजीलाइ अमेरिकावाट लखेट्नु पर्छु । आफू अमेरिका गएर माेजमस्ति गर्ने । नेपालकाे वारेमा वाेल्ने अधिकार छैन त टपरे वाहुनलाई !
@tamangtamang266322 күн бұрын
जयमसिह, पर्मेश्वरको राज्य फैलिनु आनन्दको कुरा हो।
@ankitarai204621 күн бұрын
Yes Amen
@ankitarai204621 күн бұрын
Amen @@tamangtamang2663
@TulBdryonjan27 күн бұрын
परमेश्वरको राज्यलाई कसैले रोकेर रोकिदैन आमेन Praise the Lord 🕎✝️❣️🔥🔥🔥
@DavidGurung-m8p27 күн бұрын
Amen
@timonchalise266724 күн бұрын
परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो उहांले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो उहाँमाथि विश्वास गर्ने प्रतेक नास नहोस् तर उसले अनन्त जीवन पाओस्। युहन्ना 3:16बाईबल
@crazypeople233119 күн бұрын
😂😂parmeshwar ko rajya Europe ,USA ma ghatdaicha yaha garib mulk tira Paisa payera rokera rokindaina hai
@LaxmiGiri-t1b28 күн бұрын
चर्च बढ्नु भनेको मानिसहरू मा चेतनाको बिकास हुनु हो र राम्रो काम
@bhimpathak162326 күн бұрын
100%
@HannaChakoya26 күн бұрын
यो परमेश्वर को महिमा हो राजा
@Aanandaneupane234524 күн бұрын
हाम्राे पत्रकार मित्र रामप्रसाद खनाल ज्यु लाई धेरै धन्यबाद हामिले निकाल्न नसकेकाे तथ्याङ्क यकिनगरेर प्रचार गरिदियकाेमा अब पन्द्र हजार चर्चमात्र हाेइन तिसहजार चर्च पुग्नेछ तीन कराेड नेपाली विभिन्न जात र विभिन्न भासा बाेल्ने हरुले येशुख्रिष्टलाइ मेराे प्रभुर मुक्तिदाता भनेर ग्रहण गर्नेछन रामप्रसादखनाल अभिसेकजाेसि धुर्बलुइटेल मात्रहाेइन हिन्दु अतिबादिहरु सबै दङ्ग र आसर्जे पर्ने दिन आइसकेकाे छ।
@KabiShrestha-w3pАй бұрын
अबको 12बर्श्मा 80% कृस्चेन हुनेछ कसैले टाउको नदुखाउनु होला।
@BudheTamang-sy7lz28 күн бұрын
Amen
@ChitraSah-s1o26 күн бұрын
Amen
@rambhujel654924 күн бұрын
Amen Hallelujah
@amarbistaa23 күн бұрын
Amen
@rajendraishaee69023 күн бұрын
Amen
@kiranthatal5458Ай бұрын
अमेरिकामा मन्दिर बड्दा खुसी हुनेहरु नेपालमा चर्च बड्दा किन आपत्ति ??
@chamanmoktan902729 күн бұрын
एकदम सहि!
