नेपाल आर्मिले पैसाको लागि कान्छी लिएर गायब|जेठिको रुवाबासी|छोराछोरिको भबिस्य बनिन्छ भन्थे|Ram Maya

  Рет қаралды 28,240

Good tv

Good tv

Күн бұрын

नेपाल आर्मिले पैसाको लागि कान्छी लिएर गायब|जेठिको रुवाबासी|छोराछोरिको भबिस्य बनिन्छ भन्थे|Ram Maya
Host:Ganga lama
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#ram maya thapa magar#ram maya interview

Пікірлер: 101
@NikuBasnet-p6g
@NikuBasnet-p6g 4 ай бұрын
हामि छोरि मान्छे चाहि बच्चा को भबिस्य सोचेर नै जिन्दगि जाने रैछ😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@JasudaAle
@JasudaAle 4 ай бұрын
100 मा 5 प्रसेन्ड छोरी मान्छे मात्रै ठिक हुन्छन् हाम्रो नेपाल मा पहिले को जस्तो छैन अहिले को छोरी मान्छे हरु सानो दुधे बालक लाई छोडेर हिडेका आईमाई हरु पनि धेरै छ्न
@NikuBasnet-p6g
@NikuBasnet-p6g 4 ай бұрын
@@JasudaAle hami tyasta ma parinam Ni,
@ArjunkumarDarji
@ArjunkumarDarji 4 ай бұрын
लाने केटा नपाएर बसेको कि ​@@NikuBasnet-p6g
@pujatamang6609
@pujatamang6609 4 ай бұрын
यो दिदी को पनि गल्ति छ अरुको धन सम्पति देख्द सम्पतिको लोबले चुब लग्ने अहिले मिडिय म अउने
@rekhasony1914
@rekhasony1914 4 ай бұрын
यो दिदी पनि पैसा मा बहकियो अरुको पैसामा लोब गर्दा आज यक्लो भयो
@aayodon-d7k
@aayodon-d7k 4 ай бұрын
धेरैछन ऐस्ता मिलेर लुट्ने काँनुनि पाटाे बाट बलियाे बनेर लुट्ने खाते खातेनि हरू झुट बाेलेर हिड्
@dipeshgurung1567
@dipeshgurung1567 4 ай бұрын
कपालमा समातेर जगल्ताएर निकाल्नु पर्ने ठाउमा सम्पति पाउछ भनेर थुक्क यो आइमी अहिले पाइन अनि मिदियामा आउने
@मिरातामाङ
@मिरातामाङ 4 ай бұрын
बेलकुल सहि कुरा गर्नुभयो
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 4 ай бұрын
Honi harek galti lai sajilai suikarnu thulo kamjori uhako dhan sampatti ko lob garne haru dherai xan last ma yastai dhoka hunxa paraya ko buddhi pugdaina lalaifakai fasauxan keta manxele aafno byaktigat sawarthako lagi anek garxan kati samma girxan kamai kam hune Nepalma yastai gari bachne lakhau xan😅
@AmritaThapaMagar-yt7ky
@AmritaThapaMagar-yt7ky 4 ай бұрын
हामी यो दिदीलाई राम्रोसित चिन्छौ उहाँधेरै सोजि हुनुहुन्छ उहाँले बोल्न डराउनु भयो या बोल्न जान्नु भएन उहाँले जे जस्तो भोगिरहनु भयको छ त्यो बारेमा केही बोल्नू नै भए को छैन बिचरा घरमा बुढा बुढी आज हो कि भोली भन्ने सासु ससुरा छ सधै बिरामी भैरहने मैनाको दुई तिन पटक हस्पिटल लगिरहन पर्ने त्यही माथी आफुले जन्म दियर जन्मायको छोरा छोरी को जिम्मेवार यी सबै धान्न नसकेर उहाँले आफ्नो सासु ससुराले छोरा अनि छोरा छोरी ले बाबा पायोस् भनेन खोज्न जानु भयको हो उहाले बिचरा बोल्न जान्नु भयन गाली नगर्दीनु होला यस्तै हो गाउँघरमा जन्मेर 22:46 22:46
@AmritaThapaMagar-yt7ky
@AmritaThapaMagar-yt7ky 4 ай бұрын
