कति मिठो नेपाली बोल्नेको नेपाली बुहारी लाई धेरै धेरै धन्यवाद छ ।
@zionglory92722 жыл бұрын
सार्है मार्मिक, हृदयस्पर्षी तथा हरेक नेपालीले सिक्नु पर्ने विदेशी महिलाकाे नेपाली संस्कारबाट । एउटा विदेशी नारीकाे धेरै असल उदारणिय जीवन ।
@suryaprasadshrestha95562 жыл бұрын
Kati ramro nepali boleki ma ta chakka pare .
@Somay19862 жыл бұрын
Next level hypocrate
@bishnutamang44902 жыл бұрын
Ahileka Nepali vanauda harule pani yeti prasta nepali vasa bolna jandaina bichabicha english bolera hairangarxan...
@purnatulachan50322 жыл бұрын
नेपाली बुहारी कती राम्रो बोल्न हूँछ र आख़िर उहा बुद्धिज़िवी व्यक्तित्व हुनुहूँदोरहेछ हामी नेपालीले सिक्नुपर्ने महत्वपूर्ण कुरा sorry र time धन्यवाद Helen जी watching fromJapan🙏
@himangahamagar35362 жыл бұрын
साह्रै मीठो बोली, माहन बिचार अनि नेपाल प्रतिको अघात माया।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@govindrai32152 ай бұрын
prabhule dherai ashis dewn
@krishnathapa90692 жыл бұрын
अआफनो जाती र अआफनो सभ्यता लाई मन नपराउने हरु लाई निकै ठुलो झापड हो यो
@sadrakthapa1082 жыл бұрын
कति मिठो बोलेको , नेपाली, धन्यवाद सिस्टर।
@mugalmt17622 жыл бұрын
Dhanya bad sis jai masi sai kuro ho nepalile sorry bhanna siknai parchha
@dipenphiyak2166 Жыл бұрын
सारै स्पष्ट सफा नेपाली भाषा बोल्ने बिदेशि नागरिक नेपाली बुहारी अहिले सम्म कै उहालाई देखे, भाउजु... ❤❤❤❤
@SaritaRai-x5r9 ай бұрын
Belait KO nagarik le Nepali kati majale janeko
@MarkoosSunny2 жыл бұрын
यो चैं नकारात्मक टिप्पनि गर्नेहरुको लागि पबित्र वचन बाटै जवाफ, जे भन्नू ,परमप्रभु परमेश्वरको जिउँदो बचनले भन्छ, हामी केही भन्दैनौं। मत्ती 7:1-5 (NNRV) 1. “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। 2. किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। 3. “किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? 4. अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’ 5. ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ। हल्लेलुयाह! आमेन!
@padamsubba58932 ай бұрын
prsise the lord amen
@traveldiaries27222 жыл бұрын
Her Nepali is so fluent compare to some of ours. Hats off to her 👏🏻
@rameshgurung7192 ай бұрын
सर्वप्रथम english भाउजुलाई सलुट छ। कति राम्रो नेपाली भाषा बाेल्नु भएको । 🙏🙏🙏
@MarkoosSunny2 жыл бұрын
कति राम्रो!, मीठो नेपाली बोलाइ! पक्का बेलायती नागरिकले बोले जस्तोनि लागेन। यो साँछी थाहा पाउँदा धेरै आशिसित भएको अनुभुत भो। खुसी पनि लाग्यो। उहां,साँच्चै, धेरैको लागि उदाहरणीय, नमुनालायक हुनुहुँदोरहेछ। ए! पच्छिमी संस्कृतिको अन्धाधुन्ध नक्कल गर्ने केटीहरु हो! सिक्नु उहाँ जस्तो बुझकी ज्ञानी नारीबाट! सलाम छ! प्रभुले अझ धेरै आशिस दिनुभएकोहोस।!...
@rakeshkwt5958 Жыл бұрын
Kati mitho nepali bolnu voyo vauju . Vauju hajur saga vetnu man 6. thank you vauju nepali bollnu vako ma
@sushilrai91442 жыл бұрын
I’ve been circling the sun for 49 years,never have I ever seen a foreigner speak nepali the way she does.Her pronunciation is on point.