@paldentamang964528 күн бұрын
Sahi
@sabinkhadka938628 күн бұрын
Sahi
@bhimpathak162326 күн бұрын
What is wrong with you about Nepali churches
@estherghapestherghap250624 күн бұрын
Sahi kura
@karnabahadurkc8108Ай бұрын
मान्छेलाई जून आस्थामा बढी विश्वसनीय र ईवरपूर्ण शक्ति सावित हुदँछ त्यसलाई नै नेपाली मान्न नभई विश्वका मानव जातिले येशूलाई नै ग्रहण गर्दछन ।
@shivakhatiwada9894Ай бұрын
Praise the Lord, kingdom is so fast establishing in Nepal. The hope of Nepal and Nepali is only you( Jesus Christ). Thank you for your advertisement of my faith
@ChristjyotiImmanuel28 күн бұрын
Praise The Lord Jesus Christ. . Every knee shall bow down in the name of Lord Jesus Christ.✝️ Halleluyaa ✝️
@RaiYoutube0027 күн бұрын
❤❤
@DipendarChy-x9d15 күн бұрын
God bless you
@KedarPariyar-w4c28 күн бұрын
तपाईं इसाई देस अमेरिका मा बस्ने इसाईको काम गरेर खाने अनि नेपाल मा इसाई बढेर गयो भन्ने यो बाहुन वादी हिन्दु धर्म हो जहाँ मान्छे मान्छे मा भेदभावपूर्ण व्यबहार छ कसैले जबर्जस्त इसाइ बनाउदै आफ्नो इच्छा ले येसु को बाटो रोज्ने हो कुनै दिन यस्तो आउनेछ नेपाल मा इसाईको राज्य आउने छ सन्सार भरी नै इसाई किन धेरै छन त किनकि येसु मा जीवन छ मुक्ति छ आनन्द छ जहाँ मान्छे मान्छे मा भेदभाव छइन जातपात भेदभाव छइन मान्छे ले बनायको मुर्ति मा सिर झुकाउनु भनेको मुर्खता हो शिस्ति कर्ता लाई पुजौ आमेन
@shyambahadurgurung552328 күн бұрын
यो आफै बाहुन हो
@Skandakumar226 күн бұрын
Jesus ni yahudi ho manche ho kina shir jhukako ta manche lai parmeshor bhanera
@Meroman900Ай бұрын
मन्दिरै मन्दिर भाको देश छोडेर किन चर्चको देश गकोत?😏 चर्चको देशमा बसेर गम्भिरहुने😅
@manitaadhikari6572Ай бұрын
😅
@Samatung12329 күн бұрын
good point
@BimalaGurung-v2g29 күн бұрын
Honi cahrc vako ma jada ta jendage bando rahyxa ni
@Magarganga28 күн бұрын
जानुहुन्छ तर क्रीस्चियन र चर्ज बदेयो भनेर किन रुनु नि त्यो कतो खाने राछेस बाहुन
@sukretamang981222 күн бұрын
लाच सर्म नभाको रामेसे ले चर्च को देश को नगरिता लिइसके होला त्यहाको लाभ लियेरा ,,येताको लै उपदेश ! मिलेन
@PadamBdr-hp5bmАй бұрын
गरिब हरुलाई हिन्दु धर्म ले के गरे ललित जनजाति लाई द्दुवाद्दुत भएको कारणले इसाई बनेकाे हो ।
@TikaBahadurRanaАй бұрын
नेपालमा ,मन्दिर धेरै हुदा ,,नेपाल गरिब,,र अशान्तिमा थियो तर ,यस्तै चर्च बढदै गयो र ईसाई जनसंख्या बढदै गयो भनि अनिमात्र नेपाल देस बपकसित हुनेछ,र देसमा शान्ति अाउनेछ,,,किनकि बाटो सत्य र जीवन मात्र यसु नाउमा छ,,,अामेन,,,
@johnlimbu171325 күн бұрын
Praise the Lord 🙌🏻🙌🏻🙌🏻🙌🏻
@moshatamang2447Ай бұрын
चर्च बढ्दै जानु राम्राे कुरा हो
@rsdulal529529 күн бұрын
चर्च बढेर तेरो तामाङ को धर्म संस्कार पहिचान सिध्यायो ।
@MadanShrestha-mx8fe25 күн бұрын