पहिलै देखी उहाँको श्रीमान ले दबावमा नै राख्नु हुन्थ्यो उहाँको श्रीमान ले जे भन्नुहुन्छ त्यही बोल्नु पर्थ्यो रे मेलापातमा हामीले कुरा सुन्दा तर उहाँधेरै सोजि हुनुहुन्छ हामीले पनि यो भिडियो देखेपछि उहाँलाई सोध्यौ किन तपाई यति धेरै दुख मा पीडामा हुनुहुन्छ तर भिडियोमा त केही दुख पोख्नु भयको छैन उल्टै आफै गाली खादै हुनुहुन्छ भनेको थियौ उहाँले भन्नु हुन्थ्यो मलाई अझै पनि उस्को माया लाग्छ मैले नराम्रो बोले भने झनै घर नै आउनु हुन्न होला भनेर उस्लाई नराम्रो बोल्न सकिन भन्नुहुन्छ हुनपनि गाउँघर को मान्छे ले बरू कति गाली गर्नुहुन्छ यति राम्रो परीवार हुदाहुदै बुद्दी बिगारेको भनेर तर उहाको मुख बाट गाली गरेको आजसम्म सुनेको छैनउ हामीले पनि त्यसैले सक्नु हुन्छ भने आफ्नै छोरी चेलि सम्झेर बोल्न नजान्नु भयका कुरालाई माफी दिदै उहाँलाई न्यायको ढोका खुलाउन मदत अनि सहयोग गर्दिनु हुन बिनम्र अनुरोध गर्दछु म पनि 😢😢😢😢
@lppptl1937
@lppptl1937 4 ай бұрын
खै यो दिदिको कुरा सुन्दा त किन रोइस मंगले आफ्नै ढंगले भन्न मात्रै आयो
@sitalranamagar3059
@sitalranamagar3059 4 ай бұрын
लोभले लाभ, लाभले बिलाप भनेको त्यहि हो दिदि अरुको सम्पत्ति मा आश गर्नु भनेकोझर्ला र खाम्ला भन्ने आशा ले आज यो दिन आको हो मगर्नि दिदि बुद्दि बिग्रेपछि यस्तै हो
@bimalaroka7659
@bimalaroka7659 4 ай бұрын
कति सोझो मान्छे हो यो दिदि 😢
@GurungVlogs691
@GurungVlogs691 4 ай бұрын
यो मेडेम पनि पैसाको लोभमा परेको रैछ तेति खेर । अहिले छोडे पछि बल्ल बुद्धि पलाएछ । सोझो चाहिँ होइन ।
@hariparsad8718
@hariparsad8718 4 ай бұрын
माया मा बिस्वास् गर्दा दुख पायौ बिचरा बहिनी न रुनुस् अाउछ होला गङ्गा मेम् को ठाउँमा अायपछि अब सही ठाउँमा अानु भयको छ 🎉🎉❤❤
@yubakshrestha576
@yubakshrestha576 4 ай бұрын
पेन्सन वाला रहिछ पत्ता लगाउन सकिन्छ पेन्सन कुन बैंक बाट खान्छ तेस बैंक मा सम्पर्क राख्नु ।नभय पेन्सन रोक्का गरि दिनु न तेस पछि त सम्पर्क मा आईहाल्छ नि ।।।
@O2_2.0S
@O2_2.0S 4 ай бұрын
सहि कुरा हजुर 👍
@gitarai6281
@gitarai6281 4 ай бұрын
पैसाको पछी लाग्ने ले बुढा बेच्छन् है । मेरो छिमेकी ले पनि पैसाको लागि बेच्न खोज्दै थियोे ।
@AmritaThapaMagar-yt7ky
@AmritaThapaMagar-yt7ky 4 ай бұрын
बिचरा एउटा असल र सोजी नारी श्रीमानको कुरा लाई कहा लत्याउन सक्छर बिचरा उहाँले बोल्न सकिन भन्दैमा अनि बोल्न जानीन भन्दैमा हजुर ले यसरी बोली हाल्नु जरूरी थियो र उस्ले आफ्नो बास्तबिक कुरा त बोल्नै सक्नु भयको छैन साचैनै उहाँको कुराहरू बुझ्नु भयो भने हजुरले लेख्नु भयको शब्दले हजुरलाई भतभती पोल्ने छ यो तपाई को लेखाई ले उहाँको सबै कुराहरू कम्जोर छन् छनत तर खोट लगाउन को लागी मात्रै तपाई हरूको बुद्दी र बिबेक को उत्पन्न भएको हो? कम्जोर कुरालाई सच्चायर बुझ्न सक्ने थोपडा चाही ड्यामेज भैसकेको हो? पापी दुनीया का नीर कम्जोर बोल्छ अनि त्यही नीरबाट आगो लगायर खरानी बनाउन तयार भयर बसेका नामर्द हरू
@binusaaru5734
@binusaaru5734 4 ай бұрын
सोझी बुढी भएको मज्जाले फाईदा लिएछ पापी श्रीमानले😢😢😢😢😢😢😢😢
@Dolkarsherpa-kr2yu
