बेपत्ता भनिएका श्रीमान आए मिडियामा|प्रेमिका सङको अश्लील फोटोबारे गल्ती स्विकार्दै मागे माफी|ganga|

  Рет қаралды 203,048

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 293
@astashrestha5790
@astashrestha5790 2 жыл бұрын
Ganga बैनी तपाईलाई लाख लाख सलाम छ!तपाईं एक साहसी महिला हुनुहुन्छ !यसरी नै कामगर्दै जानू तपाईंलाई यहिनै कमना छ!
@harireule4467
@harireule4467 2 жыл бұрын
बुढिले किस गरेको प्रमाण भेटाको भय यहा बुढिलाइ गाउलेले पनि निकालिदिने थिए तर बुढाको यस्तो हर्कत हुदा पनि गल्ति नहुने ? यहि हो महिला पुरुषमा असमान , भिन्नता अनि महिलाप्रति अन्याय !!!
@chadanioli2203
@chadanioli2203 2 жыл бұрын
Sahi vannu vyo 👍🙏
@manjurai4603
@manjurai4603 2 жыл бұрын
Sai ho sai ho hjr🙏🙏🙏
@sangamthapa6829
@sangamthapa6829 2 жыл бұрын
Good tv को काम पनि दिनप्रतिदिन Good Good हुँदै गैरहेको छ
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
किस,सिस जे सुकै गरोस् तर आजको दिन देखि तेस्तो गल्ति नहोस् मिलेर बस्नु त्यो नै ठुलो कुरा हो नानीको लागि मिलेर बस्नु होला।
@Sergurung3962
@Sergurung3962 2 жыл бұрын
sai ho sai ho
@babukausal2078
@babukausal2078 2 жыл бұрын
😎
@narbdrthapa2543
@narbdrthapa2543 Жыл бұрын
खायाे त खायाे😂😂😂😂😂
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
ड्राइबर को धेरै बुडि हुन्छ भन्छ पैला जे भयो भयो अब मिलेर बस्नु होला
@אושהאושה-ז7ח
@אושהאושה-ז7ח 2 жыл бұрын
Good tv को हाम्रो निडर चेली गंगा लामा लगायत सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना 🙏🥀❤️🌹🇳🇵
@bikramlimbu6741
@bikramlimbu6741 2 жыл бұрын
मिलेर अगाडि बढेको राम्रो नी छोरी त त्यति ठूलो भै सकेछ.फेरि त्यस्तै गरो भने चै बोरामा हालेर बागमतीमा बगाउँदा हुन्छ
@दिलपाख्रिन
@दिलपाख्रिन 2 жыл бұрын
good 👍👍👍जे हुनु थियो अब भयो तपाई हरु मिलेर बस्नु र brother दिदी बहिनी को कुरा सुन्ने काम नगर्नु आफ्नो छोरि को भबिस्य हेर्नु र आगामी दिन हरु राम्रो होस् सुभ कामना 🌹🌹🌹
@karnakumarigurung6758
@karnakumarigurung6758 2 жыл бұрын
यो मानिस बेस्या हो यस्को पक्कै लुकाएर राखेको हुनुपर्छ नभए यस्तो फोटो कसरी पठाउँछ।
@madhuchhetri8077
@madhuchhetri8077 2 жыл бұрын
यस्ले बहाना बनाए जस्तो छ !! श्रीमानले
@yabahadurtamang3083
@yabahadurtamang3083 2 жыл бұрын
यो ladies पनि लोग्नेको respect नगर्ने अाफ्नै जिद्दि गर्ने खालको रहेछ
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
अरु त सबै दुइटै उस्तै उस्तै हुन तर केटीकाे काखमा सुत्ने र चुम्मा खाने एस्ट्र गरेछ के डामनाले
@yuvahamal2192
@yuvahamal2192 2 жыл бұрын
दिदी साेझाे रैछ,याे दाईकाे नियत राम्राे लागेन ।
@maya-qm3qw
@maya-qm3qw 2 жыл бұрын
यस्तो हुन्छ काहिँ छाेरा मान्छे के गर्नु मान्छे को जिन्दगीमा
@devidpun-f7y
@devidpun-f7y 2 жыл бұрын