कति राम्रो आजसम इसाइ संस्थाहरुले निकाल्न नसकेको चर्चको तत्थयांक यहाँ पत्रकार ज्युले निकाली सर्बजनिक गर्नु भएको मा धन्यवाद । यी पत्रकार पुरै झुठो बोल्दै छ , यिनको कुरा राम्ररी बुझदा इसाइ बिरोदी रहेछ भन्ने बुझिन्छ ।इसाईहरु वृद्धि भएकोमा सारै छत्पती भइ रहेको छ स्पस्ट होस।सबै जनामा ।
@sangegole816428 күн бұрын
Hindu dharma ma aru मानिसलाई मानवको दर्जामा राख्दैन. तर बाइबलले सिकाउछ कि सबै मानिस एक हुन्. अनि अहिले तपाईँहरू अरूलाई थिचोमिचो गर्न नपाउदा हेर त अतालिएको(हतास भएका)
@AnitaSingjali-i1b24 күн бұрын
धन्यबाद दाजु प्रभु येसु को सन्देश दियेको मा
@KhimbahadurBc-p5b25 күн бұрын
तत्थ्याङ सहितको परमेश्वरको प्रचार लागि धन्यवाद
@webnepal5186Ай бұрын
सोह्रै आना सहि र सत्य भन्नू भयो । अरु त त्यस्तै भए अब मै हु भन्ने कुनै पनि राजनीतिक नेता कार्यकर्ता जो जो हुन, ती सबै भोट र जन समर्थन को लागि यता पट्टी चासो दिन नै चाहादैनन।
हिन्दु धर्म भनेको नेपालमै बस्नु हो अमेरिका बस्नु हैन / नेपाल छोडेर अमेरिका बस्नु भनेको देश बेच्नु हो 😂
@ashoktamang87725 күн бұрын
चर्च बढेकाे धेरै राम्रो 👍️
@Yesh_raiАй бұрын
अलिक पछि खसिको मासु को मुल्य भन्दा बंगुरको मासुको मुल्य बड्छ अनि फेरि एकपल्ट किन बंगुरको मासु बढ्यो भनेर एक पल्ट सर्बेक्षण गर्नुपर्छ अनि क्लियर हुन्छ|
@rsdulal529529 күн бұрын
कृष्चेन ले किराँत संस्कार भाषा पहिचान सिध्यायो ।
@blueleagend814628 күн бұрын
ख्रिष्टियन धर्मलाई जनजाति, दलितहरूले अङगाल्दा याे वाहुनहरूलाइ मात्र किन टाउकाे दुखेकाे हाेला ?
@KrishnaKumar-vi7buАй бұрын
नेपालमा चर्च बड्नुमा सबभन्दा बढी ब्राहामणहरुलाई गारो परेको देखिन्छ 😂 चर्च बढ्नु नराम्रो कहाँ हो त सर
@kaworsasidhar666029 күн бұрын
Parmeshwar Lai dhannyabad bhayeko hosh ✝️❤️🙏 all Nepal Mai church hi church hunechan rw all Nepal christian hune chan artharth all nepali parmeshwar ko Jan bhanera chinine chan Amen ✝️❤❤️🇳🇵🇳🇵
@rajanprajapati-gk4zo28 күн бұрын
धन्यवाद जानकारीको लागि
@khagendraBirkatta26 күн бұрын
क्रिष्टियन देश अमेरिकामा गयर गुलामि बनेछाै ठुलाे कुरा गर्छाै धर्म परिबर्तन हैन महाेदय जीवन परिबर्तन हाे
@nirmayashrestha571317 күн бұрын
धेरै राम्राे कुरा ल्यईदिनु भयकाे लागि हजुरलाई धेरै धेरै धन्यवाद । सहि कुरा गर्नु भयाे ।
@kumarkarki684627 күн бұрын
यूहन्ना १४ ६. येशूले तिनलाई भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
@gurunguncle4346Ай бұрын
खनाल जी तपाईं लाई परमशोरको राज्यमा स्वागत छ।
@jaybahadurtamang82523 күн бұрын
अबको आर्को भिडियोमा मैले पनि प्रभु येशुलाई बिश्वास गरे भन्ने सुन्न पाउ।तपाइँको परिवारले पनि प्रभुयेशुमा मुक्ति पाएको होस।
@UmeshMangar-s5gАй бұрын
अमेरिकामा हुनुहुदो रहेछ जहाँ अल्पस्ङ्ख्यक जात धर्मलाई नेपाल,भारत,बङलादेश्जस्तो खेदो सतावट गर्दैनन बरु सम्मान गर्छन व्ह्वाइटमा हाउसमा रुद्री पाठ गरे,हजुरले चिन्ता नलिनुहोस ब्राम्हणह्रुलेपनी मुक्ती पाउन भन्ने हेतुले संस्कृत भाशामा बाइबाल छपिएको छ
@lakpasherpa299429 күн бұрын
I love the new year Crimas.
