please like , share , comment and subscribe garidinuhola vobi om tv
Пікірлер: 533
@chemzongsanu5 жыл бұрын
स्नेह दिदिको पबित्र मन कोमल हृदयले गर्दा धेरै नारिले जिन्दगी पाएको छ खुशी लाग्छ।
@mayathapa38024 жыл бұрын
कुन पापीले होला एस्तो हालत बनाएर छाडेको होला हे भगवान् तेस्को त धिक्कार छ जिन्दगी नेहा बैनी हजुरलाई धेरे धेरै धन्यवाद छ
@laxmirai65865 жыл бұрын
हे भगवान किन यस्तो बिजोग !! श्रीनेहा जि हजुरलाई धन्यवाद दिने शब्द छैन । Just I can say, GOD BLESS YOU.
@user-xl1ck3vy4j
बुझ्दिनी नभएर
@innocentgirl57373 жыл бұрын
बिचरा दिदी कति दुखेको होला 😢😢😢
@AbhiShrestha662 жыл бұрын
हजुरको फेसबुक पेज भेताउनै सकेन मिस
@mayalama25403 жыл бұрын
पुलिस सामु किना जाने हो त नि जो सोझी tesaei lae लुछि 😭😭😭😭
@abishekdural32195 жыл бұрын
सन्सारै जित्ने मन र काम धन्यवाद श्री नेहा दिजु।।।।।।।
@jipendragharti57995 жыл бұрын
हाम्रो देशमा येस्तो भगवान जस्तो मान्छे छन र पापी पनि धेरै नै छन । I hearty salute her🙏🙏
@VarshaShakya5 жыл бұрын
मैले हेर्न सकेन... धत् ... यो पीडाको समाधान अवश्य हुनु पर्छ मात्र आश्रय नै सबै होईन न्याय एवं सहि सत्य तथ्यको न्याय अवश्य हुनु पर्दछ... खाना र बास भनेको त सडक पेटिको कुकुरले पनि पाएको छ... न्याय अवश्य पाउनु /दिलाउनु पर्दछ... मात्र ५ सेकेन्ड हेरेर सक्किन मैले !!!
@pardeepsunarr17885 жыл бұрын
उहालाई सबै भन्दा पहीला उपचार गर्दीनुस दिदी कस्तो दुखलाग्दो रैछ त्यो चोट हेर्दा ए दीदी तपाई धन्यहुनुहुन्छ हजुर भगवान हुनूदोरैछ।।
@tulsitulsi4155 жыл бұрын
धेरै धेरै धन्धेबाद इस्नेहा जि हजुर लाई हजुर लाई भगवान ले सदै साथ दिउन Love you
@TgMafia999Ledgendff4 жыл бұрын
राम्रो काम ,जुनै सब्दले सम्मान गर्दा पनि कमै हुन्छ।
@sagardangalisagar17244 жыл бұрын
अती पबित्र मन भको सिस्टर सलाम छ हजुर्लाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@technoknowledge22315 жыл бұрын
Good job....salute u and ur organization
@raazrml76104 жыл бұрын
सलाम छ स्नेहा जि❤️❤️
@NEPALVOICETV5 жыл бұрын
अबला र अन्यायमा परेको महिलाहरुलाई सेवा गरौँ ।
@limbumina24684 жыл бұрын
स्नेहि दि सलाम
@mamataaryaldhakal46975 жыл бұрын
अहिले सम्म को डरलाग्दो केस देखे त्यो फेस उउउफफफफ कस्तो गरि बिग्रिएको। राम्रो काम गर्नु भयो।चाडै निको होस ।