मान्छे बाट गल्ती हुन्छ तर समयमै आफ्नो गल्ती महसुस गर्दै मिडियामा आयर माफी मागेर सहि कदम चाल्नु भयो खुशी लाग्यो। #GangaLama जि सधै भरी यसरी नै दुखी पिडितको घाउमा मलम बनेर सहयोग गर्नु होला🙏उच्च सम्मान हजुरलाई🙏
@badrikhadka9941
@badrikhadka9941 Жыл бұрын
Good ganga mam
@devidpun-f7y
@devidpun-f7y Жыл бұрын
Hajur honi Ganga ji always good jasle justice payeko xaina ani helpless manxe xan uni haruko lagi God nai hunu hunuxa Ganga ji
@mayalama6551
@mayalama6551 2 жыл бұрын
बुडी. ले. पनि. बुडा. लाई. माया. गर. न सिकनु. पर्यो..बुडी. पनि. कडा. नै. रैछ
@sunakshimalla
@sunakshimalla 2 жыл бұрын
जबर्जस्ति अर्काले बनाइदेको सम्बन्ध नि के टीक्छ र🙄🙄🙄
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
यो दाइ पनि पिडीत छ। गंगा मेडम। दिदि मात्र हैन। बुडीले पनि अलि राम्रो मुख गरनु परछ। बुडी अलि बाठी रछ। मायाले सबै कुरा मिल्छ। रिस कम गरनु।
@IndigenousOfNepal
@IndigenousOfNepal 2 жыл бұрын
होईन बिदेशमा पैसाको बोट नै हुन्छ र ? कति हास्नु हो ? बुढा बिदेशमा पसिना बगाउने नेपालमा बुढी टिकटकमा लाईभ बस्ने अनि बुढाको पैसा हिसाब गरेर बस्ने प्रचलन बन्द हुनु पर्यो । आफ्नो लागी आफै कमाई गरि खानु पर्यो नि । अनि पोई कुट्न सक्नेले कमाई गरेर खाना सक्नु पर्यो नि । मुख मात्र बजाएर हुन्न नि मालिकनी ? यहाँ त दुवैको गल्ती छ जस्तो लाग्यो है ।
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
यहाँ दुइटैको गल्ती छ । दुबैले बुझ्नु पर्छ ।
@tekbahadursoni8137
@tekbahadursoni8137 2 жыл бұрын
अरु केतिहरु सँग हिड्ने हो भनेत बुधिले लात्ती ले हान्न स्वाभाविक कुरा हो
@lppptl1937
@lppptl1937 2 жыл бұрын
गङा सिसलाई दिदी पो रे सुडडोले त साथिलाइ पनि किस गर्न मिल्ने रैछ 🤣🤣
@anjushrestha3732
@anjushrestha3732 2 жыл бұрын
Ganga maam le dukhhi padit lai nyaye dinu vako x❤❤🙏🙏
@bhuvanghimire5922
@bhuvanghimire5922 2 жыл бұрын
गंगा मेडमलाई धेरै धेरै धन्यबाद । यस्तै काम गर्दै जानू तपाईलाई भगबानले साथ दिने छन् ।
@rajanrai8765
@rajanrai8765 2 жыл бұрын
Ganga yakohora nalagalnu
@smritigurung4114
@smritigurung4114 2 жыл бұрын
दुवै जना को कुरै नमिल्ने रहेछ
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 2 жыл бұрын
नयाँ जिबनको लागि बधाई छ दुबै जानालाई बिचारहरु दुबै जाना सिधा रहेछ तर भाई को धेरै गुनासो रहेछा मलाई मार्छा भन्छा 😭😭मेरो मन छोयो तेसो भन्दा अब देखिन राम्रोसँग बस्नुपर्छ हामी मलेसिया बाट हेर्दै छोैं तपाईं हरु को भिडियो भाई बहिनीलाई सुभकामना छ
@kamalkatuwal2018
@kamalkatuwal2018 2 жыл бұрын
Dui janako kura sunda yo ktako nai galti raixa anyway aba milayra basnu hola
@manikumarrai3143
@manikumarrai3143 2 жыл бұрын
गंगा बहिनीलाई धन्यवाद ,अन्यायमा परेकालाई न्याय दिलाउनु भएको छ।
@thamale4508
@thamale4508 2 жыл бұрын
गंगा बैनी एकदम उत्कृष्ट महिला हुनुहुन्छ ♥️♥️🙏
@Lxmnthapa7870
@Lxmnthapa7870 2 жыл бұрын
Great job…..Ganga sis. Keep it up!