@Birr.Ghale0352 ай бұрын
दुई चार वर्ष विदेश गएर आउँदा नेपाली बिर्सने भन्ने हरु को लागि राम्रो झापड हो
@dipkala10452 жыл бұрын
❣️
@dillirajbhusal42682 жыл бұрын
बेलायतमा बसेर पनि शुद्ध नेपाली भाषा बोल्नुहुदो रहेछ अन्तर्वार्ता धेरै राम्रो लाग्यो।
@Dambarkumar19692 жыл бұрын
कति राम्रो नेपाली भाषा बाेलेकाे भनेर हेदा हेलन भन्दा कतै पाेखरादिपमा बसेकाे हेलन पाे हाेकि हामाे घर तिर खेल्न आउथ्याे हामी जसरी नै नेपाली लवाजमा बाेल्थयाे त्याे बेला करिब 6/7 बषकाे थियोे ।
@bhimrajrai57802 жыл бұрын
हुनु सक्छ। हेलन झन्डै ४० बर्ष पहिले बस्नु भयो होला।
@nirmalachand8440 Жыл бұрын
कति रामो बिचार र सोच 😊😊😊
@sumankhadka21612 жыл бұрын
कस्तो राम्रो नेपाली बोल्नु हुदो रैछ लाग्छ बिदेशी नै होइन जस्तो लाग्ने नेपाली बोलदा
@amarbudha4973 Жыл бұрын
Ati ramro antarbarta dekhiyo ! Dhanye baad tapai haru sabai lai
@darshanghimire60332 жыл бұрын
साह्रै राम्रो सन्देश हामी नेपालीले सुधार गर्नु पर्ने केही कुराहरु सिक्न पाईयो हजुरको जिवन, परिवार अनि मण्डलिमा परमेश्वरले प्रस्सतै आषिस दिनुभएको होस्।
@chhitizsharma35092 жыл бұрын
धेरै राम्रो , एउटा विदेशी नारीले नेपाली क्ल्चर अँगालेर नेपाली लाई नै सिकाउँदा मलाई लाज लागेर आयो आफ्नो संस्कार छोड्दै गएको मा सो proud of you sis God bless you
@uditmagar107 Жыл бұрын
great women
@JeewanRaiAgriculture2 ай бұрын
एक बेलायती महिलाले हल्लाएकाे नेपाली संस्कृति र संस्कार ।
@santanauvagnauvag5536 Жыл бұрын
❤❤❤❤ gread bhauju
@dbranamagar50282 жыл бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️
@mamatamagar174 Жыл бұрын
कति मीठो सगँ नेपाली बोलेको ❤❤❤❤
@bidhanthapa37212 жыл бұрын
Praise the LORD Hallelujah Amen. कति सुन्दर नेपाली लवजमा बोलेको सुनु सुनु लाग्ने । God bless you sister.
@sresfam65252 жыл бұрын
Disgraceful.
@deepakgurung2202 Жыл бұрын
🙏🙏🙏🙏🇮🇳
@nabinrai3169 ай бұрын
So beautiful our beauju❤❤❤❤❤
@mroli62252 жыл бұрын
त्यहाँका कृस्टेनहरुले बुझीसके सत्य के हाे भनेर तर नेपालीको बुद्धि कहिले आउला,
@durgab.ranamagarranamagar81312 жыл бұрын
हैट कस्तो राम्रो बोल्नु भएको
@tikadevi86902 жыл бұрын
सही हो यो कुरा सोरी भनदा के जानछ तर बानी छैन नेपाली को सोरी चही छैन हजुर ले भनेको कुरा १००/ सही छ
@Englishnepalibuhari2 жыл бұрын
Thank you for your kind thoughtful comments. I thank God for giving me the chance to share a little about my life.