@दर्पणजीवन29 күн бұрын
पर्मेस्वर भनेको न क्रीस्चियनको न हिन्दुको न दुद्दिटको न मिस्लिमको न अन्य धर्मको ........! संसारमा जन्मिएको सबै जातिको पर्मेस्वर हुनुहुन्छ। # पर्मेस्वरको बिरोध गर्नेहरु पतन भएको थाहा छ ? उदाहरणको लागि कमल थपा.......अरुको नाम पछि लिदै गरौला........तर तपाईंको नाम नमेटियोस प्रभुले तपाईंलाई प्रशस्त आशिष् दिनु भएको होस्। # म सानो छँदा तपाईंको लोकप्रिय लोक दोहोरि " छता ओझेल पारिदेउ बर्खे झरिमा) रमाउने त्यो सानो केटो हुँ म। # त्यो उमेरमा मैले बाहुनको गोठमा भएको चुलो लिप पोत गरेको छु किनभने हामिले खाना पकाएर खाएको थियौं। त्यो सानो जातको छाप म मा परेको हुँदा हाल म क्रीस्चियन गित भजनमा रमाउछु.........कारण आफै बुझ्नुहोस्। धन्यवाद ।
@Skandakumar226 күн бұрын
Manche kasari parmeshor huncha .
@AryanThapa-e5f28 күн бұрын
मुक्ति मात्र यशु प्रभु मा छ्न अब को 10 बर्ष मा सबै इसाई हुन्छ
@harkapun9874Ай бұрын
अहिन्दु ८० % छ्न भेतभाब भएकोले सुत्र भनेकोले पनि कृस्तलाई ग्रहन गर्छ्न तर आर्यहरु नै धेरैले चिन्छन किन कि कृस्तमा मुक्ति छ अनन्त जिबन छ पापको छमा छ सबैले मुक्ति पाउन सत्यको ग्यानमा आउन भन्ने प्रमेस्वर चाह्ननु हुन्छ १ तिमोथि २: ४अनि कस्ले रोक्ने धर्म होइन मुक्ति पाउन हो
@Tankarana199725 күн бұрын
सही कुरा चर्चहरू बढ्दै जानेछ !
@YasudaSundash-lf4eg24 күн бұрын
आमेन परमप्रभुकाे महिमा हाेस🛐🛐🛐🛐🛐✝️✝️✝️✝️🙏🙏🙏🙏🙏🙏
@jipenhamal393825 күн бұрын
सत्य त्यसैमा छ सर इसाई भए हुन्छ ।
@Graciousapa18 күн бұрын
Sarai ramro khaber🎉🎉🎉
@SyabasNepalTV22 күн бұрын
good news
@RamPrasadKhanalАй бұрын
म एक हिन्दू जहाँ रहे पनि, जहाँ गए पनि । तर म हरेक धर्मका राम्रा पक्षलाई सम्मान गर्दछु एक हिन्दु भएरै । कृपया यो भिडियो पुरा सुनेर, बुझेर मनन गर्नुहुने छ भन्ने कुरामा म पूर्ण आशाबादी छु । भद्र असहमतिलाई मेरो सम्मान हुने नै छ । तपाईंलाई लागेका कुराहरु कम्मेन्ट गर्न नभुल्नुस है ।
@kbs836325 күн бұрын
Timi mo sanga bhetnula bhai timro chinta ra gewa ekai choti gardinxu saram nabhako bahun
@hina-ta440826 күн бұрын
Praise the lord 🙏🏻
@lucasphagami480322 күн бұрын
“तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ।” २ कोरिन्थी 4:4 NNRV
@manishdarji867317 күн бұрын
निस्पक्ष्य प्रसार को निमति मेरो मसीह सलाम हजूर लाई।
सही हो। चर्च मस्जिद गुम्बा नेपालमा धेरै हुनुपर्छ। किनभने नेपालीहरुले मान्ने हिन्दू धर्म भन्दा अहिले इन्डियाको हिन्दु धर्म मान्ने बेसी भएको छ
@BikashKumar-tz6rbАй бұрын
kasle bhanyo tapain laai ki नेपालीहरुले मान्ने हिन्दू धर्म भन्दा अहिले इन्डियाको हिन्दु धर्म मान्ने बेसी भएको छ?