@manshrestha2613
@manshrestha2613 2 жыл бұрын
Kis.martar.khayako.hoen.gala.tokeko.chha.didi.
@radhakarki9468
@radhakarki9468 2 жыл бұрын
सलुट छ गंगाबैनीलाई
@babagurung8557
@babagurung8557 2 жыл бұрын
yeti ramri family lai xodera aru sanga lagnu galat xa.samparka ma ayo galti swuikaryo aba barambar testo nahos milera basnu parxa.Ganga sis lai samman xa dherai ko khusi dinu bhaxa
@Pradhhan
@Pradhhan 2 жыл бұрын
Keto le natak gardaixa yasko biswas xaina
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
बुराले पिटने गरेकै टचर दियको होला। तर मिलेर बस्नु होला छोरी को भबिस्यछ।
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
नाम पनि गुड काम पनि गुड बधाई छ।गङ्गा बहिनीलाई 💐💐🌹🌹🌺🌺🌾🌾🌷🌷
@jyotigurung8119
@jyotigurung8119 2 жыл бұрын
Yo kta manxey haru kin Mero garmani Didi bhaini xa vanera sochadin
@gyankirantrai1771
@gyankirantrai1771 2 жыл бұрын
Keta haru matra hoina ahile keti aaimai haru dherai xan Hola yo case ma ketako galti hola bt hajarau keta haru budi pidit xan gharbar lathalinga banayera vayeko property liyera arkaisanga vagne dukha dine dhamki dine jasta kaam haru aaimai haru le gariraheko xan tesaile tyo aaimai haruko chai daju vai xaina???
@SuminaLimbu-fb9np
@SuminaLimbu-fb9np Жыл бұрын
हैन के साराे हसाउनु भयाे गङ्गा मिस ले तपाईं लाई चै जति सम्झाउदा पनि लाग्दै अरे के का उता तेर्सा काे भन्दै भन्नू हसाउनु भयाे 😂😂😂😂😂😂😂😂हास्दा हास्दा म एक्ल्यै 😁😁😁😁😁😁😁😁😁😁😂😂😂😂😂😂❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
@Sergurung3962
@Sergurung3962 2 жыл бұрын
good girl ko good tv.
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
गुट टिभीले धेरै राम्रो काम गरदै आईरहेको छ बिचरा सम्पृग बिन भयको मान्छेलाई कन्टयाकमा लेउनु भयो तेस्को लागि गंगा मेय्म यक चेलि साहासी हजुरलाई सलाम छ🙏अजै पनि अगि बड्दै जानू मेय्म सलाम छ
@anugurungfunchi3102
@anugurungfunchi3102 18 күн бұрын
oh suddo ganga dd timi bhanda xori jastai hunu hunx r dekhnxe pni ..dd bhanne suddo..16 barse kt hakdine..?? dimag xaina kya ho??timro xori nai 16 yrs ko rahex...