@Dolkarsherpa-kr2yu 4 ай бұрын
गल्ती त यो दिदिको पनि छ सम्पत्ति छ भन्दैमा सौता घर भित्र्याउने अनि अहिले चाहिँ मिडिमा आउने
@kumgurung2186
@kumgurung2186 4 ай бұрын
बुडो भन्दा सम्पति को लोभ मा फसे जस्तो लाग्यो। गंगा बहिनी नमस्कार हजुर।माफ गर्दिनु होला मैले भन्नु आलि नमिठो लाग्ला तर पनि बहिनी सम्झेर मनले जितेर नै यो सानो रिव्यार राखेको बहिनी। तपाईं को मा आनेक थरिका मान्छेहरु हरु आउछन् तेस मा आति नै दुख लागेर भित्री आत्मा देखि नै सम्झेर भकानिन्छ तेति खेरा कोहि कसैसंग रूमाल नहुँदा आशु सिगान पुछ्न आफ्ठ्यारो परेको बेलामा यसो नेप्किन टिसु राखि दिनु भएको भए आली सजिलो हुने थियो की बहिनी दुख नमान्दिनु होला धन्यवाद।
@sklama1709
@sklama1709 4 ай бұрын
आर्मी पुलिसहरु यस्तै हो घरमा बुडि भय पनि अरु कै बुडि हेर्दै हिन्ने । यस्लाई भेटे पनि दरो भाटा हानु पर्छ अनि थाह हुन्छ ।
@munarai4985
@munarai4985 4 ай бұрын
सोझो पनि कुन खाल्को सोझो हो यो दिदी सौता पैसाबाल छ भन्दैमा आफ्नो बालबच्चाको भबिस्य हुन्छ त
@user-krizal
@user-krizal 4 ай бұрын
लोभले लाभ , लाभले बिलाप हो यो सुड्डिको ॥ रोइलोको तुक छैन॥
@bishwadarshandhungana2429
@bishwadarshandhungana2429 4 ай бұрын
नेपाल अर्मीले होइन अर्मीका जवान ले हुन्छ होला ।
@tulashathapa
@tulashathapa 4 ай бұрын
लोभले लाभ लाभले बिलाप
@surajsubba1589
@surajsubba1589 4 ай бұрын
हे भगवान किन एती धेरै स्वार्थी छ यो दुनिया😪😪
@dipeshgurung1567
@dipeshgurung1567 4 ай бұрын
गोहिको आसु झरेर क काम अब अरुको सम्पत्ति मा राल चुहाउने मान्छे
@gummagar6172
@gummagar6172 4 ай бұрын
कस्तो लथेप्री रैछे हैट😂😂
@sarutamang8577
@sarutamang8577 4 ай бұрын
बिचर बच्चाको भबिस्यको लागि केही नभनेको होला गल्ती त यो बैनिको पनि छ
@sheraplama7826
@sheraplama7826 4 ай бұрын
धेरै सोझो रैछ यो दिदि
@Magarnikanxi-c9i
@Magarnikanxi-c9i 4 ай бұрын
के बोल्या यो आइमाई आफ्नो छोराछोरी को लागि सौता सुइकार्नु अरे अछ्म्म लाग्यो कुरा सुन्दा पनि यो आइमाई को गल्ती छ केको अहिल!चै सौतेनी खोज्नु आको त सम्पती देखेर सौता लोभिनु भनेको कहास्स्म्म को अलिकती त गिदि हुन्छ्त हौ जति सोझी भएपनी थेट्त
@Saptachamlingrai
@Saptachamlingrai 4 ай бұрын
म चै भए सम्पतिनि चाईएन मुला दुईटैलाई खकुरिको धारमा खुन नलाग्ने गरि छिनाउथे ।
@DivYa-wl6kl
@DivYa-wl6kl 4 ай бұрын
Kati sida bichr😢😢😢😢
@hamida3526
@hamida3526 4 ай бұрын
Hera hera arkako dhan sampati ko lob ma pare ahela akli runu parako.hajur haruko bichar ta Tyo kt li sabi lutara vikhari banae fakni bichar raixa but ulto huna gayo chokta chokta khanxu vanda gholghol ma dubeyo😢
@Rusmaraini
@Rusmaraini 4 ай бұрын
पैसाको लागि सौता स्वीकार्छ कस्तो मान्छे होर एस्तो सुन्दैपनी अचम्म्🙄🙄अनि अहिले गोहिको आँसु झार्छ हिरानै दिएपनि सौता स्वीकार्न सक्दैन हौ🙄🙄🙄
@MalatiThapa-t4y
@MalatiThapa-t4y 4 ай бұрын
म त कमेन्ट् पढ्न आको 😁
@zzz-kd5by