@haritiwari996829 күн бұрын
तेइ भयर परिवार समेत लियर क्रिस्चियनहरूका देश मा गयर चाकडी गरेर बसेको छ। त साचो हिन्दु होस भने आफ्नै देश मा बसेर हिन्दुत्व सिकानत हिन्दुत्व भनेको केहो रे । तलाइ तेतिकै चिन्ता छ भने आफ्नै देश मा आयए सिकान ।। भिडियो मा आदर्स को कुरा गरेर ठूलो मान्छे हुन्छ। नया जोगि धेरै खरानी घस्छ भनेको यहि हो। यशु मा मात्र मुक्ती छ टपरी सोर्ने क्रियाकलापमा रहेनछ। मैले सबै धर्म ग्रन्थ पडेरै यशुलाइ बिश्वास गरेको हो।
@rukmanrai315829 күн бұрын
प्रभुले पापि र गरिब हरुलाई नै प्रेम गर्नु हुन्छ ।
@IndraKc-c7dАй бұрын
❤❤GOOD JOB HOLI BIBLE❤❤
@Paul_Nepali1913 күн бұрын
एक दमै राम्रो किनकि संसारमा एक मात्रा ईश्वर हुन्, उहनै हो हाम्रो पुकारको उतार दिनुहुन्छ, जिवित प्रभु
@milan-ff6zq12 күн бұрын
हजुर ले धेरै राम्रो कुरा को जानकारी दिनु नमस्कार हो हाम्रो नानी बाबु लाई बाइबल को बिषय मा सिउदछौ संसार रीकुरामा नलाग हो बेचार नगर परमेश्वर मा आशा राखेर परमेश्वरको डरमा रहर झोटो बोल्नु हुन परमेश्वरले नदेखेको काइछैन भनेर हामी सिकाउछौ नेपाल मा डर लाग्दा बिकृति छ छोरी छोरी बिहे गनी धेरै घृनाण लाग्दा कुराहरु छ यो ब्यबहार हाम्रो परमेश्वर लाई मन पदैनन् बाइबल का कुरा सिकाएपछि बाबु नानीहरूलाई हप्काउन पदैनन बाइबल को बचन् ले हप्काउछ उनीहरु सहि बाटोमा हिडनलाइ बाइबल ले सिकाउ छ प्रभुको महिमा भयको होस् आमेन
@rajdash348224 күн бұрын
राम प्रसाद अंकल खुशी हुनुहोस् कि सबै नेपालीहरुले रामायण,पुराण,भागवत गिता,कृष्ण लिला,शिव पुराण,विष्णु पुराण,वेद,स्वस्थानी व्रतकथा। यी पुस्तकहरु सबै हिन्दुहरुले पढेर सकाए भने झनै मानिसहरु ख्रिष्टियन हुनेछन् किनभने हिन्दु धर्मशास्त्र हरुमा पनि येशुको बारेमा नै वर्णन गरिएको छ। सबै भगवानले ईसा मसि को बारेमा नै कुरा गरेका छन्। सायद तपाईंले पनि राम्रोसँग हिन्दु धर्म शास्त्रहरु अध्ययन गर्नुभएको छैन र तपाईंले पनि हिन्दुत्वको यथार्थ र ईतिहास अध्ययन गर्नुभएको छैन। तपाईंलाई त यति पनि थाहा छैन जस्तो लाग्यो कि तपाईंले मान्दै गरेको र बढावा दिदै गरेको हिन्दु धर्म नेपालमा कहिलेबाट सुरुवात भयो र कसरी हिन्दु धर्म नेपालमा प्रवेश भयो। सबैभन्दा पहिलो कुरा हिन्दु धर्म सनातन धर्म नै हैन अंकल। यो त पृथ्वीनारायण साहको पालामा भारतबाट नेपालमा पसेको धर्म हो,यसको मतलव तपाईंले पनि बेदेशी धर्म मान्दै हुनुहुन्छ। अर्को कुरा येशुलाइ पछ्याउनु भनेको धर्म परिवर्तन गर्नु होइन तर जीवन परिवर्तन गर्नु हो र नेपालमा मात्रै होइन सारा विश्वभरि नै येशुलाइ पछ्याउने मानिसहरु बढिरहेका छन् किनकि जो सत्य हुनुहुन्छ उहालाई नै सबैले खोज्ने हो र येशु सत्य हुनुहुन्छ। ख्रिष्टियनको देशमा बसेर अमेरिकाभरि हिन्दुहरुको मन्दिर बनाउनुहुन्छ र आफू बस्ने घरमै पनि मन्दिर बनाउनुहुन्छ तर नेपालमा चाहिँ चर्च बनाउदा तपाईंको छाति निकै पोलेको