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Ganga चेली को कामलाई सधै सम्मान छ। घर परिवारमा जस्को पनि सानोतिनो तितो मिठो हुन्छ तर यो पुलिस र डाइभर को जातको चाहिँ अलिक भरोसा हुदैन भन्छन । यसमा केटाको सरासर गल्ती छ। जे होस अब परिवार मिलेर छोरीलाई शिक्षा दीक्षा दिएर नानिको भबिस्या बनाउन दुबै जना मिलेर जानू पर्द्छ ।एक अर्कोलाई बुझेर अघि बढेको हेर्न पाइयोस । हासी खुसी जिन्दगी बितोस ,सधै राम्रो होस ।
@dhirajbudha3672
@dhirajbudha3672 2 жыл бұрын
यति राम्रि बुढि हुदा हुँदै किन मातेको होला त
@babitanagarkoti1621
@babitanagarkoti1621 2 жыл бұрын
Kati sajilo sang maf garidnxa budi haru le buda haru lae tara yahi galti budi le gareko vaya xordinne haru dherae xa
@hariadhikari815
@hariadhikari815 2 жыл бұрын
कति केटा लाई मात्रै थर्काएको बिदेस मा बसेर काम गर्न कति गाह्रो हुन्छ। बुडि ले पनि आफ्नो श्रीमान घर परिवार इस्ट मित्र परिवार सबै लाई सम्मान गर्न सक्नु पर्छ । अधिकार मात्रै खोजेर हुन्छ।
@mansubharai644
@mansubharai644 2 жыл бұрын
गंगा बहिनी तपाई छोरी भयेर पनी धेरै सहासी हुनु हुन्छु कसै कसै मात्र हुन्छ त्यस्तो आटी धन्नेबात
@what1030
@what1030 2 жыл бұрын
यस्तै हुन बाहिर पल्केकाे मान्छेले हाे धेरै घमण्ड र झगडा गर्ने घरमा परिवार र छाेराछाेरि भएर बाहिर माेजमस्ति गरेर हिड्छन् राति 10/11 बजे फाेन दिनरात अाएपछि कस्लाई रिस उठ्दैन र यस्काे ठाउँमा बुढिले गल्ती गरेकाे भए के हुन्थ्यो हाेला है।
@sarupaudel9957
@sarupaudel9957 2 жыл бұрын
केटाले मात्रै जिम्मेवारी बहन गर्ने हैन केटीले पनि गर्नु पर्छ मिदियामा आएर बेजत गर्नी आफ्नो श्रीमान को आनि कसरी मिल्छ आफ्नो श्रीमान को इजत गर्नु पर्योनी अनि आफ्नो श्रीमान को औकात अनुसर चल्नु पर्यो जहा राख्यो तेहि बस्न पर्यो महिलाहरु पनि सुध्रिनु जरुरी छ
@urmilagurung6541
@urmilagurung6541 2 жыл бұрын
अब पहिला को जस्तो मान सम्मान पाउनु नसोचे हुन्छ मिस्टर
@raipusta2606
@raipusta2606 2 жыл бұрын
त्यो अर्काको बुरा नचिन्ने आइमाइको नामको कलन्क चाहिँ मरोकी जीउँदै छ होला
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Good job ganga di ramro🙏🙏🙏👍👍👍
@babitarai4605
@babitarai4605 2 жыл бұрын
मान्छे त बुराे भै सकेकाे छ दिदि भन्छ 😁बुराेकाे अस्लिल् फाेटाे देख्दा कस्लाई रिस् उठ्दैन र दिदी सासुले पनि कुरा लायर बुवारिलाई नराम्राे पनि देख्नु सक्छ र घर् बिग्रिनु पनि सक्छ कसैकाे कुराे नसुन्नु बुरा बुरि मिलेर बस्नु तेहि हाे दिदी बुजकि हुनुहुन्छ रछ बुरा धेरै नक्कले नहुनु अामा बुरि दिदि बैनि काे मात्र कुरा नसुन्नु सबैलाई बराबार् गर्नु छाेरा मान्छे भैर अाज् भाेलिकाे समय tiktok सबैले चलाउछ तर राम्राे तरिकाले चलाउनु पर्छ
@chandralawati4367
@chandralawati4367 2 жыл бұрын
यो आईमाइले पनि बुढोलाई सम्मान गर्दैन रहेछ?