@babitasangaygurung6456 Жыл бұрын
You are a child of god
@Englishnepalibuhari Жыл бұрын
@@babitasangaygurung6456 I am shocked at how many new viewers we have this week. Thank you 🙏
@babitasangaygurung6456 Жыл бұрын
Prabhu ko mahima 💕
@fullbirrai77522 жыл бұрын
जयमसिह सहिहो मेडको कुरा हामि नेपालि सानोता हुनै मादैनाउ समझुाउनु भएको धनयाबद छ
मैले पहिलो समय अल्डरसत चर्च कुरखाममा भेटेको थिए राम्री थिन अहिले यस्तो राम्रो नेपाली बोल्छन गौरव लाग्छ हाम्रो समाजलाई सहयोग गर्नेछन् भन्ने आशा छ धन्यवाद हेलेन बैनी
@jesuschristismylordandsavi55142 жыл бұрын
Wow ! कस्तो स्पष्ट नेपालि बोल्नु भएको अनि बात गर्ने तरिका पनि काटि कुटि नेपालि कै । साह्रै मज्जा आयो उँँहाको मिठो मिठो बातहरु सुनेर ! प्रभुको कति अद्भुत योजना माता पिता मिसिनेरी अनि छोरि पनि नेपालि बिस्वाशिहरुलाई अति नै प्रेम गर्ने अनि ख्याल गर्ने really amazing sister . प्रभुले तपाई अनि तपाईको श्रिमान लाई साथै तपाईहरुको मिनिस्ट्रिलाई शक्तिशालि रुपले चलाउनु भएको होस ! Amen 🙏 .
@shitalthapamaharjan21522 жыл бұрын
Jaimashi katti ramro nepali bolnu vayo yo abasyai pravu la aguwahi garnu vayako ho
@sisnudhedo61872 жыл бұрын
Her linguistic skills are amazing. Bless her and her family !!
@capirarai47092 ай бұрын
Jaimasi 🙏🙌😊sarai ramro ❤❤❤
@hemulimbu64762 жыл бұрын
God bless you vauju mitho hajurko gabhaiko lagi
@khimbdrrana5209 Жыл бұрын
Sharai ramro boli ani ramro bichar badhai chha thank you.
@premkumarlimbu9505 Жыл бұрын
Uhaa ko nepali language sarai nai ramro chha i really respect her nepali language. she is have a clear.🙏👌
@ponamtamang6228 Жыл бұрын
Amen halleluya dhanyabat 🙏🛐 God bless you ❤️🙏
@singtamang6999 Жыл бұрын
Namaste vauju
@gopalthapa6923Ай бұрын
कति राम्रो कुरा गर्नु भएको म्यम
@tilakthapa25752 жыл бұрын
परमेश्वर लाई धन्यवाद होस ! बैनीको मिठो नेपाली बोली सुन्न पाएं ज्यादै खुशी लाग्यो 🇳🇵♥️🇳🇵
@sudeshpradhan75252 жыл бұрын
T̊h̊ån̊k̊ ẙo̊ů H̊e̊l̊e̊n̊ L̊i̊m̊b̊ů
@BirendraRaja-d9w3 ай бұрын
सरि भन्ने र सुधार गर्ने कुरा नेपालीहरुले गर्नैपर्ने पहिलो कुरा हो।
@angsherpa308 Жыл бұрын
She is an amazing Nepali speaker I have ever seen , hats off, I learnt a lot from her 🙏
@kusumlama2670 Жыл бұрын
Yaha ko mitho nepali bhasa sunero hami haru makhai pareko chau . Helen ji tapai ko parmeshwar mathi ko atal biswas nai tapai ko taqat huno gayeko cha , dherai dherai dhanyabad cha tapai lai.