रहेछ अंकल। तपाईंले नेपालको नेता,जनता र हिन्दु गुरुहरुलाइ दोष नदिनुहोस् किनभने उहाहरुको गल्तिको कारण नेपालमा ईशाइहरु बढिरहेका होइनन्,यो तर परमेश्वरको राज्य आउनै पर्छ र एकदिन सबैले उहाको अगाडि घुडा टेक्नै पर्छ। र यो परमेश्वरको ईच्छा हो । अब चाहे तपाईंहरुले ख्रिष्टियनहरुलाइ जेल हाल्नुस,मार्नुस,वा ख्रिष्टियनकै बिरुद्धमा नेपालको कानुनै बनाउनुहोस् तर केहीले पनि परमेश्वरको राज्य आउनदेखि रोक्नसक्दैन।😊 परमेश्वरले तपाईंलाई सहि र गलत छुट्याउने बुद्धि दिनुभएको होस्।😊😊 येशुले तपाईंलाई प्रेम गर्नुहुन्छ अंकल।
@OmTharu-l5m26 күн бұрын
परभुकाे महिमाहाेस आमेन
@RambahatamangАй бұрын
हो त हजुर जस्तो पढ्नेहरू क्रीस्चियन देशमा छ ।हामी जस्तोलाई डोकेर बस भन्न खोजेको
@KantiMayaThapa-t5j24 күн бұрын
Good god blessed
@PratapSingh-xo5ri21 күн бұрын
Wow praise the lord❤❤❤
@ramashankarmahatoАй бұрын
जय श्री सीताराम 🚩🏵️🇳🇵🍄💮🙏🌹🌸💐🌺🌻🌼🥀
@bishnubssu925723 күн бұрын
wowooo great news 🎉 parmesor ko rajyabaddaixa nepal pani aashisit hudaixa vanne khabar ho yo 🙏🎄
@takpun4387Ай бұрын
Good news thank you
@SarbathulungАй бұрын
Good job aba aune dinharuma ghar gharma church hunchha
@dona1010325 күн бұрын
Ramro kura garnu bhayo sir 👍👍👍
@AshokPariyar-d2h23 күн бұрын
अति राम्रो कुरा गर्नु भयो सर तपाईंले अब तपाईंको आस्था का महत्वपूर्ण धर्म शास्त्रको सत्यता लाई बुझ्न इसाईको बाइबल जस्तै सबै भाषमा छापेर दिए सबैले जान्न सक्ने थिए कि?
@nahabahadur650726 күн бұрын
Amen✝️
@sanjaynembang949528 күн бұрын
एक्दम राम्रो अझै बद्नु पर्छ।
@DipakTamang-m6l29 күн бұрын
येशू प्रभु हो तिम्रो अनंत जीवन, देवी देवता होइन, येशू मा विश्वास गरेनौ भने तिमी तिम्रो पापमा मर्ने छौ येशू प्रभु ले भन्नु हुन्छ आमिन हल्लेलूयाह।
@AJPTimothyBisunke24 күн бұрын
नेपाल क्रिस्टेन देश हुनुपर्छ भेदभाव रहित देश हुन र भ्रष्टाचार हट्न किन कि नेपालमा त हिन्दु भनेर छुवाछुत र भेदभाव सिकाएको छ। मन्दिरमा समन छिर्न पाइँदैन तर चर्चमा त्यस्तो गरिँदैन। यस कारण परमेश्वरको राज्य अझै बढ्नेछ
@AlokThapa-w5o26 күн бұрын
Amen 🙏 jay masi ki 🇳🇵 hallelujah hallelujah hallelujah hallelujah hallelujah 🙏 Amen ✝️🙏🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🙏
@HamalMajhi-nv7np10 күн бұрын
Parmeshorko Mahima hos amen thank God ❤❤❤❤❤
@rajanrokka808825 күн бұрын
अाफु चर्च नै चर्चभाको देशको नुन खायर बस्ने,ठुलो कुरा गर्ने तालु बाजे आलु खाउ
@ruchikamogar527024 күн бұрын
😅😅😅😅
@PratapSingh-xo5ri21 күн бұрын
हजुरले विश्वास नगरे पनि तपाईंले सुसमाचारलाई प्रचार गर्दै हुनुहुन्छ सर परमेश्वरलाई महिमा होस्❤❤❤
@AryanThapa-e5f28 күн бұрын