@kumarirai6946
@kumarirai6946 Жыл бұрын
He vagawan xori ko bihe garne belama aama baba ko bihe ajhai aljhiye ra xori lai kasle samjhaune ho xori ko xeuma alikati laajhundaina ra xori lai kasto lagxa hola manma 🤔
@sushilatamang7474
@sushilatamang7474 2 жыл бұрын
Good job Ganga bahini🙏🙏
@prasantniraula2742
@prasantniraula2742 2 жыл бұрын
दिजु नमस्कार अस्टेलिया बाट हेरदै छु हजुर माहान चेलि हुनुहुन्छ ।
@shresthamohan991
@shresthamohan991 2 жыл бұрын
Bro sarai fataha lagyo
@puspagurung3086
@puspagurung3086 2 жыл бұрын
प्रस्न सोध्ने तरिका गागाको धेरै राम्रो छ
@bisnubisnu6080
@bisnubisnu6080 Жыл бұрын
गंगा बईनि लाई सलाउट छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@anilshrestha9421
@anilshrestha9421 2 жыл бұрын
Hera bichara yo dede Kati khusi vako ganga mam hjur sachii mahan hunuhunxa mam kasilo Dil khus grauni jati thulo khi hoena jai ho ganga madam
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
बुडा बुडी मिलेर बस्ने हो भने। दुबै जनाले रिस कम गरनु पर्छ। यो बुडीले पनि धरै ढाटने रछ।
@bhimchandragurung
@bhimchandragurung 2 жыл бұрын
जस्ले जे सुकै भनोस,जस्ले जति सम्पत्तिको घमण्ड गर्नुस ...झणडाको मुख्य कारण यौन सन्तुष्ट हो,लोग्नेलाई स्वास्नीले अनेक तरिकाले र स्वास्नीलाई लोग्नेले अनेक तरिकाले यौन सन्तुष्ट दिन जरुरी छ...जुन दिन स्वास्नीको अनुहार मलिनु छनि ...तपाईंले मज्जाले आनन्द दिन सकेन भनेर बुझ्नु,स्वास्नी हासी खुशी र माया पाउन छ भने मजाले दिने काम गर्नु...😁😁😁
@rajanchhetri6925
@rajanchhetri6925 2 жыл бұрын
आफ्नो बुडि मुख छोडछ भनी माया गर्ने अर्को त खोज्नु पर्यो नि तेस्मा क गलत भयो र???
@khema6694
@khema6694 Жыл бұрын
Budako galtita tara budi pani ali jetti dekheyo ra Adhekar ali badhi payo bhane mahele pani akashmae ufronchata😂
@prashnrai1819
@prashnrai1819 Жыл бұрын
yo Aimi ko powi gowaga Rahacha Bolni najanna Rahecha ganga mam lay Didi howi na Mam van sala
@anjugurung7178
@anjugurung7178 2 жыл бұрын
Respect pani jaruri cha hai sis husband prati ...k thaha ijjat nagarera po bhatkiyeko huna sakcha 🤔🤔🤔
@ramathapa4795
@ramathapa4795 2 жыл бұрын
साहासी पत्रकार गंगा सिस धेरै धेरै धन्यवाद
@parbatipulamimagarparbatit4724
@parbatipulamimagarparbatit4724 Жыл бұрын
Yasto kura sunda yo didi nai ali dherai jahghda garnu hune raicha tai vaya ra hola hau yo boka daju le ghar ma budhi huda hudai arkai keti sanga kiss khanu vako kiss khaya ni kina photo update garnu 🤣🤣 kathai Nepal ke hudaina hoina hau ganga nani kati jana ko ghar milaunu hun cha hau
@amritjungthapa1655
@amritjungthapa1655 2 жыл бұрын
घरको श्रीमतीले गर्नु पर्ने कुरा नगरेपछी अरुसित नलागेर के गर्छ त हजुर
@binalama8993
@binalama8993 2 жыл бұрын
Sarai naramaro kata raxa yo veheda
@chamjungbudhakirat6433
@chamjungbudhakirat6433 2 жыл бұрын
qta ko atozservice ma driver ko 3500 hunxa morning 5 bt 9:am hunxa
@OppoOppo-tk1yo
@OppoOppo-tk1yo 2 жыл бұрын
Harek video Herchu Good Tv Yaha Aaune Bhaneko kam navaka Aaimai Xori Manxy Matra ho tara Galti keeti ko Huncha dos harek video Ma Galti Nahuda Pani Xora Manxy lai dos deko dekhchu Good tv ko news Naxutai herne Garchu Galti Ma Galti dekhai dinuna Ganga Ji kina harek video Ma letij lai Matra Sapot Yo video Ma Pani Yo dai ko khasai Galti Jasto dekhena
@kumarirai4777
@kumarirai4777 Жыл бұрын
Ganga bahiniko bolne saeli supar sadae piditlae sath dinu hola 🙏🏻🙏🏻💖👌
@hairana2084
@hairana2084 2 жыл бұрын
बुराको सल्ला नलिने कुरा नसुन्ने आईमाईनी अलि ठिक हुन्न है मेरो बिचारमा
@vikharidimjan7414
@vikharidimjan7414 2 жыл бұрын
Yo ta qatar ko A to Z company ko driver ho Yesle hamlai room dekhi duty ra duty dekhi room lane driver ho. Hamlai mero jethi budi poila gayo vanera vanthyo.