@zzz-kd5by 4 ай бұрын
अरुको सम्पत्तिको 😂 आस गरदा दुख भो
@sitamagar5618
@sitamagar5618 4 ай бұрын
Sahi bhanu vayo
@KNvlog79
@KNvlog79 4 ай бұрын
100% Sahi ho 😂😂
@SubiRana-im4sf
@SubiRana-im4sf 4 ай бұрын
Please naramro comment nagaridinu hola🙏bichara DD sojo hunuhunxa tesaile ho sakdo share garera tyo manxe samu pugaidinu hola yo video 😢
@sudipmagar3990
@sudipmagar3990 4 ай бұрын
पेन्छिन कहाँ बाट निकाल्ने रहेछ सोद पुछ गरनुन दिदी
@kidmilli2318
@kidmilli2318 4 ай бұрын
दुख पायाे मंगले अाफनै धङगले
@meenathapa-dj3jb
@meenathapa-dj3jb 4 ай бұрын
खोजि खोजि अड्स मागेर यक्लइबसेर खुसिहुनु पर्छ भाटाले डाणफुस्काउनु पर्छ
@dipeshgurung1567
@dipeshgurung1567 4 ай бұрын
हामीलाई त बोलेको देख्दानी रिस उठछ म भएचाइ दुईतैलाए एउतै अचनामा राखेर दुई टुत्रा पारेर जेल जान्थे यो आइमाई अरुको सम्पतिम राल चुहाउने रैछ
@Minarai-bd2rn
@Minarai-bd2rn 4 ай бұрын
Ho gurung haruko ris ta tha x mlaia gurung boyfriend xodne abstha aako x mero😅 😅
@rimakumarishrestha7509
@rimakumarishrestha7509 4 ай бұрын
य भगबान यति धेरै परिबार रुवायर किन खुशि हुन्छन्
@pabanmagar7221
@pabanmagar7221 4 ай бұрын
उहाँ मेरो भाउजू हुनुहुन्छ pleaze दाजु हजुर जहाँ भय पनि आईदिनु होला 🙏🙏
@bhaktatamu7176
@bhaktatamu7176 4 ай бұрын
बिचरा अति सोझो
@NpasmitagotameNpasmita
@NpasmitagotameNpasmita 4 ай бұрын
😢😢😢😢😢😢😢
@durgapandey934
@durgapandey934 4 ай бұрын
बहुलाइ हेर त अहिले सम्पती भन्दा आफ्नो ले पुग्दैन अरु को देखेर हुन्छ त लाटि भन्नी भन्नी येस्ती बाठि भन्नू के भन्नू दुख पनि लागेन मलाई त्🙄🙄😏😏😏😏
@AmritNepal-d3h
@AmritNepal-d3h 4 ай бұрын
Tait
@shushmatulachan1527
@shushmatulachan1527 4 ай бұрын
Bahini sojhi rahichhin
@pujaphombo
@pujaphombo 4 ай бұрын
Sampatiko lagi sauta swikareko raix ta thikai vo k ruirako😂😂
@RanjitaRanjitamudbari
@RanjitaRanjitamudbari 4 ай бұрын
Plz didelai naramro comment Nagari dinu hola dide yakdamy sojhi hunuhunxa Bujhidinu holA
@Minarai-bd2rn
@Minarai-bd2rn 4 ай бұрын
Xori manxeko jindagi ta k ho ma ta bhie nagarum bikena falni vnxa bhe garo buda gatilow hudena bacha vayo buda baira hidne bacha vayna vane bacha nhune vnera sauta laune samajma narmro hune k ho yo hoit sochera nei ma aaba bhe nagarne vay 😢😅
@DivYa-wl6kl
@DivYa-wl6kl 4 ай бұрын
Bichr 😢😢😢😢😢
@DevmagarDevmagar-l5y
@DevmagarDevmagar-l5y 4 ай бұрын
kati dherai didhara sojho dd honi bichara 🙋‍♂️
@bimalaparajuli3475
@bimalaparajuli3475 4 ай бұрын
Yo didi ko kura sunda bichara vannu ki hasnu ufff k ho k ho😂😂
@khojima
@khojima 4 ай бұрын
टिस्यु पेपर छैन कि हो बिचरा सिंगान पुस्न नी पाईनन।
@dharmarai1440
@dharmarai1440 4 ай бұрын
Paisa ko lagi afno jindaki arulai sumpinu thulo galti ho
@SunitaLimbu-j1t