अरु को बारेमा बोल्नु भन्दा आफू को हो भनेर सोचेर बोल्नु होला मोहादय हरेक ब्याक्ती लाई राम्रो कुरा मन पर्छ राम्रो कुरा लाई पछ्याउनु राम्रो हो good👍️
@jeevanpariyarnirdosh980024 күн бұрын
बाजे ले निकै राम्रो प्रचार गरे हाम्रो इसाई को झन बढ्दो उहाँको महिमा हो धन्यवाद बाजे😅
@Graciousapa18 күн бұрын
God bless nepal
@surajman555624 күн бұрын
sahi bhannu bhayo sir lai
@gorakhasingh1282Ай бұрын
सान्दर्भिक बहसको लागि धेरै धेरै धन्यवाद सर | पैसा खान्छन धर्म परिवर्तन गर्दिनन | नेपाली कम भाठा छैनन् |
@pradippradhan277227 күн бұрын
अब 70 लाख हुन छ हेरदै गर
@bhimsenbk2759Ай бұрын
❤❤❤❤❤❤ very good 👍👍👍👍👍👍
@rabindrakc6760Ай бұрын
सबैभन्दा दुःखको कुरा,उपत्यकाभित्रको सानो क्षेत्रफल डांडाको टुप्पाहरूमा सरकारले पर्यटकीय स्तम्भ बनाउन नसकी निकम्मा भयो।सो सबैतिर गुम्बा बन्यो,कसैलाई मन पर्यो!कसैलाई मन परेन,तर यस्तो सरकारी जग्गा/प्रतिजग्गा हडपमा परे।क्रिस्चीयानीटी फैलाउने भतुवा,लुटुवा र त्यसका पोषक नेता मतियारलाई धिक्कार!नेपाल आमाको श्राप लागिरहनेछ,भूमी नाश गरी अरूको हातमा दिनेलाई..
@timothylepcha25 күн бұрын
Praise The Lord 🙌🙏 Congratulations 🎉👏👏👏♥️🎄🎊to the all Nepal National people, because of you people have seen Kingdom of God Who spreading his kingdom, these is the Almighty Jesus Christ work. Don't worry we people can't make this physical Temple, But God Himself making Spiritual God temple as well as Physical temple to worship True Jesus Christ. Thank you Sir sharing to the World to the power of True God Jesus Christ. Amen Amen Amen 🙏🙏🙏.
@tankarajsunuwar975Ай бұрын
म पनी एक हिन्दू कुल मा जन्मे को हू ,र अहिले सम्मा मैले धर्म परिवर्तन गरेको छैना। यहाँ विडंबना कुरो हिंदू धर्म , धर्म रहेना सिर्फ़ बाहुन को कमाई खाने भाड़ो निजी दुकान बन्ना गएको देखिंच्छा । बाहुन ले धर्म को काम गरेको खोई? जता- तताई फटहा घुस-खोरी भ्रष्टाचारी बाहुन नई छन क्यारे’
@shitalpokharel2950Ай бұрын
बाहुन ले हिन्दु धर्मको ठेक्का लिएको छैन बाहुनलाइ सबै धर्म समान हो । कृस्चियनको पादरी अधिकांश 70% बाहुन ,क्षेत्री छन । हिन्दु धर्म ठिक नलाग्ने ले क्रिश्चियन धर्म मा लाग्दा राम्रो हुन्छ ।
@Skandakumar226 күн бұрын
Hindu christian jasto sangathit hoina .christian pater bishop pop father le control garcha christian mass lai tara hindu ma brahmin le mass control gardaina .aru religion ma jasto. Hindu ma afno afno jaat ko aguwa le control gariracha. Mukh le matra hindu ho hindu ko darsan dharma barey kehi thahachaina. Lok dharma manirachha. Samajik jaatiye chettriya culture parampara ko anusaran bahek kehi dekhinna. Naam ko matra hindu ho.no hindu schooling ..brahmin pani karmakandi matra ho.