@menuthapa9468
@menuthapa9468 Жыл бұрын
Ganga sister video dekhiaana 😍😍😍🙏🙏
@kamalarana2746
@kamalarana2746 2 жыл бұрын
yo purus haru bahira dekhada jati sojo hunxni virti tetinai kharab hunxa
@Niraj-wr3no
@Niraj-wr3no 2 жыл бұрын
😂 hahaha karang nai bhachidine bichara keto nikai pidit jasto lagyo hai Ganga ji, Keto matrai pidak hudaina hai.
@bhaktabadur
@bhaktabadur Жыл бұрын
वाउ कति म्ज्जाले स्म्जाउनु भयाे गङगा बैनि
@sojokto5193
@sojokto5193 2 жыл бұрын
जाठा हरु दुबैको गल्ती छ 🙄🙄
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
छाेरी काे बीउ हाल्ने अनि छाेराे खाेज्ने 🤣🤣🤣🤣
@junigurung2429
@junigurung2429 2 жыл бұрын
Ekohoro ketalai matra peleko jasto vayo
@sarojsah4994
@sarojsah4994 2 жыл бұрын
Maile yo kesh ko vaag 1-2 dubai video here video herda keta ko dheray galti xa tra yo didi pani jiddi hunu hudo rahexa buda lai timi vannu hudo rahexa? Yo didi le pani boli sudarna pro ?
@sanataylor2844
@sanataylor2844 2 жыл бұрын
How funny 😄 man haseko hasekoi garchha
@sumisreshtha4949
@sumisreshtha4949 2 жыл бұрын
Ris uthe paxi gali gari Halxan ni keti bokna naxodni ani budi le Gali garyo aakha layo laj navhako boka
@ManishaRai-lr2vq
@ManishaRai-lr2vq 2 жыл бұрын
Sahi kura ho xora manxele recpet gardaina vane xori manxele ni gardaina
@sandyymhz7099
@sandyymhz7099 2 жыл бұрын
Mileko ramro ho
@rajanrai8765
@rajanrai8765 2 жыл бұрын
Ganga timi pani yakohora nagana na ?
@pemagyurmeylama3678
@pemagyurmeylama3678 Жыл бұрын
Keti pokcha matar garnu hunduira xa hai.
@gotame4785
@gotame4785 2 жыл бұрын
Salam chha Ganga sister
@baaburmgautam8968
@baaburmgautam8968 2 жыл бұрын
Blichali tik xann yo ktko xixi aje peesa ko r budako lovlagnni xixi
@binalama8993
@binalama8993 2 жыл бұрын
300 vhay jati khana pugaxa katar ma
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 2 жыл бұрын
ganga ma'am lai dd re Nasuhaudo kura aafu chahi budo vaisakyo 😁 Laj lagdo k khalko manxe ho.
@santoshra356
@santoshra356 2 жыл бұрын
Haina galti dubai jana bata hunxa tara yo media haru jati kta haru nirdos vaye pani media ko karan galat hunu parxa tara kti haru ko hajarau galti hunxa tyo galti kaile dekhdaina jathi yo ganga jathi pani testai kti ho tyasaile jati kti haru ko galat vaye pani kti ko galti kaile dekhdaina jathi
@rabi4442
@rabi4442 20 күн бұрын
2800 salary ramro salary ho
@pratapjangshahi9746
@pratapjangshahi9746 2 жыл бұрын
Taxi driver hola...taruni ta tannai hola Sathi ko😆😆😆
@dblama8565
@dblama8565 2 жыл бұрын
Sai Ho yo kura sai Ho afano buda budi milera basnu ramro
@asunamgr6823
@asunamgr6823 2 жыл бұрын
बिचरा दिदी😭😭😭
@BhimBahadur-w5t
@BhimBahadur-w5t 3 ай бұрын
हाै अासेङ नबाझि गलत भाे मैयचाङ नरिसाउ न
@laxmikc6538
@laxmikc6538 2 жыл бұрын
Ganga ji kam ta ramro garnu hunxa but tapai jaile pani keti manxe ko badi support garnu hunxa kina yo chali galat ho 2 jana ko kura ramro sanga bujhera 2 lai naye dinu hola
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 16 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 117 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 135 МЛН
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 16 МЛН