@SunitaLimbu-j1t 4 ай бұрын
😢😢😢
@Sansar735
@Sansar735 4 ай бұрын
कति सोझि हौ तनि बहिनि यो रन्दि आइमाइ सङ्ग पल्केको मान्छे न घरको माया न परिवारको माया न इज्जतको माया न त्यो छोराछोरि को माया बिन्दास पाराको त्यहि रन्दिआइमाइको पुच्छर हुन्छ रन्दो
@nilusherpa6727
@nilusherpa6727 4 ай бұрын
Budi shuji vayera faieda utayeko khatay rado ly😢😢
@deepagurung9014
@deepagurung9014 4 ай бұрын
होइन कति लाटी हो के बुढाले अर्को बिहे गरे पछि छोराछोरीलाइ कसरी राम्रो हुन्छ ??? म लाटी भनेको त यो दिदी झन कति लाटी हो
@AmritNepal-d3h
@AmritNepal-d3h 4 ай бұрын
Paisha pauni aash ma hahaha
@nabinatamang7556
@nabinatamang7556 4 ай бұрын
Hoina k saro sojo ho bichara kun manxele yesto gari gharmai akha agadi keti rakhan sakinxa hait
@NiraPun-j6y
@NiraPun-j6y 4 ай бұрын
पैैसा र आईमाई गतिलो भएन भने एसरी रुनु परछ
@PrabhaXettri
@PrabhaXettri 4 ай бұрын
यो समपति भन्न चिज कल्ले बनायो भौमान😆😆
@thesika435
@thesika435 4 ай бұрын
yastai ho a aimai haru paisha ko lov ma parda vako ali ali ni janxa paisha ko lov ma a au bahini banauxu milera khaula vanera lutne a aima haru derai xa nepal ma
@Hurreeyy1
@Hurreeyy1 4 ай бұрын
Thikka vayo lovle lav lavle bilap vaneko yehi ho
@ChhetriniGurl
@ChhetriniGurl 4 ай бұрын
Soji pani kati saro soji vako k didi afno sriman euta kt manxe sanga bolda ta mardim jasto ris uthxa tapai ko ghr mai lyauda ne kehi navani sampati ko lov vako raicha buda budi sath ma vaye testo dhan sampati ta bistarai kamai halenxa ne badi nai sojo vayera buda le hepexa
@Myfirstlovemomanddad
@Myfirstlovemomanddad 4 ай бұрын
Bistari bistari nathini sang lagera hine paxi Ghar family ko care xaina sab thok nathini nai jasto lageko hola
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 4 ай бұрын
Hoina lato magar le pani yasto garne raxan hai😅tesaile jatko ghamanda kasaile nagarau,biswas dherai garda ko sajaya sidha budhi je bhanyo tehi manne ra poiko harek galti lukauda har kura sahajle suikarda ko parinam sab tesaile aafno budho lai galat garda sath dine dhakne garnu hunna bujhne chori manxele jati har chij goppya rakhda mauka herxan yastai garxan dherai jasto police,aarmi ra public pani hune khane ko paxi lagne dhan sampatti lutne garxan kohiko budha budhi milera kamaune dhanda Yahi xa dekheko kati samma makhkkai parxan mitha bachanle ho nai banauxan jhuto ho bhanne k thaha bichara kati xan uha jasta pidit bahira na aayara matrai dekhinna,nyaya hos👍
@krishnagrg776
@krishnagrg776 4 ай бұрын
सरा सर यो आइमाइ को गल्ती छ बुडा ले अर्कों केटी लियेरा घरमा आउदाँ पनी केही नभन्ने 😮😮😮अनी सौता को पैसा देखेरा त्यो बेला ओके गरिश अहिले पैसा सके पछि मीडियामा आउने तेरो दिमाग़ ..