@BishalMagar-kd3jd22 күн бұрын
13हजार मन्दिर 😂😂 15हजार चर्च आमेन प्रभुकाे महिमा हाेस नेपालमा
@ritulama513616 күн бұрын
किनकि परमेश्वरको राज्य कुरामा होइन तर शक्तिमा हुन्छ । आमेन
@DeepakSharma-pn6gm25 күн бұрын
Praise the lord
@DeviShiwakoti-f9g21 күн бұрын
❤❤❤❤अामेन ❤❤❤❤परमेशाेरकाेमहिमा भएको हाेस❤❤❤
@Paul_Nepali1913 күн бұрын
आमिन आमिन आमिन यस्तै होस
@chandrarajtamang7323Ай бұрын
35 लाख हैन हो 50 लाख छ के भोत तपाई लाई
@bhimmagar298423 күн бұрын
हजुर लाई बधाई १७/१८ बर्ष देखि अमेरिका मा हुनुहुन्छ अनि हजुरले अहिलेसम्म बुज्नु भयन छ त्यो देस येशुप्रभु को आशीर्वाद ले त्यति बिकसित भयो भनेर अब हजुर पनि ढिला नगर्नुहोस् येशुलाइ बिश्वास गरेर चर्च जान !धन्यवाद
@susmapandey899827 күн бұрын
हिन्दु धर्मको रुखको जरोमा बन्चरो परीसकेको छ।अब ढल्न बाकी छ। खुसिको कुरा कति पिडित थियौ हामी सबै थाहा छ। प्रभु यशु ख्रीष्ट नै आदि र अन्त्य हुनुहुन्छ प्रभु यशु ख्रीष्टमा मात्र मुक्ति छ।
@pppphrs232324 күн бұрын
Merry Christmas and Jay mosi
@mightyliving375327 күн бұрын
तपाईं सबै हिन्दू साथीहरूले अमेरिकामा धेरै मन्दिरहरू खोल्नुहोस् र क्रिश्चियनहरूलाई हिन्दू बन्न बोलाउनुहोस्। हिन्दूहरूले आफ्नो धर्मलाई कसरी बलियो बनाउन सकिन्छ भनेर हेर्नुपर्छ। तपाईंले आफ्नो हिन्दू साथीहरूलाई चुनौती दिनुभएको छ जुन ठूलो छ। God bless you sir. You seem to be honest person which I really appreciate.
@surajshrestha66758 күн бұрын
Hallelujah hallelujah hallelujah Amen Amen Amen
@sharada5383Ай бұрын
खनाल सरले भन्नु भएको सहि कुरा हो । १,२ व्यक्ति कराएर केहि हुनेवाला छैन। तर काठमाडौं वासिका नेवार जातिलाई क्रिश्चियन गर्न सकेको छैन्। मैले पनि ३० बर्ष अनुसन्धानकै क्रममा यदि धर्म मान्नु छ भने आफु जन्म अबस्था मा जोतिष शास्त्र ( खगोल शास्त्र ) अनुसार कुण्डलि मा आफ्नो राशि के छ? त्यहि राशिको गुरू मान्नु पर्छ। जस्तै: - मेष राशिको स्वामी मंगल ( गणेश ) नै जिबन भर मान्ने हो। कुम्य राशिको स्वामी शनि भएकोले शनिनै मान्ने हो। आफ्नो गुरु ले कहिल्यै धोका दिदैन। राशि अनुसार त अरू राशिको स्वामी मान्न थालेमा ३६५ दिनै माने संम्म मात्र हो तै पनि धोका पाउँछ भने , हिन्दूहरू क्रिश्चियन हुन गाएको खण्डमा केहि समयको लागि ठिक होला । पछि त १००% धोखा खान्छ, खान्छ।
Jesus One of a Light Earth 🌍 Jesus Christ only God our love a all day long time.
@beenashrestha143023 күн бұрын
Yaka dam ramaro kura khogi ganu bhakoma deree dhanebada hajurlae parmaparbhule deree aasisa dinu bhayako hosa God bless you hamro church kati xa bhaner ghanu bhako lai