@mayasampang7048 Жыл бұрын
जहुरलाइ प्रमेस्वरले प्रस्सत आशिष दिनु भएको होस आमेन
@rameshbasnet84632 жыл бұрын
आमेन हालेलुया ईमानुएल, दिदी पोखरा बसेर होला गुरुङ्ग्सेनी लवज छ बोलीमा मिठो वास्नादार मिठास छ प्रभुले आशिष् अझै खन्याउनु भएको होस हेलेनले भनेको सय % सत्य हो नेपालीको बानी गल्तिमा क्षमा याचना गर्ने बानी बिलकुलै छैन एकदम सही हो। अहिलेत अलि सिक्दैछन्।
@Hongkongmima9 ай бұрын
Ke bhaneko hola nepali saga choriko bibaha bhayo bhanera u nepali honi bau nepali ho so bolnu alik sochera bolnu peryo ama ta nepali bhaesakyo bhane bachchaharuta jhan nepali honi ki gora bau bhaye achamma manchaa bau nepali bhaye pachi nepali saga bhayo bhannu kunai naulo kura haina ra hami sabai manche hau auta manabta ko bhawana ani hami sabai autai bhanne sochnu perchaa kehi garo hudaina molai hk ma kehi garo chaina akdam ramro chaa ra mo sadhai sakaratmk sochchu ra khusi lakchaa ❤❤❤
@sushilarai36812 жыл бұрын
Wow
@DasmaganRai-l8t20 күн бұрын
Dherai 2 dhanyabad Nepalibuhari,meropani Buhari Hai Mero Nam Davidho Dsmagan ho.David tara marja haina Hai.
@kanchitamang39412 жыл бұрын
nepaliko buhari pravuko mahima lagi chuneyko chhori
@deepapariyar57862 жыл бұрын
साह्रै राम्रो संवाद कति मिठो नेपाली बोल्नु भएको धन्यवाद। धेरै आशिषमय कुरा परमेश्वरलाई धन्यवाद र उहा सिस्टरलाई पनि धेरै धन्यवाद।
@deeplimbu73772 жыл бұрын
अछिउ देखे बछिउ देखे तर यस्तो राम्रो बोल्ने बिदेशी अहिले सम्म देखिन सरै खुशी लाग्यो
@tikathapa9582 жыл бұрын
धेरै राम्रो अन्तर्वार्ता,यसै को नाम जिंदगी हो,
@rudragurung1082 жыл бұрын
श्रीमती हेलेन आफैंमा अति अनुशासित रहेछ I हेलनको सोंच र बिचार झनै राम्रो र प्रस्तुति धेरै आकर्षित I हेलेन बाट त्यती राम्रो प्रस्तुति पाउनु पत्रकारजीको प्रश्न राख्ने तरिका साह्रै राम्रो लाग्यो त्यसैले दुबै लाई धन्यबाद I
@santanauvagnauvag5536 Жыл бұрын
❤❤❤❤❤ bhauju Lai salut jaya Nepal
@Tankaprasaddahal-b9f8 ай бұрын
प्रभुको महिमा होस् ❤️✝️🙏🛐❤️
@budhilimbu1226 Жыл бұрын
Talk is so nice
@bhumirajmahatmahat92892 жыл бұрын
Kati ramro nepali boleko. Achamma lagyo
@sureshpartap15952 жыл бұрын
Jai masih 🙏 Shalom 🙏 Very Nice
@tejgaire54762 жыл бұрын
दिदीको नेपाली भाषा बोल्ने शैलि अति मन पर्यो । परमेस्वरको स्तुति होस ।
@indiragurung87362 жыл бұрын
non stop सुनै सुनौ जस्तो लाग्यो।।।how blessing ...Amen..
@tulsigurung97832 жыл бұрын
कती मिठो नेपाली बोल्नु भयो ।
@mr.yougle7 Жыл бұрын
परिचय आफै दिनु भाको हा..हा.. उहाँ सिसको मुख बाट सुन्न मन थियो केही छैन
@jairajkhadka55052 жыл бұрын
Jai mashi kumar ji for interviewing true servant of god who has lots of love towards Nepal and Nepalese culture may god bless her ministry, God bless you too.
@maiyyashrestha12682 жыл бұрын
नमस्कार कुमार भाई, कति समय पछि देखे भाईलाई,म्यामले कति मिठो,शब्य र शालिनता र संस्कारिक भाषा बोल्नु भएको।।।।
@rsdulal52952 жыл бұрын
जयमसि भन्नी शब्द नेपाली संस्कार संग मिल्छ र ? विदेश गएपछि धर्मसंस्कार छोडेर कृश्चेन बन्नैं पर्छ ?
@bhaktilimbusingak44982 жыл бұрын
मसिह भनेको मुक्तिदाता हो सस्कार होइन मित्र,,
@rsdulal52952 жыл бұрын
@@bhaktilimbusingak4498 विदेशमा गए पछि कृश्चेन बन्नै पर्छ ? किराँत संस्कार मा के कमि छ ?
@bhaktilimbusingak44982 жыл бұрын
Jisas लाई बिस्वास गर्नु भनेको एउटा आस्था हो मित्र,,,यो आस्था र बिस्वास चाइ नितान्त ब्यक्तिगत हो,,हामिले नैतिक्ताको हैसदले पनि बिरोध नगरौ,,किराँत संस्कारको बारेमा चाइ म बोल्न चाहान्न है,,
@rsdulal52952 жыл бұрын
@@bhaktilimbusingak4498 नेपालीले पैसा पाए पछि धर्म मात्रै होइन देशनैं बेच्छ ।
@startamu30982 жыл бұрын
क्या मिठो क्लियर नेपाली बोल्ने धन्यबाद दिदी 🙏🙏
@TheMrgurung Жыл бұрын
धार्मिक संस्कृति लै लात हिर्काएर विदेशी धर्म अपनाउनु स्वार्थ हो।
@basudevtharu5764 Жыл бұрын
कृश्चियन बुहारीलाई नेपाली ब्राह्मण धर्मावलम्बीले खुशी खुशी स्वीकार्छन तर आफ्नै देशको आफ्नै धर्मावलम्बी अन्य वर्णको केटीलाई बुहारीलाई नस्वीकार्नु दु:खद हो । जे होस् यी बेलायती महिला, नेपाली बुहारीलाई हृदयदेखि सुखी दाम्पत्य जीवनको कामना गर्दछु ।
@renukasubba95992 жыл бұрын
Helen nice and interesting interview
@RamThapa-kh1xh Жыл бұрын
कति राम्रो बोली....भाउजुलाइ नमस्कार
@tejbahadurghale96542 жыл бұрын
nepali ek dam ramro bolcha
@chandrarai98132 жыл бұрын
Jaimashi sarai mitho lagyo helen bahini ko boli hami nepali dd bahinile sunnai parne khacho xa 🙏
@amitagurung17652 жыл бұрын
एकदमै महाँन सोच हेलेन भाउजुको 💕🙏💕
@limbusasi97382 жыл бұрын
Kasto ramro nepali boleko hau nepali buhari prabhu le sadhai sath diun
@ramkajigurung4365 Жыл бұрын
Suluteee Nepali bhajuuu 🙏🏼🙏🏼
@bikramlimnu65652 жыл бұрын
Jmc thank so much nepali waif good speak parise the losrd 🙏👍😎
@rajupulami94742 жыл бұрын
Kati khatra boleko kya nepali🥰🥰
@menuthapa94682 жыл бұрын
Helana bhauju namaskar 🙏🙏I love your wonderful opinions
@NS55-q2d2 жыл бұрын
Hattes off sis Nepali bhauju
@rameshchettri98902 жыл бұрын
धेरै राम्रो नेपाली भाषा आउने रै छ दिदी धेरै धेरै धन्यवाद छ है
@mangurung89142 жыл бұрын
Katti ramro mito bolnu bhako Great salute ma'am ❣️
@subashpaudel96552 жыл бұрын
स्पष्ट र उत्कृष्ट बिचार धन्यवाद छ यहाँ लाई
@kkchannel37682 жыл бұрын
good,kati mitho nepali boleko ,
@simranchhetri65342 жыл бұрын
Parbhuko mahima bhayako hos aamen
@khusikhusi28849 ай бұрын
Praise the Lord
@ganeshsunar95472 жыл бұрын
Iayamasi helena didi hajura ko antarabarta here khusi laagyo praise the lord
@bilushrestha59992 жыл бұрын
Derai danyabad Kumar vailai Ani mitho Nepali bolne didilai pni
@ranjema7032 жыл бұрын
कस्तो मिठो नेपाली बोलेको
@amritsigdel34492 жыл бұрын
Ahile samma dekheko maa tapaai ko Nepali language n veery thing is wonderful,,