@raisunita7017
@raisunita7017 4 ай бұрын
Yo dd ko men galti delhiyo sampati ko laagi sauta vitraaune aafai ahile nyaya khojne ?
@laxmantmg112
@laxmantmg112 4 ай бұрын
Garma aadita sagae basne holane
@kalpanalimbu3710
@kalpanalimbu3710 4 ай бұрын
Sampati mathi lovyaunet yo jethi panit raixa thika parexa aba khais sampati hune keti haru arkako buda sang kaile ni bihe gardainan
@Jun-mn9qh
@Jun-mn9qh 4 ай бұрын
Simakhane budha ta sarai chalak racha.
@shobhanagurung7318
@shobhanagurung7318 4 ай бұрын
Hoina ke saro lati ho ki ke ho ra ? Tesari sauta gharma lyauda pani 🤔 buda le majja le jhukayaxa 😮
@Naren495
@Naren495 4 ай бұрын
Mero message ko ripple nai dinu vaen inboks ma
@sitamagar5618
@sitamagar5618 4 ай бұрын
Yo dd ko pani galti xa ni Afno buda le arko kti lera auda yaniki sauta kasar rakhnu sakeko ta sampatiko lobhale ahile Afai dukha paunu vayo ta ani tyo belama sampatiko lobha vayo ani ahile ruda hunxa hamilai Harmo budale kti khelauda ta risa utha bhane paxi tapaiko ta budale gharma nai lyaunu bhako raixa
@nishalama7546
@nishalama7546 4 ай бұрын
Poesako lagi gareko raexa yo ddle aruko lov garda yastae hunxa
@neelurai5500
@neelurai5500 4 ай бұрын
yo didi kasto hola hai afno budale arko kt liyera gharma rakhda ra kanxi budi ho vanne taha pawda pani kei navanne kasto ho yo didi aile ayera kina media ma awnu hola afaile be garera patahko jasto xa
@dhanadhana9687
@dhanadhana9687 4 ай бұрын
Paesa matra here paxi ka hunxa ta dd
@KNvlog79
@KNvlog79 4 ай бұрын
😂😂😂😂😅😅😅😮😮
@faith4513
@faith4513 4 ай бұрын
Sridevi ra anil kapoor ko judaai film nepali version 🤣buda chai anil kapoor haina raixa... Ganga didi astinai ek jana pidit aimai lai chai uhale afno kura garna najanda atti sojo huda chai khyapkhyap parni bacchako fees ni tha nahuni ,,jhut nabolnu solnu bhanera ali rudely bolni aile yo aimai snga chai tesari bolna parni ho... j justo bhayeni paisa ko lagi gareko aile paisa payena ani bacchako bahana
@SaradaSingh-k6j
@SaradaSingh-k6j 4 ай бұрын
😂😂😂😂😂
@maheshgurung5998
@maheshgurung5998 4 ай бұрын
गल्धरी आइमाई छ्या के बाेलेका रिस उठ्नु घरमा साैता लिएर आउदा पनि यही हाेत पारा 😁😁😁 साैताकाे पैसा खान पाइन्छ भनेर स्वाक्क परेकाे थियाे हाेला बल्ल खा 😁😁😁😁😁
@limbunembang111
@limbunembang111 4 ай бұрын
यस्तो भन्नू हुन्न यिनी सिस्टर साह्रै सोझी रहिछिन ललाई फकाई गरेर थाङ्गना मा सुताएर, सोझी को फाईदा लुटेको हो त्यो खाते बूढो भनाउदो ले !
@Kalpana-c2e
@Kalpana-c2e 4 ай бұрын
K khanu runu Tesco xeuma garera khanuni baru....budo nai chahinxa ra...
@NishaRana-dx6gm
@NishaRana-dx6gm 4 ай бұрын
She sold her husband for money
@karmadelek2466
@karmadelek2466 4 ай бұрын
boka x army rahey xa
@Dolkarsherpa-kr2yu
@Dolkarsherpa-kr2yu 4 ай бұрын
गल्ती त यो दिदिको पनि छ सम्पत्ति छ भन्दैमा सौता घर भित्र्याउने अनि अहिले चाहिँ मिडिमा आउने
@aayodon-d7k
@aayodon-d7k 4 ай бұрын
आँफुले दसनङरा खियाऐर रगतर पसिना शाट्दात पुग्दैन अर्काकाे सम्पति देखेर मिलेमताेले ग्रदा धेरैले पाँऊने भनेकै ऐस्तै हाे
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 46 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН